समस्यापूर्ति कसरी गर्ने ? छन्दकविता कसरी लेख्ने ? भाग- ६

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • कविता लेखनमा सहयोगी एउटा तरिका हो समस्यापूर्ति । यो कहिलेकाहीँ चुनौती पनि हो र कहिलेकाहीँ अवसर । यस भिडियोमा भुजङ्गप्रयात छन्दमा आधारित भएर समस्यापूर्ति गर्ने तरिका सिकाइएको छ ।
    विशेष धन्यवाद :
    सुशील रिजाल
    सन्तोष भट्टराई
    नारायण भण्डारी
    एवं दीप टेलिभिजन परिवार
    #छन्द_कविता
    #छन्द_प्रशिक्षण
    #chhanda_kabita
    #newnepalipoem

ความคิดเห็น • 38

  • @brinda3g
    @brinda3g 3 ปีที่แล้ว +2

    🙏dhanyebaad

  • @user-jj6yp2yi2w
    @user-jj6yp2yi2w 3 ปีที่แล้ว +2

    जय होस्

  • @rambhattrai7196
    @rambhattrai7196 ปีที่แล้ว +2

    निकै मन पर्यो मनोज सर ❤️💖

  • @kshitizkshetri661
    @kshitizkshetri661 3 ปีที่แล้ว +7

    निकै राम्राे मनोज जी
    हजुरको यो शृङ्खला सक्दा सम्म एउटा कविता छन्द मा लेखेर सकिन्छ भन्ने आत्म विश्वास जागेको छ। यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद ❤️

  • @tulasisharma8470
    @tulasisharma8470 3 ปีที่แล้ว +2

    धेरै खुशि लाग्यो मलाइ धेरै सिक्न मन लागेको थियो हजुर जस्तो शिक्षक पाएपछि मैले पनि केही मात्रा भएपनि सिक्ने भएँ

  • @kshitizkshetri661
    @kshitizkshetri661 3 ปีที่แล้ว +4

    प्रतिक्षा गरिरहेको छु मनोज जी❤️

  • @nandalalbaral7804
    @nandalalbaral7804 3 ปีที่แล้ว +2

    मनोज सर मलाई छन्दमा कविता लेख्न साह्रै इच्क्षा छ छन्दमा लेखिएका कविताबाट पनि लेखनमा सहयोग मिल्ने जस्तो मान्छु । कुन किताव पढ्दा राम्रो होला गुरू लेखकको नाम सहित बताई दिनुन ।

  • @UrmilaDevi-yy5ps
    @UrmilaDevi-yy5ps 3 ปีที่แล้ว +2

    जय ।

  • @loknath2181
    @loknath2181 3 ปีที่แล้ว +2

    अवश्य पनि

  • @ranzeetgooroong912
    @ranzeetgooroong912 3 ปีที่แล้ว +3

    Dear sir 🙏 साहित्य, श्लोक, कविता, गजल, सायरी, मुक्तक, नज़म र हाइकु बीच के अंतर छ। यी सबैको व्याख्या हुने गरीको छोटो video बनाउनुस् please 🙏

  • @nishanlamichhane6654
    @nishanlamichhane6654 3 ปีที่แล้ว +2

    Waiting for your video

  • @santoshthapa5205
    @santoshthapa5205 3 ปีที่แล้ว +2

    nice

  • @ltentertainment2983
    @ltentertainment2983 3 ปีที่แล้ว +1

    Sir ko kabitaa lekhaai malai laastai man parxa ❤️❤️❤️❤️

  • @pathakprakash7130
    @pathakprakash7130 3 ปีที่แล้ว +2

    waiting 😍😍

  • @devrajpandey5167
    @devrajpandey5167 3 ปีที่แล้ว +1

    बिना छन्दका कबिता लेख्न सकिन्छ कि नाई गुरु

    • @ManojBhandari
      @ManojBhandari  3 ปีที่แล้ว

      सकिन्छ नि, किन नसकिनु

  • @AawaranCreation
    @AawaranCreation 3 ปีที่แล้ว +1

    सुन्दरम् ! #AawaranCreation

  • @mixmaxgamingstudio3368
    @mixmaxgamingstudio3368 3 ปีที่แล้ว +2

    प्रतीक्षामा छौँ

  • @pramilaghimire692
    @pramilaghimire692 3 ปีที่แล้ว +1

    🙏🙏🙏🙏

  • @samyogbasyal1095
    @samyogbasyal1095 3 ปีที่แล้ว +2

    हस् 😍😍😘😘😘😘

  • @abishekbhushal7134
    @abishekbhushal7134 3 ปีที่แล้ว +1

    आहा!

  • @bishnumaniadhikari894
    @bishnumaniadhikari894 3 ปีที่แล้ว +1

    म नियमित दर्शक हो है गुरुदेव

  • @pathakprakash7130
    @pathakprakash7130 3 ปีที่แล้ว +1

    नयाँ कुरा सिकियो ।😍😍

    • @ManojBhandari
      @ManojBhandari  3 ปีที่แล้ว

      अझै सिकिन्छ

  • @narayanswamee6785
    @narayanswamee6785 3 ปีที่แล้ว +1

    नमामि

  • @pathakprakash7130
    @pathakprakash7130 3 ปีที่แล้ว +1

    शब्द खेलाउन सक्ने कसरी बन्ने शब्द एकातिर भाव अर्को तिर अनि लेख्न खोजेको कुरा अर्कोतिर बरै बरै 😁😁😁

    • @ManojBhandari
      @ManojBhandari  3 ปีที่แล้ว +1

      त्यो त बिस्तारै हुने कुरा हो

  • @newking7358
    @newking7358 3 ปีที่แล้ว +1

    मैले पनी जान्छुकी

  • @manojbhandari9544
    @manojbhandari9544 3 ปีที่แล้ว +6

    कहाँबाट हेरिरहनु भएको छ ?

    • @samyogbasyal1095
      @samyogbasyal1095 3 ปีที่แล้ว +2

      पोखराबाट 😁😘

    • @pathakprakash7130
      @pathakprakash7130 3 ปีที่แล้ว +2

      कपिलवस्तु बाट अहिले राजधानी छु ।😁

    • @sushilrijal9830
      @sushilrijal9830 3 ปีที่แล้ว +2

      बर्दिया 😊

    • @BijayLawong
      @BijayLawong 3 ปีที่แล้ว +2

      धादिङबाट 👯‍♂️

    • @newking7358
      @newking7358 3 ปีที่แล้ว +1

      ईजिप्ट बाट हेर्दैछु। हजुर