नेपाली लोक सँगित साहित्यमा प्रकाश सपूत र नेपाली गजल साहित्यमा प्रदिप रोदनहरू एक युगमा एक पटक मात्र जन्मिने श्रष्टाहरू हुन् ,श्रष्टाहरूलाई आत्मैदेखि सम्मान 🙏🙏 !!
त्यही दिनबाट मेरो जिन्दगी डुबानमा पर्यो......... एउटा फुल मन्दिरमा पर्यो अर्को चिहानमा पर्यो........मैले बाच्न कै लागि रंग फेरेको हुँ महोदय......always 💕👏👏🙏
😮😮😮हजुर को प्रतिभा ले एकदम मन नै रुहायो😂😂 हजुर हार्दिक नमन् छ हजुरको हर शब्द मा ग झटारो अनि जति सुन्यो उति लाई सुनिरहु लाग्छ हजुर ले गजल सुन्दै पक्कै पनि सबैको जिन्दगी मा मेल खना पुग्ने छ best,,of luck 🥳🤞🤞🤞🤞 I'm your big fans 🙏🙏🙏🙏
नेपाली गजल सहित्य मा बिषेश योगदान पुराउने प्रदिप रोदन को बयान गर्ने कुनै शब्द छैन होला तर हर प्रहर उनकै शब्द सुनिरहन मन लागी रहन्छ, कुनै समय थियो प्राय सबैमा गजल को मौसम थियो हर मानिस गजलकार बन्न चाहान्थे तर आज मौसम फरक छ
मैले तपाइको सबै भिडियो हेर्ने गर्छु तर तपाइको भिडियो हेर्दा खेरी नि मुटु मा च्यास्स हुन्छ दाइ तपाईं ले लीख्ने हात हरु कहिलै न थाकुन 🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤wau very nice and wonderful performance sincerely brother mr pardip Roshan keep your fingers it's written by gajal almost every good suffer with your gajal journey!!!
आहा…. प्रत्यक बाक्यमा शव्दको गहकिलो झटारो, अनि जति सुन्यो उतिनै सुन्नमन लाग्ने । सुन्दै जादा आफैलाई परे जस्तो अनुभुति दिलाउन सक्ने तपाईको सबै रचनाहरुले शिखर चुम्न सफलहोउन् शुभकामना धेरै धेरै ♥️♥️
सुरुमा त मन सँगै म हराऐ जस्तो लागयो। सुनदर सुशील अपसरा जसति उनी अलिकति मन पराये जसतो लागयो। के नैपो गरने छयामता थियो र म सँग हिजो पो बल्ल थाहा पाँऐ कि उनी त माथिल्लो जात कि हुन 😢 अलिकति पलाऐको अाश पनि हराऐ जस्तो लागयो।।😢
नेपाली लोक सँगित साहित्यमा प्रकाश सपूत र नेपाली गजल साहित्यमा प्रदिप रोदनहरू एक युगमा एक पटक मात्र जन्मिने श्रष्टाहरू हुन् ,श्रष्टाहरूलाई आत्मैदेखि सम्मान 🙏🙏 !!
nabraj parajuli ni xn ta hajur❤❤😊
th-cam.com/video/1PJn90tkDjg/w-d-xo.htmlsi=tnGPUE54EaX0x6fu
@@nabinjoshi6558 नवराज पराजुली कवि हुन उनी गजलकार हुन केही ज्ञान छ ???
Look gget ma ta raju ho
@@purushottamsharma9122 SAHI HO
शताब्दीमा मात्र १ पटक जन्मने श्रष्टा ❤️
th-cam.com/video/1PJn90tkDjg/w-d-xo.htmlsi=tnGPUE54EaX0x6fu
त्यही दिनबाट मेरो जिन्दगी डुबानमा पर्यो.........
एउटा फुल मन्दिरमा पर्यो अर्को चिहानमा पर्यो........मैले बाच्न कै लागि रंग फेरेको हुँ महोदय......always 💕👏👏🙏
अरूको गजल ले दिमाग छुनछ तर हजुरको गजल ले सधै मन छुनछ हारधिक बधाई दाई ..From sikkim
सहायद एक युगमा एकजना जन्मने युग गजलकार प्रदीप रोदन प्रती हार्दिक नमन।
प्रदिप रोदन प्रती हार्दिक सुभकामना तपाइको हरेक सेरमा दमदार प्रस्तुती छ।❣️❣️
१०० पटक सुने जति पटक सुनेपनी धित मर्दैन ❤
🙏प्रदीप सर
जुनदिन देखि तपाईंको गजल सुन्न थाले त्यहीँबाट तपाईंको गजल निरन्तर सुनी रहने बानी परेको छ मलाई ।
जिन्दगि दुखले जिउनु नै जीवन रहेछ❤
यस कलियुगका सष्ट्रा, आत्मैदेखि सम्मान ❤❤❤
आहा प्रदिप गुरु।
अनि वाह! वाह ! नभन्दा सन्चालिका ले चिहान मा सुनाए झै भयो।
😮😮😮हजुर को प्रतिभा ले एकदम मन नै रुहायो😂😂 हजुर हार्दिक नमन् छ हजुरको हर शब्द मा ग झटारो अनि जति सुन्यो उति लाई सुनिरहु लाग्छ हजुर ले गजल सुन्दै पक्कै पनि सबैको जिन्दगी मा मेल खना पुग्ने छ best,,of luck 🥳🤞🤞🤞🤞 I'm your big fans 🙏🙏🙏🙏
नेपाली गजल सहित्य मा बिषेश योगदान पुराउने प्रदिप रोदन को बयान गर्ने कुनै शब्द छैन होला तर हर प्रहर उनकै शब्द सुनिरहन मन लागी रहन्छ,
कुनै समय थियो प्राय सबैमा गजल को मौसम थियो हर मानिस गजलकार बन्न चाहान्थे तर आज मौसम फरक छ
सारै राम्रो प्रदिप सय पल्ट भयो सुनेको तापनि सुनी रहुँ लाग्छ। यहाँको रचना।।।।।😄😄😄😄😄
मफलर गुरु वा वा कति मिठो शब्द चयन कसरी गर्नु हुन्छ हो ❤❤❤❤दामी सुन्दा पनि आनन्द आउछ कता कता आशु पनि बग्छ सुनिरहदा
पिडा सुनिदिने हजारौं भन्दा,पिडा
भुझिदिने एकजना खास हुन्छ
जिन्दगीमा...!!😊🙏
एक्दमै मन छोयो प्रदिप दाइका गजलका सेयरले ❤❤❤❤❤❤
आदरणीय दाजू 🙏🙏🙏।
साच्चिकै सुनिरहु लाग्ने आवाज मेरो दाई❤❤❤❤
कति मीठो बाचन शैलि जति सुन्यो सुनीरहु लाग्ने दादा 🙏
आहा..नेपाली गजलमा पनि यति मिठास छ है .....
जति सुनेपनी सुनौ सुनौ लाग्ने एक मान्छे।
तपाईको हरेक गजल एकदमै मन पर्छ दाजु।🙏
वाह वाह दामी दामी गुरु
मेराे मन मुटुमा बसेकाे एउटा गजलकार❤️
आहा कत्ति मार्मिक ❤❤❤❤
यो संसारमा जे खोज्यो त्यही पाइन्छ। वाह! हरेक गफका लाईनहरु मतलाका लायक छन
नेपाली गजलिस्ट
सलाम छ हजुर
दाजै को ठूलो साहित्य को फ्यान ❤❤❤
देश बाहिर रहेर पनी,(मफलर) किताब 📖 पढ्ने अवसर मिल्यो मलाई 👏
यसरी सुन्न पॉउदा म आफुलाई भाग्यमानी ठानेको छु !
th-cam.com/video/1PJn90tkDjg/w-d-xo.htmlsi=tnGPUE54EaX0x6fu
अचेल एक पटक निद्राले पनि हजुरलाई खोज्छ दाजू 😊
th-cam.com/video/1PJn90tkDjg/w-d-xo.htmlsi=tnGPUE54EaX0x6fu
वा 10 पटक सुने
हार्दिक नमन गुरुदेब 🙏❤️
हजुर को ठूलो फ्यान हो दाजु म यक चोटि भेट्न मन छ ❤❤
आहा दाइ😊😊❤❤
❤❤❤❤❤❤हजुरकाे सृजनाकाे सागरमा अहाेरात्र डुबिरहु जस्ताे लाग्छ महासय हजुरधन्न्य हुनुहुन्छ🎉🎉🎉🎉♥️♥️♥️♥️🙏🙏🙏🙏
आहा कति मीठा शब्दहरू हो आज हजुरका यही गहकिला शब्दहरू सुन्न लाई रहेछ म जन्मेको 🤗💓🫶
म आफै पनि प्रदिप हो तर हजुर जस्तो प्रदिप अब फेरि पनि जन्मिला र 😢
हार्दिक नमन प्रदीप सर
गुरु नमन हजुर मन छुनुहुन्छ गुरु
साहित्य कार गजल कार आदरणीय प्रदिप रोदन आत्मै देखि नमन छ
प्रदीप जीका गजलमा आउने शेरहरू अरुका भन्दा माथि हुनेगर्छ। सुनेपछि बिर्सन गाह्रो पर्छ।
गुरु एउटै त मन् छ मेरो कति चोटी जित्नु हुन्छ ।❤❤❤️
दाई पाईका शब्दले मेरो विचार नै परिवर्तन गरिदियो ❤🎉❤
Waaah Kati dami,tara yo kt ley bujey jasto lagena 😂
म भाग्यमानी रहेछ गुरु हुजरसँगको त्यो भेट सदा स्मरण रहने छ, धेरै माया र सम्झना गुरु🙏🙏
मैले तपाइको सबै भिडियो हेर्ने गर्छु तर तपाइको भिडियो हेर्दा खेरी नि मुटु मा च्यास्स हुन्छ दाइ तपाईं ले लीख्ने हात हरु कहिलै न थाकुन 🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤
th-cam.com/video/1PJn90tkDjg/w-d-xo.htmlsi=tnGPUE54EaX0x6fu
कति मिठो आवाज कति मिठो गजल wow सधा बार सुनिरहु जस्तो अझ सुनि रहन पाउ
आहा💕❤️❤️
Big fan hudada hjr ko mero echhya vaneko hjr lai yak pata vatne xa
वाहा प्रदिम
Waw yo srastha yo dharti matale janmayeko jo aaulama ganiyera ganina sakine esta hasto gajalkar prati naman hajur.....chiranjibi hunu...🙏
So sweet voice kya baat❤❤❤ lots of love daa
❤wau very nice and wonderful performance sincerely brother mr pardip Roshan keep your fingers it's written by gajal almost every good suffer with your gajal journey!!!
aahaa daai👌gajab❤❤❤
❤❤वावावावा बहुत भावनात्मक ❤❤❤
Yesto kala pani nepal ma xa proud to 😢pradip dai
Hajurka ghazal record hun parxa
Wow really heart touching pradip dai hardik samman
अति राम्रो छ दाइ ❤️🥀🤞
जति सुने पनि अगाउँदिन म त
आहा…. प्रत्यक बाक्यमा शव्दको गहकिलो झटारो, अनि जति सुन्यो उतिनै सुन्नमन लाग्ने । सुन्दै जादा आफैलाई परे जस्तो अनुभुति दिलाउन सक्ने तपाईको सबै रचनाहरुले शिखर चुम्न सफलहोउन् शुभकामना धेरै धेरै ♥️♥️
I'm learning to write...
th-cam.com/video/1PJn90tkDjg/w-d-xo.htmlsi=tnGPUE54EaX0x6fu
प्रिय मित्र ❤❤
wow ❤❤ supar
Pradip jee yo gazal... Achamma Lagyo gadnu aago na lagaunu bhanne yo ke bhanna ke sochnu bhako ... Bujhaidinu na
प्रदिप गुरुको गजल र आवाजले गङ्गा बहिनी हेरेको हेरे हुनुभो
Man chhune line guru ❤❤❤
Awesome 👏 👏🙏gazal
मार्मिक शब्द
साह्रै मिठो गजल लेख्नुहुन्छ यो कसरी यार मेरो गोर्खे साथी ।
Thank you Sir hajurle dherai ramro Sandesh dinuvayo
Big fan sir huge respect ❤🙏
very heart tauching gajal.
पत्रकार भएन है
नेपालकै उत्कृष्ट गजलकार प्रदिप रोदन नमन्🙏सबै नेपाली देश बिदेश रहनु भएको सबैले साथ सपोर्ट गर्दिनु होला माया गर्दिनु होला🙏
Wow !!
Go on daju !❣️
आहा
आहा❤️❤️🙏
सुरुमा त मन सँगै म हराऐ जस्तो लागयो।
सुनदर सुशील अपसरा जसति उनी अलिकति मन पराये जसतो लागयो।
के नैपो गरने छयामता थियो र म सँग
हिजो पो बल्ल थाहा पाँऐ कि उनी त माथिल्लो जात कि हुन 😢 अलिकति पलाऐको अाश पनि हराऐ जस्तो लागयो।।😢
करोड
Guru 🙏🙏🙏
हार्दिक नमन् हजूर 🙏🙏🙏
Ekdm mn parxa dada hajur ka gajal haru dharai ramro
कति राम्री कार्यक्रम सन्चालिका
❤❤❤😢😢
Great❤❤❤
Damdar! heart touching.May god bless you and creativity.
kada hano guru
❤❤❤❤❤
big fan❤❤❤❤❤
Sutne bela ma nasune taw nindra naii lagdii guru❤❤❤
साहित्यिक गगनमा,हाम्रो गोरखा बाट चम्किरहने नक्षत्र, जसको शब्दको चम्कहाट जज्ल्यमान हुने गर्छ !🙏🇳🇵🇺🇸
नमन् आरम हुनुहन्छ ❤
माया सम्झना🌹🌹❤
खै के खै के आजकाल सुनसान लाग्दैछ।
प्रत्येक पल पल मरेर बाच्नु भन्दा यो संसार एकैचोटिमा रोकिदिउ जस्तो लाग्छ।।
Love you❤❤
Guru❤❤❤❤
Hjur t great poetry hunuhunx ❤❤❤🎉🎉🎉
th-cam.com/video/1PJn90tkDjg/w-d-xo.htmlsi=tnGPUE54EaX0x6fu
गुरु❤❤
म पनि हजुर को ठूलो नै फेड हो