नमस्ते म निरज शंकर, तपाईंहरले मेरो अडियो बाचनमा दिनु भएको अपार मायाको कदर गर्दै पुनः उहीँ माया कायम राख्ने हेतुले टेलिसिरियल कथा जिन्दगीको मार्फत तपाइहरु सामु जोडिएको छु, बिगतमा जस्तै तपाइहरुको साथ सहयोग मायाको आसा राख्दछु, के कस्तो लाग्छ प्रतिक्रिया सँदै दि रहनुहोला 🙏🙏🙏 निरज... (कथा जिन्दगीको)
5 कक्षामा हुँदा सरले शुक्रबार सुनाउनु भएको थियोे त्यतिबेला देखि नै यो कथा एकदमै मनपरेको थियो।यहि कथामा कुनै फिल्म बनेको भएपनि सायद सुपरहिट हुन्थ्यो होला😢
मैले स्कुलमा पढेको थिएँ ।फेरी आज सुन्न पाइयो । यो कथा पढुञ्जेल म रोएको पल याद आयो । सारै मार्मिक र मर्म स्पर्सि कथा फेरी पनि सुन्न पाइयो ।त्यसका लागि धन्यवाद दिन चाहान्छु ।
मलाई पनि असाध्यै मन पर्थ्यो ❤ शिशीर बसन्त कथा मान्छे मा मात्र होइन पसु_पन्छी सबै लाई असर पर्दोरहेछ सौतेनी आमा को पिडा भन्ने यहि शिशीर बसन्तको कथा बाट प्रष्ट हुन्छ।
कक्षा 9 को नेपाली किताबमा पढेकी थिए शिशिर र बशन्तको कथा मलाई असाध्यै मन पर्छ यो कथा तर मैले सबै कहानी बिर्सिए केही केही अङ्श चाहिँ झल्यास याद आउँछ म रुदै पढेकी थिए ।मेरो दाइ 9 कक्षामा पढ्नु हुदा उहा आफैले पढेर सुनाउनु भएको थियो फेरि चित्त नबुझेर आफैले पढेकी थिए ।फेरि म 9 कक्षा पुगेछी पढ्न पाउछु भन्ने आसा थियो तर book haru change vyo padn ni pain😭😭😭😭😭😭♥️🙏
मैले 9 मा सुत्ने बेला मा हरेक दिन पढेको कथा कति मन छुने छ अहिले पनि म साना बाबु नानी लाई कहिले कस्तो येहि कथा सुनाउने गर्छु आज फेरि सुन्ने मौका मिल्यो धन्यवाद
पहिले पनि सुनेको र पढेको थिय सारै मन पर्ने यो नेपाली कथा आज youtube मे देखे र सुन्न मन लाग्यो सुन्दै आँखा बाट यसरी आँसु रसायो कि कथा नै रोक्नु पर्यो। धेरै धेरै धन्यवाद मित्र लाई अपलोड् गरेको मा
मलाई पनि धेरै मन पर्ने कथा हाे❤❤❤❤❤ याे कथाकाे कारण मैले मेराे जीवन भित्र पसेर मनन् गरेर मेराे ममिलाई समेझेर धेरै राेएकाे थिए😭😭 अहिले पनि मन रुन्छ😭😭😭😭 याे कथा सुन्दा
यो कथा मैले पनि पढेको हु र आज सम्म याद छ पुरै "अनि देउसी भैलो खेल्न जादा यो कथाको अनि रुदै मैले नै भट्याएको सानुमै बाबा बित्नुभएको पिडा माथी दिदीले पढ्नुभएको किताब को यो पाठ हामी(भाइ अनि म)लुकेर पढ्दै बाबालाई सम्झदै रुदै गर्थौ 😢😢😭😭भगवान🙏🙏 यस्तो बालक मै यति धेरै कष्ट कसैलाई नपरोस🙏,,अरुको पीडालाई अनुमान मात्र गर्ने हो तर वास्तविक यथार्थ भोग्नेलाइ मात्र थाह हुन्छ 😭😭😭
धेरै वर्ष पछि यो कथा सुन्दा सारै आन्नद लागो,कहिले आउने अव यो कथा सुन्ने दिन 'कति रमाइलो थियो त्यों बेला' शिशिर र बसन्तको कथा कति धेरै पढ़ने गरिन्थो !!!
कता कता सुनेको थिए कथाको संदेश जस्तै मान्छेको जिबनमा यसरी नै परिबर्तन आवोस जो जहाँ जस्तोसुकै अबस्थामा भएपनि सङ्हर्स गर्न पछि नहटनुहोस एकदिन अबश्य सफलता पाउनु हुनेछ ....।।। धन्यवाद
हेय भग्वान यो दुख त मलाइ अझै नै सहनु परेको छ यो कथा हो सबै भन्दा मन पर्ने कथा भनेको योल्ले दिन खोजेको सन्देश र मुल मर्म केहो भन्ने बुझ्यो भने यति राम्रो छ के गर्नु यो कथा padhe पछि एक हप्ता सम्म mummy याद मा तद्पिनु पर्छ साथी हो❤❤❤❤❤❤❤❤
बिद्यालयमा नौ कक्षा मा मैले शिशिर बसन्त को कथा पढेको दिन घरमा आएर यहि कथा मेरि आमा लाई सुनाउदै थिए कथा सुनाउदै गर्दा कति खेर आँखा बाट आँसु झर्न थालेछ अनि मेरि आमा भन्नू भयो किन रुन्छस त काले 😪😪😪 त्यो पाल र यो कथा कहिल्यै बिर्सने छैन 🙏🙏🙏
कक्षा 9 मा दाईले पढेर सुनाउनु भएको थियोे कति राम्रो थियोे तर हाम्रो पाला किताब फेरीयो र पढ्न पाइन तर यो कथा राम्रो थियो आज पनि सुन्न पाउदा एकतम खुशी लाग्यो
यो कथा कक्षा 9 मा पढेको थिए तर त्यो भन्दा पहिले नै कक्षा 3 मा पढ्दै गर्दा आदरणीय गुरु तुलराज खद्का( Jenial Alone😢) उहाँ पनि जनयुद्ध कालमा आमा बुबा दुबै गुमाउनु भएको थियो😢 उहाँ ले यो कथा सुनाउदा मेरा आन्खा बात आँसु रसाएको थियो❤ म(Anil Bista) अनि एक्दम धेरै भावुक भएको थिए । अहिले जहा हुनुहुन्छ जस्तो अबस्थामा हुनुहुन्छ आदरणीय गुरु जेनियल एलोन सर 🙏 लाई धेरै सम्झेको छु सर्❣️😥🙏🙏🙏🙏
आज धेरै वर्ष पछि अचानक यो कथाको झस्स याद आयो मलाई । आज भन्दा ११/१२ वर्ष अगि पढेको थिएँ । अनि हतार हतार मनमा सोच्दै TH-cam मा कसैले त पक्कै भनेको होला भनेर खोजेँ । ठ्याक्कै तपाइको आवाजमा सुन्न पाएँ । एकदमै खुसी लाग्यो मलाई, कता कता त्यो दिनको सम्झनाहरु मन भरी आयो , कथा पढ्दै जाँदा आँसुले भरिएको आँखा अनि त्यो आँसुले गर्दा नदेखिएको अक्षर अहिले जस्तो😄। फेरि त्यो संगै पढ्ने साथीहरुको झन कति याद आको होला हौ😅 । कता कता गयो होला अत्तोपत्तो छैन्🤔 । अनि अर्को कुरा सोध्न मन लागेको चाहिँ यो बाँसुरिको धुनको नाम के होला भनेर😁 Youbtube मा छ कि छैन होला सर ? मैले धेरै खोजी सके तर काहीँ भेटेन😞 जति सम्म लाग्छ यो गित शम्भु राईको स्वरमा होला भनेर😁। pl'se comment हेर्नू भयो भने reply दिनु नभुल्नु होला है सर्🙏😁
नमस्ते म निरज शंकर, तपाईंहरले मेरो अडियो बाचनमा दिनु भएको अपार मायाको कदर गर्दै पुनः उहीँ माया कायम राख्ने हेतुले टेलिसिरियल कथा जिन्दगीको मार्फत तपाइहरु सामु जोडिएको छु, बिगतमा जस्तै तपाइहरुको साथ सहयोग मायाको आसा राख्दछु, के कस्तो लाग्छ प्रतिक्रिया सँदै दि रहनुहोला 🙏🙏🙏 निरज... (कथा जिन्दगीको)
5 कक्षामा हुँदा सरले शुक्रबार सुनाउनु भएको थियोे त्यतिबेला देखि नै यो कथा एकदमै मनपरेको थियो।यहि कथामा कुनै फिल्म बनेको भएपनि सायद सुपरहिट हुन्थ्यो होला😢
Umm 12barsa aghi ruheko thiya katha sunera aaja ni aasu 😢ho ni Film 📽️ banaunu paaya kyaa hit hune thiyo dherei ramro xa katha
कथा मध्यको एउटा यस्तो कथा हो। लाखौ मान्छेहरूले मन पार्ने कथा शिशिर बसन्त को कथा हो सलाम छ कथाकार लाई🙏🙏 💘🇳🇵🇳🇵
असाध्यै मार्मिक र संधर्भिक कथा दुख भोगेकाहरुकहरुको मुटू पोल्छ सुखमा हुर्केकहरुलाई के थाहा यस्तो कठीनाई को ब्याथा
धन्यवाद मीठो प्रतिक्रियाको लागि , अन्य कथाहरु पनि सुनेर सल्लाह सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ
मैले यो कथा ५ कक्षा मा हुदां दाई हरूको किताब लिएर पढ़ेको थिए, आज १७ वर्ष पछि फेरी सुन्न पाएं अतंत खुशी लाग्यो💙
आहा यो कथाले आफ्नो बालापनको याद संगै बिध्यार्थी जिबनको पनि याद आयो😢😢❤❤❤
मैले स्कुलमा पढेको थिएँ ।फेरी आज सुन्न पाइयो । यो कथा पढुञ्जेल म रोएको पल याद आयो । सारै मार्मिक र मर्म स्पर्सि कथा फेरी पनि सुन्न पाइयो ।त्यसका लागि धन्यवाद दिन चाहान्छु ।
मलाई पनि असाध्यै मन पर्थ्यो ❤ शिशीर बसन्त कथा मान्छे मा मात्र होइन पसु_पन्छी सबै लाई असर पर्दोरहेछ सौतेनी आमा को पिडा भन्ने यहि शिशीर बसन्तको कथा बाट प्रष्ट हुन्छ।
अन्य कथाहरु पनि हेरेर प्रतिक्रिया दिनु होला🙏🙏🙏🇳🇵❤️
यो कथा जति पटक पढ्यो तेतिनै पटक रोएको छु
Wow😢😢😢
कक्षा 9 को नेपाली किताबमा पढेकी थिए शिशिर र बशन्तको कथा मलाई असाध्यै मन पर्छ यो कथा तर मैले सबै कहानी बिर्सिए केही केही अङ्श चाहिँ झल्यास याद आउँछ म रुदै पढेकी थिए ।मेरो दाइ 9 कक्षामा पढ्नु हुदा उहा आफैले पढेर सुनाउनु भएको थियो फेरि चित्त नबुझेर आफैले पढेकी थिए ।फेरि म 9 कक्षा पुगेछी पढ्न पाउछु भन्ने आसा थियो तर book haru change vyo padn ni pain😭😭😭😭😭😭♥️🙏
Yea
Same
sisirw basnt clss 9 ko Nepali pustakko sabaii vanda man parne path ho mero 6 class ko chahi yukti samu sakti tikdinna ekdam man partheyo.
😭😭😭😭😭
great ❤️❤️
मेरो मन पर्ने कथा जम्मा यस्मा 94 अाेटा शब्द, अर्थ थियो जुन शब्द काे अर्थहरु अझै झलझली दिमागमा छ,। 2068 सालमा पढेको,।😭😭😭
अति मार्मिक संयोगान्त कथा सुन्दा ज्यादै मन रुन्छु तर अन्त्यमा आएर खुसी लाग्छ
मैले 9 मा सुत्ने बेला मा हरेक दिन पढेको कथा कति मन छुने छ अहिले पनि म साना बाबु नानी लाई कहिले कस्तो येहि कथा सुनाउने गर्छु आज फेरि सुन्ने मौका मिल्यो धन्यवाद
पहिले पनि सुनेको र पढेको थिय सारै मन पर्ने यो नेपाली कथा आज youtube मे देखे र सुन्न मन लाग्यो सुन्दै आँखा बाट यसरी आँसु रसायो कि कथा नै रोक्नु पर्यो। धेरै धेरै धन्यवाद मित्र लाई अपलोड् गरेको मा
हार्दिक आभार्🙏🙏 अन्य कथा पनि सुनेर साथ दिनु होला🙏
यो कथा सुन्दा मेरो मुटु भित्रा घुचेजस्तो भएको छ शिशिर र बासन्ता लाई धेरै धेरै शुभ-कामना छ 🙏🙏👬🙏🙏❤💜💚
मलाई पनि धेरै मन पर्ने कथा हाे❤❤❤❤❤ याे कथाकाे कारण मैले मेराे जीवन भित्र पसेर मनन् गरेर मेराे ममिलाई समेझेर धेरै राेएकाे थिए😭😭 अहिले पनि मन रुन्छ😭😭😭😭 याे कथा सुन्दा
यो कथा मैले किताब मा पढेको थिएँ सारै मन पर्थ्यो मलाई आज पनि सुन्न पाए असाध्यै खुसी लाग्यो ☺️☺️☺️☺️☺️☺️😌😌😌😌😌😌😌
Maile ni padheko xu maharani sahyab❤
कक्षा ९ मा पढेको मैले ५० चोटि पढे होला सुरु सुरुमा त रुन मन पनि लाग्थ्यो धेरै राम्रो छ यो कथा
😁😁😁😁😁
हे राम जगत भरि का साेतेनि अ।मा तसाइ छनु गुरुदेब मेराेत मुटु छिया छिया भया्े गुरुदे रराधे राधे🙏🙏🙏🙏♥️♥️♥️😭😭😭
story same मेरो जिबनमा मेल खान गएको छ 😭😭😭😭😭😭😭😭😭😭😭यो कथा जति चोती पद्छु तेति चोती मेरो आँखाभरी आँसु को मुल फुत्न लाख्छ
Ta muji ko jiban chai kasari milyo yo katha ali chaine kura gar muji
2071 सालमा 9 को नेपाली किताब मा पढेको थिए मलाई अति नै मन पर्छ फेरि आज कथा सुनेर 9 कक्षा को याद आयो😢
यो कथा मैले पनि पढेको हु र आज सम्म याद छ पुरै "अनि देउसी भैलो खेल्न जादा यो कथाको अनि रुदै मैले नै भट्याएको सानुमै बाबा बित्नुभएको पिडा माथी दिदीले पढ्नुभएको किताब को यो पाठ हामी(भाइ अनि म)लुकेर पढ्दै बाबालाई सम्झदै रुदै गर्थौ 😢😢😭😭भगवान🙏🙏 यस्तो बालक मै यति धेरै कष्ट कसैलाई नपरोस🙏,,अरुको पीडालाई अनुमान मात्र गर्ने हो तर वास्तविक यथार्थ भोग्नेलाइ मात्र थाह हुन्छ 😭😭😭
शिशिर र वसन्तको कथा😭😭😭 सुन्दा मेरो मुटु छिया छिया भयो रुदै😭😭😭😭😭😭😭😭😭😭😭 सुनेको लास्ट सम्म सर मैले 😢😢😢😢🥺🥺🥺🥺💔💔💔💔💔😭😭😭😭😭😭😭😭😭😭😭
आज भन्दा 25 बर्स अगाडि पढेको थिए यो कथा राम्रो लाग्छ फेरि वसन्त र कोपिला को कथा पनि खोजेर सुनाउनु होला है त त्योत अझ राम्रो छ
😢😢कति मिठो छ है यो कथा 😢😢
यो कथा सुनेर नरुने कोहि छैन होल सायद😢😢😢
धेरै बर्ष पहिले मैले पनि पढेकाे याे कथा सुन्दा भावुक हदै बालअबस्था काे याद अायाै
भाग्य बिधाताको लेखमा भोग्न पर्ने प्रेममय यो कथाले सधै मनमा वास गरिरहेको छ
🙏❤️🙏
कक्षा ९ को नेपालीमा पढेको मलाइ साह्रै मन पर्ने दन्त्य कथा हो । लेखक बोधबिक्रम अधिकारी प्रती हार्दिक आभार प्रकट गर्दछु ।
शिशिर वसन्त पाठको कथा पढाउनुहुँदा नेपाली पढाउनुहुने सर नि रुनु भको हामि बिद्यार्थीहरु रुदै पढेको याद छ यो कथाले सबैलाई रुवाकै छ नि 😢
अति राम्रो कथा
म दृष्टिविहीन भएर होला आँखाबाट आँशुका धारा थाम्नै सकिनँ दुःखको खाथा भएर मनै रुवायो डाँडा हजुरको खाठा वचन गर्ने शैली मिठो छ
हार्दिक आभार..
मलाई पनि सारै मन पर्छ रुँदै रुँदै सुनेको थिएँ 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
धन्यवाद यो कथा मैले नि सुते पुनः यस्तै कथा सुन्नु पाउ
मैले धेरै बर्स पहिला सुनेको म सानै थिय सनिबर्को दिन रेडियो मा आउथियो यो कथा बन्मा गयर घाँस दाउरा लियर छिटो छिटो आउथिउ हामी यो कथा सुन्न
याे कथा पढ्दा रोएको छु तर आज फेरि सुन्दैछु अति मन पर्ने ❤
यो कथा कक्षा ९मा पढ्ने मैले मलाई असाध्यै मन पर्ने शिशिर र वसन्तको कथा हो यसमा २० पुरानो कथा हो मलाई याद आयो पढ्ने बेलाको झल्को !❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌
Sunda sunda aakhabata aasu aayo yo Katha sanoma suneko aaja sunne mauka milyo thank you so much sir
प्रतिकृयाको लागि धेरै धेरै धन्यबाद, अरु कथापनी सुनेर प्रतिकृया दिनुहोला
Padeko katha...Suni Rahu jasto❤️❤️
याे कथा सुन्दा आँखा बात आँसुको वर्षात परो 😥😭😭🙏
धन्यवाद मीठो प्रतिक्रियाको लागि , अन्य कथाहरु पनि सुनेर सल्लाह सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ
यो कथा सुनेर सारेेेै मन छोयो
यो कथा धेरै मन पर्छ जति पढे पनि पुग्दैन थियो आज हजुरको आवाज मा सुन्न पाउँदा निकै खुशी लाग्यो love it this story ❤️❤️❤️❤️❤️
Thank you 🙏🙏🙏
Thank you 🙏🙏🙏
Molaie pani sarie man parx sir purano katha ho😊❤❤
मेरो ममी ले ९ बर्ष पहिले सुनाउनुभयो थियो
मलाई साह्रै मन पर्छ यो कथा 🙏🙏🙏
धेरै वर्ष पछि यो कथा सुन्दा सारै आन्नद लागो,कहिले आउने अव यो कथा सुन्ने दिन 'कति रमाइलो थियो त्यों बेला' शिशिर र बसन्तको कथा कति धेरै पढ़ने गरिन्थो !!!
कक्षा ५ हुधा हामीलाई शिक्षाकले सुनाउनु भएको थियो यो कथा तर पुरै चाई सुनाउनु भएन आज आएर सुन पयो यो कथा पुरै तपाईंले धेरै धेरै धन्बाद होई हजुर❤😊🤭💐💐💐🤗🤗🤗
Thank you 🙏🙏🙏
धन्वाद दाइ ❤❤❤❤
कता कता सुनेको थिए कथाको संदेश जस्तै मान्छेको जिबनमा यसरी नै परिबर्तन आवोस जो जहाँ जस्तोसुकै अबस्थामा भएपनि सङ्हर्स गर्न पछि नहटनुहोस एकदिन अबश्य सफलता पाउनु हुनेछ ....।।। धन्यवाद
असाधै रमाईलाे कथा रहेछ
शिशीर र बसन्तको कथा सुन्द मेरो आँखा बाट आँशुआौछ जति सुनेउ उतिनै सुनूम सुनूम लागछ😂😂❤🎉
afno aama nahuda.ani daju bhaiko prem kahani....aja 20 barsa pachhi sunna paye..thank u brother
❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
सानु मा सुनेको सारै माया लाग्याे सुन्न मन लाग्याे रुन मन लाग्याे दाइ भाइ काे माया 😭 ❤
यो कथा सुनेर मैले मन मा बेग्लै फिलिङ मह सुश गरे hai😢😢😢😢😭
यो कथा मा magic न भैदिएको भए अझ आनन्द आउँथ्यो
यो कथाले स्कूलको याद दिलाई दियो😢😢मन छुने कथा😢
मलाई पनि सारै मन पर्ने कथा हो,मैले नि पढेको पुस्तक मा
धन्यवाद मीठो प्रतिक्रियाको लागि , अन्य कथाहरु पनि सुनेर सल्लाह सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ
20 barsa pahile kaksha 9 ma yo katha padheko thiy sarai man xune katha xa aja pheri dherai paxi yo katha sunna paiyo dhanya bad.......❤❤❤❤❤
म शिशिर बसन्तकाे कथा 9 मा 2070 साल मा पढेकाे थिय मलाई अति मन पर्छ ।
मलाई नि यो कथा असाध्यै मन पर्छ❤
सारै मन रुवाउने कथा सुन्न पाईयो पैला पड्नपाईएन
हेय भग्वान यो दुख त मलाइ अझै नै सहनु परेको छ यो कथा हो सबै भन्दा मन पर्ने कथा भनेको योल्ले दिन खोजेको सन्देश र मुल मर्म केहो भन्ने बुझ्यो भने यति राम्रो छ के गर्नु यो कथा padhe पछि एक हप्ता सम्म mummy याद मा तद्पिनु पर्छ साथी हो❤❤❤❤❤❤❤❤
राम्रो
असाध्य मन पर्ने कथा
म सानो कक्षामा पढ्दा दाइ पनि किताब मागेर कत्ती पटक पढेको❤️❤️
शिशिर र बसन्तको कथा पुरै सुन्दा मुटु छोयो ❤❤❤❤❤❤❤❤
अति राम्रो छ हजुर कथा।फेरि सुनु पाये thanku
Ekdam ramro x Katha Aile sunera asu nai ayo.
जतिपटक पढे पनि कहिलै नअघाएको कथा यो😥😘
धन्यवाद मीठो प्रतिक्रियाको लागि , अन्य कथाहरु पनि सुनेर सल्लाह सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ
Sarai ramro kathah 9 ma padeko
कथा सुन्दा आसुनै आयाे ❤thank you
Dary sahri ramro . Cha sautani aamako asli charitr riyal cchalchit daykhakocha sahi dukhat cha
Akdam bhabuk xa yo katha sarai man parxa
यो कथा सुनेर मेरो आखाबाट आसु थाम्नै सकिएन😭😭🙏
धन्यवाद मीठो प्रतिक्रियाको लागि , अन्य कथाहरु पनि सुनेर सल्लाह सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ
म सानो छँदा मेरो आमाले यो कथा सुनाउनु भाको थियो। मलाई असाध्यै मन पर्थेऊ। तर मलाई थाहा थएन सिसिर र वसन्त नामको बुक 📖 पनि रहेछ। आज थाह पाए। ❤❤❤
सयद याे कथाले कस्काे मन छुन रुनहाेलार मत ९कक्षामा पदैगदा राेयकाे हाे अजै याद छ याेकथा
सारै मिठो
बिद्यालयमा नौ कक्षा मा मैले शिशिर बसन्त को कथा पढेको दिन घरमा आएर यहि कथा मेरि आमा लाई सुनाउदै थिए कथा सुनाउदै गर्दा कति खेर आँखा बाट आँसु झर्न थालेछ अनि मेरि आमा भन्नू भयो किन रुन्छस त काले 😪😪😪
त्यो पाल र यो कथा कहिल्यै बिर्सने छैन 🙏🙏🙏
धन्यवाद मीठो प्रतिक्रियाको लागि , अन्य कथाहरु पनि सुनेर सल्लाह सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ
याे कथा त म सानो हुदा मेरो ममीले भन्नुभएको कति राम्रो छ,,😭😭😭😭😭
Thank you 🙏🙏🙏
बासत्तबिक कथा रहेछ्सुनिरहु सुनिरहु जसत्ताे सउतिनितेसत्तै हुदारहेछन्
धन्यवाद मीठो प्रतिक्रियाको लागि , अन्य कथाहरु पनि सुनेर सल्लाह सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ
याे कथा लेता सारै मन छाेयाे पहिला पद्ने बेलामाता असादैरुन्थे अहिले पनि रुय😢😢😢😢
अब सति को कथा सुन्ने मन छ सति कथा बाचन गर्नु परो सर
अवस्य पनि 🙏🙏
यो कथा भाको किताब पढ्ने अन्तिम ब्याच हो म । क्या मर्म स्पर्शी छ ❤❤😢😢😢😢remember those days
😭😭😭heart ❤️ touching story....school life ma padda yo story suneko thye aaja ni aaka rasayo 😭😭😭😭
मलाई मन पर्ने कथा हो। अहिले सुन्दा आँसु नै आयो😭😭
Thank you so much ❤❤❤❤❤❤❤❤molai sano huda suneko thiyo ...aaj bal sabai katha sun payo ....love you hajurko sweet voice bat sunu payo😘😘😘😘😘😘🤗🤗🤗🤗🤗🤗🤗
धेरै धेरै धन्यवाद हजुर, अन्य कथाहरु पनि सुनेर प्रतिक्रिया दिनुहोला🙏🙏❤️🇳🇵
सायेद यो कथा सुनेपछी कस्का आँखा बाट आँसु न झर्ला
Yo katha 23 barsh pahile suneko thiyo tra sahrai khusi lagyo malay
माओवादी जनयुद्धकालमा हटाइएको थियोे
तर अत्यन्त मार्मिक कथा। 😢😢😢😢😢
एकदमै heart touching
Maila ne padako thaya Sarai man parxa❤❤❤
कक्षा 9 मा दाईले पढेर सुनाउनु भएको थियोे कति राम्रो थियोे तर हाम्रो पाला किताब फेरीयो र पढ्न पाइन तर यो कथा राम्रो थियो आज पनि सुन्न पाउदा एकतम खुशी लाग्यो
आह मन छोयो हजुर
यो कथा कक्षा 9 मा पढेको थिए तर त्यो भन्दा पहिले नै कक्षा 3 मा पढ्दै गर्दा आदरणीय गुरु तुलराज खद्का( Jenial Alone😢) उहाँ पनि जनयुद्ध कालमा आमा बुबा दुबै गुमाउनु भएको थियो😢 उहाँ ले यो कथा सुनाउदा मेरा आन्खा बात आँसु रसाएको थियो❤ म(Anil Bista) अनि एक्दम धेरै भावुक भएको थिए । अहिले जहा हुनुहुन्छ जस्तो अबस्थामा हुनुहुन्छ आदरणीय गुरु जेनियल एलोन सर 🙏 लाई धेरै सम्झेको छु सर्❣️😥🙏🙏🙏🙏
आहा कति मिठो कथा मैले 9 मा हो ❤❤❤❤❤ अरु नि कथा सुनाउनु होला ❤❤❤
story dherai ramro xa 😍😍😍😍
मलाइ असाध्यै मन पर्ने कथा❤
आज धेरै वर्ष पछि अचानक यो कथाको झस्स याद आयो मलाई । आज भन्दा ११/१२ वर्ष अगि पढेको थिएँ । अनि हतार हतार मनमा सोच्दै TH-cam मा कसैले त पक्कै भनेको होला भनेर खोजेँ । ठ्याक्कै तपाइको आवाजमा सुन्न पाएँ । एकदमै खुसी लाग्यो मलाई, कता कता त्यो दिनको सम्झनाहरु मन भरी आयो , कथा पढ्दै जाँदा आँसुले भरिएको आँखा अनि त्यो आँसुले गर्दा नदेखिएको अक्षर अहिले जस्तो😄। फेरि त्यो संगै पढ्ने साथीहरुको झन कति याद आको होला हौ😅 । कता कता गयो होला अत्तोपत्तो छैन्🤔 । अनि अर्को कुरा सोध्न मन लागेको चाहिँ यो बाँसुरिको धुनको नाम के होला भनेर😁 Youbtube मा छ कि छैन होला सर ? मैले धेरै खोजी सके तर काहीँ भेटेन😞 जति सम्म लाग्छ यो गित शम्भु राईको स्वरमा होला भनेर😁। pl'se comment हेर्नू भयो भने reply दिनु नभुल्नु होला है सर्🙏😁
मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद , अन्य कथाहरु पनि सुनेर साथ दिनुहुन्छ भन्ने बिश्वास छ, ब्याकराउण्ड youtube मा छ ,
@@Kathajindagiofficial611 background music(instrument) ko name vadidinu hosna sir😁
@@sagarjimee मलाइ facebook मा म्स्ग गर्नुस न
@@Kathajindagiofficial611 done sir😁
अति मिठो कथा मन छुयो 🎉🎉🎉🎉
कथाले भावुक बनाउछ यो कतै यथार्थ नै थियन जस्तो लाग्छ,अनि प्रायजसो सुन्ने पढ्नेहरू को मोन त पिढादय पक्कै थियो भन्दा फरक नपर्ला
Wowo mero jindike sanga Mel khanxa yo kattha malai sari man parxa maila aaji vhula ko xain school ma padeako 😢❤
Sanu huda mamu lea sunauvako thyo .class 😑6 ma padda mam lea alikati sunaunu vako thyo .. aja sunna pauda khushi lagyo😊
धन्यवाद मीठो प्रतिक्रियाको लागि , अन्य कथाहरु पनि सुनेर सल्लाह सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ
मैले यो कथा 9 मा पढ्दै सुनेको हो हामीलाई सर ले सुनाको थियो
मैले नि 9 कक्षा को किताब मा पढेको हो सारै मन रुन्छ यो कथा जति चोटि सुने पनि
Dharai ramro xa Katha man xuna❤❤❤❤
Yes my fevorite story मेरो मनै छोयो मन रोयो 😭😭😭😭😭😭