प्रहरी श्रीमान केटी लिएर हराएपछि श्रीमती मिडियामा, धरधरी रुँदै घर फर्कन अनूरोध ! परीवारको बि

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ธ.ค. 2024

ความคิดเห็น • 179

  • @सुन्दर
    @सुन्दर 9 หลายเดือนก่อน +47

    प्रहरी होस या सर्बसाधारण गल्ती गरेपछि सजायको भागिदार हुनुपर्छ ।यो चेलिलाई न्याय दिनु होला ।किशोर सर

  • @manitashrestha8147
    @manitashrestha8147 9 หลายเดือนก่อน +52

    येति राम्री श्रीमती हुदा हुदा अपराधी पुलिस लाई कडा कार्बाही गर्नु पर्छ

    • @sabinrai5662
      @sabinrai5662 9 หลายเดือนก่อน +1

      खुशित हुनु परिगोनी त जस्तो केटा खेलयर हिड्ने आइमाई लाई पर्खन्छुत त हो मलाई बिगार्ने आईमाई त होश किनकी म हुदा हुदाइ अर्को सङ्ग लाग्दाको नतिजा आज आयर रुदै छश

    • @RomaTamang-bh6gx
      @RomaTamang-bh6gx หลายเดือนก่อน

      Apq2223t
      123456789vi
      .j 16:27 ​@@sabinrai5662

  • @balbdrrai9708
    @balbdrrai9708 9 หลายเดือนก่อน +50

    यस्ता प्रहरी जवान हरु म प्रहरी संगठन मा कार्यरत हुदा हवलदार मेजर चलाउने समयमा घरमा श्रीमती छोराछोरी हुदाहुदै बाहिर केटी मा लाग्ने प्रहरी जवान हरु लाई कतिलाई भाता पनि हानेको छु😢

    • @samjhanatumrokrai6933
      @samjhanatumrokrai6933 9 หลายเดือนก่อน

      डन्ठेहरुको काम छैन।
      नेपालको सबै भन्दा चुतिया संगठन भनेको नै प्रहरी संगठन हो।

    • @devkumarithapa-ur1xm
      @devkumarithapa-ur1xm 9 หลายเดือนก่อน

      Ooh 9ooopo9oooooooooo😅oo

    • @SangitaThapa-c2i
      @SangitaThapa-c2i 9 หลายเดือนก่อน

      Thick garnu vaya xa

    • @sabinrai5662
      @sabinrai5662 9 หลายเดือนก่อน

      Ho bhata chalaunu vayo hola sir tara tapaiko budhi aafnae nambari sanga budha budhi bhandae samparkama basxa vane tapai kaslae bhata chalaunu hunxa ma pidit thiya yo vanda 3,4 mahina pahilenae adalatma pesi sakeko xu maile yo aafae adalat nagayara midiyama aayara buj pachayara roi raheko xa buj pachuisabai xori manxe matra pidit hudaena xora manxe pani kati thau pidit vainxa hajur

  • @comedy19766
    @comedy19766 9 หลายเดือนก่อน +13

    हौसला लिएर अघि बड्नु बैनी सबै ठिक हुन्छ ल

  • @manitashrestha8147
    @manitashrestha8147 9 หลายเดือนก่อน +9

    कठै बाबू कति माया लाग्यो 😢😢😢😢

  • @milan8691
    @milan8691 9 หลายเดือนก่อน +17

    चिन्ता नगर्नुस हजुर किशोर दाजुकोमा आउनु भएको रहेछ सब ठिक हुन्छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 9 หลายเดือนก่อน +51

    कोही-कोही पुलिस आर्मी र, ड्राइभर को भर हुन्न अरे
    यति सुन्दर परिवार हुँदा-हुँदै परस्त्री सँग लागेर हिंड्ने
    त्यो बोका को तुरी मा करेन्ट लगाउनु पर्छ ☹️🤭🙏

    • @NeerazShrestha-ee8rm
      @NeerazShrestha-ee8rm 9 หลายเดือนก่อน +2

      Hoit k saro vannu vako

    • @buddhagurung8249
      @buddhagurung8249 9 หลายเดือนก่อน +2

      अली नपच्ने शब्द सबै पुलिस आर्मी डाईभर तेस्तो हुदैन

    • @oppof19pro83
      @oppof19pro83 9 หลายเดือนก่อน +3

      तिनिहरु मात्रै हाेईना धेरै छन् याे सँसारमा यस्तो बाहिरी मान्छे सँग रमाएर हिड्ने केटा हाेस या केटी ।

    • @chemzongsanu
      @chemzongsanu 9 หลายเดือนก่อน +5

      कुनै पनि जात धर्म लिङ्ग अनि पेशा खराब हुँदैन खराब त मान्छेको सोच बिचार हुन्छ तेसैले एसरी प्याच्चै बोल्न चाहिँ हुन्न नि

    • @सुन्दर
      @सुन्दर 9 หลายเดือนก่อน +1

      सबैलाई दोष दिन राम्रो हुदैन हजुरको बिचार राम्रो लागेन तेसोभय मोजमस्तीमा हिड्ने केटीहरु शरीर बेचेर हिड्छन ् सबै केटी महिलालाई दोष दिनु राम्रो हुन्छ र। गल्ती गरेको सजायको भागिदार हुनुपर्छ

  • @योगाउँकोठिट्टोम
    @योगाउँकोठिट्टोम 9 หลายเดือนก่อน +5

    महिला को दुश्मन महिला नै हुन्छ भनेको यहि हो अनि फेरि भतुवा खोटाङ्गे कान्छि सँग फसेछ अब जिन्दगी खत्तम बनायो भतुवाले सबैजनाको good job किशोर भाई 🙏

  • @mayalimbu970
    @mayalimbu970 9 หลายเดือนก่อน +13

    भेटे पछि यस्काे छाला काड्नु पर्छ प्रत्रकार जी💪💪💪

  • @brindathapa1336
    @brindathapa1336 14 วันที่ผ่านมา

    आफ्नोः श्रीमती छोरा छोडेर अरु केटीसँग लाग्ने अधर्मी धोकेवाज😡 बिनासकाले बिपरीत बुद्धि 💘

  • @chemzongsanu
    @chemzongsanu 9 หลายเดือนก่อน +23

    श्रीमान अनि बाबाको नाममा कलन्कलाई मिडियाले खोजेर ल्याएर तेस्को पाता कस्नु पर्छ एतिका राम्रो परिवार हुँदा हुँदै रनमती संग हिड्ने सालेलाई छोड्नु हुँदैन

    • @sabinrai5662
      @sabinrai5662 9 หลายเดือนก่อน

      Sister hajur arkae keta sanga samparkama basnu vayo vane k tapaiko husband le tapailae pujera rakhnuhunxa hola kehi nabuji sanjalma j xani teha gayara pyachcha bolnu ali uchit naholaki yo varkhar 3,4 din vayo ghar aako ma gharaema xu ma kaha na aayara midiyama gako ho mero samajlae sodnu ma kaha thiya vanera

  • @NikitaKhatri-r2y
    @NikitaKhatri-r2y 9 หลายเดือนก่อน +5

    बिचारा बाबु र आमा 😢😢😢 हरेस नखानु बैनि 😢😢😢😢

  • @comedy19766
    @comedy19766 9 หลายเดือนก่อน +14

    एकछिन को मोज ले नि जिन्दगीभर रुन पर्छ सोल्टी, त्यो सानो बाब र श्रीमती को आसु ले पिरछ बिचारा कसतो भाको होला 😢

    • @PetamSunar
      @PetamSunar 9 หลายเดือนก่อน

      7:28 😂😂😂😂

  • @tulsalimbu1483
    @tulsalimbu1483 9 หลายเดือนก่อน +4

    Bichara narunu baini Xora cha ta be strong ❤❤❤❤kati maya lagdo Xora Bichara ramro padnu hai babu 🙏🙏🥰🥰🥰

  • @narenrai346
    @narenrai346 9 หลายเดือนก่อน +4

    याे पुलिस अनि ड्राइभर काे ७७ जिल्लामा ७८ जना बुडि हन्छ रे।

    • @rambdrmagar2841
      @rambdrmagar2841 9 หลายเดือนก่อน

      he he he khoi mero tw xain tw ❤❤❤❤

  • @megrajbomjan4089
    @megrajbomjan4089 9 หลายเดือนก่อน

    कारबाही को भागेदार हुनु पर्छ यस्तो मान्छे लाई

  • @DineshXetree-z5f
    @DineshXetree-z5f 9 หลายเดือนก่อน +1

    यस लाई कडा कारबाही होस के नारी लाई खेलाउना सोच्ने हो

  • @kabitarai5695
    @kabitarai5695 9 หลายเดือนก่อน +2

    भएको यति राम्रो छोरा अनि बुढी लाई छोडेर अरु सङ्ग रमाउने अनि दुख दिने कहिले खुशी हुँदैन कुनै स्वास्नी राम्रो लोग्ने मातिने कुनै लोग्ने राम्रो स्वास्नी मातिने यस्तो हरु त बोझ हरु हुन

  • @aratisunar8313
    @aratisunar8313 9 หลายเดือนก่อน

    आफ्नो कारन ले अरु यसरी रोएको कसरी हेर्न सक्छन् मान्छे (अर्को आइमाई )😡😡😡😡

  • @pabitrajhedi2625
    @pabitrajhedi2625 9 หลายเดือนก่อน +1

    Be strong sis ❤❤

  • @DMagar-h9k
    @DMagar-h9k 9 หลายเดือนก่อน +3

    Kasto garo gindagi, tes fathalai kda sajaye hunu parxa kishor sir 🙏🙏

  • @budhilawati8179
    @budhilawati8179 9 หลายเดือนก่อน

    लु हौ, बोकाहराएको सुचाना सुचाना सुचाना।

  • @khagindratigela4807
    @khagindratigela4807 9 หลายเดือนก่อน

    यो अप्राधी हो अर्काकाे छोरिको जिन्दगी बर्बाद गर्ने

  • @AsmiTamang-i1x
    @AsmiTamang-i1x 9 หลายเดือนก่อน +2

    Same to you 😢😢😢😢😢sis

  • @Akdv_hunt
    @Akdv_hunt 9 หลายเดือนก่อน +2

    नरुनु दिदि कसरि हुन्छ तेसरि मिलाउनुस। दुख लाग्यो।

  • @DineshBishwakarmailam
    @DineshBishwakarmailam 9 หลายเดือนก่อน +3

    सानाे बच्चा र श्रीमतीको आँसुले पिराेल्छ यति राम्राे परिवार हुदाहुदै किन बुद्धि बिगारेकाे हाेला🤔

  • @KhemPun-ms9qb
    @KhemPun-ms9qb 9 หลายเดือนก่อน +4

    डन्ठेलाई खसी पार्न पाय बिजोक रमाईलो हुन्थ्यो

  • @kirantamu1521
    @kirantamu1521 9 หลายเดือนก่อน

    Bichara Babu 😢😢😢😢 yasto vatelai ma vetyo vane chahi japad lagauxu… kasto kasto manxe janminxa hau yo dhartima

  • @dilbahadur8391
    @dilbahadur8391 9 หลายเดือนก่อน +3

    जे हुन्छ नेपालमै हुन्छ कोइ अर्काको बुदि लि भग्ने कोइ अर्काकोबोदो शीत भाग्ने हैन नेपालमा भाग्ने भगाउने छोरिगर्ने यो नेपाल को समिधान मै यस्तो लेखियको छ कि केहो नेता हरु पनि सबै चोर

  • @chefprem724
    @chefprem724 9 หลายเดือนก่อน

    Be strong

  • @bhimchams2350
    @bhimchams2350 8 หลายเดือนก่อน

    Bahubibaha mudda haldinu bunu.

  • @saginakhatun9898
    @saginakhatun9898 9 หลายเดือนก่อน

    कस्ता पापी हुन्छ्न स्वार्थी हरु 😢😢 पाप लाग्छ

  • @khushithapa1052
    @khushithapa1052 9 หลายเดือนก่อน +2

    xorako sarai maya lago 😢😢

  • @Akdv_hunt
    @Akdv_hunt 9 หลายเดือนก่อน +2

    बिचरा बाबुलाई तनाव हुन्छ पढाइमा।

  • @shovagurung9355
    @shovagurung9355 9 หลายเดือนก่อน

    जाठि नरुई बाेल्नु नि पाेईहरु तरुनिमा लागेपछि टचर दिन्छा मैले भाेगेकाे कुरा

  • @palvarko9918
    @palvarko9918 9 หลายเดือนก่อน

    He vagwan nepalma k saro bigreko hau manxe haru 😢

  • @milan-1818
    @milan-1818 9 หลายเดือนก่อน +2

    जिदगि देखि बगेर झरेको आँसु पुछिदिने को छ र आफै रून्छु आफै मन बुझाउँछु बुझिदिने को छ र जिन्दगीमा भनेको जस्तै भयो यो बहिनीको जिदगि 😥 बिचारा 😔😢

  • @rajuupadhaya6261
    @rajuupadhaya6261 9 หลายเดือนก่อน +1

    This lady should get justice and he should put in jail and bring that lady whom he staying

  • @samardojrai6150
    @samardojrai6150 9 หลายเดือนก่อน

    मान्छे नराम्रो पुलिस, फलाम नराम्रो सुलिस,भन्ने गर्थे पहिला,😂

  • @SherBaniya-j8m
    @SherBaniya-j8m 9 หลายเดือนก่อน +2

    पुलिस हरु यस्तै हुन्छन

  • @pushpagr5530
    @pushpagr5530 9 หลายเดือนก่อน +1

    देशै भरि नेपाली समाज अनेक अपराध बिकृतिले भाडियो, फरार दुबैजना दोसिलाई कानुनि सजाय गनुहोला ,सकभर मिलेर बस्नु होला अरु नत्रबिकल्प मा जानुहोला, दुखद अवस्था,खबर

  • @RajkumarStha-v3b
    @RajkumarStha-v3b 9 หลายเดือนก่อน +1

    अलिकती यो बैनिको पनि गल्ती छ कि जस्तो छ 2 जना लाई सङै राखेर कुरा सुन्नु पाउन पर्यो है

  • @15Gbrmvlogs
    @15Gbrmvlogs 9 หลายเดือนก่อน

    के खानु रोएको होला श्रीमानले अर्को श्रीमती भेटे श्रीमतीले अर्को श्रीमान पाउदैन र राइनि भन्छ श्रीमान हेर्दा कालो न कालो मधिसे चोर जस्तो छ आफ्नो जात हेरेर बिहे गर सरकारी जागिरे अरु जात सँग बिहे गर्दा यसरी नै रुनु पर्छ म पनि गाउँको हो आर्मि पुलिस सरकारि जागिरे भनेपछि केटिहरु मरिहत्ते गर्छन् मेरो गर्लफ्रेन्ड पनि पुलिसको पछि लागेर गइ अहिले रोइरहेको छ पश्चिम नेपाल तिर पुगेछ

  • @rajankanxo6894
    @rajankanxo6894 9 หลายเดือนก่อน +1

    बिचारा छोरा ले इसारा गरेर न रुनु रे😢

  • @lppptl1937
    @lppptl1937 9 หลายเดือนก่อน

    खै कोहि महिलाबाट पुरुस पीडित
    कोहि पुरुषबाट महिला पीडित जो सुकै होस धोखेबाजहरुलाइ चाहिँ सिस्नुपानीले हान्नु पर्ने

  • @nabinrai316
    @nabinrai316 9 หลายเดือนก่อน

    Kada karbai garnu parxa yo police lai

  • @KUMARBANTAWARAI-n8x
    @KUMARBANTAWARAI-n8x 9 หลายเดือนก่อน

    किसोर सर वहाँ हरु जस्तै अन्याय मा परेको मान्छेलाइ भित्री आत्मा देखि साथ र सहयोग गरिदिनु होला❤

  • @BinukaBasnet-vl4il
    @BinukaBasnet-vl4il 9 หลายเดือนก่อน +1

    sis aaimai testo hoin keta kharab ho Di. aafno buda nai thik xin arulai k vanu r

  • @OppoA-mh3uw
    @OppoA-mh3uw 9 หลายเดือนก่อน +1

    मेरो बिचारमा यो दिदी को पनि केही केही कुरा हरु गलत छ जस्तो लाग्यो मलाई

  • @binduchongbang7332
    @binduchongbang7332 9 หลายเดือนก่อน +6

    यो बाउ भनाउदो कुकुर र त्यो भालु बेस्या अर्काको घर बार बीगार्ने बेस्या लाई सजाय सके सम्म कार्बाइ गर्नै पर्छ बेस्या त्यो छोरा देखीन भालु नी गति मति बीग्रेको

  • @john-xettri8921
    @john-xettri8921 9 หลายเดือนก่อน

    येस्तो राम्रो परिवार हुदा हुँदै बिचल्ली बनाएर हिड्ने डन्ठे लाई कडा कार्वाही हुनुपर्छ

  • @ABCD_123_EFG
    @ABCD_123_EFG 9 หลายเดือนก่อน +1

    इनि आर्मी पुलिस जति सबै बोका हुन्छन् कि केहो 😢😢😢

    • @moshabardewa5734
      @moshabardewa5734 9 หลายเดือนก่อน

      यसरी बोल्न चाहिँ नमिल्ला,म पनि पुर्ब आर्मी,अनि अहिलेको ड्राइभर हु😏😏😏

    • @SangitaThapa-c2i
      @SangitaThapa-c2i 9 หลายเดือนก่อน

      Ho ho

  • @mahendrakarki9468
    @mahendrakarki9468 9 หลายเดือนก่อน

    कति पापी रहेछौ गल्ती गरेकै थियौ तेति पैसा मिलाएको भए आज केही त राहत हुने रहेछ नि । सन्सार बिचित्र छ ।।😢😢

  • @sonamdhondup7884
    @sonamdhondup7884 6 หลายเดือนก่อน

    I don’t understand kishor ji I watched your so many videos but there is not a flow up video??

  • @Bhawana-d3g
    @Bhawana-d3g 9 หลายเดือนก่อน +1

    Yaslai kada karbai hunparo sir

  • @limbusasi9738
    @limbusasi9738 9 หลายเดือนก่อน +1

    Bichara choraa😘😘😘

  • @ranbahadur7703
    @ranbahadur7703 9 หลายเดือนก่อน

    यति राम्रो परिवार छोडेर कहाँ गयो होला साल खाते यसको तुरी काट्नु पर्छ 😢😢

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 9 หลายเดือนก่อน +3

    तेस्ता पल्केको तिल्के खाते लाई पक्रेर जेल मा कोच्नु पर्छ बहिनी ले न्याय पाउनु पर्छ किशोर भाइ

  • @kiratee5799
    @kiratee5799 9 หลายเดือนก่อน

    Kati gyani babu hera yesto xora budi lai xodera kasto dukha deko

  • @Niruthapa-p4n
    @Niruthapa-p4n 9 หลายเดือนก่อน

    Xora le narunu vandai x😢😢

  • @devrajdewanofficial3033
    @devrajdewanofficial3033 9 หลายเดือนก่อน +5

    काँ मरोत जाँठा डन्ठे?

  • @niramagar2624
    @niramagar2624 9 หลายเดือนก่อน

    खाते पुलिस कुकुर नै रैछ यो भन्दा कुकुर त यो सङ्ग लाग्ने खातिनि आइमाइ यो पुलिस लाइ नछोदनु बैनि तपाइ लाइ न्याय मिलोस ढुक्क हुनु नरुनु

  • @ThapaeakrajThapa-tj9pw
    @ThapaeakrajThapa-tj9pw 9 หลายเดือนก่อน +1

    दुलाे सबै काे उसतै हाे मुजि नेपालि हाे किन नबुजेकाे थुक

    • @SangitaThapa-c2i
      @SangitaThapa-c2i 9 หลายเดือนก่อน

      Kasto chitta bujne kura garnu vayo😅😅

  • @oppof19pro83
    @oppof19pro83 9 หลายเดือนก่อน

    छाेरि मान्छे भएर जन्मिनुमा धेरै दुख लाग्छ मलाई 😢अब अर्को ज्युनिमा कसैलाई पनि छाेरि मान्छेको जन्म नदिनु है भगवान🙏

  • @JunuSunar-b7l
    @JunuSunar-b7l 9 หลายเดือนก่อน

    Sarai dukha lagx ystaa video mero jasatai hoix😢😢😢

  • @kumaripun3918
    @kumaripun3918 9 หลายเดือนก่อน +3

    Kina jata ni xori manxe matara rudai hinnu parxa papi xora xa budi xa ta lai keti chahinxa

  • @Boby.D-xp4ix
    @Boby.D-xp4ix 9 หลายเดือนก่อน

    He bhagwan tyo bachako dimagma kati aasar parcha narunus sis bichara babu 😢

  • @nanuthapa-md4em
    @nanuthapa-md4em 9 หลายเดือนก่อน

    Bichara babu

  • @JwalaGole-g1m
    @JwalaGole-g1m 9 หลายเดือนก่อน +1

    Paila chayena banxa jaba ubo lagxa dahale khojxa yesyai lagxa

  • @nancythapa3772
    @nancythapa3772 9 หลายเดือนก่อน

    Bechara sis narunus 😢😢

  • @TaraRai-r3w
    @TaraRai-r3w 9 หลายเดือนก่อน

    Bichra 😢mero jastai rahex life yo dd ko 😢😢 ni

  • @prembhandari2346
    @prembhandari2346 9 หลายเดือนก่อน +1

    Koi koi kta haru ta sarai Apradhi hudo rahixan yati ramro xora budi xodera jani papi manxe

  • @Kumar-ft9zc
    @Kumar-ft9zc 9 หลายเดือนก่อน

    tyo papilai kahile valo nahos aruko ghar bigarne valunilai jiudai jalawnu parxa😢😢😥🤬

  • @ritujungkunwar
    @ritujungkunwar 9 หลายเดือนก่อน +1

    Yo police ko jat pani ke vako

  • @bharatirai527
    @bharatirai527 9 หลายเดือนก่อน +1

    😢😢😢😢😢😢😢

  • @vlogs358
    @vlogs358 4 หลายเดือนก่อน

    police jati estai hunxa dherai dekhinxa police ko behura

  • @DaisanKhadka-np4oo
    @DaisanKhadka-np4oo 9 หลายเดือนก่อน

    को भालु सङ्ग गयछ

  • @thokladancecentre
    @thokladancecentre 9 หลายเดือนก่อน +1

    😢😢

  • @ottoturkmayapun7636
    @ottoturkmayapun7636 9 หลายเดือนก่อน +1

    Uff

  • @MaiyaRai-bb5dq
    @MaiyaRai-bb5dq 9 หลายเดือนก่อน

    Tyo gharbar bigarne tyo ktko pani photo haldinu vako vaye dherae ramro hune thiyo ni

  • @ashokmagar9948
    @ashokmagar9948 9 หลายเดือนก่อน +1

    साच्चै काहीँ नभएको फटाहा रैछ यस्लाई त सिस्नु पानीले हान्नु पर्छ।

  • @NarthRai
    @NarthRai 4 หลายเดือนก่อน

    LOVELY. BAHENY. TENTION. NALINU HAY. CHORA. LI. PADAYMA. MANTAL EFFECT. PARCHA. TACK. CARE. BAHENY

  • @chordaka5734
    @chordaka5734 9 หลายเดือนก่อน

    Mero bura jastoi garexa mero pani sara rin parera hineko xa xora xori saga bijok vayko xum dukha garera padhayo xu yatiko barsa vayo sara rin badheko badheko xa yastoi pira xa malai ni

  • @ThapaeakrajThapa-tj9pw
    @ThapaeakrajThapa-tj9pw 9 หลายเดือนก่อน

    अाइमाइ कतिसाराे बिसबास 6 पुरुस माथि तर कुकुर हाे बेइजत नगर तलाइ मइले भेटाय भने रकसिकाे सितन बनाउये

  • @rojit1232
    @rojit1232 9 หลายเดือนก่อน

    Bichar babu 😢😢

  • @sabinrai5662
    @sabinrai5662 9 หลายเดือนก่อน

    Ho face book ra tiktok id maile mageko ho kina ki face bookma yo arkae keta sanga budha budhi vanera boleko sms vete paxi maile magekae ho kohi aafno ta aru sanga nalagi maile talae kasari rkheko thiya birsish nakachara aaimae

  • @BrikhadhwojRai
    @BrikhadhwojRai 9 หลายเดือนก่อน

    Yatti ramro pariwar lai kn xodeko parahari ta yastai hunx ho jaha basyo tyahi bihe garx cauki ma nai basda cauki jowai banaux yes lai xodnu hunna khojer karbahi garnu parx papi lai😊😊😊😊

  • @punamrana8297
    @punamrana8297 9 หลายเดือนก่อน

    Yo dae dharan ko dog sakhama
    Karyarat tho.
    Lastai khamtam manxe rahexa 😡😡

  • @benjanarai-z9c
    @benjanarai-z9c 9 หลายเดือนก่อน

    Ani Ghar aaunu hunxa ta dai ta

  • @parwatakhadka3262
    @parwatakhadka3262 9 หลายเดือนก่อน

    Kun khalko prahari rahixa hou😏😏🙄🙄🙄

  • @SangitaBaniya-y8l
    @SangitaBaniya-y8l 9 หลายเดือนก่อน +1

    Tyo police lai media ma leunu leunu paro tyo arkako ghar bigarne aime lai kada karabahi hunuparyo

    • @pramilarai4126
      @pramilarai4126 9 หลายเดือนก่อน

      Dat jharnu parxa Ani ramro hunxa khatelai

  • @ushakhadka716
    @ushakhadka716 9 หลายเดือนก่อน

    सिस्नो पानी हान्नु पर्छ

  • @yambahadur8334
    @yambahadur8334 9 หลายเดือนก่อน

    Kasto kasto goru janawar haru dekhna parxa k asari sana nani babu harulai kin runu pareko shreemati wa shreeman ko maya prem na vaysni bachha bachhi ko tw maya hunxa ni ho

  • @AaushaSherma
    @AaushaSherma 9 หลายเดือนก่อน

    Ime nai ho sachai kta bigarne vneko tai vayera arkako buda man prdaina malai

  • @DhanbahadurGharti-g1q
    @DhanbahadurGharti-g1q 9 หลายเดือนก่อน

    Astsi ho police ko budi naroko koi xaina hola

  • @SandhayaKandel
    @SandhayaKandel 9 หลายเดือนก่อน

    पापि

  • @nishapariyar4049
    @nishapariyar4049 9 หลายเดือนก่อน +1

    mero budale ni kun din astei garx tha x tra ma xoddina😭😭😭😭

    • @Varun-h3p9q
      @Varun-h3p9q 9 หลายเดือนก่อน

      Police nai hoki k ho tapaiko pani

    • @nishapariyar4049
      @nishapariyar4049 9 หลายเดือนก่อน

      @@Varun-h3p9q army ho

    • @SangitaThapa-c2i
      @SangitaThapa-c2i 9 หลายเดือนก่อน

      Mero ni police ho bahera lagera ma laii wasta gardaiin😢

  • @sabinrai5662
    @sabinrai5662 9 หลายเดือนก่อน

    Saritarai 8085 gayara hernush sabai janale yasle arkae ketako photo tauko lukayara tik tok ma post gareko dekhnu saknu hunxa aafno budha huda hudae yasari parapurushko photo aafno idma post gardae hidda tapai haru k garnu hunxa aafno pariwarlae bhannush sabae janale

  • @sitakumarirai6180
    @sitakumarirai6180 9 หลายเดือนก่อน

    Khai kohi buda pidit kohi budi pidit bhaguwan pani kina yesto jodi banako ramro lai ramrai naramro lai naramrai milaunu ni ho

  • @yamsaru1115
    @yamsaru1115 9 หลายเดือนก่อน

    Yati ramri budhi ani xoraa hudaa hudai k morna laako ho tyo pulis