मेरो बिहे भयको बैनिलाई मेरो बुडाले मुखमा आको सबै गालि गर्छ/दिदी रुदै मिडियामा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ม.ค. 2025

ความคิดเห็น • 1.3K

  • @lilapokharel4117
    @lilapokharel4117 5 ปีที่แล้ว +26

    यति राम्रा लाला बाला रहेछन्, दुःख गरेर यि सबै लाई राम्रो संग पालेर, पढाउनु यिनै ले तपाईंलाई सुख शान्ति दिन्छन् बहिनी ।

  • @subashbagdash1971
    @subashbagdash1971 3 ปีที่แล้ว +16

    दर्सबिन मेरो नाम सुबाष परियार हाे यउटा नारि माथि यति ठुलो अन्नय र अत्तया चार भयकाे कसरी हेर्नु बिचार दिदी काे दुखकाे काहानि ले मेरो त मन यक्दमै राेयाे 🙏🙏😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @ushalimboo4059
    @ushalimboo4059 5 ปีที่แล้ว +41

    कस्तो पापी बुढो रहेछ सजाय दिनु पर्छ यस्तो बुढालाई चै बिचरा छोरा छोरी हरु

  • @sagarsagar221
    @sagarsagar221 5 ปีที่แล้ว +56

    म पनि अहिले बाहिर छु बिचरा यो नानी बाबु हरु हेर्दा मेरो मन रोयो

    • @kantaojha6301
      @kantaojha6301 5 ปีที่แล้ว +1

      त्यो पापीलाई जेल हाल्नु पर्छ र
      बैनी हीक्मत हार्नु हुन्न जिबनमा जति दुख
      परे पनि षङ्गस गरेर खानु पर्छ

    • @bimalalama1007
      @bimalalama1007 3 ปีที่แล้ว

      😭😭😭😭

  • @madandangi5911
    @madandangi5911 5 ปีที่แล้ว +71

    महिला अधिकार कर्मी काहा छ न इन्को कुरा सुन्दिनु परेयो बिचार निकै पीडा मा रहेछन् त्यो गोरु लाई कडा कार्वाही होस

  • @पुजादाल
    @पुजादाल 5 ปีที่แล้ว +19

    बहिनी त्यास्ताे पापि लाेग्ने लाई माया नर्गुस खाते रैछ थुक खाते यति राम्रो नानीहरू श्रमति हुनुदाहुदै

  • @ASISHLIMBU-AS22
    @ASISHLIMBU-AS22 5 ปีที่แล้ว +49

    😍😍आफ्नो छोरा/छोरी हुन्दा हुन्दै- जो केटा अर्काको बुडी या आईमाई संग लागेको छ भने आफ्नो बुडीलाई 100%टचर गरेकै हुन्छ, तर त्यस्ता थाङ्ने बुडोको कहिल्यै राम्रो हुन्दैन र नहोस पनि....
    GOD Bless you....
    With your sons &daughter.

    • @ritukc8533
      @ritukc8533 5 ปีที่แล้ว

      Tyo khate ra bhutte khukurile teso tyo zpt bolne mukhma retnu parxa euta nari vaya ra tesle diyako pidalae pani sahe ra eutro dukha gare ra.basekoxa ajha badhi bhukdo rahixa teslai life var eklai xoddinu parxa apagga banaya ra ani thik hunxa sale thukka timi haruko euta xori manxelai dekhaune aukat

  • @januthapa8690
    @januthapa8690 5 ปีที่แล้ว +23

    नरुनु d हार खानु हुदैन बिचरा कुरा सुनेर मन छुयो धेरै आँसु आयो 😭😭

    • @eshvarsonar6772
      @eshvarsonar6772 3 ปีที่แล้ว +1

      5

    • @tapendrashahi6808
      @tapendrashahi6808 3 ปีที่แล้ว +1

      @@eshvarsonar6772 ??h??nyuग्म्अंग्क,@प@ए?ंउउ n#pppp*\p!*#ppoyr!*t

  • @taratara6693
    @taratara6693 5 ปีที่แล้ว +169

    बिचरा दिदी हजुर ले कति दुःख पाउनु भयो छ यस्तो पापी लाई कडा भन्दा कडा कारबाही होस्

    • @madhavdahal3931
      @madhavdahal3931 5 ปีที่แล้ว +3

      Yo sala kukur kHako ho?

    • @laxmirana7603
      @laxmirana7603 5 ปีที่แล้ว +1

      Sale khate yasto ramri budi kati dukha ra tochar saher basnu vako raixa didi tasli jel halnu parxa..

    • @govindasubedi2882
      @govindasubedi2882 4 ปีที่แล้ว

      @@madhavdahal3931 ppppppppppppppppppp

    • @govindasubedi2882
      @govindasubedi2882 4 ปีที่แล้ว

      @@madhavdahal3931 5p

    • @balibahadursharma1423
      @balibahadursharma1423 2 ปีที่แล้ว

      @@laxmirana7603 ï8
      6

  • @basantbahadur1033
    @basantbahadur1033 5 ปีที่แล้ว +12

    मर्ने होइन वैनी सङघर्घ गर्नु पर्छ
    एक्लै पनि बाच्न सकिन्छ
    we are support you

  • @sampang3333
    @sampang3333 5 ปีที่แล้ว +11

    तपाई को भोगाई ले मेरो अँखा रसायो दिदी।
    स्वर्थी दुनिया के गर्ने हुनेको सबै आफ्नो नहुनेको घरकै पराई।

  • @umeshchettri4234
    @umeshchettri4234 3 หลายเดือนก่อน +2

    कति राम्रो छोरा छोरि रचान इनि हरु को मुख हेरेर दख गरेर भए पनि पालन पोसन गर्नु एक दिन पक्कै पनि शुख को दिन आउछन बहिनि एस्तै पिडा मैले पनि भोगेको हो बहिनि आज छोर हरु को साथ मा खुशि छु

  • @मनिरामअबिष्मरण
    @मनिरामअबिष्मरण 5 ปีที่แล้ว +55

    पापी श्रीमान यति असल श्रीमति लाई रुवाउने।कहिले पनि भलो हुँदैन ।यो पापी लाई।हिम्मत नहार्नु दिदी ।छोराछोरी हेरेर अघादी बढनु होला।इज्जत को राम्रो ख्याल गरेर अघादी बढनु होला ।कुनै दिन खुशी को दिन पक्का आउँछ ।

  • @nabinsantosh2560
    @nabinsantosh2560 5 ปีที่แล้ว +7

    आजकल प्राय हरेक घरका समस्या यस्तै-यस्तै छन।
    बिवाह गर्दा निकै सोचबिचार गरेर मात्रै गर्नुपर्छ।

  • @bhimbabukoirala7915
    @bhimbabukoirala7915 5 ปีที่แล้ว +6

    सारै राम्रो दोहोरि गाउने दिदि पो देख्छु इन्द्रेणि मा दोहोरि सुनेको

  • @sitarai5095
    @sitarai5095 5 ปีที่แล้ว +37

    कति राम्रि बहिनी । साले त्यसले पनि हेर्दै होला समय अाउछ

    • @horizon5935
      @horizon5935 5 ปีที่แล้ว

      कहाँ हुनु यो आईमाई नै खतम को ख रैछ त्यसैले पो कुट्दो रैछ th-cam.com/video/WSrC2DqReC4/w-d-xo.html

  • @dewansingpun1863
    @dewansingpun1863 5 ปีที่แล้ว +59

    आत्म बल बलियो बनाउनु बहिनी यस्तै हो संसार बरु एकलै बस्नु राम्रो

    • @pujarai6288
      @pujarai6288 5 ปีที่แล้ว

      आत्म बल बलियो बनाउनु बहिनी यस्तो हो सन्सार बरु एक्लै बस्नु राम्रो हो बहिनी यस्तो हो सन्सार मेरो पनि यस्तो छ तर म हाल साईर्प्रसमा छु बहिनी हिमत नहार्नु बहिनी 😍😍

  • @gangab.k.1254
    @gangab.k.1254 4 ปีที่แล้ว +8

    याे पसुलाई छिटाे भन्दा कारबाहि हुनुपर्छ पापि

  • @bsst1762
    @bsst1762 5 ปีที่แล้ว +45

    सत मा बस्ने लाई येति पीडा र दुख दिन्छ्न र् त कोहि आइमाई बिग्रेर हिड्छ्न नि

  • @dillibdr756
    @dillibdr756 5 ปีที่แล้ว

    बिचरा बच्चाहरुकाे मनमा कति पीडा हाेला ! यति समझदार नारीलाई रुवाउने ब्वाँसाेलाई कडा कार्वाही गराेस सम्बन्धित निकायले । ती लालाबालालाई सुरक्षा र अधिकार दिइयोस् ।

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 5 ปีที่แล้ว +72

    दिदी त्यो खातेलाई न छोड्नु होला छोराछोरीलाई र तपाई लाई एति धेरै दुखा दिएको रहेछ अबो छोटोै जेलमा हाल्नु होला तपाईहरु लाई अबो खरो मिडिया साथीहरू ले साथ दिन्छ होला र हामी पनि छउ

  • @deepchapagain7346
    @deepchapagain7346 4 ปีที่แล้ว +1

    पिडित लाइ न्याय र अपराधी लाइ कारबाही हुनुपर्छ।

  • @dipakpraja674
    @dipakpraja674 5 ปีที่แล้ว +86

    आफ्नो फेमिली र छोरा छोरी लाई दुख दिने येा कस्तो नबुझ्ने मान्छे हुँदो रैछ र यो इन्टरवियु हेर र धेरै दुःख लाग्यो

    • @devrajrai7007
      @devrajrai7007 5 ปีที่แล้ว +1

      याे,चुतिया,लाई,कार्बाहि,गरउ,र,अाफ्नाे,पाखुरि,चलायर,खानु,बस्नु,बैन,पछि,छाेराे,छा्रिले,हजुर,लाईपालि,हाल्छनि,

  • @vishnuprasadghimire6838
    @vishnuprasadghimire6838 4 ปีที่แล้ว +2

    यी नारी बास्तवमा महान रहिछन् ।अन्याय र अत्याचारको पनि एक सीमा हुन्छ। अन्याय र अत्याचार धेरै सहेर बसेको हुनाले यती लामो समयसम्म कष्ट भोग्नु परेको रहेछ।नानीहरुल्र आफ्नो आमाको हृदय बिदारक कुरा सुन्यौ यस्ती महान आमालाई आफ्नो तर्फबाट कहिल्यै पनि आशु आउन नदिनु। यी महिलालाई मेरोतर्फबाट SOLUTE छ ।

  • @KamalaKc-i1u
    @KamalaKc-i1u 3 หลายเดือนก่อน +10

    छोरी चेलीलाई जती टेन्सन कस लाई होला 😭😭😭😭😭

  • @DevuKc
    @DevuKc 8 หลายเดือนก่อน +1

    यी प्यारा छोराछोरी पालेर बस्नुबैनी पछि राम्रो गर्छन ! तेस्को बिजोक हुन्छ ! यसरी सहने कोहि भेट्दैन 😢😢👍️

  • @shivalalrana1329
    @shivalalrana1329 5 ปีที่แล้ว +22

    यस्ता लाेग्ने सँग बस्नु भन्दा यक्लै बस्नु नानि हरु छन सातमा यकदिन तपाईंको मन काे भन्ने भइहाल्छ

  • @sabitastha2378
    @sabitastha2378 4 ปีที่แล้ว

    yek dam sahi kura garnu vayo baini mero ta aankhai rashayo ..vhitri man xoyo yestai hunxa..xora manxeko jat..ushle je gare pani jati pite pani sahera bashnu parne hami ..uniharulai timi vanne sabbada nikalna hundaina😩😩 yesto manxelai tesai chodna hundaina ..k tha kunai din jamma ka vet vayera mari po halxa ki..

  • @rameshkc1568
    @rameshkc1568 5 ปีที่แล้ว +48

    कस्तो खालको लोग्ने रहेछ हैट ! यी साना नानी बाबुलाई पनि हेर्नुपर्छ ! बुढी कुट्ने मान्छे त नामर्द हो

  • @binitakhanal1186
    @binitakhanal1186 3 ปีที่แล้ว +1

    बिचरा दिदी 💘।पापि रैछ ।तेसलाई सजाय होस।

  • @rautshiva9459
    @rautshiva9459 4 ปีที่แล้ว +3

    गाउँमा हुदा धेरै रामाे थियाे काठमाडौ अए पछि पैसा खेलान थाले पछि धेरै केटा खेलाउ न थालि अनि घरमै केटा लिएरअाउने घुम् ने अनि कले सहनछ काठमाडौ कतिछ कति गाउँमा समेत केटा लिएर जानि माेजमसति गने खाने केहि सिप नलागे पछि केटा साथि लिएर हिनेकाे दुनियाँ भेटेकाे रहेछ पहिलेनि कतिजानाले देखेर भेटाएर मलाई साेधेका थिए तर महिले नदेखेको चाेर बाउ जतिकै भने तर म नेपाल अाए पछि देखे पछि अछेता पातिले पुजा गने

  • @tejuchettri3331
    @tejuchettri3331 5 ปีที่แล้ว +1

    tapai sanga bhetnu man lagyo didi himmat garnu hos keta manxe yestai ho

  • @JpsSnr
    @JpsSnr 5 ปีที่แล้ว +57

    यो बुढी कुटने हात भाचियोस खातेको किन कि महिला नै हिंसा गर्ने लोग्ने काम छैन दिज्यु!

    • @anilkarki7210
      @anilkarki7210 5 ปีที่แล้ว +2

      यो खाते रन्डो लाई कडा भनदा कडा कारभाई होस सबै मिडिया ले खोजी गरोस

    • @kailaghale8507
      @kailaghale8507 5 ปีที่แล้ว

      किरा परोस्

  • @krishnapathak9521
    @krishnapathak9521 5 ปีที่แล้ว +6

    तपाईंको बोल्ने कला अतभुत छ ! एक्लै बसे पनि केही गर्न सक्नु हुन्छ ! त्यो पति भनाउदो सङ सम्पर्कनराक्नु बहिनी !

  • @gangagurung4617
    @gangagurung4617 5 ปีที่แล้ว +18

    Wfff really really heart touching god bless you bhine

  • @ambikapandey2669
    @ambikapandey2669 2 ปีที่แล้ว +1

    नेपालमा यस्तो अपराधी लाई कारबाही हदैन ?यो बदमासलाई समातेर थुनामा राख्नु र त्यो निर्दोस बहिनी र बालबालिका लाई सुरक्षा दिनु सबै को कर्तब्य हुन्छ /

  • @chitrcalathapamagar727
    @chitrcalathapamagar727 5 ปีที่แล้ว +6

    Gadha lai chiso khoharma halnu parxa yasto shirman lai t Dd lai salutes garxu ramro gardai jau dd

  • @dhimalrai412
    @dhimalrai412 3 ปีที่แล้ว +2

    के गर्नु होउ हाम्रो गाउँ समाज को मान्छेहरू दिमाग चाहिँ खै कता तिर गएको छ कसैको बुढा नराम्रो कसैको बुडी नराम्रो र कसैले राम्रो सँग घरबार गरेर बसेको यति राम्रो बुढी हुदाहुदै संक्का गरेर यातान दिने र कुटपिट गर्ने र कसैको बुढाले राम्रो गर्दागर्दै अर्को नाठो खेलाएर नानीहरू नै माया मारेर घर छोडेर हिनदिने के पचेको नपचेको हाम्रो समाजको केटा या केटीलाई र मैले खोजेको केटी खास्मा भन्नू पर्दा हो येस्तै हो तर काहाँ पाईन्दो रहेछ र आ-आफ्नु भाग्य को खेल होला जे भाग्मा छ तेहि मिल्छ र एउटा उखानै छ नि देखेकोले हुदैन रे लेखेको पाईन्छ रे तेहि हो आफ्नु कर्म मा जे छ तेस्मै चित्ता बुझाउने के गर्ने मायाले संसार थाम्दैन भन्छन् साईत याहि होला धेरै माया नपचेको होला ।

  • @bibaslimbu6880
    @bibaslimbu6880 5 ปีที่แล้ว +11

    यो सान्सारमा अनेकौं किसिमको मान्छे हुन्छौं,
    वास्तवमा मानिस भएर मानवताको भावना हुनुपर्छ , अाफ्नो श्रीमती कुटपिट गर्ने मानवताको भाव नभएको राक्षसि कर्मबाट जन्मलिएको, कुन्छे हुन्/

    • @nabinmagar1294
      @nabinmagar1294 5 ปีที่แล้ว

      १००% सहि कुरोहो सर

  • @indrashrestha2142
    @indrashrestha2142 2 ปีที่แล้ว

    दिदी हिम्मत नहार्नु नानीहरु ठुला भैसकेको छन अवस्य हजुर्को दिन फिर्ने छ ।

  • @प्रेमखनालखनाल
    @प्रेमखनालखनाल 5 ปีที่แล้ว +10

    निकै पिडा लागेयो तर सहनु पनि हद हुन्छ ती बच्चा हरुलाई देखेर पीडा लागेयो तर दिदी तपाईं हरेश न खानुस तपाईं सच्चा हुनुहुन्छ जिन्दगीमा सफल पाउनु हुनुहुन्छ मिलेर बस्ने गर्नु होला तपाईंको मनलाई शान्ति अाअोस ।

  • @NarmayaBhujel-z9b
    @NarmayaBhujel-z9b 8 หลายเดือนก่อน +1

    बैनि किन हिम्मत हारेको तेस्ले कुटदा के हेरेको तेसलाई पनि दुई टुकुरा पारनु नि लोग्ने मान्छेको अचानो भएर बस्ने होईन तिदेरुले जस्तो बेभार गर्छन तेस्तै गर्नु पर्छ बैनि

  • @ranbahadhur2942
    @ranbahadhur2942 5 ปีที่แล้ว +19

    होइन यो बैनी ले बोलेको सत्य हो उस्को मन्ले बोलेको हो किन कि उस्लाइ सारै पीडा भएको छ

  • @ishwaribasnet7516
    @ishwaribasnet7516 5 ปีที่แล้ว +1

    छाेरी मान्छे काे भाग्य नै खाेटाे भने गर्छन् साच्चै हाे हामी छाेरी मान्छेले धेरै जसाे दिदीबहिनीले जीवन जिउने अाधार पनि हुदैन

  • @kiransahu5377
    @kiransahu5377 5 ปีที่แล้ว +15

    कोहि नहुनेको भगवान हुन्छन् । पिर नगर्नु दिदि ।

  • @ambaradhikari3123
    @ambaradhikari3123 3 ปีที่แล้ว

    म सानाे हुदा मेरि ममिलाइ पनि यस्तो अबस्था थियाे सेम ।यसरी नै रुनु हुन्थियाे ममि ।।

  • @bhimbabukoirala7915
    @bhimbabukoirala7915 5 ปีที่แล้ว +13

    बिचारा यि नानि हरु लहै मिडिया कर्मि हरु यस्तो कुरामा ध्यान दिम पिडितलाइ न्याय दिलाउ खालि अघोरि बाबा को पछि मात्र नलागौ

    • @basantirai5326
      @basantirai5326 5 ปีที่แล้ว +1

      चाेर रहेछ बुढाे

    • @bhimbabukoirala7915
      @bhimbabukoirala7915 5 ปีที่แล้ว

      @@basantirai5326 chor matra hor Maha chor

    • @dipsanthapa9226
      @dipsanthapa9226 5 ปีที่แล้ว +1

      gunda ho अघोरी बाबा त

    • @bhimbabukoirala7915
      @bhimbabukoirala7915 5 ปีที่แล้ว

      @@dipsanthapa9226 सहि भन्नु भयो

  • @ganeshbk8787
    @ganeshbk8787 5 ปีที่แล้ว

    तपाइको कुरा एक्दम ठिक छ तेस्तो पापी संग बस्नु ठिक छैन एक्लै बस्नुस तपाइले छोरा छोरिलाइ हेर्नुस तपाइको जित हुन्छ

  • @saritaijam2457
    @saritaijam2457 5 ปีที่แล้ว +3

    Single life is rock 😘😘 i love my life and i also single mom😘pir namanu dd himat kasnu parxa sakinxa nani haru hurkadi raxan hamro nepal ma yastai xa eaklo kt manxe dekhe paxi gidha haru ghumxan tara himat harnu hunna😘😘

  • @amarbhai3874
    @amarbhai3874 4 ปีที่แล้ว +1

    सबै comment राम्रो सबै जनाले गनुभाको छ यो comment हेरेर पनि चित बुझाउनु होला दिदी यो पापि सनसार मा यसताई पापी छ

  • @rajkarki7682
    @rajkarki7682 5 ปีที่แล้ว +4

    कस्तो राम्रो बुजन्सिल बुडि के गर्नु आफ्नो भागेमा यस्तो बुडि पहिदैन।

  • @dalbhadurbasnet4523
    @dalbhadurbasnet4523 5 ปีที่แล้ว

    कसम यो मान्छे को कस्तो मन होउ अर्काको छोरि लाई कस्तो गरेको दिदी तपाई को साथमा हामी chau

  • @Laxmi-Gautam
    @Laxmi-Gautam 5 ปีที่แล้ว +181

    बुढी सोझो भयो बुढा खत्तम पर्ने बूढो सोझो भय बुढी खत्तम पर्ने के हो के भाग्य को खेल 😭😭 ...

    • @collegelifebb1012
      @collegelifebb1012 5 ปีที่แล้ว +3

      Bichara timlaai garo xa hai laxmi

    • @dilkumarrai6902
      @dilkumarrai6902 5 ปีที่แล้ว +2

      You are absolutely right what is luck??

    • @rebikayakha6687
      @rebikayakha6687 5 ปีที่แล้ว +2

      Sarai chitta bujdo kura garnu bhayo ,,

    • @rajinaghimire9768
      @rajinaghimire9768 5 ปีที่แล้ว +2

      Chachai ho kina hola yasto he vagawan

    • @deepukarki4822
      @deepukarki4822 5 ปีที่แล้ว +2

      It is call destiny नियति

  • @sureshrana4185
    @sureshrana4185 3 ปีที่แล้ว

    Ksato papi manxe raixa .didi ..dukha lagayo hjur ko kura sundakheri....

  • @susilsingh2430
    @susilsingh2430 5 ปีที่แล้ว +4

    Video view ko lagi matra navaya raa दिदिलाइ न्याय मिलोस

  • @MAHENDRACHHETRIOFFICIAL
    @MAHENDRACHHETRIOFFICIAL 5 ปีที่แล้ว +3

    यस्तो दुखको कुरा छोरा छोरीको अघि गर्दा मानसिक तनाब हुन्छ

  • @gurungbahadur3565
    @gurungbahadur3565 5 ปีที่แล้ว +27

    त्यो मुजिकाइ कडा कार्बाही गर्नु पर्छ नत्र मलाइ कन्ट्याक गर्नु म ठिक पार्छु सालेलाइ चिकेर बच्चा पायर मात्र हुन्छ

  • @shantal6924
    @shantal6924 3 ปีที่แล้ว

    Akdam sahi kura garnu vo sis 🥰🥰🥰🥰🥰

  • @beautifulch9470
    @beautifulch9470 5 ปีที่แล้ว +3

    Didi sadai khusi hunu his god bless you Amen

  • @raiparmila1859
    @raiparmila1859 5 ปีที่แล้ว

    दिदी तपाईले मर्ने कुरा नगर्नु होस् यी नानी बाबुहरूको भबिस्स सम्झिनु पर्छ केटी हामी केटी मान्छे को जिन्दगी यस्तै हो 😭😭

  • @subaslopchan7659
    @subaslopchan7659 5 ปีที่แล้ว +5

    कस्तो डुङ्गा जस्तो मन भको मन्छे रहेछ मन्छेको नममा रछेस नै रहेछ नि ..!!! यी दि को कुरा सुन्द धेरै दुख लगेउ।।।

    • @xtrakw5487
      @xtrakw5487 5 ปีที่แล้ว

      harikala didi teyo kukuralai naxodanu didi hami nadilai pida katixahai bichara

  • @krishnalalshrestha6245
    @krishnalalshrestha6245 5 ปีที่แล้ว +1

    बहिनी नराेउ जीवन संघर्स हाे अनेक दु:ख कष्ट काटेर जिउनु नै जिन्दगि हाे , अब तिम्राे साथ हामी सबै दाजु भाइ दिदी बहिनी सम्पुर्ण नेपाली छाैँ । अब कानुनि कार्वाहि तिर पनि जान अावश्येक देखेकाे छु हुनत पैसा मा बिक्ने न्यायलय ले के न्याय देलान र माईति नेपाल र महिला अायाेग मा जानैपर्छ । मिल्छ भने सम्बन्धित फाेन नं० यहि खराे मिडिया मार्फत दिनु ल: ।

    • @ashalama3713
      @ashalama3713 2 ปีที่แล้ว

      Ok Ok ok ŕrŕ4r

    • @ashalama3713
      @ashalama3713 2 ปีที่แล้ว

      ŕrŕ4rent ŕrŕ4rent ŕrŕ4rent ŕrŕ4rent I really

    • @ashalama3713
      @ashalama3713 2 ปีที่แล้ว

      want want me to come ŕ rr
      ŕŕ I ŕ I really want me to rŕr

  • @nabinkhapangi8462
    @nabinkhapangi8462 5 ปีที่แล้ว +22

    नारी को सम्मान गर्नु पर्छ ।तर दुबै तर्फको कुरा नसुनी प्रतिक्रिया दिनु उचित नहोला।। जे होस दुख चाहिँ परेको होला

    • @indirathapa4346
      @indirathapa4346 5 ปีที่แล้ว +2

      bichara mero jastai rhex tr har mannu hudain Mt x oder bisesh ma xu bcha hatu ramro sag padai rhexu

  • @narayanjungale4959
    @narayanjungale4959 3 ปีที่แล้ว +1

    अनि ती तीन नानीहरू यस्तै मन नमिल्दा पनि कसरी भयो? मन मिल्दा मेला नमिल्दा झमेला l

  • @ritubista7417
    @ritubista7417 5 ปีที่แล้ว +5

    sis न रुनु,,, यस्तै हुन्छन् केटा हरु,,को जात ,, बुझेर पनि अबुझा हुने गर्छन् ,,,

    • @yambahadurghartimagar9809
      @yambahadurghartimagar9809 3 ปีที่แล้ว

      त्यो त हो खुकुरी ले हान मिल्दैन हो कार्बाही हुन्छ खुकुरी को केश लाग्छ नि

  • @gitatimalsina8732
    @gitatimalsina8732 4 ปีที่แล้ว

    सारै गारो हुदो रहेछ मन नमिलेको जिन्दगी मैले पनि भोगी रहेकी छु बैनी छोराछोरी को मायाले बच्नु पर्छ तामाको मुना जस्ता छोराछोरी रहेछन् अब तपाईं लाइ राम्रो हुन्छ सबै साथीहरू ले हेल्प गर्नु हुन्छ

  • @krishnakumari665
    @krishnakumari665 5 ปีที่แล้ว +194

    बैनि अाफ्न‍‍ो बालबच्चा समालेर अाफ्नो मन बुझाउनु कुरा सुन्नै सकिन अासु अायो

    • @seemagc5936
      @seemagc5936 5 ปีที่แล้ว +4

      M nee royko chhu

    • @lokrajb7143
      @lokrajb7143 5 ปีที่แล้ว +1

      Yo 1000 parsen vaalu ho jati kura garepAni yo kura sab bijnu parxa

    • @lokrajb7143
      @lokrajb7143 5 ปีที่แล้ว +2

      Sab khate kura hun yo i maai ko

    • @jitmaya3605
      @jitmaya3605 5 ปีที่แล้ว +3

      Tesle maya gardaina vne nisturiko.lagi.kina aasu jharnu hau...tpailai maya ta gardaina vne aasuko mol tirna sakx...????xora xori baddai xan herxan..

    • @krishnaalemagar9888
      @krishnaalemagar9888 5 ปีที่แล้ว +1

      Krishna Kumari ह

  • @NBbatha
    @NBbatha 5 ปีที่แล้ว

    छोरी चेली लाई मेरो आग्रह हेन्सम र धनी केता भन्दा एक असल केता सङ्ग बिहे गर्यो भने जिन्दगी सहज हुन्छ होला ।

  • @shyamgurung7336
    @shyamgurung7336 5 ปีที่แล้ว +10

    कति सारो अन्यायमा 😭😭

  • @laxmanchhetri759
    @laxmanchhetri759 4 ปีที่แล้ว

    Very good didi

  • @KRishnakumar-nq4um
    @KRishnakumar-nq4um 5 ปีที่แล้ว +3

    Omg 😥😥😥 maro man royo dide 😭

  • @bishwakarmapadambahadur7790
    @bishwakarmapadambahadur7790 5 ปีที่แล้ว +1

    दुई पछ्यलाइ राखेर सत्ते तथ्थे बुझेर आमा बाउ को सरोकार भयन तर इ तिनवटा नानी बाबू हरु को भबिस्से को लागि बाउ को चल अचल सम्पती मा हक दाबी गरि न्याय दिलाउन पर्यो आदरनिय नेपाली दाजु भाइ दिदी बहिनी र मिडीया कर्मिले आफ्नो भिउस मात्र बडाउनी काम नगर्नु होला

  • @subinshrestha471
    @subinshrestha471 5 ปีที่แล้ว +16

    येकतर्फी कुराले निचोड आउदैन। को सहि को गलत पहिचान गर्न गारो हुन्छ ।

    • @tamangselorajulama9825
      @tamangselorajulama9825 5 ปีที่แล้ว

      200% sahi kura grhu vyo hjrle

    • @rajalama9983
      @rajalama9983 5 ปีที่แล้ว +2

      यो महिलाको पनि केही गल्ती जस्तो लाग्छ है निकै चनमते रैछ कति प्यातर प्यातर गरेकी हो

    • @arusshrestha353
      @arusshrestha353 5 ปีที่แล้ว

      Sahi kuro ho 1 trfi kuromA bswas ngarou

    • @I_am_a_big_fan_of_Rachna_Rimal
      @I_am_a_big_fan_of_Rachna_Rimal 5 ปีที่แล้ว +1

      जस्ले झुट बोल्छ त्यो मान्छे ले कसरी बोल्छ प्रष्ट हुन्छ तर यी दिदी को कुरा हेर्नुस र कुनै पनि आमाले आफ्नो बाल बच्चा आफै संग च्यापेर झुट बोल्दैन सहि कुरा चिन्न सिक्नुस

  • @d.pghimire7429
    @d.pghimire7429 5 ปีที่แล้ว

    हजुर को कुरो सहि र सत्य लागो कानुनी उपचार गरि बस्दा उचित होला। बदमाश सङ नबस्दा राम्रो

  • @dipaknegi9048
    @dipaknegi9048 5 ปีที่แล้ว +84

    थुक्क साला पापी यस्तालाइ जिउदै आगो लगाउन पर्छ।

  • @baburana1473
    @baburana1473 5 ปีที่แล้ว +3

    त्यो पापी राक्षस ले अर्कोको कुरा मात्र सुन्दा रहेछ!! यदि बहिनीकाे कुरा सत्य हाे भने त्यसलाई कानुनी अनुसार कडाभन्दा कडा कार्वाही हुनुपर्छ !!

  • @janakbasnet3041
    @janakbasnet3041 5 ปีที่แล้ว +86

    मेरो आमा कसम यो खाते लाई मैले भेट्न् पाय 1 घन्टा फुटबल खेल्थी यार।

    • @durgashrestha147
      @durgashrestha147 5 ปีที่แล้ว

      Janak Basnet 😰😢😢

    • @nareshgorkhali5197
      @nareshgorkhali5197 5 ปีที่แล้ว +3

      Ma ni xu la bro 2jana bhaye paxi kick handai pass garna sajilo hunxa

    • @vzonpun1130
      @vzonpun1130 5 ปีที่แล้ว +2

      same here bro

    • @meenakhanal6902
      @meenakhanal6902 5 ปีที่แล้ว +2

      Heeee kati hashnu bhayo

    • @janakbasnet3041
      @janakbasnet3041 5 ปีที่แล้ว

      @@meenakhanal6902 kina hasnu vako ta hjr

  • @rklimbu3383
    @rklimbu3383 5 ปีที่แล้ว +2

    कस्तो रहे छ त्यो गोरु को अनुहार पनि मिडिया मा देखाउनु पर्यो यत्रो छोरा छोरी छन कति अबुज रहे छ

  • @lisalhamo4126
    @lisalhamo4126 5 ปีที่แล้ว +3

    Oh I'm so sad 😭 I can't control teare 😥😥😥😥😥

  • @garimabhandari6962
    @garimabhandari6962 5 ปีที่แล้ว

    Kasari garna sakchan yar yesto kam manxe le 😥😥😥🙏🙏chi pashu ho teo
    #we are in your support ❣

  • @ckrtikhtari6593
    @ckrtikhtari6593 5 ปีที่แล้ว +83

    बिचरा एउटा महिलालाई पनि यति हेप्ने

    • @sirisshrestha1316
      @sirisshrestha1316 5 ปีที่แล้ว

      Jiudai mattitel halera jalaunuparx testalaai

  • @omtamangsamarpan4318
    @omtamangsamarpan4318 5 ปีที่แล้ว

    यो आसुको श्राप उसलाई पक्कै लाग्ने छ!नरुनुस दिदी तपाईको साथमा छोरा छोरी छन् उनिहरु तपाईलाई पाल्ने सम्मानको भैसकेको छ!!

  • @captainshaab9910
    @captainshaab9910 5 ปีที่แล้ว +5

    Babal .
    One respect from my side😘.

  • @PrakashGuragai
    @PrakashGuragai 5 ปีที่แล้ว +3

    कस्तो दुख को कुरा कस्तो मान्छे रछ मुटु नि रोइन छ कि काहो पसि को त माया लाग्छ त्र आफ्नो जीवन सङ्गिनी आँसु नि झरो मेरो त

  • @tsetendolkar5906
    @tsetendolkar5906 5 ปีที่แล้ว +9

    Domestic Voilence is a crime.This Loser should be put behind bars,jail.Teen auta baccha ko bau,kasto Nisturi,heartless person..

  • @surendramagar6538
    @surendramagar6538 5 ปีที่แล้ว

    हार खानु हुदैन है दिदी, अब बाबुनानिको भबिस्यको लागि भएपनी केही गर्नपर्छ।

  • @पुजादाल
    @पुजादाल 5 ปีที่แล้ว +21

    खाते पापी यो नानीहरू को पाप लग्छ थुक यस्तो नानीहरू को भबिस्री बर्बाद परेको

  • @bijayagarima9991
    @bijayagarima9991 5 ปีที่แล้ว +1

    दुख लाग्यो तपाइको कुरा सुनेर माइती नेपालमा जानुस केही समस्या हल हुन्छ पक्कै पनि धेरैको हल भको देखेको छु मैले एक्चोटी गएर हेर्नुस माइती नेपाल

  • @sarozgaming1856
    @sarozgaming1856 5 ปีที่แล้ว +26

    अति गरेकाे रहेछ दिदी बच्चा हरु शङ्ग अलग बश्नु बरु गालि खानु कुटाई भन्दा

    • @purnimagurung3122
      @purnimagurung3122 5 ปีที่แล้ว

      k garnu sansar astai rahe6.kasaiko kasto buda.kasaiko kasto... tens nagarnu hola.same astai 6........

  • @rochakbhusal5690
    @rochakbhusal5690 3 ปีที่แล้ว

    Xora xori naxodne manxe kahilae Galat hudaena god bless you sis

  • @rameshjoshi5681
    @rameshjoshi5681 5 ปีที่แล้ว +38

    त्यो केटालाई पनि माडियामा ल्याऊनू पर्यो अलि हरामि छ क्याहो

  • @purnsaudpurnsaud5733
    @purnsaudpurnsaud5733 4 ปีที่แล้ว +2

    आफ्नो श्रीमती को र श्रीमान को मानसम्मान नगर्ने पुरुष र महिला को कहिल्यै पनि सुख र सान्त्वना पाउदैन !

  • @meghrajrai4508
    @meghrajrai4508 5 ปีที่แล้ว +3

    दिदी तपाईं हार नमान्नु तपाईको साथमा पर्मपर्भु हुनुहुन्छ। 😊

    • @dkrai7190
      @dkrai7190 2 ปีที่แล้ว

      कस्तो पर्मपर्भु भनेको

  • @acharyaram6999
    @acharyaram6999 4 ปีที่แล้ว

    दिदी ठिकै लाग्यो सके सगै बस्दा उत्तम हो अझै

  • @gbjarghamagar4997
    @gbjarghamagar4997 5 ปีที่แล้ว +4

    तार पनि एती सम्मा त् गर्नु नहुने थियो मेरो त मन पनि रोयो मैले त् अहिले सम्म रुखो बोली पनि गर्दिन

  • @sujansujanhappy2290
    @sujansujanhappy2290 5 ปีที่แล้ว

    अैलेको जमनामा मन नमिले बुडा बुडि अलग बस्न पाउने अधिकार छ बैनि तिमी त यैउटा कलाकार पनि हो तिमिसंग सीप छ कला छ हिम्मत छ मिडियाको अगाडि दस धारा रोएर सत्रु हसाँउनु भन्दा बरु अलग बसेर दुख सुख गरेर छोराछोरी को भबिस्य बनाउने तिर लाग किन हिम्मत हार्छोै तिम्ले जस्तै मैले पनि धेरै दुख कस्ट भोगेर काल को मुख बाट फुस्केर मेरा 3 छोराछोरी लिएर श्रीमानको घर गाउँ सदाको लागि छोडेर माईति गाउँ मा बसेर छोराछोरी हुर्काएँ बढाएँ अैले मेरो छोरा छोरी पनि बुज्ने भए दुख सुखमा साथ दिने भए अैले म धेरै खुसि छु बैनि श्रीमानले दुख दियो भनेर येसरि मन कमलो गरेर रोको राम्रो होइन मन दरो पारेर हिम्मत गरेर आफु अगाडि बढ्नु पर्छ मेरो भोगाई अनुसार है

  • @bhimgurung6602
    @bhimgurung6602 5 ปีที่แล้ว +31

    मिडिया कर्मी जस्ले यो भिडिओ बनाउनु भयो तपाइबाट के कदम चाल्नु भोत? विडिओ बाट पीडा देखाएर Viewers बढाउने मात्र काम हो तपाइँको?

    • @BalBRai
      @BalBRai 5 ปีที่แล้ว +1

      तपाईको भनाईकेहो हेलौ सर ऐत्रो दुख पोखाउदैछ दिदिले तपाईं ऐस्तो कुरा लेख्नु हुन्छ कि तपाईं पनि यो दिदी लाई कुट्ने दधाको पाटनरत होईन

    • @bhimgurung6602
      @bhimgurung6602 5 ปีที่แล้ว +1

      @@BalBRai हामी पनि सहयोग गर्ने समूहकोनै हो।तर भजमय गोलमोटल गरेर भएन।कानुनी सहयोग,महिला हक,शिक्षा,कुन प्रथमिकता हो भन्ने बारेमा तपाइको ठम्याइ सुझाव त केही होलानी।सुनेर पीडा भयो हमिलाइ।तर पीडा लिएर मात्र भएन।के कस्तो सहयोगहोत तपाईं प्रतक्ष जानाकार समाज सेविले अलिकती सूचना दिन पर्‍यो सर।

    • @nirmalapanday9714
      @nirmalapanday9714 5 ปีที่แล้ว

      tettikai ta aasu ta aaudainani?

    • @sabito5197
      @sabito5197 5 ปีที่แล้ว

      @@nirmalapanday9714 ઙ

    • @sabito5197
      @sabito5197 5 ปีที่แล้ว

      !

  • @winlord5443
    @winlord5443 5 ปีที่แล้ว +2

    I am GARENA live so yo yesto Kanda huna batw rokna media let dherai sahayog garnu paryo

  • @bhagabatikhatiwada9457
    @bhagabatikhatiwada9457 3 ปีที่แล้ว +7

    राधिका बहिनी नरुनु मेरई जस्तैः काहानि रहेछ मेरो अासु रोकियेन कस्तो पापि रहेछ

  • @dwarikadahal103
    @dwarikadahal103 2 ปีที่แล้ว

    निच मानिस रहेछ याे घरेलु हिसा रहेछ कानुनकाे सहारा लिनु हाेस , कार्वाहि हुन्छ। अब सहनु हुदैन।