१० वर्सदेखि फरार श्रीमान परिवार सहित मिडियामा, पहिलोपटक बुबा भेट्दा छोरी भावुक !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ธ.ค. 2024

ความคิดเห็น • 420

  • @Swesha874
    @Swesha874 2 ปีที่แล้ว +35

    लु जनक दाइलाई धेरै बर्ष पछि देख्न पाईयो खुशी लाग्यो
    त्यो सानो छोरिको जन्म दर्ता बनाईदिनु बिस्तारै सबै राम्रो हुन्छ

    • @divyashrestha5155
      @divyashrestha5155 2 ปีที่แล้ว

      10 bars sama chori cahiyan aahile palxu vaan laj lagyan

  • @basulendamewahang7289
    @basulendamewahang7289 2 ปีที่แล้ว +17

    कान्छी भयएर आउनेलाई अम्स त होइन जेल जाने अनि कार्बाही भोग्नु पर्छ ।

  • @tirtharanigiri5050
    @tirtharanigiri5050 2 ปีที่แล้ว +92

    कानुन को हिसाब ले जाने हो भने कान्छी ले सम्पत्ति विवाह दर्ता केही पनि पाउदैन

    • @devigrg1828
      @devigrg1828 2 ปีที่แล้ว +6

      होनि ठिक भन्नू भयो बुदि बच्चा भाको सङ लग्ने अनि बिचारा त्यो सानो छोरीको माय लाग्योछोरिलाइ अदिकार दिनु होला अति हो

    • @tirshanathapa8705
      @tirshanathapa8705 2 ปีที่แล้ว

      P

    • @HariTamang-cw9hf
      @HariTamang-cw9hf 10 หลายเดือนก่อน

      ​@@devigrg1828😊

    • @beemanart511
      @beemanart511 9 หลายเดือนก่อน

      😊❤❤😂😊😅❤​@@devigrg1828

  • @chemzongsanu
    @chemzongsanu 2 ปีที่แล้ว +45

    छोरा मान्छेलाई स्वास्नी चाहे पछि दुई खुट्टा उभिएको भए पुग्छ बुढी माथी बुढी थुपार्ने यो केसमा बुढा नै नालायक देखिन्छ।

  • @chandrakalalimbu3207
    @chandrakalalimbu3207 2 ปีที่แล้ว +19

    किसोर सरलाइ येस्तो कान्ड धेरै आउँछ तपाइँको कार्य सफल्ता को सुभकामना ‌🙏🙏🙏

  • @sanjay_siwa_vlog
    @sanjay_siwa_vlog 2 ปีที่แล้ว +27

    किसोर सर आज को episode मा त कोइ भन्दा कोइ कम रैनछ्न कै बुजिएन 😂😂
    तर पनि त्यो बच्चा को अधिकार चै दिलाउनु होला धन्यवाद 🙏😊

  • @padamsunar9714
    @padamsunar9714 2 ปีที่แล้ว +48

    किसोर दाजु हजुर को काम प्रति सम्मान 🙏🙏🙏❤️❤️

  • @ta-zm6ej
    @ta-zm6ej 2 ปีที่แล้ว +17

    त्यो बाहिर बोल्ने आई माई हारु को दिन येस्तै हुनु पर्ने हो

  • @dhiranthapa7383
    @dhiranthapa7383 2 ปีที่แล้ว +14

    कान्छी बुढी बनेर आउँने आईमाई नै बेवकुप हो !!! कान्छी बुढी बनेर आउँने जे मन लाग्यो त्यही बोल्ने ??? यो त राम्रो भएन !!!

    • @monicrai4968
      @monicrai4968 2 ปีที่แล้ว

      Kanxi budi leyune chae galti ho gharma budi bachhaharu xa thaha vai vai kina leyune

  • @tulsirai7282
    @tulsirai7282 2 ปีที่แล้ว +22

    जगतेकी जेठी छोरी आफ्नो घर नबसेर नानी च्यापेर माइती किन बसेकी भनेको त मुख यस्तो रहेछ

    • @lppptl1937
      @lppptl1937 2 ปีที่แล้ว +4

      आफ्नो आमा माथी आउने सौतालाई के पुजा गर्नु पर्ने त 🤔

    • @vabinrai7757
      @vabinrai7757 2 ปีที่แล้ว

      hahaha🤣

    • @tulsirai7282
      @tulsirai7282 2 ปีที่แล้ว +2

      @@lppptl1937 सौता त आमाको हो नि,आमा लाई उति चासो छैन जति चासो छोरीलाइ,

    • @devigrg1828
      @devigrg1828 2 ปีที่แล้ว +2

      @@tulsirai7282 आमो सोजि भयेर त बाउले हेप्यो बाउ अरु सङ लाग्दा त्यो आमा छोरिहरुले कति दुख भोग्यो

    • @nawadipkhadka9198
      @nawadipkhadka9198 2 ปีที่แล้ว

      Kunai timema pida vogekixn ti nanile tyo pida pokhekoho naramro navanm.

  • @bimalakafle7229
    @bimalakafle7229 2 ปีที่แล้ว +2

    थूक्क कति हल्ला गरेका इ आईमाईहरू सबै न्याइधिस।ङ

  • @rajtamnag2798
    @rajtamnag2798 2 ปีที่แล้ว

    पहिलो छोटि यस्तो घटना देख्दैछु यस्तो घटना ल्याएकोमा किसोर दाइलाइ धेरै धन्यवाद अब केटाहरुले कान्चि बुढी ल्याउन भन्दा पहिले यो भिदिओ हेरे हुन्छ

    • @kajibasnet8541
      @kajibasnet8541 2 ปีที่แล้ว

      बास घारिमा के कराउदै छ आज छि छि छि

  • @punsanam1274
    @punsanam1274 2 ปีที่แล้ว +21

    बिचरा नानू हामी छोरी हरु कति हेला भाइन्छ है मेरो बाबा ले पनि मलाई अहिले सम्म सुको हेरेको छैन मेरो जस्तै काहाँनी रहिछ्😭😭😭

    • @bhimmagar2630
      @bhimmagar2630 ปีที่แล้ว

      Ek din herne samaya aauxa hola ni

  • @gurungsuresh5552
    @gurungsuresh5552 2 ปีที่แล้ว +3

    आहा कस्तो मिठो सल्लाह दिनु भयो ! यो दिदीले ! पक्का समाजसेवी दिदी हुनुहुदो रैछ,वहाँ ! बुडोले गल्ती गरेको छ अब मिलेर बसेको राम्रो ! किशोर भाई सलाम 🙏🙏🙏

  • @devigrg1828
    @devigrg1828 2 ปีที่แล้ว +19

    छोरी देखेर आँसु आयो गल्ती बाउ आमाले गर्छ बच्चाले दुख पाउछ्😭😭😭😭

    • @bimirashrestha6215
      @bimirashrestha6215 2 ปีที่แล้ว

      य पालो पालो बोलन हो🙏🤣🤣केइ बुजेन

  • @pooshpaa637
    @pooshpaa637 2 ปีที่แล้ว +3

    good work kishsor sir 👍👍👍💙💙💙💙💙💓💓💓💓💓💓💓🙏🙏🙏🙏

  • @omshresthaomshrestha8702
    @omshresthaomshrestha8702 2 ปีที่แล้ว +3

    याे महिलाहरु के काे बुरुबुरुक हाे राम्रोसँग सहमति गरे हुन्छ नि पालैपालाे बाेलाैन केही बुझिएन त्याे नानि रनानिकाे अामाले न्याय पाउनुपर्छ

  • @bikramtamang3446
    @bikramtamang3446 2 ปีที่แล้ว +5

    कान्छी सक्यो अब जेठी पट्टि यो बादर मुखी छोरी चाहिँ म भएको ठाउँमा पठाई दिनुस किशोर सर्## च्याउ च्याउ कराउदा रहेछ

  • @lingdensaru3647
    @lingdensaru3647 2 ปีที่แล้ว +20

    ammamamaaaam कति चिच्याको हौ कान खायो मेरो त खास कुरै बुझिएन को जेठी को कान्छी 😄😄🙏🙏

    • @alishathapamagar9509
      @alishathapamagar9509 2 ปีที่แล้ว +3

      Um k hoi pgl hru kati karako k kurai nbujhne gri

    • @sitashmathapa8568
      @sitashmathapa8568 2 ปีที่แล้ว

      Yaha ta Jessica Gurung ko mummy poni hunnx hai😂🤣🤣🤣

    • @arjunchamling228
      @arjunchamling228 2 ปีที่แล้ว

      Honi hw meiley pni bhujhina hei k ho k ruppi jasto karako k ho haaoooiitt 😇😬

    • @tikaramkhanal760
      @tikaramkhanal760 2 ปีที่แล้ว

      केही बुजेकोभात मर्नुहौ 😁कुन चै कान्छी कुन चै जेठि🙏

  • @amritkumar8015
    @amritkumar8015 2 ปีที่แล้ว +10

    हैना हाे छाेरि भनाउदि कति बडि भकाे छि मातेकि अाफनाे बुडाले पछि तेसतै गरे भनी के गरनि हाेला कति बडि भकि

    • @saurabghale873
      @saurabghale873 2 ปีที่แล้ว

      Mrdinxa hola yo raxesaharule yo nanilai

  • @tulsirai7282
    @tulsirai7282 2 ปีที่แล้ว +7

    आमामा यो जेठी को छोरी त सारो च्याठिएकी रहिछे,

  • @bikramtamang3446
    @bikramtamang3446 2 ปีที่แล้ว +8

    कसैको कुरा बुझेन बास घारिमा रुबि सारौ कराको जस्तै स्याउ स्याउ कराउछ जाठा जाठिहरु एकधुनले सुन्न पाएपो बुझ्नु हौं

  • @dawadomatamang5242
    @dawadomatamang5242 2 ปีที่แล้ว +2

    Great job👍 kishore bhai second video ko lagi thanks🙏 sikkim

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 2 ปีที่แล้ว +11

    मलाई पनि दिमाग खराब भयो अरु को बुढा बुढी यस्तो लडाई झजाडा गरेको देखेर अब बिबाह पनि न गर्ने भए साथीहरू मलेसियामा 9 वर्ष भयो नेपाल घर आएरा एउटा केटी बहिनी गर् छोरा भन्दै आमा बाबु ले अब के गर्ने यदि मन कारिलो कुनै सोल्टीनी हुनुहुन्छ भने पुर्व पसिम जतिसुकै भए पनि हुन्छ एउटा सिधा राम्रोसँग माया गर्ने केटी को खोजीमा छु म जुनसुकै जात भए पनि हुन्छ तर म मोक्तान तामाङ हो मेरो जात ल ना छिटो

  • @khagindratigela4807
    @khagindratigela4807 2 ปีที่แล้ว +10

    दुई वटा बुढी ल्याउनु जानेपछि मिलाउनु जान्नु पर्छ हाउ

  • @sandhyathakuri1721
    @sandhyathakuri1721 2 ปีที่แล้ว +3

    साईनाे लगायर बाेलनु भयकाेछ सबै अाफनत जस्तो लागिएको छ मलाई नानी र बाबा एउटै अनुहार मउलेर जानुस जे नहुनुपरने भैसकेको छ सानाे नानीलाई राम्रो सँग पालन पाेषण हाेस कति माया लागदाे नानी

  • @rajankc256
    @rajankc256 2 ปีที่แล้ว +4

    कति रमाइलो हो मज्जा लिस्यो सबै ले हजुर । मस्ती गरेछ कान्छी लियर कसरी ल्याउने होला कान्छी ?

  • @magarkanchan6366
    @magarkanchan6366 2 ปีที่แล้ว +22

    एउटि श्रीपति र श्रीमान्ले 2/3 जना नानिबाबुहरु भए पछि कति सुन्दर या स्वर्ग जस्तो संसार मान्छन् ..... त र मान्छेको मन कति सम्म हुन्छन् भन्ने त देखियो नि दुनियाँमा बेइज्जती र बदनामको दुनियाँलाई हसाउनु देखि के हि छैन ... मानव भए पछि अलिकति लाज , इज्जत , इमानदारी छैनन् ........!!

    • @nanuthapa1352
      @nanuthapa1352 2 ปีที่แล้ว

      💯👌Sahi kuro

    • @ボハラセダイ
      @ボハラセダイ 2 ปีที่แล้ว

      Sahi vannu vo yastai dui char Jana virus le samaj bikri failaune vaya papi leyaune ni testai aaune rakhel ni testai gu

  • @SrijanaVlog7
    @SrijanaVlog7 หลายเดือนก่อน

    किसोर जि बिजोक रमाईलो हो यो पेर पेर बोल्ने चाई को हो नि आईमे

  • @khojima
    @khojima 2 ปีที่แล้ว +2

    जे जे होस मिलेर बस

  • @kavitarayamajhi6946
    @kavitarayamajhi6946 2 ปีที่แล้ว

    Kisor ji you are great 👍 👌 😀 🙏🏼🙏🏼

  • @shantarai6363
    @shantarai6363 2 ปีที่แล้ว +2

    होइन हौ हाम्रो समाज कता जाँदै छ।
    जताततै झगडा आरोप जुलुस ।

  • @rajankc256
    @rajankc256 2 ปีที่แล้ว +7

    ओ किशोर जि म त तपाइँको अनुहारमा हेर्दै हाँस्दै पो गरे त बोल्न खप्पिस हजुर त भिड को चर्का चर्की मा ट्वाल्ल पो पर्नु भो है ?

  • @dipendralamsal8572
    @dipendralamsal8572 2 ปีที่แล้ว

    सारै रमाइलो भिडियो 😀😀😀

  • @shantilimbu7593
    @shantilimbu7593 2 ปีที่แล้ว

    Good kishor Bhai ❤️🙏🙏❤️ from India

  • @Nirmalarai1911n
    @Nirmalarai1911n 2 ปีที่แล้ว +1

    पुरुष प्रधान देश सुन अाज पनि सौता ल्याएर मिलेर बसुम भन्छस? तेहि महिलाले दुईवटा बुढा जम्मा पारेर मिलेर बसुम भन्ने दिन पनि अब चाडैं सुरु गरुम दिदीबहिनी हो

  • @RK-eu5pw
    @RK-eu5pw 2 ปีที่แล้ว +4

    Great kisor ji🙏😍

  • @sbrairai4079
    @sbrairai4079 2 ปีที่แล้ว +50

    अर्काको बुढासँग आउने अनि ठूलो ठूलो स्वर गर्ने छाडी आइमाइको छाला फुटाउनु पर्छ

  • @moshabardewa5734
    @moshabardewa5734 2 ปีที่แล้ว +3

    जय मिडिया!इस्कर्पियो पो चड्ना पाइने,न्याय पाइने के के हो के के???

  • @limbusasi9738
    @limbusasi9738 2 ปีที่แล้ว +6

    कास्ता पापी हरु आमाको काख बाट बच्चालाई खोस्नु खोज्ने पापी आमा हरु बच्चा को खुसी हो खातेहरु

  • @mansun840
    @mansun840 2 ปีที่แล้ว +1

    छोरा मान्छे पनि पीडित हुन्छं कतिपय तर कानुन कोरी मान्छे को मात्र छ नेपाल मा ।

  • @Pabi_Rai
    @Pabi_Rai 2 ปีที่แล้ว +5

    किसोर दाजु😍😍😍😍

  • @MrAndroidAsia
    @MrAndroidAsia 2 ปีที่แล้ว +1

    बुडाको कमाई खानु पाउनुपर्छ भन्ने सोचका आईमाईहरु, आफू लम्पसार उत्तानो परेर सुतेर खान पाउनुपर्छ भन्ने सोच, धैत!!! नेपालको कानूनमै खोट।

  • @kr7568
    @kr7568 2 ปีที่แล้ว +1

    Bhyooo bhyooo, afno chorreee chaiii nadeenuhaiii baineee!

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 2 ปีที่แล้ว +11

    यी आईमाईहरु के सारो रुपि झै च्याङ च्याङ गरेको?झ्याम कि झ्याम दिनु पर्ने।
    मिलाउने मिल्ने तिर जानू छैन।
    भड्किएका छन्।
    एक जना सेतो स्विटर लगाउनु हुने दिदिले चाहिँ साह्रै राम्रो कुरो गर्नु भएको थियो।
    किशोर भाई साथै युवा मन नेपालका सम्पुर्ण टिम लाई धन्यवाद.!
    राम्रो काम गर्नु हुँदैछ।

    • @tamugrg641
      @tamugrg641 2 ปีที่แล้ว

      😂😂😂😂😂😂

  • @harkarajrai3940
    @harkarajrai3940 2 ปีที่แล้ว +4

    जेठी माथी कान्छी ल्याउँदा के को झर्कोनी भन्थे तर ठूलो लड़ाई हुने रहेछ। मुद्धा हाल्ने जेल हाल्ने गार्हो छ । जिन्दगी लाई

  • @dhiranthapa7383
    @dhiranthapa7383 2 ปีที่แล้ว +15

    जेठी बुढी झन दामी रहेछिन , जनक दाईलाई मात लागेको हो कि क्या हो ???

  • @aitirai5866
    @aitirai5866 2 ปีที่แล้ว +3

    त्यो सुदो ना बुदो त्यो छोरी काली किन उफ्रेको आफ्नो आमा पनि सौता भएरै गएको रहेछ ।बाउ बहु बिवाहा मा तीन जना नै जैल जान्छन् ।

  • @limbusasi9738
    @limbusasi9738 2 ปีที่แล้ว +2

    छोरी चाइ सौता लाई नदिनु मारिदिन्छ सम्पत्ति दिनु पर्छ भनेर

  • @poorperson1179
    @poorperson1179 2 ปีที่แล้ว +7

    Fantastic kishor sir..god bless u❤👍

  • @manjutamang6336
    @manjutamang6336 2 ปีที่แล้ว +2

    manxe jati karaix tetinai camera men ko camera titinai halinx kin ho😃😃 bichar hence kishor bhai lai po maya lagai 😍

  • @sandamas1153
    @sandamas1153 2 ปีที่แล้ว +2

    Great work sir❤️

  • @kamalashrestha6033
    @kamalashrestha6033 2 ปีที่แล้ว +1

    Hahahaha yo case herda chai majja po lagyo malai kisor vai sab jana kada raxan 😄😄😀😀😀

  • @dhiranthapa7383
    @dhiranthapa7383 2 ปีที่แล้ว +12

    कराएर समस्याको समाधान हुँदैन !!! यो कान्छी बुढी बनेर आईमाई नै बेवकुप हो !!!

  • @bishalshrestha8493
    @bishalshrestha8493 2 ปีที่แล้ว +23

    great work kishor bro🙏

  • @ta-zm6ej
    @ta-zm6ej 2 ปีที่แล้ว +7

    आमा छोरी लाई नोउतुना पराउन पर्ने रहेछ

  • @ganeshlimbu3600
    @ganeshlimbu3600 2 ปีที่แล้ว +4

    त्यो नानीको जन्मा दर्ता गर्नु, बहु बिबाहमा मुध्दा गरेर हक़ अधिकार लिनु ।

  • @aitirai5866
    @aitirai5866 2 ปีที่แล้ว +5

    त्यो छोरी बिहा गरेर नि केरा खानु माईतिमा बसेको ।जान्ने फतौरी रहेछन् बाट्ठी हुनु खोज्ने ।सबै अंस बाडफाड गर्नु चाल पाउछन् फ्याउरी हरु

    • @padamtamang5711
      @padamtamang5711 2 ปีที่แล้ว

      Sahi ho gd

    • @sabinarana8440
      @sabinarana8440 2 ปีที่แล้ว

      Tyo xori sutkeri khanu aako ho
      Fatauri vannu mildaina hajur haru lai pareko vaya taha hunthiyo aiti rw padam ji kura nabuji nabolnu badhi batho vayerw nabolnu hola

  • @aaroshitamang355
    @aaroshitamang355 2 ปีที่แล้ว +24

    बिचार त्यो बच्चा कति माया लाग्दो😥

  • @gurkhalixoro233
    @gurkhalixoro233 2 ปีที่แล้ว +4

    हा हा हा कस्तो रमाईलो हौ हसाउछ हौ

  • @silalama8651
    @silalama8651 2 ปีที่แล้ว +1

    Kisorr sir ko good jpb

  • @rajanraju4963
    @rajanraju4963 2 ปีที่แล้ว +1

    यो केटो लाइ र केटि लाइ पनि न छोड्नु नरपिचास हरु लाइ मर्ने बेला हरियो काक्रो😡😡😡👈

  • @mayurloksangeet9326
    @mayurloksangeet9326 2 ปีที่แล้ว +2

    छोरी चाई पो रेछे मुखाले यस्को नि बिजोक हुन्छ

  • @paraskoirala2567
    @paraskoirala2567 2 ปีที่แล้ว

    कातिके कुण्डले पर्छ है छोरी चेली पडाइ मा ध्यान दिनु ।एस्ता कुण्डले गाउँ भरी छ्न।होसियार छोरी चेली।

  • @pragya6884
    @pragya6884 2 ปีที่แล้ว

    Bechara Sanu nani ko dimag ma kati ashar parue hola Yeh sab dhekaraha.... Just shame on her parent's... Good job👍YMN team👏keep it up👍

  • @mohanlimbu8131
    @mohanlimbu8131 2 ปีที่แล้ว +1

    यो राई लिम्बू तामाङ गुरुङ मगर नेवार बिक परियार सेर्पा इनि जातिहरुको मात्रै बुढी बुढा बिग्रीने होकि के हो कत्ती हेर्नू इनिहरु चरीत्र लु किशोर सर त्यो क्षेत्री ब्राह्मण हरुको पनि एस्तै बिग्रेको बुढा बुढिको न्युज भिडियो ल्याउनु पर्यो हो 💪💪💪💪🙏

    • @KingKong-sn3zw
      @KingKong-sn3zw 2 ปีที่แล้ว +1

      Hor bro ma kanxi budi bihea garxu ani mero newz harnu la

    • @KingKong-sn3zw
      @KingKong-sn3zw 2 ปีที่แล้ว

      Ani ramro comment garnu la bro

    • @mohanlimbu8131
      @mohanlimbu8131 2 ปีที่แล้ว

      @@KingKong-sn3zw कस्तो राम्रो हो

    • @KingKong-sn3zw
      @KingKong-sn3zw 2 ปีที่แล้ว

      @@mohanlimbu8131 ho tara mero sapot ma comment garnu la bro

    • @mohanlimbu8131
      @mohanlimbu8131 2 ปีที่แล้ว

      @@KingKong-sn3zw 🤣🤣🤣🤣 कान्छी बुढी बे गर्छु अनि हेर्नू भन्नू भो को जनक को कान्छी लाई कि 🤣🤣🤣🤣 गारो छ हो कि कुनै अरुलाई हो

  • @prernamangar1781
    @prernamangar1781 2 ปีที่แล้ว +9

    I am big fan kishor sir 🙏🙏🙏🙏

  • @kumarimagar5155
    @kumarimagar5155 2 ปีที่แล้ว +1

    Hamro koshor sir lai Salam xa

  • @krishnakhanal4648
    @krishnakhanal4648 2 ปีที่แล้ว +6

    बिहेदर्ता पहिले गरेर अनि जन्म दर्ता हुन्छ बाबू अामा काे नाम राख्नु पराेनित

    • @hdhdhd6585
      @hdhdhd6585 2 ปีที่แล้ว

      Jethi srimatile permission diyo vane tw bihey darta hune hola kya re🤔🤔🤔🤔🤔garo xa ho shere shereni haru arkako budo sanga janu pani😭😭😭

  • @kirtimaya5252
    @kirtimaya5252 2 ปีที่แล้ว

    दिदीबहिनी हरु को मुख कति दुख्छ होला
    कति पनि कराउनु सकेको

  • @Pradhhan
    @Pradhhan 2 ปีที่แล้ว +1

    Kishor brother hajur pani manab rupi deuta nai hunuhunxa, hajur ko harek kam pternadayi xa🙏🙏🙏

  • @Purbelikanxi-v6q
    @Purbelikanxi-v6q 10 หลายเดือนก่อน

    Yesto energetic kishor bhai bathaan dekhdaa ta bolnu vayana ta kata haraunu vo

  • @emlims4032
    @emlims4032 2 ปีที่แล้ว +1

    Media vane paxi yesto po hunu parxa ..Dubai pakcha rakhera kura milayera agadi badaune..aru mediya ta ultai jagada garauna lai uchaleko matra dekhinxa..hats off 2 this media kosher bro..!!! 👍👍👍

  • @GabbuGabbu-fz4jp
    @GabbuGabbu-fz4jp 2 ปีที่แล้ว

    कस्तो रमाईलो हाना हान् गर्नु पर्ने मज्जानै भयन हेर्न लाई

  • @durgabashkota7984
    @durgabashkota7984 2 ปีที่แล้ว +3

    बाउ जाउ जाउ बाउ😆😆😆

  • @tamangdhanbahadur.9100
    @tamangdhanbahadur.9100 2 ปีที่แล้ว +5

    थुक्क यो छोरीचाहिँ देख्दापो पारो तात्तियो मेरो!

  • @Pradhhan
    @Pradhhan 2 ปีที่แล้ว +2

    Aru bhanda tyo nani ko k galti😥😥❤️❤️

  • @ganeshlimbu3600
    @ganeshlimbu3600 2 ปีที่แล้ว +3

    त्यो बोकाको परिवारलाई बहु बिबाहमा मुध्दा गरेर जेल सजाय दिनु नै उत्तम हुन्छ । मेरो चेली भए लात हान्दै कूदाउथे।

  • @limbusasi9738
    @limbusasi9738 2 ปีที่แล้ว +2

    जे होस एक जना दिदी को कुरा राम्रो छ

  • @aryanbabu6857
    @aryanbabu6857 2 ปีที่แล้ว

    कस्तो परिवारका बच्चाहरु कुरो नबुझ्ने तर दिदिले हक अधिकार पाउनु पर्छ र त्यो सोझी दिदी

  • @Biswas-Limbu3112
    @Biswas-Limbu3112 6 หลายเดือนก่อน

    यहाँ त जो चोर उसैको ठुलो सोर पो हुँदै छ त्🤔🤔🤔🤔

  • @shovalama5466
    @shovalama5466 2 ปีที่แล้ว

    देखावटी दुनियाँ यस्तै हो

  • @narayanshreshtha5052
    @narayanshreshtha5052 2 ปีที่แล้ว

    कति रमाइलो हाे के

  • @rajkumarrai393
    @rajkumarrai393 2 ปีที่แล้ว +1

    नाचिने पनि आन्वार चाई थिय्कै मिल्दो राईछ सर बाबू र छोरिको

  • @mirashreesmagar2843
    @mirashreesmagar2843 2 ปีที่แล้ว +3

    हे बरै के के देख्नु पर्छ !

  • @niramagar2624
    @niramagar2624 2 ปีที่แล้ว +1

    पुर्बेले फ्टाह हुन्छ भन्ने साचो हो रहेछ पोइल गाको नि मिडिया स्वास्नि लियको नि मिडिया होइन यो पुर्ब मा मात्र किन एस्तो हुदो रच 😂😂

  • @junuk.c9735
    @junuk.c9735 2 ปีที่แล้ว +1

    Kishor sir kati ramro hasnu vako

  • @chandralawati724
    @chandralawati724 2 ปีที่แล้ว +4

    दुईओटीको पोई कुना पसी रोइ भनेको यहि हो 😂😂😂

  • @राज-ट6थ
    @राज-ट6थ 2 ปีที่แล้ว +8

    यो भिड्यो हेर्नेहरुले के बुझ्नु भयो मैलेत मरिजाइ केही बुजिन।

  • @amritkumar8015
    @amritkumar8015 2 ปีที่แล้ว +4

    अरुकाे पाेई खाेसने अरुकाे छाेरि पालेरा बिबाह गरनि याे कानछि भनाउदि नगरिता पाउदेना जेठिले मुदा हालना परछा

  • @samiryt7992
    @samiryt7992 2 ปีที่แล้ว

    कोइ भन्दा कोइ कम छैनन छोरी हेर्नू यो कान्छी लाई मुद्दा हानु जेठी

  • @manroppanepal9733
    @manroppanepal9733 2 ปีที่แล้ว +3

    बेदरता. नभइ. कसरि. जनमदरताहुनछ. होजेटिले. दिनुपरोनि. बचाबाउलाइदिय. हुनछ

  • @sanjivnepali7210
    @sanjivnepali7210 2 ปีที่แล้ว +3

    Part 2 ni chahiyo hae sir

  • @amritatamang6831
    @amritatamang6831 2 ปีที่แล้ว +1

    I am from India

  • @eishakhadka9745
    @eishakhadka9745 2 ปีที่แล้ว +1

    Bichara tyo Nani kati maya lagdo ho k baba ko mukh ma hereko herai gardai xa jata jata jo boleyo testai herdai xa bichara

  • @avisbhai563
    @avisbhai563 2 ปีที่แล้ว +3

    Great work Yuma man nepal team

  • @nanditarai2061
    @nanditarai2061 2 ปีที่แล้ว +1

    great work kishor bhai inspite of that always smiling face 😊

    • @shiburai-um1qi
      @shiburai-um1qi ปีที่แล้ว

      Aaru patrakar le yo kuro khji garnu paryo

  • @tanuniroula7052
    @tanuniroula7052 2 ปีที่แล้ว

    नेपाल को कानुन दैब जनुन

  • @Laxmilimboo.3718
    @Laxmilimboo.3718 2 ปีที่แล้ว +1

    Khai 🥱 Mo ta kei bujina. Tara pani herdai xu reporter Kishor sir nai hunu hunxa ra matra.

  • @ushabhandari8283
    @ushabhandari8283 2 ปีที่แล้ว +1

    Good job