३ महिनादेखी फरार श्रीमान र सौता काठमाण्डौमा रंगेहात पक्राउ,श्रीमान र सौतालाई रामधूलाई !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 พ.ย. 2022
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

ความคิดเห็น • 543

  • @aashishgurung6390
    @aashishgurung6390 ปีที่แล้ว +162

    म केटा मान्छे हु ! यस्तो गर्नु त के सोच्नु पनि सक्दिन / जिउँदै बिधुवा बनायो भन्ने शव्द कति मार्मिक ।

    • @skhoksungvlog980
      @skhoksungvlog980 ปีที่แล้ว +2

      K garnu hajur jasto sabai bujne xora manxey vaye ani ijjat ra saman ka sath aafno jiban sathi lai dhoka nadine shrimati vaye sansar yesto kina hune thiyo hajur . Aakxin ko moj masti ra aayasiley jindagi barbad parx manxey haru sabai vanda derai manasikta kam r aashixhit bayktiharu hun

    • @ansurana2283
      @ansurana2283 ปีที่แล้ว +1

      😥

    • @JpnNpl
      @JpnNpl ปีที่แล้ว

      Kasto Roya ma sis hgr ruda

    • @Pokhara15
      @Pokhara15 ปีที่แล้ว

      Hotani😭

    • @saruacharya2855
      @saruacharya2855 ปีที่แล้ว

      @@skhoksungvlog980 qw????aaaaaada

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +88

    बाहिर अरू केटी मन पर्न थाल्यो भने आफ्नो बच्चा
    जन्माइदिएर मोटी भएकी, भ्यात्त परेकी स्वास्नी
    कुरुप लाग्न थाल्छ अरे ! छोराछोरी आफ्नो राम्रो
    श्रीमती अर्काको राम्रो लाग्छ रे पुरुषहरूलाई🤔🙄

    • @ngimtembasherpa1950
      @ngimtembasherpa1950 ปีที่แล้ว +3

      हो रे श्रीमती अर्काको राम्रो - श्रीमान अर्काको राम्रो 😆

    • @arjunchamling228
      @arjunchamling228 ปีที่แล้ว +1

      @@ngimtembasherpa1950 🤣🤣🤣🤣

    • @bipinrana7036
      @bipinrana7036 ปีที่แล้ว +1

      अ देखि हालेनी अर्कि चाहिँ खुबै स्वर्ग कि परि जस्ती रैछ्😂😂😂😜

    • @dhansunuwar7546
      @dhansunuwar7546 ปีที่แล้ว +1

      Hait

  • @kumarrana4131
    @kumarrana4131 ปีที่แล้ว +166

    यति राम्री श्रीमती, बच्चाहरुलाई छोडेर यस्ती अनुहार न दनुवार को आइमाई बोकेर हिड्ने लाई रामधुलाई पुगेन।😠😠😠😠

  • @Kumariofficial22
    @Kumariofficial22 ปีที่แล้ว +24

    यस्तै अपराधि श्रीमानले गर्दा मिहिनेति श्रीमतीले दुख पाउछन😡😢

  • @chandramakaworbista6955
    @chandramakaworbista6955 ปีที่แล้ว +24

    यस्तो घटना अहिले मात्र होइन पहिले देखि नै हुन्थ्यो फरक यति हो पहिले ईन्टरनेट थिएन गाउँ थाउ मा मात्र थाहा हुन्थ्यो अहिले सन्सार भरी का मान्छे ले देख्छ्न 🙏🙏

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo ปีที่แล้ว +89

    मेरो पो हात चिलायो, म भएको भए त्यो सौता आउने आईमाईलाई बङ्गारा झर्ने गरी हान्ने थिए 😡😡😡😡😡

    • @manjupoudel3879
      @manjupoudel3879 ปีที่แล้ว

      Same Malai ni hat चिलाएर आयो म भको भए कसम यस्तो पिटथिए कि

    • @sangitamagar6772
      @sangitamagar6772 ปีที่แล้ว +1

      Same mh Pani 😡

    • @dipsikatamang1574
      @dipsikatamang1574 ปีที่แล้ว

      yes hai

    • @sanzuraikashyap6288
      @sanzuraikashyap6288 ปีที่แล้ว +1

      Taita jhyam ki jhyam dine thiye m hunu va tw 😡.

    • @amritarai7466
      @amritarai7466 ปีที่แล้ว +1

      Tyahita hau anuhar herdai padkaunu jasti ra jasto

  • @narayannarayan1362
    @narayannarayan1362 ปีที่แล้ว +56

    थुक्क गद्दार एति राम्रो परिवारलाई छोडेर उता मोज

  • @anirajbhusal5699
    @anirajbhusal5699 ปีที่แล้ว +20

    किसाेर सर लाई मेराे सलाम छ म साउदि बाट हेरदेई छु सर हई🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sabipoudel9409
    @sabipoudel9409 ปีที่แล้ว +19

    किसोर सरको fan हरु यता हाजिर हौ है 🙏🙏🙏

  • @shantishanti-
    @shantishanti- ปีที่แล้ว +11

    यो दिदी रुदा सारैरुन मन लाग्यो 😭😭😭😭😭😭😭😭😭😭😭😭😭पापी श्रीमन

  • @official2843
    @official2843 ปีที่แล้ว +9

    आफैले गल्ती गरेर आफै ठूलो ठूलो कुरा गर्ने यस्ता दुई जना लाई रामधुलाई नपुगेर होला😡😡

  • @pulamidolpokhara9869
    @pulamidolpokhara9869 ปีที่แล้ว +38

    बिचरा यो बैनी रोएको देख्दा सारै मन दुख्यो । यस्तो पनि हुन्छ श्रीमान । यस्तो माया गर्ने श्रीमती छोडेर यति राम्रो परिवार रहेछ । कति पिडा यो बैनीलाइ

  • @sumitiwari6043
    @sumitiwari6043 ปีที่แล้ว +5

    Good work kishor dada❤❤

  • @oppof19pro83
    @oppof19pro83 ปีที่แล้ว +5

    कसम म भाकाे भए नि दुवै जनालाई जिउदै आगाे लाउथे र आफु जेल जान तयार भएर बस्थे।

  • @aayushroka5813
    @aayushroka5813 ปีที่แล้ว +16

    जे हुनु नेपाल्मै हुन्छ प्रमात्मा किन यसरी बिग्रेका होलान जति बेला हेर्यो यस्तै भिडियो हेर्नू पर्दा सारै दुख लाउछ य सरकार केही अलि दर्बिलो कानुन बनाइदे यसरी छाडा छोडेर झन बिकृती फैलिदै गयो एउटाको कारन्ले कतिको जिन्दगी ब्रबाद भाको छ्🤔🤔🤔🤔😐️😐️😐️😐️😐️

  • @subedivlogs4587
    @subedivlogs4587 ปีที่แล้ว

    I like this.. Good job brother

  • @pushpagr5530
    @pushpagr5530 ปีที่แล้ว +22

    नेपाली समाजमा चलेको फेसन अपराध बिकृति ले देश बिदेश शुद्व तनाव भयो, कानुनि कारवाई गरि छाडनुहोला

    • @milandmg8672
      @milandmg8672 ปีที่แล้ว

      नेपाली होनी 😄😄😄

  • @khyambahadur8892
    @khyambahadur8892 ปีที่แล้ว

    Gret work sir

  • @sandhyathakuri1721
    @sandhyathakuri1721 ปีที่แล้ว +17

    बिचरा बुडा लाई भेटदा कति दुख पाेखीन ती बहीनिले तर श्रीमनन् भनाउदाे ले म छु तिमी नराेउ भन्न सकेन कसताे नराम्रो लागेर अायाे मलाई

    • @bishnubhusal6071
      @bishnubhusal6071 ปีที่แล้ว

      मछु नि किन भनुस गल्ती गरेच के दाम्नो लेत

  • @kaalaVikku
    @kaalaVikku ปีที่แล้ว +1

    यो बैनी विचार लाई जीवन मा नसोचेको घटना घट्यो
    यस्ता श्रीमान लाई जेलमा जकदिए हुन्छ

  • @monaray9601
    @monaray9601 ปีที่แล้ว +2

    ❤❤❤❤❤😭😭😭आमा चै कडा हुनुहुदो रहेछ 👍🙏

  • @adrina1160
    @adrina1160 ปีที่แล้ว +13

    Jethi budi kati soji maya lakdo garyra roko dykhi Ra meroni Ashu ayo 😭😭😭

  • @Bcjwuwhga
    @Bcjwuwhga ปีที่แล้ว

    Good job Kishore Dada 🙏🙏🙏 lamjung

  • @birukali5381
    @birukali5381 ปีที่แล้ว +1

    बधाई छ किशोर दाजु ,,, तपाईंको साथ नै सबैभन्दा ठुलो कुरा हो ।

  • @PrakashGolden
    @PrakashGolden ปีที่แล้ว +10

    मेरो कमेन्ट पढ्नुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु को घर परिवारमा भगवान ले सधैं हाँसो खुसी प्रदान गरुन 🙏

    • @bishnubhusal6071
      @bishnubhusal6071 ปีที่แล้ว

      फेरि एले हसायो

  • @purnasunam8109
    @purnasunam8109 ปีที่แล้ว +1

    पिडा भएनि किसोर सरको भेडियो हेर्दा सरै रमाइलो लाग्छ

  • @lawrencelepcha8959
    @lawrencelepcha8959 ปีที่แล้ว +4

    कसरी सास फेर्छन् येस्तो मान्छेहरु अरुको भोक-निन्द्रा खोसेर !

  • @meromaya0008
    @meromaya0008 ปีที่แล้ว +1

    Good 😊

  • @sushmita9524
    @sushmita9524 ปีที่แล้ว

    Good job sar

  • @ghyalpyashi4725
    @ghyalpyashi4725 ปีที่แล้ว

    One of my favorite channel right now!!
    I loved to watch this kind of video!
    We need to make 1m subscriber please!

  • @aasikalimbu7989
    @aasikalimbu7989 ปีที่แล้ว +5

    Bichara didiko kura suner aasu aayo😭😭😭😭😭

  • @manjukhatri9702
    @manjukhatri9702 ปีที่แล้ว +8

    Kasto maya lagyo jethi Budi dekhda😭😭😭

    • @rockstar3155
      @rockstar3155 ปีที่แล้ว

      malai feri timlai dekhera kati ho kati maya lagera aayo ni barai hahaha

  • @simranpariyarofficeal
    @simranpariyarofficeal ปีที่แล้ว

    यस्तो जिन्दगी लिएर बाच्नु भन्दा बरु मरेको बेश लाग्छ दुबैजना । लाई कार्बाही होस

  • @grgbabu1123
    @grgbabu1123 ปีที่แล้ว +2

    Arko 2 pani chayo kishor ji .

  • @minatamang9856
    @minatamang9856 ปีที่แล้ว +2

    किन यस्तो हुन्छ है छोरा मान्छे huhuhuhuhu 😭😭😭😭😢😢😢

    • @rockstar3155
      @rockstar3155 ปีที่แล้ว

      kina paxi lagxan ni xori mane huhuhuhu 💘💘💘💘💘💘💘💘

  • @asthakabhandari8034
    @asthakabhandari8034 ปีที่แล้ว

    God bless you Kishor dai ❤️🥺 ma jahely ta hajurko program hernaa veyaudinaa duty ley gardaa Tara time vako Bela herxuu dharae dharae Maya dai Dubai bata💗💗💗

  • @tulsioli5534
    @tulsioli5534 ปีที่แล้ว +10

    बल्ल पर्यो निरमाया माकुरी जालैमा, थप्पडै थप्पड हान्नु पर्छ दुइटै गालैमा, बसेर मज्जा ले भात खाने भो दुइटा थाली मा, बिस्वास घाती मुला ।

  • @muktaneupane158
    @muktaneupane158 ปีที่แล้ว +1

    अर्कालाई यस्तो पर्दा त रिस उठिराको छ हेर्दै आफूलाई परेको भए के हुन्थ्यो होला

  • @rolexjung4722
    @rolexjung4722 ปีที่แล้ว +18

    I can’t feel her pain 😢

  • @kajigajmer4154
    @kajigajmer4154 ปีที่แล้ว +4

    आइमाइलाइ सोउता भने पछि सबै भन्दा ठूलो सत्रु ठान्छ्न यो दृस्य हेरेर जाने आउने ले बिचार गर्नु होला

  • @chandarlama5215
    @chandarlama5215 ปีที่แล้ว

    किसुर सर ऐक जप देउन तो आई मैईलई

  • @ritakunwar7145
    @ritakunwar7145 ปีที่แล้ว +2

    Kisor sar jiudai biduwa vandat mero man saroi royo

  • @laxmipun6690
    @laxmipun6690 ปีที่แล้ว

    Hare ram hare krisna k bijok ho

  • @bishnubhusal6071
    @bishnubhusal6071 ปีที่แล้ว

    आफ्नो सिरमती त जस्ती भएनी राम्री लाग्चन जब सम्म इजत मान पर्तिस्था सङ्ग बस्छन तर इनिहरुको कुरो के हो बुज्दै जाम

  • @unicemuktan9380
    @unicemuktan9380 ปีที่แล้ว +21

    बिचरा यो दिदी को आँसु झरेको देख्न म त सकेन हे भगवान एस्तो कसैको नहोस र देख्न सुन्ननी नपरोस् ...😂😂😂🙏🙏🙏

  • @rockygrg3067
    @rockygrg3067 ปีที่แล้ว

    Sir ko channel bata aako videos heedoi aako dheroi barsa vayo
    Nidar vayera garo parni lai yestari help gardoi janus
    Love from syangja phedikhola 2 deurali bata pradeep gurung

  • @kamelaalhamdan4740
    @kamelaalhamdan4740 ปีที่แล้ว

    हैन याे घरवार भै सकेकाे मान्छे हरुले किन यसरी बुदि बिगारेकाे हाेला..

  • @ramecekhadka5801
    @ramecekhadka5801 ปีที่แล้ว +1

    त्यो विरु लिम्बू भन्ने भन्दा किशोर श्रेष्ठ कति समझदारी

  • @pushpalama443
    @pushpalama443 ปีที่แล้ว +1

    Sarai naramailo lagyo bichara yo dd laai nyai dilaunu paro

  • @tulsalimbu1483
    @tulsalimbu1483 ปีที่แล้ว +5

    Bichara narunu baini be strong ❤😭

    • @rajuuparkoti8603
      @rajuuparkoti8603 ปีที่แล้ว

      खातेलाई मारनु दीदि मेरो पनि यसते छ

  • @vloggerchhiring7675
    @vloggerchhiring7675 ปีที่แล้ว +1

    हे भगवान 😢😢😭😭

  • @kajigajmer4154
    @kajigajmer4154 ปีที่แล้ว +2

    गारो छ सन्सार बिचरा बिलोउना देख्दा दुख लाग्यो छोरी मान्छे नभै नि सन्सार चल्दैन भये नि पिर

  • @minathapa8395
    @minathapa8395 ปีที่แล้ว +1

    महिला महिला यउटै हो य पुरुष किन एती नलाक हुन्छौ आफ्नो परिवार समालेर बस जिवन मा तेसैबाट सुख शान्ति पाउछौ

    • @shreedura496
      @shreedura496 ปีที่แล้ว

      Budo huda ni xoder hidne kt gatilo ho k?

  • @Thapavaie123
    @Thapavaie123 ปีที่แล้ว +4

    दिदी रोएको देख्दा मैएले आफ्नो आसु थाम्न सकेन 🥺🥺🥺, येस्तै केटा केटि को कारण ले गर्दा आज कसैले पनि एक अर्का मा विस्वास गर्न नसक्ने अवस्था सिर्जना भएको छ l म छोरा मान्छे भएर मलाई पनि यो बुढा प्रति मेरो rip😡😡😡😡

  • @ganeshsunar9547
    @ganeshsunar9547 ปีที่แล้ว +5

    यो बुढो तन्नेरी लाई पिटाइ कम भएको रैछ ।

  • @Kimthapa
    @Kimthapa ปีที่แล้ว

    Part 2plz

  • @user-nc6wq2fu3k
    @user-nc6wq2fu3k หลายเดือนก่อน

    यो झगडामा बुढिले धेरैमाया गरेजस्तोछ जेठिले

  • @kabitakharel7171
    @kabitakharel7171 ปีที่แล้ว

    same meto jastai vaex hjr mero pani esarinai aarko kti ler hiddai x ho😥😥😥

  • @debendrasunar1073
    @debendrasunar1073 ปีที่แล้ว

    अब जे हुनु भइ गो यस्तो अचानक भएको होला ।

  • @Bharat0475
    @Bharat0475 ปีที่แล้ว +1

    कति नरमाइलो लाग्यो दि रोको देखेर

  • @ThapaChitra-jh9xr
    @ThapaChitra-jh9xr 2 หลายเดือนก่อน

    Kasto ramailo hau nepal ma

  • @arjunpinkynembang7644
    @arjunpinkynembang7644 ปีที่แล้ว +1

    हेरेर धेरै अासुअायाे अब के गरनु केटामानछे यस्तो समहुदाे रहेछ

  • @sumitratamang4392
    @sumitratamang4392 ปีที่แล้ว

    ठाेक मुख फुटने गरि खातेर खातिनिलाइ हान हान के हेरेर बसेकाे नरुइ कना हे भगवानजुतकाे माला लायर लखेट

  • @sanampun7508
    @sanampun7508 ปีที่แล้ว

    लाज सरम नभएको जाठा जुन चोर उसैको ठूलो स्वर ठुक्क 😡😡

  • @Kalpanaa_Ma
    @Kalpanaa_Ma ปีที่แล้ว

    Yo Bhai ko pariwar lai Ramro sanga samjhayera yo bhailai maya diyera gharai rakhna bhanidinu

  • @santoshthapa6715
    @santoshthapa6715 ปีที่แล้ว

    हैट यो पुरूषले के गरेको हो त्यसतो अहिले आफु नै पर्यो खाल्डोमा अनि त्यो बैनीको दुखदायी पिडाले मन नै छोयो र त्यो बैनीले पूर्णरूपमा न्याय पाउनुपर्छ त्यसैले केही गर्नु भन्दा अगाडि सोचौ पछिको बारेमा

  • @sukumayaranamager1119
    @sukumayaranamager1119 ปีที่แล้ว

    दुईटा बिहे नगर जानाजान एउटै बूढो दुईतिर तानातान जस्तो उखान तेस्तै भिडियो देखिराछु मैले आज

  • @lifewithpriyanka2488
    @lifewithpriyanka2488 ปีที่แล้ว

    Omg I felt bad for the woman who’s crying

  • @sanjitachaudhary4418
    @sanjitachaudhary4418 ปีที่แล้ว

    सबै कुरा मा छोरी मान्छे को मात्रै गल्ती हुदैन दिदी तपाईं को बुदा लाई पनि सम्झाउनु 😏😏

  • @kwtkwt9275
    @kwtkwt9275 ปีที่แล้ว

    हाै के खाले मान्छे पशुभकाे हाेला हाै किशाेर भाइ

  • @indramajhi6624
    @indramajhi6624 ปีที่แล้ว

    O my good

  • @user-jf9un7rp5m
    @user-jf9un7rp5m 3 วันที่ผ่านมา

    यो सउता आउनी लाई भुतल दिनु न एउता चुल्लथो पनि नराखी

  • @basantipun3941
    @basantipun3941 ปีที่แล้ว +2

    राम्रै हुदाहुदै फ्याट्ट अर्को तिर सल्यो र ल्यायो भने त साच्चै एस्तै हुन्छ दिदी ज्यानै फालम उस्को सामु जस्तो

    • @rockstar3155
      @rockstar3155 ปีที่แล้ว

      ho hunata basnti malai pani yestai hunxa bai

  • @tulsithapamagar763
    @tulsithapamagar763 ปีที่แล้ว +1

    असतिहरुलाई जेल कोच्न पर्छ ...( जो चोर ...उसैको ठुलो स्वर ...).🤬😡😡😡

  • @fulkumarinembang268
    @fulkumarinembang268 ปีที่แล้ว +1

    अर्कि बुढि ल्याइसकेपछि रोएर के कोकोहोलो मचाउनु बरु जेठिले बुढालाई बिगत सम्झेर भुल्नुपर्छ र आफ्नै तरिकाले गरिखानुपर्छ,लवस्तरा मान्छेको बानि सुध्रदैन र उसलाई कहिले पनि राम्रो हुंदैन।

  • @sankarboss9414
    @sankarboss9414 ปีที่แล้ว +1

    मेरो कखा बात आँसु आयो एति सोझी घर मा बुधी हुदा हुँदै पनि यो गर्नु धेरै गल्ती हो नसा पसो कि माया बसो त भन्छन तर पनि दुबै जनाले सोच्नु पर्ने हो यो सब थन्किने र चिलाउने ले गर्दा भाको हो

  • @lukinofficial
    @lukinofficial ปีที่แล้ว +1

    मान्छेहरुले किन रुम दिन्छ के हौ 😊रुमदिनेमान्छेहरुलाई पनि कारबर्ही गर्दा हुन्छ के हौ

  • @SaraSara-jy3dn
    @SaraSara-jy3dn ปีที่แล้ว +3

    TH-camr-Journalist - lawyer- judge. All in one. 🤧

  • @raibabita8583
    @raibabita8583 ปีที่แล้ว

    यो पत्र कारले कस्को पक्छेमा बोलेको 😡😠😡😠😡

  • @binitalimbu785
    @binitalimbu785 ปีที่แล้ว

    Kattti haso po lagyo tyo sauta aaune Lae dhekher aanuhae

  • @karunasubba8418
    @karunasubba8418 ปีที่แล้ว +3

    Dhulai garnu parcha duwai jana ko.

  • @parwatakhadka3262
    @parwatakhadka3262 ปีที่แล้ว +1

    Asto asto faitko vidyo man parxa hai kisor sir 😂😂😂😂

  • @smilekumarmuskan2081
    @smilekumarmuskan2081 ปีที่แล้ว

    सहरीयाँ भालु शीत यस्तै हुन्छन ।

  • @sanuthapaliya5710
    @sanuthapaliya5710 ปีที่แล้ว

    दुबै जनालाई धुलोपारेर कुटेहुनछ बैनि
    यउटि नारिले सबै पिडासहन सकछे सौता सहन सकदैन

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 ปีที่แล้ว

    अलिक चादिको काडे चुरा लाएर जानू पर्नेनी? यसरी भेटदा धुलो पारेर मात्रै कानुन तिर लाग्नुस सजिलै सङ्ग कानुन तिर बुझाउदा झन सारो बिग बिगि बढेको छ ☹️

  • @diyakandel8073
    @diyakandel8073 ปีที่แล้ว

    झ्याम कि झ्याम हान्दिनुन त्यो बादर मुखे आइमाई लाई लाज पचेकी कुन ठाँउ हो यस्तो म पनि जानू पर्यो कपाल लुछ्न

  • @kumaripun6865
    @kumaripun6865 ปีที่แล้ว

    Last samma ko vedo raknu hola sir

  • @kamalsubbalimbu7365
    @kamalsubbalimbu7365 ปีที่แล้ว

    मायाले संसार थाम्दैना हाेला हो

  • @saraswotikarki3488
    @saraswotikarki3488 ปีที่แล้ว

    केटी लाई मात्र दोष दिनु हुदैन दुबै लाई सजाएर दिनु पर्छ

  • @sitaneupane5316
    @sitaneupane5316 ปีที่แล้ว +4

    न रोउ न रे माया लाग्ने ले यसरी अर्की लिएर हिडछ र पापी

  • @tulbahadur2412
    @tulbahadur2412 ปีที่แล้ว

    Hait

  • @sitadahal474
    @sitadahal474 ปีที่แล้ว

    अामा र छोरा छोरी छुटार लानि पापि लाई करा भन्दा करा सजाय होस

  • @nimagurung5499
    @nimagurung5499 ปีที่แล้ว

    म पनि बिबाहित पुरुष हो आजै बाट तरुनी सङ्ग बोल्न छोड्दिन्छु🤣😂

  • @saritarai4779
    @saritarai4779 ปีที่แล้ว +2

    म नि धेरै रुय दि हजुर लाई रोयको देखेर जेभयो आफ्नो बुडा लाई समाल्नु हो ला है

  • @sarmilathapa3683
    @sarmilathapa3683 ปีที่แล้ว +1

    Kishore sir yo manxe lii jail halna parxa....srimati sanga kasto napera bolya hola galti garxa ajhai usaiko thulo Shan xa ta yeslai Jail halepani hunxa🙄🙄

  • @Basnet464
    @Basnet464 ปีที่แล้ว +2

    याँहा पनि श्रीमान श्रीमती भडुवाउने भयो ठेकेदार/युटुबेले यिनीहरू को पनि घरबार ध्वस्त परीदिने भयो।
    भिडियो युटुबमा आईसकेपछि लगभग धेरैको घरमा दिनकै, कल/झगडा हुन्छ अनि बिस्तारै सबै डामाडोल हुँदै सम्बन्ध भताभुङ्ग हुन जान्छ। .. सबै भिडियो ब्यापारी को कारण ले गर्दा,,,,

    • @phenomenal1552
      @phenomenal1552 ปีที่แล้ว +1

      Sala agadi chai k ramro thiyo r mg

  • @kalpanarokagharti8227
    @kalpanarokagharti8227 ปีที่แล้ว

    अझै नबोलेर बस्दो रैछ नकचरी म भको भए दुई जना को मुख च्यातेर कान मा पुराइदिन्थे

  • @sayuna_sakten
    @sayuna_sakten ปีที่แล้ว +3

    Yati dherei garer ni kati majle respect garer bolnu vko Didi yo tw sojhopanko faida uthakei ho 🤬😤

  • @dipikachhetri7051
    @dipikachhetri7051 ปีที่แล้ว +1

    Yasto haru lai ta jiwdai gadnu parxa.. bichara didi😥😥

  • @user-nc6wq2fu3k
    @user-nc6wq2fu3k หลายเดือนก่อน

    हैनहो कसरी सबैभाग्नेहरुको जोडिलाइ रङ्गेहात फेलापर्छन हँ जहापनि जतापनि मध्यरातमा रँगेहात भन्छन 😂😂😂😂😂