तीर्थ गुरुआमालाई सतत् नमन् 🙏 हाम्रो प्रेरणा ! म्याग्दीको शैक्षिक इतिहासको एक खम्बा। विद्यालय बाहिरको धेरै कुरा थाहा थिएन; यसबाट थाहा पाएँ। औधी खुसी र गर्व लाग्यो। यहाँको बाँकी जीवन सुखद् रहोस् शुभकामना छ। 🙏🙏🙏
घर घरमा डाक्टर आएर चेक गर्छ त भन्नू भयो यो सुबिधा कस्ले दियो भनेर किन प्रश्न नगरेको वा नभनेको?? काठमाडौमा बालेन मेयर भएपछी जेष्ठ नागरिकलाई यो सुबिधा दिएको हो।
हार्दिक सम्मान तीर्थ म्याम। मेरी आमा जस्तै साहासी र हकी हुनुहुँदो रहेछ।❤
नमस्ते तीर्थ ma'am कति आँटिली तपाईँ पहिला जस्तो साहस थियो अहिले सम्म पनि उस्तै साहस,उस्तै जोश र जाँगर तपाईँ को प्रेरणा सबै लाई मिलोस्
धन्य छ तिर्थ म्याम लाई साहसिक अठोट अनुभव लाई जीवन मा भोगेको सुखदुःख प्रेरणा दायक ज्ञान् 👍️
Dhanyabad तपाईंहरुको कुराकानि सुन्दा खुसी लग्यो म R . P . Shrestha म ईन्डिया मनिपुर मा सरकारि जोब गर्छु र मेरो घर नेपाल नारायनघाट चितवन् बाट .
एकदमै साहसी हुनु हुदो रैछ है बैनि मलाई पनि निकै खुसी लाग्यो मेरो तर्फबाट पनि धेरै धेरै बधाई छ है ❤❤❤❤❤❤❤❤
श्रीमानको इच्छा पूरा गर्नलाइ त्यग गरेको हुनु पर्छ ।
तिर्थ श्रेस्ठको अनुभव , अनुभुति, जिवन भोगाई बाट धेरै शिक्षा लिने मौका पाईयो खुसी लाग्यो, धन्यवाद seven star लाई।
नमस्ते तिर्थ आँमा, जिवनकाे भाेगाई मेल खायाे, हामी नारि जातिले कमायकाे देखे पछि पुरुष जाति लाई पचाउन गाराे हुने रेछ ।
नमस्कार हजुर धेरै सत्य मिठो कुरा हजुर को भगवान ले संधै कल्याण गरुन हजुर लाइ आमा 🙏🙏❤️❤️
गुरुआमालाई हार्दिक नमन !
नमस्ते मिस खुशी लाग्यो हजुरको अनुभबहरु सुन्न पाइयो
तीर्थ गुरुआमालाई सतत् नमन् 🙏
हाम्रो प्रेरणा ! म्याग्दीको शैक्षिक इतिहासको एक खम्बा। विद्यालय बाहिरको धेरै कुरा थाहा थिएन; यसबाट थाहा पाएँ। औधी खुसी र गर्व लाग्यो। यहाँको बाँकी जीवन सुखद् रहोस् शुभकामना छ। 🙏🙏🙏
Beautiful topics ❤❤❤👍🏼👍🏼
राम्रो लाग्यो यति खुसी भएर बस्ने ठाँउ काहा होला सबै सुविधाजनक ?
Namaste miss 🙏🙏🙏🙏🙏 Sahi vannu vayo ❤❤❤❤
प्रेरणादायी व्यक्तित्व👍
Omg she is so briliant personalit........😊😊❤❤
एकदम राम्रो लाग्याे पाका कुरा ।
राम्रो लाग्यो ।
नमस्कार गुरु आमा अति राम्रो अभिबेक्ति❤❤❤❤❤
कति राम्रो सोच विचार आमा हजुरको हजुर जस्तैः आँटिलो साहसि नमन छ हजुरलाई🙏🙏🙏😍😍😍😍😍😍
प्रेरणा कि खानी साह्शी र आँटिली आन्टी । हजुरको प्रेरणा सधै मिलिरहोस्❤
ओहो कत्ति राम्रो अनुभवको कुरा गर्नुभयो मनदेखि सम्मान् उहाँलाई 🙏❤️
Thank you, Plz Keep watching Seven Star 4k Television
Thankful heartily Mam .Long Life Mam .
dherai ramro program🙏
Nice 🙏 I miss you Amma ❤🙏❤️💕♥️
हार्दिक नमन मिसलाई हजुरको विद्यार्थी हुने सौभाग्य पाएको थिए 🙏🙏🙏
Namaste mam🙏Hajur dherai respectable & smart hunu hunxa❤❤
❤❤❤❤❤❤❤❤❤❤ there is no words.
हार्दिक नमन अामा 🙏🙏🙏❤️❤️❤️❤️❤️
यो कुरा सहि हो।अनपढ मानिससँग व्यवहार गर्न गाह्रो हुन्छ।
जीवनलाई❤️ पूर्ण बुझेपछिको आनन्द यही हो 🤗 तितो लाग्छ तर सत्य यही हो।👍️आमा हजुरलाई देखेर🤗 सबैलाई प्रेरणा मिलोस्🙏
, नमस्कार मिस ज्यादै खुसी लाग्यो
Sahrai mann paryo❤ dhanyabad 🙏
आहा ! सबैका लागि ऊर्जाशील प्रेरणापुञ्ज एक सशक्त नारी हस्ताक्षर ज्यूमा सतत् नमन !
💞🙏🙏🙏💞
Thank you, Plz Keep watching Seven Star 4k Television
म्यादम तिर्थ को शाहस लाई उच्च सम्मान छ !
प्रेम आगो र पानी हो र छोरा छोरीलाई दिने माया पानीमा बगेर गए जस्तै हामीले पाउने भनेको थोरै हो । यो कुरा शही लाग्यो ।
Mero jastai katha raixa Aama ko pani miss you Aama❤❤❤
नमस्ते मेम तपाईको साहस र आटलाई सलाम छ ❤
Ama lal dherai maya ❤❤❤❤🇳🇵🇳🇵🇳🇵
AK damai ramailo lagyo .👌
A wise conversation. Former teacher Tirth kumari shrestha is a real honest and lovely lady.
मेरो साहसी दिदी ति र्थ लाई हार्दिक नमन ।
आमा रामो छ ❤❤
य राम्चे गाेरेदाई काे श्रीमती हुनुहुदाे रहेछ बल्ला चिने म्याग्दी काे भन्दा खुशि लाग्ने क्या खुशि लागेव 💖🙏💖
आफू छुट पाउनलाइ अर्कि महिला लाई दुख मा धकेली दिने मलाइ त मन परेन पढेलेखेका ले त उद्दार गर्नु पर्ने तपाइले त उल्तै फसाइ दिनु भएछ नि त म्याम 😮
Great Aama 🙏🙏🙏
Good hajur ama❤❤
Sahi bhanu bho good
पहिलाको जमनामा पनि साहासी आमा लाई हार्दिक नमन नमस्कार
तपाई बाट नयाँ िपडीलाइ ठूलो िशक्षा भएको छ।
Samma chha Tirtha madom❤
साहासी महिला ❤❤
मेरो जीवन कथा र हजुरको जिबन कथा उस्तै उस्तै रहेछ मेडम
aaha sarai ramro lagyo
कुरा सुनि रहु लाग्यो सही कुरा गर्नु भयो
आमा बाट धेरै कुरा सिक्नुपर्छ हामीले
Ama ko kura sahi ho 🙏🙏🙏🙏🙏🙏❤️❤️
Yesto sahasee, atmaball ra simple, Teacher Lai, interview Garda, aleekatee sammaan, aleekatee mithaas ra aleekaatee izzat deykhayera, interview gareyraa meethoo bolee garey hunthio Hola.
Salute xa medam ko kura
Ramro lagyo aama ko prastuti ani prasna sodhe miss ko pani kaam prasansa garna chahanchhu
🙏🙏🙏🙏🙏🙏aama ❤❤❤❤❤
98u ĺj09
Guru ama lai manai dekhi manan❤
Very nice aama 🎉
Aama lai Naman🙏
Kati ramra manxune kura.
Aadarniye sammanniye tirtha madam hardik naman.
Majastai hakki hunuhudo rahixa maam hajur
Namaskar aama❤❤❤❤
नमस्ते तीर्थ माया ज्यू लाई सम्मान छा❤❤
सामान्य ब्यक्ती जस्ले लामो समय संघर्ष गरेको छ उहाँ पनि लिनु पर्छ
Very good
राम्रो
Perefako sort koti koti naman
A positive vibes❤
साहसी दिदी❤
शिक्षकको अभिव्यक्ति दिने क्षमता नै कति उच्च छ।
33 जना मा 13 जना मा त्यस मा 3 जना महिला पदेको आज उनै महिला लाई देख्न पाइयो ।
Thank you, Plz Keep watching Seven Star 4k Television
सुचित्रा म्याडम नमस्कार
🙏🏻 मेडम। कति मिठो र नरम बोली। म्याग्दीका महान मेडम। भिडियो कति मिठो
हार्दिक नमन आमा
Salute
सत्य
❤❤Naman mam (ama)
Goroaama you good❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
😊😊😊😊
घर घरमा डाक्टर आएर चेक गर्छ त भन्नू भयो यो सुबिधा कस्ले दियो भनेर किन प्रश्न नगरेको वा नभनेको?? काठमाडौमा बालेन मेयर भएपछी जेष्ठ नागरिकलाई यो सुबिधा दिएको हो।
दीदी 🙏🙏🙏
Namaskar Mam
तिर्थ कुमारी जस्तै ब्यातित्वको उपस्थिति जरुरत पर्छ । जस्को प्रेणाले जिउन सिकाओस ।
नाईस मेडम
Good
🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙋
हार्दिक नमन
तिथ दिदी❤
❤👏🏻👏🏻
amazing woman ❤
पानी ओरालो जान्छ
उकालो जादैन
निक्कैनै भाग्यमानी आमा, जे चिताय त्यै पूग्ने आमा
धेरै अनुभव बटूलेको शीछीका।
Maam namaakar dherai samaye paxi dekhana paiyo❤❤❤🙏