Dr Swami Rajeshwarananda Saraswati गोत्र भनेको के हो ? What is Gotra ? सगोत्री विवाह गर्न किन हुदैन?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ธ.ค. 2024

ความคิดเห็น • 283

  • @krishnakhadka5788
    @krishnakhadka5788 11 หลายเดือนก่อน +3

    ॐ नमो नारायण बासुदेबाया:

  • @munapaudel308
    @munapaudel308 11 หลายเดือนก่อน +3

    कति मन छुनि कबि बाबु धनेबाद जयहाेस

  • @lalprashadneupane8053
    @lalprashadneupane8053 ปีที่แล้ว +2

  • @NabarajRegmi-fi2rh
    @NabarajRegmi-fi2rh 10 หลายเดือนก่อน +3

    धेरै सहि भनुभयो धेरै राम्रो कुरा सुनाउनु भयो 🙏 गुरू ले

  • @DalSunuwar-e8u
    @DalSunuwar-e8u 10 หลายเดือนก่อน +4

    भगवान श्री विष्णुबाट ब्रह्माजी प्रकट हुनुभो र ब्रह्माजीले सनकादि ४ मुनिहरू प्रकट गर्नुभो जो तपस्या गर्न गए। फेरि सृस्टिलाई अगाडी बढाउन भनेर सप्तर्षि प्रकट गर्नुभो। यी सप्तर्षिहरू पनि तपस्यामा गए। यस पछि सृष्टिको बृद्धि गर्नलाई मानस रूपमा ब्रह्माजीले मनु ( पुरुष) र सतरूपा (स्त्री) उत्पन्न गराउनुभो। यसको अर्थ हो ऋषिहरू ऋषि नै हून् तथा मनु र सतरूपा मानव हुन् हामी यीनै मनु र सतरूपाका सन्तान हौं।

  • @indirapaudel3389
    @indirapaudel3389 ปีที่แล้ว +4

    मलाई पनि सारै मन पर्येा🙏♥️🙏

  • @rameshwortamang4082
    @rameshwortamang4082 ปีที่แล้ว +6

    धन्यवाद हजुर लाई।
    मेरो एउटा जिग्याँसा हजुर लाई।
    हामीलाइ यो पृथ्बीमा जन्म दिने हाम्रा शारीरिक अामा र बुबा हुनुहुन्छ। त्यसोभए हाम्रो आत्मा को जन्म दिने अामा र बुबा हुनुहुन्छ कि हुनुहुन्न? हुनुहुन्छ भने उहाँ हरु को को हुनुहुन्छ?

    • @SuvasAgam
      @SuvasAgam  ปีที่แล้ว

      Hamro aatma paramatma bata nishrit chha . Paramatma nai hami sabai ko aatma ko pita mata ho

  • @munapaudel308
    @munapaudel308 11 หลายเดือนก่อน +2

    काेटि काेटि पणाम गुरुजी एब सुबास हजुरमा पनि काेटि काेटि पणनम भाैतारिकाे मनलाई बाेद गरिदिनुभयकाे यस काेटि काेटिपणाम 🙏🙏🙏🙏🙏🙌🙌🙌👑👑👑👍️👍️👌🌹🌺

  • @JsymillJaisidhyogi
    @JsymillJaisidhyogi ปีที่แล้ว +2

    Om shanti 🙏

  • @dr.ghanashyamparishramee265
    @dr.ghanashyamparishramee265 ปีที่แล้ว +4

    निकै महत्त्वपूर्ण !

  • @tekrajpandey4567
    @tekrajpandey4567 11 หลายเดือนก่อน +2

    Dherrai ramro jankari paiyo dhnywad swadharm chanal🙏

  • @gauravadhikari3771
    @gauravadhikari3771 ปีที่แล้ว +3

    सुबास जी तपाईले मेरो मनको पश्न सोधिएको मा धेरै धेरै धन्यवाद,🙏🙏🏼🙏🙏🏼🌹🌹🌹🌺🌺🌺🙏🙏🏼🙏🙏🏼🙏🙏🏼🙏🙏🏼

  • @rajeshdhanuki2299
    @rajeshdhanuki2299 3 หลายเดือนก่อน +3

    यि पण्डितले मानिसहरुलनइ भ्रममापनर्ने ज्ञानहरु धेरै जानेका रहेछन् गोत्रकोबारेमासिधै बताईदिएभैहाल्योनि जातिको विषयमा भित्रिमनमा खोट राखेर बाहिर राम्रो बन्नखोजे सुगोत्र विवाह नगर्नुभनेर सास्त्रमा काहाँलेखेको छ

  • @krishnasharma6545
    @krishnasharma6545 11 หลายเดือนก่อน +2

    Sahi

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf ปีที่แล้ว +3

    नमन गुरूज्यूलाई

  • @sumitratiwarigautam2904
    @sumitratiwarigautam2904 ปีที่แล้ว +5

    बाबुलाइ धेरै धेरै शुभकामना हरिहर भगवान र गुरुबरको कृर्पा रहिरहोस् ।

  • @sudarsunsharma5171
    @sudarsunsharma5171 ปีที่แล้ว +13

    कविता को शब्द र भावबाट भाईको विचार अधिक सुन्दर लाग्यो ,निरन्तरता दिनु ,सारै राम्रो छ ।❤❤

  • @arjunthapa8131
    @arjunthapa8131 ปีที่แล้ว +2

    अत्यन्तै संबेदनसिल गम्भीर सन्देश

  • @parbatipokhrel731
    @parbatipokhrel731 ปีที่แล้ว +3

    मनको कुरा बुझ्न् पाइयो गुरुबाट 🙏🙏🙏🙏कबिता राम्रो छ दुबै👌👌👌👌

  • @bivasharma2285
    @bivasharma2285 ปีที่แล้ว +9

    बाबुको दुबै कविता अति उत्तम छ!!🎊🌹👏

  • @ramkhadgi9655
    @ramkhadgi9655 4 หลายเดือนก่อน +2

    गुरु नमन अनि राधे राधे गोत्रको बिसयमा बिस्तार गरिदिनु भए आभारी हुने थिए

  • @गौतमज्योतिष
    @गौतमज्योतिष ปีที่แล้ว +2

    सामाजिक शिक्षककालागि उपयोगी हुने बिषय रहेछ । धन्यवाद ।

  • @bhagawatichaulagai2411
    @bhagawatichaulagai2411 ปีที่แล้ว +2

    कोटिकोटी नमन यो भिडियो टिम्लाइ।मैले खोजी रहेको कुरा पाँए🙏🙏🙏🙏

  • @namunapandey2585
    @namunapandey2585 ปีที่แล้ว +3

    ॐ नम: शिवाय

  • @tirthashrestha5021
    @tirthashrestha5021 ปีที่แล้ว +47

    धन्यबाद हजुरहरुलाई।आज मैले थोरे गोत्रको बारे प्रबचन सुन्दा गौरब लागो यसको महत्व बुझे।अझै गहिरियर यसबारे सुन्ने कौतुहलछ।हामीलाई शिक्षा दिने गुरु थिएन।नैतिक शिक्षामानै यस्ता बिषय समाबेस भइदिए जून पुणिमाको प्रकासमा यात्रा गरेको आभास हुन्थ्यो।फेरि श्रवण गर्ने आशा राख्दै बिदा।

    • @kishorsherpa1356
      @kishorsherpa1356 ปีที่แล้ว +2

      😊😊❤❤

    • @tirthashrestha5021
      @tirthashrestha5021 ปีที่แล้ว

      मलाई एउटा जिज्ञासाछ।भुलेको हरायको सबै काष्यगोत्र हुन्छ या भन्नुरे।फेरि यकै गोत्रमा बिबाह गर्नु हुदैन भन्छ।तर काष्यगोत्रमा चै किन हुन्छ?बरु सबै दाजु-भाई बसेर यउटा गोत्र निर्धारण गर्दा कसो होलानी गरु।

    • @tirthashrestha5021
      @tirthashrestha5021 ปีที่แล้ว

      गुरु हजुरहरुलाई दर्शन पाउ। हामी धेरै काश्य गोत्र भन्ने वालाछौ।काश्य२ भित्र बिबाह हुन्छ।कुलको या बाहिरको धामी झाक्रीलाई थानमा पित्रीहरुलाई डाकेर धामीको आङबाट बकाउदा गोत्र पतालाक्छकी लाग्दैन होला?यात कुन तरिकाले खोजीगर्दा उपयुक्ताहोला हजुर।

    • @Subashregmi-zx3yo
      @Subashregmi-zx3yo ปีที่แล้ว +1

      Feri sunna man chh...

    • @bhaktabahadurpunmagar5358
      @bhaktabahadurpunmagar5358 ปีที่แล้ว +2

      ऋषि भनेको बाहुन हुन अरु को गोत्र युतुबमाहेर्नु यो आफ्नोधर्मको पर्चार गर्दैछ

  • @SajanaraiRai-g8l
    @SajanaraiRai-g8l 4 หลายเดือนก่อน +3

    अति,नै,उत्तम,स॑वाद,,,सुन्दर, बिचार कोटि-कोटि,धन्यवाद,,,****महात्मन स॑ग,केही प्रश्न,सोघने,,कुनै,,सरल माध्यम,छ,कि,,,?

  • @rakeshranpal7368
    @rakeshranpal7368 ปีที่แล้ว +2

    धेरेई धेरेई मनमोहक शब्द र जानकारीको ज्ञान सुन्न पाईयो कोटी कोटी प्रणाम दुबेई गुरुवर हरु लाई उत्तम छ बाबु कविता

  • @suryakaladahal951
    @suryakaladahal951 ปีที่แล้ว +8

    ॐ नमो नारायणाय गुरु देव 🙏🌺

  • @krishnabhandari-xs4py
    @krishnabhandari-xs4py ปีที่แล้ว +5

    सुन्दर अति सुन्दर अझै अरु पनि सुन्न पाईयाेस गुरु र सबैमा नमन 💐🌹💐🙏🙏🙏

  • @dambaradhikari5445
    @dambaradhikari5445 ปีที่แล้ว +2

    बालगुरु कबिता शुद्व र शुद्वियकाे शब्द माछ। तपाइलाई, उच्च ज्ञन, प्र ापत रहाेस। कबिता ईसतरियछ। साधुबात।

  • @pratapGautam-n1c
    @pratapGautam-n1c 5 หลายเดือนก่อน +1

    सिर्जनात्मक कविताका लागि साधुवाद एवं बधाई ।

  • @nawayugkoirala7815
    @nawayugkoirala7815 ปีที่แล้ว +2

    सुरुमा येउटाको छोरी को सङ्ग बिबाह भयो सृष्टि को प्रारम्भमा?? लौ बताउ

  • @MurariGajurel
    @MurariGajurel ปีที่แล้ว +2

    Ati utam🎉🎉🎉

  • @basudevthapa835
    @basudevthapa835 ปีที่แล้ว +6

    ब्रह्मालाई विष्णुले मैथुनद्वारा सृष्टि गर्न भन्नुभयाे भन्ने वाक्य पूरा झुटा हाे, ब्रह्माले अाफ्ना पिता खाेज्न जादा कतै नपाएपछि देविसँग भने मेराे अामासँग उहाले अाफ्ना पिता मेरै अाखा अगाडि देख्नु भएकाे हाे भन्नू भएकाे हाे भन्न ब्रह्माले कर गरे देविले भनिन् मसँग संसर्ग गरे याे कुरा अामासँग भनाैला भनिन् त्यहि गरे,छाेरि सरस्वती जन्मिइन्, फेरि सरस्वतीलाई ब्रह्माले अाफ्ना बुबा देखेकाे मैले पनि देखेकाे हाे भन्नुपर्याे भन्दा उनले पनि गर्न भनिन् ब्रह्माले गरे । अामासँग यी तिनै जनाले बुबा देखेकाे झुटा कुरा बाेले । यहि झुटाे बाेलेकाे हुदा ब्रह्मा, महिला र गाईलाई देवि दर्गाले सराप दिइन ।

  • @KhumanandaAryal-n8l
    @KhumanandaAryal-n8l 3 หลายเดือนก่อน +3

    Good risi

  • @anamanshrestha6502
    @anamanshrestha6502 ปีที่แล้ว +3

    हार्दिक नमन अहाेभाव ! बटुक बाबुकाे कविता अति नै राम्राे लाग्याे तर अझ धेरै नै तिखारिने अभ्यास गर्दै जानुहाेला भन्ने सुझाव पनि दिन चाहन्छु धन्यवाद । हरे कृष्ण !!!

  • @BasantaPanthi-i2h
    @BasantaPanthi-i2h ปีที่แล้ว +1

    राम्राे कविता रचि वाचन गरेकाेमा बधाई छछ ।

  • @dineshthapa7132
    @dineshthapa7132 ปีที่แล้ว +5

    जय शम्भो।।।राधे राधे दुबै जना गुरु बर लाई

  • @kalpanabashyal5254
    @kalpanabashyal5254 4 หลายเดือนก่อน +2

    Dher😊ai CD sunder kk àbi go a

  • @dhrubapandey6332
    @dhrubapandey6332 ปีที่แล้ว +5

    गुरु, कवि र कार्यक्रम सञ्चालक सबैप्रति हार्दिक नमन तथा कृतग्यता अर्पण गर्दछु।।।

  • @Geometrydashguyplays
    @Geometrydashguyplays 4 หลายเดือนก่อน +1

    सारै राम्रो जान्कारी गुरु जि।

  • @प्रेमभावना
    @प्रेमभावना ปีที่แล้ว +1

    नमस्ते - I bow to devine in you
    तपाइँ भित्रको त्यो परमात्मालाई नमन गर्दछु वा आथित्य सत्कारको लागि नम्म्स्कार गरिन्छ तर कर्मकाण्डमा नमस्कार नगर्ने भन्नू हुन्छ यस्तै अन्ध विस्वासका कुराहरू के छ त आखिर शास्त्रमा कर्मकाण्डबारे । लाहिडि महाशयले भन्नू भएको छ " उ बेला कर्मकाण्ड यस्तो थिएन जबदेखी ब्राह्मणले पेशाको बाटो वनाए तब देखि बिगृएको हो ।"

  • @pavitraneupane9139
    @pavitraneupane9139 ปีที่แล้ว +2

    अति नै दिब्य गुरूदेब 🙏🙏
    मलाई अति नै मनमा लागेको गिता हेरिरहदा पनि के भयर होला बर्णशंकर भनेको जस्तो लागेको थियो आज बल्ल आनन्द लाग्यो🙏🙏

  • @jonbro6972
    @jonbro6972 ปีที่แล้ว +1

    सद गुरु को सत बचन यथार्थ हो ॐॐॐ

  • @gbraut5554
    @gbraut5554 4 หลายเดือนก่อน +2

    Ramro jankari ko lagi dhanyabad

  • @sudipthapa1778
    @sudipthapa1778 ปีที่แล้ว +5

    ॐ नमो नारायण🙏

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 ปีที่แล้ว +4

    ॐ नमाे नारायण🙏🙏

  • @jayprakashchaudhary7338
    @jayprakashchaudhary7338 4 หลายเดือนก่อน +2

    भविष्यका सनातन धर्मको दह्रो कर्णधार योगी

  • @gitabishwokarma4014
    @gitabishwokarma4014 4 หลายเดือนก่อน +2

    जय गुरूदेव🙏🙏🙏🙏🙏

  • @shivakhadka6579
    @shivakhadka6579 3 หลายเดือนก่อน +1

    ओम नमाे नायण गुरु देव नमाे नम🙏🙏ॐ ॐ 🙏🙏❤️

  • @PrabhuDbsir-ih7uh
    @PrabhuDbsir-ih7uh 4 หลายเดือนก่อน +2

    🙏🕉️🙏हरि बोल🙏🕉️😍

  • @bishnuprasadkharel5206
    @bishnuprasadkharel5206 3 หลายเดือนก่อน +2

    🙏

  • @chandrasubedi8162
    @chandrasubedi8162 ปีที่แล้ว +2

    The great lecture. Knnowledgeous and reality

  • @aishwaryarajkadariya-tf1ws
    @aishwaryarajkadariya-tf1ws 3 หลายเดือนก่อน +2

    भाञिकाे हामिले जान्नुपर्ने अास्ताकाे बिचार सगितहुन

  • @dayalama8664
    @dayalama8664 ปีที่แล้ว +2

    Jay Shri radhe radhe guru dev hridaya dekhi naman 🪷🪔🙏

  • @devidattagautam1232
    @devidattagautam1232 9 หลายเดือนก่อน

    धन्यवाद गोत्र सम्बन्धि जानकारि दिनु भएकोमा तपाइलाई अतुलनिय सम्झना साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ल।

  • @yamadhikari7277
    @yamadhikari7277 ปีที่แล้ว +3

    राधे राधे स्वामी लगायेत पत्र्कार ज्यु लाई म चितवन र न पा १५ बाट सफल बी फार्म

  • @jbahadur2010
    @jbahadur2010 ปีที่แล้ว +1

    Sunder gyanvardhak chha3😮

  • @namunapandey2585
    @namunapandey2585 ปีที่แล้ว +1

    कति सुन्दर जानकारी र रचना

  • @purna3055
    @purna3055 ปีที่แล้ว +3

    यहा आर्यनहरूमा(गोत्र) कुल एउटै तर थर फरक भएको बुझियो तर हाम्रो मंगोल वर्णमा यस्तो हुदैन कुल एउटै हो भने सबैको थर उपथरहरू एकै हुन्छ। त्यसैले हामी विवाह गर्दा गोत्र सोध्दैनौ थर सोध्छौ।थर एकै भए विवाह हुदैन।

  • @MeghnathRijal-j9e
    @MeghnathRijal-j9e 4 หลายเดือนก่อน +1

    गुरू जी प्रणाम 🙏🙏🙏

  • @shokbahadur4185
    @shokbahadur4185 7 หลายเดือนก่อน +2

    हजुर धिर्त कौसिका गोत्र कुन ऋषि का बंश हुन् सोधिदिनु होला मलाई जान्न हतारो छ हजुर 🙏🙏🙏

  • @saraswatipoudel9234
    @saraswatipoudel9234 ปีที่แล้ว +5

    ओम नमो नाायण गुरु देव नमो नम🙏🙏🕉️🕉️🙏🙏❤️

  • @krishnaprasadgyawali8864
    @krishnaprasadgyawali8864 ปีที่แล้ว +2

    सगोत्रमा बिबाह नगर्नुको मुख्यकारन येस्तो सगोत्रमा बिबाह गरेमा सन्तान शारिरिक तथा मानसिक रुपमा अयोग्य हुने संभावना रहन्छ।पशुका ब्याठेहरु फेर्नु पर्ने कारण त्यही हो।

  • @sumitratiwarigautam2904
    @sumitratiwarigautam2904 ปีที่แล้ว +4

    ॐ नमो नारायणाय गुरुदेव

  • @DebrshiPrabhi-tp3of
    @DebrshiPrabhi-tp3of ปีที่แล้ว +1

    🙏🕉️🙏नारायण:हरि गुरु वर🙏🕉️🙏

  • @indramanidhital5380
    @indramanidhital5380 ปีที่แล้ว +2

    गुरुहरु मा नमन् मेरो थर धिताल हो धिताल को गोत्र कुन हुन्छ यो पनि प्रष्ट परी दी बक्सेयो स गुदेब

  • @bimalarai8144
    @bimalarai8144 ปีที่แล้ว +2

    Sastra aanusar rai ko gotra kun ho gurudev🙏?

  • @gomakhatiwada9487
    @gomakhatiwada9487 7 หลายเดือนก่อน +1

    धन्याबाद गुरु जि🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹

  • @LP_Joshi
    @LP_Joshi 5 หลายเดือนก่อน +2

    मेरो गोत्र पनि भारद्वाज हो

  • @kalpanagc1774
    @kalpanagc1774 ปีที่แล้ว +2

    जयहोस🙏🙏🙏🌺🌺🙏🙏

  • @shovarimal
    @shovarimal ปีที่แล้ว +1

    Aaha kati ramro

  • @rajkumarshrestha3161
    @rajkumarshrestha3161 ปีที่แล้ว +2

    excellent poem, keep it on.

  • @puspagayatri9622
    @puspagayatri9622 ปีที่แล้ว +2

  • @sobhanpoudel1899
    @sobhanpoudel1899 ปีที่แล้ว +1

    अति सुन्दर

  • @bisanghimire141
    @bisanghimire141 ปีที่แล้ว +1

    प्रयास सराहनिय छ

  • @samirpoudelghlgcvvvbhl2464
    @samirpoudelghlgcvvvbhl2464 ปีที่แล้ว +1

    Jay jay ho jay sri radhe jay jay ho ati dibbye kabita jay ho

  • @bimalabhandari6945
    @bimalabhandari6945 ปีที่แล้ว +2

    Jay gurudeb❤❤❤❤

  • @purnakaladhungana7020
    @purnakaladhungana7020 ปีที่แล้ว +1

    Ram ram

  • @chandralimbu1203
    @chandralimbu1203 4 หลายเดือนก่อน +1

    Beautiful poem 🙏🙏

  • @hsjsjngamdjejkk
    @hsjsjngamdjejkk 3 หลายเดือนก่อน +1

    Dhsnyabad hajurl dubaijanslai gurubar aatri ra aatreya rishi haru ek pita ra aarko putra hun bhanneko suneko thiya ke yo satya jo guru kripaya bujhaidinuhola.

  • @legendgeming5292
    @legendgeming5292 ปีที่แล้ว +2

    India ko Rajkot Gujarat bata herxu regular news the best

  • @ramakantapoudel-ue3kx
    @ramakantapoudel-ue3kx ปีที่แล้ว +1

    Gurubar prati naman xa !!

  • @kalpanajha3373
    @kalpanajha3373 ปีที่แล้ว +1

    Guru maharaj ji koti koti prnam yo thau ko yddrsh batadinu hola jawulakhel kahanir cha

    • @_sahityaofficial12
      @_sahityaofficial12 ปีที่แล้ว

      zoo नजिकै सत्संग भवन छ त्यही हो है

  • @tigergharti2327
    @tigergharti2327 ปีที่แล้ว +2

    जय शम्भु 🇳🇵😍🙏

  • @bishnudahal3873
    @bishnudahal3873 ปีที่แล้ว +1

    नमन् गुरु ।

  • @khas_chelo
    @khas_chelo ปีที่แล้ว +3

    राधे राधे मेरो गोत्र कौशिल्या हो,यसको बारेमा थाहा छैन मलाई कसरी हाम्रो गोत्र को शुरुवात भयो

  • @rudranikatwal1987
    @rudranikatwal1987 ปีที่แล้ว +2

    🙏🙏🙏🙏ॐ नम:शिवाय
    राम्रो कविता भाई

  • @mitraprasadupadhyay5280
    @mitraprasadupadhyay5280 ปีที่แล้ว +1

    ❤❤❤ अतिहि सुन्दर खुबसूरती हो जय हो ❤❤❤

  • @BisamMalla
    @BisamMalla 2 หลายเดือนก่อน +1

    गुरु हजुरका कुरा त हामी सनातनी वैदिक मानिसको वारेमा भयो।हामीभन्दा बाहिर युरोप,अरव,चिन,जापान,अफ्रिकातिर वस्ने मानिस कसरी उत्पत्ति भएका हुन त?यसवारेमा स्पष्ट पार्नु भए जिज्ञासा निवारण हुने अपेक्षा छ।अनि अर्को जिज्ञासा गोत्र फेर्ने,गोत्र हराए कश्यप हुने गर्दा त विवाहमा अाफ्नै पुरानो गोत्रकि कन्या पनि पर्न सक्छिन। साथै सगोत्रीका भाञ्जी,चेलीहरु त जोगाउन कठिन छ।त्यस्तोमा विवाह गर्दा दोष लाग्दैन?

  • @yadabprasadguni9634
    @yadabprasadguni9634 ปีที่แล้ว +1

    जय होस् गुरुदेव 🙏🏻

  • @laxmichaulagain9247
    @laxmichaulagain9247 ปีที่แล้ว

    नमाे नमः अती सुन्दर कार्यक्रम

  • @balaramPokharel-b1e
    @balaramPokharel-b1e ปีที่แล้ว

    जय गुरुदेब नयाँ खाले ज्ञानका सन्देस छर्नु भयो आभारि छु

  • @pkstha133
    @pkstha133 3 หลายเดือนก่อน +1

    Good voice

  • @krishna-maya
    @krishna-maya ปีที่แล้ว +2

    ॐ नमो नारायणाय्🙏🙏💐💐

  • @rambdrkunwar5806
    @rambdrkunwar5806 ปีที่แล้ว +1

    डार्बिन को सिधान्त फेल 🎉

  • @tankaprasadpandey356
    @tankaprasadpandey356 ปีที่แล้ว +4

    मेरो जानाकारि अनुसार गाई भैसिमा पनि नाता भित्रै प्रजनन गराईय‍ो भने तिनबाट जन्मेका बाच्छि पाडि बाट दूध पनि कम दिने र तिन्बाट जन्मेका बच्चा पनि अपाङ्ग र पछि गयर पनि बिजि नलिनि र लियपनि रिजल्ट नदिने खाल्को पाएको छु गुरुबर

  • @kripapokharel1958
    @kripapokharel1958 ปีที่แล้ว +1

    Naman xa guru g Babu lai Pani Naman xa

  • @GaganAyer-qe2td
    @GaganAyer-qe2td 4 หลายเดือนก่อน +1

    Very nice ❤🎉

  • @jeet9493
    @jeet9493 ปีที่แล้ว +2

    Jay guru ❤❤