सरस्वतिको बास छ यी बहिनीको स्वरमा • श्रीमती बिते पछी, पिएन साइलाले लिए यस्तो निर्णय Pn / Krishna

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.พ. 2025
  • • नयाँ प्रतिभा तथा
    हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला ||
    ☎️ 9860019417
    📧 businesskm155@gmail.com
    खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
    यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ www.facebook.c...
    🎬️Host :
    Gobinda Pangeni
    🎬️Guest : Pn saila and krishna Nepali
    🎬️ Camera : Ramesh Sunar / Ganesh Bk
    🎬️ Edit :
    Ritu Pangeni
    🎬️Video By :
    Kharo Media
    ----------------------------------------------------------------------------
    📝Media is a news based You Tube channel, where you will find National
    as well as International news, Amazing Facts, Filmy Neage programs,
    Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
    and many more in Nepali language everyday.
    So Subscribes us for daily ws, Stupdates 🔥
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    pn saila new song
    pn saila song
    pn saila live dohori
    pn saila new lok dohori
    krishna nepali song
    krishna nepali lok dohori
    krishna nepali live dohori
    krishna nepali live dohori pn saila live dohori
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new
    #shortvideo #duet #nepalilokdohorisongs #lokdohori #love #nepalimusic #singer #lokdohorisong #nepalisong #newsong #nepalisong #nabhaprativa
    #viralgayika #viralgayak

ความคิดเห็น • 760

  • @kharomedia9452
    @kharomedia9452  6 หลายเดือนก่อน +211

    कस्तो लाग्यो यो भिडियो तपाइँलाइ ?

    • @DevindraRokaya-lb6qv
      @DevindraRokaya-lb6qv 6 หลายเดือนก่อน +36

      राम्रो छ सर यस्तै यस्तै लुकेका प्रतिभाहरू लाई अगाडि ल्याउने काम गर्नु

    • @Ramrasaili05
      @Ramrasaili05 6 หลายเดือนก่อน +9

      धेरै राम्रो छ देस खाओस अब

    • @JasudaAle
      @JasudaAle 6 หลายเดือนก่อน +8

      मेरो त मन दुख्ने गर्छ पिएन साईला को हरेक सब्द सुन्दा र लोक स्टारमा मा यहि गित गाएको थियो पिएन साईला ले म धेरै रोएको थियो पिएन साईलाको यो कथा ब्यथा सुन्दै जादा😭😭😭😭😭😭😭😭😭

    • @DeuMaya-qw3zm
      @DeuMaya-qw3zm 6 หลายเดือนก่อน

      ❤❤@@@@​@@DevindraRokaya-lb6qv

    • @sushilthapa8063
      @sushilthapa8063 6 หลายเดือนก่อน +1

      @@DevindraRokaya-lb6qv अ

  • @LuckyChhetri-j8y
    @LuckyChhetri-j8y 6 หลายเดือนก่อน +74

    आहा कति राम्रो आवाज बैनी को पक्कै सरस्वती को बास छ पक्कै यतिकै आवाज भएको पृतिबा भएको नानी ले पक्कै इष्टान पाउँछिन् हाेला ❤❤❤

  • @rajansawa8491
    @rajansawa8491 6 หลายเดือนก่อน +11

    सर्वप्रथम त खरो मिडियालाई धन्यवाद साथै बहिनीको स्वर साह्रै मिठो छ सफलताको अग्रिम शुभकामना।

  • @user-khojipratibhako
    @user-khojipratibhako 6 หลายเดือนก่อน +15

    सम्बाद सङै गित अलि धेरै गाउन लगाउनु परो सर बहिनी को निकै समधुर आवज रैछ भबिस्य उज्ज्वल छ नानी को❤️❤️

  • @deepakbc808
    @deepakbc808 6 หลายเดือนก่อน +11

    सच्चा इमान्दार एवं लगनशील पत्रकार भाइ गोबिन्द पंगेनी ,सलाम छ गोबिन्द भाइलाइ !! यो नानिको स्वर अति नै मीठो अनि खारिएको छ ,साथ पाइन भने सायद राम्रो कलाकार बन्छिन !! राम्रो गर्दै गर नानू गोबिन्द भाइको राम्रो साथ छ तिमी अबस्य राम्रो कलाकार बन्नेछौ।।।

  • @सुन्दर
    @सुन्दर 6 หลายเดือนก่อน +19

    कति मिठो नानुको आवाज❤गरिबीले सताए पछी कला गला भएपनि ठाउ हुदैन तरपनि अगाड़ी बढाउने। कोशिष गर्नुभएको मा धन्यवाद सर👌👌👌अगाड़ी बढ्दै जानुहोला शुभकामना 👏👏👏

  • @dilbahadurrai7051
    @dilbahadurrai7051 6 หลายเดือนก่อน +28

    खरो मिडियालाई सर्वप्रथम धन्यवाद।नानुको उज्ज्वल भविष्यको कामना।स्वर त भने सम्मको राम्रो रैछ ।

  • @Timeoflife123
    @Timeoflife123 6 หลายเดือนก่อน +30

    ❤❤आह कति राम्रो आवज सफलता को धेरै धेरै सुभकामना बैनी 🎉

  • @harik.chardik.c8282
    @harik.chardik.c8282 6 หลายเดือนก่อน +15

    गोबिन्द सर यो बहिनी को स्वोर सारै राम्रोछ इन को उज्ज्वल भबिस्य तपाईंको हातमा पनि छ थप हौसला र प्रेरणा दिदै अगाडि बढन मौका दिनु होला ❤❤❤❤

  • @bobypanthi12
    @bobypanthi12 6 หลายเดือนก่อน +19

    मिठो स्वर छ बहिनी सफलताको धेरैं धेरैं शुभ कामना ❤🎉

  • @GunaramGurung
    @GunaramGurung 6 หลายเดือนก่อน +20

    अहा साच्चिकै नानिको स्वोरमा इस्वोरको बरदान छ सरस्वती को बास पनि छ। यो नानिको इच्छा चाहना सबै छिटै पूरा होस 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @kiranpata2376
    @kiranpata2376 6 หลายเดือนก่อน +5

    सबै सहयोगी मन हुनेहरुले साथ दिएमा यो नानी सर्वोत्कृष्ट हुने पक्का पक्की छ।हार्दिक शुभकामना नानी।

  • @durgabahadur7769
    @durgabahadur7769 6 หลายเดือนก่อน +19

    आहा कति राम्रो स्वर रहिच नानुलाइ सबैले साथ सपोट गरनु होलाहै स्वरका धनी पियन साइला भाइ अनि खरो मिडीया गोकिन्द जि शुभ कामना छ❤️❤️❤️

  • @GangaDeviPrasai-o3c
    @GangaDeviPrasai-o3c 6 หลายเดือนก่อน +16

    स्वरमा सरस्वती बसेकी छिन अवश्य सफला मिल्ने छ ,दर्शक श्रोताको मायाको मात्र आवश्यक छ❤❤

  • @सरुशर्मा-र1थ
    @सरुशर्मा-र1थ 6 หลายเดือนก่อน +22

    आहा कती राम्रो सानि नानी मिठो सोर ल बधाइ छ सफलता को शुभकामना छ है नानी ❤❤❤❤

  • @hemantlamichane3948
    @hemantlamichane3948 6 หลายเดือนก่อน +11

    सारै नै राम्रो लाग्छ अगाडि बढ्नु पर्छ 🎉❤🎉हे भगवान् पशुपतिनाथ रक्षा गरुन् ॐॐॐ फलोस्-फुलोस् आशिर्वाद छ ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @bhegrajthapa8993
    @bhegrajthapa8993 6 หลายเดือนก่อน +12

    धेरै धेरै धन्यवाद खरोमीडिया टिमलाई गरिब भएनी राम्रो आवाज सम्पुर्णमा पस्कनु भएको मा शुभकामना नानु सपना पूरा होस

  • @Ramgrg-f4l
    @Ramgrg-f4l 6 หลายเดือนก่อน +7

    राम्रो लाग्यो कृष्ण बहिनी को गित अनि आज कृष्ण नाम सुन्दा मेरो पुरानो याद.... कृष्ण को आवाज दामी लाग्यो आज 13साल बाद कृष्ण नाम सुने यो नामसंग मेरो लगाब धेरै छ कृष्ण नानीलाई धेरै धेरै सुभकामना नेपाली सङ्गीत जगत मा उच इस्थान प्राप्त गरुन अनि सदा सदा नानीको आवाज प्रतेक नेपाली ले सुनिरहुन आज यो विडियो कति दामी लग्यी विडियो बनाउने भाई जी लाई पनि धेरै धेरै धन्यवाद अनि नानी को ठुलो बाबा लाई पनि धन्यवाद र नया गित चाडै सुन्न पाउ loves from hk👍❤

  • @KrishnaPrasad-yz4lk
    @KrishnaPrasad-yz4lk 6 หลายเดือนก่อน +12

    कुनै कलाकारको भन्दा कम छैन यो बहिनीको स्वर बहिनीलाई सफलताको शुभकामना अघि बढ्नुहोला

  • @rambc521
    @rambc521 6 หลายเดือนก่อน +12

    वाउ नानी मिठो स्वर अत्यन्तै मिठो कला गला जिबन सफलताको सुभकामना❤❤

  • @reshampurja6996
    @reshampurja6996 6 หลายเดือนก่อน +9

    नानुको स्वर अत्यन्तै मीठो छ, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना, गाउने अवसर मिलोस नानुलाई❤️❤️🌺🌺✌️✌️👏👏👌👌👍️👍️

  • @GovindKumar-c9q7t
    @GovindKumar-c9q7t 6 หลายเดือนก่อน +19

    काग जस्ताे साेर भयका त ठुलै कला कार छन बैनि काे स्वर त काेईलि काे जस्ताे छ धेरै धेरै शुभकामना

  • @Naresh255
    @Naresh255 6 หลายเดือนก่อน +11

    कलाकार भनेको एस्तो हुनुहुन्छ पर्छ नानु को भबिस्य उब्जल छ आहा आवाज

  • @premkumar-jo1uh
    @premkumar-jo1uh 6 หลายเดือนก่อน +27

    ठाउँ पायो भने यो स्वरले देश खान्छ दाइ बैनिलाइ अबसर दिनु होला

  • @jitgurung3980
    @jitgurung3980 6 หลายเดือนก่อน +12

    एकदम राम्रो स्वोर भनिस्या उज्वल छ सानी नानीको👍️

  • @laxamikandel6576
    @laxamikandel6576 6 หลายเดือนก่อน +2

    नानिकाे शाेर धेरै राम्राे छ ठाउँ पाए चलेकाे कलाकार भन्दा कम छैन शफलताकाे कामना नानू पिएन जिकाेे पिडाले मनै दुखि भयाे हरेस नखानु बाबुलाई ससकारमा र खुसि दिएर राखेर रहनु हाेला रमिडिया लाई धेरै धन्यवाद 🙏🙏

  • @rudrav1107
    @rudrav1107 6 หลายเดือนก่อน +4

    स्वर एकदमै बबाल छ👌खिड्का हरु पनि दामी लाग्यो👌अगाडी बढ्दै जानु होला बहिनी शुभकामना छ🙏🙏🙏🎉🎉🎉

  • @GovindKumar-c9q7t
    @GovindKumar-c9q7t 6 หลายเดือนก่อน +27

    खानि भाे खानि भाे बैनिकाे स्वरले देश खानि भाे धेरै धेरै धन्यवाद

  • @NirajPun-e5k
    @NirajPun-e5k 6 หลายเดือนก่อน +7

    साचिकै मन छोयो यो बहिनिको गितले कोहि दयालु मनभको हुनुहुन्छभने यक मौका दिनुहोला धन्यवाद ❤

  • @nabinmagar9233
    @nabinmagar9233 6 หลายเดือนก่อน +3

    पि.यन.साईलाको बिगतका कुरा हरु सुन्दै मेरो आँखा रसाई हाल्छ😢😢😢😢नानू को स्वर पनि अतिनै राम्रोछ सफल्ताको शुभकामना🌹

  • @DN-sm3xh
    @DN-sm3xh 6 หลายเดือนก่อน +8

    आहा साच्चै कत्ती मीठो सोर रहेछ बैनी को। कत्ती परिपक्व सोर रहेछ । सबैले साथ दिनु होला है

  • @RAKEShRuc
    @RAKEShRuc 2 หลายเดือนก่อน

    सबभन्दा पहिले खरो मिडियालाई धेरैधेरै धन्यबाद छ। यो नानीको स्वर अतिनै मिठो छ।नानीलाई सम्पूर्ण दर्शकहरुले साथ सपोर्ट मायाॅ गरिदिनु होला। बहिनीलाई शुभकामना छ।

  • @surajbogati9484
    @surajbogati9484 6 หลายเดือนก่อน +3

    धेरै राम्रो आवाज नानिकाे उज्जल भबिस्यकाे शुभकामना गर्दछु !

  • @SabinKhadka-j8m
    @SabinKhadka-j8m 6 หลายเดือนก่อน +6

    वाउ वाउ कति मिठो आवाज छ।छित्तै गित आवस बजारमा सुभकामना बहिनि❤❤❤

  • @krishnaaryal1431
    @krishnaaryal1431 6 หลายเดือนก่อน +5

    बैनिको आवाज मिठो छ । सफलताको सुभकामना छ नानु ❤❤

  • @JasudaAle
    @JasudaAle 6 หลายเดือนก่อน +13

    पिएन साईला को कुरा ले मेरो मन धेरै छोयो😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @LovelyBlueLake-np1xe
    @LovelyBlueLake-np1xe 6 หลายเดือนก่อน +11

    आहा कत्ति राम्रो स्वार❤

  • @bharatdhamala8852
    @bharatdhamala8852 6 หลายเดือนก่อน +10

    ऊम नानी को कोकिल स्वर रैछ।
    गला खेलाऊन सक्ने क्षमता आहा।
    सबै ले सक्दैन ।
    प्रायः ले लय टीप्ने र सोझौं गाऊने हुन्छ।
    सीक्न पायो भने त २/३ बर्ष मा ववाल नै हुन्छ है।

  • @Pardesikanxama12
    @Pardesikanxama12 6 หลายเดือนก่อน +9

    Voice ramro xa Chan's dinu parxa
    Best of luck

  • @jivankumar1712
    @jivankumar1712 6 หลายเดือนก่อน +3

    विषेश गरि त खरो मिडिया को प्रस्तोता गोविन्द सर लाई धेरै भन्दा धेरै धन्यवाद दिन चाहन्छु संचारको माध्यम बाट यसरी लुकेका प्रतिभा र पहुँच न भएका हरुलाई संसार सामु चिनाउने यो अवसर जुराइदिनु भएको मा र बहिनी को आवाज असाध्यै राम्रो छ उज्वल भविष्य को कामना गर्दछु धन्यवाद

  • @manbahadurofficial4490
    @manbahadurofficial4490 3 หลายเดือนก่อน +1

    सफलता हाेस कृष्ण नानीकाेअभिलाश❤

  • @suryabhujel505
    @suryabhujel505 6 หลายเดือนก่อน +1

    साह्रै भावुक बनायो ! नानी कृष्णलाई उज्ज्वल भविष्यको शुभकामना

  • @tiruwakanxa5032
    @tiruwakanxa5032 6 หลายเดือนก่อน +55

    बिमा कुमारी दिदिको अभब पुर्ती गर्ने स्वर रैछ नानीको नानुलाई 21 तोप को सलामी सहित उत्तर उत्तर प्रगतिको शुभकामना

    • @tekbdr8787
      @tekbdr8787 6 หลายเดือนก่อน +2

      Nani ko swor mitho ra surilo chha ramro hudai chha

  • @SiddhipataMagar
    @SiddhipataMagar 4 หลายเดือนก่อน

    सर्वप्रथम त खराे मिडिया लाई धन्यवाद याे नानुकाे स्वेर र लय उत्कृष्ट छ भविष्यमा वरिष्ठ गायक नामले परिचित हुन सफल हुनसकुन् मेराे हृदय देखि शुभकामना ❤❤❤

  • @udayasikari1455
    @udayasikari1455 6 หลายเดือนก่อน +5

    Very nice singing godbelesyou from odisha India

  • @puspabhattrai6025
    @puspabhattrai6025 6 หลายเดือนก่อน +4

    Geet suner asadai vabuk vya pan saila ko geet dherai ramro lagxa ra nani ko ni asadai ramro 🥰🥰♥️♥️

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 6 หลายเดือนก่อน +12

    यतिन्जेल हेरेर एउटा कमेन्ट दैनै पर्यो नानिको यो उमेरमा बहुत राम्रो प्रतिभा रहेछ शुभकामना ❤❤❤

  • @Jinesha-w8j
    @Jinesha-w8j 6 หลายเดือนก่อน +3

    waaउ बुनु येकद्मैईई राम्रो छ जसरी भयेनी सबै मिलेर गित रेकर्ड गरिदिनु पर्यो हैई ❤❤❤❤❤❤❤❤😊

    • @virbahadur1132
      @virbahadur1132 4 หลายเดือนก่อน

      Kati ramro sor ho yo naniko subh kamna chha

  • @ChhatradevRai-e9q
    @ChhatradevRai-e9q 6 หลายเดือนก่อน +1

    भावनामा भुकम्प ल्याउने कति मार्मिकगीत रैछ!!! म त खुत्रुक्कै भएँ।

  • @Shamilaachhami
    @Shamilaachhami 6 หลายเดือนก่อน +15

    आहा कति मिठो नानुको आवाज ❤❤❤❤

  • @Deepachetri-s3k
    @Deepachetri-s3k 3 หลายเดือนก่อน +1

    Wow supper Dami so cute Nanu 👌🏻👌🏻🔔❤️❤️❤️💜💙💙💙

  • @SaranRai-oe1qg
    @SaranRai-oe1qg 4 หลายเดือนก่อน

    Yo nanilai sabaile support garnu hola dherai ramro vocal raixa!, God gifted voice!!!

  • @jhamakbahadurlimbu7678
    @jhamakbahadurlimbu7678 4 หลายเดือนก่อน

    गायक साइँला को कहानी सुनेर धेरै भावुक भ‌एँ
    कोसिस जारी राख्नु साइँला
    Be strong 💪

  • @Namaste7123
    @Namaste7123 6 หลายเดือนก่อน +1

    धेरै राम्रो स्वर छ नानि सरस्वति ले बास् गरून् नानि लाई

  • @nareshlamgade8941
    @nareshlamgade8941 6 หลายเดือนก่อน

    Wow! कति मिठो स्वर ननुको। Best of luck Nanu. पहिलो पटक काे गायन मा यतिको prafect कसैको लागेको थिएन। अझै प्रगतिको कामना छ। नानु।

  • @RegbahadurKhatri
    @RegbahadurKhatri 6 หลายเดือนก่อน +2

    Naniko aawaj r gaune saili ati ramro lagyo good luck nani aghi badhnu❤❤❤❤❤

  • @sitamalla5796
    @sitamalla5796 5 หลายเดือนก่อน

    एकदम राम्रो लाग्यो नानु को स्वर मिठो छ अझै प्रगति गर्दै अगाडि बढ्नु सफलता को शुभकामना 🙏🙏❤️❤️

  • @VeerBahadar-d3k
    @VeerBahadar-d3k 6 หลายเดือนก่อน +1

    धेरै राम्रो छ बैनिको सोर उजल भबिसेको कामना❤❤❤❤❤

  • @SyanuSunar
    @SyanuSunar 4 หลายเดือนก่อน +1

    साच्चिकै मारो जिन्ददी मा मेल खाने कथा छ बहिनी तपाईं को उज्जल् भबिसे को शुभ कामना ❤❤😢😢😢❤

  • @sitarana3474
    @sitarana3474 6 หลายเดือนก่อน +5

    ramro x voice naniko ❤congratulations

  • @deepakrasaily9
    @deepakrasaily9 6 หลายเดือนก่อน +6

    Kati mitho voice nani

  • @SamikshaLakandri
    @SamikshaLakandri 6 หลายเดือนก่อน +8

    Kharo midiyalai dherai dhannebad

    • @JongirDarray
      @JongirDarray 6 หลายเดือนก่อน

      ❤❤❤❤

  • @दिपकसारकि
    @दिपकसारकि 6 หลายเดือนก่อน +1

    धेरै मिठाे छ बैनि काे स्वर छ

  • @dilkumarsamba-s8u
    @dilkumarsamba-s8u 5 หลายเดือนก่อน

    यी बहिनिको स्वर स्थापित कलाकार हरुको जस्तै छ! जति सुने पनि सुनिरहु लाग्ने सो अगृम शुभकामना बहिनी लाई 👍️👍️👍️👍️👍️👍️

  • @rohinipokhare7644
    @rohinipokhare7644 4 หลายเดือนก่อน

    निकै भावुक बनायो।मीठो स्वर रहेझ उच्च उच्च प्रगतिको कामना।

  • @SukraKumar-i4p
    @SukraKumar-i4p 6 หลายเดือนก่อน +2

    Very nice voice so That congratulations to you Sister God's bless you Nanu From Gorkha Kumar Gurung Like me Great performance ❤❤❤❤🎉🎉🎉

  • @nareshshrestha3481
    @nareshshrestha3481 6 หลายเดือนก่อน +3

    Ek damai ramro xa shor baini ko safhalta ko suvakamana

  • @jasmanrai8359
    @jasmanrai8359 6 หลายเดือนก่อน

    वा,,,कति मिठ्यो स्वर नानिलाई धेरै शुभकामना आशीर्वाद छ । सांगितिक क्षेत्रमा सफलता मिलोस ❤❤❤❤

  • @ranjitshahioffical
    @ranjitshahioffical 6 หลายเดือนก่อน +6

    Wow nice super ❤

  • @rajeshbasnet8887
    @rajeshbasnet8887 5 หลายเดือนก่อน

    धेरै राम्राे स्वर लाग्याे उज्वल भविष्यको कामना छ नानु ।

  • @nareshbk5820
    @nareshbk5820 4 หลายเดือนก่อน +1

    लय रामरो छ नानु को

  • @bikramthakuri8597
    @bikramthakuri8597 6 หลายเดือนก่อน +1

    मिठो छ सोर अबस्से दर्सक शोर्ताको साथ सपोट पाउनेछ शुभकामना

  • @sitarana3474
    @sitarana3474 6 หลายเดือนก่อน +5

    Ruga lagyr rahix ntr t ykdam ramro voice❤❤❤

  • @kulman9140
    @kulman9140 6 หลายเดือนก่อน +1

    मिठो छ नानू को आवज👌👌सफलता को कामना

  • @RedMi-dn7wf
    @RedMi-dn7wf 3 หลายเดือนก่อน

    अत्यन्तै मिठो आवाज को धनी नानु उज्ज्वल भविष्यको कामना

  • @gitakhatri2353
    @gitakhatri2353 6 หลายเดือนก่อน

    आहा ! कति राम्रो स्वर ,सबै ले साथ दिनै पर्ने रहेछ । नानी को चाहना पूरा होस् । धन्यवाद छोरी ! सङ्गसङ्गै पढाई पनि लान अनिवार्य छ भन्ने सम्झिनु है ल ?👍️👍️😀❤️

  • @shivlal6829
    @shivlal6829 6 หลายเดือนก่อน +2

    धेरै राम्रो सोर छ बैनिको उतर उतर प्रगतिको कामना

  • @AmarKhatri-ci4zn
    @AmarKhatri-ci4zn 5 หลายเดือนก่อน

    आहा!
    साह्रै मिठो स्वर रहेछ,
    सम्पूर्ण दर्शक महानुभावहरूमा यो बहिनीलाई साथ सपोर्ट गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। सहयोगको लागि धेरै धेरै धन्यवाद ।❤❤❤

  • @Bharat12331
    @Bharat12331 6 หลายเดือนก่อน

    आवाज निकै मिठो लाग्यो।।
    सफलताको शुभकामना छ बहिनी।

  • @AnilKrishana-m4j
    @AnilKrishana-m4j 6 หลายเดือนก่อน

    अति मिठाे लागग्याे नानिकाे साेर आबाज तिमीलाई सबैकाे धेरै भन्दा धेरै साथ र सपाेट मिलाेस नानू तिमीलाई धेरै धेरै शुभकामना ❤️❤️❤️❤️❤️❤️👍️👍️👍️👍️👍️

  • @narendralimbu-ok3ki
    @narendralimbu-ok3ki 6 หลายเดือนก่อน

    सारै मीठो अावाज भबिष्य उज्वल छ नानू र खरो मिडियालाई धेरै धेरै धन्यवाद हजुर संघर्ष गर्न नछोड्नु नानू

  • @PratapPiryar
    @PratapPiryar 6 หลายเดือนก่อน +6

    दामि छ

  • @shivarimal8011
    @shivarimal8011 6 หลายเดือนก่อน +4

    वा वा कति राम्रो सोर नानीको उजवल भबिस्यको शुभकामना नानी❤❤❤❤पिएन साइला भाइलाइ उतोरउतर परगतिको शुभकामना ❤❤❤❤❤🙏🙏🙏🙏नमस्कार गोबिनद सर🙏🙏🙏🙏❤❤❤❤

  • @mirashreesmagar3075
    @mirashreesmagar3075 4 หลายเดือนก่อน +1

    Best of luck nanu 💕💕💕

  • @Misskabu
    @Misskabu 6 หลายเดือนก่อน

    सारै राम्रो यो स्वरोर बैनीको गीत बजार चाडै आयोस भविष्यको उज्ज्वल कामना❤❤😊

  • @katakrai4344
    @katakrai4344 4 หลายเดือนก่อน

    पिएन साईलाकाे स्वर राम्रो छ त्यस्तै नानी काे स्वर पनि राम्रो छ शुभकामना छ दुबैजनालाई

  • @Rajkumarbck
    @Rajkumarbck 5 หลายเดือนก่อน

    धेरै राम्रो स्वर रहेछ नानू सफलताको धेरै शुभकामना छ

  • @jhamakbahadurlimbu7678
    @jhamakbahadurlimbu7678 4 หลายเดือนก่อน

    स्वर मिठो छ बाबु को भविश्य उज्वल छ
    शुभकामना
    शुभ आशिर्वाद छ बुनु

  • @jeevansirmali6698
    @jeevansirmali6698 4 หลายเดือนก่อน

    पहिलो पटक मीडिया मा गाउँदा पनि धेरै राम्रो स्वर छ नानीको अगाडि बढाउन पर्छ सबैले मिलेर

  • @hastabahadur4106
    @hastabahadur4106 5 หลายเดือนก่อน

    Very nice voice well done congratulations to sister and brother media from London UK 🇬🇧💗🌹❤️🇬🇧

  • @deepabhattarai796
    @deepabhattarai796 6 หลายเดือนก่อน

    Wow supper Nani 💕💕💕💕💞👌👌👌👌

  • @rajkumarshrestha9343
    @rajkumarshrestha9343 6 หลายเดือนก่อน +6

    Wow nani nice

  • @AmbikaKunwar-k8n
    @AmbikaKunwar-k8n 6 หลายเดือนก่อน

    खरो मिडियाका गोविन्द पंगेनी सर नमस्कार पिएन साइलाजी र नयाँ आगन्तुक बहिनी लाई विशेष धन्यवाद तपाईँहरूको भविष्य अत्यन्त उज्ज्वल छ। कृष्ण बहिनीलाई लोकप्रिय इन्द्रेणी कार्यक्रम दोहोरी साँझमा पिएन साइलाजीले सम्पर्क गराइदिनुहोला शुभकामना।

  • @ritadhakal8558
    @ritadhakal8558 หลายเดือนก่อน

    Such a heart touching voice👍❤️. Wishing the best success to you Baini 🎉♥️🎈

  • @SamikshaLakandri
    @SamikshaLakandri 6 หลายเดือนก่อน +5

    Sarai dukha lagyo piyem sail❤

  • @karanolikshettry6591
    @karanolikshettry6591 6 หลายเดือนก่อน

    Aja sarai mitho naniko sor dherai agadi badhnu ra timiharu bau xoriko vagyamani badliyos socheko jasto hos Best of luck 👍👍👍

  • @LauwaLimbu-i8i
    @LauwaLimbu-i8i 5 หลายเดือนก่อน

    साँच्चै नानुकाे प्रस्तुतिले प्रमाणित गरिसक्याे कि यस्ताे प्रतिभाले सबैकाे साथ र अवसर पाउनै पर्दछ

  • @krishnaportel9957
    @krishnaportel9957 6 หลายเดือนก่อน +1

    कत्ती मिठो स्वर सारै भाबुक बनायो

  • @devipun2635
    @devipun2635 6 หลายเดือนก่อน

    नानिकाे अावाज अति राम्राे छ भाईकाे पनि राम्राे छ सफल हुँदै जाउन धन्यवाद पगिनी सर धेरै, धन्यवाद

  • @HariRbc
    @HariRbc 6 หลายเดือนก่อน

    उज्वोल भबिस्येको कामना बैनिको निकै मीठो स्वोर रहेछ यो स्वोरले न्याय पाउनुपर्छ ❤