भर्खरै बिवाहमा बाधिँएका बल्छि भन्छन् 'बच्चैदेखि लभमा थियौँ ' || Balchi With Wife

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 พ.ย. 2024

ความคิดเห็น • 464

  • @fewatimes
    @fewatimes  5 ปีที่แล้ว +74

    बल्छिको जन्मदिनमा माछा उपहार, दाई भाउजुले खोले घरको कुरा | Birthday celebration of balchhi Dhrube
    th-cam.com/video/AAYqgNCjzGI/w-d-xo.html

    • @jivankhadka4468
      @jivankhadka4468 4 ปีที่แล้ว +5

      पहिलो patak haina hajar choti vhaisako hernana alxi lagx kam xaina utube haru

    • @ishorigyawali2931
      @ishorigyawali2931 4 ปีที่แล้ว +2

      सुन्दर

    • @rameshshakya2460
      @rameshshakya2460 4 ปีที่แล้ว +1

      @@jivankhadka4468 the first

    • @mayalama3332
      @mayalama3332 4 ปีที่แล้ว

      A
      Xbl

    • @sarantamang4211
      @sarantamang4211 4 ปีที่แล้ว

      Khateni kastko kuragarxs yojbanama pani lajlagdain

  • @kulbahadurbhattarai3933
    @kulbahadurbhattarai3933 2 ปีที่แล้ว +7

    जुठे सिरियल १००% राम्रो धेरैराम्रोछ हामी विदेशमा भएपनि हजुर बुवाहरु नेपाल बाटै आउनु भएकाले स्वयंभोगेको अनुभव हुँदा हामीहरुलाई जुठे सिरयलले बाल्यकाल विर्स्याइ दिएको छ र महसुस पनि उत्तिकै जुठे टिमका सम्पूर्ण कलाकारहरु प्रति हार्दिक बधाई साथै धन्यवाद

  • @bhimthapa2851
    @bhimthapa2851 3 ปีที่แล้ว +9

    👌👌👌❤️बल्छी ब्ररो र करुणा भाउजू को जोडी सन्सार मैइ एक छ

  • @ashbahadurchetri5811
    @ashbahadurchetri5811 3 ปีที่แล้ว +3

    भाई मरिचमान श्रेष्ठ र बहिनी करुणा खँडका दम्पती युगललाई दाम्पत्य जीवनको धेरै धेरै शुभकामना छ।(आसाम, इंडिया बाट)।

  • @Dubai739
    @Dubai739 4 ปีที่แล้ว +4

    मलाई अहिलेसम्मकै सबैभन्दा जोडी कुन हो नेपाल मा कुन मन पर्छ भन्दा बल्छी धुर्बे मरिचमान जि र करुणा जि लाई नै भन्ने छु ।

  • @sitamalla2760
    @sitamalla2760 4 ปีที่แล้ว +12

    कत्ती राम्री त्येसै माथी अनुशासाती उस्तै 👌👌❤️❤️
    बल्छी अति भाग्यमानी हो

    • @dynamictamang6941
      @dynamictamang6941 4 ปีที่แล้ว +2

      Sita Malla ho keta tyati handsome chaina

  • @रावाखोलेराई
    @रावाखोलेराई 6 ปีที่แล้ว +68

    मरिच मान श्रेष्ठ भाग्यमानी रहेछ यति राम्रो करुणा भेट्यो सम्हालेर राख्नु है बार बन्धन लाएर दम्पति जिवनको शुभकामना छ ।।

    • @saraspandey9200
      @saraspandey9200 6 ปีที่แล้ว +2

      रावाखोले राई उम के सबै राम्रो छिन करुणा

    • @mayalama7140
      @mayalama7140 6 ปีที่แล้ว +2

      रावाखोले राई x

    • @mechkumari2408
      @mechkumari2408 6 ปีที่แล้ว +2

      रावाखोले राई 0

    • @santoshbisural5032
      @santoshbisural5032 6 ปีที่แล้ว +1

      Akhumanadkaa

    • @sangitaraj9126
      @sangitaraj9126 5 ปีที่แล้ว +1

      दामी छ हजुर

  • @aanandaruchal1901
    @aanandaruchal1901 3 ปีที่แล้ว +3

    अत्यन्तै राम्रो जोडि

  • @bhavnadumi
    @bhavnadumi 6 ปีที่แล้ว +18

    अत्ति रमाइलो कुराकानी । क्या राम्री करुणा दुलही। so much respect to मरिच मान उर्फ बल्छी । very Genuine Couple Talk. I haven't enjoyed this much watching any of the interviews. He's so natural and Entertaining.
    Karuna looks elegant and Gorgeous too. I wish they have a very prosperous Conjugal Married Life.

  • @milanranamagar6586
    @milanranamagar6586 6 ปีที่แล้ว +20

    बल्छी दाई भन्दा भाउजु बाठी।
    बधाई छ मरिचमान दाज्यै 💕💕💕

  • @shivaacharya275
    @shivaacharya275 6 ปีที่แล้ว +12

    मरिचमान धैरै भाग्यमानी हूनुहुने रहेछ धेरै राम्री सबै गुणहरु भएकि भद्र स्वभावकी करुणा पाएका छौ राम्रो लाग्यो , मरिचमान अलि बढी बोल्छौ बोल्नमा आफैलाइ कन्ट्रोल गर चहिदो मात्र करुणा जस्तै यो कुरालाइ चाहि नेगेटिभ रुपमा चाहि नलिग ल ब्रो

  • @saugannepal9070
    @saugannepal9070 6 ปีที่แล้ว +5

    धुर्बे दम्पती को सबै ईन्टरभिउ हेरियो सारै रमाइलो शुभकामना ।।

  • @बाबुरामकुवँर
    @बाबुरामकुवँर 6 ปีที่แล้ว +1

    बल्छीले माछा ठुलैपारेछ नया दाम्पत्या जिबको शुभकामना मरिचमान र करुणा लाई सधैं सधैं भरिलाई

  • @divyakantiboardingschoolto6233
    @divyakantiboardingschoolto6233 5 ปีที่แล้ว +4

    Balchi doesn't deserve her because of her beauty and brain. With her talks she is good in English too. Balchi Dai don't be sad hai. Really she is too good and you are the luckiest....

  • @prakashnicesongilikeitsoal5190
    @prakashnicesongilikeitsoal5190 4 ปีที่แล้ว +2

    बल्छु को बुढि त कति राम्री हो अालुकाे भाउमा मिले छनि 👌👌👌👌👌👌👌

  • @skysunilaangla9801
    @skysunilaangla9801 6 ปีที่แล้ว +5

    मलाइ मन पर्ने हस्य कलाकार
    (बल्छी ध्रुबे) मरिच मान श्रेश्ठ
    तपाइलाइ दम्पत्य जिवनको
    धेरै-धेरै शुभकामना

  • @prakashchandraoli1399
    @prakashchandraoli1399 6 ปีที่แล้ว +7

    बल्छी दाइले तर ठुलै माछो जालमा पार्नु भो perfect couple dai bhauju 32लक्षणले भरिपुर्ण हुनुहुन्छ

  • @lalitshrestha4814
    @lalitshrestha4814 6 ปีที่แล้ว

    होइन मलाई मात्र हो कि अरुलाइ पनि हो यो जोडीको अन्तर्वार्ता जति हेरे पनि धित नमर्ने?गने भने सायद मैले मात्र ३०चोतिजती हेरिसकेहोला बल्छी भाइ र करुणा बुहारीको अन्तर्वार्ता !अझै धित मर्दैन हेर्न के भाको हो ?anyway तपाईंहरुको जोडी सधैभरी यसरी नै हासिखुसी साथ माया ममताले भरिपुर्ण भएर जुनिभरी साथ रहिरहोस ,god bless both of u भन्न चाहन्छु।नारी हुनु त करुणा खड्का जस्तो सुशोभित,सर्बगुनसम्पन्न भन्दै stay happy and blessed......

  • @nikhilupretipremvilashi6896
    @nikhilupretipremvilashi6896 3 ปีที่แล้ว

    दर्शन अनी नमस्कार म हजुरहरूको सहयात्री निखिल उप्रेती प्रेमबिलासी घर भद्रपुर नगरपालिका वार्ड नं.८ चन्द्रगढी प्रकाशपुर झापा ( हाल) यु.ए.ई. बाट
    सर्व प्रथम fewa times लाई आज भरखर भिडियो हेरे एकदम खुसी लाग्यो मरिचमान श्रेष्ठको जोडी करूणा जी एकदम शिलस्वभाव बोली चाली एकदम राम्रो लाग्यो समय ले षाथदिए अबस्य भेट्ने छु ।
    बल्छी धुर्वै नामले एकदम चर्चित कलाकार हास्य व्यग्य र सेन्टीमेन्टल पनि भन्नु पर्छ । जुठेले पनि चिनिनु हुन्छ हजूर हरूलाई उत्तर उत्तर प्रगतीको शुभकामना पशुपति नाथले कल्याण गरून ।
    अब एउटा आशा के छ भने बल्छीको भावी सन्तान प्रकट गर्नु पर्ने अबस्था देखिएको छ ।
    मंगलम मंगलम है त छिटो यो सम्पन्न भैदिए राम्रो हुन्थ्यो प्रगतिका बाटो हरू मा ठेस नलागोस यहि छ मेरो शुभकाभना।❤❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nsabiral8076
    @nsabiral8076 6 ปีที่แล้ว

    दाइ भाउजुको जोडी राम्रो छ यसो हेर्दा मोटु पातलु जस्तो लाग्यो जे होस् दम्पते जिवनको धेरै धेरै शुभकामना छ।

  • @BSoney-eh9nr
    @BSoney-eh9nr 6 ปีที่แล้ว +8

    अति सभ्य श्रीमती पाउनु भएछ बल्छी जि You are really sooo lucky..

  • @alukobiu3829
    @alukobiu3829 4 ปีที่แล้ว +3

    आहा कति राम्रो जोडी ।। यो जोडी सधै खुसी होस

  • @arjunsarestha3984
    @arjunsarestha3984 6 ปีที่แล้ว +4

    ल बधाई छ हजुर हरु लाई दाम्प्दय जीवन को सधै येसै गरि हसि खुशी रहनुस र बल्छी जी अरुलाई पनि सधै हसाई रहनुस ✊✌💔🌹

  • @birbdr6297
    @birbdr6297 6 ปีที่แล้ว +37

    करुणा र मरिच मान दुबैको जोडिएको वैवाहिक सम्बन्ध युगौयुग अमर बनोस हार्दिक सुभकामना

  • @basantakwt1537
    @basantakwt1537 6 ปีที่แล้ว +7

    बल्छी धुर्बेलाइ दाम्पत्य जिवनको हार्दिक शुभकामना।

  • @asnokchamd5609
    @asnokchamd5609 6 ปีที่แล้ว +14

    मरीच मान दाइ अनि करुणा भाउजू हजुर हरुको जोडी सदा सुखी खुसी रहोस शुभकामना

  • @jungalama1766
    @jungalama1766 3 ปีที่แล้ว

    सुन्दर जोडी बल्छी धुर्बेको सधै सुखमय रहोस् ।

  • @manojshankar6124
    @manojshankar6124 4 ปีที่แล้ว +27

    मलाइ यो जोडी को सोच नै मन परेन,जातको कुरा ,,माझी भो र के भो मन त सफा छ् रे,,माझी जात न राम्रो हो, माझी लाई गिरायेर बोल्नु अनुचित,,out of कास्ट न जावोस रे ,,अझै पनि थाङ्ने सोच ,धिक्कार,,

    • @tamanganup2213
      @tamanganup2213 3 ปีที่แล้ว

      Sai baat

    • @nikhilupretipremvilashi6896
      @nikhilupretipremvilashi6896 3 ปีที่แล้ว

      यो एउटा कन्सेप हो यसमा कुनै बिकल्प छैन हामी एक नेपाली हौ यो वाहाहरूले नराम्रो भन्नु भएको हैन सो कन्सेप मा भको मात्रै हो यो भै रहेको कुरा हरू हुन् यसलाई कूनै नेगेटिभ सोच्नु हुन्न सर best of point तपाईको राम्रो कुरा लाग्यो धन्यबाद सर । ❤❤❤❤🇳🇵🇳🇵

  • @Buddhiratnalamavlogs
    @Buddhiratnalamavlogs 6 ปีที่แล้ว +11

    करुना खड्का राम्री भएर मरिचमानलाई लक्की ठान्ने नतमस्तक लठुवाहो,के मरिच मान मान्छे यदि करुनालाई नपाएको भए unlucky नै पो !!! सधैँ एउटा कुरो ख्याल गर्नु कि,रुपले सुन्दर भएर जीवन चल्दैन,मन सुन्दर हुनुपर्छ,कन्चन दिलले मात्रै हरेकको मन जित्न सक्दछ !

    • @sitamalla2760
      @sitamalla2760 4 ปีที่แล้ว

      अति नै राम्री कत्तै खोट लाउने ठाउँ छैन

  • @Bkvlogs20114
    @Bkvlogs20114 6 ปีที่แล้ว +7

    बल्छी भन्दा बल्छिनी तगडा रहेछिन्
    जिन्दगी रमाइलो संग बित्योस् शुभकामना

    • @binubudhamagar3948
      @binubudhamagar3948 6 ปีที่แล้ว +1

      Ani hjur kaile hotw bro esto jodi dekhn paune

    • @Bkvlogs20114
      @Bkvlogs20114 6 ปีที่แล้ว

      may be छिटै नै हुन्छ कि आस गरौ त्यसमा पनि उहाँमा भर पर्ने कुरा हो हजुर

  • @gangabhandari3223
    @gangabhandari3223 3 ปีที่แล้ว +2

    दियाे बालेजस्तेेेेे रे्ेेेेछन् दुलहि यिनकाेत पाइलाटेकेकाेठाउनि राम्राे हुन्छहाेला।

  • @nabarajnabaraj5617
    @nabarajnabaraj5617 6 ปีที่แล้ว

    जोडि धेरै राम्रो छ करुणा जि र बल्छि जि को जोडि किनकि हरेक कलाकारको कहि समयसम्मको रम झम पछि बिछोड भयको देखियको छ यो जोडि सदा यसरी खुसि सुखि भयको देखन पाउ।

  • @nareshsaud3391
    @nareshsaud3391 3 ปีที่แล้ว +1

    Good

  • @surajthapaisbestinnepalido1680
    @surajthapaisbestinnepalido1680 6 ปีที่แล้ว +10

    Sarai ramri. Best of luck hajur harulai

  • @dharmeshkumar9794
    @dharmeshkumar9794 3 ปีที่แล้ว +1

    बल्छी धुरबे जि लाई दामपती जिबनको शुभ कामना छ है

  • @cristinagurung9334
    @cristinagurung9334 6 ปีที่แล้ว +7

    Wow nice couple 👌👌👌 congratulations both of u.

  • @laxmeechannel9981
    @laxmeechannel9981 6 ปีที่แล้ว +8

    God Bless Ur couple ...Congratulation

  • @gopendrasunar8350
    @gopendrasunar8350 4 ปีที่แล้ว +2

    Happy marriage day balchhi dhurbe dada

  • @sarjanbatala59
    @sarjanbatala59 4 หลายเดือนก่อน

    यिनिहरुको बच्चा चाहि भयो होला कि नाइ 😍😂😅😊
    २०८१ मा हेर्ने जति यता हाजिर हुम् है।❤🥰🤗

  • @samirlama636
    @samirlama636 6 ปีที่แล้ว +17

    Perfect couple.....
    Maya vaneko asto po hunuparxa...

  • @Dubai739
    @Dubai739 4 ปีที่แล้ว

    लम्जुङे पो करुणा खड्का खुसी लागो बधाई छ जिन्दगीभर सातौ जन्म।सम्म मिलोस यो सम्बन्ध

  • @mangjabungcollection1444
    @mangjabungcollection1444 6 ปีที่แล้ว +3

    जोडी चाहिँ पाएकै हो धेरै सुन्दरी बधाई छ दाम्पत्य जीवनको शुभकामना

  • @krishnakatwal9696
    @krishnakatwal9696 6 ปีที่แล้ว +8

    She is so beautiful n balxi is best comedy actor..

  • @to8852
    @to8852 3 ปีที่แล้ว

    Ekdamai ramro lagxa balchhi sir hjr ta ekdamai ramro manxe hunuhunxa hjr ta

  • @shakyasamjhana1
    @shakyasamjhana1 6 ปีที่แล้ว

    बल्छी ध्रुबे र उहाकी जीवन संगिनीलाई मेरो खुला पत्र
    मिति मे २३ , २०१८
    ------------------------------------------------------------
    सबैका प्रिय कलाकार ,
    बल्छी ध्रुबे ज्यु लाइ मेरो नमस्कार !
    भर्खरै बैबाहिक सम्बन्धमा गासिनु भएको अवसरमा यहालाई र यहाको जीवन संगिनी ज्युलाई पनि बधाई तथा शुवाकामना/ सबै कुरा चित्त बुझ्यो, तर तपाइले आफ्नी श्रीमतीलाई तिमि भनेको अनि उहाले तपाइलाइ तपाइँ हजुर भनेको चाही चित्त बुझेन/ हुन् सक्छ तपाइको र उहाको उमेरको ज्ञाप धेरै भएर सानो देखेर तिमि भन्नु भयो होला , तर स्मरण रहोस बरिस्ठ पत्रकार ऋषि धमला जी र उहाकी जीवन संगिनी एलिजा गौतम जी को पनि उमेरमा धेरै ज्ञाप छ , तर धमला जी ले मिडियामा सधै " एलिजा जी" " तपाइँ " " उहा " भनेर सम्बोधन गरेको सुनेको छु / नेपालमा धेरै श्रीमानहरुले श्रीमती भन्दा आफु ठुलो छु भन्ने सोच राख्छन र आफ्नी श्रीमतीले आफुलाई तपाई हजुर भन्नु पर्ने आफुले चाही त् तिमि भनेर सम्बोधन गरेको पाइन्छ / आफुलाई तपाइँ भनेर सम्बोधन गर्ने जिवान्साथिलाई तिमि भन्नु त्यो अपमानजनक सुनिन्छ / अफसोच यस्तो कुराको चेतना श्रीमतीहरु आफैमा पनि हुदैन / तपाइकि जीवन साथि आफैमा शिक्षित र शिक्षिका समेत हुनुहुन्छ/ मलाइ आशा छ , उहाले मेरो आसय बुझ्नु हुन्छा होला / यसरि श्रीमान श्रीमती बीच बेमेल सम्मान गर्ने लाखौ करोडौ मान्छे हरु छन् , तपाइहरु मात्र हैन / एक पटक सोच्नुस त् , के तपाइँ उहालाई आदर गर्नु हुन्न ? के श्रीमान्ले श्रीमतीलाई आदर गर्नु हुन्न ? मैले यो कुरा तपाइलाइ किन भनिरहेको छु भने , तपाई कलाकारहरुमा समाजलाई प्रेरणा दिने , समाज परिमार्जन गर्ने , लैंगिक विभेद हटाउने , जनचेतना जगाउने एउटा अद्भुत तागत हुन्छा / मेरो अनुरोध छ , बल्छिजी ले आफ्नी जिवान्साथिलाई सम ब्यबहार गरेर जनताका सामु उदाहरनिया काम गरिदिनुस / नेपालि समाजले महिलालाई सम्मान दिएको छैन , तर यौटा श्रीमान्ले त् दिन सक्छ नि / मेरो कुरा सुन्दा " अति महिलावादी " भनेर सोच्नु भो होला / हो म महिलावादी नै हु / अति महिलावादी लाग्छ भने म त् झन् खुशी भय / महिलावादी हुन् त् कति गारो छ , अति महिलाबादी भए भने त् मेरो लक्ष्यमा धेरै अघि पुगे / माफ गर्नु होला, एउटा हासो मात्र गरेको / मेरा पनि प्रिय कलाकार बल्छी ध्रुबे जी , तपाइँ पनि "अलिकति " महिलावादी भैदिनुस / आफ्नो श्रीमतीलाई सम व्यवहार गरिदिनुस / तपैहरु जीवन साथी हो , एक अर्काका साथी जस्तो बनि दिनुस / दिमाग भित्रि तहमा जमेको " म श्रीमान हु " भन्ने अहंकारलाई छोडेर " हामी साथि हौ , हामि एक अर्कालाई प्रेम गर्छु , हामी एक अर्कालाई सम्मान गर्छौ भन्ने कुरा ब्यबहारमा , बोलीमा, सोचाइमा देखाई दिनुस / तपाइँलाइ देखेर हामी जस्ता धेरै फ्यानहरुले श्रीमान श्रीमती बीच " इक्वेल पावर शेरिंग अर्थात् सम्बन्धमा बराबरीको हिस्सेदारी हुनुपर्छ भन्ने सिक्न पाउ / म्यादम पनि शिक्षिका भएका कारणले उहाले पनि लैंगिक विभेदका कुराहरुको सुक्ष्म अध्ययन गर्ने र समतामुलक सम्माज निर्माणमा बालबालिकालाई बिभेद् मुक्त शिक्षा दिन सक्नु हुन्छ / यदि उहाले नै , " मेरो श्रीमान त् म भन्दा ठुलो हो , उहालाई मैले सम्मान गर्नु पर्छ तर उहाले मलाइ गर्न पर्दैन भनेर सोच्नु भयो भने , बाल बालिकालाई उहाले के सिकाउनुहोला / बल्छी जी मिल्यो बन्यो आफुले बनाउने टेलिचलचित्र हरुमा पनि तेस्तै समतामुलक सम्बन्धहरु देखाई दिनुहोला /
    समय दियर पत्र पढ्नु भयो / धन्यबाद /
    सम्झना शाक्य
    तपाइकि एक महिलावादी फ्यान

  • @sabitraniroula5245
    @sabitraniroula5245 2 ปีที่แล้ว +2

    हजूर हरूको जोडि लाई थोरै धेरै शुभ कामना

  • @lilamlimbu1578
    @lilamlimbu1578 6 ปีที่แล้ว +16

    ल है बल्छी भाइ लाइ बिबाहको शुभकामना
    "बल्छि भाइले बुहारी चाहिँ आलुको भाउमै पाको हो क्या"

  • @ramregmidmkrsregmi4036
    @ramregmidmkrsregmi4036 2 ปีที่แล้ว

    Very Nice 👍 marichaman dai hjur Le garnu vako video chai very Nice lakxa ma hjur ko fan ho ni

  • @indragurung1392
    @indragurung1392 6 ปีที่แล้ว +3

    Super jodi god bless u both of balxi vanda budi dherai cute raixa

  • @kamalmoh777
    @kamalmoh777 4 ปีที่แล้ว

    जाल मा राम्रै हानेछ्👌👌

  • @pejbahadur9153
    @pejbahadur9153 6 ปีที่แล้ว +7

    Nice couple.. congrt. Sis is beauty with brain.

  • @maheshtgn4595
    @maheshtgn4595 6 ปีที่แล้ว

    बल्छी मा ठुलै माछा परेछ हो लु बधाई छ यो जोडीलाई

  • @anilthapa8916
    @anilthapa8916 5 ปีที่แล้ว +4

    Nice interview brother and sister

  • @meeraadhikari8261
    @meeraadhikari8261 4 ปีที่แล้ว

    बल्छी सर सारै मीठो बोल्ने म्य्मकती राम्री जोडी खूबै मीलेकोछ 👌👌💞💞💞💞

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 6 ปีที่แล้ว +13

    राम्रो जोडि को रामाईलो कुरा हेरेको 7 साथौ पुगेछ बधाई छ जोडि लाई

    • @binapaudel9302
      @binapaudel9302 6 ปีที่แล้ว +1

      sabai kalakar tatha patrakar ma 1 nambar ko jodi tathaa saskari sirimati

    • @yingying106
      @yingying106 6 ปีที่แล้ว

      Khesmank เเ ้ีล้เ. ้้้ัี่ Kumar

  • @rampradhan1625
    @rampradhan1625 4 ปีที่แล้ว +2

    Buari ramri bujaki lagyo damptya jiban sukhamaya hos

  • @binabina7708
    @binabina7708 4 หลายเดือนก่อน

    जाेडी राम्रो छ । सफल जिन्दगि बिताउनुहाेला ।

  • @aanandabahadur9186
    @aanandabahadur9186 6 ปีที่แล้ว

    नमस्ते दाजु भाजु अति नै गूड् भाउजू पाउनु भाको रहिछ हरपल खुशी बिताउनु होला भाउजुको बोली अति मिठो बोल्नु हुदो रहिछ त है

  • @sekharsamal6192
    @sekharsamal6192 3 ปีที่แล้ว

    Bahut ramro interview sir Balchi Dhurve and his real life partner

  • @habillimbu4300
    @habillimbu4300 6 ปีที่แล้ว +3

    dherai ramro gare cha balse le

  • @chandralamsal9225
    @chandralamsal9225 6 ปีที่แล้ว +3

    असाध्यै मिलेको जोडी सफल दाम्पत्य जीवन को सुभकामना

  • @prakasrai7449
    @prakasrai7449 6 ปีที่แล้ว +1

    हाम्रो बल्सि दाई र भाउजु को हासै राम्रो छ 👍👍👌👌

  • @AayuskaGhimireBhatta
    @AayuskaGhimireBhatta 6 ปีที่แล้ว +14

    Newly married couples Congratulations both of them 🎊🍾🎉 💗

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 3 ปีที่แล้ว

    Badhaix fewa telivision vai !
    Sathai balche ka budha budhailai dherai badhai tatha subhakamanax !!! Dang tulsipur ll
    Malai balcheko rol sarai man parx!!!

  • @Amirkhan-wh5pg
    @Amirkhan-wh5pg 4 ปีที่แล้ว +4

    You both are so sweet . god bless your marriage life bro.

  • @attitghayal1129
    @attitghayal1129 3 ปีที่แล้ว

    हेर्दा राम्री भऐरा हुदैना बनी राम्रो हुना पर्छ आजा सम्मा पढेरा कति जातको मान्छे पाउनु भयो र बुडि बल्छिकी बल्छि र बल्छिको रगत सेतो र खोइरो छ होला हैइ

  • @melighttheeng5594
    @melighttheeng5594 6 ปีที่แล้ว +10

    God bless you both of you...

  • @chittabujhnekhabar374
    @chittabujhnekhabar374 6 ปีที่แล้ว

    हैट बल्छिमा त हाम्रै चेलिबेटी पो परिछन ओ ल बधाइ छ बल्छी जि

  • @dambarbasnet7302
    @dambarbasnet7302 5 ปีที่แล้ว +2

    nice jod I like it

  • @nomamagar4851
    @nomamagar4851 6 ปีที่แล้ว +3

    Atti sundar jodi ✌💏💑👌

  • @shyamlimbu99
    @shyamlimbu99 2 ปีที่แล้ว

    Thankou dhurba bhai

  • @madhabikafley2921
    @madhabikafley2921 6 ปีที่แล้ว +6

    Congratulations both of u. Happy married life ahead and god always bless u. Love ur simplicity diju

  • @tenjingsherpa3259
    @tenjingsherpa3259 6 ปีที่แล้ว +1

    Balchhi dai ra vaujyuko jodi chahi jakash chha...

  • @damienmagar2153
    @damienmagar2153 6 ปีที่แล้ว +3

    बबाल छ जोडि

  • @sawidtamang8034
    @sawidtamang8034 4 ปีที่แล้ว +7

    Perfect couple

  • @mamtamalla4331
    @mamtamalla4331 6 ปีที่แล้ว +7

    Perfect

  • @mparkashrai7795
    @mparkashrai7795 6 ปีที่แล้ว +10

    God bless you both😇

  • @ramkantapathak1321
    @ramkantapathak1321 4 ปีที่แล้ว

    Happy marriage ,Balchhiji n Karuna

  • @jeevankalaofficial64
    @jeevankalaofficial64 6 ปีที่แล้ว +18

    कस्तो मज्जा आउछ है ,यो भर्खर भर्खर बिहे भएको बेला ।

  • @falandrakhadka4998
    @falandrakhadka4998 5 ปีที่แล้ว +1

    wow kati ramro jodi ho k balxi dai le ta kati ramro budi pako ho

  • @rajaryal9829
    @rajaryal9829 6 ปีที่แล้ว +5

    हैट अहिले चाहिँ बल्छिको बल्छिमा खत्रा दामी माछो नै परेछ त 😂😂😂😂😂😂

  • @rnjantaa
    @rnjantaa 6 ปีที่แล้ว

    नेपालका मिडिया!!! जस्ले पनि यौटै प्रश्न सोधेर के प्रमाणित गर्न खोजेका हुन् कुन्नी लभ कसरि पर्यो? डेटीङ कहा गयो? किस खायोकि खाईएन बिहे भन्दा अगाडि? भयो बच्चा कहिले जन्माउने? भर्जिन हो कि होईन? यस्ता प्रशन सोधेर के शिक्षा दिन खोजेका हुन त ? मलाई चै यस्तो लाग्यो अर्काको श्रीमान श्रीमतीलाईछुटाउने त होईनन ।देशको हालत लथालिङ्ग छ जनताहरु बेहालमा छन भुकम्प ले लथालीङ्ग छ सरकारलाई झकझक्याउने कि यस्ता प्रश्न सोध्ने??? रवि लामीछाने जस्तो मान्छे मिडियामा अरु देख्न नपाईने भयो बरीलै ।नत्र मान्छेलाई एउटै प्रश्न सोधेर किन तनाव दीने यार।बल्छि जि तपाई सेलीव्रेटी मान्छे समाजमा भएका जातिय बिभेद अन्त्यको लागि तपाईको भुमीका के हुन्छ? अनि तपाई शिक्षिका तपाईको तर्फ बाट पनि के भुमिका हुन्छ? यस्ता प्रश्न कसैको दीमागमा आएन किन होला ? म मरिच जी को फ्यान हु। मरिचमान जी को जोडीलाई लाई मेरो सल्लाह आफ्ना सबै प्राईबेड कुरा खोलेर मिडियामा के प्रमाणित गर्न खोजनुभो त्यो मलाई थाहा भएन तर म पनि लभ मेरीज हो यत्ति मलाई थाहाछ तपाईका सानो गल्ति पाए भने त्यहि गल्तिलाइ समातेर पैसा कमाउन पछि पर्दैनन। मेरो देशको मिडीया

  • @arjunbk3131
    @arjunbk3131 6 ปีที่แล้ว +1

    Very nice Jodi marich man Karuna g

  • @begood.4423
    @begood.4423 6 ปีที่แล้ว +5

    kati ramro jodi

  • @rajuadhikarivlog
    @rajuadhikarivlog ปีที่แล้ว

    la wow nice love story

  • @sushillimbusushillimbu4751
    @sushillimbusushillimbu4751 6 ปีที่แล้ว

    dhrei ramro nice couple yasari nei damptya jiwan ujjal hos balchi hasyakalakar ji

  • @karnasinghgurung9734
    @karnasinghgurung9734 4 หลายเดือนก่อน +3

    बल्छिले यति राम्री सुन्दरी कसरी फकाउनु भ्याछ होला ह ह ह,

  • @bishnusedhai6574
    @bishnusedhai6574 3 ปีที่แล้ว

    Marich man shrestha is best

  • @balakrishnadhakal5453
    @balakrishnadhakal5453 6 ปีที่แล้ว +1

    wow hajur haruko boly kati ramro xa. .and dami lago jodi. .

  • @yanjuhyolmo8366
    @yanjuhyolmo8366 6 ปีที่แล้ว +7

    Best couple

  • @Barsha-xm9uc
    @Barsha-xm9uc 6 ปีที่แล้ว +2

    Happy merried life dada n dd lai...dhilai vaye pani

  • @magarindra5423
    @magarindra5423 6 ปีที่แล้ว +1

    Daami jodi ko ramro interview...maya nai thulo ho...

  • @rakesholi9441
    @rakesholi9441 6 ปีที่แล้ว +1

    karuna bhauju ko bolne saile yak damai ramro 6

  • @lakpisherpa6732
    @lakpisherpa6732 3 ปีที่แล้ว

    So qt couple God bless you both

  • @gaganlama6627
    @gaganlama6627 6 ปีที่แล้ว +4

    nice interview

  • @rameshkhadka4364
    @rameshkhadka4364 6 ปีที่แล้ว +3

    Chhori jwai lai hamesha aashirbadxa sadhai yasarinai hasi khusi dekhirana pau

  • @khimmagar943
    @khimmagar943 4 ปีที่แล้ว

    Very nice balaxika jodi lai badhaixa

  • @prabinmagar896
    @prabinmagar896 6 ปีที่แล้ว

    जे होस माछाको नाइकेले चाहिँ माछा माजाको पारेछ । बधाई छ दामपत्य यो जोडीलाई

  • @birajtimsina5804
    @birajtimsina5804 5 ปีที่แล้ว

    Bahut ramro..

  • @moktansagun7533
    @moktansagun7533 6 ปีที่แล้ว +1

    Kati ramro couple wow😍😍