भुन्टी भाग- १७९ [ Bhunti Epi-179 ] II Asha Khadka II Sukumaya II September 12/2023

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2023
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Melina Thakuri, Padam Rai, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    ►Special Thanks
    Santosh Neupane
    Roshan Dhital
    Nakul Bhattrai
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    TH-cam : / @kanchhiofficial8023
    के तपाईले हाम्रो TH-cam च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka
  • บันเทิง

ความคิดเห็น • 2K

  • @sukumaya98tv
    @sukumaya98tv  9 หลายเดือนก่อน +1107

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 2.99M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @Balan_Saha1.6M
      @Balan_Saha1.6M 9 หลายเดือนก่อน +59

      यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ | ❤️❤🎉🎉🎉🎉🎉

    • @Crazy___Sks7363
      @Crazy___Sks7363 9 หลายเดือนก่อน +32

      सुकुमाया को fan जति like गरौ❤❤🎉🎉

    • @ramkunwar6512
      @ramkunwar6512 9 หลายเดือนก่อน +8

      My favorite😍🥀

    • @TejBahadur-fp7nw
      @TejBahadur-fp7nw 9 หลายเดือนก่อน +7

      🎉🎉🎉❤

    • @saudstar545
      @saudstar545 9 หลายเดือนก่อน +10

      मलाई अहिले सम्मकै सबैभन्दा मन पर्ने सिरियल भुन्तिं अरु ककस्को मन जित्न सफल भाको छ हाजिर गर्नुस है❤❤❤🙏🙏

  • @bhubankarkee5326
    @bhubankarkee5326 9 หลายเดือนก่อน +197

    भुन्टिलाइ सासु र नन्द ले गरेको सबै कुरा भुपेन्द्र लाई थाहा होस भन्ने को को हुनुहुन्छ 🤗😘

  • @Crazy___Sks7363
    @Crazy___Sks7363 9 หลายเดือนก่อน +305

    यो सिरियल आउँदा खुसी हुने जति यता like गरौं ❤❤🎉🎉❣️💙❤️🥀

    • @NabinaChhaerty
      @NabinaChhaerty 9 หลายเดือนก่อน +2

      ❤❤❤❤❤

    • @mangaltamang6928
      @mangaltamang6928 9 หลายเดือนก่อน +3

      I m 🙋‍♀️🙋‍♀️🙋‍♀️👈️

    • @rabinthapa2623
      @rabinthapa2623 9 หลายเดือนก่อน +3

      Me

    • @saritamaya1335
      @saritamaya1335 9 หลายเดือนก่อน +2

      Me

    • @prajitawagle394
      @prajitawagle394 9 หลายเดือนก่อน +3

      🥰🥰🥰🥰🥰🥰

  • @samjhanasharmaniceilikeit765
    @samjhanasharmaniceilikeit765 9 หลายเดือนก่อน +75

    भुन्टी को नन्द र सासु लाइ सुकमाया ले सजाय दिनु पर्छ भन्ने हरु को को हुनुहुन्छ ?

  • @dilipoli3750
    @dilipoli3750 9 หลายเดือนก่อน +9

    सारै मन छोयो यो भाग मा
    अब भुन्टी को देवर लाई पिर्न्सिफल बनाउनु पर्छ धन्यवाद ❤❤❤

  • @Balan_Saha1.6M
    @Balan_Saha1.6M 9 หลายเดือนก่อน +180

    यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ | ❤️❤🎉🎉🎉🎉

  • @Manoj_kc_official
    @Manoj_kc_official 9 หลายเดือนก่อน +296

    यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️

    • @samjhanakandel5875
      @samjhanakandel5875 9 หลายเดือนก่อน

      Me❤

    • @Gunmin777
      @Gunmin777 9 หลายเดือนก่อน +1

      Bhaag lamo haru fake id banayara 😂

    • @prajitawagle394
      @prajitawagle394 9 หลายเดือนก่อน +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 9 หลายเดือนก่อน +1

      ❤❤❤❤❤❤❤❤❤❤

    • @sapanathapa2116
      @sapanathapa2116 9 หลายเดือนก่อน

      👍👍

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 9 หลายเดือนก่อน +17

    नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Bhunti) ले निकै नै राम्रो भूमिका खोलेको छ.. सम्पूर्ण दर्शकहरु (Bhunti) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏

  • @parbatigaudel3439
    @parbatigaudel3439 9 หลายเดือนก่อน

    अब त्यो नन्द र सासुले पनि सजाए पाउनु पर्छ सारै राम्रो भएको छ भुन्टि सुकुमाया जि लाइ धेरै धेरै शुभकामना ❤❤

  • @sangroulasikshya
    @sangroulasikshya 9 หลายเดือนก่อน +142

    भुन्टी सिरियल अहिलेसम्म भाग १ देखि १७९ सम्म नछुटाई हेर्ने हरु हाजिर गरुम त ❤

  • @saudstar545
    @saudstar545 9 หลายเดือนก่อน +73

    भुन्टि सिरियलको पर्खाइमा बस्नु भएका जति यता हाजिरी हुनुसहै❤️🙏🙏

    • @mangaltamang6928
      @mangaltamang6928 9 หลายเดือนก่อน +2

      🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️👈️

  • @bhawanakc5073
    @bhawanakc5073 9 หลายเดือนก่อน +20

    My favourite serial bhunti and kanchi❤❤❤❤best luck aasha ma'am and sagar sir.👍️👍️

    • @prajitawagle394
      @prajitawagle394 9 หลายเดือนก่อน +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 9 หลายเดือนก่อน +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @NotFinexx
    @NotFinexx 9 หลายเดือนก่อน +4

    आजको भाग हेरेर सार्है मन छोयो आशा बैनी real घटना लाई आधार बनायर बनाको कथा यस्ता पुरुष समक्ष पुगोस ❤

  • @subeekaa-lq7pn
    @subeekaa-lq7pn 9 หลายเดือนก่อน +116

    भुन्टी सिरियल हेर्ना लाई कोको आज को दिन कुरेर बस्नु हुने जति यता हाजिर हुम त❤❤❤

  • @user-br9bi7ne2b
    @user-br9bi7ne2b 9 หลายเดือนก่อน +2

    भुन्टिको नन्द लाई पनि यतै गनुपछ अनि सासुलाई पनि र भुन्टि सिरेल अलि 1घन्टा 30मिनेट जतिको बनाउनु परो ❤❤❤

  • @shasitarai941
    @shasitarai941 9 หลายเดือนก่อน +1

    सुकुमाया जस्तै नारीको आवश्यक छ हाम्रो नेपाल मा i always respect shukumaya👉️🙏👈️

  • @user-et6sd7ct9u
    @user-et6sd7ct9u 9 หลายเดือนก่อน +11

    भुन्टिले अब धेरै दु:ख पाउनु हुदैन भुपेद्र संगै बसेर सु:ख पाकाे हेर्ने मन कस्लाइ कस्लाई छ येता हाजिर हुम है साथिहरु 🙏🙏😍😍💖💖🌹🌹

  • @kabitakhatiwadapoudel7459
    @kabitakhatiwadapoudel7459 9 หลายเดือนก่อน +21

    आज सुकुमायाले सरलाइ सजाय दियेको हेर्न चाहने जति एता हाजिर हुनुहोला❤❤❤

    • @KrishnaThapamagar-ku2yz
      @KrishnaThapamagar-ku2yz 9 หลายเดือนก่อน +2

      Umm dinu parxa sajhye tyo papi masterlai hai

    • @deepaadai3051
      @deepaadai3051 2 วันที่ผ่านมา

      ​@@KrishnaThapamagar-ku2yz0
      TV
      ❤❤❤❤❤ioasl❤🎉🎉🎉🎉🎉😊😊😊😊😊😊😊😊😊😊

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 9 หลายเดือนก่อน +1

    नेपालको न;1 भुन्टि सिरियलको प्रर्तिक्षामा रहनु भएका सम्पूर्ण साथिहरूलाई नमस्कार 🙏🙏यो भुन्टि सिरियललाई स्वदेश तथा बिदेश बाट हेरिरहनु भएका सम्पूर्ण नेपाली अामाबुवा, दाजुभाइ, दिदिबहिनी,इष्टमित्र तथा शुभचिन्तक महानुभावहरूमा सुख, शान्ति समृर्दि् तथा उत्तरप्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु..✍🙏❣❣❣❣❣❣❣❣❣❣ ❤ सफलताको शुभकामना सम्पूर्ण भुन्टि टिमलाई
    ❤❣miss you all tim❣❣❣❣

  • @sankarbanjara8474
    @sankarbanjara8474 9 หลายเดือนก่อน +2

    आजको भुन्टी नराम्रो लाग्ने म मात्र होकि अरु कोको हुनुहुन्छ ??

  • @davidghale9199
    @davidghale9199 9 หลายเดือนก่อน +19

    I'm waiting for bunti 179 seriously 🎉कलाकार लाई सम्मान गरौं र नेपाली फिल्म, सिरियल हेर्ने बानी बसालौं।

  • @lilakawar4840
    @lilakawar4840 9 หลายเดือนก่อน +178

    यो सिरियल आउँदा कोको खुसी छौ यता हाजिर हौ त❤❤❤

  • @jayasankarchaulagain86
    @jayasankarchaulagain86 9 หลายเดือนก่อน

    यो भुन्टि सिरियल मन पराउने को को हुनुहुन्छ मलाई त एकदमन पर्छ❤❤❤❤

  • @jygshort2011
    @jygshort2011 9 หลายเดือนก่อน +2

    Very good Sukumar bhonti serial very good thank you very much a good place to buy good night 😴❤❤❤❤❤

  • @pramod_kharel_official
    @pramod_kharel_official 9 หลายเดือนก่อน +5

    कलाकारलाई सम्मान गरैँ नेपाली सिरियल हेर्ने बानि बसालैँ ।

  • @Parmodkharel
    @Parmodkharel 9 หลายเดือนก่อน +25

    यो सिरियल आउदा खुसी हुने जति हाजिर हौं त ❣️❣️❤❤❤❤❤

  • @IndiraLuitel-qp8nv
    @IndiraLuitel-qp8nv 9 หลายเดือนก่อน +1

    Aasha khadka ko fan jati yata hajir hu nu taw❤❤

  • @jayaramthapa970
    @jayaramthapa970 9 หลายเดือนก่อน

    हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृती को सधैं सम्मान गरौँ ।🙏🙏❤️❤️🇳🇵🇳🇵

  • @Manoj_kc_official
    @Manoj_kc_official 9 หลายเดือนก่อน +18

    नेपाली सिरियल हेर्ने बानी बसालौँ
    र सबै कलाकारहरूलाई सम्मान गरौं 👍️

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 9 หลายเดือนก่อน +50

    सिरियल नम्बर एक हो।आज अली समय छोटो भयो । आशा जी तथा सागर सर र अन्य कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉

    • @prajitawagle394
      @prajitawagle394 9 หลายเดือนก่อน +1

      🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 9 หลายเดือนก่อน +1

      ❤❤❤❤❤❤

  • @lookingnepal
    @lookingnepal 9 หลายเดือนก่อน +1

    कला र सस्कृतीको भण्डार मेरो नेपाल ,,,looking nepal

  • @puranlalshrestha4932
    @puranlalshrestha4932 9 หลายเดือนก่อน +1

    एक दम सै गल मान्छे जो होस ,ठेगाना लाउनै पर्छ ।

  • @AashikaaDevkota
    @AashikaaDevkota 9 หลายเดือนก่อน +29

    Yo serial aauda khusi huni konko hunuhunxa yeta hajir hum ta😊🤗🙏 best of luck all bhuti ddko timlai🙏🙏🤗

  • @SudeepKhati-ny9ev
    @SudeepKhati-ny9ev 9 หลายเดือนก่อน +3

    को को भुन्टी सेरिरल को पर्खाइ मा हुनुहुनथ्यो हाजिर जरम त 🎉🎉🎉❤❤😢

  • @bharatbohara4830
    @bharatbohara4830 9 หลายเดือนก่อน +1

    भाग१ देखि १७९ सम्मदेखि नियमित नछुटाई हेर्दै आएको छु मलाई त सार्है मन पर्छ भुन्टी सिरियल सम्पुर्ण कलाकार हरुलाई सम्मान का साथ स्वागत छ म। नेपालको कैलाली देखि हेर्दै छु अनि हजुर हरु का देखि हेर्दै छौं नि अहिले

  • @narayanighimire4792
    @narayanighimire4792 9 หลายเดือนก่อน

    समाजमा घटेको घटनालाई जस्ताको त्यस्तै उतार्नु भएको छ हेर्न मज्जा अायो सबै नारीमा यस्तै हिम्मत अाअोस्।अागामी दिनको लागि सफलताको शुभकामना सम्पूर्ण टिमलाई

  • @maya.tamang033
    @maya.tamang033 9 หลายเดือนก่อน +120

    My favourite serial 🤗 lots of love aasha di n sagar daii ❤🥰

    • @prajitawagle394
      @prajitawagle394 9 หลายเดือนก่อน +2

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 9 หลายเดือนก่อน +2

      ❤❤❤❤❤❤❤❤❤❤❤

  • @kishorkhatri5965
    @kishorkhatri5965 9 หลายเดือนก่อน

    कतारबाट सधैं हेर्छु सबैलाई सफलताको सुभकामना🎉😂❤

  • @jygshort2011
    @jygshort2011 9 หลายเดือนก่อน +1

    Thank you very much God ji Father ji Raja ji God bless you all sister ji 🌹🌹❤️ beautiful good 👍🙏😊🙏

  • @saritamaya1335
    @saritamaya1335 9 หลายเดือนก่อน +28

    My favourite serial bunti ❤❤❤❤❤❤❤❤❤❤❤

  • @mayachhetri6584
    @mayachhetri6584 9 หลายเดือนก่อน +28

    My favorite serial bunti 👍👍👌👌👌🙏🙏🙏🙏🙏🙏🙏

  • @KamalaBc-yb4qt
    @KamalaBc-yb4qt 9 หลายเดือนก่อน

    यो सर ले कडा भन्दा कडा सजाय पाय को हेरनी चाहन्छु। भन्न्ए जति यता हाज्इर् हम्म तव 😊

  • @sundarsudur4972
    @sundarsudur4972 9 หลายเดือนก่อน

    समाजमा घटिरहेका घटनाहरुको आधारित पारेर बनेको यो कथा निकै सान्दर्भिक छ

  • @dakshinakhatri4148
    @dakshinakhatri4148 9 หลายเดือนก่อน +10

    I love you kanchhi,bhunti,sukumaya i am big fan

  • @CrazyBhakta720
    @CrazyBhakta720 9 หลายเดือนก่อน +7

    धेरै माया अनि मिठो सम्झना❤❤❤❤🎉

  • @NabrajTamang-zt7nt
    @NabrajTamang-zt7nt 9 หลายเดือนก่อน +1

    Dherai ramro katha bastu shathai hamro samajhma ghatheko ghatanama aadharit seriyal yakdam dherai man parxa bhunti ra kanxi dherai ramro xa suku ra bhunti jasto banna aabashek xa aajako jamaanama thank you suku🙏🙏💖💖💖👍👍👌👌👌ani aasha sislai pani

  • @ranjanabists9003
    @ranjanabists9003 9 หลายเดือนก่อน

    यो भुन्टि सिर्येल्ले हरेक भुमिकामा सत्त कथामा आधरित गरेरे जनचेतनामा ल्याउने काम गरेकोछ धन्नेबाद छ आसाबुनुलाइ अजै पर्गतिको सुभकामाना छ होैत

  • @bhagratikhatri39
    @bhagratikhatri39 9 หลายเดือนก่อน +24

    My favourite serial Bhunti 😘💖🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @minaacharya0099
    @minaacharya0099 9 หลายเดือนก่อน +21

    My Favourite siriyal Bhunti❤❤❤❤❤

  • @salinathapa3018
    @salinathapa3018 9 หลายเดือนก่อน +1

    You are right 👍 thik garnu vyo sukmaya dee ❤teyo pinsibal lai ❤testo aaparadhi lai ❤❤❤ next week ma ajhai ramro garne saphal ta Milos vunti and kanxi Tim lai lost love ❤❤I miss you 😘 sukmaya dee ❤❤❤

  • @binarai7159
    @binarai7159 9 หลายเดือนก่อน

    ❤❤ from Darjeeling india woooow so sweet आज त सुकुमाया सिस्टर ले असाध्यै राम्रो काम गर्नु भयो राम्रो लाग्यो अपराधी लाई यसै गर्नु पर्छ र सबै कलाकार हरूलाई धेरै धेरै धन्यवाद अभिनन्दन अर्को ऐपीसोट को इंतजार मा छौ👍🙏🙏🙏

  • @sarmilatamang5932
    @sarmilatamang5932 9 หลายเดือนก่อน +15

    my favourite serial❤vunty❤kanxi❤🎉😊😊

  • @udayakc8441
    @udayakc8441 9 หลายเดือนก่อน

    ❤❤🎉भुण्टी र कान्छी सिरियल कुनै एपिसोड नछुटाइकन हेर्ने मपनी एक नियमित श्रोता हो, यी दुई सिरियल एकदमै संदेश दिने उत्कृष्ट भिडियो हो,अन्याय विरुद्ध लडाइँ गरि न्याय दिलाउने सुकुमायाला निर्देशन गरेकोमा धेरै धन्यवाद ,शुभकामना छ !🎉❤❤

  • @samjhanaSanu
    @samjhanaSanu 9 หลายเดือนก่อน +15

    My favorite serial vunti 👍🙂👍🙂

  • @manishamagar3077
    @manishamagar3077 9 หลายเดือนก่อน +16

    My favorita serial😍😍

  • @ramkunwar6512
    @ramkunwar6512 9 หลายเดือนก่อน +17

    My favorite😍🥀 serial❤

  • @parbatipoudel5872
    @parbatipoudel5872 9 หลายเดือนก่อน

    धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई ❤❤नेतना मुलक कार्यक्रम को लागि धेरै धेरै धन्यवाद आशा बुनु ❤❤❤❤❤

  • @therealking6690
    @therealking6690 9 หลายเดือนก่อน

    अाहा साहै खुशिलायाे मास्टरले सजाय पायाे अब भुन्टिकाे सासू र नन्दलाई तहलाकाे हेर्नै मन हुने जति हाजिर

  • @gangarai5084
    @gangarai5084 9 หลายเดือนก่อน +15

    Wow..my favourite serial bhunti N kanxi❤❤❤❤

  • @onlineDigitalnepal
    @onlineDigitalnepal 9 หลายเดือนก่อน +11

    My favourite serial

  • @bishnuhajurko6295
    @bishnuhajurko6295 9 หลายเดือนก่อน

    आशाबुनुको कला र ज्ञनको क्षमतालाई मानै पर्छ।

  • @ramailochannel5301
    @ramailochannel5301 9 หลายเดือนก่อน

    समाजमा घटेको घटना लाई सुम्पेर बनाएको भिडियो दामी छ यो भिडियो मन पर्ने हरु एता हाजिर हुम है साथी हो

  • @SudeepKhati-ny9ev
    @SudeepKhati-ny9ev 9 หลายเดือนก่อน +38

    My favorite serial ❤🎉

  • @shristidarnal8131
    @shristidarnal8131 9 หลายเดือนก่อน +22

    Sukumaya is so beautiful 😊😊

  • @anitarai770
    @anitarai770 25 วันที่ผ่านมา

    ठिक्क पर्यो भुपेन्द्र लाई भुन्टिको पाप लागेको त्यो केटिले अहिले भुपेन्द्र लाई माया गरेको नाटक गरेर सबै लुट्न थाल्यो👍️👍️👍️👍️👍️

  • @user-zj3zb1jx1k
    @user-zj3zb1jx1k 9 หลายเดือนก่อน

    भुन्टी नानी ले सुख पाउनु पर्छ ❤❤❤❤

  • @SudeepKhati-ny9ev
    @SudeepKhati-ny9ev 9 หลายเดือนก่อน +15

    My favorite serial kanxi and vunti❤🎉😢

  • @TulsiMaharaofficial1
    @TulsiMaharaofficial1 9 หลายเดือนก่อน +13

    My favourit serial❤❤❤

  • @bintoshikc5733
    @bintoshikc5733 9 หลายเดือนก่อน +8

    My favourite serial bhunti and kanchhi😍💘💘💘 best of luck whole tim ❤❤❤❤❤❤🙏🙏

  • @mainalichannel8857
    @mainalichannel8857 9 หลายเดือนก่อน

    भुन्टो बैनि ले सबैको कल्याण ‌ गरेर‌मास्टर लाइ ठिक पार्नु भयो हजुरले बनाउनु भएको लेख धेरै बर्षदेखि निरन्तर रुपमा गरिँदै आइएको छ हजुर हरु लाइ धेरै धेरै धन्यवाद छ 🙏🌹🙏🌹🙏🌹🙏🌹🙏

  • @Miraaj592
    @Miraaj592 9 หลายเดือนก่อน +48

    My favorite serial ❣️😊lots of love hope it will always successful like this❤

    • @prajitawagle394
      @prajitawagle394 9 หลายเดือนก่อน +2

      🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 9 หลายเดือนก่อน +2

      ❤❤❤❤❤

  • @susmitabhattarai944
    @susmitabhattarai944 9 หลายเดือนก่อน +15

    Bhunti r kanxi my favorite serial ❤

  • @PurandharaTV
    @PurandharaTV 9 หลายเดือนก่อน

    नेपाली सिरेल भुन्टि नछुटाई हेर्ने कति जना हुनुहुन्छ हाजिर हुनु

  • @Kamalashiwakoti983
    @Kamalashiwakoti983 9 หลายเดือนก่อน

    भून्टी सिरेल न छुटाई हेर्छु तर आजा को धेरै राम्रो लग्यो हाम्राे देश मा यस्तै भइराको छ

  • @puranrawal9082
    @puranrawal9082 9 หลายเดือนก่อน +5

    धेरै धेरै बधाई छ भुन्टि र सम्पुर्ण टिम लाई ❤😢❤

  • @harikalashrestha8604
    @harikalashrestha8604 9 หลายเดือนก่อน +12

    My.favorite serial 😊😅😮

  • @manish32580
    @manish32580 9 หลายเดือนก่อน

    मलाई धेरै राम्रो लाग्यो यो सिरेल सधै यसरी नै अगाडि बढ्नु समाज मा भइरको घटनालाई कथामा प्रस्तुत गरिएकोमा धेरै धेरै धन्यवाद 👏

  • @ambikatimilsina9530
    @ambikatimilsina9530 9 หลายเดือนก่อน

    हेडमास्टर लाई जुताको माला लगाएको देखेर सारै खुशी लाग्यो अबको दिनहरुमा सबै बल्तकारी यसै सजाय गरेको देख्न पाइयोस यी पापीहरु लाई

  • @Parmodkharel
    @Parmodkharel 9 หลายเดือนก่อน +41

    My favorite serial 🙏🏻❤❤❤❤❤

  • @user-df7ex9jw2vsadyfudn
    @user-df7ex9jw2vsadyfudn 9 หลายเดือนก่อน +19

    my favourite serial kanchhi and bhunit so cute hjr kanchhi and bhunit

  • @PrinshaTamu
    @PrinshaTamu 9 หลายเดือนก่อน

    समाज को यथार्थ gatnalai समेटेर तयार परेको कान्छी र भुन्टी नेपाली teli सिरियल लाई मेरो आन्तर हिर्दिया देखि नै धन्यबत दिन चाहन्छु .

  • @ayushgurung1839
    @ayushgurung1839 9 หลายเดือนก่อน

    एकदम सहि गर्नु भयो सुकुमाया जि त्यो मास्टरलाई अब पालो भुन्टिको सासुआमा र नन्दको यिनलाई पनि यसैगरी तह लगाउनु है अनि भुन्टिलाई कसरी हुन्छ खुसी दिनु ।अन्याय गर्नेलाई न्यायमा लियर यस्तै कडा सजाय होस।

  • @Kshetrimaya002
    @Kshetrimaya002 9 หลายเดือนก่อน +23

    Bhunti and kanxi is love❤❤

  • @ThakuriRupa2
    @ThakuriRupa2 9 หลายเดือนก่อน +15

    My favourite sireal 😊❤

  • @purushottamsakhakarmi5763
    @purushottamsakhakarmi5763 9 หลายเดือนก่อน

    मैंले यो सिरियल १ भागदेखि १७९ भाग सम्म भक्तपुर बाट हेर्दै आईरहेको छु❤😎👌॥कस्तो नरपिशाच हेड मास्टर पनि हुँदोरहेछ। यस् ले भुन्टिलाई पनि गिद्दे नजर लगाएको थियो ॥आजको भागमा सुकुमायाले गरेको काम निक्कै सराहनिय लाग्यो😮॥नारी भएर नारीको सम्मान ,ईज्जत गरेको देख्न पाईयो ॥आजको भाग हेरेर खुसि हुनेहरु यता जवाफ दिनुहोला😊॥

  • @sabitamukhia7503
    @sabitamukhia7503 9 หลายเดือนก่อน

    Very good suk maya ko roll ramro xa ekdam ramro lagew

  • @nirmalashahi934
    @nirmalashahi934 9 หลายเดือนก่อน +3

    Aaja ta ramailo huni vo bast of luck sirial ❤❤❤❤❤❤❤❤❤❤

  • @bimalabudha637
    @bimalabudha637 9 หลายเดือนก่อน +14

    My favorite serial ❤😊

  • @susmitamagar6104
    @susmitamagar6104 9 หลายเดือนก่อน

    बलात्कारी लाइ सजाए दिएर एउति नारि लाइ न्याय दिएको सुकुमाया को हिम्मत साहस देखेर सार्है खुसि लाग्यो सबै नारि मा यस्तै हिम्मत साहस आओस❤❤❤❤my.favourite serial

  • @MenukBan
    @MenukBan 9 หลายเดือนก่อน

    ल बधाईछ शुकु तकले मासटर लाइत तह लाउनु भाे अब शुकु मिती निलाइ पनी सुख लाइ दिनु लशुकु भुन्टी काे सासुर नन्दलाइ पनी सबक सिकाउनु पराे शुकु 🙏🙏🙏🙏👌👌👌💋💋💋💋

  • @user-on6ro7jt9i
    @user-on6ro7jt9i 9 หลายเดือนก่อน +3

    याे सिरियले आउदा धेरै धेरै खुसी छ❤❤❤❤

  • @NabinMagar-hs8ds
    @NabinMagar-hs8ds 9 หลายเดือนก่อน +38

    My favorite serial ❤

  • @roshnimagar12345
    @roshnimagar12345 9 หลายเดือนก่อน

    भुन्टी ले धेरै अत्याचार सहेर बस्नु हुँदैन सासु र नन्द लाई तह लगाउनु पर्छ ❤❤❤❤

  • @user-eu4ww6kb2u
    @user-eu4ww6kb2u 9 หลายเดือนก่อน +2

    Best siriyal bunti sadae herxu jati kherani herau herau lagne ❤❤

  • @Bimlabajgain
    @Bimlabajgain 9 หลายเดือนก่อน +14

    My favourite sireyal❤

  • @Magartilak-sh3fm
    @Magartilak-sh3fm 9 หลายเดือนก่อน +10

    My favorite serial 🎉🎉🎉🎉🎉

  • @gitadevkota1360
    @gitadevkota1360 9 หลายเดือนก่อน

    यो सिरियल का कलाकार हरुलाई सम्मान छ

  • @magarnimaya8307
    @magarnimaya8307 9 หลายเดือนก่อน

    सुकुमाया भुन्टीको घर पनि जाने है भुनटिलाई कस्तो बेबाहार गने रहिछ बुझ्न जाने ल ❤❤❤❤

  • @Addithya
    @Addithya 9 หลายเดือนก่อน +30

    Finally waiting over my favourite serial ❤ god bless all team🏆✌️ i hope it will always sucessfull like❤❤❤❤❤

  • @saritamaya1335
    @saritamaya1335 9 หลายเดือนก่อน +19

    My favourite serial ❤❤❤❤❤❤❤❤❤❤❤❤from Nepal 🇳🇵 hal Jordan 🇯🇴