Bhunti II भुन्टी II Episode- 44II Asha Khadka II Sukumaya IIFebruary 8, 2021

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.พ. 2021
  • Special Thanks : Santosh Neupane
    Cast :Sushil Pokhrel, Aasha Khadka, Rita Siwakoti, Rasmi Bhatta, Sobha Bhandari, Kamal BC, Bhuwan K Pokhrel, Prasanta Bhatrai, Melina Thakuri, Nakul Bhatarai,
    Concept written\ Direction\Production by Asha[Sukumaya]
    Editor : Rabindra Khadka
    Camera : Sagar Gautam
    Makeup : Sushama Joshi
    Light : Daan Bdr. oli
    Background Music : C.L Sharma
    #Bhunti #Sukumaya #nepalishortmovie
    के तपाईले हाम्रो TH-cam च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
  • บันเทิง

ความคิดเห็น • 2.8K

  • @sukumaya98tv
    @sukumaya98tv  3 ปีที่แล้ว +1431

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ यो कोरोनाको माहामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड भएका कान्छी र भुन्टी लाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 1.04M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @pratigyaaryal6905
      @pratigyaaryal6905 3 ปีที่แล้ว +17

      💖💖💖💖🤗🤗

    • @minagaire8062
      @minagaire8062 3 ปีที่แล้ว +13

      sarai ramroo x sis vunti ra kanxi

    • @jhapalirock
      @jhapalirock 3 ปีที่แล้ว +15

      एकदम राम्रो सिरियल छ सिस मलाई एकदम मनपर्छ

    • @tekghimire7892
      @tekghimire7892 3 ปีที่แล้ว +14

      मलाइत भुनटि त धेरे नै मनपर्छ भनिया कुरो

    • @ubdvlog
      @ubdvlog 3 ปีที่แล้ว +15

      😍😍😍😍😍

  • @roshanitimalsina6538
    @roshanitimalsina6538 3 ปีที่แล้ว +135

    यो नक्कली र आमाचाइ मन नै नपर्नी छ्न आमा भयर छोरीलाई यस्तो सिकाउनी हो त मलाइ त मनै पर्दैन अरु कोको हुनुहुन्छ उनिहरुलाइ मन नपराउनी??

  • @bhimamagar3745
    @bhimamagar3745 3 ปีที่แล้ว +106

    यो मुकुली र नक्कली अनि काजिनी लाइ देख्ने बित्तिकै रिस उठ्ने कोको हुनुन्छ म मात्रै होकि अरु पनि हुनुन्छ 😁😁😁😂😂

  • @swatantrasubedi539
    @swatantrasubedi539 3 ปีที่แล้ว +63

    आशा बैनी अझै धेरै प्रगती गर्दै जानू मेरो शुभकामना तपाईंलाई

  • @mahendrakarki9468
    @mahendrakarki9468 3 ปีที่แล้ว +42

    जमुना दिदी लाई मन पाराउनु हुने हजुर हरु प्रती हृदय देखि नै नमन गर्न चाहे ।🙏🙏🙏

  • @rabin_karki_2618
    @rabin_karki_2618 3 ปีที่แล้ว +721

    आशा दिदि धेरै माया है तपाइसँग धेरै प्रतिभा छ अझै पनि प्रगति को कामना
    भुन्टी नछुटाई हेर्ने सबै यता❤️❣️❣️

  • @preetibudha2648
    @preetibudha2648 3 ปีที่แล้ว +208

    होइन फेरी केहो यो...😊भुन्टी र मनजु दिदि लाई मन पराउने को को हुनुहुन्च येता लाईक गरम है हजुर... शुभ रात्रि...🙏😘

  • @upendragurung4176
    @upendragurung4176 3 ปีที่แล้ว +7

    पैला पैला सिरियल छोटो हुन्थ्यो मनै छुने आउथ्यो अहिले लामो बन्छ पैलाको हेरेर अलिक झ्याउ लाग्दो बन्छ तर जस्तो भए पनि कान्छी र भुन्टी नछुटाई हेर्ने गर्छु

  • @punaray7566
    @punaray7566 3 ปีที่แล้ว +7

    अर्को एपिसोडको लागि प्रतीक्षा गरिरहने छु चाडै हेर्न पाइयोस ।🙏🙏

  • @sabinadahal7138
    @sabinadahal7138 3 ปีที่แล้ว +257

    जमुना दिदी लाई माया गर्ने जति यता हाजिर हुम

    • @dharmababu6943
      @dharmababu6943 3 ปีที่แล้ว +4

      Sarai man parxa malai taaa jamunaa didi

    • @Jiriya_sensie106
      @Jiriya_sensie106 3 ปีที่แล้ว +3

      Malik NE

    • @alishaghimire3361
      @alishaghimire3361 3 ปีที่แล้ว

      @@Jiriya_sensie106 malik ni po manparxa tapailai😠😠malai tw manpardaina😠😠but aafnu aafnu choice hunxa

    • @prativapoudel1668
      @prativapoudel1668 3 ปีที่แล้ว +1

      Jamani dadi

    • @taradhital8789
      @taradhital8789 3 ปีที่แล้ว

      😘😘🙏🙏

  • @kamalagajmer5540
    @kamalagajmer5540 3 ปีที่แล้ว +261

    भुन्टि र कान्छि नेपालको trinding of मा पर्न सफल भएको सिरियल हो जस्तो हजुरहरु कोकोस लाइ लाग्छ लाग्ने जतिले यता लाइक कमेन्ट गर्नु होला है 👍👍👌👌👇👇

    • @anjilmgr1025
      @anjilmgr1025 3 ปีที่แล้ว +2

      Yo tranding kin aaudina🤔

    • @xeetrinarendra6700
      @xeetrinarendra6700 3 ปีที่แล้ว +1

      @@anjilmgr1025 khai yar

    • @rambhadur5659
      @rambhadur5659 3 ปีที่แล้ว

      ृससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससससिर

    • @rasmisanu8618
      @rasmisanu8618 3 ปีที่แล้ว

      सारैमन पर्छ

  • @nepaligirlleo1080
    @nepaligirlleo1080 3 ปีที่แล้ว +14

    जिन्दगीमा मन परेको पहिलो नेपाली टेलीसिरियल ❤️

  • @gopalshrestha5369
    @gopalshrestha5369 3 ปีที่แล้ว +5

    अहिले भन्दा 24/25/बर्स अगाडि को याद आयो मलाई त मेरो नि यस्तै हुन्थियो

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +417

    भुन्टी अनि कान्छी मन पराउने को-को
    हुनुहुन्छ यता आउनुस है😘🤗😍🙏

  • @suniitaraiii6115
    @suniitaraiii6115 3 ปีที่แล้ว +149

    आशा दिदी को fan हाजिर हुम यता???

  • @limbuni5793
    @limbuni5793 3 ปีที่แล้ว +4

    अत्यन्तै मन छुने सबै भिडियो 👌👏❤️❤️❤️🌹🌹🌹

  • @sunitabasnet4355
    @sunitabasnet4355 3 ปีที่แล้ว +11

    कहिले हासेर हैरान कहिले 😭 रोयर कुन जात्रा हुन्छ मलाइ त तेसमा मायालु जमुना दिदि सारै मिठो हाँसो

  • @pradipgiriofficial6049
    @pradipgiriofficial6049 3 ปีที่แล้ว +54

    Bhunti मन पराउने यता हाजिर गरम त्❤️

  • @princesamirlakandri373
    @princesamirlakandri373 3 ปีที่แล้ว +97

    भुन्टिको डबल रोल मलाइ मात्र मन परेको हो कि अरुलाई नि हो😘😘😘😘😘😘😘😘😘

  • @Halka-Ramailo123
    @Halka-Ramailo123 3 ปีที่แล้ว +2

    पहिलेको भन्दा अब त धेरै राम्रो हुन्छ भन्ने विश्वास छ bhunti family very very happy

  • @prakashalone8488
    @prakashalone8488 3 ปีที่แล้ว +13

    धेरै राम्रो छ 👍️👍️👍️आज सम्म कुनै भाग छुटाको छैन 👌👌😍

  • @shreeramparajuli7162
    @shreeramparajuli7162 3 ปีที่แล้ว +183

    भुन्टी जमुना दिदी मन पराउनु हुने एता हाजिर हुनुहोस्🙏❤️

  • @xeetrinarendra6700
    @xeetrinarendra6700 3 ปีที่แล้ว +145

    हैन भुन्टिकाे दाइ लाई नि नदेखेकाे म मात्रै हाे कि अरु पनि हाे??

  • @sunitadangol6215
    @sunitadangol6215 3 ปีที่แล้ว +7

    अाशा जी नमस्कार।समाजका सीमान्त र गरिब दिन दुखीहरुकाे कथा अनि व्यथालाई उजागर गर्नु भएकाे छ ।हजुरकाे अभिनय सारै राम्रो लाग्छ ।थप उन्नति र प्रगतिकाे शुभकामना ।

  • @mahendrakarki9468
    @mahendrakarki9468 3 ปีที่แล้ว +10

    भुन्टी १ देखि ४४ सम्म नछुटाइ हेर्नू हुने सम्पुर्ण हजुर हरु हाजिर हुनुहोला ।।🙏🙏🙏

  • @deepakgajurel2831
    @deepakgajurel2831 3 ปีที่แล้ว +40

    सुकुमायाको आगमनलाई स्वागत गर्न बसेकाहरु हाजिर हौं है .......

  • @kalasubedi2077
    @kalasubedi2077 3 ปีที่แล้ว +83

    जमुना दिदि जस्तै अरु को मन नि राम्रो मान्छे भैदिए कस्तो हुन्थ्यो होल नि सलुट सम्पुर्ण टिम लाइ

  • @jenirai5918
    @jenirai5918 3 ปีที่แล้ว +2

    कत्ति राम्रो अभिनय हौ हजुरहरुको,
    हेरौं हेरौं लाग्दा लाग्दै सिद्धीहान्छ हौ!

  • @gyanbahadur824
    @gyanbahadur824 3 ปีที่แล้ว +14

    हिजो हेर्दाहेर्दै समयले हुन दियन आज चाहिँ हेरियो ।निकै राम्रो लाग्यो राम्रो छ ।सन्देस मुलक सबै भागहरु ।

  • @alizapoudel6014
    @alizapoudel6014 3 ปีที่แล้ว +44

    भुन्टिले आमालाई माया गरेको देखेर को को रुनु भयो एता हाजिर ल

    • @sumanrasaily8140
      @sumanrasaily8140 3 ปีที่แล้ว +1

      Me

    • @aryanpoudyalpoudyal9561
      @aryanpoudyalpoudyal9561 3 ปีที่แล้ว

      Me

    • @btsfan1887
      @btsfan1887 3 ปีที่แล้ว

      तै रूई राख ताई न तुई हात लग्य्यो दुई तेरो बाऊ भन

  • @sunilathapa6172
    @sunilathapa6172 3 ปีที่แล้ว +87

    सुकुमाया लाई भून्टी सिरीयल मा आयको मा मेरो तरफ बाट धेरै धेरै धन्यवाद

  • @sangitasapkota3298
    @sangitasapkota3298 3 ปีที่แล้ว +18

    आसा को प्रतिभा धेरै मन पर्छ।।।म नछुटाइ हेर्छु आसा को रोल अती मन पर्छ ।उन्नति को काममा गर्नेछु ।।।आसा दिदि

    • @maxtzy5397
      @maxtzy5397 3 ปีที่แล้ว +1

      Sarai ramro lagyo Malai ta

  • @sujatasarumagar2145
    @sujatasarumagar2145 3 ปีที่แล้ว +4

    Malai tw sukumaya acting ekdammai mon parxa vunti ko acting 🥰🤗 pani mon parxa

  • @dineshsoni9960
    @dineshsoni9960 3 ปีที่แล้ว +54

    मेरो त बच्चा हरुले पनि दिन गन्दै बसेका हुनछन् हाल भारतबाट 🤗🤗🙏🏻🙏🏻

    • @laxmankc7951
      @laxmankc7951 3 ปีที่แล้ว

      😂😂😂😂😂

    • @dineshsoni9960
      @dineshsoni9960 3 ปีที่แล้ว

      के भयो हजुर किन हासेको ☺☺

  • @dineshbohora4314
    @dineshbohora4314 3 ปีที่แล้ว +55

    धेरै राम्रो कान्छि र भुन्टि नछुटाई हेर्ने हाजिर हगरुम त

  • @dadagamer3391
    @dadagamer3391 3 ปีที่แล้ว +8

    मलाइ चाइ राम्रो लाक,छ हजुरको सिरेल💐💐🙏🙏🙏

  • @thawsngo4310
    @thawsngo4310 3 ปีที่แล้ว +5

    I love and like this Bhunti and Kanchi ❤️❤️ Keep it up 🙏 I'm from Darjeeling West Bengal India 🙏

  • @sitapathak6591
    @sitapathak6591 3 ปีที่แล้ว +36

    म जन्मे देखि आज सम्म कुनै सिरियल को लागी wait गरेर बसिन 😍तर यो Vunti येति धेरै मन पर्छ कि कहिले आउँछ भनेर कुरिरहन मन लाग्छ बाइ😘धेरै उन्नति र प्रगति को शुभकामना 🙏Vunti को रोल सारै मन पर्यो😍💐💐💐❤️❤️❤️❤️👌

    • @gumasharma5003
      @gumasharma5003 3 ปีที่แล้ว +1

      O

    • @sagardhami4801
      @sagardhami4801 3 ปีที่แล้ว

      herr

    • @prajitawagle394
      @prajitawagle394 9 หลายเดือนก่อน +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 9 หลายเดือนก่อน +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sumanparajuli4600
    @sumanparajuli4600 3 ปีที่แล้ว +70

    बल्ल ठिक हुनि भयो काजीले भुन्टि लाई दुख दिएको बदला लिने भयो काजी सङ

  • @jeevanpariyarnirdosh9800
    @jeevanpariyarnirdosh9800 3 ปีที่แล้ว

    सबै लाइ शुभकामना छ जमुना दिदी लजाउनु भयो बर्गर खादा आमा र भुन्टी बहिनी (आशे) ले हसाउदै रुवाउदै ठिक्क छ है मलाइ जे भए नि सम्पुर्ण मा श्याबासी दिन चहान्छु यो भुन्टी र कान्छी ले लाखौ नेपाली ले मन पराइदिउन हेरिदिउन सबैमा लाखौं लाख कामना गर्द्छु 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @laxmieppler7079
    @laxmieppler7079 3 ปีที่แล้ว +2

    धेरै राम्रो छ भुन्ती र कान्छी म सदै नछुताई कन हेर्दैछु जर्मन बात ।सबै टीमलाई शुभकामना छ🙏♥️♥️

  • @YuwrajBhattarai
    @YuwrajBhattarai 3 ปีที่แล้ว +211

    कथा बस्तु अत्यन्तै राम्रो लागो है सुकुमाया ल बधाई छ न्यायको लागि लडेकोमा धेरै धेरै धन्यवाद 🙋‍♂️🇳🇵🙏

    • @dhurbaraj6613
      @dhurbaraj6613 3 ปีที่แล้ว +2

      Therai ramro lageyo sis

    • @YuwrajBhattarai
      @YuwrajBhattarai 3 ปีที่แล้ว

      @@dhurbaraj6613 मेरो च्यानल सस्क्राईब गरिदिनुस ल दादा🙏

    • @sumitchhetri2756
      @sumitchhetri2756 3 ปีที่แล้ว

      यो

    • @user-nu4oc7zs3p
      @user-nu4oc7zs3p 3 ปีที่แล้ว

      👍👍👍

    • @ramjithapa7690
      @ramjithapa7690 2 ปีที่แล้ว

      @@YuwrajBhattarai to

  • @r.kfilms2253
    @r.kfilms2253 3 ปีที่แล้ว +34

    नमस्कार म कलाकार राजकुमार गिरी भुन्टी सिरियल नछुटाई हेर्ने को को हुनुहुन्छ please यताँ कमेन्ट गर्नु होला है 🙏🙏🙋🙋

  • @kamallimbumelodies
    @kamallimbumelodies 3 ปีที่แล้ว +2

    सन्देशमुलक एपिसोड अझै धेरै उन्नति प्रगतिको कामना सुकुमाया बहिनी लगायत सम्पूर्ण टीमलाई...!!!

  • @mamtamaharjan5296
    @mamtamaharjan5296 3 ปีที่แล้ว +9

    Waiting for episode 45 love u all sukumaya TV and miss you all

  • @santoshiaryal3182
    @santoshiaryal3182 3 ปีที่แล้ว +33

    Bhunti 1 dekhi 44 samma herne sathi haru hajir hau 😊❣️

  • @sajanasigdel09
    @sajanasigdel09 3 ปีที่แล้ว +22

    WoW😍NiCe EpIsOdE☺️AaBa Ko EpIsOdE Ko HeRnA MaN xA🙄

  • @devkotamanoj4343
    @devkotamanoj4343 3 ปีที่แล้ว +4

    I m very happy because nowdays u r upload bhunti and kanchhi every week .thank u

  • @Binod.tamang12345
    @Binod.tamang12345 3 ปีที่แล้ว +82

    Jamuna didi ko friend koko hunu huncha eta hajir hum ...hayei

  • @basundhararai5355
    @basundhararai5355 3 ปีที่แล้ว +41

    आशा दि दि साच्चिकै तपाईं को यो समाजमा परिवर्तन ल्याउन जति मेहनत गर्नु भएको छ म मनै देखि तपाईं प्रती आभारी छु सधै निरन्तरता रहोस तपाईंको सिरियल मा सामाज परिवर्तन को मुहार छ सब्बैले बुझौ 🙏🙏🙏

  • @rajuplife9714
    @rajuplife9714 3 ปีที่แล้ว +3

    Bunty didi I am Rajkumar from India watching your video so very nice your video so congratulations what your real name Bunty didi so I love your video you make nice all video I watch your all video you are work ok really hard working congratulation Bunty didi

  • @OppoAs-ww2ew
    @OppoAs-ww2ew 3 ปีที่แล้ว

    जमुना दिदी र सुकुमाया काे पार्ट सारै राम्राे लाग्छ,,🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵👈️

  • @radica1236
    @radica1236 3 ปีที่แล้ว +124

    सुकुमाया भुन्टिलाई काजिको बुढिले दुख दियको बदल लिन अायको देग्दा कति खुसि हुनु भैच 👍️

    • @krishnavlog5178
      @krishnavlog5178 3 ปีที่แล้ว +3

      मलाई pni aba kaki लाई pni बदला लिन्छ

    • @bhanuray8603
      @bhanuray8603 3 ปีที่แล้ว +2

      सारै खुशि लाइच मुलाइत

    • @indraneupane2068
      @indraneupane2068 3 ปีที่แล้ว +1

      Sam here

    • @dhanendrashahi4724
      @dhanendrashahi4724 3 ปีที่แล้ว +1

      Good

  • @user-oi6ny6fi2q
    @user-oi6ny6fi2q 3 ปีที่แล้ว +24

    जमुना दिदी लप यु कति सरल र कति मायालु❤️❤️

  • @parbatipaudel3078
    @parbatipaudel3078 3 ปีที่แล้ว +4

    कान्छि र भुन्टि सिरियल नछुटाइ हेर्ने जति हाजिर हुम न त🙏🙏🙏

    • @mohanpunmagar5895
      @mohanpunmagar5895 3 ปีที่แล้ว

      R @ w

    • @mohanpunmagar5895
      @mohanpunmagar5895 3 ปีที่แล้ว

      0 ' @ z jhu K xa kbr k gadire T mayo ho @ w Or k gadire T haki b aick @ w Or k gadire

  • @thamanchand8710
    @thamanchand8710 3 ปีที่แล้ว +2

    Jamuna dee sachainai mankari dayalu hunuhudorahexa.
    Lot of thank you very much asha baini ra aama lai dharai dherai samjhana xa.

  • @deepakjora3629
    @deepakjora3629 3 ปีที่แล้ว +57

    मलाई पनी भुन्टी को जस्तो लाटो रिस आँउछ अनी को को साथी लाई आउछ😁😁

    • @sarswotisharma4899
      @sarswotisharma4899 3 ปีที่แล้ว

      केमजाको कथाछ भुनटिको सिरियल

    • @tekghimire7892
      @tekghimire7892 3 ปีที่แล้ว

      राइट ब्रो मलाइ पनी त्येस्तै लाटो रिस उठेर आउछ भनेको होउ

    • @deepakjora3629
      @deepakjora3629 3 ปีที่แล้ว

      @@sarswotisharma4899 अनी है❣

    • @deepakjora3629
      @deepakjora3629 3 ปีที่แล้ว

      @@tekghimire7892 कुरो 😁😁💪

    • @tekghimire7892
      @tekghimire7892 3 ปีที่แล้ว

      @@deepakjora3629 hone hoau baro 🌻🌺🌹🍀🌷🌸💐

  • @ganeshmallamalla1103
    @ganeshmallamalla1103 3 ปีที่แล้ว +68

    भुन्टी सिरेल मलाई एकदमै राम्रो लाग्छ । मलाई मात्र नभएर देश तथा विदेशमा बस्नुहुने नेपालीहरूको मन मुटुमा बस्न सफल भुन्टी सिरेल कान्छी सिरेल। जातिले खेल्नु हुन्छ। उहाँलाई हिर्दय देखि नै धेरै धेरै धन्यवाद छ। 🙏🙏

    • @chandrarai8696
      @chandrarai8696 ปีที่แล้ว

      Haha

    • @prajitawagle394
      @prajitawagle394 9 หลายเดือนก่อน +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 9 หลายเดือนก่อน +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-nu4oc7zs3p
    @user-nu4oc7zs3p 3 ปีที่แล้ว +3

    अति राम्रो 🙏👍👍👍❤️❤️ love you all

  • @rajbhandari1893
    @rajbhandari1893 3 ปีที่แล้ว +2

    Dhyanbad meera bhauju for giving chamal. To bhunti

  • @bibashpoudel6615
    @bibashpoudel6615 3 ปีที่แล้ว +37

    भुन्टि र कान्छी सिरियल साह्रै मन पर्छ !!नछुटाइ हेर्ने गर्छु❣️❣️❣️❣️love you aasha❣️❣️❣️❣️

    • @SUBHANKhan-sp6nm
      @SUBHANKhan-sp6nm 3 ปีที่แล้ว

      i Like Bhunti & Kanxi Sriel 👍👍👍💝💝💝

  • @beenabantawa9895
    @beenabantawa9895 3 ปีที่แล้ว +56

    Best episode ❤️❤️
    मिटनि ज्यु सुकम्या को entry

  • @rajbhandari1893
    @rajbhandari1893 3 ปีที่แล้ว +4

    Dhanyabad meera bhauju love you so much for helping bhunti

  • @sagarrairai5679
    @sagarrairai5679 3 ปีที่แล้ว +2

    Asha baini ko sireal 👌👌👌👍👍👍akdamai ramro lagxa bhunti heart touching sireal.

  • @nishaneupane9537
    @nishaneupane9537 3 ปีที่แล้ว +61

    Jumuna dd ko lagi 1 heart ❤️

  • @manishakarki5230
    @manishakarki5230 3 ปีที่แล้ว +30

    Thik भयो अरु लाई हान्न खोज्ने मर्यो बल्ल ठिक भ्यो

  • @arbinnepal4560
    @arbinnepal4560 3 ปีที่แล้ว +1

    भुन्टि र काली अामा काे रयेाल्मा नि येति माया छ हाेला कि येक्चटि मिडिया मा हेर्ना पाये हुन्थेयेा भुन्टि र काली अामा लाई पिलिज मिल्छ भनी येति कुनै पनि पत्रा कार ले याे कमेन हेर्नू भाे भनी ईन्टर बियु लियुनु है

  • @mamtadarlami2644
    @mamtadarlami2644 3 ปีที่แล้ว +10

    Though I have network problem here I usually wait for every episode love from Nagaland❤

  • @jagatbahadursaud4137
    @jagatbahadursaud4137 3 ปีที่แล้ว +19

    जे होस भुन्टी सिरेल पनि लामो समय को बन्दै छ

  • @durgarana4469
    @durgarana4469 3 ปีที่แล้ว +15

    सुकुमाया को entry ले राम्रो सफलता प्राप्त गरेको छ अब को अपिसोड चै राम्रो हुने आशा छ सफलता को शुभकामना सुकुमाया टिम लाई 😇🙏

  • @RamKrishna-vg1xf
    @RamKrishna-vg1xf 3 ปีที่แล้ว +12

    मुकुलीको र नकलीको बुदीले गु: खाको हेरना।

  • @hangse7011
    @hangse7011 3 ปีที่แล้ว +4

    My favourite show ❤️❤️❤️ lot's of love you bhunti jii❤️

  • @edwinttamong4667
    @edwinttamong4667 3 ปีที่แล้ว +39

    सिरियल र कमेन्ट दुवै हेर्ने हजुरहरु यता हाजिर हुनु है।🤗

  • @ramesholi8455
    @ramesholi8455 3 ปีที่แล้ว +17

    नछुइ हेर्ने जति को को हुनुहुन्छ सधै भुन्टी र कान्छी मलेशिया बाट

  • @urmilathapa8090
    @urmilathapa8090 3 ปีที่แล้ว

    धेरै धेरै माया अनि सम्झना छ दिज्जु सुकुमाया ♥️♥️♥️🙏🙏🙏

  • @manjusigdel2214
    @manjusigdel2214 3 ปีที่แล้ว +3

    भन्टीको साह्रै राम्रो कला टेलीभिजन लेख्ने सैली।।♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @rupashrestha3172
    @rupashrestha3172 3 ปีที่แล้ว +19

    Wow...
    Sukumaayaa ko entry nai khatra xa yaar😍😍😍 love you suku...

  • @lalmanikoirala5689
    @lalmanikoirala5689 3 ปีที่แล้ว +34

    अब भुन्टी लाई सुख को दिन मा परिवर्तन गर्नु न आशा जि

    • @ballkumariballkumaru6528
      @ballkumariballkumaru6528 3 ปีที่แล้ว +1

      Bhunti nani manju aamala diyko khu khura koet katro vyonit

    • @lalmanikoirala5689
      @lalmanikoirala5689 3 ปีที่แล้ว

      @@ballkumariballkumaru6528 आगामी भाग मा देखिएला नि

  • @reeimpikanxu1721
    @reeimpikanxu1721 3 ปีที่แล้ว +4

    Jamuna Di ko at mummyko at wowww and all teams 👌👌👌🙏🙏

  • @yunita8672
    @yunita8672 3 ปีที่แล้ว

    नेपाली समाज संग मेल खाने अति नै समसामयिक विषय बस्तुमा आधारित!!राम्रो लाग्यो

  • @prajuna8178
    @prajuna8178 3 ปีที่แล้ว +18

    जमुना दिदिको voice dekhi sab mn prx act hru ani vunti le yesma sarai hasauxin

  • @mahonchaulagain3299
    @mahonchaulagain3299 3 ปีที่แล้ว +4

    भुन्टि र कान्छी हेरेसि अरु सिरियल हेर्न म नै नलाग्ने अति राम्रो सिरियल बनाउनु भएको छ अासा दिदी बेस्ट अफ लक सम्पूर्ण टिमलाई 👌👌👌👌👌👌🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @ganggabhujel666
    @ganggabhujel666 3 ปีที่แล้ว +8

    जमुना दिदि लाई माया गर्ने जति ऐता हाजिर हुनु ल बल 16 घटा डिउटि गरेर आयै आखा मिच्दै भुटि सिऐल हेर्न बसियै 🇳🇵🇳🇵❤❤❤

  • @user-tu8ly6ls5j
    @user-tu8ly6ls5j 3 ปีที่แล้ว +1

    आसा दिदी सुकुमाया को रोल धेरै हुनु पर्यो अब को episode मा भुन्टी लाई न्याय दिएको रोल हेर्न आतुर छु म त ।

  • @sitarai3297
    @sitarai3297 3 ปีที่แล้ว +13

    भुन्टीले गाउँघरको वास्तविक कथा बोकेको छ ।जत्ति हेर्यो त्यत्ति नै हेरिरहुँ, लाग्ने !अझै लामो बनाउनु पर्यो आशा जी !💐👌👍️❤️

  • @माइलो
    @माइलो 3 ปีที่แล้ว +23

    Wow सुपर सुकुमाया अनि भुनटि रोल सारै राम्रो

  • @fathimamenuka9290
    @fathimamenuka9290 3 ปีที่แล้ว +2

    Sahi sms ho gauma hamile pani yeste dukha vogeko tyo thanku asha g love u

  • @bhabinkulung6968
    @bhabinkulung6968 3 ปีที่แล้ว +2

    जमुना दिदीको अभियान,हासो र बोली मलाई धेरै मनपर्छ!😍😍

  • @bgvlogs5139
    @bgvlogs5139 3 ปีที่แล้ว +13

    यो मुकुली को त अनुहार देख्दै पारो तातेर आउछ।🤣🤣🤣

  • @chamlingoffice
    @chamlingoffice 3 ปีที่แล้ว +7

    जमुन दिदी को समाजशेबि भुन्टी लाई माया गरेको मन पराउने र जमुना दिदिलाई मन पराउने हाजिर

  • @rejinaoli1537
    @rejinaoli1537 3 ปีที่แล้ว

    सारेइ राम्रो कार्यक्रम छ यो कार्यक्रम बाट धेरै प्रेरणा मिल्नेछ सबैलाई अरुको कुभलो चिताउन कहिले हुन्न आफैंलाई नोक्सान हुन्छ भन्ने बुझ्नुपर्छ 🙏

  • @jenniemolus380
    @jenniemolus380 3 ปีที่แล้ว +2

    Acting ta jasto pani janney k yo aasha dd ley🖤🖤lots of love dijuu😙😙😙😙

  • @Kusum_theflower
    @Kusum_theflower 3 ปีที่แล้ว +36

    सुकुमाया वाला म्यूजिक कत्ती डेन्जर के 🤣🤣

  • @sirjanathapa7321
    @sirjanathapa7321 3 ปีที่แล้ว +14

    Bhunti dede misss u to much dedeyyy❤️❤️❤️❤️

  • @chandamaharjan7525
    @chandamaharjan7525 3 ปีที่แล้ว +6

    I am waiting another episodes bhunti.

  • @raitekbahadur9070
    @raitekbahadur9070 3 ปีที่แล้ว +4

    Sukumaya ko serial aruko bhandaa dherai raamro xa kaarann continues,,,,,,,

  • @ganeshmallamalla1103
    @ganeshmallamalla1103 3 ปีที่แล้ว +6

    सबैभन्दा पहिले आशा दिदी धेरै-धेरै धन्यबाद छ ।
    भुन्टी सिरेल एकदमै मनपर्छ मलाई न छुटाएर हेर्छु म । यस्तै आजको एपिसोड पनि राम्रो होला भन्ने आशा गरेको छु। तर मैले हेरेको छैन समयले भ्याएसम्म हेर्छु म। सबै एपिसोड बिरानो मुलुक भारतबाट। miss you all

    • @Taranathbh
      @Taranathbh 3 ปีที่แล้ว

      आशा दिदी को हो र ?

    • @ganeshmallamalla1103
      @ganeshmallamalla1103 3 ปีที่แล้ว +1

      @@Taranathbh जो भुन्टी को रोल खेल्छन् नि उनै हुन् आशा दिदी लेखक पनि हुन् । यो सिरियलको कथा लेखक हुन

  • @deepakbinadi9441
    @deepakbinadi9441 3 ปีที่แล้ว +69

    This show is getting Op every day

  • @kisanraya9777
    @kisanraya9777 3 ปีที่แล้ว +2

    Wow 😳
    Love you 💞
    धेरै राम्रो लाग्छ हजुरको‌ भुन्टी र कान्छि serial सबै भागहरू हेर्ने गर्दछु ।

  • @manishakhadka11
    @manishakhadka11 3 ปีที่แล้ว +4

    Wow entry of shukumaya