सहरीया बुहारी- ३२ | Sahariya Buhari Episode- 32 | कथा बुहारीकाे | New Nepali Sentimental Serial

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024

ความคิดเห็น • 178

  • @RimalKrishna-u2f
    @RimalKrishna-u2f 3 หลายเดือนก่อน +2

    Arko Trff Batt Herne Ho Vne Mha Papp Ho Did Janne Bujhne Laee Sodhnu Prthni Did❤❤

  • @gopalmankarki5257
    @gopalmankarki5257 3 หลายเดือนก่อน +28

    वसन्त जुनुको घरमा न फर्किएको राम्रो झन झगडा हुन्छ ।

  • @SarikaRana-r9v
    @SarikaRana-r9v 3 หลายเดือนก่อน +7

    यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी

  • @youtubeyoutube2812
    @youtubeyoutube2812 3 หลายเดือนก่อน +10

    पहिला उत्तम थियो।अब चाहिँ झुर हुन लागो

  • @SomaSoma-v4e
    @SomaSoma-v4e 3 หลายเดือนก่อน +4

    जूनू ले झुटबोल्नू हूदैन तेहिघर मा ईजेत पाउनू प्ररछ हैत

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 3 หลายเดือนก่อน +12

    याे बुहारी भनाैदिले खतम गरि बुढाकाे रिसमा सत्याता गुमाउने ।😊

    • @BhuwanKhatri-fi5cu
      @BhuwanKhatri-fi5cu 3 หลายเดือนก่อน +1

      ❤❤❤❤❤❤सतेबाेलनुस❤जुनु❤❤❤❤❤❤❤

  • @paullimboo3210
    @paullimboo3210 2 หลายเดือนก่อน

    भारत पुत्तली जुनु धने चारजना को नाटक, म नाम्ची सिक्किम बाट हेर्दैछु है यो सिरियल।

  • @GbkEntertainment9476
    @GbkEntertainment9476 3 หลายเดือนก่อน +238

    नमस्कार म कलाकार गणेश बाबु बिक (धने) भाग 32 पनि सार्वजनिक भयो हैत कहा देखि हेर्दैहुनुहुन्छ कमेन्ट गर्नुस हस ❤❤

    • @ShaniLamsal
      @ShaniLamsal 3 หลายเดือนก่อน +49

    • @bishnubhandari7267
      @bishnubhandari7267 3 หลายเดือนก่อน +29

      K ho yestoo serial ne

    • @BhaktiMaya-k3k
      @BhaktiMaya-k3k 3 หลายเดือนก่อน +5

      🕗

    • @ravimaharjan1282
      @ravimaharjan1282 3 หลายเดือนก่อน

      ​@@bishnubhandari7267😊 33:10

    • @purushottamsakhakarmi5763
      @purushottamsakhakarmi5763 3 หลายเดือนก่อน +7

      नमस्कार 🙏 सर सार्है राम्रो 👌 💕 लाग्यो ॥एक पारिवारीक कथामा आधारित रहेछ 😊॥

  • @Bharatthapa6244
    @Bharatthapa6244 3 หลายเดือนก่อน +63

    देश बिदेशमा रहनुहुने सम्पुर्ण दर्शक हरुमा म कलाकार भरत थापा को तर्फबाट नमन गर्द्छु ,हाम्रो सिर्यल हजुर हरुलाइ के कस्तो लग्दै छ पृतिक्रया दिनुहोला अनि सिर्यल के कस्तो होस चाहानु हुन्छ ?कमेन्ट गर्नुहोला है ,धन्यवाद ।

    • @punamkc9517
      @punamkc9517 3 หลายเดือนก่อน

      😅😊😊😊😊😮😮😢😢😢🎉🎉🎉🎉🎉😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤

  • @GobindaBagale
    @GobindaBagale 2 หลายเดือนก่อน +1

    Junuko sasura bujakari xan

  • @Sanu-e7f
    @Sanu-e7f 3 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤

  • @RimalKrishna-u2f
    @RimalKrishna-u2f 3 หลายเดือนก่อน +4

    Juni Did Hjurle Socheko Kura Shi Ho Kin Hjur Laee Akk Din Pni Sukh Santi Dianni Teseele ❤❤

  • @durgabhattrai2160
    @durgabhattrai2160 3 หลายเดือนก่อน +10

    यो सिरेल बच्चाको खेल जस्तो छ झ्याउ

  • @mayurloksangeet9326
    @mayurloksangeet9326 3 หลายเดือนก่อน

    म त हेर्दनी हेर्दिन लाईक नि गर्दिन

  • @GbkEntertainment9476
    @GbkEntertainment9476 3 หลายเดือนก่อน +26

    आफ्नो भिडियो हेर्दा आफैलाई हासो लाग्छ😁😁😁😁

    • @realbattingraja78
      @realbattingraja78 2 หลายเดือนก่อน

      बिजोक रमाइलो भएछ गणेश सर को 😂😂

    • @realbattingraja78
      @realbattingraja78 2 หลายเดือนก่อน

      जडियाको रोल चाहि पचेन है सुहाएन 😂😂

  • @kumarithapa7061
    @kumarithapa7061 3 หลายเดือนก่อน +1

    Dhane bhane manche man paren malai

  • @gairerishi8193
    @gairerishi8193 3 หลายเดือนก่อน +8

    बरु पहिलै बसन्ते शीत जानू पर्नी थियो तर आज आरोप लाउनु ठिक होइन

  • @meenaresmi5735
    @meenaresmi5735 3 หลายเดือนก่อน

    ❤❤❤❤❤❤

  • @gyanubohara3859
    @gyanubohara3859 3 หลายเดือนก่อน +1

    Sampurna ma namaskar 🙏 ma kalakar Gyanu hamro siriyal kasto lagdai xa hjr haru lai😊😊😅

    • @SadhanaUpreti
      @SadhanaUpreti 3 หลายเดือนก่อน

      Junu le jhut bolnu hunthena, boru sacho bolera xodera Jada hunthiyo

  • @parbatigaudel3439
    @parbatigaudel3439 3 หลายเดือนก่อน +5

    ताईन तुईको सिरियल के हो यस्तो 😂😂😂

  • @purushottamsakhakarmi5763
    @purushottamsakhakarmi5763 3 หลายเดือนก่อน +22

    सर्वप्रथम सम्पुर्ण कलाकार साथिहरुलाई नमस्कार 🙏 म कलाकार पुरुषोत्तम साखकर्मी तथा माईला सिरियलको राम्जिको तर्फबाट ❤॥यो सिरियल नछुटाईकन हेर्ने जति यता आएर कमेन्ट गरिदिनुस् है ॥

  • @Masha1800-u7v
    @Masha1800-u7v 3 หลายเดือนก่อน +2

    Big fan from nepal

  • @Ideal-ze4jf
    @Ideal-ze4jf 2 หลายเดือนก่อน

    Marmik teli film bkt bata

  • @debubhndaridebubhndari3294
    @debubhndaridebubhndari3294 3 หลายเดือนก่อน +2

    👌👌👌👌👌👌👌👌💗💓💗💓💗

  • @sapana100
    @sapana100 3 หลายเดือนก่อน

    ❤❤❤

  • @sukmayamagar9104
    @sukmayamagar9104 3 หลายเดือนก่อน

    ❤❤❤❤🎉🎉🎉

  • @prakashthapa5750
    @prakashthapa5750 3 หลายเดือนก่อน +6

    जिन्दगी बिताउन गरो हुन्छ आफ्नो लोग्ने सगॅ भन्दैमा चेलीले माईतिलाई फसाउनु गलत भयो जुनुले के गर्दैछिन बुझ्न सकिएन अर्को भाग 33 छिटो प्रसारण गर्नु पर्यो। शुभ लाभ।

  • @SmialSmagar
    @SmialSmagar 2 หลายเดือนก่อน

    पापिनी पहिल्यै माइत बाट यहाँ नआइकन बसन्ते सङ्गै गइदिएको राम्रो थियो

  • @Laxmimoktan-g5d
    @Laxmimoktan-g5d 3 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @kirangyawali853
    @kirangyawali853 3 หลายเดือนก่อน

    भाग 33

  • @PyariMagar-s4n
    @PyariMagar-s4n 3 หลายเดือนก่อน +22

    जुनु ले सत्य कुरा लुकाउनु हुदैन बसन्तेलाइ फसाउनु हुदैन

  • @gitakhatiwada4493
    @gitakhatiwada4493 3 หลายเดือนก่อน +24

    किन जुनुले झुठो बोलेको होला है जुनु सत्य कुरा बोल र धनेको परिवार बाट इझ्जत पायको हेर्ने सबैको रहर छ ।

    • @arjabkhanal
      @arjabkhanal 3 หลายเดือนก่อน

      😊😊😊😊😊😊😊😊32 5 4:43 4:43 4:43 4:43 4:43 4:43 4:43 4:43 4:43 4:43 4:43 4:43 4:43 4:43 4:43 4:43 4:43 4:44 4:44 4:44 4:44 4:44 4:44 4:44 4:44 4:44 4:44 4:44 4:44 4:44 4:44

  • @riyarai2903
    @riyarai2903 3 หลายเดือนก่อน +2

    😢😢😢😢

  • @kirangyawali853
    @kirangyawali853 3 หลายเดือนก่อน

    भाग 33

  • @taradevibaruwalchhetri3030
    @taradevibaruwalchhetri3030 3 หลายเดือนก่อน

    हे,याेसिरील,हेर्नपनि,मनलाग्न,छाडाे

  • @Aama-k6v
    @Aama-k6v 2 หลายเดือนก่อน +1

    😊😊😊😊😊😊

  • @kankaibauniya4178
    @kankaibauniya4178 2 หลายเดือนก่อน +1

    धने काेराेल ओभर स्टाईल भयाे है अलिक सुध्रेकाे कथा बनाईयाेस 🙏

  • @seetaa216
    @seetaa216 3 หลายเดือนก่อน +1

    बुहारि किनझुत बोलेको

  • @divsunchari2376
    @divsunchari2376 3 หลายเดือนก่อน

    माइला बाबु नाटक बढि भएन र

  • @TikaramBasnet-v4g
    @TikaramBasnet-v4g 3 หลายเดือนก่อน

    म नियमित दर्शक हो तर अाजको जुनुको सोचले हेर्नै मन खिन्न बनायो।

  • @Sitapariyar-c3m
    @Sitapariyar-c3m 3 หลายเดือนก่อน

    कमेन

  • @gopalmankarki5257
    @gopalmankarki5257 3 หลายเดือนก่อน +2

    यो घरबार बसन्तेले बिगार्यो ।

  • @laxmineupane1129
    @laxmineupane1129 3 หลายเดือนก่อน

    बसनते लाई झुटाे आराेप लगायौ अब याे सिरियल राम्राे हुदैन हाेला

  • @Hx10ffx
    @Hx10ffx 3 หลายเดือนก่อน

    Xixi yo hunu le kasto ghin lagdo Kura boleki holi aaphnai maitilai kasto aarop lagaki

  • @himathapa1934
    @himathapa1934 3 หลายเดือนก่อน +1

    यस्तो हेर्नै नसकिने भिडियो पनि के बनाएको र यो भएन

  • @NarayanSapkota-qs4dn
    @NarayanSapkota-qs4dn 3 หลายเดือนก่อน +2

    यो सब गलत हुनेछ यो धनेको कारण होला

  • @BindraKarki-g2y
    @BindraKarki-g2y 2 หลายเดือนก่อน +1

    मलाइपनि अबत जुनेभन्नालाइत घिनलाग्याे छ्याछ्या😯😯

  • @mayabhujel715
    @mayabhujel715 3 หลายเดือนก่อน

    छिछि यस्तो बोल्ने 😂😂😂

  • @RohiniNeupane
    @RohiniNeupane 3 หลายเดือนก่อน

    अहिले अाएर जुनुले गलत बाटोको रोल खेलिन।

  • @deepjyotigiri7844
    @deepjyotigiri7844 3 หลายเดือนก่อน +1

    एकदमै गलत भयाे

  • @JibhanBohara-ix7cl
    @JibhanBohara-ix7cl 3 หลายเดือนก่อน +2

    जुनुको जिन्दगी खै कस्तो अचम्म छ ❤

  • @BikashDwal
    @BikashDwal 3 หลายเดือนก่อน

    झुटाे जुनु

  • @govindajanaka
    @govindajanaka 2 หลายเดือนก่อน +1

    Basanta aarop nlgako thik tr dhane ani junu ak hunu bes ❤❤ m India ko Jalandhar Punjab 😮
    M regular herxu
    Good 👍😊 luck movi

  • @kintukunwar8756
    @kintukunwar8756 3 หลายเดือนก่อน

    मत धेरै मनपर्छ ❤❤❤❤❤❤❤

  • @gangasubedi5612
    @gangasubedi5612 3 หลายเดือนก่อน +4

    य जुनु लाई दसा लाग्यो बिचरा बसन्ते लाई न फसाउ है त्यो तिम्रो माईति हो माईति को बिजेत नगर है सक्छौ भने घर 🏠 गरेर खाउ नसके चुब चाब लागेर बसे हुन्छ माईत जान्छु जडीया धने लाई बचाउदै छौ नि के हो यस्तो गाँउ घर 🏠 तिर राधा ले हल्ला गरि सकी बिजेत तिम्रै हुन्छ होस गर है जुनु खान्दानि को छोरि हौ भन्ठाँने को हैन रेछ बेजति जुने रिसउठेर आउछ नहेर्नि अब देखी सहरिया बुहारी ले सबै नेपाली चेलि बुहारि को बेजत गरिन जुने ले नकल पारि रोहेर नबसे हुन्छ अब बसन्ते जुने को थर नफर्के हुन्छ है अब बेजत गर्ने भई सकेको छ

  • @Pasangcomedyvlogs
    @Pasangcomedyvlogs 3 หลายเดือนก่อน +2

    Veri nice serial❤❤❤❤

  • @reshamagautam6946
    @reshamagautam6946 2 หลายเดือนก่อน +1

    जुनु को रोल मन परेन्

  • @AitaRani-q4i
    @AitaRani-q4i 3 หลายเดือนก่อน +3

    नमस्कार

    • @Bharatthapa6244
      @Bharatthapa6244 2 หลายเดือนก่อน

      नमस्कार हजुर

  • @KashikaSharma-og9rx
    @KashikaSharma-og9rx 3 หลายเดือนก่อน +8

    बुहारिले गलत बाटो समातिन।

    • @KING_BRO96
      @KING_BRO96 3 หลายเดือนก่อน

      यस्तो गर्न हुदैन है जुनुले

  • @SleepyBeachCoast-tl8fv
    @SleepyBeachCoast-tl8fv 3 หลายเดือนก่อน +1

    मलाई त अलि नराम्रो लाग्यो हजुर

  • @NpDark777
    @NpDark777 3 หลายเดือนก่อน +3

    मलाईनि मन परेन

  • @MinaPanthi-b4m
    @MinaPanthi-b4m 3 หลายเดือนก่อน +8

    झुट नबोल जुनु ❤

  • @shinobiplays5143
    @shinobiplays5143 2 หลายเดือนก่อน +1

    म, दार्जीलिङ बाट हेर्दै छु हजुर। ‌
    ‌‌

  • @aasmarai5198
    @aasmarai5198 3 หลายเดือนก่อน +1

    छि मत हेर्दिन अब जुनु र वसन्त चेली माइती हुनु पर्छ भनेको पोइपो बनाउन खोज्ने हेर्दिन अब म 😡😡 अब मन नपराउने कोको हुनुहुन्छ यता आउनु वसन्त माइती भएको मन पर्छकी पर्दैन भन्नुत मलाई हेर्नै रिस उठो

  • @laxmirana9169
    @laxmirana9169 3 หลายเดือนก่อน

    Yo buhari lai pani ghar dekhi bhagai diye huncha. Tyo Basante lai pani bhagau ni kina farkai farkai laako hola.

  • @Kasamkhanu
    @Kasamkhanu 3 หลายเดือนก่อน +1

    जुनु भन्ने आइमै बेस्या रोइसे
    एक नम्बर की बेस्या

  • @prakashthapa5750
    @prakashthapa5750 3 หลายเดือนก่อน +13

    जुनुले बशन्तेलाई मेरो माइती हो भनेर चिनाऊने अनि माईतीलाईनै यस्तो घिनलाग्दो आरोप लगाऊदा डबल आपत पर्ने भयो बुहारीलाई जुनुलाई सबैजना मिलेर बचाऊ। शुभ लाभ।

    • @aasmarai5198
      @aasmarai5198 3 หลายเดือนก่อน

      छि अहिलेत मलाई रिस उठो माईती भन्ने अनि अपबित्र बोल्ने आजको भाग छि

  • @RajinShrestha-f7s
    @RajinShrestha-f7s 3 หลายเดือนก่อน

    कसति अपराधी नी रहिछे जुने छि

  • @KhagendraKattel-m3d
    @KhagendraKattel-m3d 3 หลายเดือนก่อน +1

    मलाई त एकदमै राम्रो लाग्छ म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤

  • @GitaBk-bl2nb
    @GitaBk-bl2nb 2 หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @152207shrestha
    @152207shrestha 3 หลายเดือนก่อน

    ❤❤❤❤❤❤

  • @ShantiPoudel-m2m
    @ShantiPoudel-m2m 3 หลายเดือนก่อน

    ताई न तुईको सिरेल धने भनाऊदो उल्लटो पालटो बोल्न मात्र आउदो रहिछ बसन्ते फसाउनि धने नै हो

  • @LaxmiBam-o3r
    @LaxmiBam-o3r หลายเดือนก่อน

    यो सिरीयल मा कस्तो खेल हो स्वास्नी गलत हो कि लोग्ने हो बच्चा ले खेल खेलेजस्त त्यो जुनुको पेटको बच्चा धने को हुनु पर्छ

  • @kankaibauniya4178
    @kankaibauniya4178 2 หลายเดือนก่อน

    जुनु बुहारी ले बरु पहिल्यै समात्काे भये हुने बरु अब त गलत भयाे याे निर्णय अब सत्य तथ्य स्वास्थ्य चाैकि लगेर डि एन ए परिक्षण नगरी याे गाउघर कम मानिस पतर पतर बाेल्न सुहाउदैन तुरुन्त हस्पिटल जाओ

  • @ManilaHellok
    @ManilaHellok 3 หลายเดือนก่อน

    ok

  • @kamalapaudel4234
    @kamalapaudel4234 3 หลายเดือนก่อน +1

    यस्तो पनि हुन्छ

  • @LoveKwi-w9u
    @LoveKwi-w9u 3 หลายเดือนก่อน

    याेआइमाई खतम रईछे माईतिभनेकाेत राराे पाे रईछ छि

  • @ManjuShrestha-m2o
    @ManjuShrestha-m2o 3 หลายเดือนก่อน

    किन जुनुले झुट्को कुरा बोलेको होला सबैको हेला हुने गरि सत्या कुरा गर्नुपर्छ जुनुले❤❤❤❤

  • @Prashantchand-c6i
    @Prashantchand-c6i 3 หลายเดือนก่อน +18

    एक ले अर्का लाई support गरौ❤

    • @dandagharekhyam
      @dandagharekhyam 3 หลายเดือนก่อน +4

      असल सिरियल भनेर निरन्तर हेर्ने गरेको त आदर्श नारिले त आची खाइ अब योसिरियल हेर्नू छैन ।

    • @RNBofficialvlog80
      @RNBofficialvlog80 2 หลายเดือนก่อน +1

      okay 👍️

  • @SitaKhadka-dx7sj
    @SitaKhadka-dx7sj 3 หลายเดือนก่อน +3

    योकुरा सत्य भन्नू पर्छ जुनुले आफुको बुढाको बच्चा लाई अरुको बच्चा भन्न पापिनी हो

  • @sirjanapoudel9575
    @sirjanapoudel9575 2 หลายเดือนก่อน

    Yo serial Kam xaina.satya boiler Naya khojnuparxa .aarulai phasayer hoina

  • @sirjanapoudel9575
    @sirjanapoudel9575 2 หลายเดือนก่อน

    Yo junuko role man paren basantelai phasaunu hunna

  • @usapokhrel5356
    @usapokhrel5356 3 หลายเดือนก่อน

    यस्तो झुट नबोलजुनु सुहाउ दैन यो सिरियलमा पैले माइति भन्ने अैले झुट्टो आरोप लाउने

  • @karunaDevkota-o8t
    @karunaDevkota-o8t 2 หลายเดือนก่อน

    Yo sirel yasto vyo ki hern man pani nalagne vyo junule dukha payr ghar nikala grer basnte sng gayp ramro hunthiyo tra yo tarika vyn

  • @ManilaHellok
    @ManilaHellok 3 หลายเดือนก่อน

    Hajur bhasaun hudaina basntalai

  • @prabhabajracharya3451
    @prabhabajracharya3451 2 หลายเดือนก่อน

    यो राम्रो भएन सत्य कुरालाई लुकाउन भएन

  • @buddhalaxmirai7438
    @buddhalaxmirai7438 3 หลายเดือนก่อน

    पहिले माइती भन्ने अनि यस्तो झुटो आरोप लगाउने छि नराम्रो भयो। राम्रो गर्छ भनेर माइती लाई बच्चाको बाउ बनाउन मिल्छ ? जुनुको रोल ठिक भएन है😅

  • @puskarthapa8245
    @puskarthapa8245 3 หลายเดือนก่อน

    Basantelai Fasauna khojekai ho.

  • @taradevibaruwalchhetri3030
    @taradevibaruwalchhetri3030 3 หลายเดือนก่อน

    मान्छे,जता,पनिलाग्ने,रहेछन्

  • @RadhikaBhattarai-g4x
    @RadhikaBhattarai-g4x 3 หลายเดือนก่อน

    जुनुले माइती जस्तो मान्छेको भुँडी बोकेको भनेर सारै नराम्रो गरि मलाइ त यो सिरियल मन परेन छ्या।

  • @AminaDhakal-f3d
    @AminaDhakal-f3d 3 หลายเดือนก่อน

    आज आएर फेरि कहाँ बाट आयो सहरमा अर्को स्वास्नि 😂

  • @ramakhadka9397
    @ramakhadka9397 3 หลายเดือนก่อน

    जुनुले सत्य कुरा बताउनु पर्छ झुठो बोल्नु हुदैन र बसन्त लाई फसाउनु पनि हुदैन नि

  • @MahadevSingh-r3p
    @MahadevSingh-r3p 3 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤🎉🎉🎉😢😢😢😢😢😢😢😢😢

  • @tattigamer884
    @tattigamer884 3 หลายเดือนก่อน

    छि कस्तो सोच हो यो जुनुको घिन लागेर आयो

  • @kumarithapa7061
    @kumarithapa7061 3 หลายเดือนก่อน

    Tyo dhane kasto Beman aafni budilai Maya nagarni😂😂😂😂😂😂😂

  • @ngu5193
    @ngu5193 3 หลายเดือนก่อน +1

    ❤❤👌👌👌

  • @pass3420
    @pass3420 3 หลายเดือนก่อน

    कुलो र कुरो लाई जतातिर लग्यो त्यतैतिर जाने हो नि किनभने सिरियल लाई जसरि पनि लम्बाई कमाउने बाटो हो
    कि होइन🤗😉😆😆😆😆😆

  • @prithivionlinetv9292
    @prithivionlinetv9292 3 หลายเดือนก่อน +4

    Dami serials....

    • @MayachhetriMayachhetri
      @MayachhetriMayachhetri 3 หลายเดือนก่อน

      Tyttyttyytttttyttttttttttt4tyttyytttyttttttyt5yyyttytttty4yyyt

    • @MayachhetriMayachhetri
      @MayachhetriMayachhetri 3 หลายเดือนก่อน

      Tyttyttyytttttyttttttttttt4tyttyytttyttttttyt5yyyttytttty4yyyttttt4ttttttttt

  • @NpDark777
    @NpDark777 3 หลายเดือนก่อน +2

    बसन्ते लाई अारप लागाउनु अगि अाफ्नै बिजेत हुन्छ भनेर बुज्नु पराेहै जुनु

  • @IndiraKarki-c5e
    @IndiraKarki-c5e 2 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤🌹🌹🌹🌹