भुन्टी भाग १४० [ Bhunti Epi-140 ] II Asha Khadka II Sukumaya II December 13, 2022

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ธ.ค. 2022
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Special Thanks : Santosh Neupane, Roshan Dhital, Nakul Bhattrai
    Concept Written\ Direction\Production by Asha [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Aasha Khadka, Rita Siwakoti, Sagar Gautam, Indrajit Chaulagain, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Yoseph Sewak, Padam Rai, Anita Tamrakar, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchi. .
    TH-cam : / @kanchhiofficial8023
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka
    के तपाईले हाम्रो TH-cam च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
  • บันเทิง

ความคิดเห็น • 1.2K

  • @sukumaya98tv
    @sukumaya98tv  ปีที่แล้ว +870

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टी लाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा अपलोड हुने भुन्टी लाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरीआफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 2.4M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

  • @HeadMasterrr
    @HeadMasterrr ปีที่แล้ว +534

    *भाग ❶ देखि नछुटाई र हेर्ने को को हुनुहुन्छ?✋भुन्टिका सुखका दिन आएका हेर्न चाहनेहरु ले 🅛🅘🅚🅔 गर्नुहोला❣️🙏*

    • @alonekhadka6207
      @alonekhadka6207 ปีที่แล้ว

      ❤❤❤❤❤

    • @suvakarki410
      @suvakarki410 ปีที่แล้ว

      Ma xu bhunti ra kanxi na xutai harni

    • @atijkumarghale2270
      @atijkumarghale2270 ปีที่แล้ว

      𝘏𝘢𝘮𝘪 𝘯𝘪 𝘹𝘢 𝘩𝘢𝘪𝘪 𝘫𝘪𝘨𝘳𝘪 𝘥𝘢𝘪𝘪

    • @atijkumarghale2270
      @atijkumarghale2270 ปีที่แล้ว

      𝘕𝘢𝘤𝘩𝘩𝘶𝘵𝘢𝘪𝘪 𝘨𝘢𝘯𝘢 𝘩𝘦𝘳𝘯𝘦

    • @sunitarai1673
      @sunitarai1673 ปีที่แล้ว +1

      Very nice

  • @abijtshrestha6833
    @abijtshrestha6833 ปีที่แล้ว +69

    आज सुकुमायाले चिन्त बुझ्ने काम गर्नु भयो मलाई खुसी लाग्यो 👍❤️❤️

  • @kamelaalhamdan4740
    @kamelaalhamdan4740 ปีที่แล้ว +102

    चाडाे भन्दा चाडाे भुन्टिकाे शुखकाे दिन देख्न पाइयाेस..🙏🙏

  • @durgasanu8960
    @durgasanu8960 ปีที่แล้ว +3

    यो भुन्टी सिरियल 1देखि 140 भाग सम्म हेर्ने साथि हरु हाजिर हुनु होला✋✋✋✋

  • @dipakbhandari3793
    @dipakbhandari3793 ปีที่แล้ว +4

    सुकुमायाले काजिको सारा कर्तुत थाहा पाइसक्नु भएको छ,अब सुकुमाया दिदिले काजी र मुकुलिलाइ बदला लिएर जेल हालेको र पहिलेदेखी भुन्टिको परिवारले नपाएको न्याय पाएको हेर्न चाहने जति येता हाजिर होउ त।

  • @dineshofficial8068
    @dineshofficial8068 ปีที่แล้ว +17

    अब सुकुमाया दिदीले कजिनीलाई न्याय दिई काजि र मुकुलिलाई सजाय दिनुपर्छ भन्ने कोको हुनुहुन्छ ।

  • @bibashgautam5186
    @bibashgautam5186 ปีที่แล้ว +16

    भाग १देखि १४० सम्म नछुटाइ हेर्ने को को हुनुहुन्छ 😍

  • @punamshrestha4063
    @punamshrestha4063 ปีที่แล้ว +4

    काजिको रामधुलाइ भाको हेर्ने रहर पुराभयो? धन्यवाद। love it serial🙏🙏🙏🙏❣️❣️❣️❣️💓💓💓💓

  • @rajmyanmar
    @rajmyanmar ปีที่แล้ว +15

    🙋‍♂️🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम 😘😘💕

  • @hemrajadhikari7662
    @hemrajadhikari7662 ปีที่แล้ว +3

    मन पर्ने सिरियल भुन्टि
    बिन्ध्याबासिनि सपिङ सेन्टर दैलेख बजार
    सम्पुर्ण सामान तपाईले भनेकै मुल्यमा

  • @saritakali9873
    @saritakali9873 ปีที่แล้ว +2

    मेरो त फेबरेट मुभी हो भुन्टी र कान्छी महिले नछुटाएर हेरने सिरियल

  • @minamagar3761
    @minamagar3761 ปีที่แล้ว +4

    कजीनी जी को कोसिस धेरै राम्रो छ अनि सुकुमाया बहिनीको को त झन् ठूलो फेन है म त💗💗💗💗💗🌹🥰🙏

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd ปีที่แล้ว +3

    हाहाहा काजिको र मुकुलिको धुबि धुलाइ गरिन त भुन्टिले भुन्टिको कामलाई उच्च सम्मान छ । र सम्पूर्ण टिमलाई बधाई छ।

  • @laxmikarki1519
    @laxmikarki1519 ปีที่แล้ว +4

    अासा बाेहिनि हजुरको पसतुति धेरै राम्रो छ समपुरना टिमलाई बधाई साथै शुभकामना

  • @999Bishnu
    @999Bishnu ปีที่แล้ว +2

    कुर्दा कुर्दा अब आयो ए भुन्टी दि मन्डे अपलोड गर्नु होला है।

  • @bhimsunar9932
    @bhimsunar9932 ปีที่แล้ว +6

    सुकुमायाको रोल मन पराउने जतिले मेरो कमेन्ट मा लाईक गर्नुहोला धन्यवाद।🙏🙏🙏

  • @khatricreations3260
    @khatricreations3260 ปีที่แล้ว +38

    जसले मेरो कमेन्ट पढ्नु हुदैछ
    वहाँको भगवानले रक्षा गरुन

  • @rituraisanjayrai2261
    @rituraisanjayrai2261 ปีที่แล้ว +10

    सुकुमाया जिउ लाई धेरै धेरै धन्यवाद कजिनी साप लाई होस लेयाउने कोशिस गर्नु भएको मा र यो सिरियल मा रहनु भएको सम्पुर्ण टिम लाई पनि धेरै धेरै धन्यवाद my best siriyal 😘😍👍️👍️🙏🙏

  • @singerarun7459
    @singerarun7459 ปีที่แล้ว +26

    मलाई मन पर्ने सिरियल हो।यो सिरियल क-कसले भाग- १ देखि नै हेर्दै आइ रहनु भएको छ। सबै भाग नछुटाई हेर्ने मित्रहरूलाई हिर्दय देखि नै धन्यवाद 🙏🙏

  • @samjanakc9968
    @samjanakc9968 ปีที่แล้ว +17

    मलाई धेरै मन पर्छ म सधै हेर्छु

  • @poojadeepak454
    @poojadeepak454 ปีที่แล้ว +4

    धेरै राम्रो सीरियल 1 भाग देखि हेर्दै आएकी छु सबै भन्दा राम्रो सिरियल यहाँ अभिनय गर्ने कलाकार हरू को प्रतिभा पनि एक दम राम्रो अनि हाम्री आशा दिदी दिदी hjr लाई हिर्दय देखि माया दिदी यति राम्रो कथा लेख्नु हुन्छ अनी कति राम्रो अभिनय गर्नु हुन्छ दिदी जुनी जुनी लाई माया अनि सपोट दिदी

  • @dibasnepali9929
    @dibasnepali9929 ปีที่แล้ว +1

    को को हुनुनछ भुन्टि ले सुख पाएको र मुकुलिले दुख पाएको हेरने जसले यो कमेड पडदै हुनुनछ उहाको भगवानले कयान गरून् मलाई लाई कमेड गनुस र गरनुभयो उहाको घर परिवारमा सान्ति होस

  • @deepakgajurel2831
    @deepakgajurel2831 ปีที่แล้ว +1

    आजको एपीसोडमा कजिनी ठिक त भई ....अर्को हप्ता काजिको सपना चकनाचुर....भुन्टीको सम्पत्ति फिर्ता पाउने संकेत आयो...हजुरहरुलाई कस्तो लाग्छ ??? (अमन गजुरेल)

  • @shobhakhanal8253
    @shobhakhanal8253 ปีที่แล้ว +24

    बधाई छ सुकुमाया बैनी हजुर लाइ सारै मन परो सम्पुर्ण भुन्टी टीम को परिवार हरु लाई धेरै धेरै शुभकामना

  • @himgaming933
    @himgaming933 ปีที่แล้ว +14

    काजि अमेरिका जाने चक्करमा मज्जाले फस्ने भयो धेरै राम्रो छ सिरियल सबै टिमलाई धेरै धेरै शुभकामना 🙏🙏🌹❤️❤️❤️

  • @bedanaraee7540
    @bedanaraee7540 ปีที่แล้ว +2

    मेरो मन पर्ने टेलि सिरीयल कान्छि,भुन्टि र बुहारी हजुरहरु क-कस्लाई मन पर्छ?

  • @heydilheydil9749
    @heydilheydil9749 ปีที่แล้ว +2

    जिन्दगी हो हजुर जति बेला नी जे पनि हुन सक्छ i.mess u all 🙏🙏🙏🌹heydil dhamiii

  • @aanishasunar1718
    @aanishasunar1718 ปีที่แล้ว +7

    अाहा कति रार्माे भएकाे नि भुन्टि अासा बैैनि हजुरलाई अझै अाउदादिन हरुमा उन्ति पर्गति काे लाखाै लाख शुभ कामना छ यसकासाथै भुन्टि टिमलाई पनि हार्दिक बधाईतथा शुभकामना छ 🙏🙏🙏🙏🙏👌👌👌👌👌

  • @purnimapariyar9921
    @purnimapariyar9921 ปีที่แล้ว +5

    यति राम्रो अभिनय र रचना त सायद कमैले गर्छन होला ।धन्यवाद भुन्टि श्रियलका टिमहरुमा यति राम्रो अभिनय हामिलाई दिनुभएकोमा।🙏

  • @rajmyanmar
    @rajmyanmar ปีที่แล้ว +2

    भाग १ देखि भाग १४० सम्म नछुटाई हेर्ने जति यता हाजीर हुम 🙋‍♂️🙋‍♂️म्यानमार बर्मा देखि प्रेम ⚘💌

    • @rajmyanmar
      @rajmyanmar ปีที่แล้ว

      First me 🙋‍♂️

  • @manjuchhetri5716
    @manjuchhetri5716 ปีที่แล้ว +2

    Aashaa Nanu Ra Sagar babuko kanxi kaile aaula jsto hunx vuntipni testai sabai colakartim lai bdhaaix hai ajha prgtiko kamana🙏🙏🌹🌹👌👌🥰🥰🥰🥰💕💘💕🥰🥰🥰

  • @saharanpl1456
    @saharanpl1456 ปีที่แล้ว +5

    भुन्टीका सुखका दिन हेर्न को को चाहानुहुन्छ ‌💓💞😇🌟

  • @bhawanikhadka4519
    @bhawanikhadka4519 ปีที่แล้ว +40

    Thank you Sister Asha and whole team for your hard work. I enjoyed this episode. Waiting for new episode with new hope.

  • @shivajipaudel9684
    @shivajipaudel9684 ปีที่แล้ว +20

    शुभप्रभात मित्रहरू !
    तपाइ हाम्रो दिन मंगलमय रहोस !

  • @teenashrestha7275
    @teenashrestha7275 ปีที่แล้ว +1

    भुन्टी र कान्छी सिरियल नछुटाई हेर्नुहुने जति यता हाजिर हौ।कति रहेछौ ।

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 ปีที่แล้ว +71

    आशा जी तपाईले आफ्नो कला प्रस्तुत गरेको अती राम्रो छ र सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।

  • @cricket-25-teamnepal
    @cricket-25-teamnepal ปีที่แล้ว +10

    भुन्टि सिरियल मन पराउने जति हाजिर हुम त्❤️❤️

  • @mbmbalikapariya642
    @mbmbalikapariya642 ปีที่แล้ว +11

    My favourite सिरियल भुन्टि ,कान्छी 🙏🙏🙏

  • @sunitakhatiwada2036
    @sunitakhatiwada2036 ปีที่แล้ว +2

    काजि असतिलाई पाजि बनायको हेर्न मन हुनेहरु यता हाजिर हउ 🙏🙏🌹🌹

  • @suryasuraj5911
    @suryasuraj5911 ปีที่แล้ว +6

    उच्च सम्मान आशा दिदी लगायतको टिमलाई

  • @puranrawal9082
    @puranrawal9082 ปีที่แล้ว +9

    धेरै धेरै बधाई सम्पुर्णभुन्टि सुकुमाया लगाएत सबै टिम लाई 😭❤❤🙏🙏🙏

  • @dhanishasoni5200
    @dhanishasoni5200 ปีที่แล้ว +2

    सलुट छ कान्छु दिदी को कामप्रति कान्छु दिदी को काम र ब्यबहार लाई बयान गर्ने शब्द छैन म सँग सधै यस्तै राम्रो काम गर्ने क्षमता र बुद्धि दिनुभएको होस् प्रभु म प्राथना गर्दछु। मिठो सम्झना संगै हिर्दय भरिको माया मेरो मुटु कान्छु दिदी 🌍💕🙏💕👍🤗💋💞

  • @nep12291
    @nep12291 ปีที่แล้ว +2

    म Harka Sampang , जति पनि Serial, BHUNTI हेरेर बस्नुभएका सबैमा नमन गर्न चाहन्छु 🙏

  • @pandabghimire1279
    @pandabghimire1279 ปีที่แล้ว +4

    कान्छी र भुन्टी सिरियल मन पराउने जति यता हाजिर हौ।

  • @binitabc2456
    @binitabc2456 ปีที่แล้ว +5

    मलाइ मन पर्ने सबै भन्दा best serial भुन्ती waiting for भाग 141

  • @prasnagautam4086
    @prasnagautam4086 ปีที่แล้ว +1

    भाग 1 देखी यहाँ सम्म न्छूटाई हर्न कोको हुनुन्छ त्यसको परिबारलाई भगवानले सधै खुशी राखून

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 ปีที่แล้ว +10

    आशा दिदी हजुरकाे यो सिरियल मलाई असाध्यै मनपर्छ । ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @chandrabhattarai9656
    @chandrabhattarai9656 ปีที่แล้ว +24

    Beautiful Nepali serial number 1 Bhunti waiting over. I'm continue watching this episode from Miklajung-7 ❤️👏

  • @aparnadevigautam3707
    @aparnadevigautam3707 ปีที่แล้ว +4

    अाहा सुकुमाया जिले सारै राम्ाे छ खुसि लाग्याे।

  • @ashkhimdungrai19asha26
    @ashkhimdungrai19asha26 ปีที่แล้ว +2

    भुन्टीले सिरियलम भुन्टीले सुख पको चहाने देख्न चहानु हुने कोको हुनुहुन्छ ? भुन्टी सिरियलका सबै टिमलाई सफलताको शुभकामना💐

  • @RimaL-1001
    @RimaL-1001 ปีที่แล้ว +2

    भुन्टी सिरियल मन पराउने वा भुन्टी Serial न-छुटाई हेर्ने सम्पूर्ण लाई मिठ्याे माया र सम्झना 💗❤️💗 कान्छी काे पर्खाइमा बस्ने सबैले यता हाजिर हुनु हाेला्

  • @jesusmashipitaparmeswar1013
    @jesusmashipitaparmeswar1013 ปีที่แล้ว +55

    My best serial ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏
    Finally wating is over l love this serial ❤️😘🤗😇👏❤️

  • @maya.tamang033
    @maya.tamang033 ปีที่แล้ว +96

    My favourite serial🤗 lots of love aasha di n sagar daii❤️😘

  • @abhishekrai9198
    @abhishekrai9198 ปีที่แล้ว +1

    सुकु माया जि तपाईंले बरो ठिक गर्नु भयो । Very Very good Luck Suku Maya Je . पुर्ब सिक्किम जेड़थाङ बजार गेलिङ समसिङ बाटो उही म माया गर्ने अभिषेक कुलुङ राई हो ।

  • @kesaribakabal5311
    @kesaribakabal5311 ปีที่แล้ว +1

    ठिक गरिन भुनटि ले जमिन्दार होइन तिनी हरु तह लाय सुकुमाया ले काजी र मुकुली को बिजोक देख्न चाहन्छु है पाल्पा देखि हेर्दैछु

  • @namratarai8943
    @namratarai8943 ปีที่แล้ว +9

    vunti siriyal is my best 🎉❤️🎉❤️🎉thank you so.much for beautiful pisode asha baini ❤️🎉❤️congretulations all of you teem🎉❤️🎉❤️🙏🙏🎉❤️

  • @jesusmashipitaparmeswar1013
    @jesusmashipitaparmeswar1013 ปีที่แล้ว +9

    God bless you all sister ji 😂😜 congratulations 👍👌🎉🎉🎂🎈👑🎈my best serial ❣️ ❣️ 🎄💐 ameeeeen 😇💐😘🙌🙏

  • @seetaseeta9733
    @seetaseeta9733 ปีที่แล้ว +1

    सुखमय तपाई ले धीरे रामरौ गर्नु भएको छ स्थाई राम लो गर्दन हिनूहोला हजूर लाई धीरे-धीरे शुभकामना छा

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 ปีที่แล้ว +1

    भुन्टी सिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगती र कल्याण होस! भुन्टी तथा आशा फिल्म प्रडक्सन परिवार!

  • @anjanabk298
    @anjanabk298 ปีที่แล้ว +44

    Nepal 🇳🇵 ko no.1 serial kanxi and bhunti ❤❤best wishes aasha baini ❤sagar sir ❤and all team

  • @yamnathbakten8686
    @yamnathbakten8686 ปีที่แล้ว +6

    Serial madhye ma bhunti serial ek damai ramro xa Asha baini lagayet sampurna team lai shubhakamana 🎉🎉🎉

  • @user-zn4so2lf5x
    @user-zn4so2lf5x หลายเดือนก่อน

    यो भुपेन्द्र पापि कसतो होला के जति केटि भयनि नहुने ठिक भो सुकुमाया आएर😮 एसको त कोटि हेरने आँखा फुटाइ देको भए हुनछ ❤❤❤❤❤❤😂😂😂

  • @joodjood3138
    @joodjood3138 ปีที่แล้ว +1

    धेरै राम्रो छ म सधै हेर्ने गरेको छु भुन्टि र कान्छी सम्पूर्ण टिमलाई सफलताको शुभकामना

  • @aaismathapa2940
    @aaismathapa2940 ปีที่แล้ว +30

    One of the best serial 💖💖🙏

  • @jygshort2011
    @jygshort2011 ปีที่แล้ว +7

    Finally wishes si baat l iove you my best serial ok 💕💕🙏🙏🙏 Dhanyawad Prabhu ji yeshu ji

  • @ramilasapkota7951
    @ramilasapkota7951 ปีที่แล้ว +2

    Wait gari basako the duty ma xu tai Pani afno time melayera hardai xu dharai Maya vunti kanxi serial lai 💕💕🇦🇪🇦🇪

  • @khadkanarottam9581
    @khadkanarottam9581 ปีที่แล้ว

    ती नखरमौतिहरु र टोकले भाइलाई कुट्ने जिमिदारको छोराको कुरा सुनेर कालि आमाका बुढाबुढी मख परेर भुन्टिलाई मनाउनु पर्छ रे भुन्टी बहिनी बेलैमा आएर ठिक गर्नुभयो 🇳🇵❤️🙏

  • @birsanabudha364
    @birsanabudha364 ปีที่แล้ว +64

    My favourite serial kanxi n bhunti 🎉💖

    • @niramagar7254
      @niramagar7254 ปีที่แล้ว +1

      aayushmwo🧚🧚💗🥀💗💗💗🥀🥀😘

  • @hemantpradhan2383
    @hemantpradhan2383 ปีที่แล้ว +14

    सुकमाया बहिनीको यो सेरियल हेर्न पाउदा सारा दुख बिर्सिए जस्तो लाग्छ । Best of luck sister ❤❤❤

  • @nitaae
    @nitaae ปีที่แล้ว +1

    आशा दिदी अनि उहाँहरूको सम्पूर्ण टिम सँग भेट्ने मन छ मेरो यो मेरो सपना हाे 😧😧😭😭😭😭🇳🇵🇳🇵🇦🇪

  • @user-cq4se2vg4g
    @user-cq4se2vg4g ปีที่แล้ว +2

    वाउ आजको भुन्टी सारै मन प्ररो 👍👍👍👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sagarkc2903
    @sagarkc2903 ปีที่แล้ว +3

    My best serial special thanku sukumaya/ sagar sir all tim li namasta.🙏🙏🙏🙏

  • @assamsniper9841
    @assamsniper9841 ปีที่แล้ว +6

    Love you 🥰🥰 Suku di love from India 🥰❤️

  • @annurai5052
    @annurai5052 ปีที่แล้ว +1

    Wow sukumaya sis + kanxi sis + vunti sis very very very love you kati ramro path pragati ko suvkamana hajur 👍💕💗💗♥️💓💗💞💖💞💖💞

  • @saritaparajuli2980
    @saritaparajuli2980 ปีที่แล้ว

    अब को भाग मा कजिनि लाइ सबै कुरा थाहा होस् काजि पनि तर लगाउन पर्छ 🌹 रमाइलो हुन्छ मुकुलि त ठाउ आइ जस्तो छ अब यिनि हरु ले भुन्टि को झापड चाख्ने भए भुन्टि कान्छि छोरी लाइ धेरै धेरै आसिर्बाद माया र बधाइ छ 💞💓💓🌹

  • @nishupokhrel5415
    @nishupokhrel5415 ปีที่แล้ว +11

    One week waiting complete 😘😘😊😊ajhai aghadi baddai janus suvakamana xa yo sampurn team lai 🙏🙏🙏

  • @ramkunwar1677
    @ramkunwar1677 ปีที่แล้ว +5

    My favorite😍❤ sirial 🥰Ani Asha Didi lai maya❤🥰Bhunti sirial kas kalai man parxa hajir humta🥰😍

  • @bhagawatibasnet5043
    @bhagawatibasnet5043 ปีที่แล้ว +1

    अर्को हप्ता काजि पाजि हुने भए राम्रो छ सिरियल बधाई छ आशा दि हजुर को सिरियल कान्छी र भुन्टी साह्रै मन पर्छ । मलाई

  • @Blvlogs69
    @Blvlogs69 ปีที่แล้ว +2

    म जस्तै को को पर्खाइमा हुनुहुन्थ्यो हात उठाउनु त 🙋‍♂️🙋‍♂️🙋‍♀️🙋‍♀️

  • @durgadevikhadka7553
    @durgadevikhadka7553 ปีที่แล้ว +9

    Ramro xa hjr haruko serial ❤️❤️

  • @kamalarai8756
    @kamalarai8756 ปีที่แล้ว +4

    Dami 👌👍aajuko episode❤️ India Siliguri bat sampurna teem lai dherai suvkamna🙏

  • @binarai7159
    @binarai7159 ปีที่แล้ว

    🙏🙏amazing wonderfulआज त भुन्टी बहिनी ले अचमै राम्रो गरयो बहुतै सुन्दर अनि सबै कुरा हरूलाई धन्यवाद🙏💕🙏💕

  • @bipanapunmagar9487
    @bipanapunmagar9487 ปีที่แล้ว +1

    मेरो कमेन्ट जजस्ले पढ्दै हुनुहुन्छ सबैलाई भगवानले कल्याण गरुन्❣️❣️🙏🙏

  • @kaunhume89
    @kaunhume89 ปีที่แล้ว +15

    धेरै मन पर्ने सिरियल ❤️

  • @sagunlama8834
    @sagunlama8834 ปีที่แล้ว +6

    Really today episode very good ❤ also to funny bhunti 😂thank you so much my mood fresh now

  • @apsaralimbu7539
    @apsaralimbu7539 ปีที่แล้ว

    दशन नमस्ते सबैजनालाई सबै टिमलाई मलाई साह्रै मन पर्छ भुन्टि कान्छी मलाई मनपर्ने सिरेल अहिले भने चै खुशी लाग्यो यस्तै गर्नुपर्छ काजीलाई म अमेरिकाबाट हेर्दै छु

  • @laxmidhakal1950
    @laxmidhakal1950 ปีที่แล้ว +1

    sukumaya kati dayalu ra hemat vali hunuxa ma aila sano xu tara ma thulo vaya paxi sukumaya jastai baunxu 🌹🌹❤❤💖💖❤❤💓💓💓💕💕

  • @rakshya_dhakal
    @rakshya_dhakal ปีที่แล้ว +83

    One of the Best serial of Nepal 😭❤️

  • @suman2848
    @suman2848 ปีที่แล้ว +20

    my best seriyal finally waiting is over
    I have say to no word Asha sister huge congragulation for 2.4million subscriber Wow one of the most subscriber in one seriyal other seriyal have 1.47million of our country nepal
    proud to be alaways viewer
    my comment who loved liked my comment 😍😍✌✌✊💕💕💞

  • @tilakthapa1765
    @tilakthapa1765 ปีที่แล้ว

    भुन्टि सिरीयल भाग एक देखिनै हेर्ने गरेको छु ।
    आशा खड्काको कलाकारिता लाइ मान्नु पर्छ ।
    मान्नु पर्छ मात्रै हैन मुरि मुरि धन्यबाद पनि दिनु पर्छ ।

  • @Sangitakhadka479
    @Sangitakhadka479 ปีที่แล้ว +1

    धेरै राम्रो लाग्छ सुकमाया अर्थात आशा बहिनीको अभिनय,, भुन्टि कान्छि सबैमा हिट आशा बहिनी जुन अभिनयमा नि फिट,,,
    कहिले आउछन सिरियल भन्दै बसिरहन्छु म त ,, सफलताको धेरै धेरै शुभकामना आशा बहिनि

  • @WaitForit735
    @WaitForit735 ปีที่แล้ว +3

    सुरुदेखि १४० औं भाग सम्म नछुटाई हेर्ने कतिजना हुनुहुन्छ??? ❣️🥰

  • @jigri55
    @jigri55 ปีที่แล้ว +5

    सफलताको शुभकामना आशा दिदि❤️

  • @ganeshlama3263
    @ganeshlama3263 ปีที่แล้ว

    आशा बैनीले जति पनि यो भुन्टी सिरेल बनाउनुहुन्छ धेरै उत्कृष्ट र राम्रो बनाउनुहुन्छ धेरै राम्रो लाग्छ बैनी लाई धेरै धेरै शुभकामना छ

  • @mayaamay2745
    @mayaamay2745 ปีที่แล้ว +2

    dherai ramro bhunti siriyal asha bshini hajur ko kam lai man sammahan garchu prbhule ashishi dinu vaeko hos 🙏👍️👍️💘🌹🌹👈️🙏🙏

  • @user-bx3tu2zx4k
    @user-bx3tu2zx4k ปีที่แล้ว +8

    आशा दिदी हजुरको काम प्रति मनै देखि उच्च सम्मान नियमित रूपमा हेर्ने गर्छु । धेरै राम्रो लाग्छ ।

  • @deepakbk9767
    @deepakbk9767 ปีที่แล้ว +4

    bbhunti kaanchi sukumaya. 3ta naam bhoye ko Asha mam hajur ko kaanchi ra bhunti serial ko taarif garera sakinna.asha mam 🙏🙏🙏

  • @diluzpradhan7336
    @diluzpradhan7336 ปีที่แล้ว +1

    Abo next week ma sayad kajini ko hoss awney hola tara kajiko chewma chai pagal nai huney sukumaya yani mariya lai vanney ... ani bistarai kaji lai feri paji banawney hola ni .. im always watching kanchi and vunti.... Its shows reality of our society

  • @rsubedisubedi6561
    @rsubedisubedi6561 ปีที่แล้ว +4

    सारै मार्मिक गाउँ घर मा घट्ने यथार्त जस्तो लाग्छ