भुन्टी सिरीयल अबदेखि मंगलबार ८ बजे नआउने अब के हुन्छ त ? II Sukumaya T.V II July 07/2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ค. 2024
  • Guest: Aashaa Gautam, Sagar Gautam
    Presenter: Punam Panchkoti
    Editor: Gopal Shrestha
    Camera: Santosh Acharya
    Management: Punam Panchkoti
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    © Sukumaya T.v
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    TH-cam : / @kanchhiofficial8023
    के तपाईले हाम्रो TH-cam च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #Ashagautam
  • บันเทิง

ความคิดเห็น • 1.9K

  • @chauhan4896
    @chauhan4896 10 วันที่ผ่านมา +1225

    मंगलबार सम्म कुर्नलाइ गाह्रो महसुस गर्ने जति यता हाजिर हुनुस त ❤❤❤❤❤❤

  • @phapendarbhandari
    @phapendarbhandari 9 วันที่ผ่านมา +951

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤❤

    • @AayushDada-hy5jo
      @AayushDada-hy5jo 9 วันที่ผ่านมา +3

      Aama chai hunuhunna hai😅

    • @Ophlbkgfjph
      @Ophlbkgfjph 9 วันที่ผ่านมา +1

      आमा बाबा दुबैको भनन हो!

    • @prm43215
      @prm43215 8 วันที่ผ่านมา

      🎉

  • @SujuDhiruAbbiyansh
    @SujuDhiruAbbiyansh 8 วันที่ผ่านมา +25

    भुन्टी र कान्छी नहेरीकन बस्न नसक्ने को को हुनुहुन्छ साथीहरु ?हाथ उठाउनु त🤔🤔🤔

  • @SaruRai-ig1hg5rv9r
    @SaruRai-ig1hg5rv9r 9 วันที่ผ่านมา +17

    बुडा बुडि भनेको त आशा दिदी र सागर दाइ को जस्तो भए र जिन्दगी नै खुशी हुनिथियो बोली पनि कति नर्मल हो नि सुनी रहै जस्तो ❤❤ कान्छी र भुन्टी लाई miss you ❤❤

  • @paulshahofficial14
    @paulshahofficial14 9 วันที่ผ่านมา +364

    भुन्टी सिरीयल छिट्टै आउनुपर्छ भन्ने जति यता like गर्नुहोला ❤🙏👍️

    • @SapanaRana-ku1fz
      @SapanaRana-ku1fz 8 วันที่ผ่านมา

      me

    • @Sitarai-wi6it
      @Sitarai-wi6it 8 วันที่ผ่านมา

      म पनि त छु नि भुनटि सिरीयल मन पने❤❤❤❤❤

    • @ishanaratna7687
      @ishanaratna7687 5 วันที่ผ่านมา

      ❤❤❤❤❤

  • @xeetrinarendra
    @xeetrinarendra 10 วันที่ผ่านมา +941

    भुन्टि सिरियल मन पराउने काे काे हुनुहुन्छ ❣️❣️❣️❣️

    • @SujanMajhi-kh2mp
      @SujanMajhi-kh2mp 9 วันที่ผ่านมา +5

      Me❤

    • @BipanaGautam-xe8md
      @BipanaGautam-xe8md 9 วันที่ผ่านมา +4

      ❤❤❤

    • @RamitaLimbu-st7wi
      @RamitaLimbu-st7wi 9 วันที่ผ่านมา

      @@xeetrinarendra ☹️😗😘🤙🏻❤️🥰💝💖😭😙🫶🏻👌🏻😶😠🤩🤩😏😚💐♥️

    • @sabitareshmi372
      @sabitareshmi372 9 วันที่ผ่านมา +5

      Me

    • @sanurai9876
      @sanurai9876 9 วันที่ผ่านมา +4

      Ma ni xu

  • @prembist2507
    @prembist2507 8 วันที่ผ่านมา +13

    दर्शकहरुकाे मन जित्न सफल याे च्यानललाइ निरन्तरता चै हुनैपर्छ अनुराेध र हामी त आज सवै घरपरिवार मिलेर हेर्ने विचार थियाे

  • @RoshisSunar
    @RoshisSunar 9 วันที่ผ่านมา +12

    उहाँहरुको interview हेर्दा किन हो कुन्नि मुख आफै हासेको हुन्छ ।❤❤❤❤
    Love you sagar daju.❤❤❤

  • @raijaan4195
    @raijaan4195 9 วันที่ผ่านมา +134

    जहिले आए पनि भुन्टि सिरियल आउनुचै पर्याे बिन्ति छ🙏🙏

  • @aakankshabhattrai4676
    @aakankshabhattrai4676 9 วันที่ผ่านมา +117

    आसा र सागर सर काे interview हेर्न पाएर काे काे खुसि हुनु भयो 😊❤

  • @laxmibk314
    @laxmibk314 9 วันที่ผ่านมา +11

    एकदम मन पर्ने कलाकार सागर र आसा उहाहरु अन्तर्वार्ता हेर्न मन थियो पूरा भयो आज

  • @user-hp8xn4zg8y
    @user-hp8xn4zg8y 8 วันที่ผ่านมา +8

    भुन्टी सिरियल मंगलबार आउनु पर्छ रोकिनु हुदैन ❤❤❤❤❤

  • @pragatiregmi9592
    @pragatiregmi9592 9 วันที่ผ่านมา +60

    साँच्चिकै कति महान हुनुहुन्छ अाशा दिज्जु अनि सागर सर, जस्ताेसुकै परिस्थितिलाई पनि डटेर सामना गर्न अब्बल हुनुहुन्छ उहाँहरु, उहाँहरुकाे अन्तरवार्ता हाेस् वा सिरियल जँहाबाट पनि हामिलाई सकरात्मक छाप परेकै हुन्छ, उहाँहरुमा रहेकाे असल विचार, सकरात्मक साेच अनि सहयाेगिपनाकाे भाबनाले पक्कैपनि असल मार्गमा डाेहाेर्र्याउछ भन्ने उदाहरणिय पात्रहरु हुनुहुन्छ उहाँहरु 🙏पक्कैपनि सहारा बुनु पनि उहाँहरु जस्तै असल अनि सफल नारि बन्नेछिन धेरै अार्शिबाद छ बुनुलाई❤️लाग्छ अाशा दिज्जु जस्तै असल अनि सफल नारिकाे रुपमा परिचित हुन सकु🙏

  • @bharatbohara4830
    @bharatbohara4830 10 วันที่ผ่านมา +223

    आज भने साह्रै खुसी लाग्यो मलाई त सागर दाजु अनि आशा दिज्जु लाई देख्न पाउँदा ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @TulashBishowkarma
    @TulashBishowkarma 9 วันที่ผ่านมา +5

    भुन्टी सिरियल आउनु पर्छ दिजु राम्रो भाग आएपछि बन्द नगर्नुस

  • @user-jk4ye2sz3y
    @user-jk4ye2sz3y 2 วันที่ผ่านมา +3

    सारै राम्रो सीरीयल कान्छी र भुन्टी मलाई त एकदम धेरै राम्राे लाग्छ

  • @susmagurung396
    @susmagurung396 10 วันที่ผ่านมา +469

    कैले मङ्गलबार आउला भन्दै बसि राखेको आउँदैन भन्दा त पीर पो पर्यो 😢

  • @indrabk6158
    @indrabk6158 10 วันที่ผ่านมา +341

    भुन्टि सिरियल आउनु पर्छ हो❤❤

  • @DhaniramRai-zl6bp
    @DhaniramRai-zl6bp 9 วันที่ผ่านมา +7

    नम्बर एक टेलिसिरियल भुन्टी आउनु पर्छ।कान्छि ले द्खल खाला भ्यु कम हुन्छ पक्कैनी भुन्टिले गर्दा धेरै माया साथ सपोर्ट पाउनुभको छ।

  • @chamlingchamling7743
    @chamlingchamling7743 9 วันที่ผ่านมา +4

    सागर र आशाको जोडी भगवानले नै मिलाउनु भएको रहेछ अनन्तकाल सम्म खुसी रहनु ❤❤

  • @KalpanaBhandari-xm1mg
    @KalpanaBhandari-xm1mg 10 วันที่ผ่านมา +400

    हप्ता मा 2 पटक आउनुपर्यो दिदी भुन्टी भाग❤❤

    • @indubk4308
      @indubk4308 9 วันที่ผ่านมา +3

      हाे नि

    • @ganeshnepali9663
      @ganeshnepali9663 9 วันที่ผ่านมา +1

      Ho ho

    • @IndiraAcharya-ks4kk
      @IndiraAcharya-ks4kk 9 วันที่ผ่านมา +2

      उम के हप्तामा 2 पटक आउन सम्भब छ भने 2 पटक आए हामी कति खुसी हुन्थिम नि ❤

    • @user-od6rf7gq7y
      @user-od6rf7gq7y 9 วันที่ผ่านมา

      Ho ne😊

    • @DipaGahatraj-jh2vr
      @DipaGahatraj-jh2vr 9 วันที่ผ่านมา

      Same

  • @RamitaDhami-rv7tx
    @RamitaDhami-rv7tx 9 วันที่ผ่านมา +132

    भुन्टि सिरियल मन पराउने कोको हुन्छ ❤❤♥️♥️👌

  • @sajalpaudel8117
    @sajalpaudel8117 8 วันที่ผ่านมา +3

    पैलानै टेलीभिजन बाट प्रसारण हुनुपर्ने हो तर ढिलो आयो कडै आयो ❤❤

  • @naubarirai2355
    @naubarirai2355 9 วันที่ผ่านมา +3

    यस्तै साेच व्यवहार सबैमा भैदिएकाे भए याे समाज देशकाे मुहार अर्कै हुन्थ्याे हाेला हजुरहरुकाे भविष्य उज्ज्वल बनाेस्।

  • @SaruXetri-cw6rx
    @SaruXetri-cw6rx 9 วันที่ผ่านมา +78

    टाइम ढिलो भए पनि तर भुन्टी सिरियल सधैं हप्तामा आउनु पर्यो ❤

  • @revieweryubraj09
    @revieweryubraj09 10 วันที่ผ่านมา +142

    सबै भन्दा पहिले कमेन्ट ❤❤❤
    भुन्टि दिदि को सिरियल हप्ता मा दुई दिन आऊनु पर्यो के एक हप्ता कुर्नु सकिएन 😢😢😢

  • @shovasitaula7287
    @shovasitaula7287 7 วันที่ผ่านมา +1

    Sarai ramro bhunti ra kanxi

  • @silsilatamang5184
    @silsilatamang5184 9 วันที่ผ่านมา +3

    मंगलवार मात्र नभएर अरूदिन पनि आए हुन्य्थो जस्तो लाग्छ 😊मलाई
    मंगलवारको परखाइमा बस्दा बस्दा हुन्छ कतिबेला भून्टी सिरियल आउँछ भनि👏👌🎉🎉

  • @bharatbohara4830
    @bharatbohara4830 10 วันที่ผ่านมา +891

    मंगलबार हजुरको भुन्टी सिरियल अनि शनिबार कान्छि सिरियल नहेरी भोक निद्रा अनि काम गर्न मन पनि लाग्दैन मलाई त 😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @user-sunita7
    @user-sunita7 9 วันที่ผ่านมา +90

    हजुर महान नारी हो त्यस्तो कठिनाइमा पनि अरुको लागि भनेर त्यो कठिनाइ पनि देखाउनु भएन❤❤

  • @gitakhatiwada4493
    @gitakhatiwada4493 9 วันที่ผ่านมา +2

    आसा बैनी र सागर भाइलाई धेरै धेरै बधाई तथा शुभकामना तपाइँ हरुको जोडी देखेर कतिपय पुरुष हरुले तपाईंको सिको गर्छ्न कि जस्तो लाग्छ ।🌹🌹♥️

  • @MayaKhaling246
    @MayaKhaling246 9 วันที่ผ่านมา +2

    आज त मलाई मन पर्ने जोडि आउनु भएछ खुशि लाग्यो कान्छी भुन्टी दुबै सिरियलको पर्खाइमा ❤🎉

  • @strykergamer222
    @strykergamer222 9 วันที่ผ่านมา +19

    भुनटि नहेरी मन नबुज्ने को को हुनुहुन्छ येता हजिर हुम त

  • @TaranathAdhikari-cw5fg
    @TaranathAdhikari-cw5fg 9 วันที่ผ่านมา +17

    आफ्नो स्वास्थ लाई ख्याल् गर्दै गर्नुस् शिरियल नरोकौ ल

  • @joshilarai1315
    @joshilarai1315 8 วันที่ผ่านมา

    Bhunti serial mero favourite ho❤❤❤❤ waching from Darjeeling

  • @sabubhushal5753
    @sabubhushal5753 9 วันที่ผ่านมา +1

    Plz aunu parxa bhunti serial ❤😭❤my favourite serial bhunti kanchhi ❤

  • @manitarai3569
    @manitarai3569 9 วันที่ผ่านมา +18

    भुनटि सुरेल हापता मा 2चोटि हेर्नु पाए हुने थियो जस्तो लाग्छ

  • @sanjayshrestha4977
    @sanjayshrestha4977 9 วันที่ผ่านมา +51

    प्यारी चेली आशा र सागर जि को जोडीलाई धेरै धेरै बधाई साथै शुभकामना अनि प्यारी भान्जि लाई न्यानो माया । यस्तो परिस्थितिमा पनि हामीलाई मनोरञ्जन दिन सफल हुनु भयो ।

  • @user-mo2jl9nt4d
    @user-mo2jl9nt4d 9 วันที่ผ่านมา +1

    म हेटौडा बाट हेर्दै छु राम्रो लग्यो सर सिरियल

  • @gitakhatiwada4493
    @gitakhatiwada4493 9 วันที่ผ่านมา +1

    बैनी आसा र सागर भाइ भुन्ती सिरियल सकेसम्म नछुताउनु ल मेरो रिकोस्त है साथै सानी छोरिलाइ धेरै माया है 🌹🌹♥️

  • @laxmidhalakoti3012
    @laxmidhalakoti3012 9 วันที่ผ่านมา +13

    एकदमै राम्रो सोच विचार भएका हजुरको काम प्रति नमन् छ।।। उन्नति प्रगति को कामना हजुरहरुलाई❤❤

  • @Kali22988
    @Kali22988 10 วันที่ผ่านมา +36

    टेलिभिजन मा पनि youtube मा पनि कति राम्रो भयो खुसी लाग्यो मलाइ त🎉🎉🎉

  • @harikhanal4849
    @harikhanal4849 9 วันที่ผ่านมา +1

    धेरै धेरै शुभकामना हजुर हरुलाई ।

  • @khumandabhusal6748
    @khumandabhusal6748 9 วันที่ผ่านมา +1

    कति मोटाउनु भएछ आसा जि❤

  • @Sirjanatamangyoutubechanel
    @Sirjanatamangyoutubechanel 9 วันที่ผ่านมา +25

    आशा दिदी र सागर दाई sirel मा जस्तै राम्रो रमाइलो हुनुहुँदो रहेछ खुसी लागेको छ एक चोटी भेट्ने मन छ ❤❤❤

    • @SharmilaBajgain-ml8ob
      @SharmilaBajgain-ml8ob 9 วันที่ผ่านมา +2

      🎉😂😂❤❤😅😅🎉🎉😊😊sarmilaacharya

  • @user-pm1kj5tv2d
    @user-pm1kj5tv2d 9 วันที่ผ่านมา +21

    सागर भाइ र आसा बैनी को मिठो बोली वचन मिलन सार सधै अम्बर होस हजुर हरुको जोडी सारै राम्रो अनि कान्छी सिरियल मा हुनु पर्ने श्रीमान श्रीमति हुनु पर्ने ठूलो ज्ञान पायो

  • @sagarkhati983
    @sagarkhati983 9 วันที่ผ่านมา +1

    बधाई तथा शुभकामना 🎉🎉🎉🎉 महिले चाहियकाे नि यहीँ थियोे टेलिभिजनमा देखन्ना ❤❤❤

  • @ReetuKanxi
    @ReetuKanxi 9 วันที่ผ่านมา +1

    सहारा त अब्राहनको पत्निको नाम नि हो बाइबलमा छ उत्पतीमा ❤❤❤❤

  • @hiroshanibhandari6380
    @hiroshanibhandari6380 9 วันที่ผ่านมา +17

    जहिले भयपनि भुन्टि सिरियल आउनु पर्छ हामीले हेर्न पाउनु पर्याे❤❤❤

  • @SharadachandThakuri
    @SharadachandThakuri 10 วันที่ผ่านมา +107

    हप्तामा २चोटि आउन पर्यो ❤ एक हप्ता एक मैना जस्तै हुन्छ ❤

    • @SanumagarKhanal
      @SanumagarKhanal 10 วันที่ผ่านมา

      sem

    • @RoshanBhujel-uv6dd
      @RoshanBhujel-uv6dd 10 วันที่ผ่านมา +3

      चिनी पनि धेरै खायो भने तितो हुन्छ
      भने सुनेको थे😂😂😂😂😂

    • @HimalKhadka-nu9dl
      @HimalKhadka-nu9dl 9 วันที่ผ่านมา

      Hasaunu vo😂​@@RoshanBhujel-uv6dd

    • @BarshaKhatiwada-dv3nq
      @BarshaKhatiwada-dv3nq 9 วันที่ผ่านมา

      🤣🤣🤣🤣🤣🤣🤣🤣​@@RoshanBhujel-uv6dd

    • @JamunaChetry-em4td
      @JamunaChetry-em4td 9 วันที่ผ่านมา

      Ek choti samye mileko xoina vniraknu vko xa ajei dui chuti re 😂

  • @AmritaOli-qz9lj
    @AmritaOli-qz9lj 9 วันที่ผ่านมา +4

    अलिक ढिला सुतनु परने भयो तर नहेरि मन मनदैन सिरेल हेरेजसरि मुसकुराई रहे यकलै रमाइलो लायाे यक भाग हेरे जस्तो भाे मत भनछु दिनहु आय खुसि हुनछु मगल बार शनिबार कुरन गाराे हुनछ मलाई त मेरो त फेबरेट हो कानछि भुनटि ❤❤❤❤❤अनि यो जाेडि पनि धेरै धेरै मन परछ ❤❤❤ ।

  • @sanutamrakar960
    @sanutamrakar960 9 วันที่ผ่านมา

    आहा कति राम्रो जोडी रियल मा पनि

  • @yamghimire6855
    @yamghimire6855 10 วันที่ผ่านมา +14

    सनिवार र मङ्गल बार कुरेर बस्ने म जस्तै अरु को को हुनुन्छ??

  • @user-pm9yb8eg6i
    @user-pm9yb8eg6i 9 วันที่ผ่านมา +10

    ल कान्छो सागर बाबु हजुर हरु लाइ धेरै बधाइ छ धेरै मायाँ छ सिरियल सारै राम्रो छ ❤❤❤❤❤

  • @user-ry5ws1hd5l
    @user-ry5ws1hd5l 7 วันที่ผ่านมา

    अाफ्नाे स्वास्थ लाई ख्याल् गर्दै गर्नुस् सिरियल नराेकौ ल 🙏🙏❤️❤️❤️

  • @PREMBC-gn5qd
    @PREMBC-gn5qd 3 วันที่ผ่านมา

    भुन्टि सिरियल अाने दिन प्रखेर बस्नु प्रछ ❤️❤️❤️❤️

  • @user-ck2xp4xm3u
    @user-ck2xp4xm3u 10 วันที่ผ่านมา +52

    पिरिय सागर सर र कानछि भुनटि लाई याे म धेरै धेरै धनयाँ बाट दिन चाहानछु किन भने याे कानछि भुनटि भनेकाे याे साहारा सँसारकै अबल सिरियल हाे र मेराे लगि त झन याे सिरियल एकदमै मेराे मन मुटु भनिसकेकाे सर मेडम हजुर हरुले जसताे जुनसुकै दुखख कसत गरि याे कानछि भुनटि सिरियललाई नझुकाई नचुकाई समपुर माहान भाप अगाडि आउनु भयाे एसका लागि म फेरि पनि हजुर सागर सर र आशा मेडमलाई म मेराे मन मुटु बाट नै धनयाबाट दिन चाहानछु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @santoshk.c-ve1fo
    @santoshk.c-ve1fo 8 วันที่ผ่านมา +1

    भूंटी कानछी आशा गौतम सागर गौतम को home visits गार्नुस न भन्नी जति यता हाजिर हुनूस त ❤❤

  • @user-iz5ze6zh4g
    @user-iz5ze6zh4g 6 วันที่ผ่านมา

    Haina bhunti serail tusday 8baje nai aawnu parcha thankyou🎉❤❤

  • @user-id5os6jn9r
    @user-id5os6jn9r 9 วันที่ผ่านมา +19

    धेरै खुशि लाग्याे याे अन्तरबार्ता हेर्दा निरन्तर चलिरहाेस र कान्तिपुर टेलिभिजनबाट पनि प्रसारण हुने खबरले अब गाउघरमा पनि हेर्न पाईने झन खुशि छाउने अाशाकाे साथ आशा मेम र सागर सरकाे उत्तर उत्तर प्रगतिकाे कामना🙏🙏🙏🙏🙏🙏🙏

  • @user-iz8bo9lx4z
    @user-iz8bo9lx4z 10 วันที่ผ่านมา +138

    कहिले आउछत तेसो भय जहिले आयनि हेर्नु चै पाउन पर्यो हामिले

    • @ShantaAdhikari-g1s
      @ShantaAdhikari-g1s 9 วันที่ผ่านมา +3

      मंगलबार नै आउछ अब देखि 9 बजे आउछ त्यही हो😊

    • @user-tf2sy5he5b
      @user-tf2sy5he5b 9 วันที่ผ่านมา

      थिक

    • @anuztiwari7037
      @anuztiwari7037 9 วันที่ผ่านมา

      Mlai t vunti Chainz hai

  • @AakrityBaral
    @AakrityBaral 9 วันที่ผ่านมา

    Akdamai Khushi lagyo sujab KO lagi ❤❤❤❤

  • @VidyaMalla
    @VidyaMalla 9 วันที่ผ่านมา

    बधाई छ दुवै जनालाई खुसीको खबर दिनुभयो।

  • @kalpanagyanwali3996
    @kalpanagyanwali3996 10 วันที่ผ่านมา +30

    यही सिरियल लाई धेरै लामो बनाउनु होला धन्यवाद 🙏

  • @nepbadboyyt6068
    @nepbadboyyt6068 10 วันที่ผ่านมา +24

    खुशीको कुरा सुन्न पाईयो अब भुन्टी सिरियल पनि युटुव च्यानल बाट मात्र नभैई टेलिभिजन मार्फत पनि प्रसारण हुने कुराले अबको दिनहरुमा सबै गाउँठाउँमा नेट नभएको ठाउँबाट पनि टेलिभिजन मार्फत देख्न पाईने भो।

  • @champapradhan4734
    @champapradhan4734 3 วันที่ผ่านมา

    Blessed jori 💕💕 Mata Rani always blessed both uuu from Sikkim

  • @coolfacts1532
    @coolfacts1532 9 วันที่ผ่านมา +1

    हरेक दिन आए पनि हुन्थ्य‍ो जस्तो लाग्छ।नरोक्नु है।

  • @minasapkota1497
    @minasapkota1497 9 วันที่ผ่านมา +6

    सिरियल त जसरी भए पनि अ।उनु परछ🙏🙏

  • @rajkumarisunar3350
    @rajkumarisunar3350 9 วันที่ผ่านมา +14

    ९बजे को समय ठिक भयन किनकी हामी दिन भरि मेला बाट आएर हेर्दा निदआउछ हेर्न पाइदैन क्या

    • @Gurkhas20
      @Gurkhas20 8 วันที่ผ่านมา

      तेइत ❤

  • @indraressmi8318
    @indraressmi8318 9 วันที่ผ่านมา

    Dheri dheri maya aasribad safalta ko suvkamna ❤❤❤❤🎉🎉🎉

  • @sumathapa8554
    @sumathapa8554 7 วันที่ผ่านมา

    धन्न दशकको माया बुझ्दिनुभयो धन्यवाद छ।

  • @bisnubisnu6080
    @bisnubisnu6080 9 วันที่ผ่านมา +9

    अासा बईनी को सिरेल मलाइ धेरै मन पर्छ ❤️❤️❤️❤️

  • @prakashawasthi9531
    @prakashawasthi9531 9 วันที่ผ่านมา +5

    धेरै धेरै खुशी लाग्यो❤❤❤

  • @bbsingh1302
    @bbsingh1302 8 วันที่ผ่านมา

    भुन्टि अव कान्तिपुर टेलिभिनमा पनि हेर्न मिल्छ खुशि लाग्यो

  • @chndilaltamang7950
    @chndilaltamang7950 8 วันที่ผ่านมา

    धन्यवाद भुन्टी सिरेल लाई।

  • @kalpanakarki6053
    @kalpanakarki6053 9 วันที่ผ่านมา +5

    Wow आज बल्ल देख्न पाइयो यो जोडीलाई

  • @PuspaAcharya-wz3md
    @PuspaAcharya-wz3md 10 วันที่ผ่านมา +40

    Kanchi ra bhunti mero jiwan ma sab vnda dherai ramro serial ho

  • @kumarilimbu8400
    @kumarilimbu8400 9 วันที่ผ่านมา

    लौ बदै छ सुकुमाया लाई 🎉🎉🎉🎉

  • @debibardewa1313
    @debibardewa1313 9 วันที่ผ่านมา +1

    भुन्टि सिरियल त ८ बजे आउनु पर्छ ❤

  • @tikaadhikari7165
    @tikaadhikari7165 9 วันที่ผ่านมา +6

    सुन्दर अनि मायालु जोडी 🙏धेरै मनपर्ने जोडी सुन्दर र शालीन 🙏

  • @radhaneupane271
    @radhaneupane271 9 วันที่ผ่านมา +7

    सिरियल आउन‌‌
    पर्छ।है❤❤

  • @dambarthapa8384
    @dambarthapa8384 8 วันที่ผ่านมา

    यो कान्तिपुर वाट नभएर अन्य जुनसुकै टेलिभिजनमा भएको भए अत्यन्तै राम्रो हुने थियो। कान्तिपुर सारै बिबादास्पद टि,भी हो यसलाई सबैले बहिष्कार गरौ तर youtube बाट हेरौला भुन्टी लाई।

  • @sitarai837
    @sitarai837 21 ชั่วโมงที่ผ่านมา

    Dherai nai ramro lagxa yo vhunti ra Kanxi seriously data pack tanera herne gatxu❤❤

  • @nitarai5212
    @nitarai5212 9 วันที่ผ่านมา +9

    भुन्टी सिरियल कान्छी सिरियल धेरै धेरै राम्रो छ। यो सिरियल सधैँ सधैँ हप्ता हेरिराखु सिरियल त धेरै राम्रो छ। आहा कति राम्रो कति राम्रो आहा एफसीएन कहिले नछुटाइदिनुहोस्।
    ❤❤❤❤❤❤❤❤❤❤
    😢😢😢😢😢😢😢😢😢😢
    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️🤚🤚🤚👍️👍️👍️

  • @bharatbohara4830
    @bharatbohara4830 10 วันที่ผ่านมา +71

    किन र दिदि हजुर के भयो फेरि 😢😢😢😢

    • @ismritithapa7798
      @ismritithapa7798 9 วันที่ผ่านมา

      9.bajey ra 10 mins ma aaucha youtube ma 9 bajey kantipur ma

    • @user-de4ib2pt4b
      @user-de4ib2pt4b 9 วันที่ผ่านมา

      😢

    • @DipeshDahal-jl5fz
      @DipeshDahal-jl5fz 8 วันที่ผ่านมา

      ​@@ismritithapa7798kun bear awxa

  • @namratarai8943
    @namratarai8943 9 วันที่ผ่านมา

    खुशी लाग्यो आशा बैनी र सागर भाइ को सन्देश मुलक शब्द सहित good information को लागि तर कुनै हालत मा भुन्ती र काम्छी सिरियल को राम्रो राम्रो कुरा सहित good episode हेर्न पाउनु पर्छ सुभकामना ❤🎉❤भाइ बैनी र प्रस्सोता पुनम बैनी लाई पनि❤🎉❤❤❤❤

  • @merythapa5462
    @merythapa5462 9 วันที่ผ่านมา

    Vunti siriyel ban नगर्नुहोला नमस्ते

  • @user-po3jy8li4s
    @user-po3jy8li4s 9 วันที่ผ่านมา +5

    धन्यवाद हजुरहरलाइ अाफ्नाे पेटमा बच्चा चलेनचेकाे समेत वास्था नगरि सिरियरलाइ मात्रै ध्यान दिई काम लाई निरन्तर दिएकाेमा 👍️👍️❤️❤️

  • @SmartRokaya
    @SmartRokaya 10 วันที่ผ่านมา +28

    किन नआउने त मङगलबार तेसो भय कहिले आउने त

    • @JanakiGharti-mh5nt
      @JanakiGharti-mh5nt 9 วันที่ผ่านมา

      मङ्गलबार 9 बजे कान्तिपुर टेलिभिजन मा र 9:10 मिनेट मा सुकुमाया youtube चयानेल मा आउँछ भनन्नु भाछ त

  • @bishnuthapa1940
    @bishnuthapa1940 9 วันที่ผ่านมา +3

    सारै मन पर्नि जोडी सरल स्वाभावकी कान्छीलाई धेरै माया ❤❤

  • @sakunsubba232
    @sakunsubba232 6 วันที่ผ่านมา

    My favourite serial bhunti kanchi ♥️♥️♥️

  • @mayarai4634
    @mayarai4634 9 วันที่ผ่านมา +6

    Malai man parne jodi best couple ko interview leunu vo.tq so much vuntiko reel vauju hajurlai😊😊.eah kantipur tv ma pani auxa?ramro.badhai xa ama baba bannu vayeko ma.cute nanilai❤❤❤❤pyer.

  • @mingmasherpa1922
    @mingmasherpa1922 9 วันที่ผ่านมา +6

    हजुरहरुलाई देखे पछि निसब्द हुन्छु मचै एक्दमै मन परेकोले होला सायद ❤धेरै खुसी लाग्यो हजुरहरुलाई येसरी देख्न पाउदा🤗🙏🙏🙏

  • @TaraKhadka-lu4kn
    @TaraKhadka-lu4kn 8 วันที่ผ่านมา

    कति माहान बिचार आशा जिको,सांच्चिनै साहारा सबैको साहारा बन्न सकुन, हामि सबै दर्शकको पनी शुभकामना, अनि अत्यन्त खुशीको कुरा भुन्टी कान्तिपुर टेलिभिजनमा पनि बिस्तार भएकोमा म लगायत सम्पूर्ण दर्शकहरुको तर्फबाट हार्दिक बधाई तथा शुभकामना म भुन्टी र कान्छीको एकदम रेगुलर श्रोता हुं म सारै खुशी छु,।

  • @BhojpureRaeeny
    @BhojpureRaeeny 9 วันที่ผ่านมา

    आहा एति मिठो बोलि एति मिठो स्वभाव भएको एति राम्री आसा दि र सागर दाइ लाई धेरै धेरै धन्यवाद आफू एस्तो अबस्थामा भएर पनि हामी दर्सक हरुको मन जिताउनु भएको छ र हामि दर्सक हरुको लागि भए पनि आफ्नो ज्यान को बाजि लगएर हरेक हप्ता मा कान्छी भुन्टी सिरियल ल्याउन सफल हुनुभएको छ तेस्को लागि धेरै धन्यवाद❤र हामी लाई यो सिरियल हेर्नको लागि हप्ता कुर्ना गारो हुन्छ हप्ताको सातै बार आएनी हुन्थ्यो भन्ने खाल को मन हुन्छ जे होस हामी लाई मनोरञ्जन गराउन लाई दुख कस्ट गर्नु हुन्छ हजुर हरु लाई सधै भगवान ले सरस्वती ले बास गरून् सधै खुसी हुनु होला सधै हाम्रो माया साथ हुनेछ हजुर हरु लाई❤❤❤❤

  • @renukabhattarai9392
    @renukabhattarai9392 9 วันที่ผ่านมา +5

    सबैलाई त्यस्तै हुँदो रहेछ मेरो नी पहिलो अनुभब ❤❤

  • @user-zg5nw8mj9w
    @user-zg5nw8mj9w 10 วันที่ผ่านมา +6

    फेरि थप 1 घन्टा कुर्न महिना झै पुरानै समय नै ठिक थियो 8 बजे

  • @asmitashrestha2859
    @asmitashrestha2859 9 วันที่ผ่านมา

    आज भने सार्है खुसि लाग्यो ।सागर दाजु र आसा दिजुको मिठो बोलि वचन मिलन सार सधै अम्बर होस् ,,,, हजुरहरुको जोडि सारै राम्रो छ ❤❤❤❤हजुरहुको जोडीलाई धेरै धेरै बधाई साथै शुभकामना अनि प्यारि साहारा नानिलाई न्यानो माया ❤️❤️💕💕💕❣️❣️❣️

  • @rukmansencheuri7743
    @rukmansencheuri7743 4 วันที่ผ่านมา

    Sagar ra aasa di ko dhyrai maya lagxa❤🙏🙏🙏🙏🙏

  • @Simranrai-nz9pc
    @Simranrai-nz9pc 10 วันที่ผ่านมา +13

    आसा दिजु र सागर दाजुको जोडी सारै राम्रो छ हजुरको जोदिको यो भुन्ती र कान्छी सिरेल सदैभरी हेर्नू पाउ ❤❤❤❤ धेरै मन पर्छ हजुरको सिरेल ❤❤❤