Bhunti II भुन्टी II Episode- 29II Asha Khadka II Sukumaya II October 26, 2020

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • Special Thanks : Santosh Neupane, Risaani Maaf Family
    Cast : Sarada Giri, Aasha Khadka, Begam Nepali, Rita Siwakoti, Sobha Bhandari, Kamal BC, Bhuwan K Pokhrel, Prasanta Bhatrai, Melina Thakuri, Nakul Bhatarai,
    Concept written\ Direction\Production by Asha[Sukumaya]
    Editor : Rabindra Khadka
    Camera : Sagar Gautam
    Makeup : Mohan Lama
    Light : Daan Bdr. oli
    Background Music : C.L Sharma
    #Bhunti #Sukumaya #nepalishortmovie
    के तपाईले हाम्रो TH-cam च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video

ความคิดเห็น • 2K

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 4 ปีที่แล้ว +95

    हैत दशैको दिनमा पनि भुन्ती
    लौ भुन्ती हेरेर बस्नुहुने सम्पुर्ण प्रती दशैको धेरैधेरै सुभकामना छ है

    • @hikmatchand6277
      @hikmatchand6277 4 ปีที่แล้ว +2

      Thank you🌹❤ same to you😘😘😘😘🌹

  • @g.r.pandey9046
    @g.r.pandey9046 4 ปีที่แล้ว +109

    भुन्टि ♥️♥️♥️♥️♥️♥️♥️
    कान्छि ♥️♥️♥️♥️♥️♥️♥️
    मन पराउने जति लाई २०७७ सालको बिजया दशमिको मङलमय शुभाकामना सम्पुर्ण मा 🙏🙏😍😍😊😊

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 4 ปีที่แล้ว +150

    भुन्टी भाग नछुटाई हेर्न दर्शक यता हाजिर हुनु 🙏🙏

  • @chandrakalabestabesta8027
    @chandrakalabestabesta8027 3 ปีที่แล้ว +6

    आहा भुन्टी को दशै कती रमाईलो भए छ ढिलै भएपनी दशैको शुभ कामना छ है 🙌🙌🙌🙏🙏❤️🇳🇵🇳🇵॥

  • @madhavkarki1280
    @madhavkarki1280 3 ปีที่แล้ว +16

    भुन्टिको याक्टिङ्ग रोल चाहिँ सारै राम्रो छ धेरै धेरै बधाई छ भुन्टिलाई

  • @itsmeanjali5449
    @itsmeanjali5449 4 ปีที่แล้ว +176

    Sarai ramro Lago 😍😍 bhunti episode 1 dakhin hardai aune like 👍👍👍👍👍garero janu hola

  • @harikrishnaadhikari5850
    @harikrishnaadhikari5850 4 ปีที่แล้ว +22

    यो खुईली लाई अर्को भाग बाट आउट गराउनु पर्छ

    • @sushilaphuyal1851
      @sushilaphuyal1851 4 ปีที่แล้ว +4

      Yes खुइलि आउट भाको हेर्न‌ मन छ

    • @menulama6756
      @menulama6756 3 ปีที่แล้ว +2

      Yes hataunaie parxa

    • @Solu.sherpa
      @Solu.sherpa 3 ปีที่แล้ว

      खुईली 👎

  • @nishmaentertamint479
    @nishmaentertamint479 4 ปีที่แล้ว +235

    भुन्टि सिरेल हेरेर बस्नु भएका सम्पूर्ण दाजुभाई तथा दिदिबहिनीहरुलाई 2077 सालको विजयादशमीको शुभकामना छ।🌷🌷♥️♥️👌👍️

    • @gomagoma3012
      @gomagoma3012 4 ปีที่แล้ว +4

      हजूरलाई पनि सुभकामना 💕💕

    • @hikmatchand6277
      @hikmatchand6277 4 ปีที่แล้ว +3

      Thanks same to you and your family members

    • @hikmatchand6277
      @hikmatchand6277 4 ปีที่แล้ว +3

      happy bijaya दशमी है🙏😘 सम्पूर्ण bhunti all team

    • @rabinaale2953
      @rabinaale2953 4 ปีที่แล้ว +1

      Okay thanks for the

    • @kausilamagar9566
      @kausilamagar9566 4 ปีที่แล้ว +1

      Hajur lai pani suvakamna xa hai lagayet vunti seriyel ka sabai Tim lai ni happy dasai hai

  • @ayushmalla1362
    @ayushmalla1362 3 ปีที่แล้ว +6

    आहा कति राम्रो कथा वस्तु .. बधाइ छ आशा बैनी

  • @harimagar222
    @harimagar222 3 ปีที่แล้ว +7

    Yo daju baeni ko maya pream dekhada yeti ramro lagx yeti ramro lagx ki Risanimaf dekhi herdai aako vunti samma sarai man parx 😍😍😍

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 4 ปีที่แล้ว +157

    भुन्टी परिवार सबै टिम लाई बडा दशैको शुभाकमन्♥️♥️♥️♥️

  • @gomagoma3012
    @gomagoma3012 4 ปีที่แล้ว +120

    भुन्टि रुदा त सारै मेरो त आशु आई हाल्छ हऊ,हामि पनि पहिला गरीव थिऊ सवैले यसरी नै हेप्थे हामिलाई 😭😭😭

    • @dilkumaribudhamagar144
      @dilkumaribudhamagar144 3 ปีที่แล้ว +6

      मत अहीले पनी गरप नै छु हजुर

    • @gomagoma3012
      @gomagoma3012 3 ปีที่แล้ว

      गरिव त अहिलेनि छू नि हजूर तर केटा केटी हुदा वुझ्न नसक्दा मन दुख्थ्यो नि

    • @dilkumaribudhamagar144
      @dilkumaribudhamagar144 3 ปีที่แล้ว +1

      100%good

    • @arunranabhat1023
      @arunranabhat1023 3 ปีที่แล้ว +1

      😈😈😈😈

    • @sumakomo4196
      @sumakomo4196 3 ปีที่แล้ว +1

      धनको गरिब भए पनि मन गरिब हुनु भएन नि 🙏🙏🌺🌺

  • @salinatamang372
    @salinatamang372 10 หลายเดือนก่อน +3

    धेरै राम्रो शन्देश मुलुक भिडियो ‌❤❤👍👍

  • @rombahadur1387
    @rombahadur1387 3 ปีที่แล้ว +5

    मन मा छोयो भुन्ती ले एक दम मन पर्ने सिरियल भुन्ती र कान्छी दुबै धेरै मन पर्छ

  • @Manojstudionp
    @Manojstudionp 4 ปีที่แล้ว +71

    २९ भाग सम्म नछुटाई हेर्ने जतिसुकै हेरेनि कहिले नअघाउने अनि भुन्टिका बिग फ्यानहरु आउनुस मिलिजुली साथी बनौ हस् 🙏🇳🇵🙋‍♂️

  • @premrawat4602
    @premrawat4602 4 ปีที่แล้ว +201

    यो भाग मा खुईली आएर सिरेल खल्लो मान्ने को को हुनु हुन्छ एता हाजिर हुम त ।

    • @kalpanaghising7394
      @kalpanaghising7394 3 ปีที่แล้ว +6

      म🙏

    • @laxmanbaral4335
      @laxmanbaral4335 3 ปีที่แล้ว +8

      Yö khuelilai hataunu parxa

    • @ashokraj-sj2eu
      @ashokraj-sj2eu 3 ปีที่แล้ว +5

      Mo

    • @tekghimire7892
      @tekghimire7892 3 ปีที่แล้ว +3

      म 🌳🌲🌷

    • @depakdhungana1882
      @depakdhungana1882 3 ปีที่แล้ว +5

      कथा अनुसार अगाडी बढन सजिलो हुन्छ नि त ? कसरी हुन्छ दु:ख देखाउने हो क्या ?

  • @5ksubscriberwithoutvideos.458
    @5ksubscriberwithoutvideos.458 4 ปีที่แล้ว +67

    जो जुन जहाँ जस्तो अवस्थामा हुनुहुन्छ रमाइलो सग दशै मनाउनु भयो होला।बडा दशैको शुभकामना।

  • @indiraabiral493
    @indiraabiral493 3 ปีที่แล้ว +5

    भुन्टी बैनी सारै राम्रो अभिनय गर्नुहुन्छ!❤️❤️

  • @hikmatchand6277
    @hikmatchand6277 3 ปีที่แล้ว +2

    रिटिघुमी ताल त्यै हो😭😭😭😭😭😭 होनी समाज को वास्तबिक चरित्र चित्रण very good👍👍👍👍👍👍 सीरियल

  • @nimasherpa8983
    @nimasherpa8983 4 ปีที่แล้ว +36

    अहिलेसम्म नेपालको सबैभन्दा राम्रो सिरियल भनेकै भुन्टी र कान्छी हो।

  • @Krishnmandal18
    @Krishnmandal18 4 ปีที่แล้ว +6

    सम्पुर्ण यश शृङ्खला का कलाकार हरुलाइ बिजया दशमी को शुभकामन जमुना दिदी को जस्तो मन सबैको भय कसैले नि दुख पाउने थियनन ।

  • @balbdrgrg7469
    @balbdrgrg7469 4 ปีที่แล้ว +8

    यस्तो दसैको माहोलमा पनि मेहेनत गरेर हाम्रो लागी कष्ट गरेर यति राम्रो सिरियल बनाउनु भएकोमा धन्यवाद भुन्टी/आशा दिदि लगाएत सम्पुर्ण टिमलाई । म पनि हरेक भाग नबिराई हेर्नी मध्य एक हु है हाल ( दुबई ) देखी हेर्दै छु । साथै, दसै तथा आउदै गरेको शुभ-दिपावलिको अग्रिम शुभकामना सबैमा ।

  • @diwakarchandaro6727
    @diwakarchandaro6727 3 ปีที่แล้ว +7

    अती राम्रो सन्देश मुलुक प्रस्तुत गर्नु भयो भुन्टी sis सबै टिम लाई मुरी मुरी धन्देबाद छ

  • @kreetimanrai8606
    @kreetimanrai8606 3 ปีที่แล้ว +6

    भुन्तिको एक्टिङ मनपर्ने कोको हुनुहुन्छ यता हाजिर गरम्है साथीहरू 🖐️🖐️

  • @radica1236
    @radica1236 4 ปีที่แล้ว +42

    भुन्टि भाग 29 हेरेर रुने हरु यता ल 😥😥👍️

  • @mahendrashahi4274
    @mahendrashahi4274 4 ปีที่แล้ว +13

    विजया दशमी तथा शुभ दिपावली" २०७७ को पावन अवसरमा तपॉईं र स-परिवारको सु:ख ,शान्ति ,समृद्धि , उन्नति , प्रगति , सु-स्वास्थ्य र दिर्घायुको हार्दिक मगंलमय शुभकामना! जय स्वाभिमान 🇳🇵🌹🙏❤️keep it

  • @sanurai1176
    @sanurai1176 4 ปีที่แล้ว +9

    भुन्तिले दाइ लाई सम्झिदा मनै रुवायो😭😭

  • @basantichhetri3507
    @basantichhetri3507 3 ปีที่แล้ว +9

    Wow aailey samma kati ramro xw❣️❣️❣️

  • @acutenesslimbu3659
    @acutenesslimbu3659 3 ปีที่แล้ว +1

    सारै राम्रो रैछ भुन्टी serial..

  • @sahilthapa8227
    @sahilthapa8227 4 ปีที่แล้ว +26

    भुन्टि सिरीयाल हेरेरबस्नु भाका सम्पूर्ण
    आमाँ बुबा दिदि बहिनि हरुलाई बिजया दशमीको शुभकामना

    • @Ayush-qx7gs
      @Ayush-qx7gs 3 ปีที่แล้ว

      .
      Both m

    • @sitarawal8492
      @sitarawal8492 3 ปีที่แล้ว

      @@Ayush-qx7gs gan कहजऽमक्षई
      मबव ।

  • @OppoA-zp4wt
    @OppoA-zp4wt 3 ปีที่แล้ว +7

    2077 साल को बिजय दसमी तथा सुभ दिपावलिको सम्पुर्न भुन्ती परोवार मा लाखौ लाख सुभकामना

  • @dhanuthapamagarc3658
    @dhanuthapamagarc3658 3 ปีที่แล้ว +6

    यो खुइली लाई यस्तो सिरेल मा सुहाउदैन
    खुइली लाई म्याकुरी तिरै ठिक छ अर्को भाग मा खुइली लाई देख्न नपरोस लु भन्दिय मैले रिसायनी रिसाओस अर्को भाग देखि खुइली लाई नहेर्ने हरु यता लाइक

  • @prasanmagar157
    @prasanmagar157 3 ปีที่แล้ว +3

    आशा बहिनी तपाई को सिरियल हेरदा थाहै नपाई अथित सम्झेर आशु आउछ 😭😭😭😭😭😭😭😭

  • @dorbahadur4877
    @dorbahadur4877 4 ปีที่แล้ว +4

    भुन्ति परिबार लाई धिलो भए पनि बडा दशै को सुभ कामना छ

  • @ishandahal860
    @ishandahal860 4 ปีที่แล้ว +47

    मलाइ धेरै मन पर्छ कहिले अर्को episode आउँछ भनेर पर्खिन समय धेर लाग्च्ज

  • @bhubanacharya714
    @bhubanacharya714 4 ปีที่แล้ว +39

    यो खुईलिको ईन्ट्रि राम्रोलागेन मलाई यस्लाई यो सिन वाट अाउट गर्नु पर्छ

    • @krishnavlog5178
      @krishnavlog5178 3 ปีที่แล้ว +1

      अनि यस्तो भयसी मात्र एरियल अगाडि बढौ न सकिन्छ ❤️❤️❤️❤️

    • @dilkumaribudhamagar144
      @dilkumaribudhamagar144 3 ปีที่แล้ว +1

      खुईली लाई हताऊनु नै राम्रो हुन्छ

    • @bhubanacharya714
      @bhubanacharya714 3 ปีที่แล้ว

      अगाडि त वडाउनु पर्छ त्र यो खुईलिले अर्को भाग मा त माफि मागेयो त्र अापनो जन्म दियको अामालाई घर वाट कसरी निकाल्न सक्छ यस्ता नकारक्मत सोच ले हाम्रो देश का अन्य नारि कता तिर मोडेलान त

  • @bikashsirwal3590
    @bikashsirwal3590 4 ปีที่แล้ว +7

    Bada dasaiko derai deraii subakamana hajur haru sabai Jana Lai❤️

  • @sabitadhakalchhetri3803
    @sabitadhakalchhetri3803 4 ปีที่แล้ว +1

    भुन्टी परिवारलाई दसैको शुभकामना ल फेरि पनि यस्तै रमाइलो र सान्दर्भिक अनि बास्तबिकता कुरा समालेर आउदै गर्नु धन्यवाद

  • @ramkumarrk6585
    @ramkumarrk6585 3 ปีที่แล้ว

    यो भिडियो ले एकदमै पहिलेको याद दिलायो🙏🙏👍👍👍👍❤️❤️❤️❤️

  • @purnabasnet1054
    @purnabasnet1054 4 ปีที่แล้ว +7

    दाजु भाइ काे माया दिदी बैनिलाई कति लाग्ने रहेछ भुन्ती को अतितकाे यादले देखाउछ

  • @simakhadka2215
    @simakhadka2215 3 ปีที่แล้ว +14

    Thank you so much uploading video & happy dashin all of u

  • @durgadon5834
    @durgadon5834 4 ปีที่แล้ว +4

    Ramro x arko bhsgko pratixsma. 👌👌👌👌👍👍👍😍😍😍

  • @ngirman0076
    @ngirman0076 3 ปีที่แล้ว +12

    Kali budi is great mom
    I miss my mom
    This time

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स 3 ปีที่แล้ว +2

    शुकमायाले कथा दामी बनाउदै छिन। साथै अभिनय पनि सबैको राम्रा छन

  • @kalpanaghising7394
    @kalpanaghising7394 3 ปีที่แล้ว +5

    खुईलि को रोल मन नपर्ने म मात्रै हो कि अरु पनि हुनुन्छ🙏🙏

  • @kushalgurung7608
    @kushalgurung7608 4 ปีที่แล้ว +12

    Yeha aaunu huni sabma dashain ko mangalamai suvhakamana 🙏💖🙏 especially bhunti dee lai😊💚😊

  • @RamKrishna-vg1xf
    @RamKrishna-vg1xf 3 ปีที่แล้ว +4

    दारे भटभटे माइला र भुन्टी पोक्चीको दाजु ,बैनिको रोल कस्तो रियल्ली दाजु बैनी जस्तै लागछ सलाम छ याहाहरुलाई।

    • @surajdhakaloffical8840
      @surajdhakaloffical8840 3 ปีที่แล้ว

      Umm ho sachai satya ho ma pani sahavagi xuu tpy ko.kura maaa

  • @mohanchhetri4369
    @mohanchhetri4369 3 ปีที่แล้ว +1

    Kali aama lae maya garne jati yeta hajir hum la big love ❤️😍❣️❣️😍❤️😍❣️❣️😍❤️

  • @रामबहादुरमगर
    @रामबहादुरमगर 3 ปีที่แล้ว

    म्यासेन्जर तिर नजर लाउने कस्ट गरिदिनु पर्‍यो आशा खड्का ले🙏🙏

  • @biswasgr143
    @biswasgr143 4 ปีที่แล้ว +18

    सबै कुरा एकदमै राम्रो लाग्यो तरा बुबाको रोल चाई भएना है अलि उमेर नभएको बाउछोरा को जोडि मिलेना

  • @Sagar.Bhattarai
    @Sagar.Bhattarai 3 ปีที่แล้ว +7

    Nice this video..❤❤❤
    👇

  • @geetayakkhalimbu3563
    @geetayakkhalimbu3563 4 ปีที่แล้ว +7

    यो सिरियल मा खुईली लाई मन नपर्ने को को हुनुहुन्छ

  • @nefolibishnu7200
    @nefolibishnu7200 3 ปีที่แล้ว +1

    २९ भाग ले सारै भाबुक बनायो र खुसी पनि लाग्यो भने हिजका दिनहरुमा धेरै दु:ख गरेर यहा सम्म आईपुग्नुभयो र आज आँफ्नै निर्देशकमा चलचित्र बनाउन सफल हुनुभएको छ र मेरो आशा छ अझ सफलता प्राप्त गर्दै अँझै शिखरसम्म पुग्नु मेरो शुभकामना छ दिदी हजुरलाई

  • @positivemangokulbastola5813
    @positivemangokulbastola5813 3 ปีที่แล้ว +7

    जमुना दिदी मलाई तपाईं को भाइ बनाउनु ल अनि म आसाको दादा बन्न सुहाउछ ❤️❤️ सम्मान छ सकारात्मक असल कार्यको ।

  • @kazirainamchi8721
    @kazirainamchi8721 4 ปีที่แล้ว +12

    Yo drishya le ta, ma pani euta tuhura hu, uhile nai hami dui daju vai saano chhdako yaad po ayera aankha sansu sari vayera aayo ni 😭😭😭❤👍👍

  • @gurungnani6517
    @gurungnani6517 3 ปีที่แล้ว +5

    Happy Dashain to bhunti and bhunti mummy😇

  • @shodesh9689
    @shodesh9689 4 ปีที่แล้ว +20

    दशैंकाे हार्दिक मङ्गलमय शुभकामना छ सम्पूर्ण टीमलाई ?

  • @oaskarki551
    @oaskarki551 4 ปีที่แล้ว +2

    निकै राम्रो मार्मिक कथा मा छ आजको भुन्टी धेरैमन छोयो मेरो पनि.

  • @dipkalarai1389
    @dipkalarai1389 3 ปีที่แล้ว +4

    Maile bhunti serial hijo episode 1dekhi hereko aja episide 29 pugyo .. hareko episode le kasto ruwako omg .. kasto man paryo yo serial .. bhunti sis ko dai chai sahiii lagyo ..😊❤️

  • @ubdvlog
    @ubdvlog 4 ปีที่แล้ว +39

    Happy dashain to all .May your all good wishes be filled .❤️❤️❤️

  • @Sagar.Bhattarai
    @Sagar.Bhattarai 3 ปีที่แล้ว +6

    Bhunti - Like
    Kanchi - Comment
    👇 👇

  • @susmitathapa8627
    @susmitathapa8627 4 ปีที่แล้ว +40

    Lots of love from gorkha ❣💕💕keep it up🥰💖

    • @gurungmercy3049
      @gurungmercy3049 3 ปีที่แล้ว

      Ashna gurung Lots of love 😢😢😢🎂😢😢😢

  • @nepsan9920
    @nepsan9920 4 ปีที่แล้ว

    भुन्टी असाध्य राम्रो सिरियल बनेको छ कहिले सोम्बार आउँछ जस्तो लाग्छ हेर्नलाइ अझ धेतै धेरै प्रगती गर्दै जानू है भुन्टी

  • @nuyangnischalrai3290
    @nuyangnischalrai3290 3 ปีที่แล้ว +7

    Wow sarei ramro congratulations all team 🙏🙏🙏🙏

  • @manishagirri6289
    @manishagirri6289 3 ปีที่แล้ว +8

    🙏भुन्टि सारै सन्देस मुलक छ सान्दर्भिक पनि छ र यौता कुरा हजुर को काकी र मेरो काका काकी सेम यउतै पर्नु भयछ हजुर को सिरेल मा हाम्रो रियल मा 🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @pratibhakhanal4220
    @pratibhakhanal4220 3 ปีที่แล้ว +9

    Damii❤️❤️❤️❤️❤️

  • @saritakhatri5516
    @saritakhatri5516 3 ปีที่แล้ว +19

    JusT LoVe to watch Bhunti serial 🌻❣️

  • @cpanjan5334
    @cpanjan5334 3 ปีที่แล้ว

    यो भाग खुइली आयर झन मज्जा लागेयो

  • @bishnuanna
    @bishnuanna 3 ปีที่แล้ว

    Heart touching story dherai ramro chha runi man layo pardish ko thau MA

  • @radhikaadhikari7955
    @radhikaadhikari7955 4 ปีที่แล้ว +16

    Love from Chitwan 😍😍

    • @rabinaale2953
      @rabinaale2953 3 ปีที่แล้ว +1

      🙏

    • @durgadevighimire2192
      @durgadevighimire2192 3 ปีที่แล้ว

      @@rabinaale2953 uh ob

    • @rabinaale2953
      @rabinaale2953 3 ปีที่แล้ว

      @@durgadevighimire2192 🙏🙏🙏🙏💐

    • @manjrepun2545
      @manjrepun2545 3 ปีที่แล้ว

      @@rabinaale2953 67

    • @mayalama8403
      @mayalama8403 3 ปีที่แล้ว

      @@rabinaale2953 ķkkkkkkkkkķ k kkkkkkkkkkkkkkkkkkkkkkkkkkkkk

  • @appletreetree8920
    @appletreetree8920 3 ปีที่แล้ว +5

    I love binti 🥰😍❤️❤️

  • @binitabhandari4807
    @binitabhandari4807 4 ปีที่แล้ว +38

    I was waiting for it ..
    I love this show very much...

    • @sumitray3086
      @sumitray3086 3 ปีที่แล้ว +1

      Thank u so much Sukumaya ❤🌹💐

  • @SombarBahadur
    @SombarBahadur 5 หลายเดือนก่อน +1

    Bhunti Nepali talent top one kalaakAr❤❤❤❤

  • @mansinghmahatara8453
    @mansinghmahatara8453 3 ปีที่แล้ว +2

    अहिले सम्म मलाई मन पर्ने अनि आसु झरिहाल्ने सिरियल हो ।

  • @alinaghimiresahadevkhadka6726
    @alinaghimiresahadevkhadka6726 4 ปีที่แล้ว +30

    Vunti 29 ❤👌 “विजया दशमी तथा शुभ दिपावली" २०७७ को पावन अवसरमा तपॉईं र स-परिवारको सु:ख ,शान्ति ,समृद्धि , उन्नति , प्रगति , सु-स्वास्थ्य र दिर्घायुको हार्दिक मगंलमय शुभकामना! जय स्वाभिमान 🇳🇵🌹🙏❤️
    म सहदेब खडृका छेत्रि
    हाल प्रदेशी भूमि बाट
    Seniorita Chhetri
    सावधान हाम्राे बनियानी
    🌷
    🌹आगनभरि मग-मगाउने फुल बनाेस बडादसैं🌷🌹
    🌾🌸सुख शान्ति समृद्धिकाे मुल बनाेस बडादसैं🌾🌴
    🌷सत्रुजति टाढिजाउन मित्रजति नजिक🌲
    🌾🌿मित्रलाई संगै जाेड्ने पुल बनाेस🌷🌾 बडादसैं
    🍁🍂सिरमा सबैका देखिजाउन जमरा र टिका,🌾🍀
    🌴🌾खुसि आशु लुकाउने झुल बनाेस बडादसैं💐🌷
    🌱🌹गरिब र असहाय काे खाेस्न सक्छन सुख🌱🌷
    🌷🌾भगवान काे रक्षा गर्ने तुल बनाेस बडादसै😘भारी शुभकामना छ!🇳🇵🌹🌹🙏❤️

    • @nirakakhadka7188
      @nirakakhadka7188 4 ปีที่แล้ว +1

      Thank you so much

    • @nirakakhadka7188
      @nirakakhadka7188 4 ปีที่แล้ว +1

      Nepal huda ko dharai yad aaxa

    • @alinaghimiresahadevkhadka6726
      @alinaghimiresahadevkhadka6726 4 ปีที่แล้ว +1

      @@nirakakhadka7188 स्वागत छ निराका जि नेपाली हिन्दुहरुको महान पर्व विजयादशमी तथा शुभ दिपावलीको पावन अवसरमा मेराे घर परिवार,तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुख, शान्ति, सु-स्वास्थ्य, दिर्घायू उन्नति एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु!
      धन्यवाद!
      #_विजया_दशमी नवरात्रिको दशौ दिन लाई विजयादशमी पनि भनिन्छ! यस दिन मा भगवान रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको कथन छ! सोह्र सामग्रीले भगवती दुर्गा र अरू देवीहरू तथा देवताको पूजा गरी,नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यस लाई पुरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजिता देवी,दाहिनेतिर जया देवी,देब्रेतिर विजया देवीको आवाहन र सोह्र सामग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा,अन्य देवदेवीहरूलाई चढाई आरती र पुष्पाञ्जलि गरिन्छ!! यति गर्नाले कसैले पनि आफु माथि दमन (विजय) गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ! त्यसपछि निम्न मन्त्र पढ्दै चन्दन,अक्षता,फूल छर्कँदै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरी उठाएर अन्यत्र राख्नुपर्दछ! आवाहनं नजानामि नजानामि विर्जसनम्! पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी! यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा,गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ! अनि घरका मोलमान्छेले भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा,जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद दिन्छन्! अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दशैंकोलागि तयार पारी राखिएको नयाँ लुगा लाई टीका लगाउन जान्छन्!
      #_विशेष :- टीका लाउँदा दिने आशिष🎎🌹
      आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे!
      ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्‍योधने!!
      दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते!
      विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे!!
      आफ्नो घरमा टीका लगाउन आउनेको क्रम पनि उत्तिकै रहन्छ!! अन्त्यमा यो टीका लगाउने काम पूणिर्मासम्म जारी रहन्छ र पूर्णिमादेखि एक पक्षको (पन्ध्र) दशैं चाडको अन्त्य हुन्छ!!नवदुर्गा घटस्थापाना आज 'दशैँ आयो
      घर सम्झिएर 'प्रदेशिको मनै जलायो!
      रमाउनु सबै दशैँदसा नबनोस् कसैको;
      बचपन अनि गाउँ घर दशैँले सम्झायो!
      हरेकपलमा सम्झिन्छु छैन रङ्ग पर्वको;
      शुन्य छ गाउनै खुसी खै कता हरायो!!
      थिए कस्ता ती दिन सम्झदा मनमनै;
      यो जिन्दगीले कहाँबाट कहाँ पुर्‍यायो!!
      धनीलाई एकदिने तडकभडकको कर्म नहोस दशैँ
      गरिबलाई छ महिने ऋण भारको मर्म नहोस दशै!!
      खसी नभए फर्सी खाऊँ खूसी साटेर मनाऔं है
      जूवा अनी जाॅडले उठिबास लाग्ने धर्म नहोस दशैँ!!सन्तान खाडी प्रदेशमा,घरदेश रमाउला र आमा
      कमाई साहुको घरमा,बस्ती जमाउला र आमा!!
      टिका जमरा र तिम्रो साथ,सात समुन्द्र पारी छ
      रित्तो निधार डिउटिबाट,कहॉं थमाउला र आमा!!
      फर्किनेछौं कुनै दशैँ,ठुलो झोला धन-सम्पति
      टाढिएका ईष्ठमित्र जहिले कमाउला र आमा!!!
      #दशैमा_प्रर्देशी_सन्तानको_पिडा❤एक पिस दुई पिस ले पुग्दैन चार परोस
      हजुरको भाग्मा मासु अनि अचार परोस!!
      यो दसै, हजुरको रमाइलो संग बितोस
      टीका लगाएर खाम भित्र १००० हजार परोस!!😁
      नवदुर्गा घटस्थापाना आज दशैँ आयो!
      घर सम्झिएर प्रदेशिको मनै जलायो!
      रमाउनु सबै दशैँदसा नबनोस् कसैको;
      बचपन अनि गाउँ घर दशैँले सम्झायो!
      हरेकपलमा सम्झिन्छु छैन रङ्ग पर्वको;
      शुन्य छ गाउनै खुसी खै कता हरायो!
      थिए कस्ता ती दिन सम्झदा मनमनै;
      यो जिन्दगीले कहाँबाट कहाँ पुर्‍यायो.!
      धनीलाई एकदिने तडकभडकको कर्म नहोस दशैँ
      गरिबलाई छ महिने ऋण भारको मर्म नहोस दशैँ!!
      खसी नभए फर्सी खाऊँ खूसी साटेर मनाऔं है
      जूवा अनी जाॅडले उठिबास लाग्ने धर्म नहोस दशैँ!!
      जय देश जय स्वाभिमान🇳🇵
      ( उहि तपाईंको शुभेच्छुक सहदेब छेत्रि खड्का )
      🏠 झापा हाल प्रदेशीभूमि बाट✈🙏आगन भरि मख मखाउने फुल बनाेस बडा दसैं!!
      सुख शान्ति समृद्धिकाे मुल बनाेस बडा दसैं!!
      सत्रु जति टडि जाउन मित्र जति नजिक!!
      मित्रलाई संगै जाेड्ने पुल बनाेस बडा दसैं!!
      सिरमा सबैका देखि जाउन जमरा र टिका!!
      खुसि आशु लुकाउने झुल बनाेस बडा दसैं!!
      गरिब र असहाय काे खाेस्न सक्छन सुख!!
      भगवान काे रक्षा गर्ने तुल बनाेस बडा दसैं!!

    • @alinaghimiresahadevkhadka6726
      @alinaghimiresahadevkhadka6726 4 ปีที่แล้ว +1

      @@nirakakhadka7188 हजुर अहपले कता हाेनि म पनि खडृका हाे

    • @DinukaThapa
      @DinukaThapa 4 ปีที่แล้ว +1

      😍

  • @AAASJUNS
    @AAASJUNS 4 ปีที่แล้ว +19

    अब कुइली को फ्रेन्ड् घट्छन् यस्तो रोल नगर्दा हुन्थ्यो पैसाको लागि। कला हो तर आफ्नो ट्रयाक नछोड्नु।

    • @sangitakc4003
      @sangitakc4003 3 ปีที่แล้ว +2

      🌼🌻🏵️🌸🌺🌷🥀🌹💐⭐🌈⚡🌙🙈🙉🙊

    • @tilaktamang
      @tilaktamang 3 ปีที่แล้ว +1

      साच्चिकै हो यार साह्रै मन दुख्यो यार यस्तो पागल रोल ले गर्दा सबै भिडियो हेर्न मन लाग्दैन तपाईंले सही कुरा गर्नु भो

    • @Solu.sherpa
      @Solu.sherpa 3 ปีที่แล้ว

      अर्को भागमा खुईली देख्नु नपरोस्

    • @tilaktamang
      @tilaktamang 3 ปีที่แล้ว

      @@deepaadhikari466 mis I don't understand what you mean

  • @gnagalaximi4636
    @gnagalaximi4636 4 ปีที่แล้ว +7

    Dami x ♥️♥️♥️♥️♥️♥️

  • @prakriteekarkee2040
    @prakriteekarkee2040 3 ปีที่แล้ว +1

    jhan interesting hudai gaxa hai vuntii😍👌

  • @kailashbist4490
    @kailashbist4490 3 ปีที่แล้ว +1

    यस्तो पनी छोरी हुन्छ यार यो खुइलीको आक्टीङ अली खल्लो लाग्यो मलाईत

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 4 ปีที่แล้ว +7

    आच खुइली पोइला गयरपनि माइत आइआइ थर्काउने

    • @suryapaudel255
      @suryapaudel255 3 ปีที่แล้ว +1

      Ali badi bhayo khueliko rol Kati suwan ke badi bhayo

  • @mahendrakarki9468
    @mahendrakarki9468 4 ปีที่แล้ว +14

    सम्पुर्ण टिम लाई दशैको शुभकामना ।आज ढिलो उपस्तित भएको छु । आउनुस हजुर हरु पनि समेल हौ।

  • @kumarlama8261
    @kumarlama8261 3 ปีที่แล้ว +5

    Vunti is nice girl I love her proud and happy dasai

  • @gangeg4742
    @gangeg4742 3 ปีที่แล้ว

    सारै राम्रो मन छुने भिडियो हजुरहरू सम्पूर्ण लाई धेरै धेरै धन्यवाद

  • @asaphalmagar1562
    @asaphalmagar1562 3 ปีที่แล้ว +2

    Yo serial ma jamuna didiko sarai man pryo

  • @pravinsigdel1661
    @pravinsigdel1661 4 ปีที่แล้ว +5

    म जस्तै दशै मा टिका न लगाई बस्ने कती परदेशी हुनु हुन्छ लाइक हनुम त 😢😢.
    #missing_family 💖💥❤️

    • @kanchanpoudel9908
      @kanchanpoudel9908 3 ปีที่แล้ว +1

      Ma ta nepal ma nai ho tara tika ko aagilo din nai baba bidesh jhani bhanera ktm jhanubhayo aani aaja flight ho aani hamri jutho chha

    • @kabitakumariupadhyay8359
      @kabitakumariupadhyay8359 3 ปีที่แล้ว

      @@kanchanpoudel9908 aaaaaaaaaaaaaaaaaaaaaq

    • @pravinsigdel1661
      @pravinsigdel1661 3 ปีที่แล้ว

      @@kanchanpoudel9908 ho r bro

  • @shreeyashrestha8253
    @shreeyashrestha8253 4 ปีที่แล้ว +24

    Yes, first Comment 🧡🧡. Me and my mumy wait is over 🧡

  • @asmitakarkee3203
    @asmitakarkee3203 3 ปีที่แล้ว +3

    Wow ❣️ super bowl act episode 1 dekhi axitai hereko xu 😘😘😘😘😘

  • @kamalbhatt8579
    @kamalbhatt8579 3 ปีที่แล้ว +2

    यो सिरियल नछुटाएए हेर्ने मा म पनि पर्छु

  • @aayushmasapkota734
    @aayushmasapkota734 3 ปีที่แล้ว +1

    Kasto man dhukne Bhunti lots of love u bhunti diju and other bhunti family🙏🙏🙏😪😪😪😪❤️❤️❤️❤️

  • @nirmalamaharjan878
    @nirmalamaharjan878 3 ปีที่แล้ว +3

    I love bhunti she is kind and helpful

  • @tikarampanday591
    @tikarampanday591 4 ปีที่แล้ว +5

    Bhunti = like
    Kanchi = comment
    sukumaya = shere
    💖

  • @kritikapaudel671
    @kritikapaudel671 4 ปีที่แล้ว +61

    HAPPY DASHAIN TO ALL, STAY HOME STAY SAFE STAY HEALTHY. MY FAVOURITE SERIAL BHUNTI AND KANCCHI ❤💖💖💖

  • @narharineupane8146
    @narharineupane8146 2 ปีที่แล้ว

    भुन्टी नानी लाई बधाई छ राम्रो फिल्म रचेको प्यारी नानु लाई वधाई छ हैनानि ❤❤❤म नियमित श्रोताहै भुन्टी कान्छी आदि आदि

  • @निर्दोशीमन
    @निर्दोशीमन 3 ปีที่แล้ว

    खुइली आइछे लु खुसी लाग्यो

  • @krishnathapa9808
    @krishnathapa9808 4 ปีที่แล้ว +11

    lots of love from lamjung

    • @sujanmanandhar621
      @sujanmanandhar621 3 ปีที่แล้ว

      c

    • @rashanaadhikari2342
      @rashanaadhikari2342 3 ปีที่แล้ว

      @@sujanmanandhar621 hkbn

    • @dhunganabimala7938
      @dhunganabimala7938 3 ปีที่แล้ว

      😙🍺🍻🥂🥂🥃🍴🍽️🥄🔪🏺🍇🍈🍉🍊🍊🍋🍌🍍🍎🍏🍐🍑🍒🍒🍓🥝🍅🥑🍆🥔🥜🍓🥝🍅🥑🍆🥔🥜🥕🌽🌶️🥒🍄🥜🍒🐕️🐶🐯🐩🐴🐆🐴🐈️🐈️🦁🐱🦊🐺🦌🐯🐯🐯🦄🐮🐃🐂🐄🐄🐷🐷🐖🐗🐽🐏🐑🐐🐪

    • @dhunganabimala7938
      @dhunganabimala7938 3 ปีที่แล้ว

      @@rashanaadhikari2342 🔈️🔉🔊📢📢📣📣📯🔔🔕🎼🎵🎶🎙️🎚️🎛️🎤🎧️📻️🎷🎸🎺🎺🎻🥁🔋🔌💻️🖥️🖨️⌨️📀💿️

    • @dhunganabimala7938
      @dhunganabimala7938 3 ปีที่แล้ว

      🎉🎊🎋🎍🎎🎏🎃🎄🎆🎇✨🎈🎐🎑🎀🎁🎗️🎟️🎫🎖️🏆️🏅🥇🥈🎾🏸⚽️🏐🏀⚾️

  • @pramilatimsina3043
    @pramilatimsina3043 3 ปีที่แล้ว +3

    lots of love from itahari 💯💯💯😘😘😘😘

  • @sirjanakhadka8739
    @sirjanakhadka8739 4 ปีที่แล้ว +58

    HAPPY DASHAIN TO ALL, STAY SAFE STAY HOME AND STAY HEALTHY. MY FAVORITE SERIAL KANCHI AND BHUNTI.

    • @gurungmercy3049
      @gurungmercy3049 3 ปีที่แล้ว +1

      Ashna gurung Happy Dashain TO

    • @gurungmercy3049
      @gurungmercy3049 3 ปีที่แล้ว +1

      Ashna gurung HAPPY DASHAIN ❤❤❤❤❤❤😢😢😢😢

    • @duskyregisow7570
      @duskyregisow7570 3 ปีที่แล้ว +1

      😎😎😍😍🤩🤗

    • @tannaramkumal9004
      @tannaramkumal9004 3 ปีที่แล้ว +1

      JEN

    • @ambikadahal5053
      @ambikadahal5053 3 ปีที่แล้ว

      @@gurungmercy3049 bjjjdjxjzzjjjjzzjjsje00kĺ1kskwkakkooooisiïIIIUDQ11QQQ1JIDJIIOUIUUUUUUIIIUIIIIIÙDDDDIIIIIIJIIIUUUUJJHKKLXDKKKKKKDKĶKLZĎKXKCKKCJCKKKKKOOKKKPPP0KKKKLLLLLLLLLLLLLLLLLLLP1P01110JJZJJDUXJJZKSKKKDJIJISIXIXIIIIIO0ÀUUSUIOIIÒ0ÀAA0000AÀIUZUDUUUXUXUJZIZLZIIDIDIDIIDIDIIDIE9999E9W99

  • @padamnepalpadam5091
    @padamnepalpadam5091 4 ปีที่แล้ว

    राम्रो छ है भुन्टी धेरै नै राम्रो छ

  • @sani9achhami129
    @sani9achhami129 3 ปีที่แล้ว

    Ruwayo feri pani 😭😭😭😭😭😍😍😍😍😍bhunti

  • @gamingwithme9086
    @gamingwithme9086 3 ปีที่แล้ว +5

    Love from chitwan keep itup