Tyo thauma khai k vako thiyo thaha vayena tara dhadali chai pakkai vakai thanchhu ma.tara Ram kumar timi ekdin sikhar ma pugne nai xai vai kina vane timina quality tyo xa jun kasaima xainam🙏🙏🙏
Afu vanda agadi badcha vnera ho ya ta tini haru le ram dai ko sur taal ani geet gauney tarika le uni haru vanda ajha mathi ani safalta pauchan vanera darako holan
Ekdam sai hajur poisa ko khel ho lok star jitnu tara sur ra taal ma sabai boudries cross hareka xan ram dai le ramechap jasto bikat yhau ajha arthik karan le pichadi pareko xan daju thau barga manche heri behaviour nagarnu hola sur ra taal le manche lai judge garnu hola sabailey
नेपालमा बस्ने नेपाली भएर लाेकगित नसुन्ने कुन देशको मान्छे हुनुहुन्छ र ? नेपालकाे माैलिक संस्कृति झल्काउने लाेकगित अहिले अाएर बिदेशीहरूले सुन्न गिदाउन नाच्नु लागिसके भने ।
वाह क्या मिठो अवाज रामु जी हजुर को समधुर स्वर को धनी हुनु हुंछ।आगामी दिन हरू मा पनी यस्तै मिठा भाका का गित हरू सुन्न पाईयोस हजुर को हर सपना पुरा होस 💕👍i like song
कति निखारपन छ कति मिठास कति सालिन कुनै शब्द नै छैन बयान गर्न अहिले को समय मा राम्रो कला गला भएको लाई भन्दा नि यसै बाटो मा मन लाग्दी गिदाउने लाई भाईरल बनाउने चल्ती चलेको....राम्रो लाई अघि बडाउने हामी सबै को कर्तव्य हो राम कुमार दाजु जस्ता कति राम्रो कलाकार छन....उहाहरुको सदैव समर्थन गर्ने गरौ अनि देश ले सच्चा कलाकार पाउने छ
यति मिठाे स्वर छ कि बर्णन गर्न नै सकिदैन राम कुमार नेपाली जिकाे र अझै सदा सदा प्रगति हुँदै जावस र याे अावाजले सगरमाथाकाे चुचुराे झै गरेर स्थान पावस अग्रिम शुभकामना !!💖💖💔💔🌾🌾🌾💔💔💜💜💜💜💜
मेरो असाध्यै मन पर्ने काल झै गित राम्दी पुल तरने बित्तिकै आदरणीय दाजु नारायण रायमाझी र शर्मिला गुरुङ ज्यूको स्वरमा सुन्दै आइरहेको थिए ।आज पुनः राम कुमार नेपाली जि को स्वरमा पनि सुन्न पाइयो सारै खुशी लाग्यो।सफलताको शुभकामना 😍😍😍😍😍😍😍
अत्यन्तै कर्णप्रिय स्वर सहित बहुमुखी गायन क्षमताको उहाँको यो प्रतिभाप्रति श्रद्धाले नतमस्तक छु । लोक स्टारमा प्रथम नहुँदाको त्यो पिडा मैले अहिले पनि भूलेको छैन।अरु धेरै नयाँ गीतहरुमा आफ्नो स्वरको जादू चलाउनुहोला भन्ने कामना गर्दछु ।🙏🇳🇵
हजुर दर्सन नमस्कार अति राम्रो गित छ मेरो मन छुने गित यो गित सुने पछी किन मेरो मन थाम्न सकिन्न हजुर पर्देसी को तर्फ बाट सम्पुर्ण लोक परिबार लाई मिठो सम्झाना छ 👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏
सर मलाई यँहाकाे बाध्यबाधकलाई मेराे सलाम है र सबैलाई नमस्कार सुनाईदिनु है सारै मिठाे छ के र दाेहाेरी झन् उतिकै मिठाे मिल्छ भने एक चाेटी ,जमम्ल घन्टाघरमा ननि एउटा दाेहारी plz.🙏👁️🗨️👁️🗨️👁️🗨️👁️🗨️
भाइ रामु तिम्रो आवाज को म फेन हु ।लोक स्टार ले अलि चिन्न सकेन कि तर केही छैन।एस्ता प्रोग्राम हरु फेरि पनि आउँछ। हार खानु हुन्न भाइ। तिम्रो स्वार लाई सलियट गर्दाछु।
आहा कति समधुर आवाज मेरो चाहाना थियो (राम्दीपुल ) सुन्ने धोको पूरा भयो # हजुर को बयान गरि साध्य छैन प्रगती उनत्ती को कामना राम दाइ!
IM A Lok star मा प्रथम हुने यो स्वर ।।
वास्तविक सुमधुर स्वर रामकुमार नेपाली ।।
But lok star le anya gareko ho.khali hat farkako thiyo grandfinali ma
Tyo thauma khai k vako thiyo thaha vayena tara dhadali chai pakkai vakai thanchhu ma.tara Ram kumar timi ekdin sikhar ma pugne nai xai vai kina vane timina quality tyo xa jun kasaima xainam🙏🙏🙏
Afu vanda agadi badcha vnera ho ya ta tini haru le ram dai ko sur taal ani geet gauney tarika le uni haru vanda ajha mathi ani safalta pauchan vanera darako holan
बहुमुखी प्रतिभाको धनी रामकुमार नेपाली
दाइको आवाज सारै मिठो लाग्छ मलाई 🤗
👍️👍️🙏🙏
हजुर हाम्रो पोजेटिब कमेन्ट्ले अझै उहामा सुधार र हौसला मिल्नेछ।मलाइपनी राजकुमार दाइको आवज बास्तबमा यक्दमै मन पर्छ👌👌
रा मुजि ले गा यकाे अति मिठाे छ
indreni ma liyar aaunu paryo aba dai lai
Ram Kumar Nepali ko geet
Ime lokstar ले चिन्न नसकेको एउटा बहुमुल्य हिरा हरेक कुरामा पोख्त रामकुमार दाईको ठूलो फ्यान।
सारै मिठो स्वर राम भाई सारै मन पर्यो, हरेक दिन हजुरको यै गीत हेरेर सुनेर सुरु हुन्छ, धेरै धेरै धन्यवाद!
लोक स्तारले चिन्न नसकेको एक महान कलाकार्😍😍😍😍😍😍
Vary good
great song of narayan raimajhi
Um ma ni live program sadai her the out huda man dukho ani hern nai xade.
Ekdam sai hajur poisa ko khel ho lok star jitnu tara sur ra taal ma sabai boudries cross hareka xan ram dai le ramechap jasto bikat yhau ajha arthik karan le pichadi pareko xan daju
thau barga manche heri behaviour nagarnu hola sur ra taal le manche lai judge garnu hola sabailey
Salam xa hajur super programme live shows nice very Smart voice Ram kumar Sir
राम कुमार नेपालिको फ्यानहरु हाजिर हौ ।
👇️
✋✋✋
Me
maro best singer
Ma big fan
आहा
राम कुमार भाईको शोरमा खोट लाउने कुनै ठाउ छैन सेकंड राजु परियार को रोपमा लिदा हुन्छ
💓💓💓💓💓💓💓💓💓💓👏
नारायण राईमाजी दाज्युको गित निकै मार्मिक छ रामुको आबाजमा पनि निकै बुलन्द थपिएको छ।उच्च सफलताको शुभकामना ♿️♿️♿️♿️♿️
यस्ता बहुमुखी प्रतिभाका धनी कलाकारलाइ नि ठाउ दिनु पर्छ ।वा क्या मिठो स्वर्❤️❤️❤️
😘
नआउ सानी सपनीमा झूलूक्क ।
झन दूँख्छ मन बिरानो मूलूक ।।
सारै राम्रो
मार्मीक
दामी भोकल
आग्रीम शूभकामना ब्रो
100000000सलाम
जस्तोसुकै लोकगित लाई पनि गायनमा न्याय दिन सक्ने क्षमता भएको सुमधुर स्वरका धनी गायक राम कुमार नेपाली ।
ekdam sai kuro garnu vo hajur le nepal ka show chalauney judge singer haru ko geet ram dai ko geet ko agadi khallo lagcha malai
Nise
Nisesang
Goodsonggopalfhapakeshtree
@@prakashkhatri9561 बठठईईढझ
यस्तो मिठो स्वर 🎵 भएको कलकार हरु किन माथि आउदैनन,,,,,?
हाे दिदी दुखकाे कुरा
लोक स्टारले चिन्न नसकेको एक महान गाएक।
Kasai ko sath saport xain aafai mathi aaun saki raxaina
जल्ले पैसा पेलो उही माथी हजुर
@@balsingbalsing61 thik vannu vyo sabae tira paesa matra khojaxan
दाई हजुरको स्वर मा एकल गित लेख्ने मन छन
Sachikai vane ho vane nepali lok geet le khojekai ram kumar nepali ho...best of luck ...
राजु परियार पछिको राम कुमार नेपाली, अबको पुस्ताको सुमधुर स्वरका धनी।अझै प्रगति अनि सफलताको शुभकामना ।
Ram Kumar Nepali ka geet
अति राम्रो छ।ल १००%
❤️❤️❤️❤️❤️🙏🙏👍👍👍❤️👍👍👍❤️❤️❤️❤️❤️❤️
100% sahi
अोर्जिनल स्रष्टा लाई सम्मान अनि धन्यवाद यति मीठो गित सृजना गरिदिनु भयो र त R ku prn को अावाजमा यसरी सुन्न पाईयो 🙏❤️💕
आहा मेरो त मनै छोयो कती सुमधुर स्वर
Kati ramro aawaz honiso nic bhai God please you
आहा कति मनै छुने गित रामजी नेपाली सरको आवाजमा धन्यवाद छ अझै यस्तै यस्तै गित गाउनु होला सफलताको शुभकामना छ।हजुरलाई🙏
Khelau juhari lai yo dajule mathi purauxa 100%
Voice of nepal tapai ho
अती राम्रो मन छुन्छ सबै गित ले मलाइ त गुड लक राम कुमार दाजु
Dami dami
एति मन छोछ नि गित सुनेर प्रदेशि को मन छुने गित रैछ 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
*लोक गित सुन्ने मान्छे त हैन म तर जब बाट राम जि लाई सुन्न लागे अचेल सार्है मन पर्छ* 😊
लोक गित किन नसुन्नी त तपाईं कहाँ को के हो र नसुन्न लाई यहाँ कमेन्ट मा बेग्लै पहिचान दिन नखोज्नु होला
नेपालमा बस्ने नेपाली भएर लाेकगित नसुन्ने कुन देशको मान्छे हुनुहुन्छ र ? नेपालकाे माैलिक संस्कृति झल्काउने लाेकगित अहिले अाएर बिदेशीहरूले सुन्न गिदाउन नाच्नु लागिसके भने ।
आहा कति मन छुने गित स्वर हार्दिक बधाई सफलताको शुभकामना
मलाइ मन पर्ने कलाकार सायदै नेपाल मा राम्रा को स्थान छैन सतिले सरापेको हाय मेरो देश
,,कति मिठास छ दाइको आवाजमा ,, उत्कृष्ट शोरका धनी रामकुमार नेपाली दाइलाई नेपाली लोक सांगीतिक क्षेत्रमा उच्च सम्मान को कामना गर्दछु।
मलाई लाक्छ राजु परियार पछिको गायक उहानै हो। जस्तो अफ्ट्यारो गित पनि सहजै गाईदिने ❤❤❤
याे गित मा रामुदाइकाे स्वर म्याच खायाे न्याय दियर गाउनुभाे।खिड्का चाहिँ दराे हान्नुभाछ 👏👏👏👏अलि ठाउँमा सास फेरेकाे भयत उडिजाम हुन्थ्यो ।।।
आहा कत्ती राम्रो प्रास्तुती हजुर को 👏👏🇳🇵🇳🇵👏
मिठो स्वर का धनी, भाइ राम .... तपाईंको उत्तरोत्तर प्रगति को कामना 😍🙏
मनै छोयो गित ले स्वर धेरै राम्रो छ रामु नेपाली को ❤️❤️
सारै राम्रो छ सबलाई धन्यावाद
वाह क्या मिठो अवाज रामु जी
हजुर को समधुर स्वर को धनी हुनु हुंछ।आगामी दिन हरू मा पनी यस्तै मिठा भाका का गित हरू सुन्न पाईयोस हजुर को हर सपना पुरा होस 💕👍i like song
Good voce r sir
कति निखारपन छ कति मिठास कति सालिन कुनै शब्द नै छैन बयान गर्न अहिले को समय मा राम्रो कला गला भएको लाई भन्दा नि यसै बाटो मा मन लाग्दी गिदाउने लाई भाईरल बनाउने चल्ती चलेको....राम्रो लाई अघि बडाउने हामी सबै को कर्तव्य हो राम कुमार दाजु जस्ता कति राम्रो कलाकार छन....उहाहरुको सदैव समर्थन गर्ने गरौ अनि देश ले सच्चा कलाकार पाउने छ
Bahut badiya awaaz jai ho
multitalante kalakar bhai wa re ...
क्या मिठो गाँउनु हुन्छ यार मेरो भाई 👍
आहा स्वरका धनी रामकुमार दाइ सलुट 😂😂😂😂😂
दामि छ
Very nice song sweet voice r k bro lai agrim shubha kamana salam xa
रामकुमार नेपाली भाइको स्वर र गायकीलाइ स्यालुट।
लोक गितको सारै मिठो स्वरको धनी रामकुमार नेपाली
यति मिठाे स्वर छ कि बर्णन गर्न नै सकिदैन राम कुमार नेपाली जिकाे र अझै सदा सदा प्रगति हुँदै जावस र याे अावाजले सगरमाथाकाे चुचुराे झै गरेर स्थान पावस अग्रिम शुभकामना !!💖💖💔💔🌾🌾🌾💔💔💜💜💜💜💜
स्वर मा पुर्ण निखारपन छ आवाज राम्रो छ,,,
एक दम राम्रो छ दाजु
No.1गायन प्रतिभा
मेरो असाध्यै मन पर्ने काल झै गित राम्दी पुल तरने बित्तिकै आदरणीय दाजु नारायण रायमाझी र शर्मिला गुरुङ ज्यूको स्वरमा सुन्दै आइरहेको थिए ।आज पुनः राम कुमार नेपाली जि को स्वरमा पनि सुन्न पाइयो सारै खुशी लाग्यो।सफलताको शुभकामना 😍😍😍😍😍😍😍
Yo vai ta number 1 gayak of nepal
अत्यन्तै कर्णप्रिय स्वर सहित बहुमुखी गायन क्षमताको उहाँको यो प्रतिभाप्रति श्रद्धाले नतमस्तक छु । लोक स्टारमा प्रथम नहुँदाको त्यो पिडा मैले अहिले पनि भूलेको छैन।अरु धेरै नयाँ गीतहरुमा आफ्नो स्वरको जादू चलाउनुहोला भन्ने कामना गर्दछु ।🙏🇳🇵
पुर्बेली भएर पश्चिमी लोकभाका लाई न्याय दिन सक्ने राम कुमार नेपाली सर लाई मेरो नमन छ।
अाहा 👍️❤️❤️
Salute to you Singer Ram kumar Nepali❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Salute,to you,singer,ram,Kumar,nepali
Salute.toyou..singerramkumarnepalidaju
सुमधुर स्वरका धनी राम कुमार लाई सफलता शुभकामना।
वा वा म तपाईंको गायकिको फ्यान भए 👍️👍️👍️👍️👍️👍️👍️
आहा जति सुन्यो सुनिरहु जस्तो आवाज ।।।नमस्कार रामु दाजु🙏
आहा❤️ अति उत्कृष्ट प्रस्तुती ।
वास्तपमा यति ठुलो पर्तिभा भयको राम कुमार सर माथि मेरो सलाम🎉
आहा कति मधुर आवाज रामु दाइ😘
म त राम दाजुको ठुलो शुभचिन्तक प्रशंसक 💌🙏🏿
अति मिथो मार्मिक सिर्जना मौसम भाइ अर्जुन सङको प्रेम छुटेको सिनले अति भाबुक भय म पनि गोर्खा घ्याल्चोक हाल मुग्लान पारी छु प्रगती र सफलताको कामना🙏🙏💞💞
ati sundar sor
Wow kathi ramro aawoj dada 👌👌👌👌
सलाम छ सबै लोकसंस्कृतिका हस्तिहरुलाई!
हजुर दर्सन नमस्कार अति राम्रो गित छ मेरो मन छुने गित यो गित सुने पछी किन मेरो मन थाम्न सकिन्न हजुर पर्देसी को तर्फ बाट सम्पुर्ण लोक परिबार लाई मिठो सम्झाना छ 👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏
superb superb superb ram bhai.
लोकदोहोरि नसुनेको धेरै भाको भाथ्यो यो गित सुने आँखा रसायो 🇳🇵😥🙏
सुमधुर स्वरका धनि ।
❤️❤️❤️❤️❤️❤️❤️
Wow kati mitho gite Aananda aayo sunna pani dhari Dhanyabad ramkumar nepali vai lai
आहा कति राम्रो स्वर राम कुमार दाइ को सुभकामना छ
राजु परियार दाईको स्वर सङ्ग मिल्दो जुल्दो मिठो लाग्यो, भबिस्यमा धेरै प्रगती होस शुभकामना ❤️❤️
❤❤❤❤❤waW virey nice 😢😢😢😢😢😢
हजुर्कोजस्तो सोर त खै खोज्नु पर्छ्होला साचै कै हजुर्को सोर हो भनेत to much like yo
सुमधुर स्वर ❤❤
मिठो प्रस्तुति राम दाइ
आहा कति मिठो स्वर अनि गित पनि उस्तै मिठो जति सुनु झन धेरै सुनिरहु लागिरहने 💕💕💕
आहा कति राम्रो आव ज हजुर दादा को 🌹🌹🌹
सदा सर्बदा सुनिरहने स्वर का धनी राम नेपाली।
आज सम्म यो गित येति मीठो आवाज मा कैले सुनेको थिन ,Wawo daaami ,धेरै अगाडी जानुहुनेछ सुबेक्षा छ तपाईं लाई
आहा कति मिठो आँसु थाम्न सकिन मैले 🙏🙏💕💕💕💕💕💕
wow dami cha song
राम सरको स्वरलाई कुन शब्दमा बर्णन गर्ने हो कुनै सब्द नै छैन बधाई छ राम सर
साह्रै राम्रो छ हजुर को सोर
सम्मान छ येति मिठो श्वर को धनि 🥰🥰
Kti mitho sor hjur ko
आहा ! कति मीठो ।
नेपाली लोकदोहोरिमा अब रामकुमार नेपाली नम्बर 1 नै हो धेरै समय सम्म । best of luck
Very nice songs congratulations to all ❤
यति मीठो स्वर का धनी कलाकार कीन गुमनाम छन हँ?😢
क्या मन चसक्क हुन्छ यो गितले हामि प्रदेशिको
अबको भाईरल स्वर का धनी कलाकार राज कुमार नेपालीलाई सबैले सपोर्ट गर्दिनु होला 🙏🙏🙏💞
अति मिठो स्वर राम कुमार जि
Aaha kati mito shor ❤❤❤❤❤❤
Lok star lay cenna nasakyako kalakar mero daee❣️❣️🙏🙏🙏
Wao ram vai sarai mitho voice tapai ko
आहा सारै राम्रो प्रतिभा ❤️
यो गित सुने अनि मेरो आँसु नै थामिएन 😭😭😭😭😭गित धेरै राम्रो लागेयो यो गित ले मेरो जिन्दगी म मेल खायो यो गित हामी पर्देशी कै लागि बनेको हो
सर मलाई यँहाकाे बाध्यबाधकलाई मेराे सलाम है र सबैलाई नमस्कार सुनाईदिनु है सारै मिठाे छ के
र दाेहाेरी झन् उतिकै मिठाे मिल्छ भने एक चाेटी ,जमम्ल घन्टाघरमा ननि एउटा दाेहारी plz.🙏👁️🗨️👁️🗨️👁️🗨️👁️🗨️
भाइ रामु तिम्रो आवाज को म फेन हु ।लोक स्टार ले अलि चिन्न सकेन कि तर केही छैन।एस्ता प्रोग्राम हरु फेरि पनि आउँछ। हार खानु हुन्न भाइ। तिम्रो स्वार लाई सलियट गर्दाछु।
Dherai ramro dherai ramro safaltako dherai dherai subhakama
सुमधुर स्वोर हजुर को मनै छुने
आहा कति मन मोहक गीत अनि राम कुमार जी को स्वर ।हजुरलाई अग्रिम शुभ कामना
सारै मिठो सोर