यो गित मात्र नभएर एउटा सन्देश अनि समाचार पनि थियो ।पहिले बिश्वयुद र दोस्रो बिश्वयुद्ध मा बिरगती प्राप्त नेपाली ती बिरयोद्दा को सम्मान मा गाइएको गित आदरणीय झलकमान बुवा ले घर घरमा पुगेर सन्देश सुनाउनु भयो कालन्तर मा यो गित कहिले नमर्ने भयो ।किन भने अहिले को संचार त्यो बेला थिएन लडाइँ मा खसम बितेको खबर त्यो बेला चिट्ठी मा रातो धागोले बाधेर दुई महिना चार महिना पछि मात्र थाह पाउँदा कस्तो हुन्थ्यो होला त्यो घरमा अनि रेडियो टेप केही नभएको त्यो बेला गाउँ घरमा घुमेर सारङ्गी को मिठो धुन मा झलकमान जस्ता बुवा हरु को मिठो स्वर मा ती गित सुन्दा ती पीडित हरु मुर्छा परेको कहानी अझै सुन्न पाइन्छ पुराना हजुर बा आमा बाट ।
Missing you terribly jhalakman. You deserve all highest veneration. फेरी फेरी आउने गर। यहाँ लखौ नेपाली मन हरू अन्यायको राप मा तिम्रो गीतको शीतल सुन्न बसेका छन।
मेरो शिर स्वाभिमानले ठाडो हुन्छ किन कि हाम्रो मौलिक संगीतको थामी नसक्नु कटु सत्यले भरिएको ओज देखेर, अनि मन आनन्द र आँखा आँसुले भरिन्छ जब यसको भाव बुझ्दै जान्छु।
मेरो देशको व्यापक भष्टचार हत्या बलत्कार हेर्दा बैराक अनी वाक्क लागेर आउछ र मातृभूमि फर्कन मन लाग्दैन तब तब झलकमान जि को गित हरु सुन्छु तब यो मन परदेश मा बस्दैन घर फर्कन मन लाग्छ ।सदा सदा सम्मान र सलाम छ स्वोर धनी रास्ट्र को गौरव झलकमान जि लाई यो पर्देशी भुमि यूरोप poland बाट
ओरिजिनल नेपाली भ्वाई झलकमान गन्धर्वको सम्मान गर्नु पर्छ।उहाँको हरेक गीतमा नेपालीपन छ।हरेक शब्द मर्मस्पर्सी छ।हरेक गीतमा मौलिक्ता र ठेट नेपाली शब्द प्रगोग भएको पाइन्छ।अब त यस्तो अर्ग्यानिक शब्द रच्ने र गीत गाउनेको जन्म हुँदैना।त्यसैले युगौयुगसम्म उहाँको गीतहरूलाई सुरक्षित गरेर राख्नु पर्ने जरूरी छ।
आदरणीय अग्रज लोक सम्रात झलकमान गन्धर्व को हरेक गित जति सुनेनी धित मर्दैन। त्यो समय को लाइभ रेकर्डिङ मा पनि यति मिठो स्वर समय मिलाएर सुन्छु बेला बेला मा।
सङ्गीत केहो भनेर थाहा नहुदा हाम्रा सर्जक हरुले एउटा सारङ्गिको भरमा सबैलाइ बेदना पीडा पोख्ने शब्द हरु गितमा रुपान्तर गरेर त्यसबेला गाउनु नै आफैमा ठूलो कुरा हो रिदय देखिनै सम्मान छ🙏
झलकमान गन्धर्व काकाको सबै गीतहरु जति मार्मिक छ सायदै अरु गीतमा त्यति मिठास र मार्मिक शब्द नहोला अझ आमाले सोधलान खै छोरो भन्लान् गीत त जति पटक सुने पनि आशु थाम्न सक्दैन किनकि गीतको शब्दमा मेरो पिडा मेरो रोदन मेरो दुख मेरो भोगाइ थियो so anyway thank you Music Nepal for upload this songs !
It is snowing outside in Guelph, ON. Probably the last snow for this year or not. I just made myself a warm cup of tea and started listening this legend.
लोक गित का जननी नै हुन झलक मान उन को मिर्तु खबर रेडियो लेपाल को बिहान को ७ बजे को समाचार मा सुनी त्यो दिन भरी रेडियो ले इनै गित बजायो हिज जस्तो लाग्छ बरै ।।
It is like mirroring the history of Nepali literature .So smooth and original. Every time I listen to his song, I miss the charm of speaking with the ancestors, who are at peace now. I wish current musicians could carry and forward this kind of music to the generation to come. In the end, no culture and history be saved without saving its originality of the language. Thank you ,जलकमान गन्धर्ब Sir.
I was born in kathmandu but something tells me i was born in some hilly region of nepal in my previous life coz when i listen to these folk songs i feel like i am where i have been before. I simply love all nepali folk songs.
What lyric it's made me cry😑😑 dherai paile gauma suneyko thee mami le sunauda royako they aajha feri rudaixu yo geet suner Sachikai kati vabuk xan sabdaha haru i really respect him jhalak gandarba Who is respected singer after his death💕
नेपाली संगित क्षेत्रको विशुद्ध लोक गितका श्रष्टा आदरणीय श्री झलकमान गन्धर्व ज्यूको नेपालीपन र मौलिकताले भरिपूर्ण यी श्रृजना र संगितहरुलाई नयाँ श्रष्टाहरुले निरन्तरता दिन सके साच्चिकै लाेक संगित अजर अमर रहन्थो की ? अबका दिनमा उहाँको जस्तै यथार्तता र जीवन परक शैलीका गित संगित सुन्न पाइयाेस। MUSIC NEPAL लाई गित संग्रहको लागि धन्यवाद ।
झलकमान गन्धर्वको डाँफे चरी भन्ने गीत आज फेरी सुनें । कस्तो गला, कस्ता शब्द, कस्तो धुन आहा..आजीवन सुनिरहुँ जस्तो लाग्ने । यो गीत याहँ शेयर गर्नुहुने म्युजिक नेपालप्रति आभार व्यक्त गरें । १० ११ वर्षमै संस्कृत पढ्न काशी पुगेको र २४ वर्षमा मात्र स्वदेश फर्केको मैले उबेलाका धेरै गीतहरु सुन्न पाइन । तर त्याहाँ पुराना हिन्दी गीतहरु सुन्ने रुचीले नेपाली पुराना गीतप्रति उस्तै रुचि जगायो । अचेल यस्ता गीत खोजीखोजी सुन्न मन लाग्छ । लागुरी डाँफे र मुरली चरीको यो वियोगान्त गीतिकथाले अत्यन्तै भावुक बनायो मलाई । हार्दिक श्रद्धांजली झलकमान गन्धर्वप्रति । ❤❤
तिमिले माया नगरे पनि समझनछु दिनदिन ............ धेरै पलट सुने जति सुनयो उति सुनुम सुनुम लागने सारै मन परयो गित एकै दिन मा 3/4 पलट समम सुने अती रामरो गित
He such a legend that any word language can’t explain . I have such a deep respect that i cannot explain . He was a gem for Nepali music , is a gem will always be gem .
यिनका हरेक गीत अव्वल रहेछन्।शब्द,श्वर र सारङ्गीको एकल र उत्कृष्ट सँयोजन ठेट नेपालीमा।स्वर्गीय महान गायक झलकमानप्रति हार्दिक श्रद्दा सुमन🌼😢🙏।
जिउदो हुंदा सम्म सानो जात भनेर हेपिएको र एउटा पनि सम्मान् नपाइ बित्नु भको अग्रज लोक सम्राट झलकमान गन्धर्ब ज्यु 😔🙏🏼❤
यो गित मात्र नभएर एउटा सन्देश अनि समाचार पनि थियो ।पहिले बिश्वयुद र दोस्रो बिश्वयुद्ध मा बिरगती प्राप्त नेपाली ती बिरयोद्दा को सम्मान मा गाइएको गित आदरणीय झलकमान बुवा ले घर घरमा पुगेर सन्देश सुनाउनु भयो कालन्तर मा यो गित कहिले नमर्ने भयो ।किन भने अहिले को संचार त्यो बेला थिएन लडाइँ मा खसम बितेको खबर त्यो बेला चिट्ठी मा रातो धागोले बाधेर दुई महिना चार महिना पछि मात्र थाह पाउँदा कस्तो हुन्थ्यो होला त्यो घरमा अनि रेडियो टेप केही नभएको त्यो बेला गाउँ घरमा घुमेर सारङ्गी को मिठो धुन मा झलकमान जस्ता बुवा हरु को मिठो स्वर मा ती गित सुन्दा ती पीडित हरु मुर्छा परेको कहानी अझै सुन्न पाइन्छ पुराना हजुर बा आमा बाट ।
धेरै धन्यवाद हजूर, थप व्याख्या गर्नुभएकोमा ।
❤❤❤❤
झलकमान शुद्ध नेपाली गायक हुन् । हरेक नेपालीकाे मनमा त बसेकै छन् । बिदेशिले पनि हाम्रा गायकलाई पछ्याएकाे देख्दा मनै दंग छ । धेरै धेरै श्रद्धाञ्जली छ ।
म नया जेनेरेसन भए पनि सुत्ने बेला मा झलकमान ज्यु को गित सुनेर सुत्ने गर्छु । हे बरै अहिलेका गित र पहिले का गित मा भिन्नता धेरै 🎼🎵🎶🎶🎶🎵🎼🎧️🎧️🎧️
❤❤❤ hai hajur
मेरो आदर्श गाएक संकलक तथा शाधक झलकमान ज्यू लाई श्रद्धा सुमन अर्पण गर्दछु!
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
तत्कालीन समयमा उचित सम्मान नपाएको अमर गायक, झलकमान गन्धर्व ।।। 🙏🙏🙏🙏
Tehi tah 😔
Missing you terribly jhalakman. You deserve all highest veneration.
फेरी फेरी आउने गर। यहाँ लखौ नेपाली मन हरू अन्यायको राप मा तिम्रो गीतको शीतल सुन्न बसेका छन।
आहा कति मिठो आबाज
जति सुनेनी मन नअघाउनी 😢😢😢
नेपाली लोकसाङ्गितिक क्षेत्रका उज्ज्वल नक्षेत्र स्वर्गीय झलकमान गन्दर्भ।जहिले सुन्दा पनि उत्तिकै मार्मिक र कर्णप्रिय सुनिरहु लाग्ने।
सर्जक अस्ताए पनि गितको उचाइ असीमित छ। सधैं सम्झनामा झलकमान गन्धर्व!
यस्ता गीतहरुलाई पनि dislike गर्ने मान्छे त नेपाली नै होइन होला हौ ।
आफू दुःख खटेर भएपनि नेपाली गीत-संगीतको लागि #झलकमान दाईले ठुलो काम गरेका छन् ।
मेरो शिर स्वाभिमानले ठाडो हुन्छ किन कि हाम्रो मौलिक संगीतको थामी नसक्नु कटु सत्यले भरिएको ओज देखेर, अनि मन आनन्द र आँखा आँसुले भरिन्छ जब यसको भाव बुझ्दै जान्छु।
सलाम छ 🙏🙏
नेपालिको अथार्थ सस्कृतिको चित्रण पाइन्छ!!! सलाम छ ।
Hi
पहिलो पटक बिदेशमा हुँदा सुनेको थिएँ। त्यसपछि सबैभन्दा मन पर्ने गित अनि गायक उहाँ नै हो।❣
बालापन मा सुनेको गित आज दिन दिल मा निकै हषिर्त भएर आयो। सलाम छ दिल देखी 🙏🙏🙏💕💕💕💕🙏💕🙏💕🙏💕💕🙏💕💕💕💕🙏💕🙏🙏👏👏👏👏
Hajur ko geet jati sune pani maan bhardaina..... Love from #India 🇮🇳 Love u Nepal 🇳🇵
भोईस अफ नेपाल आशिष् महर जि को प्रस्तुत हेरेर को को झलकमान जिको गीत हेर्न कोको आउनु भयो।।।हाजिर हुनुस त 😙😙😙😙😙
अति राम्रो गित 👏
Thanks
कति मिठो आवाज ,सधै सुनिरहू जस्तो ,सदाबहार गीत आफ्नै देशको सस्कृति सस्कार मौलिक भाषा नै प्यारो
superb
Sachai nai metho voiec
Daami geet
Social Lesson ko sandharva ma folk song sunna aako ni tmi😊
😘
म पोख्रेली, झलक मान गन्दर्भ दाइको गीत सुनेरै हुर्केको मान्छे, के वर्णन गर्नु र ! सताब्दी सर्जक, अमर रहुन् । गण्डकीको लोक भाका : जिन्दाबाद ।
मनै देखि हार्दिक नमन् छ प्रिय गायक 🙏🙏, तपाईंको गीत अनि गएकिको वर्णन गर्न कुनै शब्द जानेको छैन मैले । 🙏🙏
मर्म छुने गितहरु । सलाम छ गायक प्रति ।
जिबनमा आँसु बगाउदाको समयर आफ्नाहरुको याद आउदा सुन्ने गित सधाबाहार जय झल्कमान बुवा हजुरको आशीर्वाद लागोस है मलाइ पनि
आहा झलकमान! नेपाली लोकगीतका धरोहर!
कठै यस्ता सङग्ालय जोगाऊने लाई मुरी धन्यवाद
धन्यवाद॥ यो गीतलाई मनपराईदिनु भएकोमा ॥हाम्रो च्यानलमा सब्सक्राईब गर्न नभुल्नु होला !!
mero sadar pranaam x guru ji tiapali .nepal ko yeuta sachha kalakar.you are living more then us.just keep bleesiing us
मेरो देशको व्यापक भष्टचार हत्या बलत्कार हेर्दा बैराक अनी वाक्क लागेर आउछ र मातृभूमि फर्कन मन लाग्दैन तब तब झलकमान जि को गित हरु सुन्छु तब यो मन परदेश मा बस्दैन घर फर्कन मन लाग्छ ।सदा सदा सम्मान र सलाम छ स्वोर धनी रास्ट्र को गौरव झलकमान जि लाई यो पर्देशी भुमि यूरोप poland बाट
उहाँ को गित को ठुलो फ्यान हो मलाइ धेरै मन पर्छ i like song झलक मान 🙏🙏
मनपराई दिनु भएको मा धन्यबाद ।
@@MusicNepalPvtLtd म सुन्छु धेरै जशो उहाँ को गित
सताब्दी गाएक , अमर रहुन !
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
झलक मान गन्दर्ब नेपाली गायन क्षेत्रमा उदायका महत्वपूर्ण गायककार हुन जस्ले सारङगि को महत्त्वलाई दर्सायका छन। उहाको गीतलाई सम्मान गरौं।।।।
लाख होइन हजुरलाई अरवौ प्रणाम झलक बुबा ,
ओरिजिनल नेपाली भ्वाई झलकमान गन्धर्वको सम्मान गर्नु पर्छ।उहाँको हरेक गीतमा नेपालीपन छ।हरेक शब्द मर्मस्पर्सी छ।हरेक गीतमा मौलिक्ता र ठेट नेपाली शब्द प्रगोग भएको पाइन्छ।अब त यस्तो अर्ग्यानिक शब्द रच्ने र गीत गाउनेको जन्म हुँदैना।त्यसैले युगौयुगसम्म उहाँको गीतहरूलाई सुरक्षित गरेर राख्नु पर्ने जरूरी छ।
आज पनि सुनिने नेपाली सङ्गितहरुमा स्वर्गीय झलकमान गन्धर्व को आवाज गुन्जयमान रहदै आएको छ । स्वर्गीय झलकमान गन्धर्व अमर रहुन ।
Legendary singer hat's off 📴 for his entire contribution for Nepali music industry ❤
स्वर्गीय झलक मान प्रति हार्दिक समर्पण ।।
आदरणीय अग्रज लोक सम्रात झलकमान गन्धर्व को हरेक गित जति सुनेनी धित मर्दैन। त्यो समय को लाइभ रेकर्डिङ मा पनि यति मिठो स्वर समय मिलाएर सुन्छु बेला बेला मा।
अति आदरणीय लोक गायक झलकमान सधैं हाम्रो मन मुटुमा रहिरहनु हुने छ
भाबपुर्ण श्रद्धाञ्जली
एक्दमै मन छुने गितहरु।झलकमानप्रती उच्च सम्मान ।
धन्यबाद ।
Legend 😍
सदावहार नेपाली समाजमा रहिरहनु हुनेछ झलकमान ज्यु
लोक गीत भनेको येस्तो हुनु पर्छ अहिलेको जस्तो अस्लिल हैन ।।।।
ओर्जिनल गीत र स्वर यता भेटियो कति मीठो स्वर स्वर्गीय झलकमान गन्धर्व सलाम छ
1. Aamaile Sodhlin.....00:00
2. Bala Joban.....05:46
3. Base Maya Aaja Ko.....08:39
4. Tansen Ghamailo.....11:07
5. Timile Maya Nagare.....16:13
6. Allare Nani.....18:43
7. Danphe Chari.....23:11
8. Dhardhari Bagne.....43:15
9. Gorkha Gorkhanath.....46:02
10. Khau Ta Bhane Suntala.....49:15
धन्यवाद मित्र
😊😊thanks bro
Good job bro..
Dhanyabaad
धन्यवाद
जिबनमा धेरै गीतका प्रकार छन । तर यो गन्धर्व गीत अति नै उत्तृस्ट माधुर्य र स्वर्ण किसिमको छ । मलाई झलकमान गन्धर्व को गीत युगीन लाग्छ । श्रवणीय लाग्छ ।
झलक मान गन्धर्वका गितले साँच्चिकै मन लठ्ठ बनायाे तीन दिन भयाे उठने बित्तिकै सुनिरहुँ लाग्ने।।।
कालजै सर्जक झलक मान गन्धर्व ज्यु लाई हार्दिक सर्दा सुमन
यी प्रतिष्ठित अमर श्रष्टा प्रति मन बाट एउटै मात्रै शब्द अायाे* सलाम*.....
मलेशिया बाता म सुन्दै छु
युग गाएक झलकमान प्रती हार्दिक सर्दासुमन 😭
Jhalakman is legend of Nepali music...उहाँका स्वर र सारंगीको धुनले माया ,विरह,आदि ब्यक्त गर्दछन !Listening to his songs brings out tears.
सधै अमर रहने छ्न। श्री झलकमान गन्धर्व ज्यु।।
सङ्गीत केहो भनेर थाहा नहुदा हाम्रा सर्जक हरुले एउटा सारङ्गिको भरमा सबैलाइ बेदना पीडा पोख्ने शब्द हरु गितमा रुपान्तर गरेर त्यसबेला गाउनु नै आफैमा ठूलो कुरा हो रिदय देखिनै सम्मान छ🙏
झलकमान गन्धर्व काकाको सबै गीतहरु जति मार्मिक छ सायदै अरु गीतमा त्यति मिठास र मार्मिक शब्द नहोला अझ आमाले सोधलान खै छोरो भन्लान् गीत त जति पटक सुने पनि आशु थाम्न सक्दैन किनकि गीतको शब्दमा मेरो पिडा मेरो रोदन मेरो दुख मेरो भोगाइ थियो so anyway thank you Music Nepal for upload this songs !
अतिनै मन रुन्छ । यो गित सुन्दा आज कता छन् यिझलक मान गन्दर्ब बाबा । कस्तो यो दुनियाँ ।।
It is snowing outside in Guelph, ON. Probably the last snow for this year or not. I just made myself a warm cup of tea and started listening this legend.
Jhalakm man gandharvko all lokdohori malai sary man bayrag lagyo lok sangit bhaneko yo ho dhery dhery dhany bad shuvkamna chha
लोक गित का जननी नै हुन झलक मान उन को मिर्तु खबर रेडियो लेपाल को बिहान को ७ बजे को समाचार मा सुनी त्यो दिन भरी रेडियो ले इनै गित बजायो हिज जस्तो लाग्छ बरै ।।
It is like mirroring the history of Nepali literature .So smooth and original. Every time I listen to his song, I miss the charm of speaking with the ancestors, who are at peace now. I wish current musicians could carry and forward this kind of music to the generation to come. In the end, no culture and history be saved without saving its originality of the language.
Thank you ,जलकमान गन्धर्ब Sir.
बटौलिको बजारैमा चारपैसाको लाह छैन, सिरको स्वामि श्वोर्गिए हुदा घर बस्नेलाइ छैन❤❤❤❤❤❤❤
लोक गितको अजम्बरी नछेत्र झलक मान गुरु शस्टङ नमन
मन आनन्दित भयो
Ati mitho..
1000Choti repeat grera sunene man
mandaina...just..wow❤️❤️❤️
झलकमान घन्दर्भ आफैँमा एउटा अमूल्य नाम जसबिना नेपाली संगीत अधुरो छ ।
I was literally crying with Aamale Sodhalin & Allare Nani such a heart touching songs. Great Respect to him.
Love from Bhutan.
😭😭
It's may 8th, 2020 almost 1 o'clock at midnight. I am listening to him. I wish you were here with us jhalakman sir❤️
Same 04:08 am
I found the song from a novel i was reading
Same as you
@@SpicySlimey
Which was that novel?
Today exact 1 oclock i m listening this song💜💜
I was born in kathmandu but something tells me i was born in some hilly region of nepal in my previous life coz when i listen to these folk songs i feel like i am where i have been before. I simply love all nepali folk songs.
Malai testai lagcha bhai. From india
I feel same🥺
आदरणीयनि झलकमान गन्धर्व दाजुको पुराना गित कति जनालाइ मन पर्छ मत सुन्दै छु
He was a gem and still is. Thank you Jhalakman sir for leaving us all these masterpieces to cherish.
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Such a legend person any word can not explain him. Salute to Jhalakman Gandharba
जति सुने पनि धित नमर्ने गीत झलकमान प्रति श्रदा सम्मान
कति मिठो छ है नेपाली गित संगीत ।।
अनि झलक मान गन्धर्व,उहाको हरेक गित , साच्चै कति आनन्द आउँछ है।।❤️
What lyric
it's made me cry😑😑
dherai paile gauma suneyko thee mami le sunauda royako they
aajha feri rudaixu yo geet suner
Sachikai kati vabuk xan sabdaha haru i really respect him jhalak gandarba
Who is respected singer after his death💕
pahila aasu puchnus
सारै मार्मी गित ह्जुर को नाम बाट सुन्पाउदा खुशी को सिमानै रहेन
डाँफे चरी is almost 20 minutes long and I still want to listen, that's how big of a legend he is ❤️
नेपाली लाेक गायक झलकमान प्रति हार्दिक श्रद्धासुमन
कालजयी गीत 🙏🙏🙏
धन्यवाद ।
We always remember to jhalakman gandharba ,because of his songs . he is our nepali hero of gandharba songs. Thanks.
मार्मिक स्पष्ट गित झलकमान गन्दरवका सुन्दा मनै दुखेर आउँछ अझै भन्नुपर्दा त त्योसारङगिको धुन सुन्दाकोत आनन्दै को वर्णननै गर्नसकिन्न
नेपाली संगित क्षेत्रको विशुद्ध लोक गितका श्रष्टा आदरणीय श्री झलकमान गन्धर्व ज्यूको नेपालीपन र मौलिकताले भरिपूर्ण यी श्रृजना र संगितहरुलाई नयाँ श्रष्टाहरुले निरन्तरता दिन सके साच्चिकै लाेक संगित अजर अमर रहन्थो की ? अबका दिनमा उहाँको जस्तै यथार्तता र जीवन परक शैलीका गित संगित सुन्न पाइयाेस। MUSIC NEPAL लाई गित संग्रहको लागि धन्यवाद ।
आहा कति मिठो गीत हो सधैं सुन मन लाग्ने
मनपराई दिनु भएको मा धन्यबाद ।
मार्मिक गीतहरुको संगालो । यस्ता मौलिक भाखाको प्रवर्द्धन हामी जस्तै श्रोताले गर्ने हो। हरेक दिन एक घण्टा सुन्ने गरौँ ।
सुमधुर स्वरका धनी झलकमान
🇳🇵🇮🇳🇳🇵 love from Siliguri .. Darjeeling kalingpong Sikkim loves U
❤️
झलकमान गन्धर्ब बाबा को गित अजम्बरि छ✌️❤️
नेपाली गितसङ्गित यक महान हस्ति नेपाली लाेक सङ्गितका दाता स्वर्गीय झलकमान प्रति उच्च सम्मानछ।
सताब्दी गायक अमर रहुन
When somebody understands value of Nepali folk songs/music then they come to hear these songs of the legend.
Long live Jhalakman Gandarva!
🙏
गायक भनेको यस्तो पो आवाज होत !
झलकमान गन्धर्वको डाँफे चरी भन्ने गीत आज फेरी सुनें । कस्तो गला, कस्ता शब्द, कस्तो धुन आहा..आजीवन सुनिरहुँ जस्तो लाग्ने । यो गीत याहँ शेयर गर्नुहुने म्युजिक नेपालप्रति आभार व्यक्त गरें ।
१० ११ वर्षमै संस्कृत पढ्न काशी पुगेको र २४ वर्षमा मात्र स्वदेश फर्केको मैले उबेलाका धेरै गीतहरु सुन्न पाइन । तर त्याहाँ पुराना हिन्दी गीतहरु सुन्ने रुचीले नेपाली पुराना गीतप्रति उस्तै रुचि जगायो । अचेल यस्ता गीत खोजीखोजी सुन्न मन लाग्छ । लागुरी डाँफे र मुरली चरीको यो वियोगान्त गीतिकथाले अत्यन्तै भावुक बनायो मलाई । हार्दिक श्रद्धांजली झलकमान गन्धर्वप्रति । ❤❤
Sarhai man choyo... Searched many times and found this... Dhanyabad yeti ramro collection halidiyeko ma
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
Mirracle voice of jhalak sir
झापाको कन्चजङ्गा fm maa aaj jhalak bises progarmen suner aako
अजर अमर गीतहरु। जय गित जय संगीत ।💕💕💕💕💕💕💌💌💌💌🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹.
आत्माले सदैव शान्ति पाओस्।
कति मिठो आवाज सधैं सुनिरहनु जस्तो जय गीत जय सङ्गीत
तिमिले माया नगरे पनि समझनछु दिनदिन ............ धेरै पलट सुने जति सुनयो उति सुनुम सुनुम लागने सारै मन परयो गित एकै दिन मा 3/4 पलट समम सुने अती रामरो गित
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Ma din dinai sunxu. Ra pani dhoko metiya xaina...
Always best❤❤
He such a legend that any word language can’t explain . I have such a deep respect that i cannot explain . He was a gem for Nepali music , is a gem will always be gem .
😮