ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก
Japdai Name Aama | Musical Film | Bal Kumar | Purnakala | Min Bahadur | Ft Bimal • Smarika • Shisir
ฝัง
- เผยแพร่เมื่อ 18 ก.พ. 2024
- Watch new Nepali Musical Film Japdai Name Aama By Bal Kumar Shrestha, Purnakala BC & Min Bahadur Bishwakarma Featuring Surbir Pandit, Rama Thapaliya, Bimal Adhikari, Shisir Poudel, Smarika Dhakal Kamal Sargam, Samjhana Dhamala, Deepak Bhatta, Sanjeev Khanal & Bijay Urau only on Enepal Khabar Official's TH-cam Channel.
e.Nepal Khabar Presents:-
Japdai Name Aama || जप्दै नाम आमा ||
#japdainameaama
#balkumarshrestha
#minbahadurbishwakarma
#purnakalabc
#enepalrodhighar
#aamasong
#newlokdohori
#virallivedohori
#lokgeet
#dohorigeet
रेलै सलल :- • Relai Salala | रेलै सल...
त्रिपुरासुन्दरी भाग १ :- • भालेले त्रिपुरासुन्दरी...
त्रिपुरासुन्दरी भाग २ :- • त्रिपुरासुन्दरीमा जडिय...
घुम्ती घुम्ती रोड अफिसियल गीत :- • Ghumti Ghumti Road off...
जड्याहाको तीज :- • Ghumti Ghumti Road | J...
घुम्ती घुम्ती रोड भाग 1 :- • बाग्लुङ पन्चकोटमा के भ...
घुम्ती घुम्ती रोड भाग 2 :- • दोहोरीमा जड्याले पादेर...
घुम्ती घुम्ती रोड भाग 3 :- • जड्या बुढी सहित आए दोह...
घुम्ती घुम्ती रोड भाग 4 :- • जड्याका साथी पण्डित ले...
घुम्ती घुम्ती रोड भाग 5 :- • जड्याका मित आएसी सबै थ...
Thankful to original Japdai Name Sanu Team:-
➤ Singer - Purnakala B.C & Balkumar Shrestha
➤ Lyrics - Sajan Oli
➤ Music - Balkumar Shrestha
➤ Artists - Bimal Adhikari & Manjita K.C
➤ Editor - Sujan Shahi
➤ Camera - Rajesh Ghimire
➤ Director - Kapil Lama
-------------------------------------------------------------------------
🎶 Audio Credits:-
♪Song:-
Japdai Name Aama
♪Vocal:-
Bal Kumar Shrestha
Purnakala BC
Min Bahadur Bishwakarma
♪Lyrics/Music:-
Bal Kumar Shrestha
♪Music Arranger:-
Kamal Saurag
♪Recordists:-
Suman Rana
Khuman Rana
♪Audio Mixing Mastering:-
Kumar Rana
♪Studio:-
Maruni Digital
♪Audio/video:-
e.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Director/Editor:-
Bishnu Sharma
🎬Artists:-
Surbir Pandit
Rama Thapaliya
Bimal Adhikari
Shisir Poudel
Smarika Dhakal
Kamal Sargam
Samjhana Dhamala
Deepak Bhatta
Sanjeev Khanal
Bijay Urau
🎬MUA:-
Shyam Malla
🎬Producer:-
Razwan Chhetri
🎬Cinematographer:-
Suresh Shrestha
Harish Mahara
🎬Light Management:-
Bharat Gorkhali
Bijay Urau
Meghraj Dhimal
🎬Kitchen
Surya Neupane
Bhishma Karki Mukunde
🎬Technical Adviser:-
Rajendra Aryal
Rabindra Aryal
🎬Post Production:-
e.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
Words:-
1. Aama timro tyo nyano kakh
swrga bata aashirbad dirakha
2.Jun chij maile chahekai thina
paryo aakhir pal bharmai rittina
3.Aattiyra biujhechhu ma ni
ghar jaleko dekhera sapani
4.Rudai rudai ragatma latpati
tyageu sansar chhatpati chhatpati
5.Samjhanama bho aba rahani
aamako kakha maitiko aagani
6.Diyan bida papilai de bhanda
meri aama birami chhe bhanda
7.Arko juni tyahi kokhma pau aama
lamo aayu liyara aau aama
8.Jati koshish garda ni bhayani
dukh pokhni runi thau rahena
9.Na bhagawanle na dhanle bachayo
meri aama daibale pachayo
10.Roko roai chhu sath chhaina kasaiko
photo herdai pohor sal dashain ko
11.Teej aauda t sangi sanga gamla
aama khuwaune aushima ka jamla
12.Ka basamla dhalesi dhuri
bhayau hami tuhura tuhuri
13.Aama aama bhanithe maile
thinau timi sunenan kasaile
14.Budha ba chhan najamni bhaina
timi bina gau janai man chhaina
15.Timrai lagi pardeshi bhako the
farke aama jun bato aako the
Song Title:-
Japdai name thapdai tel baldai diyalo
timro photo heri heri aama bhandai bolauchhu boli sunna napaudai hunchha ujyalo
बिशेष धन्यवाद
बद्री पंगेनी
रामजी पन्त (आशिष म्यूजिक प्रा. लि. )
बिमल डागी ( अमेरिका )
खेम पुन ( अमेरिका )
अशोक सुबेदी ( अमेरिका )
नबराज पन्त ( अमेरिका )
बिष्णु सापकोटा ( अष्ट्रेलिया, मायालु इन्टरटेनमेन्ट )
रबि कार्की
माया गुरुङ
कृष्ण भट्टराई ( भट्टराई किस्ने )
मनोज गिरी ( चिथर्नी )
राजश्री बास्तोला
अशोक पौडेल
मान जि. सी.
एल. पि. ढकाल
दुर्गा पंगेनी
तिलु शर्मा
हरि गिरी बिमर्शी
ललित गिरी
रमेश सार्थक
दबंग आशिष
प्रकाश गिरी
जेनी बस्नेत क्षेत्री
मनोज थापा
याम प्रसाद निउरे
कमल जि. सी.
बसन्ती शर्मा
के. एम. सी. हस्पिटल, सिनामंगल
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल परिवार
राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल परिवार
डिसहोम गुञ्जन टेलिभिजन परिवार
सम्पुर्ण पत्रकारहरु तथा अनलाईन पत्रकारहरु लगायत
सम्पुर्ण रेडियो तथा टेलिभिजनहरु
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
th-cam.com/channels/fyS.html...
Circle us on G+
aboutme.google.com/u/0/#name/
Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed.
नमस्कार आदरणीय दर्शकमहानुभाबहरु, तपाइहरुले अत्याधिक मन पराउनु भएको गीत "जप्दै नाम" लाइ बाल कुमार श्रेष्ठ, पूर्णकला बि सी र मिन बहादुर बिश्वकर्मा को आवाजमा अफिसियल्ली रेकर्ड गरि तपाईहरु समक्ष लिएर आएका छौ हेरेर प्रतिक्रिया दिनुहोला !!
heart touching song i like most ❤😢
यो गित त्यसै पनि मन पर्ने थियो फेरि पनि केही पिर्थक केही नयाँ शैलीमा फेरि पनि सुन्न पाउँदा हेर्न पाउँदा खुसी लाग्यो सम्पुर्ण टीम लाई बधाई तथा सफलताको सुभकामना 🎉
❤❤❤❤
दाई यो गीतको भिडियोको प्रतिक्षामा थिए।आज बल्ल मनको इच्छा पूरा भयो।म हजुरको गीतको ठूलो फ्यान। तपाईको सम्पूर्ण टिमलाई धन्यवाद।
नमस्कार ! हार्दिक शुभकामना !
मैले TIKTOK मा प्रयोग गरें है सर । राम्रो चलेको थियो । एउटा गीतमा कपीराईट लागेर अलि गाह्रो भएको छ त्यसैले ।
नमस्कार म गायक तथा यस गितको सर्जक बाल कुमार श्रेष्ठ यहाँहरुको आशिर्वाद र सुभेच्छालाइ शिरोपर गर्दै खासहरि प्रिय भाइ मिन ब बिकको साङ्गितिक भबिस्यको कामना गर्दै उनकैलाइ हामिले यो गित पुन लिएर आएका छौ म जस्तै आमा गुमाउनु हुने र आमाहरुको लागि समर्पित गीतलाइ सबैको माया आशीर्वाद को पर्खाइमा छु ।आज फाल्गुन ७ गते प्रजान्त्र दिवसको सु - साइत मा सार्वजनिक आमालाइ आफ्नै आमा सम्झिएर माया गरिदिनुहोला।❤❤❤
🙏❤️😭🙏
गीत भाबुक बनायो र अझै उत्कृष्ट अभिनय 👍🙏
🎉🎉🎉🎉🎉
Congratulations 🎉
गित राम्रो छ भावुक बनायो सम्पुर्ण टिमलाई शुभकामना छ
नमस्ते म मिन बहादुर विश्वकर्मा हजुर हरु कै प्यारो मान्छे सब्रपर्थम बाल कुमार सर पर्ती नमन् त्यसपछि मलाई यति धेरै माया। गरेर यहाँ सम्म पुर्याउनु भयको मालखौ लाख मेरा भगवान हरु पर्ती नामन र हजुर कै माया अनुसार। हामीले यो गीत लिएर आएका छौं धेरै माया गरिनु होला❤❤🙏🙏
I am your big fan vai....congratulation
dherai ramro xa best of luck ❤❤❤❤❤❤❤
Badhai xa congratulations Bhai feri yestai geet lyaunu,
धेरै धेरै बधाई छ मीन भाइ म पनि दैलेखी भयको नाता ले धेरै गर्व लागेको छ हाम्रो पिछडिएको ठाउँ दैलेख बाट बल्ल देश खाने कलाकार को जन्म भयको छ ❤
मनको अन्तर कुनाकुनासम्म सिरिङ्गै पार्ने आवाज!
यस्तै यथार्थपरक गीतहरु गाउनु है!
हाई पीचमा गाउँदाखेरी नि गीत कतै वेसुरा भएक्क छैन! अति मर्मस्पर्शी !
हार्दिक शुभकामना मीन भाई।
नेपाली गीति संसारमा झलल बलिरहनु🎉❤
किन यस्तो सहनै नसकिने गित निकाल्नु हुन्छ😢😢 बुवा आमा नहुने हामी जस्ताले कसरि सहने😢
😢😢
Dherai ruwayo yo git le aama navayara hola sayad
😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
❤❤❤
आज पनि याहा पराई को देशमा रुदै छु आमा ।
याद आउदा झलझली तिम्रो तस्बिर छुदै छु आमा।फाटेको चोली फेर्न सके न बिरामी हुदा हेर्न सके। Miss you amaa 🤱❤️😭🤦🙏 आमाको लागि जानी नजानी केही शब्द लेखेको छुँ। यो भिडियोको बारेमा लेख्नको लागि मसँग केही शब्द छैन। हाल अहिले इन्डिया बाट
यो गीतले फेरि देश खर्लपै खाने भएको छ बधाई छ सबै टिमलाई धेरै धेरै शुभकामना कलाकारहरुलाई 🙏❤️
Daju💝💞😘❤️🙏
Ya gitale manaruyayo😭😭😭😭😭😭😭😭😭💯💯💯💯
बाल कुमार जस्तो उदार ह्रिदय भएको कलाकार सबै भएको भए संसार उज्यालो हुने थियो उच्च सम्मान छ 🙏🙏
मिन बहादुर ले गायको यो गितको 1 टुक्काले टीकटक फेसबुक हल्लाईदियो
करोडौँ क्लब मा प्रबेश गरोस सम्पुर्ण टिम लाई सुभ कामना ❤🎉🥰👏🏻
9साल पुरनो गीत अहिले आएर सबैको कान कान मा गुन्जिनुमा भाइ मीन बिश्वकर्मा को प्रती फल हो❤❤❤❤
right 🎉🎉🎉
O my god 9 sal aagadi ko ta hoyen ho aachamma tara min vai ko thulo den chai ho
आमा आमा आमा 😢😢😢😢😢सारै मन भक्कानियो यो गितको शब्दले बधाई तथा शुभकामना बालकुमार दाइ पुर्णकला दिदी भाइ मिनबहादुर सम्पूर्ण आमा टिमलाई 🎉🎉🎉🎉❤❤❤
प्रदेशमा बसेर यो गित सुन्दा र हेर्दा जति हेर्यो त्यति आँसु झर्छ 😭😭😭😭यो गित यसरी सबैको मन मुटुमा पुग्नलाई मिन बहादुर बिस्वकर्माको बिशेष हात छ
मीन भाइको स्वर को ठुलो फ्यान कति राम्रो हो कति मिठो हो❤
❤️❤️❤️❤️❤️❤️❤️
❤❤❤❤❤❤
❤❤❤👌
नमस्कार म कमल सरगम, मेरो पनि केहि भुमिका रहेको गीत जब्दै नाम आमा कस्तो लाग्यो हेरेर प्रतिकृया दिनुहोला ❤❤
Yakxin vaye pani doctor hun paunu vayexa 😂😂😂😂😂😂
डाक्टर को अभिनय मा धेरै राम्रो देखिरहेको छ kamal sargam sir लाइ
Bhabuk 😢😢😢
Sarae ramro geet ani acting man xoyo yo geet la❤❤❤❤
❤❤❤❤❤❤❤ verry nice
❤अामा काे नाममा गित निकालने कलाकार धयाबाद❤️❤️❤️❤️❤️
यो गित भिडियो तिनचोटी हेर्दा आँखा को आँसु नै रित्तियो झैभयो मनकारी बालकुमार सर लाई मेरो तर्फबाट सलाम यो गित मीन लाई गाउनु दिनुभाकोमा फेरि पनि अग्रिम शुभकामना सम्पुर्ण टिम लाइ
सान्चै आमा सम्झी रुनि कोको हुनुहुन्छ 😥😥😥😥
म छु
ma xu
एक महिना मात्र भाको छ हामी टुहुरी भाको कति रोए यो गीत हेरेर😢😢
Ma ni xuuu😢😢😢😢😢😢😢
म जति त कोहि रुदैन होला सायद मेरि आमालाई सम्झिएर्😭😭😭😭😭जति सुन्छु उति रुन्छु झन सन्चो भएको घाउ बल्झिएको जस्तो भएको छ मलाइ त miss you mom😭
बधाइ छ सम्पुर्ण टिमलाइ यति मीठो गितको लागि
यो गितको पर्खाइमा बस्ने जति यता हाजिर लगाउनु त 😂❤️
आज यो गित सुन्दा अनि भिडियो हेर्दै गर्दा चार वर्ष अगाडि हाम्रो जिवनमा भएको प्रत्येक पल याद आयो😢💔😥लेख्नलाई धेरै मन थियो तर सुरुवातदेखि अन्त्यसम्म रोएरै सकियो।💔💔😥Really missing you mom💔😥
😮😮
❤️❤️यो गित 10 चोटि सुने पनि धित मोर्दैन सारै मन छुने यथार्थ मा आधारित लाखौं दर्सक को मन मुटुमा बस्न सफल गितको सम्पुर्ण टिमलाई अनगिन्ती सुभकामना🙏❤️❤️❤️❤️
निकै सफल भएको सृजनालाई फेरि पनि बधाई तथा शुभकामना ब्याक्त गर्दछु 🙏🙏❤️❤️❤️🙏🙏🙏
कसम मीन भाईको स्वरले यो गीत सुनमा सुगन्ध थपिएको छ❤❤❤यति मीठो लाग्यो कि वर्णन गर्ने कुनै शब्दै भेटिन
yes
गीत साह्रै राम्रो बनेको छ। शब्दहरू त्यतिकै राम्रा छन्। कलाकारहरूको अभिनय त्यतिकै राम्रो छ। एकदम मन छुने शब्दहरू छन् धेरै ठाउँमा अभिनय गर्दै आउनुभएका भाइरल बा भनेर चिनिएका देवीप्रसाद न्यौपाने अभिनय गराइसकेपछि उहाँको नाम किन छुट्यो? प्रश्न मेरो यो व्यवस्थापन टिमलाई कति कलाकारहरूको नामै राखिँदैन। यसतर्फ ध्यान दिए देशको कलाकारहरूको हौसला बढ्ने थियो कि???????????
यो गीतले देश खाने भयो बयान गरेर साध्यै छैन सबै टिमलाई धन्यवाद छ सफलताको शुभकामना। आजै राम्रो प्रतिभाहरू हेर्न पाउँ आशुले हेर्नै सकिएन आँखा भरि आँसु भयो।
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
😢😢😢😢😢😢
6:37
आमा को काखमा छु एक पल पनि छुट्टीएर बस्न परेको छैन तर यो गीत सुन्दा र हेर्दा यति रोए म😭😭😭 गीतमा जस्तो दिन आयो भने बाच्न धेरै गाह्रो हुन्छ 😭😭
😢😢😢😢
Same 😢😢😢😢😢
😢😢😢😢
😂😂😂😂😂😂
आमाको माया आमा संग छुत्तिदाको पिदा सर्जकले गित संगित मार्फत कोसिस गर्नु भएको छ!मर्म स्पर्सी मार्मिक शब्दहरु ले भरिएको यो गिती संग्रहले करोडौं क्लबमा प्रवेश गरोस शुभकामना 💐
यो गित छिट्टै करोड कलबमा प्रवेश गरोस सम्पुर्ण टिमलाइ सफलताको शुभकामना ♥️♥️🤘🤟🤟🤘🤟🤘🤟🤘♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
गित सुरु भयदेखि अन्त्य सम्म आँसु आयो 😥अत्यन्तै मिठो अनि मर्म स्पर्सी मन छोयो😓😥🍁
आमा❣️🙏
आमा🙏🙏🙏🙏
यो गीत भित्र आदरणीय मेरो भिनाजु balkumar shrestha को आफ्नै पीडा मा आधारित गीत हो❤ मेरो जीवन maa अरु को जिवन संग मेल खान्छ😭🙏
मार्मिक मिठाे भाका प्रगतिकाे कामना छ सम्पुर्ण मा🙏🙏❤️❤️❤️❤️
जति सुन्यो त्यति सुनौ सुनौ लाग्ने मिन बहादुर भाईको आवाज ले सारै मन छोयो।बिहान ओछयान बाट उठ्छु कान मा त्यही गीत गुन्जी रहेको हुन्छ।मैले कयौ चोटी सुने तर धित नै मर्दैन।बधाई छ सम्पूर्ण टीम लाई।खास गरी बहिनी को अभिनय सारै मन पर्यो। र दशैं को टिका लगाउँदा बहिनी छुट्नु भएको रहिछ।
आहा कति राम्रो कि त्यसैमाथि तपाईँ सम्पूर्णको अभिनय कति राम्रो हो।🎉
Wow❤❤❤ super voice bro
अति नै मार्मिक भिडियो बनेको छ । भाबुक बनायो धन्याबाद सबै टिमलाइ सफलताको शुभकामना ...❤❤❤🙏🙏🙏🙏
सर्ब प्रथाम गित सजक प्रति हार्दिक बधाई तथा नमन् अनि नब बहुत मित्थो स्वर धनी मीन बिस्सुकर्मा भाईलाई बधाई तथा उत्तर प्रगतिको शुभकामना छ आमा बाबा सब्दा काफी छ हजुर 😭😭😭❤️❤️❤️🙏🙏🙏
सम्पूर्ण सर्जक कलाकार हरुको बालकुमार सर को जस्तो सोच बिचार मन ठुलो भैदिए कस्तो हुनिथियो सबै धन भएका मन सानो चित्ता नभएका छ हजुर को धन भन्दा मन भएको हुनुहुन्छ एक दिन आउँछ खुसिका दिन शुखका दिन अन धन सम्पत्ति कमाउने सम्पुर्ण भगवान रुपि दर्शक को साथ सपोत र हौसला रहने छ यो गित अजम्बरी हुनेछ जय गित जय संगीत हजुर को जय होस
आहा कति मार्मिक ले भरिएको गित जत्ती स्सुनेपनी मन भरियन सायद आमा को नामले गर्दा होला
सबै टिमलाई सफलता को शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤
बाल कुमार श्रेष्ठ सर र मिन बहादुर विश्वकर्मा ज्यू काे यो स्वर आवाज यति मिठो अनि यो आमा भन्ने शब्द नै कति मिठो congratulations 🎉 अनि सबैले हेरेर साथ दिनु होला धन्न्यबाद!Miss you ❤
❤ afnai vastavikta jastai lagyo sabai Vanda mathi aama nai Jai aama .... Dhanyawad sampurna agraj ra sarjak 🎉 haru lai
मनै भक्कानियो सुरुको सब्दले नै 😢😢miss you mom❤🙏 सफलता को शुभकामना अल टिम लाई 🎉🎉❤
मीन बहादुर बिक का र बाल कुमार श्रीस्ठा को फ्यान यता है नमस्कार मह दिपेन्द्र भण्डारा यो भिडियो ले देश बिदेश मा तहल्का मचाइ दिएको छ🎉🎉🎉🎉🎉❤❤
निकै मार्मिक अनि वास्तविकता बोकेको यो गित सुन्दा र हेर्दा मन भक्कनिएर आयो।😭😭😭।।सर्जक श्रष्ठा हरु प्रति सम्मान। 🙏🙏
आमा भन्ने शब्द एती पि्य छ कि लेख्न कुनै शब्द छैन सम्पुर्ण टिम प्रति सफलताको शुभकामना❤️❤️❤️
निकै राम्रो अनि सान्दर्भिक गित सर्जक लाई धन्यवाद अनि मीठो स्वर का धनि बहुचर्चित लोक दोहरी गायका पुर्णकला बि सि अनि भर्खर उदयमन गायक मीन भाइ लगायत सम्पुर्ण टिम लाई सफलता को शुभकामना
आहा कति मिठो सब्द संगीत मा रहेको गीत आमा यो गीत सुनेर न रुने को होला 😭 बाल कुमार सर अनि सम्पुर्ण मा सुभकामना🙏🙏
सिर्जनाले मेरो जिवन मा मेल खान्छ गित सुन्दा स्वर्गीय आमालाई सम्झे आखाबाट आसुको भेल बगिरह्यो पुरै गित सुन्न अनी हेर्न सकिन प्रस्तुति सारै राम्रो छ सफलताको लागी हृदय देखी लाखौलाख शुभकामना स्वर्गीय आमाप्रती श्रद्धा सुमन
आफ्नै जन्मदिने "आमा" लाई पनि कतिपयले हेला गरिरहेको अवस्थामा आदरणीय बालकुमार श्रेष्ठ दाइको यो अत्यन्तै मर्मस्पर्शी, मार्मिक शब्द भएको "जप्दै नाम" बोलको गीत अहिले बजारमा लोकप्रिय बन्दै त छदैछ साथै यहीँ गीत सुनेर अधिकांशले आमा साच्चिकै महान हुनुहुन्छ भन्ने सन्देश दिएको छ । यो गीत जती सुने पनि कहिल्यै मन अघाउँदैन ।❤️🙏❤️
नमस्कार म कृष्ण tiruwa आमा भन्ने सब्द नै काफी छ आमा नहुने हरु को लागि यो गीत सारै रुवाउने छ धनेबाद सम्पूर्ण यो गीत मा जोडिनु भयको सबै कलाकार लाई यो गीत करोड मा पुगेको हेर्ने ठुलो रहर छ
हाम्रै दैलेखी मीन बहादुर बिकि को स्वर लाई सबै ले मन पराई दिनु होला बाल कुमार सर अनि पुर्ण कला दिदी लगायत सबै लाई सुभ कामना छ हैई
कति मन थामेर गित सुनुम भने पनि आँसु झर्ने😢😢😢😢😢😢😢😢 कति मार्मिक शब्द अनि समय सान्दर्भिक भिडियो पनि😢😢😢😢😢😢 यो भिडियो र गित सुनेर कति रुउ.......
निकै मर्मस्पर्शी गीत, हार्दिक शुभकामना टीमलाई ॥
यो गित हेर्ने सम्पुर्ण मा भगवान दाहिने रहुन ❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
आहा कती राम्रो नीकै मार्मीक मनै रूवाउने
गीत मैले सोर्गीय आमालाई धेरै सम्झीय
मैले मनथामन सकीन म भक्का नीयर रोय
😢😢
अल कलार टीमलाई मनै देखी सम्झेको छू
🙏🏻🙏🏻❤️❤️
विदेश मा छु, दिन भरी काम गरेर थाकेर, आको थिए, मोबाइल तिर हेर्दा, कहा बाट याे गीत आयो, अब यो रात सुतेर हैन रोएर जाने भो,😭😭😭😭😭😭😭 यो गीत गाउने अनि अभिनय गर्ने सबै लाई, हिर्दय देखि धन्यवाद छ,😭😭😭
आहा आति उत्कृष्ट सङीत हार्दिक बधाई सबै टिम लाई
सफलताको सुभकामना बाल कुमार सर🙏🙏साह्रै राम्रो छ हजुरले रचना गर्नुभएको हरेक शब्दहरु👍️सुरु देखि अन्तिम सम्म आँखा रसायो😭आमा गुमाएको आलो घाउ भएको कारण धित मरुन्जेल सम्म हेरिरहे😥जति हेरेनी धित नै मर्दैन😢😢😢
मेरो मम्मि साथमा हुँदा पनि यो भिडियो हेर्दा आँखा बाट आँसु नै आयो झन आमा न हुने को मन कस्तो भयो होला सम्पूर्ण टिमलाई बधाई छ ❤❤❤🙏
😢😢
मेरो मम्मी साथमा हुँदा पनि यो भिडियो हेर्दा आखा बाट आशु आयो। झन आमा नहुनेहरू लाई कस्तो हुन्छ होला 😢😢
Wow wow ❤❤❤ फेरि यो गितले देश खाने भो कट्कै मन छोयो धन्यबाद सम्पुर्ण टिम हरु लाई नमस्कार म पबन खड्का मेरो घर सल्यान नेपाल ❤❤❤❤❤❤
अाहा कति मारमिक गित आखा बाट आशु खसेको थाहा पाइन॥
👌👌👌जति पटक दोहोराएर हेरेनि मन भरिन्न साच्चै मन छुने अामा शब्द सफल्ताको कामना सम्पुर्ण टिम्लाई 😥😥😥😥😥😥❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
४/५ महिना देखि यो गीतको अडियो ले बजार ततायो अन्तिममा यो टीमले उत्कृस्ट भिडियो बनाएको छ यस्मा स- साना त्रुटी भएता पनि गीत निकै मार्मिक अब्बल सवल बनेको छ जप्दै नाम आमा ❤️🙏❤️
सम्पुर्ण ENepal Rodhi Ghar( ENepal Live Dohori) टिम सर्जक गायक सङ्गीतकार निर्देशक मोडेल सम्पादक निर्माता सहयोगी मनहरुप्रति उच्च सम्मन सहित हार्दिक बधाई एवब उत्तोर उत्तोर प्रगतिको कामना गर्दछु ...!!!❤️❤️🙏🙏❤️❤️
जय गीत जय सङ्गीत ❤️❤️🙏🙏❤️❤️
Ramu GC kamal
Dhaulagiri Tarakhola music films Baglung ❤️❤️🙏🙏❤️
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
अत्यान्तै मार्मिक गित सम्पुर्ण टिमलाई शुभकामना
साह्रै रमाईलो र सुमधुरश्वर ले भरीपुर्ण नाट्यश्रींखला
दिल खोलेर प्रसंशा गर्न मन लाग्यो यो गित को लागि video मा मेहनत नि अत्यन्तै राम्रो + नयाँ मर्मिक शब्द बधाई छ सम्पुर्ण टिम लाई min sir ko +New vocal मा पनि सुन्न पाईयो खुशी लाग्यो चाडैं करोडौं को क्लब मा चुमोस यो गित ले मेरो शुभकामना छ❤❤❤🙏🙏🙏 जय गित जय संगित
सर्ब प्रथम त यस गितका सर्जक बाल कुमार सर लाइ मन देखि नै नमन गर्न चाहन्छु किनकि आमाको लागि यति राम्रो भाबुक रचनु भयो र साथै भरखरै उदाउदै गरेका गायक मन बिक लाइ नि धेरै धेरै धन्यवाद दिन चाहन्छु यति अपठ्यारो गित लाइ सहजै निभाउनु भयो ❤❤❤र साथै यो गित देश खान्छ सबै जना ले हेरिदिनु होला साथै यो टिम लाइ धेरै धेरै धन्यवाद ब्याक्त गर्दोछु ❤❤❤❤❤
धेरै मार्मिक गितछ याे टिमलाई बधाई छ ❤❤❤❤❤
यो गीतमा आफ्नै भाव छ एकदमै मन छुने शब्द छ त्यस माथि स्वर वा क्या छ बाल कुमार श्रेष्ठ सर ले क्या सिर्जना गर्नु भाको छ यो गीतले करोड क्लब मा प्रवेश होस् शुभकामना तथा बधाई as a whole team लाई 🙏🙏🙏
यो गितको प्रतिक्षामा थिए आज सम्पन्न भयो प्रतिक्षा को घडि
मार्मिक गित
यो गीतले देश खान्छ बधाई छ सफलताको शुभकामना
संगीत एस्तो सब्द होकी बितेको पललाई फेरि पनि सम्झाई दिने हो। अरू देश गित पनि सुनिन्छ नबुझे पनि तर गरब लाग्छ नेपाली भएकोमा। एस्तो राम्रो प्रतिभा देखेर, एस्तो राम्रो गित सुनेर। धन्यवाद हजुर हरुलाई 🙏 मेरो पनि यो संसार मा आमा हुनु हुन्न भिडियो हेर्दा कति बेला आसु खस्यो था नै भएन।🙏🙏love this song ❤
खोइ कस्तो निस्ठुरी मन बनाएर सुन्ने होला 😢😢😢 मन थाम्नै सकेन म त जति सुन्छु त्यति नै रुन्छु😢😢😢 सारै नै भाबुक बनायो यो गीत ले😢😢 सबै जना लाई सफलता को सुभकामना❤❤🙏🙏
साह्रै मन छोयो अति नै मार्मिक भिडियो बनेको छ । आमा😢 भाबुक बनायो Kamal Sargam दादा रSamjhana Dhamala दिदिकाे अभिनय पनि राम्रो लाग्यो धन्याबाद सबै टिमलाइ सफलताको शुभकामना ।
साच्चिकै आमा भन्ने शब्द नै काफी छ।यो विडियो १० पटक हेर्दाहेर्दै मेरो आँखा बाट आशु झारिसके फेरि पनि हेर्ने मन छ।
देश खाने गित बनेको छ !
निकै मार्मिक अनि जिबन्त अभिनय ❤
करोड क्लबमा पुगोस् ,शुभकामना ।
एक दमै राम्रो लाग्यो गित र रून पनि मन लाग्यो 😢😢😢
Namaskar hajur haru sampurn lai ythi ramro git Aama sabda ko sunda sundei man vakanix Hami Aama nahune haru Lai derai Amulyx hajur haru Lai muri muri denyabat sir 😂😂😂😂
रुदिन भन्ने मान्छे लाई पनि रुवाउने गित सबै टिम लाई शुभकामना अझै अगाडि बढ्दै जानू 🎊🎊🎊🎊🎊🎊🎊🎊🎊
यो गीत करोड क्लब मा प्रवेश गरेको हेर्न मन छ । विशेष नमन बाल कुमार दाइ अनि मीन दाइ अनि पुर्णकला दिदी।
शब्द मार्मिक छँदैछ कथावस्तु झन मार्मिक लाग्याे ! धेरै चाेटी भिडियो राेक्दै हेर्दै गर्न पर्याे 😭😭😭😭😭😭
सम्पूर्ण टिमप्रति बधाई तथा शुभकामना !!!
Omg साच्चिकै मन छुन्छ आमा नहुनेलाई आमा भन्ने शब्द सुन्दा कसको मन रुदैन होला मिस यु आमा😢😢😢😢
आहा सारै मार्मिक मुटु नै चसक्क दुखेर आयो गित भिडियो सुरु भय देखि अन्तिम सम्म नै आँसु झरिरह्यो उत्कृष्ट वरिष्ठ कलाकारको जिवन्त अभिनय लाग्छ मैले कुनै गितको भिडियो हैन फिल्म हलमा चलचित्र हेरे झै लाग्यो
भिडियो राम्रो छ आमा प्रति समर्पित गीतले भावुक बनायो। बधाई छ सम्पूर्ण टिमलाई goodluck❤❤❤❤
बधाई छ सम्पूर्ण टिम लाई यति धेरै मेहेनत गरेर यहाँ सम पुराउनु भयो पर्गति को सुभ कम्नाछ ❤❤❤
ओर्जिनल गायक ले जतिको मिठो लागेन मीन भाईको है बधाई छ
हार्दिक बधाई छ सम्पुर्ण टिमलाई 🙏🙏साथै मीन बिश्वकर्मा जि लाई आगामी साङ्गितिक सफलताको शुभकामना……❤❤❤❤🎉🎉
आमा भन्ने शब्द एति ( प्रिय )छ कि लेख्ने कुनै शब्द छैन ।।।।सम्पुर्ण टिम प्रति सफलताको शुभकामना 🙏🙏🙏
Ekdam no one marmik geet vedio herera aakha bata aasu pagiyo 3 corad nepaliko manma aama salam cha sampurna teamlai
😢🥺🥺😢 मार्मिक गित 🥺 सार्है मन रूवाउने स्वर शब्द लय 😢😢 शुभकामना 🙏💐🙏🙏
यो गित सुनेर हामी जस्ता प्रदेसिको आखा कोसको पो आखा नरसाऊला र धेरै धेरै धन्याबाद Balkumar sis🎉🎉🙏🙏🙏🙏🙏
अतिनै मार्मिक वास्तविक जीवन को यथार्थमा आधारित भिडियो तथा शब्द जति हेरेनी हेरि रहु सुनी रहु लाग्ने सम्पूर्ण टिम लाई सफलता को शुभकामना 🙏🙏🙏🙏❤️❤️
दुःख पीडा हुदा होस् या आमाको बेसरी याद आउँदा होस् गीत सुनेर आफूलाई सम्हालेर बस्ने कोशिश गर्थे आमा 😢
हे भगवान 😭😭😭
गीत पनी यस्तो किन निकालेको होला
आफूले आफैलाई समाल्न गाह्रो भयाे 😢
मलाई पनी हजूर जानु भयको ठाँउ मै
लगेर जानु न आमा 😭😭😭
अर्को जन्म तेई खोख पाउँ आमा
लामो आयु लियर आऊ आमा 😭😭
प्रत्येक शब्द सब्द ले रुवायो 😭😭😭
धन्ने होस् सम्माननीय कलाकारहरु लाई 😭😭😭
हृदय नै छाेयाे शब्द शब्दले अामा प्रति उच्च सम्मान❤❤❤
यो गितले उच्च सम्म जायौस सम्पूर्ण मा नमन छ❤️❤️❤️❤️
एक दमै मार्मिक गीत, निकै नै राम्रो प्रस्तुति मलेसिया बाट हेर्दै छु ।
अत्यन्तै मर्माहत सबैको जीवन मा मेलखाने गित छ । सर्जक बाल कुमार लगाएत सम्पुर्ण टिमलाई अन्तरआत्मा देखि नै न्यानो माया आगामी दिनहरुको उत्तरोत्तर प्रगतिको कामना गर्छु । धन्यवाद
सारै मीठो गीत र भिडियो बनेको छ बधाइ छ बालकृष्ण श्रेस्ठको सम्पुर्ण टीमलाइ।
हृदयमा बसिरहने शब्द र सम्पुर्ण आमाहरु समर्पित यो साङ्गिक कोसेलीको सम्पुर्ण टिम प्रती हार्दिक धन्यवाद
Nim vaile gako yo git ATI man paryo bidesiko ATI man xoyo good luck vai nim
Aakhabata Aasu Aayo Sampurna Team lai Dherai Dherai Suvakamana x
मेरो त आखा बाट आँसु आयो सर धेरै राम्रो आमा गीत