Relko Bato 2 "Singhadurbar" - Suraj Pandit | Ft. Asmita Sunar Jureli | New Nepali Song 2079/2022

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • After the grand success of Relko Bato, We try to portray the situation of mid west & far western Nepal in this video, where People are suffered due to distance, extreme poverty, & lack of education, opportunities. People who fought for change couldn't find the change in their condition.
    Suraj Pandit Presents:- New Nepali Song Relko Bato 2 (Singhadurbar) official music video
    #surajpandit
    #asmitasunarjureli
    #newnepalisong
    #relkobato2
    #newsong
    #nepalimusic
    #surajpanditnewsong
    --------------------------------------
    🎶 Audio Credits:-
    ♬ Song:-
    Relko Bato 2 (Singhadurbar)
    रेलको बाटो २ (सिंहदरबार)
    ♬ Vocal/Lyrics/Music:-
    Suraj Pandit
    ♬ Background Vocal:-
    Radhika Kathayat
    ♬ Arranger/Background Music:-
    Kamal Saurag
    ♬ Voice Dubbing:-
    Studione
    ♬ Mixing/Mastering:-
    Kumar Rana
    ♬ Recordist:-
    Suman Rana
    ♬ Studio:-
    Maruni Digital
    ♬ Guitar:-
    Sanjeev Baraily
    ♬ Basuri:-
    Gopal Dev
    ---------------------------------------
    🎬 Video Credits:-
    🎬 Story/Director:-
    Laxman Sunar
    🎬 Cast:-
    Suraj Pandit
    Asmita Sunar (Jureli)
    🎬 Guest Artist:-
    Kuldeep Adhikari
    🎥 Cinematographer:-
    Nishal Poudel
    🎬 Edit:-
    Padam Subedi
    🎬 Color:-
    Milan Bishwokarma
    🎬 MUA:-
    Swastika Shrestha
    🎬 Light:-
    Indra Lal Shrestha
    🎬 Transportation:-
    Niraj Samal
    🎬 Post Production:-
    Dragon Pictures
    🎬 Special Thanks:-
    Duhu Rural Municipality, Hikila, Darchula (Family)
    Bhupendra Singh Badal
    Bhanubhakta Bhatta
    Dr. Tokraj Pandey
    Prakash Dulal
    Pramod Nepal
    Jayaram Parki (Jhakri)
    Dan B. Bam
    Niraj Samal
    Bikram Kunwar
    Dhiraj Singh Thami
    Dambar Singh Karki
    Sudebi Karki
    Lila Badal
    Kaushi Badal
    Prem Singh Dhami
    Krishnaraj Badu
    Aan Singh Badal
    Hikila Village Family
    Nepal Police Head Quarter, Naxal
    Armed Police Force Head Quarter, Halchok
    Mustang Heli Service
    Ronan Lamichhane
    Bibek Uapdhyay
    Dilli Khatri
    Lokendra Upadhyay
    Jiwan KC
    Jay Bahadur Khatri
    Laxman Acharya
    Prema Pandit
    Naresh Dhital
    © Suraj Pandit, 2022
    ------------------------------------------------------
    Social Links:-
    TH-cam:- tinyurl.com/Su...
    Facebook:- tinyurl.com/Su...
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Suraj Pandit. Embedding to a website is allowed.

ความคิดเห็น • 10K

  • @SurajPanditOfficial
    @SurajPanditOfficial  2 ปีที่แล้ว +3311

    रेलको बाटोको भव्य सफलता पछि, हामीले यो भिडियोमा मध्यपश्चिम र सुदूरपश्चिम नेपालको अवस्था चित्रण गर्ने प्रयास गरेका छौं, जहाँ मानिसहरु दुरी, चरम गरिबी, शिक्षा र अवसरको अभावका कारण पीडित छन। परिवर्तनको लागि लडेका मानिसहरूले आफ्नो अवस्थामा परिवर्तन पाउन सकेनन, हाम्रो यो कर्म यहाँहरुलाई कस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहुनेछ भन्ने अपेक्षा गर्दछौं, धन्यवाद।

  • @ramjikhandofficial
    @ramjikhandofficial 2 ปีที่แล้ว +2377

    Suraj pandit जी को आवाजको म फ्यान नै हु! रेलको वाटो गीत नेपाली जन मनमा वसेको छ! नयाँ गीत शिंहदरवारले पनि सवैको मन जितोस शुभकामना!

    • @bikashrajchaulagain7674
      @bikashrajchaulagain7674 2 ปีที่แล้ว +12

      अबश्य पनि हजुर

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  2 ปีที่แล้ว +58

      Hajur lai dherai dherai dhannebad mero hajur

    • @zitenmagar
      @zitenmagar 2 ปีที่แล้ว +5

      Good रामजि दाई

    • @SAMIRYT49
      @SAMIRYT49 2 ปีที่แล้ว +7

      Ramji dai big fan 10 years dekhi flow gardai xu 1 matra big fan

    • @harishshahu8372
      @harishshahu8372 2 ปีที่แล้ว +7

      Hjr pani suting ko lagi hamro gauma aaunu sir 🙏🙏🙏🙏🙏🙏🙏

  • @ZimbeyRai
    @ZimbeyRai 2 ปีที่แล้ว +432

    मन त कटक्कै अनि चसक्कै बनाईदिने गित। बधाई छ Suraj Sir सबैजना टिमका सरहरुलाई। मुरीमरी शुभकामना ।🙏👏👏

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  2 ปีที่แล้ว +10

      Thank you

    • @harishshahu8372
      @harishshahu8372 2 ปีที่แล้ว +2

      Hamro gauma pani suting ko lagi aaunu hola sir 🙏🙏🙏🙏

    • @aayushkunwar2
      @aayushkunwar2 2 ปีที่แล้ว +2

      Wow

    • @Sudeep_kafle
      @Sudeep_kafle 2 ปีที่แล้ว +2

      yes😥

    • @From-Dehradun
      @From-Dehradun 2 ปีที่แล้ว

      👎 चित्त दुख्यो गीत हेर्दा! यस्ता गीत धोती गुलामी रुचाउने जनतालाई मनपर्दैन। राजाको हत्या बिर्सेर धोती सेना भर्ना धोती चलचित्र रुचाउने गुलाम जनतालाई अझै लाज छैन् जनता र पार्टीका कुत्ता झोलेहरू जाँड रक्सी मासु भातमा आफ्नो राजा देश सिमाना छोरी चेली बेच्न तत्पर छन्। यो नेता पार्टीहरू संविधान रहेसम्म केही हुनेवाला छैन। जुन देशको सेना इमान्दार हुन्छ त्यो देशको कसैले केहि उखेल्न सक्दैन। जस्तो जनता त्यस्तै भातमारा सेना नेता हुन्छ। राजालाई नै न्याय दिएन यो देशले गरीबलाई दिन्छ त? प्रतेक नागरिकले देश बनाउने अठोट नगरी कुनै देश बन्दैन पार्टीका कुत्ता झोलेहरुलाई कुट्नु पर्छ। चुनावमा मासु भात खाएर नेतालाई नै कुट्नु पर्छ त्यो मासु भात जनताको पैसाको नै हो नत्र आफ्नो नानीहरूलाई धोती चीन अमेरिकी सेनाको यौन दास बनाउँन तयार बस्।

  • @ELEGANT-yc1iy
    @ELEGANT-yc1iy 5 หลายเดือนก่อน +53

    😢 दरो यार एकान्त मा आखा बाट आसू खस्यो congratulations 🎉 sir Suraj pandit

  • @ZungeDaai
    @ZungeDaai 2 ปีที่แล้ว +199

    कर्णाली प्रदेशको वास्तविकता यहि नै हो । साह्रै दुख लाग्छ हाम्रो देशका नेताहरुले स्वर्गको टुक्रा जस्तो हाम्रो देशलाई नरक बनाई सके । सहरमै त गतिलो विकास भएको छैन नेपालमा झन हिमाली , पहाडी क्षेत्रमा के आश गर्नु ?😳 गीत साह्रै मन पर्‍यो शरीर जिरिङ्ग जिरिङ्ग भयो ।

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  2 ปีที่แล้ว +1

      Thank you

    • @srsgaming184
      @srsgaming184 2 ปีที่แล้ว +2

      Moh junge dai ko poni big fan ho

    • @PokharaBabaal
      @PokharaBabaal 2 ปีที่แล้ว +1

      I like your video too🙏
      जंगे dai

    • @karnalimedia6519
      @karnalimedia6519 2 ปีที่แล้ว +1

      Zungee dai fan ❣️🙏

    • @From-Dehradun
      @From-Dehradun 2 ปีที่แล้ว

      👎 चित्त दुख्यो गीत हेर्दा! यस्ता गीत धोती गुलामी रुचाउने जनतालाई मनपर्दैन। राजाको हत्या बिर्सेर धोती सेना भर्ना धोती चलचित्र रुचाउने गुलाम जनतालाई अझै लाज छैन् जनता र पार्टीका कुत्ता झोलेहरू जाँड रक्सी मासु भातमा आफ्नो राजा देश सिमाना छोरी चेली बेच्न तत्पर छन्। यो नेता पार्टीहरू संविधान रहेसम्म केही हुनेवाला छैन। जुन देशको सेना इमान्दार हुन्छ त्यो देशको कसैले केहि उखेल्न सक्दैन। जस्तो जनता त्यस्तै भातमारा सेना नेता हुन्छ। राजालाई नै न्याय दिएन यो देशले गरीबलाई दिन्छ त? प्रतेक नागरिकले देश बनाउने अठोट नगरी कुनै देश बन्दैन पार्टीका कुत्ता झोलेहरुलाई कुट्नु पर्छ। चुनावमा मासु भात खाएर नेतालाई नै कुट्नु पर्छ त्यो मासु भात जनताको पैसाको नै हो नत्र आफ्नो नानीहरूलाई धोती चीन अमेरिकी सेनाको यौन दास बनाउँन तयार बस्।

  • @SanyoshTamang
    @SanyoshTamang 2 ปีที่แล้ว +189

    हजुरको गीत को शब्द शब्दमा यथार्त झल्किन्छ। सारै मन पर्छ हजुरको मिठो आवाज।।।। Best of luck all team लाई।।।।।।।❤️👍👍

  • @ramanupatha3922
    @ramanupatha3922 2 ปีที่แล้ว +117

    रेलको बाटो १,२💔💔💔
    यो आवाज हुम्ला जुम्लाको मात्र नभई रोल्पा रुकुम लगायत पुरै देशको आवाज हो। हाम्रो माटोको आवाज 🙏🏿जय गीत ,जय देश ❤❤❤

  • @mohanwaiba
    @mohanwaiba 2 หลายเดือนก่อน +25

    अर्को जुनीमा म कुन अवस्थामा हुन्छु त्यो त मलाई थाहा छैन तर यदि मेरो कामना दैव ले सुन्छन भने कर्णाली, जुम्ला हुम्ला जस्तो बिकट गाउमा अति दुखि हाम्रा नेपाली दाजुभाई आम बुवा सम्पूर्ण लाई अर्को जन्म मा अति बिकसित देश मा अनि अति सुखी जिन्दगि मिलोस।

  • @bishnusapkota212
    @bishnusapkota212 2 ปีที่แล้ว +96

    यस्ता गीतहरु कहील्यै भाईरल हुने भएनन्
    मन छुने गीत स्वर शब्द संगीत अभीनय सवै अब्बल छन्। धन्यवाद छ सम्पूर्ण टिमलाई

  • @jitendraoli2279
    @jitendraoli2279 2 ปีที่แล้ว +133

    वास्तवमा गित भनेको यस्तो हुनुपर्छ। उच्च सम्मान सहित सलाम छ सुरज पन्डित ज्युलाई । तपाईको जति महिमा गाएनि कम नै हुन्छ ।

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  2 ปีที่แล้ว +1

      Thank you

    • @kumarmagar6582
      @kumarmagar6582 11 หลายเดือนก่อน

      सहि कुरा गर्नु भो हजुर ले ❤

  • @VinodKumar-se9dc
    @VinodKumar-se9dc 2 ปีที่แล้ว +312

    यो आवाज हुम्ला जुम्लाको मात्र नभई रोल्पा रुकुम लगायत पुरै देशको आवाज हो। हाम्रो माटोको आवाज 🙏🏿जय गीत ,जय देश ❤❤❤ जय नेपाल Love you all Tim

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  2 ปีที่แล้ว +4

      Thank you

    • @america1851
      @america1851 2 ปีที่แล้ว +1

      रुकुम रोल्पा आयर हेर जाठा

    • @khas_chelo
      @khas_chelo 2 ปีที่แล้ว +2

      रोल्पा अहिले त्यति पछाडि छैन महोदय

    • @VinodKumar-se9dc
      @VinodKumar-se9dc 2 ปีที่แล้ว +4

      @@america1851 oe ramro sanga bujne gar mula

    • @padamojha2212
      @padamojha2212 2 ปีที่แล้ว +3

      Jati heryo jati sunyo jhan jhan ramro lagxa real story ho hamro gau ghar ko

  • @sah_shrawan
    @sah_shrawan ปีที่แล้ว +157

    म मधेश प्रदेश बाट हुँ र मैंले यो गीत सुन्दा मेरो आँख बाट आँसु आयो हे भगवान् मेरो देश नेपाललाई यो चोर नेताहरु बाट जोगाई दिनु 🇳🇵जय नेपाल 🇳🇵❤️

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  ปีที่แล้ว +6

      Thank you

    • @ashokmahato4623
      @ashokmahato4623 ปีที่แล้ว +2

      Same feeling😢😢😢

    • @sayalama2469
      @sayalama2469 5 หลายเดือนก่อน +3

      The real Nepali yeuta lai dukhda arko lai paisa hunaparchha bhaneko Yehi ho 😭😭.

    • @bishalchepang7624
      @bishalchepang7624 2 หลายเดือนก่อน

      Hjrko cmt le aasu aayo😢😢

    • @nutanrai4694
      @nutanrai4694 2 หลายเดือนก่อน

      This is what happens when traitors rule the country in the name of democracy,equality and inclusivity 😂😂 my friend 😢

  • @becomingshyamji
    @becomingshyamji 2 ปีที่แล้ว +84

    कर्णालीको प्रतिनिधि 'सुरज पण्डित' । Token of love for this song. 💚

  • @pradipsenchuri
    @pradipsenchuri 2 ปีที่แล้ว +41

    सुरज पण्डित.... छुटै संसारमा पुर्याउने आवाज छ दाइ को, आङ नै जिरिङ्ग हुन्छ सुन्दा, खुसी लाग्छ यस्ता अब्बल र प्रतिभाशाली कलाकार नेपाल मा हुनुहुन्छ भन्दा ❤️❤️❤️❤️ गीत भिडियो सिधै हृदय लाई छुने खाल्को रैछ धेरै मन पर्यो, धेरै धेरै बधाई तथा शुभकामना सुरज दाइ लागायत सम्पुर्ण टिमलाइ !!! भिडियो हेर्दा हेर्दा कति बेला आँसु झरेछ पत्तै पाइन् 😐️😐️😐️ , संसद भवन मा देखाउन पाए अलि कति भए नि नेता भनौदाको चेत खुल्थ्यो कि.... रेलको बाटो सयौं चोटि सुनियो, "सिंहदरबार" नि हजारौं पटक सुन्छु 🙏🙏🙏🙏

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  2 ปีที่แล้ว

      Thank you

    • @rishirammarasini5218
      @rishirammarasini5218 2 ปีที่แล้ว +1

      Attenta marmik yethartha kathai mero des des ko Maya garnubahek aru bolna sakina great song xitai bikas hos teo thauko bhagwan...

  • @janakacharya7872
    @janakacharya7872 2 ปีที่แล้ว +45

    यो गित सुनेर मैले केही बोल्नै सकिन मात्र यति भन्छु हृदय देखि धन्यवाद सुरज पण्डित दाजु (जुम्ली छोरा म)🙏🙏❣️

  • @surajgautam3327
    @surajgautam3327 ปีที่แล้ว +38

    वास्तवमा गित, कथावस्तु यस्तो हुनुपर्छ मुलुकको सम्पुर्ण क्षेत्रको प्रतिनिधित्व गकेको छ यो संगितले ❤

  • @narendhami3732
    @narendhami3732 2 ปีที่แล้ว +61

    दार्चुला दुहुँ गाउँपालिकाको बस्तुस्थिती समाबेश गर्दिनुभएकोमा धेरै धेरै धन्यवाद सर।सफलताको शुभकामना।💙💙💙

  • @chandrabasnet5122
    @chandrabasnet5122 2 ปีที่แล้ว +86

    म एतिबेला प्रदेशमा छु ! यो गीत सुन्दा घरमा दुख गर्दै गरेका बुवा आमोको याद आयो ! अनि अँखा बाट आँसु आयो कठै मेरो देश!!

  • @jbkc8248
    @jbkc8248 2 ปีที่แล้ว +54

    शासक र शासन फेरिनुले गाउँ स्तरमा परिवर्तन हुदैन भन्ने सन्देश दिएको गित आदरणीय दाइ सफलताको सुभकामना ।

  • @Sureshbohara108
    @Sureshbohara108 4 วันที่ผ่านมา +2

    सुरज पन्डित दाईको कोही खास फ्यान छ भने त्यो म भन्दा अरू कोही हुन सक्दैन जस्तो लाग्छ । सुरज दाई सुदूरपश्चिम र कणंली को दुखाइलाई गितको माध्यमबाट नाइकेहरु लाई सुनाउनु हुन्छ,यसको अर्थ यो हो कि म मेरो घरको ईज्या , बुबा सरह अरू कसैलाई मुटुमा सजाको छु भने त्यो मेरो प्यारो दाई पन्डित हुन्। बेला बेलामा दाईको गित भिडियोहरु हेर्ने गर्छु। नमन छ दाई हजुर पर्ति।🙏🥰🥰🥰🌹

  • @keshabrajbhatta2915
    @keshabrajbhatta2915 2 ปีที่แล้ว +11

    कठै बरा यो गीत लेख्दा तपाइँको मन कती रोयो होला..., यो नेपालीको पिडा कुन दिन जाला, हजुरको कला र गलाको हार्दिक सम्मान छ, धेरै पछि मन छुने गीत सुने, यो रचना जुक जुक नमरोस, भोलि हाम्रो देश राम्रो भयो भने पनि यो गीतले बताउने छ पहिले कती दुख थियो भन्ने कुरा तर यस्तै भन्दा झन बिग्रियो भने हाम्रा सन्तती रुने छन। सलाम छ तपाइलाई सुरज सर.... ✍️✍️✍️✍️✍️✍️🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤💓❤💜💜💔💔❣️❣️❣️💞💞

  • @kalpanabohara797
    @kalpanabohara797 2 ปีที่แล้ว +71

    नेपालको पश्चिम भागको यथार्थलाई सबको सामु प्रस्तुत गर्नु भएको मा धेरै धन्यवाद sir
    Much love, more respect 🙏🙏
    May this video reach to the government authority ❤️❣️

  • @namrajlama8276
    @namrajlama8276 2 ปีที่แล้ว +101

    देशको राजनीति गर्ने मान्छेले हेर्छ हेर्दैन था भएन तर हजुरको गीत साच्चिकै मन रुने खालको छ।❤❤❤❤❤❤❤❤❤

  • @shyamkumal4309
    @shyamkumal4309 2 ปีที่แล้ว +3

    Jati suno teti sunna man lagaxa ho yo geet khai sunnu parnele ye geet sundainahola😥😥😥🙏🙏🙏

  • @Bhola_vidrohi
    @Bhola_vidrohi 2 ปีที่แล้ว +64

    म भारतको सिक्किमबाट हुँ । गीतको शब्दहरूले मेरो हृदयलाई झङ्कृत गराएको छ। सुरज पण्डितको स्वरको फ्यान ❤️❤️❤️

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  2 ปีที่แล้ว +2

      Thank you

    • @user-gc4xr9st3f
      @user-gc4xr9st3f ปีที่แล้ว +1

      जसो गर जे भन जतासुकै लैजाउ मलाई
      यो मन त मेरो नेपाली हो❤

  • @BastabikKhabar
    @BastabikKhabar 2 ปีที่แล้ว +133

    कर्णाली प्रदेशको बास्तविक कथालाई चित्रण गरिएको उत्कृष्ट गित रेलको बाटो भाग २ सबैले माया गर्नुहोला

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  2 ปีที่แล้ว +1

      Thank you

    • @ramchandra6156
      @ramchandra6156 2 ปีที่แล้ว +1

      देशको विगत र वर्तमान अवस्था छर्लङ्ग छताछुल्ल गित मार्फत पारिएको छ । कर्णाली डोल्पा हुम्ला जुम्ला भेगमा पीडाबोध होला तर समथल भु-भागमा पीडादायी अवस्था पनि पक्कै पनि कम छैन एऊटै मात्र कारण मुलुकमा अस्थिरता र देश र जनताप्रति गद्दार नेता हरु को कारण हाे

  • @ambeast93
    @ambeast93 2 ปีที่แล้ว +97

    जय जननी ! जय जन्मभूमि !! आहा! हाम्रो दार्चुला जिल्ला, सुन्दर दुहु! सुन्दर प्रकृति! गितको सफलताको धेरै धेरै शुभकामना व्यक्त गर्दछु। ❤️🙏

  • @Dilbahadurlimbu-fl8rd
    @Dilbahadurlimbu-fl8rd 2 หลายเดือนก่อน +5

    येस्तो गित हरु ले सन्देश दिई रहेको छ काह मरेको छ त्यो ठाउँ को नेता हरु 😍😍😍😍

  • @RameshRajBhattarai
    @RameshRajBhattarai 2 ปีที่แล้ว +50

    सुरज पण्डितको फ्यानहरु मध्येको एउटा फ्यान म पनि हो !! ✊✊

  • @lokrajrana3
    @lokrajrana3 2 ปีที่แล้ว +34

    साँच्चिकै यका देशको कथा जस्तो छ ।नेपालका ग्रामिण क्षेत्रका ठाउँहरू कोटि कोटि नमन छ सुरज सर लगायत सँम्पुर्ण टिमलाई।

  • @buddhapakhrin361
    @buddhapakhrin361 2 ปีที่แล้ว +20

    गीतले आशु रोक्न सकिन, मेरो। मन छुने गीत ल्याइ दिनु भएकोमा धेरै धेरै धन्यवाद।

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  2 ปีที่แล้ว

      Thank you

    • @sumithapa4693
      @sumithapa4693 2 ปีที่แล้ว +1

      कस्तो रून मन लाग्यो यो गित हेरेर सुनेर हामिले कस्तो दुख देखेको छौ सुदुर पश्चिम को तर देश बनाउँछु भन्ने नेता ले देखेनन् । धन्यवाद गायककार भाई।

  • @narayansitaula3695
    @narayansitaula3695 6 หลายเดือนก่อน +6

    साँच्चै,कति शक्तिशाली शब्दहरूको समायोजन छ स्वर उस्तै❤❤हामी गरीब जनता साँच्चै विकटतामा भोक,चोट र दु:ख पीरले मरिरहेका छौँ पलपल😥

  • @ramkrishnajaisi7790
    @ramkrishnajaisi7790 2 ปีที่แล้ว +22

    ‌‌कति गहिरो अध्ययन, कालजयी रचना सार्है राम्रो लाग्यो मलाई । आशा छ अब सब्द मा होइन समाजको मानसिक दरिद्रता हटेर जावोस् यहि छ सम्पुर्ण टिम लाइ शुभकामना।

  • @Mahendra-zb6lu
    @Mahendra-zb6lu 2 ปีที่แล้ว +63

    Music is not only music its a language to convey message 😥❤️❤️ you're raising hidden voice of not only of Karnali all over the nepal where even people are struggling to get food . ❤️🔥😥

  • @anushthulung5332
    @anushthulung5332 2 ปีที่แล้ว +16

    प्रकृतिले धनि विकास ले गरीब हाम्रो देखको कुना कन्धराका भेगहरु सारै मन पर्यो रमणीय प्रकृतिक सौदर्यहरु!😍🇳🇵❤️❤️

  • @asmitachaudhary4754
    @asmitachaudhary4754 ปีที่แล้ว +15

    His acting is of the next level 😍👍👍👍👍👍👍Suraj Pandit 💥💥💥🔥🔥🔥 The best song I have ever heard 😍

  • @shreeyasimi9000
    @shreeyasimi9000 2 ปีที่แล้ว +13

    हजार चोटी सुने पनि मनै अघाउँदैन
    यस्तै यस्तै गीत सुन्न पाई रखु जय नेपाल🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @singasong123-x4x
    @singasong123-x4x 2 ปีที่แล้ว +13

    Suraj pandit जी को कण्ठ कोकिल छ, म प्रशंसक हुँ। उहाँ द्वारा गायिएको रेलको बाटो गीत हर जनको मनमा बसेको छ। र suraj जि को आवाज बद्द गीत सिंहदरबार, शब्द, संगित, गायकी र भिडियो मा उतारिएको दृश्य हृदय स्पर्शी छ। बायाँन फितलो हुन्छ। आबध्द सम्पुर्ण मा हार्दीक बधाई साथै सफलता को कामना र यस्तै वास्तवीक र अजम्बरी कालजयी श्रृजना को निरन्तरता रहोस कामना 🙏।

  • @romanmagar9590
    @romanmagar9590 2 ปีที่แล้ว +12

    यो गित सुनेर मेरो मन पनि थाम्न सकेन मेरो देशको हालत यस्तै छ हुम्ला जुम्ला रुकुम जनताहरुले यस्तै छ यो गीत गायक सलाम छ यस्तो गीत गाए दिनुभएकोमा

  • @khamale3787
    @khamale3787 ปีที่แล้ว +8

    कलाकारमा हुनुपर्ने कला भनेको यस्तो हुनुपर्छ। आहा क्या बास्तबिक विषयवस्तु र हालको देशको स्थिति अनुसारको गित्❤️👌👏। धन्यवाद तथा शुभकामना सफलताको ।

  • @emergingnepal3847
    @emergingnepal3847 2 ปีที่แล้ว +20

    यो आवाज र गित को भाव ले हाम्रो देशको वास्तविकता चित्रण गरि करोडौं जनताको मन जित्न सफल भएको जस्तो लाग्छ मलाइ
    धन्यवाद सम्पुर्ण टिमलाइ

  • @pkcreative6295
    @pkcreative6295 2 ปีที่แล้ว +10

    कर्णाली प्रदेशको वास्तविक चित्रण salute xa sir ❤️❤️

  • @Sailesh..Hamal..Area99
    @Sailesh..Hamal..Area99 2 ปีที่แล้ว +23

    नाम नै काफी छ, Relko Bato 2🔥
    ·Suraj Dai Always Doing Great🤍❤️🇳🇵

  • @sulavregmi6095
    @sulavregmi6095 2 ปีที่แล้ว +3

    aakha baata aasu nai aayo reality to show...sambandhit thau ma chetana vaya...salute to whole team

  • @uttampyakurel9759
    @uttampyakurel9759 2 ปีที่แล้ว +7

    💕💕💕बोल्ने कुनै शब्द छैन,बिगत सम्झियो भने रगत उम्लेर आउँछ,अहिले खाडीमा पसिना बगाइ रहेको छु😥😥

  • @ParasOfficial58
    @ParasOfficial58 2 ปีที่แล้ว +4

    Suraj pandit सरको म एकदमै bid fan हुम मलाई लगायत सम्पुर्ण दर्शकको मन मुटुमा बसेको रेलको बाटो पनि यो सिंहदरबार पनि सबैको मन मुटुमा बसेने छ।

  • @jumlevloger_112
    @jumlevloger_112 2 ปีที่แล้ว +11

    It's represent the Karnal pain..when I am a child I saw that sittuation and I think never come back..hear..but now I think that is not solution of karnali..thank for showup in social media platform..every nepali know that karnali is before 20 late of another province and ..

  • @Sangam-Pangeni
    @Sangam-Pangeni 3 หลายเดือนก่อน +10

    दुर्गेश थापाको गीत गाउने नेपाली तपाईं अनि तिलक सिङ पेला जस्ता गायक देख्दा गर्व लाग्छ।❤

  • @hemrajpathak777
    @hemrajpathak777 2 ปีที่แล้ว +11

    आहा एकदम राम्रो गीत बनेको छ गीत सफलताको शुभकामना सम्पुर्ण टीम लाई।
    प्रकाश सपुत को जस्तो विवाद मा नजाओस् यो गीत👍💞💕🙏🆗
    Best wishes #Suraj #pandit दाई

  • @surendraneupane3120
    @surendraneupane3120 2 ปีที่แล้ว +7

    मनै छोयो । नेपाली चलचित्र कलात्मक ढङ्गबाट प्रस्तुत सुमधुर सङ्गीत त झन् सुनमा सुङ्गदित । धेरै धेरै शुभकामना ।

  • @neerajchataut3258
    @neerajchataut3258 2 ปีที่แล้ว +43

    This song touch the heart brother 💞
    The problems of Nepalese people never end and our expectations will be ending day by day .
    Thanks to all politicians for damaging our Nepal .

  • @bhupendraacharya9165
    @bhupendraacharya9165 8 หลายเดือนก่อน +6

    आहा शब्द 😢कर्णाली त एउटा पात्र मात्रै हो नेपालीहरु कयौं यहि जनजीवनले थला परेको देखिन्छ ।

  • @sudanbhattarai4561
    @sudanbhattarai4561 2 ปีที่แล้ว +6

    आहा अभिनयमा डुबेर गितको शब्दलाई दोस्रो पटक सुन्नु पर्यो -कति मीठो सिर्जना -आँसु बग्यो सच्चा दुखी गरिबीहरुको यथार्थ बेदना यति सानो अंश मै पोखेर !! शुभकामना सुरज जि ❣️❣️

  • @janukarijal4392
    @janukarijal4392 2 ปีที่แล้ว +5

    बधाई छ हामी अनि तपाईलाई। अहिलेको राजनतिक विसंगतिलाई अत्यन्तै सुन्दर शब्दलाई मीठो सङ्गीतमा भरी हामी माझ आएको हाम्रो देशको एथार्थ "तितो सत्य"। यस्तै हामीलाई सचेत गराउन फेरि नयाँ नयाँ सांगीतीक कोसेली लिएर आउदै गर्नु होला हार्दिक शुभकामना।

  • @captionramm2056
    @captionramm2056 2 ปีที่แล้ว +6

    पछिल्लो समय म जस्तै लाखौं नेपालिको माझ गायक suraj panditका एक पछि अर्को राम्रै गित सुन्न पाएका छौ तर आज मलाई अलि भन्न मन लाको कुरा जसरी रेलको बाटो जस्तै अपेक्षा रेलको बाटो२ मा कमै पाको कस्तो महसुस भयो। किनकी यश पाट पनि उतिकै अभिनय राम्रो लाग्यो तर शब्द कमै भयो जस्तो लाग्यो
    जे होस कर्णालीको सान कुनै मन्त्री नेता भनाउदालाई धक्का पुराएकै छ।।।❤️❤️❤️💙❤️

  • @manojjaisi2817
    @manojjaisi2817 ปีที่แล้ว +8

    कठै मेराे कर्णाली नमन सुरज दाई ❣️

  • @bijayaxitij6687
    @bijayaxitij6687 2 ปีที่แล้ว +4

    यो गीत सत्य घटनामा आधारित छ यो गीतले आँखा रसयो म पनि मद्यपस्चिम सुर्खेत को हो यो गीतको शब्द र फिल्मयको भिडियाे ले कस्को पो मन नरोला र तर बिडम्बना हाम्रो देश मा कराेड काे जहाज चड्ने नेताले गाउमा राेड पुर्याऊन हजारौं पटक सोच्छन र पनि सक्दैनन रातो कार्पेट मा हिड्ने हरुले गरिब जनताको भोको पेट मा लात हानिरहेका छन thanks suraj pandit sir गीतको मद्यम बाट भयपनी आवाज ऊठाई रहनु भयोको मा

  • @YOUTUBELATESTCONTAIN
    @YOUTUBELATESTCONTAIN 2 ปีที่แล้ว +4

    सूरज पंडित को यो गीत सुने पछि सार्है भावुक बनायो ,हाम्रो नेपालको अवस्था सुध्रीने दिन छिटै आओस र हाम्रा अग्रज देश निर्मांकर्ताको बुद्धिको घैटोमा घाम लागोस ।Loved this song toooo much...

  • @Manram123
    @Manram123 2 ปีที่แล้ว +15

    बास्तबिकता लाई गित र अभिनय मार्फत चित्रण गर्ने सर्जक लाई हार्दिक आभार प्रकट ।।

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  2 ปีที่แล้ว

      Thank you

    • @Manram123
      @Manram123 2 ปีที่แล้ว +1

      2070 साल तिर जुम्ला KTS पढाई गर्दै गर्दा देखि अहिले सम्म हजुरको गित सुन्दै आयको छु सबै गितमा कर्णालीको ब्यथा लाई गित मार्फत यथार्थ कुरा लाई प्रस्तुत गर्दै आउनु भयको छ अझै पनि यस्तै राम्रो प्रतिभा हरु आउन शुभकामना ।।

  • @kattarhindu6395
    @kattarhindu6395 ปีที่แล้ว +8

    सच्चा राष्ट्रवादीहरुको लागि यो गीत अति सुन्दर हो एकचोटि सम्पूर्ण राष्ट्रवादीले सुनै पर्ने गीत ।
    जय राष्ट्रवाद !
    जय नेपाल ।

  • @himeshtimalsina5578
    @himeshtimalsina5578 2 ปีที่แล้ว +5

    हुबहु कर्णाली को यथार्थ चित्रण गरिएको गित, पन्डित जिको स्वर मा त जादु नै छ, अभिनय उत्तिकै दमदार छ, यस्तो गित लाइ हो करोड क्लबमा पुर्याउने!

  • @mun4957
    @mun4957 2 ปีที่แล้ว +5

    साच्चिकै मन छुने छ । आगामी दिनमा पनि यस्तै सृजनाको प्रतिक्षा गरिरहने छौ । सफलताको शुभकामना सुरज भाइ ।

  • @karanpunmagar2919
    @karanpunmagar2919 2 ปีที่แล้ว +5

    रेल को बाटो 3 पनि छिट्टै आओस् कामना धेरै मन पर्यो 1/2

  • @ChirangbRijal
    @ChirangbRijal 9 หลายเดือนก่อน +2

    Suraj Pandit sir hajur ko life ko kura sune interview ma so dukha garera yaha samma pugnu vako xa ajhai dukha garnuhos ra pragati gareko dekhna pau go ahead Suraj Sir.

  • @sangeetagaire4527
    @sangeetagaire4527 2 ปีที่แล้ว +11

    हामी गरीब जनाताको यथार्थलाई जस्ताको तस्तै टपक्कै टिपि गितमा ढाल्दिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरलाई ।यो गितले राम्रो सफलता पाओस शुभकामना ।।🌹🌹

  • @robendeev5625
    @robendeev5625 2 ปีที่แล้ว +6

    सुरज जि हजुर को शब्द स्वर ले सबै नेपालीको मन खलबलाइ दिन्छ ।।।यथार्थ गित र कथाबस्तु झल्काउने तपाइका गित हरु सुन्दा निकै आनन्द आउछ्🙏🙏🙏🙏

  • @tikkagm5533
    @tikkagm5533 2 ปีที่แล้ว +4

    Heart touching song Ayo geet Sunda mlai mero aama le bachpan ma lohori sunayko Aad aayo Thank you so much💐 Suraj bro Geet update gareko ma

  • @Nakul13
    @Nakul13 ปีที่แล้ว +1

    rula diya bhai aapke gane or vidio ne ---------sachchaai hai aapke gaane mai me indian hu or aapne is vidio se pura nepal dikha diya

  • @madhyapashchimtinchulemedi3371
    @madhyapashchimtinchulemedi3371 2 ปีที่แล้ว +5

    म रोल्पाको मान्छे हाल सात समुन्द्र पारिको देशमा छु ... सुरज जि को रेल्को बाटो पहिलो चोटि हेर्दा रोएको यी आखाहरु फेरि पनि रसाउन खोज्दैछन वास्तविकता उतारिएको गितमा यति मीठो आवाज ... I'm big fan of you suraj g

  • @dadibalrai4616
    @dadibalrai4616 2 ปีที่แล้ว +4

    गितले एकदमै मन छोयो मार्मिक छ ,रेलको बाटो 1-2 दुबै एकदमै मन छुने गित छ ,साच्चिकै दुर्गममा रहेको गरिबीको अवस्था यस्तै छ बास्तबिकता झल्कियको गित छ 👍️👌👌👌🙏💐

  • @kamalppaudel4060
    @kamalppaudel4060 2 ปีที่แล้ว +4

    सुरज पण्डित जी , एवम् सम्पूर्ण टीमलाई शुभकामाना छ ❤️❤️ सिंहदरबार एलबम ले सबैको को मन् छोयो!😌😌😌

  • @g.p.sharma121
    @g.p.sharma121 ปีที่แล้ว +7

    नेपालका सयौँ हुम्ला जुम्लाको प्रतिनिधित्व गर्ने यो गित आफैँमा सम्पुर्ण बिकट नेपालको चित्र हो;चाहे पश्चिम, मध्य पश्चिम या सुदुरपश्चिम। केही मुठ्ठिभर सासकको पहुँच भन्दा बाहिरको सम्पुर्ण नेपाल अटेको छ यो गित भित्र।
    संसदमा एउटा युवाले यहि आवाज उठाउने आँट गर्दा राऊटेको उपमा दिइएको सिस्टम भएको कठै मेरो देश।

  • @bishwodeep361
    @bishwodeep361 2 ปีที่แล้ว +16

    This song should be in no 1 trending of Nepal.

  • @Top_reule69
    @Top_reule69 2 ปีที่แล้ว +18

    I appreciate this type of song, this is not only a song but a voice of that people whose voice didn't listen by our so called seniors and government for their reform and upliftment.
    Huge congratulations! for the TEAM

  • @lalbdrsaud2058
    @lalbdrsaud2058 2 ปีที่แล้ว +9

    आहा गित भनेको यस्तै हुनुपर्छ
    सारै मन छोयो बाधाइ छ
    Suraj Pandit Sir

  • @AltafAnsari-bd6kn
    @AltafAnsari-bd6kn 2 หลายเดือนก่อน +4

    मेरो त आँखा बाट आशु नै थामिएन्। लास्टै मन पोल्ने सब्द भाको गित।😭😭😭🙏🙏❤️❤️❤️

  • @surendrabudha4704
    @surendrabudha4704 2 ปีที่แล้ว +5

    गीतको सुने र मध्यतिर पुग्यो , निकै नि मीठो लाग्यो । धन्यवाद हजुर यस्तै येस्तै मीठो गीत सुन्ने आगामी दिनहरूमा ।

  • @aaditayabikramhamal4963
    @aaditayabikramhamal4963 2 ปีที่แล้ว +5

    जनताको आवजले बोलेको गित, मध्यपश्चिम् अनि सुदुरपश्चिम् जस्ता बिकट अनि पिछडिएका ठाउहरुको अवस्था लाइ चित्रण गरेर बनाइएको गित #सिंहदरबार (रेलको बाटो -२ ) ले पनि रेलको बाटो जस्तै सफल्ता पावस .. साफलताको शुभकामना साथै देरै धेरै बधाइ दाजु ❤️🌼🌼

  • @pradiptamang3094
    @pradiptamang3094 2 ปีที่แล้ว +9

    गाउँ परिवेशको दुख र समस्यालाई चित्रण गरिएको असाध्यै मन पर्ने गित्❤️

  • @nirmalapun2248
    @nirmalapun2248 2 ปีที่แล้ว +5

    जिन्दगीकाे महत्ताे झल्किन्छ कति मिठाे अावाज हजार चाेटि सुनेपनि अघाउदइन मन🙏🙏🙏🙏

  • @bimaljungthapa6352
    @bimaljungthapa6352 2 ปีที่แล้ว +5

    वास्तवमै मन छुने र मनै रूवाउने नेपाल को ग्रामीण भेगमा बसोबास गर्ने मानिसहरूको यथार्थ चित्रण गरिएको भिडियो 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @govindakarkianek1922
    @govindakarkianek1922 2 ปีที่แล้ว +4

    कर्णाली काे एकमात्र यथार्थ आवाज काे व्यक्ति सुरज जि । गर्व लाग्छ आहा ❤️

  • @Rajbartwal
    @Rajbartwal ปีที่แล้ว +2

    Me India se hu delhi se lekin sach bolu ye song jitni baar bhi. Me sunta hu mujhse mere aanshu nahi thamte ll abhi type kar raha hu lekin dono aankho se aansu nahi ruk re
    Me waise hu pahaad se uttrakhand se mujhe thoda bahut aa jati hai samjh Nepali kaafi dard hai es gaane me 😢😢😢😢😢😢😢

  • @Karki31ujal
    @Karki31ujal ปีที่แล้ว +8

    सधैं सुनिरहु लाग्ने र यो गित सुनेर देश को हालत सम्झिदा रुन मन लाग्छ्💗🇳🇵

  • @shivathapa3144
    @shivathapa3144 2 ปีที่แล้ว +6

    “राजधानी ले बिर्सियछ मेरा गाँउ का बाटो कि नेपाली हैन र म हैन एऊटै माटो ” ❤️

  • @m_h_bishwo25
    @m_h_bishwo25 2 ปีที่แล้ว +4

    आखिर यो गीत देसकै लागि बनेको छ तर अबस्ता देख्दा मेरै लागि बनेजस्तो लागि राछ jai geet jai sangit jai nepal ❤️❤️❤️❤️

  • @navintiwari3642
    @navintiwari3642 2 หลายเดือนก่อน

    सूरज पंडित भाई दिल को छूने वाली आपकी आवाज़.... मैं भारत के कुमाऊ उत्तराखंड से हूँ काश आप इसे कुमाउनी मे भी गाते, क्योंकि हमारी बोली भाषा और नेपाली मे बहुत अंतर नहीं है 👏🏼

  • @binodRD
    @binodRD 2 ปีที่แล้ว +4

    आहा! सुरज सर! दुर दराजको यतार्थ जनजिबनलाई चित्रण गरि निर्माण गरियको उक्त गीतमा हजुर को आवाजमा झनै मिठास पाए। गर्व लाग्छ शासन र सत्ता जति फेरिए नि दुरदराजको कठिन जनजिबन कहिले नफेरिने अवस्थामा सिहदरबाका टाउकेहरु बाट यो गीत ले न्याय पाओस् सुभकामना! keep it up!💚dear suraj sir😘

  • @mramit007official
    @mramit007official 2 ปีที่แล้ว +67

    I really love this song 😘😘watching from Uae 🇦🇪

  • @haribahadurrawat9990
    @haribahadurrawat9990 2 ปีที่แล้ว +5

    राम्रो होला भन्ने आसा ले हेर्ने पर्खाइमा छु है❤❤🎉

  • @hemsadvlogs9588
    @hemsadvlogs9588 ปีที่แล้ว +1

    Maile yo song 50 CHOTI suneko xu feri aaja ni sune thank u so much Suraj dai yati mitho geetko lagi

  • @beesal_poudel
    @beesal_poudel ปีที่แล้ว +5

    जति सुने पनि नअघाउने गित अनि हाम्रो देशको बिकट ठाउँको तितो तर सत्य ब्यथा झल्काउने गित😔...thanks for this beautiful song suraj sir and i am big fan of your beautiful voice😍😍

  • @LIONKTY
    @LIONKTY ปีที่แล้ว +4

    Aha kati ramro geet estai geet haru le hamro des ko keke kami cha tyo kura janta samma pugaucha estai geet haru aru pani banaunu hola 🇳🇵

  • @Gayatrishorts7
    @Gayatrishorts7 2 ปีที่แล้ว +5

    नेपालका दुरदराजमा बस्ने नेपालीहरुमा अन्धविश्वास कायम रहनु को मुख्य कारण नै गरिबी नै हो।
    जुन यस गीत बाट छर्लंग पारिएको छ।।
    गीत ,भाका अभिनय सम्पूर्ण उत्कृष्ट छ।
    धेरै धेरै शुभकामना।।।।😊🌸🌼❤️
    अझै रेलको बाटो - ३ को परीक्षा मा छु म त ....... 😊

  • @nabinniraula5692
    @nabinniraula5692 22 วันที่ผ่านมา +1

    यथार्थ चित्रण गरियेको छ कुनै एक रत्ती पनि झुट छैन र यो भिडियो हेरेर आँसु नझर्ने त सायदै कोहि होला प्रत्येक शब्द शब्दले मन पिर्छ र रगत उम्लिन्छ ति भ्रष्ट नेताको नामै सुन्दा पनि👊👊👊👊

  • @rbentertainment_07
    @rbentertainment_07 2 ปีที่แล้ว +4

    अति नै मिठो सत्यता मा आधारित गित ...सुनी रहु लाग्ने ❤️❤️ मन पर्ने गायक सुरज पण्डित जि को स्वर को ठुलो फ्यान हो म ❤️❤️

  • @nepal0384
    @nepal0384 11 หลายเดือนก่อน +3

    सारै मन छाेयाे 😢😢,"टाठाबाठाले मात्र हाे राजनिती गर्ने", हाे नै रहेछ दाजि ।

    • @SurajPanditOfficial
      @SurajPanditOfficial  11 หลายเดือนก่อน +1

      Thank you

    • @nepal0384
      @nepal0384 10 หลายเดือนก่อน

      ​@@SurajPanditOfficialyou are most wlc ❤

  • @trivhubanuniversity10k54
    @trivhubanuniversity10k54 2 ปีที่แล้ว +14

    Beautiful lyrics, heart touching true story, thank you for your hardwork ❤❤❤🌺🌺🌺

  • @baliramchaudhary2013
    @baliramchaudhary2013 ปีที่แล้ว +1

    Maile expect nai gareko thiyena video yesto huna sakxa bhanera. Audio matra suneko thiye. Suraj pandit jiu ko voice+video concept.ra jun tarikale choreography gariyeko xa. I just love it❤❤

  • @KushalNathYogi56
    @KushalNathYogi56 2 ปีที่แล้ว +8

    दादा! हजुरको आवाजले दिल छुन्छ। लामो पर्खाइपछि यति मीठो र मार्मिक गीत सुन्न पाइयो। हार्दिक बधाई सहित शुभकामना दादा!