हामी केटाकेटी छदा अधबैसे मकै गोड्ने खेतालाहरु ले चिलाउने को पात बजाउदै येस्तो गीत गाउथे ।आज ययिका बर्ष पछि लोकभाका सुन्न पाउँदा खुब्रमाइलो लाग्यो । यसरिनै पुराना लोक।भाकाहरुको सम्रक्षन गर्नु पर्छ ।
सारै मीठाे स्वर । तर मूल गीतबाट कतैकतै धेरै पर गाएकाे पाइयाे । यसाे नगरी मूल गीत नै गाएकाे भए बेस हुने थियाे । शब्द दाेहाेर्याउँदा पनि नयाँ तरिकाले गरेकाे रहेछ । यसाे गर्दा मूल गायिकालाइ मर्का पर्न गयाे भन्ने लाग्छ ।
@@taragadal4354 तपाईंले थप अरु कविता दिदिको गित पनि कभर गित बनाउनु पर्यो म तपाईंको असाध्यै बिग फ्यान हो तारा जि घर पाँचथर हाल मलेसिया बाट हेरिरहेको छु 🙏🙏🙏🙏🙏🙏🙏
सुन्दर गीत । कविता आले दिदीको झझल्को आउने गायन पनि । शुभकामना छ 👏👏👏👏
नानु लाई मेरो गोरखे सलाम छ र भविष्य प्रगति को कामना गरदछु शयावास चेली।
हामी केटाकेटी छदा अधबैसे मकै गोड्ने खेतालाहरु ले चिलाउने को पात बजाउदै येस्तो गीत गाउथे ।आज ययिका बर्ष पछि लोकभाका सुन्न पाउँदा खुब्रमाइलो लाग्यो । यसरिनै पुराना लोक।भाकाहरुको सम्रक्षन गर्नु पर्छ ।
🙏🙏❤️❤️❤️
सारै मीठाे स्वर । तर मूल गीतबाट कतैकतै धेरै पर गाएकाे पाइयाे । यसाे नगरी मूल गीत नै गाएकाे भए बेस हुने थियाे । शब्द दाेहाेर्याउँदा पनि नयाँ तरिकाले गरेकाे रहेछ । यसाे गर्दा मूल गायिकालाइ मर्का पर्न गयाे भन्ने लाग्छ ।
Rameoo xa badhai xa 👍
Kabita Aleko geetma bainiko surilo swarma gauda jati sune uti suni rahu jasto lagne gaunu vakoxa ati ramro lagyo, yo geetma sunma sughandha vane jhai video nirman garnu papuler biswako nepalile herera aananda line thiyo.
आवाज दामी बहिनी,कबिता आले दिदीकोझैँ100%l👍👍👍👍👍👍🎤🎤🎤🎤🎤🎤🎤❤❤❤❤
Dhanyabad dherai dherai hjur lai
Wow Nice to meet
गज्जब छ
😍😍
Very beautiful song
Aha kati mitho sor ho ni baini ❤❤❤❤❤❤
🙏🙏🙏
कती मिठो सोर सोल्टिनी जी आगामि दिनमा को शुभकामना छ लोप यू सोङ 💘💘💘💘💘💘💘💘💘💘
धन्यवाद सोल्टी हजुर
Wow so swwet song
धेरै सुन्दर प्रस्तुति
धेरै धेरै धन्यवाद सर 🙏🙏आभारी छु हजुर प्रती 🙏🙏
अाहा सुमधुर स्वर अनि अति मिठाे भाका ।गाउने शैली र सुर पनि मिलेकाे।यस्तै मिठा भाका सुनणन पाउ।
धन्यवाद हजुर
@@taragadal4354 कति मिठो आवाज हो नि हजुरको मेरो घर पाँचथर हाल मलेसिया बाट हेर्दैछु ल
@@maxisku896 hjurlai dherai dherai dhanyabad 🙏🙏
@@taragadal4354 तपाईंले थप अरु कविता दिदिको गित पनि कभर गित बनाउनु पर्यो म तपाईंको असाध्यै बिग फ्यान हो तारा जि घर पाँचथर हाल मलेसिया बाट हेरिरहेको छु 🙏🙏🙏🙏🙏🙏🙏
@@taragadal4354 तारा जि हजुरको टिकटोकमा नाम के छ हामी साथी बनौ ल🙏🙏🙏
Good good
La la bhanji khusi lagyo
Dhanyabad mama
मलाई सबैभन्दा धेरै मन पर्ने गित यै हो,बहिनी लाई मुरि मुरि धन्यवाद
🙏🙏💖💖
मुरि मुरि धन्यवाद बहिनी हजुरलाई,
आहा जति सुने पनि मन नभरिने। बहुत मीठो स्वर बहिनी।
धेरै धेरै धन्यवाद 💝💝 यहा को माया प्रति आभारी छु 🙏🙏
Dari ramro
कती मीठो स्वोर।
Tq hajur
मिठो स्वर 🙏
Ekdamaii ramro xa xori ko voice
मिठो छ सफलताको शुभकामना
Dhanyabad hjur
Wow wow wow wow wow wow अति राम्रो दिदी 🙏🙏🙏🙏🙏🎤🎤🎤👌👌👌👌
बहिनिको स्वर सारै मीठो
राम्रो लाग्यो।
Dhanyabad hajur 💖💖
स्वोर राम्रो छ नानि को , लोक्भाका हरु तेस्सै पनि मन छुने भाव भयेको हुन्छ । बेस्ट अफ लक फर फ्युचर , फेरि पनि गाउदै गर्नुहोस ।।
राम्रो छ। भबिष्यमा पनि राम्रो भैईरहोस।
राम्रो छ बहिनी। अब बिस्तारै लाइभ दोहोरि पनि लियर अाउनु पर्यो।
हुन्छ दाजु कोसिस गर्नेछु है 🙏🙏
Ramro De😍
Ramro chha xori.
Sweet voice! Thank you!
nice voice.👍️💖❤️
Gitar manlai mero salam hai
Aaha🎧️🎧️👌👌👍️💞
🙏🙏💝💝
दामी छ स्वर sister
दि हजुर धन्यवाद
आहा! कति राम्रो!!!
Tq so much hjr 💝
Ramro lagyo
Past 35.,I AM Listening 🎧 very fine Heart touching songs and singer Kavita Ale,Now Singing Gadal Also Same To Same.Thank With Musician.
Thank you so much 🙏🙏
राम्रो लाग्यो बहिनी अझै मेहनत गर्दै जानू शुभकामना .
धन्यवाद दाजु हजुर
Nice Songs baini 👏👏👏👏👏👏👏👌👌👌👌👌
धन्यवाद दाजु 🙏🙏
स्वर राम्रो छ,but guitar बजाउने भाईलाई लास्टै झ्याउ लागेको जस्तो छ।
होइन होला झ्याओउ लागेको ।बरु गितार राम्रो बजाइनु भाको छ ।
Good night baini veri nice Baini.?@ Madhusharma America ko Pennsylvania bata
yo song ko original link dinu na
and nice voice mam ji
Tq hjur कविता आले search गर्नुहोला है हजुर 🙏
What a nice voice it is indeed!
Nice song
❤❤❤❤❤ nice
beauty ful voice
Very nice
Lovely voice
Nice bhaka
Thank you hajur 🙏
❤️❤️❤️❤️❤️❤️❤️
Namaskar kabita Didi hajur
🥰🥰🥰🥰😍
❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
Nice bunu
Tq so much
Ramro
dami-danse
❤
भविष्यमा नामि गायिका हुनेछौं
Tq so much hjur 🙏
दोस्रो कविता आले
Gitar manko daku ment painxa hola
Sundar xa
Very nice