प्रसिद्ध कलाकार कविताआलेको गितले नन्द कृष्ण जोशी र कविता आलेको जवानीको प्रसङ्गले हासायो।०७६-०५-२८ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ก.ย. 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #indreni#kabitaatle_vs_nandakrishnajoshi#liveprograme
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
  • บันเทิง

ความคิดเห็น • 797

  • @dbgrg460
    @dbgrg460 2 ปีที่แล้ว +5

    लोक गीत त कविता आले दिदीको जस्तो पो हुनु पर्छ त।नमस्कार दिदी लगायत सम्पूर्ण टीमलाई।

  • @ramailo6884
    @ramailo6884 2 ปีที่แล้ว +5

    हामी अलि सानाे सानाे हुदा हामी यहि गित गाउथेउ अाज कबिता दिदिलाइ देख्न पाउँदा अत्यन्त खुिप लाग्याे ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @raymanmagar3742
    @raymanmagar3742 4 ปีที่แล้ว +4

    कविता आलेको गित नसुन्ने को होला र❤️❤️❤️❤️ तेस्तै अभिनयमा पनि अब्बल प्रसम्सा गरेर कहिले सकिदैन्❣️

  • @tulpsdmagar1584
    @tulpsdmagar1584 3 ปีที่แล้ว +3

    कबिता आले दिदिलाइ दस औला जोडि नमन।दिदिको पुराना गितहरुले पुरानो बाल्यकालको याद आयो।हामी बाल्यकाल हुदा यी गितहरु रेडियो नेपालमा घर गाउको भिर पखेरामा गुन्जी रहन्थ्यो।इन्द्रेणी कार्यक्रमलाइ धन्यवाद छ दिदिलाइ लिएर देखाइदिनु भयो।दिदिको स्वास्थ्यलाभको कामना छ।

  • @krishnadhungana7688
    @krishnadhungana7688 11 หลายเดือนก่อน +4

    माहान, नारी, रहिछन,सहन,सिल,कबितायआले,जिउ,हारदिक,नमन,छ🇳🇵🇳🇵🙏🏾🙏🏾❤️🌺❤️🌹🙏🏾🙏🏾🌹

  • @kaaleranamagar3781
    @kaaleranamagar3781 4 ปีที่แล้ว +13

    हरेक दिन ईन्द्रेणी हेर्ने जति हजिर हौउ.....

  • @kumarrai9289
    @kumarrai9289 4 ปีที่แล้ว +3

    सारै नै मिठाे गित छ यसरी गाउने कलाकारकाे कलाकाे बचाउ हाेस 🙏🙏

  • @lokendrajimeeyakkha1363
    @lokendrajimeeyakkha1363 4 ปีที่แล้ว +94

    पुर्बको एउटा पिल्लर अनि पश्चिम् को अर्को पिल्लर।इन्द्रेणीले एउटा मजबुत पुल बनाउने कोसिस गर्दै छ।नमन छ सबैलाई

    • @sunilbhatta2557
      @sunilbhatta2557 4 ปีที่แล้ว

      dohorigita

    • @bhagwatineupane6965
      @bhagwatineupane6965 4 ปีที่แล้ว

      धेरै धेरै राम्राे साेच दिदि

    • @user-ey2mk1vo2m
      @user-ey2mk1vo2m 4 ปีที่แล้ว

      तपाईँले सहि कुरा गर्नुभयो तर कोही कोही ले कविता आले को साथी जति यता उसको यसको साथी जति यता उता भन्छन् त्यो पटक्कै राम्रो लाग्दैन किन कि हामी हरू सबैको साथी हुनुपर्छ

    • @batulimagar6427
      @batulimagar6427 ปีที่แล้ว

      @@bhagwatineupane6965 %%‰‰*

  • @ramdeuba5220
    @ramdeuba5220 ปีที่แล้ว +4

    सार्है मनपर्ने गायिका दिदि कविता आले,,
    🙏❣️

  • @gokarnachand4044
    @gokarnachand4044 3 ปีที่แล้ว +3

    कविता आले ज्यूलाई पहिलो पटक कबड्डी फिल्म मा हेरेको थिएँ तर आज उहाँको बारेमा धेरै जानकारी पाए। कविता आले ज्यूलाई हार्दिक नमन साथै कृष्ण कँडेल दाजु लगायत सम्पुर्ण इन्द्रेणी परिवारलाई हार्दिक धन्यवाद।🙏🙏💞💞🌷🌷

  • @purnagorkhali4561
    @purnagorkhali4561 4 ปีที่แล้ว +13

    नेपाली संगीत जगतका महान गायक कविता आलेलाई हार्दिक नमन गर्दछु ।

  • @premstha223
    @premstha223 4 ปีที่แล้ว +11

    आदरणीय जेबि आले प्रती चीरशान्तिको कामना तथा कबिता आले प्रती हार्दिक नमन टक्रयाउछु।

  • @mgrthapa1141
    @mgrthapa1141 4 ปีที่แล้ว +42

    आदरनिय कविता दिदिलाइ धेरै धेरै साम्मान तथा अजम्वरि माया

    • @tikendrapariyar629
      @tikendrapariyar629 4 ปีที่แล้ว +1

      Nice

    • @sth1029
      @sth1029 4 ปีที่แล้ว +1

      किस्नस ईन्दरन्रनि कायकर्म धन्यबाद जहिलेनिहेर्छु

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 4 ปีที่แล้ว +3

    यो शब्दको गित अहिलेसम्मकै उत्कृष्ट छ हामीलाई अतिरिक्त राम्रो लाग्छ सान्दर्भिकता र मार्मिकता अत्यन्तै मिलन महत्त्वपूर्ण छ फेरि पनि हेर्नु सुन्नु पाएकाले ईन्द्रणि मिडियालाई लाखौंलाख सलाेट गर्दछौं पुरानो पुरानो शब्दको गित खाेजबिन गरियोस् कलाकारहरूलाई पनि सम्मानित गरियोस् पुरानो गायकको गितहरू सान्दर्भिकता झल्किन्छ र हाम्रो पुरानो कलाकार सम्पूर्ण सबैलाई बरिस्ठ सम्मानित गर्नुपर्नेछ मेरो अनुरोध छ हार्दिक शुभकामना कबिता अाले गुरूअामालाई नमस्कार छ

  • @ramh.sharma5759
    @ramh.sharma5759 4 ปีที่แล้ว +9

    सारै मिठो गित, कविता दिदि गीत, नन्दकृष्ण दादा को हेराई

  • @rpbhatt5585
    @rpbhatt5585 4 ปีที่แล้ว +32

    कबिता आले लाई देख्नु पाउदा अत्यन्त खुसी लाग्यो इन्द्रेनी कार्यक्रम ग्रेट कार्यक्रम सम्पूर्ण टीम लाई नमन गर्न चाहन्छु।

  • @devrajraj6550
    @devrajraj6550 4 ปีที่แล้ว +12

    आजको नेपाली भाषा को जननी डेऊडा गीत का धरोहर देखि खुशी लाग्यो साथै नेपाली मौलिक गीत सुनेर धेरै खुशी लाग्यो सम्पूर्ण ईन्द्रेणी परिवार मा नमस्कार

  • @bhimpulami4253
    @bhimpulami4253 ปีที่แล้ว +3

    दिदीलाई देखेर पनि चिन्न सकेको थिइन आँखामा राखे नि नबिझाउने हुनुहुँदोरहेछ
    त्यस्तै नन्द कृष्णजी यहाँहरु प्रति नमन् गर्दछु
    धन्यबाद्

  • @sujankatuwalchhetri4774
    @sujankatuwalchhetri4774 4 ปีที่แล้ว +13

    👌👌👌दिदी लाई अत्यन्त माया साथमा यो इन्देनी कार्यक्रम लाई एकदमै धन्यवाद रेडियो नेपालबाट मात्रै ह्जुर को गित मात्रै सुनेको थिए आज ह्जुर लाई साक्षत देख्नु पाए धन्यवाद इन्द्रेणी परिवारलाई

  • @narayanacharya6697
    @narayanacharya6697 4 ปีที่แล้ว +40

    नन्द कृष्ण जोशी वास्तवमै महान व्याक्ती हुन। उहाका गित असाध्यै राम्रा छन्।

  • @ashwinchhetri8101
    @ashwinchhetri8101 4 ปีที่แล้ว +22

    हाम्री कविता जेठीआमा को छेउमा तरुनीहरु पनि फिक्का परे अहिले यति राम्री हुनुहुन्छ पहिला झन् कस्तो हुनुहुन्थ्यो होला हजुरको स्वर अहिले पनि कति राम्रो हार्दिक नमन गर्दछु कविता जी र नन्दकृष्ण जी

  • @phidimphidim3878
    @phidimphidim3878 4 ปีที่แล้ว +3

    पाँच दशक अगाडि गाउँ घरकाे वन पाखामा गुञ्जयमान हुन्थे त्यस समयकाे स्मरण गराउनु भयाे कविता दिदी तपाईलाई धेरै धेरै धन्यवाद ।

  • @chandrashrestha1738
    @chandrashrestha1738 4 ปีที่แล้ว +13

    लोकगीत किन्नरी कविता आले दिदि को हरेक गीतले घर गाउँको याद आँखाभरि भरिएर आउछ l धन्यबाद इन्द्रेणी

  • @khumangm1998
    @khumangm1998 4 ปีที่แล้ว +2

    कालजयी कलाकार हरु को कालजयी गित सुनेर सारै रमाइलो लाग्यो कविता म्याम को स्वर अझै मिठो लाग्यो दुबै जना कलाकार हरु लाई नमन।

  • @user-rh9ln3fj4c
    @user-rh9ln3fj4c 4 ปีที่แล้ว +102

    ईन्द्रेनी नछुताई हेर्ने जति एता हाजिर गरौत बरै😍😘😘❤️❤️❤️❤️😍😘❤️कबिता आले लाई हार्दिक नमन गर्न चाहे😍😘🙏

  • @TgMafia999Ledgendff
    @TgMafia999Ledgendff 4 ปีที่แล้ว +90

    इन्द्रेणी पर्खेर बस्ने जति यता हाजीर गरुम है , पुराना कलाकार लाई सम्मान छ।

    • @vaimegharaj7565
      @vaimegharaj7565 4 ปีที่แล้ว

      Rabindra Achhami online TV yess hajur

  • @thakurirajaraja8708
    @thakurirajaraja8708 4 ปีที่แล้ว +48

    पुराना कलाकार नन्द कृष्ण जोसी र कबिता अाले मन पराउने जति यता हाजिर हौ

    • @dipakoli2619
      @dipakoli2619 4 ปีที่แล้ว +3

      गित संगीत भनेको त एहि हो कति मिठो शब्द छ हहि

  • @sotantrashah3798
    @sotantrashah3798 ปีที่แล้ว +2

    कविता दिदी प्रति नमन्।हाम्रा वनपाखामा घन्किने बर्षाैं अघिका यी गीतहरु आज पनि त्यत्तिकै समय सान्दर्भिक छन्।

  • @madhavpandey9863
    @madhavpandey9863 ปีที่แล้ว +3

    आदरणीय कविता आलेको कालजयी लोकसंगितको जति प्रसंसा गरे पनि कमहुन्छ उहाँलाई सतत नमन गर्दछु।

  • @bishnupoudel3655
    @bishnupoudel3655 3 ปีที่แล้ว +2

    हामी नेपाली एकजुट हौ
    नन्दकृष्ण जोशी र कविता आले ज्यु लाइ प्रस्तुत गराउनु भएको मा इन्द्रेणी परिवार लाइ धेरै धेरै धन्न्ये बाद र बधाई छ

  • @mailibabuji2238
    @mailibabuji2238 4 ปีที่แล้ว +52

    आहा पुरानो पुस्ताका गायक गायिकालाइ नमन छ, साथै इन्द्रेणी होल टिमलाई धेरै धन्यवाद छ।

  • @thapagopal3846
    @thapagopal3846 3 ปีที่แล้ว +1

    अति सुन्दर स्वारको धनी कविता आले र नन्द कृष्ण सर लाई हृदय देखि नमन देशको धरोहर

  • @ichchharamrai823
    @ichchharamrai823 ปีที่แล้ว +3

    मुरी मुरी धन्यवाद कबिता आले दिदीलाई।

  • @sanjaylama6468
    @sanjaylama6468 4 ปีที่แล้ว +116

    नन्द कृष्ण जोशी र, कविता आले
    संगीतिक छेत्राका धरोहर हुन मानव तिर्था स्थाल
    कार्यक्रम इन्द्रेणी लाई धेरै धेरै धन्यवाद 🙏🇳🇵

  • @karnakumaripoudel3199
    @karnakumaripoudel3199 2 ปีที่แล้ว +2

    कबिता आले दिदी नमस्कार र कृष्ण कँडेल भाई माया सधै यस्तै यस्तै राम्रो कार्यक्रम हरु हेरिरहँन पाइयोस् हार्दिक बधाई तथा शुभकामना

  • @ramharishrestha7836
    @ramharishrestha7836 4 ปีที่แล้ว +23

    सम्पुर्ण इन्द्रेणी परिवारलाई म प्रदेशी को संगीतमय नमन गर्छु।कविता आले को आज यो उमेर मा पनि स्वर कोइली को भन्दा कम छैन।म त दिदी को एकदम फ्यान हु।फेरि फेरि यस्ता गितहरु इन्द्रेणी मार्फत सुन्न पाइयोस् कामना गर्छु।

  • @durgabahadurgurung2427
    @durgabahadurgurung2427 4 ปีที่แล้ว +1

    दिदिकाे गीतले मनै छाेयाे।

  • @sumankarki5330
    @sumankarki5330 4 ปีที่แล้ว +41

    कबिता आलेको जति चर्चा गरेनी कमै हुन्छ।तर दोहोरी प्रतिष्ठान ले हेला गरेको छ

    • @gurung9728
      @gurung9728 4 ปีที่แล้ว +2

      सहि हो मलाई त्त था थिन हल्का फुल्का सिरिएल मा र फिमिल्म हरु मा देख्थे

  • @user-vz8rf4hn1l
    @user-vz8rf4hn1l 2 ปีที่แล้ว +3

    ईन्द्रेणीका स्म्पुर्ण टिमलाई नमन र धन्यवाद भन्न चहान्छु कविता आले र नन्द कृष्ण जोशी जस्ता लोक गीतका महान हस्तीहरुलाई ल्याउनु भएकोमा।

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 4 ปีที่แล้ว +21

    ईन्द्रेणी कार्यक्रम अनि लोक गित मनपर्ने को को हुनुहुन्छ आफुले त शुरु गरियो अब शनिबारको बसाईमा ईन्द्रेणीमा रमाउन ....🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @madhavlamichhane9827
    @madhavlamichhane9827 4 ปีที่แล้ว +1

    गीतका शब्द चयनका बारेमा कविता आले दिदीले भन्नुभएको कुरा सबैले मनन् गर्दा लोकगीतको महत्त्व बढ्छ, हार्दिक नमन कविता दिदी !

  • @jasongrg5469
    @jasongrg5469 4 ปีที่แล้ว +5

    कबिता आले लोक भाकाका रानी नै रहेछ ! समग्र मा धन्यबात इन्द्राणी टीमलाइ ..

  • @madhabkatuwal6672
    @madhabkatuwal6672 3 ปีที่แล้ว +1

    सारै नै पुरानो । अति नै मर्म स्पर्सी गित कि धनी आले दि लाई हार्दिक नमन छ ।

  • @aashikagautam649
    @aashikagautam649 4 ปีที่แล้ว +47

    यस्ता अग्रज कलाकार आउँदा इन्द्रेणी को आगन खाली देख्दा नरमाइलो लाग्यो ।

  • @sanunanu4875
    @sanunanu4875 4 ปีที่แล้ว +182

    कबिता आऌे को फयान म जसतै हजुर को को हुनुहुन्छ
    ईन्र्दणी मन पराई नियमित हेर्नु हुने जति यता ऌ

    • @dharmalasharma6614
      @dharmalasharma6614 4 ปีที่แล้ว +2

      बचाकालमा सुनेको नाम गित अाज दर्शन भयो ईन्द्र ेनिलाई धन्यवाद ।

    • @tulasiprasai2918
      @tulasiprasai2918 4 ปีที่แล้ว

      हओ लु है हजुर म पनि दिनै दिनै जहिले पनि यहि हेरि राखेको हुन्छु है

    • @dream11boy55
      @dream11boy55 3 ปีที่แล้ว

      @@tulasiprasai2918 वंववंवंवंवंवशववशश्र्ववंववल श्रृल‌श्रशवववंवृववंवशववश

    • @dream11boy55
      @dream11boy55 3 ปีที่แล้ว

      @@tulasiprasai2918 वंववंवंवंवंवशववशश्र्ववंववल श्रृल‌श्रशवववंवृववंवशववश

    • @dream11boy55
      @dream11boy55 3 ปีที่แล้ว

      @@tulasiprasai2918 वंववंवंवंवंवशववशश्र्ववंववल श्रृल‌श्रशवववंवृववंवशववश

  • @tikathapa2406
    @tikathapa2406 4 ปีที่แล้ว +14

    आहा यो उमेरमा पनी कती मिठो स्वर कविता aunty लगायत सम्पूर्णमा हार्दिक नमन 🙏😍

  • @Kamala902
    @Kamala902 4 ปีที่แล้ว +17

    सारै मन पर्ने कलकार दिदी कबिता आले ।

    • @sth1029
      @sth1029 4 ปีที่แล้ว

      किस्न सर ईन्द्रेनि हेर अाउन मन लागिराछ कुन ठाउहाेलासर अाउनु सर ठाउकाेनाम बताउनु ल सर अाउछु

  • @jayarai7896
    @jayarai7896 4 ปีที่แล้ว +9

    कबिता आले बेस्ट कलाकार हजुर मान्छे पनि राम्रो मन स्वार झन राम्रो🙏🙏

  • @laxmangirilaxman
    @laxmangirilaxman 4 ปีที่แล้ว +15

    इन्देणी मा आउनु भाको सबै कलाकार हरुलाइ नमस्कार आज नि पुराना कलाकार हरुलाइ देखेर सारै राम्रो लागे छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhojkumarbhoj1690
    @bhojkumarbhoj1690 4 ปีที่แล้ว +8

    सरै राम्रो गायक र गयाकी लाई सालम छ कति मर्मिक गित सुन्न पाइयो आज

  • @bikashbasnet1027
    @bikashbasnet1027 4 ปีที่แล้ว +7

    वाउ कस्तो अजम्बरी गित कबिता आले को आज 4 चोटि जम्मा भैसको हेरेको महिलेत अनि अरु साथिहरु कति हुनुहुन्छ नि?

  • @santoshrijal954
    @santoshrijal954 4 ปีที่แล้ว +1

    कविता आले दिदी हजुर को हरेक गीत ले मेरो मन् छुन्छ।।।।तपाईंको सृजना लाई एक मुठी सास रहुन्जेल सम्जी रहन्छु।

  • @krishnasapkota9363
    @krishnasapkota9363 4 ปีที่แล้ว +12

    अग्रज कलाकार ज्यूहरुलाइ नमन
    इन्द्रेणी टिमलाई बिशेष धन्यवाद

  • @bajjiragri9139
    @bajjiragri9139 4 ปีที่แล้ว +4

    आहा कतीमीठोआवाज

  • @hemkawar8789
    @hemkawar8789 4 ปีที่แล้ว +1

    कबिता आले दिदी तपाईं नेपाली लोक गीत कति मिठो गाउनु हुन्छ ।तपाईं का मिठा सुन्दर छन ।तपाईं का मिठा सुन्दर गित एकदमै सुनेको छु । तपाईं यस देश को समर्पित कलाकार हो।

  • @gobindathapa6695
    @gobindathapa6695 4 ปีที่แล้ว +5

    सर्बप्रथम ईन्द्रेनी परिबारमा नमन,आज प्रसिद्ध कलाकार नन्द किसोर जोसि र कबिता आलेको ईन्द्रेनिमा आगमले राम्रा गितहरु सुन्नपाइयो,कृष्ण सरलाई धेरै धेरै कामना👍️👍️👍️

  • @pricessgurung1893
    @pricessgurung1893 4 ปีที่แล้ว +18

    कविता आले जी लाई मेरो तरफ़बाट नमस्कार छू

  • @bindushrestha6099
    @bindushrestha6099 4 ปีที่แล้ว +1

    सर्वप्रथम यस्ता पुराना कलाकार हस्ती हरूलाइ निम्त्याउनु भयकोमा कृष्ण कडेल सर लाइ हृदय देखि नै नमन गर्दछु र यति मिठो गीत गाउनु भयको मा नन्दकृषण दाजु र कविता दिदी लाइ पनि हृदय देखि नै धन्यवाद छ।

  • @HamroGauHamroSahar
    @HamroGauHamroSahar 4 ปีที่แล้ว +121

    कृष्ण जोसी का frind भरि यता हाजिर

  • @dbbudhathoki9792
    @dbbudhathoki9792 4 ปีที่แล้ว +4

    अति नै मन छोयो यो गितले धेरै धेरै धन्यवाद आमा हजुर लाई

  • @videoseries4119
    @videoseries4119 ปีที่แล้ว +1

    कविता आले ज्यूको गीतको हरेक लयसँग मेरो बाल्यकालको भावना जोडिएको छ, उहाँलाई हार्दिक सम्मान छ । र,
    हिजोअस्ति नै जस्तो लाग्छ, कीर्तिपुरको डाँडामा "राजतन्त्र लाई ध्याम्म ध्याम्म " भनेर विदेशीको इशारामा नेपालको मौलिक प्रणालीको बिरुद्धमा गीत गाउनेलाई बहिस्कार ।।।

  • @brwl2856
    @brwl2856 4 ปีที่แล้ว +4

    गायिका,नायिका दुइटैमा पोख्त हुनुहुदो रैचन कबिता दिज्जु फिलिममा आमाको भुमिकामा अब्बल गित पनि तेस्तै कर्णप्रोय स्वर । दिल खुस होगया

  • @c.branamagar8148
    @c.branamagar8148 4 ปีที่แล้ว +21

    बरिस्ठ गयिका तथा कलाकार कबिता आले मगर।।हार्दिक नमन
    उहाँको छोरा
    क्रान्ति आले मगर आजभोलि हराउनु भयो लोग पप मा जमेको गायक

  • @HamroGauHamroSahar
    @HamroGauHamroSahar 4 ปีที่แล้ว +416

    कबिता आले लाइ मन पर्ने भरी यता हाजिर

    • @visible9655
      @visible9655 4 ปีที่แล้ว +9

      कति राम्ो

    • @rabirai3280
      @rabirai3280 4 ปีที่แล้ว +4

      Kabita Ale ko thulo man.

    • @prbsnepal6271
      @prbsnepal6271 4 ปีที่แล้ว +1

      malai ❤❤❤

    • @tulasiprasai2918
      @tulasiprasai2918 4 ปีที่แล้ว

      ल ओके येता हेरौ🙏😀

    • @tulasiprasai2918
      @tulasiprasai2918 4 ปีที่แล้ว +1

      हजुर कृष्ण दाइ नमस्कार्🙏

  • @yadavdevkota1071
    @yadavdevkota1071 4 ปีที่แล้ว +1

    साँगेतिक यात्रामा १२औं वसन्त प्रवेश गरेकोमा ईण्द्रेणी परिवारलाई हार्दिक बधाई छ ! यो यात्रा निरन्तर रहोस् शुभकामना छ !

  • @parbatisubedi7711
    @parbatisubedi7711 3 ปีที่แล้ว +3

    कबिता दिदी को गित धेरै मन पर्छ मलाई

  • @khadkad0338
    @khadkad0338 4 ปีที่แล้ว +24

    है है है है है दिदी ज्यु म सानोछदा खेरि रेडियोमा सुनेको गीत आज सुन्नपाएकोमा धेरै खुसी लाग्यो मलाइ हैइ

  • @shuvamagar3464
    @shuvamagar3464 3 ปีที่แล้ว +2

    जति सुनेनि धित नमर्ने कति मिठास शब्द स्वर आफ्नै घर आँगनको अर्गानिक छ दिदिको कला र गला झनै राम्रो महान सोच , खै के नै सकिन्छ दिन पुर्याउन जे जति नै पनि थोरै हुने स्यालुट छ , !!!!!

  • @rairudra7305
    @rairudra7305 4 ปีที่แล้ว +6

    कविता आले madam acting पनि राम्रो गर्नु हुन्छ !

  • @premlimbu1782
    @premlimbu1782 4 ปีที่แล้ว +1

    कविता आले दिदिको सुमधुर स्वरमा पुर्बेली भाकाको लोक गितहरु सुन्नु पाउदा रमाइलो लाग्यो इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद !!

  • @VijaySaudVijaySaud
    @VijaySaudVijaySaud 3 ปีที่แล้ว +1

    कविता अाले दिदिले राम्रो गित गाउनु भएकाेमा म उहाँ लाई भित्रि हिद्वय बाट लाखाैं लाख शुभ-कामना तथा धन्यवाद दिन चाहन्छु

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 ปีที่แล้ว +2

    कृष्ण कडेलजी आज सफल र ३ करोड नेपाली हरुको मनमुटुमा बस्न सफल हुनुमा कबिता आले दिदी जस्तो लाखौ आमाहरुको आशिर्बादले नै हो भन्दा फरक नपर्ला

  • @lamaraju5118
    @lamaraju5118 4 ปีที่แล้ว +7

    छोरा चाई है मायाँ हिडदछ डुलेर तरुनिको है मायाँ गफैमा भुलेर गित गाउने गाईका जेबि बराईलिलाई पनि नेपाल आको मौकामा ईन्द्रेणिमा स्थान दिएदेखी सुन्स्मा सुगन्ध हुन्थ्यो कृष्ण जि पहल गर्नेपो होकि अहिले नेपालमै हुनु हुन्छ the voice of nepala मा छोरी को साथ्मा आउनु भाको छ

    • @chandragurung4202
      @chandragurung4202 4 ปีที่แล้ว +1

      Jb barauly कि daisy baraily हो मित्र ? जान्ने हुनु त राम्रै हो । सार्‍है जान्ने हुनु चाहिँ घातक नै होला ।

  • @susantkumal6520
    @susantkumal6520 4 ปีที่แล้ว +1

    कत्ती मिठो सोर शब्द आहा ! झन कबिता आमैको काहानी सुन्न पाउँदा जत्ति सुने सुनिरहु जस्तो लाग्ने अनि कति दयालु हिर्दय भएको हुनुहुदो रहेछ । कबिता मुवालाई नामले त होइन कला ले चाइ चिनेको थिए र आज नामसहित चिन्न पाए धन्नेछ इन्द्रेणी टोलिलाई

  • @Nar6007
    @Nar6007 4 ปีที่แล้ว +3

    रेडियो नेपालको सुप्रसिद्द गायिका कविता आले दिदीलाई ईन्द्रेणिमा देख्ने मौका पाउँदा खुशी लाग्यो, ईन्द्रेणिका कृष्ण कंड्ल जी लाई धन्यवाद छ।

  • @mohandipkafle3565
    @mohandipkafle3565 4 ปีที่แล้ว +6

    Kabita ale gayika ra avinetri ekdam ramro hunuhunx.

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 4 ปีที่แล้ว +1

    धेरै खुशी लाग्यो. आज अगरज.कलाकार का.पुराना गीत सुन्नु पाउँदा साथ हाम्रो इन्द्रेणी टीम लाई. धेरै धेरै धन्यवाद. छ

  • @ashokrai4986
    @ashokrai4986 4 ปีที่แล้ว +8

    Kabita Ale दिज्युको ऐले आएर यो उमेरमा पनि कति मीठो स्वर ।
    उहाँलाई मेरो सलाम छ । उहाँ एक सफल अभिनेत्री पनि हुनुहुन्छ ककस्लाई थाहा छ??
    नन्दकृश्न जोशी ज्यु को डेउडा हरु नै हो मैले सुरुमा सुनेका डेउडा हुन ।
    धेरै धेरै धन्यवाद छ इन्द्रेणी टिमलाई ।

    • @nilamkumar3616
      @nilamkumar3616 4 ปีที่แล้ว

      Kabita aale terathum ko vanekota aarelo ilama ko po rax tehi pani kanyam ko ho ki k ho

  • @ravibudhathoki963
    @ravibudhathoki963 4 ปีที่แล้ว +50

    दिदीकाे स्वर, कला र भावना कत्ति हाइटमा रछ ।प्रशंसा गर्न चाहान्छु ।

    • @sitakarki1809
      @sitakarki1809 3 ปีที่แล้ว

      Katiramro hajurko galakantha sumadhur war jatisunepani traptanahune didihajurlai athma dekhinhi naman gardaxu

  • @purnarakhumiinfotech7087
    @purnarakhumiinfotech7087 4 ปีที่แล้ว +2

    Old is gold पुराना भाका कति सुमधुर अाह मनै मनमाेहक बनाउने धन्यवाद कृष्ण कँडेल एवं ईन्द्रेणी सपरिवारलाई नन्दकृष्ण जाेशी अनि कबिता अालेका गीत सानाेमा धेरै सुनिन्थ्याे साह्रै राम्रो बाल्यपनकाे धेरै याद अायाे

  • @mangurung860
    @mangurung860 4 ปีที่แล้ว +4

    Kabita dijiu lai mero koti koti namaskar hajur ko aanaginti git hajur malai sarai manparxa god bless you dijiu

  • @user-ci5yh6nf9m
    @user-ci5yh6nf9m 4 ปีที่แล้ว +7

    आज इन्द्रेणीमा सुदुरपुर्ब र सुदुरपस्चिमका संगीत क्षेत्रका हस्तीहरुको गीत सुन्न पाउँदा सारै आनन्द आयो धन्यवाद इन्द्रेणी समुहलाइ
    जय गित
    जय संगीत
    जय इन्द्रेणी 🇳🇵🇳🇵🙏

  • @laxmiraj808
    @laxmiraj808 4 ปีที่แล้ว +13

    सुदूरपश्चिमको दार्चुलाबाट नन्दकृष्ण जोशी ज्यू तथा कबिता आले दिदीलाई हृदयदेखिनै सलाम गर्दछु !आज ईन्द्रेणीमा प्रतक्ष कबिता दिदीलाई देख्न पाईयो दिदीको सुस्वास्थ्यको कामना गर्दछु !!

    • @devrajraj6550
      @devrajraj6550 4 ปีที่แล้ว

      सर कता हो सर घर म पनि दार्चुला कै हू

    • @laxmiraj808
      @laxmiraj808 4 ปีที่แล้ว +1

      @@devrajraj6550 मालिकार्जुन गा पा 8पस्ती

    • @anmolsinghthakuri6145
      @anmolsinghthakuri6145 2 ปีที่แล้ว

      darchula haina bajhang talkot ho

    • @laxmiraj808
      @laxmiraj808 2 ปีที่แล้ว

      @@anmolsinghthakuri6145 मेरो घर दार्चुला हो राजा

  • @kajimanlohani8620
    @kajimanlohani8620 4 ปีที่แล้ว +6

    कृस्न जोसि सर र कबिता दिदी लाई साम्मान सोरुप बधाइ छ मीठो गित सुन्न पाइयो

  • @kajiamoljung9463
    @kajiamoljung9463 4 ปีที่แล้ว +14

    कति भद्र कति सालिन कति शिस्ट ।।
    वाव भन्न मन लाग्यो।।
    कविता दिदि😍

  • @s.l.paradeshi758
    @s.l.paradeshi758 2 ปีที่แล้ว +2

    अत्यन्तै सुन्दर कार्यक्रम सलाम छ ।

  • @user-qg1ir3so7p
    @user-qg1ir3so7p 2 ปีที่แล้ว +2

    कबिता आले दिदी को गित अति राम्रो लक्छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💕💕💕💕💕💕💕💖💖💖💖💖

  • @rajthapa103
    @rajthapa103 2 ปีที่แล้ว +1

    Salute to indreni team for calling Kabita Ale.

  • @pramikarokaya9886
    @pramikarokaya9886 4 ปีที่แล้ว +8

    धेरै राम्रो छ इन्द्रेणी को जय होस् 🙏🙏🙏👍️👍️👍️👌👌👌

  • @devishrestha9778
    @devishrestha9778 6 หลายเดือนก่อน +1

    कविता आले ज्यु लाई मनै देखि माया 🙏🙏🙏यस्तो पो नेपाली लोक गित ।आजभोलि को नया कलाकार हरुले सिक्नुपर्ने हो।❤❤❤❤

  • @gopalbaral2047
    @gopalbaral2047 4 ปีที่แล้ว +15

    अाहा कति मिठाे पुरानो मउलिक भाका जति सुने उति सुन मन लागनि पुरानो भाका

  • @mohansharan463
    @mohansharan463 4 ปีที่แล้ว +2

    उहाहरू हुनुहुन्दै उह्ना हरूका कलाहरू हराउनु सरै दुख लाग्द्छ। we are ever eager to hear this beautiful voices . Please hand it over to present and future generation . Thanks .

  • @dipaktimilsina8958
    @dipaktimilsina8958 4 ปีที่แล้ว +6

    महान नारी हुनुहुदोरहिछ

  • @konchaklama6961
    @konchaklama6961 2 ปีที่แล้ว +2

    Sarba pratham shree Krishna Kandel jiu! Kabita didilai feree hamro indrenima jhikayera yestai git gauna lagaunu praxa hai feri feri pani!

  • @roshantheeng6627
    @roshantheeng6627 4 ปีที่แล้ว +10

    जय इन्द्रेणी , जय कला, जय नेपाल 🙏🙏🙏

  • @aitamagar5097
    @aitamagar5097 4 ปีที่แล้ว +8

    धिलो आयो कडा आयो है आज इन्द्र्णी कार्यक्रम

  • @ratnamaninath
    @ratnamaninath 4 ปีที่แล้ว

    आहा आज इन्द्रेणी मा पुराना देशका कलाकार आउँदा सारै मज्जाको गीत सुन्दा साच्चै अति नै ह्रास छु।सुदूरपश्चिम का देउडा गायक नन्दकृष्ण ज्यु र कविता आले ज्यु लाई सम्पूर्ण दर्शक को तर्फबाट मुरी मुरी धन्यवाद अनि हृदय देखि नमन गर्दछौ।।।

  • @arjunkbhetwal3240
    @arjunkbhetwal3240 4 ปีที่แล้ว +2

    सरमा सर स्विटरै बुन्नु फलामे सुइरोले!!
    डाँडामा बसि घर हेरौँ भन्छु छेक्यो नि कुइरोले!!❣️❣️🙏
    कबिता आले

  • @nabinbasnet7785
    @nabinbasnet7785 4 ปีที่แล้ว +4

    Indreni team sabai lai namasker la hai dhori harna saru gariyo hai

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 4 ปีที่แล้ว +22

    नन्द कृष्ण जोशी का फ्यान जति यता हाजिर हुनुहै ॥