ขนาดวิดีโอ: 1280 X 720853 X 480640 X 360
แสดงแผงควบคุมโปรแกรมเล่น
เล่นอัตโนมัติ
เล่นใหม่
आमा को यद आयो खुब सुन्नु हुन्थ्यो 😢😢
यति मीठो सुन्दर गीत धेरै पहिले देखि खोजी गरेको थिए , पुरानो मौलिक गीतमा पछाडि बाट होई र हुई गर्ने भूसतिघ्रेहरूको स्वरले पूरा कुरूप बनायो !
आहा कति मीठो ।अहिले सम्म पनि आवाज जस्ता को त्यस्तै रहेछ । अरु पनिब्सुन्न पाउ है❤❤❤❤
यति राम्रो गित कसैले सुन्दैनन कि के हो ?खाे ई कमेन्ट ?
आहा कति मिठो सुन्दर उत्कृष्ठ गायन मा पूर्वेली गीत 🙏🙏🙏🙏🙏
बालापन को याद पो आयो ❤❤
उहिले बालापन को याद हरु पो गराई दियो यो गित सुन्दा खेरी त !!!
ईश्वर कृपा सदा मिलोस ,यति मीठो स्वरकि धनी दिदिज्यु लाई ।।।
बालापनमा रेडियोमा मेरो मुमासँग सुनेको दिदीहजुरको मन छुने मार्मिक कालजयी गीत।🍂🌱🍁💖!
धर्तिमा रहेकै बेला ,दिदी ज्यु लाई प्रत्यक्ष भेट्ने औधी मन छ ,ईश्वर कृपा कस्तो होलानी ।।।हरि ॐ ।।।
स्वर कि धनी हुनु हुन्छ ल
गीत गाउनु हुन्छ भन्ने थाहा थिएन । कब्बडीको काजी को आमा भनेर चिनेको कलाकार । सारै राम्रो मिठो गाना नि गाउनु हुँदो रहेछ । नमन् हजुरलाई ।
उहाँका अभिनय पनि राम्राे तर खासमा उहाँ गायिका नै हुनुहुन्छ । एक जमाना थियाे रेडियाे नेपालमा उहाँका गीत नबजेकाे दिनै हुँदैनथ्याे र पूर्वी नेपालमा उहाँकाे स्वर नचिन्ने काेही हुँदैनथ्याे ।
दिदी नमस्कार हजुर का गित अत नै मन परे काेछ
मेरो मन पर्ने कबिता दिदी सबै राम्रो लाग्छ
कबिता दिदी हजुरको भाब र शैली स्वारकी धनी हुनुहुन्छ नमन छ
दिदी नमन छ स्वारकी धनी राम्रो छ
मलाई अति नै मन पर्ने गित,कविता आले दिदिको!
पुरानाे गित धेरैनै सुन्न मन लाईरहन्छ अझै Orginal राख्दिनु भएकाे भए अाभारी हुने थिँए
याे गीत हामीले बर्मा यात्रामा छँदा मेखा मलिखा दाेभानमा गाएका थियाैँ । नाचेका थियाैँ । मेखा र मलिखा नदी मिलेपछि एेरावती अर्थात् इरावदी नदी बन्दछ । इरावदी नदी बर्मा देशकाे जीवनदायिनी नदी हाे । मेखा मलिखा दाेभानलाइ यहाँ हामीले बराहक्षेत्रलाइ तीर्थ मानेझैँ मान्दा रहेछन् बर्मावासी नेपालीहरू । कविता दिदीकाे याे गीत बर्मेली नेपालीका बीच पनि उत्तिकै लाेकप्रिय रहेछ । खुसी लाग्याे ।
दिदी हजुलाई नमस्कार बालककालको याद अायो
ATi ramro marmik git thanks didi
आहा कति राम्रो गीत।
यो त कृष्ण कँडेलको ग्रुपमा पो रहेछ !!
Sat shaheb dide Hajur singer pani Ho malai ta tha nai thiyana❤❤❤❤❤
Waw uhako atinai jadumaya swarko dhani bt media patrakar le kina sojhelma parnu vako jasto lagxa
Very good Didi weldone
It's best song, heart touching.
Radio to TH-cam 😢 still I am listening to this beautiful song.
अति राम्रो
Old Is Gold Kabita Ale Didiko Manchhune Geet🌹❤️💚❤️🌹
awesome aunti😊😊
Very very nice song 🙏🙏
Ati ramro didi ko git
Wow wow so kaeuta Good dede😍💃💃💃👌👍️❤️❤️❤️❤️
दिदी नमन
Wow wow So Nmaska dede🙂🙏
Mitho lok bhaka ki khani Kabita Aale Dijyu.
Mo afu pani ale manger bhayako le kabita ale didi ko git le man nai ruwayo k garnu
Nice song ❤❤
❤❤❤
Popular singer
Wow
Salute / respect
Old is gold
❤❤😮😮🎉🎉❤❤
Kranti ale ko aama
❤️❤️❤️❤️
🎉🎉🎉🎉❤❤❤❤❤❤❤
नमन मेडम
आमा को यद आयो खुब सुन्नु हुन्थ्यो 😢😢
यति मीठो सुन्दर गीत धेरै पहिले देखि खोजी गरेको थिए , पुरानो मौलिक गीतमा पछाडि बाट होई र हुई गर्ने भूसतिघ्रेहरूको स्वरले पूरा कुरूप बनायो !
आहा कति मीठो ।अहिले सम्म पनि आवाज जस्ता को त्यस्तै रहेछ । अरु पनिब्सुन्न पाउ है❤❤❤❤
यति राम्रो गित कसैले सुन्दैनन कि के हो ?खाे ई कमेन्ट ?
आहा कति मिठो सुन्दर उत्कृष्ठ गायन मा पूर्वेली गीत 🙏🙏🙏🙏🙏
बालापन को याद पो आयो ❤❤
उहिले बालापन को याद हरु पो गराई दियो यो गित सुन्दा खेरी त !!!
ईश्वर कृपा सदा मिलोस ,यति मीठो स्वरकि धनी दिदिज्यु लाई ।।।
बालापनमा रेडियोमा मेरो मुमासँग सुनेको दिदीहजुरको मन छुने मार्मिक कालजयी गीत।🍂🌱🍁💖!
धर्तिमा रहेकै बेला ,दिदी ज्यु लाई प्रत्यक्ष भेट्ने औधी मन छ ,ईश्वर कृपा कस्तो होलानी ।।।
हरि ॐ ।।।