Kabita Ale Ka Lok Geet | Mathima Mathi | Churate Daile Chura | Nepali Songs
ฝัง
- เผยแพร่เมื่อ 13 มี.ค. 2023
- Presenting "Kabita Ale Ka Lok Geetharu" only on Nepali Geet's official TH-cam channel.
Unauthorized downloading and duplicating on TH-cam channel may lead to claim/strike by TH-cam.
The right for this video is provided by Music Nepal Ltd.
1. Mathima Mathi
2. Churaute Daile Chura
3. Banko Thakra Gharaiko
4. Machhaiko Pitta
5. Haatko Rumal Bagayo
6. Sarama Sara Suitarai
7. Barko Chaya Gharko
8. Timi Kahako Ma
9. Sankranti Bajar
10. Sinki Gajalu
11. Jaam Bheri Tarera
12. Chautarilai Chinera
13. Machhi Jyan Ta
14. Katiko Ukala Lagyo
15. Chha Bhane Maya
16. Jalewala Pani
17. Saila Saila Bhani
18. Mero Maya
#Nepaligeet #Nepalisong #kabitalae
All Rights Reserved.
Business Enquiry - Info@musicnepal.com
Subscribe to Nepali Geet Channel: / @mnalbums409
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notifications of all the uploads.
goo.gl/vuX6x5
🙏🏼 Download our Apps 👇🏼
➥ MOMO (More Music More Movies) - bit.ly/2Utan00
🎧Listen Live!
Music City Online Radio - www.musicnepal.com/index.php/l...
➥Listen & Follow us on Spotify - spoti.fi/2TPWwUz
➥Visit us - www.musicnepal.com
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!! - เพลง
मैले त बच्चा हुदा देखि सुनेको सारै आनन्द आउने दिदी को गित येस्तो गित गाउने फेरि को जन्मेला र अब ❤❤❤❤😊😊🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤
धन्यवाद ।
कबिता अाले दिदी नमन छ मिठाे साेर दिदिकाे
कबड्डीको काजीको आमा त गायिका पो हुनुहुदो रैछ त ❤
नेपाली लोक संगित क्षेत्रमा सबैको मन मुटुमा बस्न सफल गायिका कबिता आले ज्यु लाई जहाँ रहनु भए पनि सर्व प्रथम लाख लाख प्रणाम गर्दछु।रेडियो नेपालमा उहाँको गित सुनेर हुर्केको आज तीन दशक बितेको भर्खर जस्तो लाग्छ।लोक गित साँच्चिकै यस्तो हुनुपर्छ उकाली ओराली बन पाखा मेला पात अनि सुन्दा मन फुरुङ्ग हुने हजुरको यी गितहरु युगौ सम्म बाँचिरहोस र सबैको मन मुटुका गुञ्जिरहोस।
पुराना गीतहरू मन पर्ने भएकोले खोजी खोजी
सुन्ने गर्छु हजुरको पहिलो चोटी भेटेर सुने अति मन छोयो गाउँ घरको याद आयो घाँस दाउरा गोठाला जाँदाको सम्झना दिलायो
यहाँहरु सम्पूर्णलाई हार्दिक नमन् गर्दछु
जहाँ जस्तो अवस्थामा हुनुहुन्छ हजुरहरुको जय होस्
जय नेपाल जय नेपाली
उहिले हाम्रो बाजे हरुको panasonic क्यासेट मा सुनिएको गित त कविता आमा ले पो गाउनु भएको रहेछ।😊
कति खोजे मैले बल्ल भेट्टाए। धन्यवाद । कबिता आले दिदी का गीत अति राम्रा लाग्छ।
गाउँघरको डाँडा-पाखामा गुन्जिनथ्यो पहिला।अहिले परजिबी भएर नक्कलगर्छ।यसको सबै श्रेय खाअोबादीलाई छ।
सानो सानो हुँदा सुनेको गीत आजु सुन्नु पाउँदा अति नै खुसी छु कविता दी लाई मनै बाट नमस्ते
धन्यवाद ।
सारै राम्रो लोक गित सुनेर नाअगौन
मैलेबाल्यकालमा सुनेकाअतिनै मिठागितहरू कबितादिदिलाई सलामछ।🌹🌹🥀🥀
धेरै खुशिको सम्झनाको गित मलाई मनपर्ने योगित गाउनुहुने दिदीरबैनि
धेरै धेरै धन्पेबात्छ नमस्कारछ सदालाई
🙏🙏🙏💚💚💥
हामी बाल्यकाल हुदा हजुर को गितमा धेरै रमाइलो गरिन्थ्यो कस्को स्वर हो भन्ने हामिलाइ थाहा थिएन अहिले सम्झिदा रुन मन लाग्छ कबिता दिदी हजुर ❤️❤️❤️🙏🙏🙏🙏
Malai old songs dherai dherai man parchha old songsko for thank you
खासमा पक्कै नेपाली लोक गित सँगित भनेको यस्तो हो अहिले त पुरानै नक्कल गरि भाका संकलन गरिएका हुन।
समयलाई फर्कायर हेर्दा सारै मिठाश
धन्यवाद ।
धन्यवाद ।
Geet suner ballya kal samjera aayo sabai lai namas kar
lukera raheko lop huna lageka nepali maulik yasta ajar amar lot githaru ❤❤❤❤❤❤❤
धन्यवाद ।
बालापनकाे रमाईलाे गितहरु
धन्यवाद ।
सारै राम्रो छ,पुरानो गाउघरमा घाँस दाउरा गर्दै गाउने गितहरु।
मेरो समय को चर्चित गित। आहा!!
मै ले निक्कै खोज्दा पनि कबिता आले दिज्यु को cassette किन्न भेटिन। उहाँको गीत सुन्दा गाँउको याद आउछ, पहिले पहिले बिहे, पर्व, मेला ईत्यादि मा या त कबिता आले को या शम्भु राईको cassette बजाईन्थियो। Anyway उहाँको collection जस्ले हाल्नु भा'हो, धन्यवाद plus दिज्यु प्रति सम्मान छ 🙏 🎶 👌
मन प्रफुल्ल हुन्छ दिदिको गितहरु सुन्दा
❤❤❤❤❤saharaiii mn chhunee song haruu
❤नमस्ते दिदी तपाईको उत्कृष्ट गितलाई म आभार व्यक्त गर्दछु र तपाईलाई शुभ समय ❤।
जति सुनेनी आद नमर्ने गित❤
सानो सानो हुँदा सुनेको गीत आज सुन्नु पाउँदा अति नै खुसी छु कविता दी लाई मनै बाट नमस्ते.....
Aaha Aaha Ramra Git Kabita Alee ji Ko
म सानै हुदा 40/45 साल तीर कबित आले म्याम को गीत रेडीयो नेपाल बाट बज्दा कमता मजा आउथेन ।।।।। सारै मन पर्छ उहाको गीत ।।।।
२०४० साल तिर नै मैले अडियो क्यासेट मा सुनेको पहिलो चोटि ।
Saano ma redio ma bachthyo but gayika uhaa ho vanne thaa thena lu
😲😲🤔👍👍 धेरै खुशी लाग्यो
I grew up listening her songs- Kudos Dijyu
She is an amazing singer
Keep it up. Search,and protect old and gold songs 😊
Thank you
Tyo samyalai farkera herda aarkai maza aaux❤❤❤❤
So very soft, so very intimate, so very melodious, so very sweet, so godly voice. Superb. Words fail to describe the power she has, the power she offers. Simply amazing!
Thanks for listening
Sano ma redio nepalma suneko aaja balla chine
Please post
himalichuli tyo palo pati gai maryo roghai le
I cannot find this song of her only her live performance is on TH-cam
old is gold❤❤🎉🎉🎉🇳🇵🇳🇵🎌🎌
Aaha kati suddha lokbhakaharu ❤❤❤❤
Mero amalr sadhai gaunu hunthyo😢😢❤
❤
old is gold i ❤ it पुराना लोकगित अजै सुन्दा मन नै कतै कतै डुबेको अनुभव हुन्छ। हजुर जहाँ जुन अब्स्था मा भय नि हजुर को आत्मा ले शान्ती मिलोश जय नेपाल जय नेपाली 🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵
❤🙏
❤️❤️❤️❤️❤️👍️👍️👍️👍️
Old is gold / salute & respect
❤❤❤old is gold song
Nice
Thanks
🎉❤🎉❤🎉❤🎉❤
लाेकप्रिय गायिकाका लाेकप्रिय गीतहरु
वाहा कबड्डी फिल्म मा दया दाइ को आमाको रोल गर्ने हैन??🤔🤔🤔
ho
❤