यहाँलाइ थाहा हाेस्, क्रान्तिजी जन्मनुभन्दा पहिल्यै कविता अालेका गीत अति लाेकप्रिय भइसकेका थिए । कविता अालेले गाएका गीत सप्पै कण्ठस्थ नहुने मानिस मेराे गाउँमा काेही थिएनन् कुनै बेलामा । मलाइ साेध्नुहुन्छ भने क्रान्ति अालेकाे एउटा गीत पनि मलाइ कण्ठस्थ छैन, तर कविता अालेका सात अाठ गीत म मजाले सप्पै गाउन सक्छु । म बर्मा घुम्न जाँदा बर्मेली नेपालीले कविता अालेका गीत गाएर मलाइ अाँसुमय बनाएका थिए । अरू कुनै नेपाली गायक त्यहाँ अघिल्लाे पुस्ताले चिन्दैन रहेछन् । नयाँ पुस्ताका बीचचाहिँ नेपाली गायकहरू प्रायः सबै चिन्दा र गाउँदा पनि रहेछन् ।
वाह कबिता म्यामले हाम्रो नेपालको मौलिक परम्परा भुइ सरी ज्यु लाइ फेरि एकपटक झल्काइदियकोमा हार्दिक नमन
I AM Listening 🎧 past 35 year's Her Singing Beautiful Eastern Songs, Thanks to Mrs Singer Kavita Ale
Very nice songs are given by Kabita didi to us.
जेदाे झाेर्ल सेवाराे कविता अाले दिदी हजुर मा
great programभुंइसरि ज्यु ,नमन कविता दिदि
ati ramro xa kabita ale magar.thank afno mitho parichay dinu bhaekoma.
नमस्ते कविता दिदि❤❤
Jharle ❤❤❤❤❤
Kabita ale 😙😙😙😙😙😙
पुरानो भए नि दिदीको गीत राम्रो लाग्यो,
.very god thank you
nice magar coulture
Kranti ale ko mum wow
Respect for you
Good Jub
Molai mon pr ne kalakir kabita aale badai x hajur lai
Didi you are the only one from eastern nepal nepali singer
Bhimraj Darjee मान्छे बुरो भयपनी मन बुरो हुदैन पुरानो मान्छे भय पनी सारै मिठो गाई दिनुभयो मपनी गीत सङगीत सारै मनपर्छ
रमा पुन मगर
Wow
Ramaaelo 6 ne hau!!!
marogauko caliko git ramroxa hi
Jhorle hai hjr harulai
Wo
kabita aleko sahi kuro ho kasle kharab bhanchhan ta???
तर कबिता अाले दिदीले भन्दा क्रान्ति अाले ले पहिले दर्शक श्रोताको मनमा घर बनाउन सफल भएका हुन
यहाँलाइ थाहा हाेस्, क्रान्तिजी जन्मनुभन्दा पहिल्यै कविता अालेका गीत अति लाेकप्रिय भइसकेका थिए । कविता अालेले गाएका गीत सप्पै कण्ठस्थ नहुने मानिस मेराे गाउँमा काेही थिएनन् कुनै बेलामा । मलाइ साेध्नुहुन्छ भने क्रान्ति अालेकाे एउटा गीत पनि मलाइ कण्ठस्थ छैन, तर कविता अालेका सात अाठ गीत म मजाले सप्पै गाउन सक्छु । म बर्मा घुम्न जाँदा बर्मेली नेपालीले कविता अालेका गीत गाएर मलाइ अाँसुमय बनाएका थिए । अरू कुनै नेपाली गायक त्यहाँ अघिल्लाे पुस्ताले चिन्दैन रहेछन् । नयाँ पुस्ताका बीचचाहिँ नेपाली गायकहरू प्रायः सबै चिन्दा र गाउँदा पनि रहेछन् ।
hau aru ta thikai ho ki yo udgosak chai khattam rahechha ta, kalle po mike diyo hau, karyakram ko majjai kharab garyo