KABITA ALE!! SINGLE LIFE,MOVIES,MUSIC,STRUGGLE !! BISWA LIMBU PODCAST EP 258

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 พ.ย. 2024

ความคิดเห็น • 224

  • @umeshgurung3627
    @umeshgurung3627 6 หลายเดือนก่อน +5

    Oh, what a noble simple intellectual mother You are truly a great mother. All of us young generation are very impressed by your simple minded and noble thinking. Many thanks to Biswa Sir for this time and communication.

  • @kumarthapa7831
    @kumarthapa7831 6 หลายเดือนก่อน +43

    बल्लबल्ल मैले खोजेको मान्छे लाई सुन्न पाइयो धन्यवाद लुङ्गा

  • @sitabasnet3085
    @sitabasnet3085 6 หลายเดือนก่อน +16

    घर त मेरो साँगुरी भयो बाखरी खोरइ ले,
    घरमा जाँदा बिरह चल्छ, बन पाखै रमाईलो नि लै लै ...
    उहाँको यो गीत मलाई साह्रै मन पर्थ्यो , तेती बेलाको याद ताजा भयेर आयो |

    • @ournepal3296
      @ournepal3296 5 หลายเดือนก่อน

      th-cam.com/users/shortsSSx5HrSFXAs?si=iPggB7gUIMtdbANt

  • @asishrana200
    @asishrana200 6 หลายเดือนก่อน +35

    एक्टीङ मात्र होइन बिचार पनि एक्दमै राम्रोर रहेछ❤❤

    • @entertainmentsnepal8612
      @entertainmentsnepal8612 2 หลายเดือนก่อน

      Jatibadi Bichar raicha ramro vaihalyo ne

    • @asishrana200
      @asishrana200 2 หลายเดือนก่อน

      @@entertainmentsnepal8612 जातिबादी त बाहुन जातीहरुमा हुन्छ अरु जाति समुदायमा तेती हुदैन हौ।

    • @entertainmentsnepal8612
      @entertainmentsnepal8612 2 หลายเดือนก่อน

      @@asishrana200 vai ko kura thik ho tara aaile hoina aajavanda 20 30 barsa aagi ho
      Aaile chai bahun harulai ma bahun hu vanne pani taha chaina katilai ra taha hunelai pani wasta chaina
      Tara yo budile vaneko sun na Saugat vanda dayahang ramro re Swostima vanda miruna ramro re aani yo jatibadi navayera k ta?
      Yetijabo nabujne ta veda kai dimag liyera janmeko le matra ho

    • @asishrana200
      @asishrana200 2 หลายเดือนก่อน

      @@entertainmentsnepal8612 अहिले सौगात भन्दा दयाहाङ धेरै माथी छन दुबैको सफल फिल्म सम्झे पुगीहाल्छ र स्वातिमा र मिरुनाको फिल्महरु लगभग बराबर सफल छन तर मलाई पनि मिरुनाको काम मन पर्छ तेसैले तिमीले मन पराएको ब्याक्तीलाई सबैले मन पराउनुपर्छ भन्नुनै जातीबादी हो।

  • @nilamanithapa5123
    @nilamanithapa5123 6 หลายเดือนก่อน +20

    कविता आले दिज्यु साह्रै राम्रो कलाकार हुनुहुन्छ मान्छे पनि खुबै असल लाग्यो साक्षात भेटदा ! आजकल झनै मनपर्छ ।

    • @MonMaya-w7b
      @MonMaya-w7b 18 วันที่ผ่านมา

      😊😊😊😊😊

  • @netramasrangi5798
    @netramasrangi5798 6 หลายเดือนก่อน +9

    ❤सानो छदा आदरणीय दिज्यु कबिता आलेज्युको गित खुब सुनिन्थ्यो आज उहाको जीवन कहानी सुन्न पाइयो बिस्वो सरको channal मा सम्मान छ दिज्यु🙏

  • @puranoradio.5838
    @puranoradio.5838 6 หลายเดือนก่อน +5

    divorce को बारेमा चै सहि कुरा हो।किनकि मैले पनि धेरै कुरा सहेर पनि सम्बन्ध जोगाउनु खोज्दा खोज्दै सम्बन्ध बिगृयो। कति मान्छेहरु चै पैसाको लागि पनि बिहे गर्दा रहेछन।

  • @DdLimbu
    @DdLimbu 5 หลายเดือนก่อน

    आज धेरै समय पछि कविता मेमको काहानी कथा भोगाइ सुन्न पाइयो अत्ति खुसी लाग्यो उहाँ गित सुनेर गाएर हुर्केको ।बिश्वास ज्युलाइ धन्यवाद छ 🙏🙏🙏

  • @preciousopal6582
    @preciousopal6582 6 หลายเดือนก่อน +13

    दिदिको अभिनयको जति तारिफ गरेपनि पुग्दैन। दिदिको पुरानो गीतहरु सार्है मिठो …विश्व लिम्बुको कार्यक्रम चलाउने तरिका फेरि कस्तो राम्रो छ ❤

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 6 หลายเดือนก่อน +65

    लिम्बू भाषाको पहिलो गीत गायिका कबिता आले दिदी आसेवारो 🙏 रेडियो नेपालमा 2034 सालमा रेकर्डिङ भएको इतिहास छ 🙏🙏

  • @dipmalla4069
    @dipmalla4069 6 หลายเดือนก่อน +8

    साह्रै राम्रो कुरा कविता दिदि👏😍👍️🙏😊

  • @mayashrish3296
    @mayashrish3296 6 หลายเดือนก่อน

    कविता दिदी 🙏
    कला कि खानी मात्र नभएर
    सबै कुरामा भुक्त भोगी हुनुहुदो
    रहेछ ! हजुर को आयु ले100
    पार गरोस् 👍️👍️👍️

  • @sarukhapunglimbu4788
    @sarukhapunglimbu4788 6 หลายเดือนก่อน +20

    महान कलाकार कविता दिदी 🙏🙏🙏....... अनि विश्व सरलाई यो चस्माले अरु चस्मा भन्दा सुहायो है 😀🙏

  • @shankarkhatiwada9006
    @shankarkhatiwada9006 6 หลายเดือนก่อน +1

    नेपाल को मिडिया राजनीतिक दस टाउके रावण हरुको वरिपरि मात्रै रुमलिएको अबस्थामा विश्व भाइ ले नेपाली कोहीनुर हरुलाई यसरी ल्याउनु भएकोमा धेरै धन्यवाद भन्न चाहान्छु, समय सिमित न राखेर स्वतन्त्र आफनै सैलिमा बोल्न दिनुभएको मा अझ आन्द आयो, वाहा दिव्यता र विध्वता कि खानि वाहाले बोलेका कुराहरु त अंग्रेजी सबटाईटल मा पनि राखिदिनुस है। तेस्रो पुस्ताले पनि मनन् गर्न सकोस,

  • @Kathmandu504
    @Kathmandu504 6 หลายเดือนก่อน +18

    वहाँ हाम्रो हजुरआमा🙏!हाम्रो हजुरआमा सँग मित लगाउनु भएको हो पहिले गाऊँ मा ( इलाम मा) !

  • @jsentertainment2000
    @jsentertainment2000 6 หลายเดือนก่อน +6

    एक्टीङ मात्र होइन बिचार पनि एक्दमै राम्रोर रहेछ l

  • @c.branamagar8148
    @c.branamagar8148 6 หลายเดือนก่อน +5

    सारै मन पर्ने कलाकार कबिता आले मगर ज्यु ❤ गायिका पनि कलाकार पनि कति प्रस्ट बिचार आहा हजुर को गित सुनेर फिल्म हेरेर हुर्केको किशोर राना मगर को बन्धकि फिल्म देखि हेरेको कबिता आले ज्यु को

  • @rabinrana7704
    @rabinrana7704 6 หลายเดือนก่อน +5

    बिचार नै यति माहान रहेछ त्यसैले यति माहान कलाकार बन्नु भएको रहेछ🙏
    निकै मन पर्यो

  • @gangaacharya5491
    @gangaacharya5491 5 หลายเดือนก่อน

    कविता आले दिदीका कलाकारिता सबै प्रिय छन् । मार्मिक छन् । म उहाँलाई हृदय देखि नै नमन गर्दछु।

  • @hommagar9363
    @hommagar9363 6 หลายเดือนก่อน +1

    धन्यवाद बिश्व दाजु बल्ल चाहेको मान्छे ल्याउनु भयो ।

  • @baldeepkhawas4225
    @baldeepkhawas4225 6 หลายเดือนก่อน +3

    Madam सारै असल हुनुहुन्छ । राम्रो बिचार ।

  • @Nandahang609
    @Nandahang609 6 หลายเดือนก่อน +10

    Kabita mam is truly speaking about marriage and divorce

  • @omdewan157
    @omdewan157 6 หลายเดือนก่อน +1

    Hats off Kavita dd. One of the legend singer and actress god bless you dd.

  • @nabrajale4750
    @nabrajale4750 4 หลายเดือนก่อน

    कविता दिदि लाई पहिलो पटक सुन्न पाइयो धेरै खुशी लाग्यो

  • @dipeshido4029
    @dipeshido4029 4 หลายเดือนก่อน

    1:09:26 1:09:26 म बद्लिन मेरो जिम्मेवारी हो नि
    म बदलिँदा समाज बदलिन्छ त्यो ग्यार्याँटि छैन तर म चै बद्लिन पर्छ । त्यो चै मेरो अठाउँट हो ।।
    ❤💪

  • @SabdhaYonzan8592
    @SabdhaYonzan8592 6 หลายเดือนก่อน

    आफ्नै आमा जस्तो लाग्छ बोली सुन्दा पनि। कति सरल तरिकाले बोल्नुहुन्छ फिल्ममा पनि र रियलमा पनि।❤

  • @Dhanbahadarj
    @Dhanbahadarj 3 หลายเดือนก่อน

    Barist Dohari gayaka Mrs kabitaAaLe and Mediya patrkar thanks very good information

  • @sabitathapa1984
    @sabitathapa1984 6 หลายเดือนก่อน +8

    आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको भन्ने उखान त्यस्सै बनेको होइन रहेछ । आजको पोट्कास धाराप्रवाह सुनि.....रहु जस्तो लाग्यो ❤

  • @oddmixnepal1724
    @oddmixnepal1724 5 หลายเดือนก่อน

    मान्छे, गीत, अभिनय, विचार सबै राम्रो दिदीको🙏

  • @mohanpulami7202
    @mohanpulami7202 6 หลายเดือนก่อน +4

    किशोर राना स्वोर्गीय बास भएपछी नेपाली सिनेमाका कथा सधै अधुरो रहे

  • @Sumanbhattaraipalpali
    @Sumanbhattaraipalpali 6 หลายเดือนก่อน +3

    बिश्व जी लाई चस्मा नलगाउदा ओर्गानिक लाग्दो रहेछ तर आफ्नो स्वतन्त्रता हो , राम्रो अन्तर्बार्ता 🙏🙏🙏

  • @jiwanilameli
    @jiwanilameli 6 หลายเดือนก่อน

    इलामेली चेली कविता आलेमा सादर नमन् 🙏।

  • @SaubhagyadipRai
    @SaubhagyadipRai 5 หลายเดือนก่อน +1

    अन्तर्वार्ता लिने ब्यक्तिले गग् लगाएको सुहाउँदैन भन्ने थाहा रहेनछ,विश्वलाई।

    • @nishathapa976
      @nishathapa976 5 หลายเดือนก่อน

      झन् राम्रो देखिएको छ नि

  • @girirajgurung8250
    @girirajgurung8250 6 หลายเดือนก่อน +1

    कविता दिदिको सुरिलो स्वर ..बसि खर काटौं ..उठि खर काटौं बोलको गीत फर्माईसी कार्यक्रममा खुब बज्थ्यो।

  • @bibashjunuchannel2548
    @bibashjunuchannel2548 6 หลายเดือนก่อน

    अत्ति राम्रो कुरा कबिता दिज्यु को सलोट छ दिदि हजुर लाई❤❤

  • @laxmisomaimagar9113
    @laxmisomaimagar9113 6 หลายเดือนก่อน

    आजको कस्तो राम्रो podcast सुन्दा सारै आनन्द आयो🙏

  • @Indra-527
    @Indra-527 6 หลายเดือนก่อน +4

    ओहो! 70 बर्ष भन्दा त अचम्मै लाग्यो ।मैले सिचेको 60 पनि पुग्नु भाको छैन होला ।

  • @ChalakTamang-xn8xm
    @ChalakTamang-xn8xm 6 หลายเดือนก่อน +3

    आमाको पहिलो फिल्म वन्धकि हेरेको थिए❤❤ दिलिप रायमाझि निरुता सिँ को अभिनय पनि रहेको फिल्म ( वन्धकि)

  • @bigyanrai1990
    @bigyanrai1990 6 หลายเดือนก่อน

    बिशव जी हजुर को पनी मिलन होस
    माङ्गले सदैव रक्षा गरून लुङ्गा लाई

  • @rajesworimaharjan783
    @rajesworimaharjan783 6 หลายเดือนก่อน

    Aaja katti Khushi lagyo kranti aleko ama Kavita aleko int.herna pauda,Sarai man parxa🙏❤️

  • @Ghalegopal
    @Ghalegopal 6 หลายเดือนก่อน +1

    Super nice podcast, very fruitful and inspirational living artist

  • @RonaldoRapang
    @RonaldoRapang 6 หลายเดือนก่อน +3

    Ajko podcast Sunnu nai parne bo.. Legend artist 🙏 🙏 ❤❤❤❤

  • @srijnagurung3544
    @srijnagurung3544 6 หลายเดือนก่อน

    Kasto saral/mitho Bichar JETHI AMAKO🙏🙏🙏🙏❤️❤️❤️❤️
    Dhanyabaad Bishow Bhai uhalain lyaedinu bhaako ma ❤❤❤❤🙏🙏🙏🙏

  • @Alemgr56
    @Alemgr56 6 หลายเดือนก่อน

    Really happy to see her on this podcast ❤

  • @kamalargeja
    @kamalargeja 6 หลายเดือนก่อน +4

    Nepalipan vayeko yesto aadarniya kalakarharu sarai ramro lagxa malai.

  • @bantawanagen1181
    @bantawanagen1181 6 หลายเดือนก่อน

    मलाई अत्यन्तै मनपर्ने कलाकार कविता दिदीलाई सेवा 🙏🙏

  • @ssapkota4948
    @ssapkota4948 6 หลายเดือนก่อน +2

    कविता दिदीको कुरा र बोल्ने शैली सारै राम्रो लाग्यो

  • @Hangkhim-py8pt
    @Hangkhim-py8pt 6 หลายเดือนก่อน

    दिदि को बिचार हरु धेरै राम्रा रहेछन ❤❤

  • @shantarai8172
    @shantarai8172 3 หลายเดือนก่อน

    जुनबेला प्रसान्त तामाङ्ग indol idal हुदा नेपालको ठाउँ ठाउँ मा so गर्दा बुटवलमा मैलेपनि क्रान्ति आले लाई र प्रसान्त तामाङ्ग लाई भेटेको छू big fan क्रान्ति आले

  • @bibekshiwa2584
    @bibekshiwa2584 6 หลายเดือนก่อน +1

    Ohooo hamro jethi aamaa...Maha sanchar ko jethi ama Lai dherai Maya ani Namaste🙏🙏❣️

  • @sharmilapun5861
    @sharmilapun5861 6 หลายเดือนก่อน

    She is such a beautiful soul inside out, Kati Mitho kura garnu bhako , respect and lots of love aama 🙏

  • @lokendrarai9216
    @lokendrarai9216 6 หลายเดือนก่อน

    Best podcast till date 🎉🎉🙌🙌

  • @lakeisha5081
    @lakeisha5081 6 หลายเดือนก่อน

    So nice to see you . Such a legend .

  • @क्षितिजपारीबाट
    @क्षितिजपारीबाट 5 หลายเดือนก่อน

    कबिता आले दिदी त असाध्य राम्रो लाग्छ मलाई, बिग फ्यान हो म उहाँको ।🙏🙏

  • @Doms932
    @Doms932 6 หลายเดือนก่อน +1

    Biswa daii ko podcasts sundai kam garny bani pareyo malai Khusi lagchha yo birano desh ma eklo feel hunna guff sundai kam garda❤❤❤

  • @ChinaShrestha-d6x
    @ChinaShrestha-d6x 5 หลายเดือนก่อน

    Sarai man Parne kuro Vannu vayo kabita didi le touching my heart ❤️🙏🥰🥰

  • @SanupLimbu-wc1cr
    @SanupLimbu-wc1cr 6 หลายเดือนก่อน

    Sarai mitho interview didiko aja sammakai
    Utkrista interview jasto lagx Biswa sir ko podcast ma❤

  • @smritarai
    @smritarai 6 หลายเดือนก่อน

    Bhauju namaste
    Bahujuko interview suner Kati khushi lagyo. Sahi kuro ani Mahan byekti
    🙏🙏🙏❤️❤️❤️

  • @subashlimbu2360
    @subashlimbu2360 6 หลายเดือนก่อน

    उहाँको गीतहरू धेरै सुनेको छु।

  • @YonjanRaja
    @YonjanRaja 6 หลายเดือนก่อน +2

    क्रान्ति आले का आमा डा.पाइल्ट का भोकलिस्ट ❤❤का आमा

  • @buddiale603
    @buddiale603 6 หลายเดือนก่อน +2

    कबिता आले ज्युको जन्म मिती १० बर्षको व्याक राउन्ड देखिन्छ हो ?उहाको सुन्दा र उहाको सारी रिक बनाओट,रुप हेर्दात १२ साल्को नभै २२ साल्को जन्म हुनु पर्छ कारण उहाको हरेक लक्षेणले देखाई राखेको छ ।

  • @SovitapaudelDahal
    @SovitapaudelDahal 6 หลายเดือนก่อน

    ठिक कुराहो अहिलेका महिलाहरु नै भुई फुट्टा हुन अँहम भावना

  • @Aayrathapa
    @Aayrathapa 6 หลายเดือนก่อน

    नेपाली हरु मा quality education नभएर नै येस्तो घमण्ड हुन्छ, education को साथ साथै civilizations हुनु जरुरि छ त्यो एकदम कम हुदै छ नेपाल मा ।

  • @gunakarkhatiwada4540
    @gunakarkhatiwada4540 6 หลายเดือนก่อน

    क्रान्ति आले (डाक्टर पाईलट )आदरणीय मामु नमस्कार 🙏

  • @meenakc5112
    @meenakc5112 6 หลายเดือนก่อน

    Ramro bichar n good luck Didi

  • @AnitaThakuri-rj4dk
    @AnitaThakuri-rj4dk 6 หลายเดือนก่อน

    Ekdam sahi kura❤

  • @puranlimbu244
    @puranlimbu244 6 หลายเดือนก่อน +1

    यस्तै अब पुरानो कलाकार हरु लेउनुस मिथिला शर्मा, लक्ष्मि गिरि,बसुनधरा भुसाल,आदि

  • @badalthapa8044
    @badalthapa8044 6 หลายเดือนก่อน

    Great conversation !

  • @rarahang7086
    @rarahang7086 6 หลายเดือนก่อน

    धेरै कुरा जान्न पाइयो आलाङ्ने 🙏🙏🙏🙏🙏

  • @suseli
    @suseli 6 หลายเดือนก่อน +1

    घमण्डले हैन होला। घमण्डले छुट्ने थोरै प्रतिशत होलान्। खास छुटाउने कुरा अरु नै हुन्छन् दिदी!!

  • @prempun4318
    @prempun4318 6 หลายเดือนก่อน

    great interview ❤❤😊😊

  • @bhaktiramchemjong541
    @bhaktiramchemjong541 6 หลายเดือนก่อน

    परिक्षा लिम्बु को इन्टरभ्यु लिनु पर्यो बिश्व दाई

  • @prakashlimbu1786
    @prakashlimbu1786 6 หลายเดือนก่อน

    मलाइ सारै मन पर्ने

  • @silagurung548
    @silagurung548 5 หลายเดือนก่อน

    Mero Aama jastai sovhab ko.tara Aama sanai ma gumaya.yastai Artibudi samjau I sikauni garnu huni Aama.👌💐🌹♥️

  • @kimjong9tiger
    @kimjong9tiger 6 หลายเดือนก่อน

    Kati ramro soch bichar mahan kalakar❤❤

  • @NabinBalalMagar
    @NabinBalalMagar 6 หลายเดือนก่อน

    Best podcast 🙏🙏🙏❤️❤️❤️

  • @bhumikarairai7533
    @bhumikarairai7533 6 หลายเดือนก่อน

    Kati Ramro kurakani suni rakhanu man lagny❤❤

  • @saugatneupane2254
    @saugatneupane2254 6 หลายเดือนก่อน

    कविता अामा राधे !!! राधे !!! 🙏🙏🙏

  • @semihangsubba9758
    @semihangsubba9758 6 หลายเดือนก่อน

    Respect Nene good singer good artist kabeetaa aale.

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge 6 หลายเดือนก่อน

    Kati ramro bichar Ama ko❤️❤️❤️🙏🙏🙏🙏

  • @AnuradhaGrg
    @AnuradhaGrg 6 หลายเดือนก่อน

    मुखेनी आमा हजुरलाई देख्दा कपडि खुप याद आउँछ ❤

  • @Bijayapaudel-dx7zf
    @Bijayapaudel-dx7zf 6 หลายเดือนก่อน

    महान बिचार ❤ 💫

  • @Dipe1991
    @Dipe1991 6 หลายเดือนก่อน

    मलाई सारै मन पर्ने कलाकार बिशेष आमा रोलमा उहा नम्बर १ लाक्छ❤❤ । दोस्रो शुसिला रायमाझी । र अर्को कुरा उहा त मलाई दयाहाङ कै आमा जस्तो लाक्छ❤

  • @saritaparajuli2980
    @saritaparajuli2980 6 หลายเดือนก่อน

    कबिता दिदि नमस्कार 🙏 राधे राधे राधे 🌺 जय होस दिदिको कुरा ले त सारै मन छोयो दिदि
    👍👍🌲🌺🙏🙏🙏🌹🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @CHOMOLUNGMADKvlogs
    @CHOMOLUNGMADKvlogs 6 หลายเดือนก่อน

    uccha bichar hajurko samman chha 👌👌❤❤❤❤

  • @GKuComedy
    @GKuComedy 6 หลายเดือนก่อน

    मलाई मन पर्ने आमा❤

  • @umachhetri-e4o
    @umachhetri-e4o 2 หลายเดือนก่อน

    Shakti Om Kabita Ale jyu
    Hajur ko antarvarta herera mero manma ati santusti prapta gareko chhu. Ma Pani 12 shal phagun ko hajur ko Shobhab ma aphuma mildo juldo lagyo Tara ma house wife ho hajur ta sano umerma aaphno shrimaan gumau bhayo. bhagavan ko kripa le garda hajur yekanta premi manchhe lai kasai le pani hachkauna sakdaina. Ma pani yekanta premi manchhe ho tesai le malai samaye katana sajilo hunchha ra ma jap maa magna hunchhu maile pani shrimaan gumayeko 3barsha pugna lagyo.
    God bless you Kabita jee.Ma Shiva Shakti Sati Kalyani Mata Shri ko bhakta ho. Shakti Om....hajur lai

  • @kbmagarrai6890
    @kbmagarrai6890 5 หลายเดือนก่อน

    कुरा चाई सही हो फुपु हजुर

  • @RangaBdr.MagarMagar-lx5ix
    @RangaBdr.MagarMagar-lx5ix 6 หลายเดือนก่อน

    झन्डै साढे दुइ घन्टाको अन्तरवार्ता पनि कति छिटो सकिएको जस्तो लाग्यो 🙏🙏

  • @bhattjr9976
    @bhattjr9976 6 หลายเดือนก่อน

    I'm here for kabita ale aama❤

  • @mitralimbu6876
    @mitralimbu6876 6 หลายเดือนก่อน

    कबिता आमै देख्दा,रेडियो नेपालमा गुन्जिने गित याद आउँछ,चुरौटे दाइले चुरा है ल्यायो.....

  • @BhimLimbu-z4i
    @BhimLimbu-z4i 6 หลายเดือนก่อน

    Wowo Kati mahan bichar ...ho❤❤❤❤

  • @chamlingchamling7743
    @chamlingchamling7743 6 หลายเดือนก่อน

    कबिता आले मलाई मन पर्ने कलाकार नमस्कार

  • @gaulemaila1745
    @gaulemaila1745 6 หลายเดือนก่อน

    Sarei ramro soch bichar aama ko sarei man parne kalakar malai❤❤❤❤❤❤ miss you aama love you

  • @sanjaythapamagar7284
    @sanjaythapamagar7284 6 หลายเดือนก่อน +1

    Ramro bichar.kranti ale pani ramro singer hunuhunthyo

  • @rameshlama
    @rameshlama 6 หลายเดือนก่อน

    she is awesome artist

  • @KalpanaKhadka-b2v
    @KalpanaKhadka-b2v 4 หลายเดือนก่อน

    दिदी नमस्कार दिदीको र मेरो माईति घर संगै हो दिदीको माईति घरमा परिवार विशाल ठुलो थियोे जन्म थलो पहाड पनि संगै हो मेरो दिदी हामी साना सानै थिउ काठमाडौ बाट माईति जानू हुन्थ्यो सबै जना कति खुसि हुन्थे अईले जस्तो लाग्छ मेरि दिदी🙏🙏

  • @rairoshan4262
    @rairoshan4262 6 หลายเดือนก่อน

    हाम्रो काजी दाईको ममि कविता दिदिलाई नमस्ते है🙏😅❤

  • @daisymaidhungxa8422
    @daisymaidhungxa8422 6 หลายเดือนก่อน

    Respected actor ❤❤❤

  • @AnilAni-v5k
    @AnilAni-v5k 6 หลายเดือนก่อน

    Mero aama sangaiko hunuhudo rahex tar mero aama hunuhuna ahile hajurlai dhekhera Khusi lagyo♥️♥️♥️