कबिता दिदिलाइ एक कलाकार भनेर चिनेको थे अहिले कान्ति आलेको आमा र एकदम चलेको त्यो बेला हिकोला कलर फोटो स्टुडियो को मालिक। एकदम मार्मिक घटना , त्यो एउटा हत्या थियो जस्तो लाग्छ , किन कि त्यो बेला हिकोला ले एक छत्र राज गरेको थियो। आफनै सहपाठी हरुको जाल हुन सक्छ।। खोजि गरदै गर्नु पत्ता लाग्छ।
सारै दुखद, पापिहरु ले कहिल्यै सुखले सास फेर्न नपरोस्। चयनको निद नपरोस्। क्रान्ति जस्तो कलाकारको भबिस्य बर्बाद पर्योउ। जसरि यो परिवार लाइ जालझेलमा पार्येउ तेसरिनै तिमिहरुको जिन्दगि पनि जालझेलको परिबन्ध मा पर्नेछ र परिनै रहेको हुनपर्छ्।भगवान सत्य हुनुहुन्छ्। कबिता दिदि सहासि नारि हुनुहुन्छ भगवानले सधै शक्ति दिउन्। क्रान्ति दाइको फेरि गितहरु सुन्न पाइयोस्। यो परिवार ले न्याय पाओस्।🙏 ठुलठुला मिडिया समक्ष पुगोस यो कुरा
❤❤धन्यवाद कार्यक्रम सन्चलिकाज्यु!अनि अग्रज सम्माननिय आदरणीय दिज्यु कबिता आले दिज्युले अत्यन्तै राम्रो स्पस्ट मीठो jiज्ञासालाइ उजागर गनुभयो !यद्यपि पुर्ब पश्चिम देसबिदेस जहाँसुकैको हामी मगरजाति समुदायको कथामा आधारित नेपाली चलचित्र घरज्वाइ को सफलताको सुभ्कामना ❤❤❤
परमात्मा कबीर साहेब चारै युगमा प्रकट भएर प्रभु प्यासी आत्माहरुलाई शाश्वत ज्ञान सम्झाई मोक्ष प्रदान गर्नु हुन्छ। आज भन्दा 622 बर्ष अगाडि हिन्दु मुस्लिमको भगवान एकै हुन भन्ने शाश्वत ज्ञान दिनु भएको थियो। जान्नका लागि पढ्नुहोस ज्ञान गंगा।
मान्छेको भाव नजिक पुगेर जीवनका बहुआयामिक पानाहरूलाई पढ्न मिल्नैगरी अझ बढी अनुभूत गर्न मिल्नैगरी खोली दिनु भयो । जन्मपछि मृत्यु जीवनको अकाट्य सत्य हुनाले नै मान्छे आयुको बाटोभन्दा परसम्म बाँच्न सक्दैन । अत: जन्म र मृत्युको अन्तरालमा बाँचिने सिसिफस जीवनलाई कसले कसरी बाँच्न भन्ने कुरा नै महत्वपूर्ण हुँदोरहेछ । यो स्थूल शरीरको अन्त्यपछि पनि आत्मिकपथमा न्याय अन्यायको कुनै चरण होला । कुनै न कुनै चरणमा दुष्टहरूलाई सजाय हुनेछ । कार्यक्रम प्रस्तोता सम्पदा बहिनी र स्रष्टा चर्चित गायिका तथा अभिनेत्री प्राज्ञ कविता आलेज्यूलाई मर्मस्पर्शी संवाद सुन्ने अवसर दिनुभएकोमा हार्दिक आभार प्रकट गर्दछु । @सुरेन्द्र लिम्बू परदेशी
दृष्टिकोणको आयामिक कोण परिवर्तन गरेर हेर्ने हो भने तिनै दुष्टहरूको आक्रमणले गर्दा नै कविता आले दिदीज्यूलाई जीवनसँग खेल्ने कला बढेको छ । एकप्रकारले बलियो हुनु भएको छ । उनीहरूले लडाएका हुनाले नै उठेर हिँड्न जान्ने हुनु भएको छ । सङ्घर्ष गरेर अगाडि बढ्न सिक्नु भएको छ । जेहोस् कुराकानी महत्वपूर्ण छ । यहाँहरू दुवैलाई हार्दिक बधाई छ 👏👏👏👏
धेरै राम्रो कुरा गर्नु भो अजै भुमे पुजा र पर्कितिक धर्म र हामि मगर हरु यो देस्को भुमि पुत्र मुल्बासि हो हामि जनजाति होइन भनेर अलि धेरै बताइदियको भय धेरै राम्रो हुने थियो
kranti garau aba hami nepal ma Hatiyar kasari leune kahabata leune vanne bare anusandhan garau ra graind design banayera nepal kabja garnu parxa ra china sanga kutnitik sanbandha aghi badaunu parxa
पृथ्वीनारायण शाहको दुस्मन को रहेछ । दिदी वल्लो किरात,पल्लो किरात,माझ किरात संग त हो । कुनै विदेशी चाहिना इंडिया संग होइन। कस्तो भाषा बोल्नु भएको हो । तपाईं लिम्वुवान भूमिमा जन्मेको मेरो गाउँले दिदी हो।
Khasma pahile rai limbu, tamang, magar, serpa, gurung Sabai jana kirat thiye Tara prithibi narayan shah bhanda pahile ko kura Ho, Tara kaasi bat aaryan jaatko athaba bhanau bahun jaat bhanera bhanine le sojo magarlai fakayera tero daju bhai haru lai katera maaride ta deshko raaja bhanxas bhanera sabailai maarnu lagayo arthat rai limbu gurung tamang haru ko raaja, jo chahi daju vae thiye ani lastma magarle sabailai mare paxi, magarlai pani raja maare tes paxi aarya haru le daju bhai judhayera desh haatma liyo ani Tei prithibi narayan namak jantu le hamro itihas sakkaideko ho
yadi dayahang rai le film chhetra ma na aayeko bhaye Jaari, Mansara, ghar jwai jasto film yati xito na banne thiyo sayad Dayahang Rai chahi Kabita didi chhora jastai lagxa
कबिता दिदिलाइ एक कलाकार भनेर चिनेको थे अहिले कान्ति आलेको आमा र एकदम चलेको त्यो बेला हिकोला कलर फोटो स्टुडियो को मालिक। एकदम मार्मिक घटना , त्यो एउटा हत्या थियो जस्तो लाग्छ , किन कि त्यो बेला हिकोला ले एक छत्र राज गरेको थियो। आफनै सहपाठी हरुको जाल हुन सक्छ।। खोजि गरदै गर्नु पत्ता लाग्छ।
मगर सन्ग सन्गै अरु समुदाएले पनि सपोर्ट गर्नु पर्छ यो फिल्मलाई🌸❤️
Aama ko kala malai darai nai utkirstha lagxa ❤❤❤❤❤bt hjr ko kahalilagdo ghatana sunera sarai man dukhyo🥲🥲
कबिता दिदि हजुरको कालिलाग्दो काहानी सुने धेरै दु:ख लाग्यो । हजुरलाइ भेट्न् मन छ।
सारै दुखद, पापिहरु ले कहिल्यै सुखले सास फेर्न नपरोस्। चयनको निद नपरोस्। क्रान्ति जस्तो कलाकारको भबिस्य बर्बाद पर्योउ। जसरि यो परिवार लाइ जालझेलमा पार्येउ तेसरिनै तिमिहरुको जिन्दगि पनि जालझेलको परिबन्ध मा पर्नेछ र परिनै रहेको हुनपर्छ्।भगवान सत्य हुनुहुन्छ्। कबिता दिदि सहासि नारि हुनुहुन्छ भगवानले सधै शक्ति दिउन्। क्रान्ति दाइको फेरि गितहरु सुन्न पाइयोस्। यो परिवार ले न्याय पाओस्।🙏 ठुलठुला मिडिया समक्ष पुगोस यो कुरा
धेरै बर्ष पछि ठहरेको नदीमा ढुङ्गा हाने झैं भयो । मा मात्र होइन उहाँसँग जोडिएका हामी सन्ततिलाई पनि बाबाको सम्झनाले धुर्धुरी रुवाउँछ। 😢😢😢
आमाको कलाकारिता एक्दमै अब्बल छ सधै हजुरलाइ खुशी मिलिरहोस्🎀👏
दिदि हजुर कति महान हुनुहुन्छ , हजुरको सोच, हजुरको बिचार कति सकारात्मक छ❤
श्रद्धासुमन !!
बसि खर काटौ उठी खर काटौ गीत साह्रै राम्रो लाग्थ्यो दिदीको
कबिता दिज्युलांई नमन।
कबिता जी को बिचार एकदम सही छ यस्तो राम्रो बिचार प्रस्तुत गर्नु भएको बधाई छ अनि सम्पदा नानीको यो च्यानल मन पर्छ ❤❤
कविता दिदीको भाषा सुन्दा वहाँ ज्यादै intellectual लाग्यो।घरज्वाई पक्कै हेर्नुपर्छ।
😩😩😭😭कति आसु आयो त्यो पापी हरुले चाडै सजाय पाउन येति दुख भोग्नु भाको रैछ बुदेशकालमा छोरा बुहारी नाति नातिना साथ बस्नु भाको भए राम्रो हुन्त्यो
हजुरलाई रुवाउने ति पापीहरुको अवस्था जान्न पाए कति मन खुश हुने थियो हामी सबैको !
Yo kura satya ho Nepal bachaune magarharu nai ho jasle jesukai khokos.... Ma rai ho tar satya accept garnu parx....
मगरले मात्रै हाेइन नेपालका मुलबासिहरुले नै नेपाल बचाएका हुन्।
@@tbthapamagar5112 bises chahi....
Napis jathaa..😡😡
❤❤Wow so really good thinking mam jhorle la❤❤.
गित संगीत क्षेत्रमा कान्ति आले आउनुभएको हेर्न मन छ❤🎉
एक दम मन पर्यो कबिता आमाको कुरा हरुले कतै हासो कतै रोदन अनि पाठ सिकायो सबै एक साथ चलिरहन्छ आमा❤❤
खै त हौ कुनै पनि फिल्म हरु आउँदैन दयाहाङ्ग राई को जारी र यो घरज्वाँइ युट्युबमा आए त हेर्ने मन धेरै छ
कबिता जी को मार्मिक कुराले आखा रसायो😭😭
घर जुवाईत हामी राई लिम्बु क्षेत्रि बाहुन सबै जातमा हुन्छ तर धेरै भन्दा धेरै कम प्रतिसत यो प्रथा हुन्छ र छ ।
आमालाई हृदयदेखि नै सम्मान अनि माया❤❤❤❤❤
❤❤धन्यवाद कार्यक्रम सन्चलिकाज्यु!अनि अग्रज सम्माननिय आदरणीय दिज्यु कबिता आले दिज्युले अत्यन्तै राम्रो स्पस्ट मीठो jiज्ञासालाइ उजागर गनुभयो !यद्यपि पुर्ब पश्चिम देसबिदेस जहाँसुकैको हामी मगरजाति समुदायको कथामा आधारित नेपाली चलचित्र घरज्वाइ को सफलताको सुभ्कामना ❤❤❤
हाम्रो बाजे बजु ले पनि घर जुवाइ राखेको हो,किनकि ,हाम्रो आमा हरु को दाजु भाइ थिएन
अाम्मै क्रान्ति आलेको ममी पो उहा
Barist Dohari gayaka and sampada Limbu both super Dilogas
कति राम्रो सोच बिचार दिदि कबिता आले 👍️💝💝💝💝
उहाँलाई पहिलोपटक चिनेको मगर भाषाको गीतको भिडियोमा हो क्रान्ति आलेको आमा हो भन्ने थाहा थिएन❤❤
कति राम्रो बिचार हजुर♥️🙏 तर कुरा सुन्दा सुन्दै भाबुक भएछु आसु आएको थाहै भएन ❤❤❤❤
नमन !!! हजुरलाई कबिता म्याम!!! हजुर एउटा विशेष कलाकार हुनुहुन्छ।❤
हजुरको बिगतले निकै भाबुक बनायो।
Didi kati ramro bolnu vayeko ekdam man paryo❤❤❤
याे 56 साल कालाे साल रहेछ ठुला साना सबै जाे ससार छाेडेर जानेहरु राम्रा मान्छे हरुनै गय भगवानकाेघर बाच्ने परिबार पटकपटक मारमाहि हनु पर्ने
हाम्रो नी चलन छ ❤❤❤
म्याम तपाईंको धेरै माया लाग्छ र सहनसिल असल ईमानदार हुनुहुन्छ हृदय देखि नै आदरणीय हुनुहुन्छ
Respected Aama
त्यो दुई अक्षर को कबिर गुरुमन्त्र के होला बताइदिनु न कबिता दिदी।🙏🙏❤️
Asaddei gajab lagyo kavita didiko interview tara khadi bhaneko lma radi bhannu parne hoki hunata farak thyauka bhasa pani hunxa
म्याम ज्यु, म हजुरको छोरा राजु आलेसॅग हंगकंगमा संगै काम गरेको नी, अहिले त उहां युके चलान् भैसक्नु भएछ
जेबि आले को मृत्यु एउटा षड्यन्त्रपूर्ण तरिकाले भएको रहेछ बुझियो ।
Hamro gau najik uha lai naman xa hai 🙏🙏
कबिता दिदीको र मेरो माईति घर संगै हो 🙏🙏🙏🙏❤️
परमात्मा कबीर साहेब चारै युगमा प्रकट भएर प्रभु प्यासी आत्माहरुलाई शाश्वत ज्ञान सम्झाई मोक्ष प्रदान गर्नु हुन्छ। आज भन्दा 622 बर्ष अगाडि हिन्दु मुस्लिमको भगवान एकै हुन भन्ने शाश्वत ज्ञान दिनु भएको थियो। जान्नका लागि पढ्नुहोस ज्ञान गंगा।
Hawa
Magar ko udgam thalo maikot bhanne kura dd bata thaha paiyo,jaankaari ko lagi dherai dherai dhanyabad ,taksera ekpatak janai parne thau rahexa,
मान्छेको भाव नजिक पुगेर जीवनका बहुआयामिक पानाहरूलाई पढ्न मिल्नैगरी अझ बढी अनुभूत गर्न मिल्नैगरी खोली दिनु भयो । जन्मपछि मृत्यु जीवनको अकाट्य सत्य हुनाले नै मान्छे आयुको बाटोभन्दा परसम्म बाँच्न सक्दैन । अत: जन्म र मृत्युको अन्तरालमा बाँचिने सिसिफस जीवनलाई कसले कसरी बाँच्न भन्ने कुरा नै महत्वपूर्ण हुँदोरहेछ । यो स्थूल शरीरको अन्त्यपछि पनि आत्मिकपथमा न्याय अन्यायको कुनै चरण होला । कुनै न कुनै चरणमा दुष्टहरूलाई सजाय हुनेछ ।
कार्यक्रम प्रस्तोता सम्पदा बहिनी र स्रष्टा चर्चित गायिका तथा अभिनेत्री प्राज्ञ कविता आलेज्यूलाई मर्मस्पर्शी संवाद सुन्ने अवसर दिनुभएकोमा हार्दिक आभार प्रकट गर्दछु ।
@सुरेन्द्र लिम्बू परदेशी
दृष्टिकोणको आयामिक कोण परिवर्तन गरेर हेर्ने हो भने तिनै दुष्टहरूको आक्रमणले गर्दा नै कविता आले दिदीज्यूलाई जीवनसँग खेल्ने कला बढेको छ । एकप्रकारले बलियो हुनु भएको छ । उनीहरूले लडाएका हुनाले नै उठेर हिँड्न जान्ने हुनु भएको छ । सङ्घर्ष गरेर अगाडि बढ्न सिक्नु भएको छ ।
जेहोस् कुराकानी महत्वपूर्ण छ । यहाँहरू दुवैलाई हार्दिक बधाई छ 👏👏👏👏
हामी राई र लिम्बु ले पनि गर्छुम भुमी पुजाउदौली उबौली
Kati meto bolnu vako hajur ❤❤❤❤
मेरो आमा जस्तै लाग्छ हजुरलाई ।
धेरै राम्रो कुरा गर्नु भो अजै भुमे पुजा र पर्कितिक धर्म र हामि मगर हरु यो देस्को भुमि पुत्र मुल्बासि हो हामि जनजाति होइन भनेर अलि धेरै बताइदियको भय धेरै राम्रो हुने थियो
लड्नु पर्यो दिदि हजुर अपराधी ले ओकलनुपर्छ…कानुन अनुसारको सजाय दिनैपर्छ..
मेराे बाल सखा अर्जुनकाे दिदी हाे।दुर्गा पुरि ,माेरङ हाे माईत। दुर्याेधन काे छाेरि।
कबिता आले दीदी ❤❤🙏🙏
Didi ko khusi khossney lai bhagaman ley 10 juni saman teso paap bharan garna paroos jay bhagaman 🙏🕉️🔱
दिदिको कहानिले मलाइ पनि रुवायो😢
कति सालिन दिज्जु❤❤❤❤🙏🙏🙏🙏
Singdarbar kabja garne ram prasad rai.. Ksto mutu thiyo hola yaso kalpana garaun tyo ni ranakalma....
kranti garau aba hami nepal ma Hatiyar kasari leune kahabata leune vanne bare anusandhan garau ra graind design banayera nepal kabja garnu parxa ra china sanga kutnitik sanbandha aghi badaunu parxa
@@sudeshrai padhaunu paryo xoraxori.........mulbasiharu ek hunu paryo kehi garnu pardain Sab thik hunx tar jhola chahi baje haruko boknu xodnu paryo Sab thik hudai janx...
हाम्रो तामाङ समुदायमा पनि यदी केटी पक्षको एउटै आमाबाबुको दाजुभाइ छैन भने घर ज्वाइँ बस्ने चलन छ तर एकदम कम मात्रैमा छ।
तर तामाङ हरुले फुपुको छोरी बिहे गर्छन
@@BhabinRanaMagar-en2fr K hunxata?
😊😊
Dherai dherai maya pyari aunty lai ❤❤❤❤❤❤ hajur ko katha sunera sarai na ramro lagyo ☹️☹️☹️☹️
Touching my heart ❤️💕😭😭
Hajur didiko kura Kati ramro 🙏❤️
Respect kabita Ale mam katiramro boli❤
छ अझै पनि हाम्रो मा मामा छोरी बिहे गर्ने चलन रुकुम रोल्पा तिर अनि बिहे गरेपछी माइती घरमा काम गर्ने
diju boli rahanu huncha ma chahi roi rahanchu ❤❤❤
पृथ्वीनारायण शाहको दुस्मन को रहेछ । दिदी वल्लो किरात,पल्लो किरात,माझ किरात संग त हो । कुनै विदेशी चाहिना इंडिया संग होइन। कस्तो भाषा बोल्नु भएको हो । तपाईं लिम्वुवान भूमिमा जन्मेको मेरो गाउँले दिदी हो।
जगमान गुरुङ
पुर्बी नेपालमा पनि कहिकतै घरज्वाइ बस्ने चलन छ ।❤
म पनि घरज्वाई हो😅😂
बैसमा मिरुना भन्दा पनि राम्री हुनुहुदोरहेछ
हरे कृष्ण हरे राम🌷🕉️🕉️🕉️🌷🙏🙏🙏🙏
Beautiful vedeo diju❤❤❤🙏🙏🙏
Love u Kabita mam❤❤
Legent actors kabita ale❤
❤❤ kabita madam hajurko flime here ramro laagyo ❤❤
Sewa🙏🙏🙏🙏🙏🥰🥰
TikTok maa Roko dekhera aaye you’re a legend mam ❤
Hearth touching
heart tuching❤❤❤❤😢😢😢😢
Ramro lago dd
Hamro rukum ramro rukum😊❤
Magar best ghar joi movie telar ❤❤❤❤
Good thinking kabita dd
Khasma pahile rai limbu, tamang, magar, serpa, gurung Sabai jana kirat thiye Tara prithibi narayan shah bhanda pahile ko kura Ho, Tara kaasi bat aaryan jaatko athaba bhanau bahun jaat bhanera bhanine le sojo magarlai fakayera tero daju bhai haru lai katera maaride ta deshko raaja bhanxas bhanera sabailai maarnu lagayo arthat rai limbu gurung tamang haru ko raaja, jo chahi daju vae thiye ani lastma magarle sabailai mare paxi, magarlai pani raja maare tes paxi aarya haru le daju bhai judhayera desh haatma liyo ani Tei prithibi narayan namak jantu le hamro itihas sakkaideko ho
Heart touching ❤❤❤
Kabita didi ko kura sunera emotional banayo
sabaii kura ma chineko krantiko aama aani abbal kalakarrr JB sir laii uhakai partner le mareko hunu parxa😢😢😢
❣️❣️🙏🙏
🙏🙏🙏
Natural actor nepalko aama
Dherai Ramro yasari nai marginalizes community ko aawaz haru lai launu parcha
Suva 💐💐💐💐🥰🥰🥰🥰🥰👍👍👍👍👍
उहाँको श्रीमानको हत्यारा छ कि छैन होला? यदि छ भने छानबीन गरेर कानुन अनुसार को हुनुपर्यो ।
कविता दिदी Om Shanti
yadi dayahang rai le film chhetra ma na aayeko bhaye
Jaari, Mansara, ghar jwai jasto film yati xito na banne thiyo sayad
Dayahang Rai chahi Kabita didi chhora jastai lagxa
🙏
Woha ko jiwan bhogai sunera aasu jhareko thahai bhayena😭😭😭
🥰🥰👍👍
❤❤❤❤beautiful magar saskar
❤😂
घर जुवाई हेरी मगर जातिको संस्कार बिषयमा धेरै जान्न बुझ्न पाइयो।
👍👍❤❤