प्रिय मान्छे यो जुनी त यस्तै भयो ।यो जुनी मा तिमी ले अथा माया दियौं तर तिमी लाई आफ्नो हो भनेर त्यो समाज लाई देखाउन सकेन। अर्को जुनी तिमी मेरै हुनु है प्रिय मान्छे।Dec 30❤
Khai k vaggelai dos Dinu,malai at manxe nai dosi lagxa,vagge afule banaune ho ,papiharu lov garne bela hunenahune jhuto mayajal bunera manma basauxa arko payesi nanathari kura nikalera vaggelai dos lauxa
मैं भारत से रमेश प्रजापत यह सॉन्ग सुन रहा हूं मुझे नेपाली तो नहीं आती है पर यह जैसी मतलब आवाज आती है ना यह बहुत मीठी है मुझे यह सॉन्ग तो समझ में नहीं आ रहा है पर यह जैसे से बज रहा है यह बहुत अच्छा🎉🎉🎉❤❤ इस गाने का मतलब क्या है मुझे जवाब दें यह क्या कहना चाहता है मैं तो भारतीय से हूं मुझे नेपाली भाषा आती नहीं
यो गीत बाल पन्मा घाँस दाउरा काट्न जाँदा सुन्ने गर्थे र कुनै दिन अग्लो डाँडा मा बसेर सुने जता हेर्यो डादै डाँडा र हिमाल पनि देखें त्यस पछि मेरो आँखा बाट आँसु झरेको थियो😢😢😢
अनि भन्नू साथी हरु यो गित हेरेर क कस्लाइ याद आयो सनोमा भाडा कुटि खेलेर माया गरेको अनि नक्क्ली दुल्ला दुलही बनेको । कमेन्ट पढेर लाइक गर्दिनु होला । मन परे के कस्तो लाग्यो रिप्लाइ गर्दिनु
I am from ethiopia I love this music but I don't know what they saying just understand from there acting.....love is powerful thing in the world u can't hide it
How did you find out very intresting . Really miss you from Nepal . This song is about sorrow . love . affair . And they're convincing each other and saying don't weep sorrow and pain is everywhere
मेरो मन मा हमेशा राज गर्ने उनिलाइ मेरो भौतिक शरीर रहेसम्म सदैभ मायाँ र याद गरिराख्ने छु मिलन हुदैन असम्भब छ थाहा छ तर पनि मायाँ अनि सम्मान अनि पुनर मिलन को आश मा मेरो यादहरु काटिरहेको छु छुने ❤❤❤
जति पुरानै भय पनि कुनै कुनै शब्दले गर्दा आजभन्दा 10/12 बर्ष पुरानो भय नि दिनमा यक पटक सन्ने गर्छु किन कि यो गित सन्दै आफ्नो पुरानो दिन बितनउने गर्छु अहिले पनि
आज 1/1/ 2081सम्म पनि यो गीत शुनिरहने हरु यता आउनु हैं 😊❤
❤
Yes bro उमेरले 23 भयपनि खुबै मन पर्छ अहिले गितहरु भन्दा बालापनका याद मेटाउने गर्छु यी गित हरु बाट
2081/3/1 Ma sundai xu
😢😢
यो जुनिमा हामी एक हुन सकिनम अर्को जुनिमा बिहे गरुम्ला भनेर गइन उनी !!! यो गित सुन्दा त मेरै लागि बनाइदिएजस्तो लाग्छ ❣️
Yo huni ma huna na sakeko arko junima Pani k var vo r hjr 😢🙏🏾
😊❤😮l😂😮😊😂😮😂❤😂❤😊😮❤❤😮😂😂😊😊😢😮❤😊😂😢😊😂😢😢t? 😢😅😊❤❤😊😮😢😮😢😊😂
😢😢
२०८१साल मा सुन्ने कोको हुनु हुन्छ
I
प्रिय मान्छे यो जुनी त यस्तै भयो ।यो जुनी मा तिमी ले अथा माया दियौं तर
तिमी लाई आफ्नो हो भनेर त्यो समाज लाई देखाउन सकेन। अर्को जुनी तिमी मेरै हुनु है प्रिय मान्छे।Dec 30❤
यो गीत सुनेर अनि भिडियो हेरेर कहिलै नपुगने जति हेरेनी हेरिरम लग्ने मलाइ मात्रा होला सायद 💝😥😥
२०८१ मा म छु है।
2070 सालमा यसरि नै छोडेर गयो 2080साल सम्मा पनि यो गित सुनेर बसिराको छु😭😭😭😭😭😭
jodeko xinaa ho hajur ma etai xu
😢😢😢
Afulai ruwaywra Jane Papi Lai atiko Basra kina samjera afno samaye Barbad parnu?😢
Ma xu ni
Same Mero Pani
में इस गीत को 2012 से सुनते आ रहा हु, जब भी सोना रहता है ,सुनते सुनते नींद जल्दी आ जाती... I'm from madhya Pradesh Tribal boy❤❤❤ love this song ❤
Very sad and breakup song ,Nepali folk song
wow kya bat h nice Love
जमाना जहा पुगेनि यो मन चाहि तेहि पुरानो हो
आज 2080 मा सर्च गरि हेरियो खुशी लाग्यो
Ummm daju 😢
यो गितले धेरै को जीवन मा मेल खान्छ
बेला बेला सुन्छु पिडाले भरियको मन हलुङो हुन्छ .....❤
I love song❤🎉
शुरु शुरु मा यो गित आउँदा म १३ १४ बर्ष को थिए होला.......तर पनि किन किन यो गित खुब सुनियो ❤ औधी मन पर्ने गित ❤❤
सायद गाउमा जन्मेको भएर हो कि के हो लोक गित भनेसी छुट्टै मज्जा आउछ्❤️२०७८
Meeee
गित जति पुरानो भएनि मन पर्नि अनि सुनिरहनि जति यता हाजिर हौ😍😍
Say ho sammm
❤❤
बिल्कुल बिल्कुल
बच्चा बेला को छुट्टै याद हरु आउँछ 😍😋😁
ded
भेट हुदा बोल्दैनी निष्ठुरी त।आहा कति मिठो गित❤
दाइको इज्जत बाबाको बोली मानैपर्ने नबोली नबोली त्यस्तै त्यस्तै छ नरौउ निर्माया ससार यस्तै छ tiktok ma देखेको साहै राम्रो गित old is gold.
yes
❤️
Ttryyy
राम्राे लागेर मैलेनि २०८१ सालमा पनि हेर्दै छु🙏
आज धेरै बर्ष पछि सुनेको यो हो ति पुरानो दिनको झझल्को आयो अत्यन्त मार्मिक सगित
Ddddrrdrfttf❤!😢😢yytrr 19:19 19:19 😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮z😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😅😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😊😅😊😊😊😊😊😊😅😅😅😅😅😅😊😅😅😅😅😅😅😅😅😊😊😊😊😊😅😅😅😅😅😅😅😅😅😅😅😊😅😅😅😮😅😅😅😅😅😅😅😅😅😮😮😮😮😮😅😮😮😮😮😮😮😮😮😮😅😮😮😮waa
2020 मा हेर्ने कोको हुनुहुन्छ यता हाजिर गरुम त साथी।💕
😢😢😢😢 साच्चिकै राेईन्थयाे याे गित सुनेर काठमाडौं मा बस्दा 😢
यो गित सुन्ने र बालापनको याद आयो
धेरै समय पछि यस्तो राम्रो गित सुन्नु पायो खुशी लाग्यो दामी छ
2021 मा आएर सुन्दा पनि उत्तिकै मजा आउँछ 😍😍 सदाबार गित..
ओए अनि 2080 मा आएर यो गीत सुन्ने चाई को को हो ?
❤❤😢😢
mata 2081 salma pani yo git sundaixu hau😂😂
Ma ho kina
बिनाेद श्रेस्टत अहिले र पहिलेकाे अाकास पातालकाे फरक 😢😢😢
पुराना लोक गीत सुन्दा छुट्टै आनन्द आउँछ ❤️
Um yar hai
Bcj❤❤❤❤
धेरै समय पछि उस्तो रार्मो गीत सून्नू पयो खुशी लग्यो छ साल क
पुरानो गीत हरु ले मन मित्र गहिरो चोट पारछ ।पुरानो गीत मा नेपाली पन झलकेको पाईनछ।
मेरो जिन्दगीमा मेल खाने गित हो उस्को याद आउदा यो गित अझै सुन्ने गर्छु
बिस्नु माझी दिदी को स्वर मा नै जादु छ ।
I am from India राजस्थान....but i like this song❤️❤️❤️❤️❤️❤️
Tqq humre nepali song ko pyar dene ke liyr
धेरै राम्रो गीत सबै टिम लाई हार्दिक धन्यवाद 🙏🙏🙏
Very nice wow💐💐💐💐💐💐👌👌😢😢
💐💐👌👌
यो गित सुनेर रुने जति यता हाजिर हुम 😭😭😭😩😩😩💘💘❤️❤️☝️☝️
Me
आहा कति मिठो हो गित 🙏सम्पूर्ण टिमहरुलाई हार्दिक धन्यवाद 🙏
😅😊😊😊 cm. No o no need m book😮😮😮 6:15 😅 6 . Mm l me
Man,
Oh oh. 7:04 😮😅😊😊
आहा मिठाे भाका 👌👌👌❤️❤️❤️
रोजाइ र भाग्यको खेलमा भाग्यले जितदो रहेछ।😳😓
Khai k vaggelai dos Dinu,malai at manxe nai dosi lagxa,vagge afule banaune ho ,papiharu lov garne bela hunenahune jhuto mayajal bunera manma basauxa arko payesi nanathari kura nikalera vaggelai dos lauxa
धेरै पछि यो गीत सुन्न पाइयो ❤❤❤
सानो छ दा यो भिडियो मात्र हेर्थे 😭❤️🦋
मैं भारत से रमेश प्रजापत यह सॉन्ग सुन रहा हूं मुझे नेपाली तो नहीं आती है पर यह जैसी मतलब आवाज आती है ना यह बहुत मीठी है मुझे यह सॉन्ग तो समझ में नहीं आ रहा है पर यह जैसे से बज रहा है यह बहुत अच्छा🎉🎉🎉❤❤ इस गाने का मतलब क्या है मुझे जवाब दें यह क्या कहना चाहता है मैं तो भारतीय से हूं मुझे नेपाली भाषा आती नहीं
जति सुनेपनी थकित भएन यो गीत सुनेर गायक गायिका प्रति हार्दिक नमन सहित अझै उन्नति प्रगति गर्दै जानहोस् सफलताले शिखर चुमोस ❤❤🙏🙏❤❤
2077/1/2 गत्ते हेर्ने यता हाजिर हुम्🇳🇵🇳🇵🇳🇵
अति मार्मिक शब्द संगीत ❤️❤️💓💓💓💓❤️❤️
पुरानो गित सुन्दा यति आनन्द आउँछ कि सुनिरहु जस्तो लाग्छ ा old is gold
2081 anyone 😢
सुरुवातको प्रेम मा धोका पाए पछी यो गित ले निकै भावुक बनाएको थियो मलाई आज पनि निकै याद आउँछ ..!! तेस्तै तेस्तै छ
मान्छे जति बढाे भयपनि मन भने पहिलेकाे जस्ताे हुदाे रहेछ याे गित २० बर्ष अगाडि सुन्दा अहिले सुन्दा यउटै लाग्दछ।
2081maa aayar mahile sunnu parne bhayo🎉🎉🎉
yo geet kasaile sundai hunuhunc bhane .....yata hajir hom hoi🎉😂❤
La hai la
जति पुरानो भय पनि उतिकै मार्मिक र सुमधुर लाग्ने So nice❤😢
2023 मा नि म जस्तै कतिले हेर्नु भो यो गित ❤❤
Forever nai hola praye mepali ko lagi yo geet
कसम म यो भिडियो को अभिनय हेर्दा कति रोय 😢😢😢😢😢😢😢😢😢😢❤❤❤❤
गित ले पुराना बालापन सम्जाउछ मलाइ। गाउ अनिपरिबेस।।।।।
धेरैको जीवन सँग मेल खाने song अनि लय शब्द कति मिलेको छ है ❤❤❤❤
आहा ! कत्ति त राम्रो हो गीत नी ।❤
वास्तविक मार्मिक गित भनेका पुराना मात्र हुन्
❤️❤️🙏
यो गीत बाल पन्मा घाँस दाउरा काट्न जाँदा सुन्ने गर्थे र कुनै दिन अग्लो डाँडा मा बसेर सुने जता हेर्यो डादै डाँडा र हिमाल पनि देखें त्यस पछि मेरो आँखा बाट आँसु झरेको थियो😢😢😢
Darchula देखि को को सुन्दै हुनु हुन्छ।।❣️😥
आहा कति राम्रो गीत हो ❣️♥️🥀❣️🇳🇵🇳🇵🇳🇵
मलाईत पुरानो याद आयो❤❤❤❤
आह आज धेरै पछि फेरि सुने यो गित
अहिलेका भन्दा पहिकेका गित नै मन छुन्छ ❤❤
मेरो बास्तबिक जिबन संग मेल खान गएको गित पुरानो छाेडिजाने निस्ठुरि काे याद दिलायाे
Hcjchkxhcjchnchmx oh xhfufhgjdgxjxyjdlfufjl Love 💕🤣👍😘💯🦹👍💚👏👎😊👍🤣😄😊🥱😑😐😏✨💯🌟☠️☠️🌤️🪵🌋🏖️
बिनाेद सरकाे भखर जुगाकाे रेखि बस्दैगरेका बेलाकाे भिडियाे रहेछ बिचराकाे बालख उमेर👍️👍️
निकै मार्मिक शब्द जिबन्त छ्न यो गित का र गायक गायिका मोडेल खास गरि सर्जकलाई उच्च सम्मान छ
याे गित पहिला धेरै सुनेर अाफै रुनथे मेरो जिन्दगीमा मेल खायकाे ले हाेला अहिले पनि खाेजेर भयपनि सुनिरहन मन लागछ
पुराना भाका सुन्न मन लागेर आउदै गर्दा यो सङ्गीत सुन्दै र हेर्दै हुनु हुने हरुले लाई नमन गरे🎉🎉🎉🎉❤
2020 maa herni ko Ko hununxa hajir garam tah✋😍
दामि छ
यो गित यति राम्रो लाग्छ कि खै सिमा नै छैन 🤔🥰
मेरो दाजु रमेश दाईको मोबाईल नोकियामा यो गित थियो मस जहिले पनि सगै सु्त्न जान्थे अनि यहै गित हेर्दै सु्त्थे 😢 जमना एकै नासको हुदेैन रहेछ बाबै
2069 साल मा यसरी नै छोडेर जन्नु भो अहिले 2081 मा नि यो गित हेर्दै छु😊
जब यो गित सुन्ने गर्छु तब त्यहि दिनको याद आउछ जुनदिन उनि र म अन्तिम दिन भेटेर छुटिएका थियौ आज पनि सम्झिए 😢😢
Kanxima kheleka Shyam dailai dhekhera geet herna man lageyo
अनि भन्नू साथी हरु यो गित हेरेर क कस्लाइ याद आयो सनोमा भाडा कुटि खेलेर माया गरेको अनि नक्क्ली दुल्ला दुलही बनेको । कमेन्ट पढेर लाइक गर्दिनु होला । मन परे के कस्तो लाग्यो रिप्लाइ गर्दिनु
निकै मन छुने गीत के गर्नु हामी छोरी काे कर्म i love Song ❤❤❤
आहा मार्मिक गित मन छोयो। ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अति नै मार्मिक गित सुनिरहु जस्तो❤❤❤
2020 लक डाउनको अवसरमा हेर्नेहरू को को छौ???
Biteka dinko dherai yad aaux yo git sunda😢😢😢😢
2021 हेर्ने कोको छम यहाँ like गर्नु
नया गित भन्दा त पुरानै गित मन पर्छ।जति सुनेपनि सुनी रहन मन लाक्छ।
I am from ethiopia I love this music but I don't know what they saying just understand from there acting.....love is powerful thing in the world u can't hide it
How did you find out very intresting . Really miss you from Nepal . This song is about sorrow . love . affair . And they're convincing each other and saying don't weep sorrow and pain is everywhere
I love you song malai dharai man parxa yo geet
Thank you so much loving our nepali song 🎵.
Daridi git x 🙏🙏🙏🙏🙏🌹🌹🌹💕💕🎉🎉❤️❤️👍👍 !!
@@Apshanagiri525 quick
सारै मन छोयो यो गित ले धेरै राम्रो गित जय जित जय संगीत 💗💕❣️
आज मलाइ बालापनको धेरै याद आयो❤❤
२०७० सालमा एसरि नै छाेडेर गई २०८१ साल सम्म मा पनि याे गित सुनेर बसिराकाे छु🤔🤔
धेरै धेरै राम्रो ❤❤❤❤
Nikai marmik song 🙏
मेरो मन मा हमेशा राज गर्ने उनिलाइ मेरो भौतिक शरीर रहेसम्म सदैभ मायाँ र याद गरिराख्ने छु मिलन हुदैन असम्भब छ थाहा छ तर पनि मायाँ अनि सम्मान अनि पुनर मिलन को आश मा मेरो यादहरु काटिरहेको छु छुने ❤❤❤
😢 Sabaiko kathabetha ustai xa
मेरो दाइ को याद आउछ मलाई यो गित सुन्दा 😢😢😢
अहिले जेनेसर लाई सूवादो छ धेरै धेरै शुभकामना चित्त बुझ्दो
दामिछ 🌸💐🌺🌲🌷🍀🌹🌻❤💚💜💙💛💗💖
गित सारै राम्रो छ ।मेराे बैसमा धेरै सुनियाे ।
उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद ❤
2021 maa sunne ko ko hunu hunxa relly touching listening from poland
🙋♀️
🖐️🖐️I love this song
Super hit song khuman adhikari dada 😍 😎😍 😍😍😘🙏 🙏
जति सुने नि मन पर्ने गित ❤️🙏
मेरो खुशी र मेरो यथार्थ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 जय कर्णकेदार 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Mani xu hai my bikash lok git mata 2065 bata git sundai aayi rako xu
जति पुरानै भय पनि कुनै कुनै शब्दले गर्दा आजभन्दा 10/12 बर्ष पुरानो भय नि दिनमा यक पटक सन्ने गर्छु किन कि यो गित सन्दै आफ्नो पुरानो दिन बितनउने गर्छु अहिले पनि
2081/3/28गते हेर्दा हेर्दै छु😢😢😢😢😢
सारै मन छुने गीत पुराना लोक गीत सुनु को मजा अर्कै आउँछ🙏🙏🙏
बच्चा बेला सुनेको गित सम्झिदै हेर्दै 2081 तिर पनि सुनिदै छ
2020 Ma पनि म सुन्दै छु