रोल्पाली सालीहरु राजु भेनाको लागि जिम्मलको छोरी कोशेली | Raju Pariyar vs Rolpali Team
ฝัง
- เผยแพร่เมื่อ 7 ก.พ. 2025
- =======================================
🎼 Original Song:
__________________________________________________________________
#Nitapun
#ruchaghartimagar
#rajupariyar
#Tulashaghartimagar
#Kesharighartimagar
#PhoolmaBhamara
#livedohori
__________________________________________________________________
Live Dohori Lead Singer
★ Raju Pariyar
★ Rucha Magar
★ Tulasha Gharti Magar
★ Hira Khadka
★ Nita Pun Magar
__________________________________________________________________
Musician Team
Yungka Live Dohori Team
__________________________________________________________________
Audio/Video
Yungka Live Studio
Gongabu Chwok , Kathmandu
Contact : 01-5901369/9869024980/9806133271/9741705287
__________________________________________________________________
Thank you all of you!
All rights of this video is with Nita Pun Magar
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
भिडियो पुरा हेरीयो । निकै रोचक लाग्यो, अनि रमाइलो पनि । सालीहरुको सबैको शब्द निकै ओजिलो लाग्यो । बधाइ छ सबै टिमलाई । थप प्रगतिको कामना ।
रोल्पा र रोल्पालिको प्रतिनिधित्व गरेर हाम्रो गौरव अनि सान लाई अझ उचाइमा पुर्याउनु हुने सम्पुर्ण रोल्पाली कलाकारहरुलाई धेरै धेरै बधाइ छ। आगामि दिनहरुमा पनि यस्तै साँगितिक कोसेली हरु लियर आउनु होला।
दोस्रो प्रस्तुती झन कडा लाग्यो है बधाइ छ ।
लोक स्वर सम्म्राट राजु सर सँग मीठो गाउनुभयो रोल्पालि सोल्टीनि हरूले / सम्पुर्ण कलाकार टिमलाई कला यात्रामा अझै सफल हुदै जाओस् शुभकामना छ /
स्वर सम्राट राजु परिवार सर र रोल्पाली नानोहरूको अत्यन्त राम्रो लोक संस्कृतिको संस्कार झल्काउने दोहोरी लोकगीत कार्यक्रममा वास्तविक लोक गीतमा हुने मर्म देखियो सम्पूर्ण टिमलाई बधाई छ रोल्पाली नानूहरूलाई र राजु सरलाई आगामी दिनको प्रगतिको हार्दिक शुभकामना छ।
आम्मै कति मिठो स्वर शब्द यस्तो पो दोहोरी गीत सारै राम्रो लाग्यो राजु परियार सरको र गायिका गायक सम्पुर्ण कलाकार हरुको उज्यालो भविष्यको कामना
रोल्पाली चेलिहरु सँग वरिष्ठ लोक स्वर सम्राट लोक क्षेत्रका एक बलियो खम्बा राजु दाइ को प्रस्तुति असाध्यै रमाइलो लाग्यो
आहा सारै राम्रो गित जति सुनेनी धित नमर्नी बधाई अनि सफलताको सुभकामना छ अल टिम लाई
निता रोधी घरमा प्रत्येक्ष तपाई हरु को गित जजिक बाट सुन्ने रहर लाग्यो बधाई छ सबै टिम लाई मिठो गित सुनाउनु भएको मा
आह कति रमाइलो दोहोरी अझ्न माहिलिको अावाज खुबै मनपर्छ माहिलीसड सालैजो मा दोहोरी गायको धेरै याद आयो
अह बदाई छ रोल्पाली नेपटिहरुको खुलेर गित गाको म❤❤❤❤❤❤❤
राम्रो र सबे खालको छ दोरि हर ठाउमा गाउलेपन लेयको यसरि नै गाउनु होला अरिम सुभकामना सबैजनाइ सबैजना मिलेर गउदा कति रमाइलो लाक्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सर्वप्रथम यो गित र लय सिर्जना का सर्जक गायक लाई हार्दिक नमन र आज लाइभ दोहोरी मा मेरो मन पर्ने भाका कोइली कण्ठ स्वर सम्राट आदरणीय दाजु राजु परियार लगायत सम्पुर्ण गायक गायिका दिदी हरु लाई हार्दिक नमन सम्मान टक्र्याउँदछु
रोल्पाली दिदिबहिनी लगायत सम्पुर्ण तिम लाई हृदय देखि धन्यवाद !हजुर हरुले नेपाली मौलिक कला सस्कृती लाई सधै जोगाईराख्नुस,शुभकामना !!!
यस्तो पो दोहोरी होर सबै टिम लाई एक मुस्त नमस्कार 🙏🙏🙏🙏🙏 ❤❤❤❤❤❤❤❤
रोल्पालि। दिदिको लगायत सम्पूर्ण टिमलाई।हृदय।देखि। धन्यवाद हजुरको नेपाली मौलिक कला। सस्कृति लाईसधै। जोगाई राख्नुपर्दछ शुभकामना।छ।मपनि। रोल्पालिहो
राजु परियार जस्तो गायक जन्मनु गाह्रो छ नेपालमा
बबाल रमाईलो प्रस्तुती, अबको दोहोरी मिलन लामा संग दोस्रो प्रस्तुति "लालु पाते फुल हैन रुख मात्र" बोलमा सबै रोल्पाली चेली हरु मिलेर पेल्नु पर्छ है, अनि डेन्जर हुन्छ ❤❤❤🙏🙏
लाईफ दोहोरी भनेको यस्तो पो हो त रोल्पाली सोल्टीनि हरु लाई धेरै धेरै धन्नेबाद लोक दोहोरी सम्राट राजु परियार जि सग यति राम्रो तुक्का गाउदा
आहा जति हेरेपनी धित नमोरने गित स्वर सम्राठ दोहो रिका राजा राजु भाइ अनि स्वरकी धनी नामत खुलाउनु नि रोलपालि माइलि साइली रोल पालि बैहिनी होल सबै अनि निता पुन बैहिनी गित भनेको यो हिनि सन्मानछ🌺❤️🇳🇵🇳🇵🇳🇵
सारै रमाइलो दाेहाेरि धेरै धेरै शुभकामना राजु दाइ अनि सम्पुर्ण टिम लाई
प्रस्तुति अत्यन्तै उत्कृष्ट छ । बधाई तथा शुभकामना कलाकार साथीहरूलाई ।
हाम्रो रोल्पाली दिदिहरु मिठो कलाहरु सबैलाई सुनाउनु भयो मैइले नि हेरि राखछु
Ak dam mast dohori Geet good team lai badhi chha very nice song super Raju ji nita pun Magar 🎉⭐ congratulations
मलाई पनि सारै यी दिदि हरुको बिचमा बसेर यसरी नै हास्दै रमाउदै गीत गाउन मन लाछ कहिले पुरा होला यो।मेरो सपना 😥😴😴😴
आहै ,😍😍😍हुरररर चैट कति मिठो शब्द अनि स्वर रोल्पाली चेली,,
सारै र।मो रोल्पाली दिदीहरूअनी ह।मो दोहोरीको र।ज। र।जुद।द। सबै सबैलाई मेरो नमस्कार ❤❤❤❤❤सबै टिम हरुल।इ नमन छ❤❤❤❤
धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ
लौ हजुर रोल्पालीलाई सपोर्ट है 😂
नमस्ते नितु दि म लिबाङ देखि म पनि हेर्दैछु है यसैगरी सधैं भरी मुखमा साङगितिक हाँसो रहिरहोस है 🙏🙏🙏❤️
Nice ❤❤❤❤❤dohori, sarai ramailo aahaa ❤❤❤❤❤
हाम्रो गाउँ घर तिर का कलाकार साथी हरु ले गर्नु भको छ पर्गती अतेन्तै गर्भ लागछ रोल्पाली हु भन्न पाउँदा।।हजुर हरुको सांगीतिक क्षेत्रमा अझै सफलता मिलोस् ।। ❤❤
यो भाका त निक्कै राम्रो, मिठो छ तर जुन High Light भन्दा अगाडिको प्रस्तुति चाहिँ राम्रो लाग्यो।म त भन्छु एउटा कार्यक्रम सुन्दर हेर्न लायक बनाउन कार्यक्रम संचालन गर्ने तौर तरिकाले पनि ठूलो योगदान पुर्याएको हुन्छ।यस तर्फ पनि ध्यान पुर्याउनुहोला र सब्सक्राइव , लाईक पनि गरेको छु।
कस्तो आवाज होला राजु भाईको दुई देखि तिन दशक भैसको आवज अझै उस्तै छ
❤❤❤❤❤❤❤❤❤ हाम्रो रोल्पा होलेरी बजार क्षेत्र को कलाकार चेली हीरा खडका बहिनी को स्वर रहेको एक दम राम्रो छ है ❤❤❤❤❤❤
Rolpali sisharulai samman xa lok swor samrat sangako dohori ramro lagyo kam xoder nai sune cheliharuko sabda chayan dherai man paryo hajurharulai samman xa
मलाई रुचा को गौने शैली अनि त्यो हाउ भाउ आहा❤ सो अल राम्रो छ म चही धदिङ बाठ ल❤❤❤❤ अनि सबैलाई सफल्ताको सुभ्कामना❤❤❤
Wow dherai ramro dhohori hamro rolpali li pani kaha kam xanra hoin ❤❤❤❤❤
❤❤❤❤❤ raju dai love you jati hereni khaileni n aghaune raju daju ko lok git haru ❤❤❤❤
Nice video dhai didi good to me thanks good luck with your interview go today and get
सारै मन छुने खालको रैछ कति मिठो शब्द हरुको संगालो !!
रमाइलो भो दोहोरी सुन्दा👌👌💕💕💕
मलाई चाहिँ माइली को आवाज एकदमै मिठो लाग्छ।❤️❤️❤️
लहै रोल्पालिलाई सपोर्ट गर्नुपर्यो हजुर
अति राम्रो राेप्पाली नानीहरूलाई शुभकामना छ
रोल्पाली मङ्गर्नीहरु को गीत राम्रो छ गानी
दामी छ रोल्पाली शुभकामना छ
धेरैई रमाइलो छ निता जि बधाई छ
Namaskar sabai Jana Lai ..derai ramro ❤️ heart touching..
आहा पूरानो भाकामा दोहोरी सारै राम्रो प्रस्तुतिको लागि गायक राजु दाई अनि बैनीलाई हार्दिक नमन साथै सम्पुर्ण होल टिम लाई विशेष धन्यवाद ❤❤🙏🙏
रोल्पालिनानि,र, राजु, भाइकागित सुन्दैबसेकोछु, इनडिया, बाटहेर्दै छुहजुर
आहा फेरि आजा हजुरहरुको प्रस्तुति हेर्न सुन्न पाउदा निकै खुसी लाग्यो कति मिठो भाका कति रमाइलो। यसअघि का नि धेरै राम्रा प्रस्तुती छन हजुरहरु को।कति मिठो भाकाहरु रोजेर गाउनुहून्छ यो होनित राम्रो तरिका। सम्भव भए आगामी भागमा लोक स्वर सम्राट राजु परियार ज्यु लाइ लिएर (फुलको थुंगामा) भाकामा नि प्रस्तुती दिनुहोला भन्न चाहन्छु। उच्च सम्मान छ लोक स्वर सम्राट राजु परियार ज्यु गायिका निता पुन मगर लगायत सम्पूर्ण टिम प्रति 🙏👍👏❤️
राजु सर & सन्चलिका सालि निता पि यम बधाई छ !!! ❤❤❤❤❤👏👏👏🙏🙏🙏
जिम्मालको छोरीलाई साथ दिएपछि झकास भयो
नमस्कार सम्पुर्ण आदरणीय भगवानरुपि दर्शक ,शुभचिन्तक ,साथिभाई ,इस्टमित्रहरुमा म Nita pun magar यसपटक पनि लोकसम्राट राजु परियार दाइसङ्ग हाम्रो नव गायिका रोल्पाली चेली हिरा क्षेत्रीको उदय भैसकेकोछ सबैको मायाको अपेक्षा राखेकिछु है भिडियो हेरिसकेपछी एक like गर्न नभुल्नुहोला अनि मन परेसी सेयर पनि है 😊
मिठो भाकामा निकै उत्कृष्ट प्रस्तुती।निता जि सम्भव भए (फुलको थुंगामा) भाकामा नि प्रस्तुती दिनुहोला लोक स्वर सम्राट राजु परियार ज्यु लाइ लिएर।
ggg gHWgrggg y fg
असाध्यै राम्रो लाग्यो निता बहिनी हजुर लाई सफल्ता को सुभ कामना छ म पनि जम्मु काश्मिर बाट हेर्दै छु
""
L
So great nice for you are all all the best wishes didi
नेपाली लोक दोहोरी का बादशाह लाई आज रोल्पालि मिस्सि हरुले दनक दिइराकोछन
सम्मान छ दोहोरी बादशाह राजु दादा र सपुर्ण टीम लाई ❤❤❤❤❤❤
रोल्पाली टीम जति राम्रो गर्नु भएको छ अझै राम्रो गर्दै जानु कामना🙏
जे होस रोल्पाली चेली हरुको प्रस्तुती रमाइलो लाग्छ खास गरि मौलिक झल्काउछ खुसी लाग्छ अजै उन्नती प्रगती कामाना गर्दछु
बधाइ छ रोल्पाली कलाकार साथमा होलेरी क्षेत्रकी उदयमान कलाकार हिरा खड्का जी लाई
Wow marmik song Samman xa sabai lai
हामी रोल्पाली कम्ती को कहाँ छम र ❤❤भन्ने जति यता हजिर हुम त
Wow love this good performance❤❤❤❤
Dhere ramro xa dohari ❤❤❤❤❤❤❤
आहा असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ल बधाई छ रोल्पाली चेलिहरुलाई
सारै राम्रो रोल्पाली सोल्टीनी हरू❤❤❤❤❤❤❤❤
राजु परियार दाइ समपुण टिमलाई बधाई छ
Manxe ni achakli ramri geet poni asadhai ramro aananda aayo badhai xa
आहा कती रमाईलो दोहोरी मुंबई बाट हेरेकोछु
wow damiiiz raju pariyar king of lok dohori
❤❤❤❤👌👌india.(Rolpali)
Old is gold फेरि तेई बालापन मा सुनेको गीत अनि बालापनको याद आयो।।
Sappy kalkar prti samanxa git taw jati here pani dhit nametini khusi Lagayo❤❤❤❤❤🍁🍁🍁🌳🌺🌺🥀🥀🌷🌷
सारै राम्रो लाग्यो ❤❤❤
आज समय मिल्यो बहिनीहरुको दोहोरी हेर्न ❤❤❤❤
Raju dai huda yo live dohori saree man parxa
Good🎉🎉❤❤❤
सम्पुरन लाेकगितका मुलेस्थान मिठामिठा गितका मुलिस्थान हरू कलकार उजल भिबिसेबनाेस❤❤❤
धेरै धेरै शुभकामना छ ❤️❤️👍🏻
Akdam dami xa badhai
जय रोल्पा
Raju sir king 🙏🙏🙏 dohori ko❤❤
Wooow lovely song ❤❤❤❤
साह्रै रामो छ
आहा सुनिरहने गित सारै मन परो है ❤❤❤
Rolpali All timlai best Lock ghorle lafa ❤❤❤❤❤❤❤
Rolpali haru ko haso Ra ramailo man paryo malai
Wow nita jee dharai ramro
आहा अत्यन्तै मीठो गित।।शुभकामना।।🌹🌹
कति रमाइलो हो 💘💘
आहा अत्यन्तै मार्मिक दोहोरी
अतिनै मीठो दोहोरि
दामि🎉 छ दिदी हरुको❤ गित
अमर साला जि म घर देशमा छु ! ❤❤❤👍️👍️👍️👍️
झन झन हेरि सुनी रहुजस्ताे लाेग गित❤❤
मिठो दोहोरी
यसपाली कोसेली गहुँको खाजा अनि रोटी लिएर जानुपर्ने चेलीहरु
भाग अर्को पनि चाहियो है निता जी