आरजुले धान्ने ओली राज ! भैंसी-चोर-प्रधानमन्त्री । POWER NEWS

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ส.ค. 2024
  • आरजुले धान्ने ओली राज ! भैंसी-चोर-प्रधानमन्त्री । POWER NEWS
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

ความคิดเห็น • 726

  • @mrbk6395
    @mrbk6395 หลายเดือนก่อน +55

    वाउ सुपर डुपर हुने भयो नेपाली राजनिती शर्णाथी कान्डको नाईके नै प्रराष्ट मन्त्रि।

  • @deep.deep143
    @deep.deep143 หลายเดือนก่อน +132

    देउवा पत्नी र धेरै पटक मन्त्री भएका सरद भण्डारी र अरु पनि यस्तै यस्तै मन्त्री हुनु देशको सबैभन्दा ठूलो दुर्भाग्य हो यो जनताको लागि स्वकको घडी हो अब के गर्नु यस्तालाइ जिताएपछी हुने यहि हो खाउ खुदो जनता हो 😏😏

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh หลายเดือนก่อน +64

    किड्नी फाइल र जिब्रो फेल प्रधानमन्त्री के गर्लान जनताको लागि भ्रष्टाचार्य घुसखोरी

    • @ManishKatuwal-vz1zq
      @ManishKatuwal-vz1zq หลายเดือนก่อน +2

      😂😂😂😂😂l0😂😂
      😂😂😂🎉🎉😂🎉l🎉

  • @tsanam
    @tsanam หลายเดือนก่อน +177

    १० हजार करोडको भ्रष्टाचारको नाइके प्रधानमन्त्री? वाह देशले के आशा गर्ने?

    • @Dilkumar93
      @Dilkumar93 หลายเดือนก่อน +11

      Umm bro

    • @NimHamal
      @NimHamal หลายเดือนก่อน +5

      😊😊😊😊😊😊😊😊​@@Dilkumar93

    • @purnarimal5820
      @purnarimal5820 หลายเดือนก่อน +4

      Ho ta ni 😢

    • @navarajthapa3026
      @navarajthapa3026 หลายเดือนก่อน

      Q​@@purnarimal5820
      😅 4:47 4:47 ò😊

    • @nareshmagar5219
      @nareshmagar5219 หลายเดือนก่อน +2

      हिजो सम्म त रवि लाई चोर भन्ने मान्छे हरु आज 4 चोटि मन्त्री हुँदा तो कोई बोल्दैन

  • @KrishiJanakariKendra
    @KrishiJanakariKendra หลายเดือนก่อน +61

    देश र जनताको दुर्भाग्य प्रष्ट देखिने अनुहार यो अनुहारलाई जनताले धिकारेको, थुकेको देख्दा परराष्ट्र मन्त्रालय नै जनताको थुकमा डुबेको होला झै लागेको छ ।।

  • @sternalgamer1461
    @sternalgamer1461 หลายเดือนก่อน +46

    त्रिशुलीमा खसेको बसमा इन्जि सबै एमाले र कांग्रेस हुनुपर्ने थियो सबै मरेर जान्थे। अनि देश पनि थियो।

  • @khatrakhatri1104
    @khatrakhatri1104 หลายเดือนก่อน +21

    अब नेता र पार्टि होइन ,, ८४ को चुनावमा हामि जन्ता तटस्थ बसौ। जनताको मतको कुनै प्रवाह छैन, आफुखुशि आलोपालो सरकार चलाउने भए चुनाव गरेर देशको ढुकुटि किन बर्बाद गर्दैछन।
    तबसम्म भोट नगरौ , जब सम्म प्रत्यक्ष जननिर्वाचित प्र.म. लागु हुदैन तथा प्रदेश अनि प्रतिनिधिसभाको समानुपातिक पद पुर्णरुपमा खारेज हुदैन।
    जय मातृभुमि नेपाल।

  • @nirojrowudy3015
    @nirojrowudy3015 หลายเดือนก่อน +11

    नया सरकार को उपहार स्वरुप गरिब जनता लाई पेट्रोल डिजेल मट्टीतेल भाउ बढाउनु भएछ धन्यवाद 😂अब नेपाली जनता लाई बधाई छ्

  • @shantikokhojima6040
    @shantikokhojima6040 หลายเดือนก่อน +64

    आतंककारी गए, उखाने आए उखानेपछी गुखाने
    #राजा ज्ञानेन्द्र ले राजगद्दी छाडेको १६ वर्ष मा
    देशमा १४ पटक प्रधानमन्त्री फेरिएछ तर देश र...
    जनताको अवस्था झन्झन् नाजुक हुँदै गयो 😢😒

    • @ramkumarshrestha3121
      @ramkumarshrestha3121 หลายเดือนก่อน +2

      Timro maharani soniya rokaya ko chai?😂

    • @user-fi9ij5rs1s
      @user-fi9ij5rs1s หลายเดือนก่อน +2

      तेरा राजाको पालामा अनि १३ बर्ष मा १७ पटक भएको थियो।

    • @user-fr8pq3lx9k
      @user-fr8pq3lx9k หลายเดือนก่อน

      एतिहास नबुझ्ने किन छुचो हुनु

    • @BasantaShahi-e4v
      @BasantaShahi-e4v หลายเดือนก่อน +1

      ‌माचिकनि तिमी लाई लाँडो चुस्नु पर ने

    • @purnarimal5820
      @purnarimal5820 หลายเดือนก่อน

      Timile kasko gu khayaki thiyau yo bhanda agadi

  • @manbahadur5487
    @manbahadur5487 หลายเดือนก่อน +6

    बाख्रा, भुटानी,सुन ह्याटबोडी , गीरी बन्धु र सहकारी के हुन्छ?

  • @user-fp3xb3co6f
    @user-fp3xb3co6f หลายเดือนก่อน +8

    आर्जुलाइ अब मान्छे बेच्न सजिलो भो तेति नै आसा छ।

  • @raisantosh327
    @raisantosh327 หลายเดือนก่อน +52

    जनता भेडा जस्तो अनि
    नेता गेडा जस्तो भको हाम्रो देश😆😆

  • @Tmglok
    @Tmglok หลายเดือนก่อน +39

    कसम खाएर भन्छु।
    शेरे,ओलि र प्रचण्ड सत्तामा रहिन्जेल देश दुर्घटना बन्धक नै बनिरहने छ सत्य यै हाे लेखेर राख्नु हाेला।

  • @user-rg5is3pj5e
    @user-rg5is3pj5e หลายเดือนก่อน +7

    दसहजार करोड को भ्रसचारी को आरोप लागेका मान्छेले प्रधानमत्री को जागिर खायौ के गर्नु

  • @trendinggaming3374
    @trendinggaming3374 หลายเดือนก่อน +14

    यति दनक दिने पत्रकार लाइ मनैदेखि सम्मान छ❤❤

  • @gopal2990
    @gopal2990 หลายเดือนก่อน +5

    १३ हाेईन , पंचायत देखि आज सम्म २० पटक भयाे ।

  • @minbahadurkhatri6092
    @minbahadurkhatri6092 หลายเดือนก่อน +8

    छि छि ।जात को कुरा गरौ, कुजातहरू को कुरा नगरौ । ओली राज मा शेरे कि वुढी , शेरे को राज मा ओली कि वुढी मन्त्री वन्नी होली ।

  • @laxmiprasadadhikari7141
    @laxmiprasadadhikari7141 หลายเดือนก่อน +6

    बेस्यालाइ लाजकोशव्दनै छैन ।उहि वेस्या आइ अव शेवादिन ।

  • @dhirajbasnet8917
    @dhirajbasnet8917 หลายเดือนก่อน +34

    अब त खुसी हुनुभयो होला नि पत्रकार जि काङ्ग्रेसको सरकार बन्यो 😂😂😂। रबि बाहिरिय सरकारबाट news 24 को mission success भो😂😂😂।

    • @devrajrayamajhi8167
      @devrajrayamajhi8167 หลายเดือนก่อน

      हो रबि माथि खनि मिडिया हर अब खुसि भय होला न

    • @devrajrayamajhi8167
      @devrajrayamajhi8167 หลายเดือนก่อน

      हो रबि माथि खनि मिडिया हर अब खुसि भय होला न

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 หลายเดือนก่อน +7

    प्रचण्डजस्तालाई पाखा लाउन सक्ने नेता ओलि देउवा भएसम्म देश छलछाममै मडारिरहने भो।एसियाको पहिलो गरीब नेपाल त भयो अब विश्वकै गरीब देश बनाउने कहिले भनेर प्रतीक्षा गर्न बाहेक नेपाली सङ्ग केहिछैन।

  • @rudrakhanal2276
    @rudrakhanal2276 หลายเดือนก่อน +8

    ठूलो हत्यारा out अनि अर्को हत्यार In .

  • @rameshadhikari7825
    @rameshadhikari7825 หลายเดือนก่อน +7

    गिनिज बुक मा नाम लेखाउने भयो।यो १३बेते मन्त्री शरद सिङ्ग ले।

  • @devtumbapo4989
    @devtumbapo4989 หลายเดือนก่อน +4

    यो देश ओलि , देउवा र प्रचण्डकै बाउको रैछ ! हैन यी तीन पार्टीमा प्रधानमन्त्री बन्न लायक अरु नेताहरु छैनन् ??😢😢😢😢😢

  • @user-vk9xq5ce3o
    @user-vk9xq5ce3o หลายเดือนก่อน +3

    14 पटक प्रधानमन्त्री बन्दै यस्को मतलब नेपाल 14 पटक डुबीसक्यो 😂
    यो पाली पनि डुब्नेनै हो😂

  • @user-su9lm8uz2e
    @user-su9lm8uz2e หลายเดือนก่อน +26

    नेपाल देश का तीन पाटि का तीन बा हरु र तिनका झोले हरुको अन्तेसटि हुदैन तब सम बिकास हुनछ भनेर कुनै पनि जनताले आसा भरोसा नगरे हुनछ

    • @rajankhatiwada1738
      @rajankhatiwada1738 หลายเดือนก่อน

      1000,%

    • @radhakhadka1106
      @radhakhadka1106 หลายเดือนก่อน +1

      ललिता बा र सपेरा बा पनि छन नि।

  • @IshwarShrestha-in5qz
    @IshwarShrestha-in5qz หลายเดือนก่อน +5

    देखी रहेछ कै छन्, सबै नेपाली जनताहरूले। अब नेपाली जनताहरुले आफ्नु देशको नाम लिन पनि लाज लाग्छ किनभने याे देशमा दिन दिन नै मन्त्रीहरु फेरिन्छ।

  • @bikkythapa3839
    @bikkythapa3839 หลายเดือนก่อน +6

    यस्ता देश चलाउने हरुलाई ट्रोम लाई जस्तो गोली किन चल्दैन यो देश मा थुक्क जहिले यस्ता हुटीहरा हरुको मन्त्री भाको देख्नु पर्ने श्री लंकामा जस्तो जनताले दुङ्गा बुँदा गरेर न लखट्दा सम्म यो देश सक्नी भयो

  • @BantawaHariPurbeli
    @BantawaHariPurbeli หลายเดือนก่อน +11

    100% Sahi kura garnu vyo patrakar sir❤❤❤

  • @shreesapkota33
    @shreesapkota33 หลายเดือนก่อน +10

    जबसम्म गाॅडतन्त्रको नामका राष्ट्रघाती अपराधीहरूलाई पूर्णरूपमा निर्मूल पारीदैन तबसम्म नेपाल रजनताको भलो कहिल्यैभलो हुँदैन ।

  • @minkhatri7303
    @minkhatri7303 หลายเดือนก่อน +8

    भ्रष्टाचारीहरूको झुण्डले बनेको सरकारबाट हामी आम जनताले के आशा गर्नु। त्यसमाथि पनि प्रयोग भइसकेका यी नेताबाट देश र जनताले आस गर्नु बेकार छ

  • @necessaryitems2441
    @necessaryitems2441 หลายเดือนก่อน +4

    आरजुको अहंकारले देशको कायापलट होला अब, High Level politician को श्रीमती, वाह ! High Level भ्रष्टाचारी र देश लुटेराको श्रीमती र आफै पनि त्यस्तै भन्दा बढि सान्दर्भिक हुने थियो कि !

  • @user-sw7ol9sc6s
    @user-sw7ol9sc6s หลายเดือนก่อน +5

    तिर्शुलिमा खसेको बसमा नेपाल का पुराना बुडा नेता बगेका भए कति रार्मो हुने थियो नेपालिलाई

  • @gyanrajpurkuti4512
    @gyanrajpurkuti4512 หลายเดือนก่อน +14

    अब सेरेको स्वास्नी ले बादर गोरु बोकाको परिवार निउजन गर्छे

  • @ravimishra817
    @ravimishra817 หลายเดือนก่อน +4

    उनीहरूलाई भोट दिने चोर जनता लाई हार्दिक श्रद्धाञ्जली छ ।

  • @completenepal238
    @completenepal238 หลายเดือนก่อน +5

    कालो काग्रेसको देशब्यापी सहकारी लुटको जालो यस्तो रहेछ त !!
    --------------------
    🙏||ॐ||💐
    सहकारीमा निक्षेप अपचन आज भन्दा ७/८ बर्ष अगाडि सुधिर बस्नेत र ईच्छा राम तामाङको पाला देखि कै हो त्यति बेला यी काग्रेस एमाले र माओबादी ३ टाउकेले आफ्ना मान्छे जोगाएर आर्थिक अप्राधीको सम्रक्षण गरे, आफ्नो पार्टिको मान्छे पर्दा लुकाउदै गए अब अहिले त्यही देखेर यिनिहरुका पार्टिका अरु चन्दा दाता सहकारीका सन्चालकहरु "ए सहकारीको पैसा त जति चलाए पनि छानबिन हुदो रहेनछ क्यारे पार्टिलाई चन्दा दिन सके अर्बौ ठग्ने सुधिर बस्नेत र ईच्छारामलाई झै जोगाउदो रहेछ्न भने सोच पालेर अरु सहकारीका सन्चालकहरु पनि सुरिएर यो अहिलेको जटिल अबस्था आएको हो त्यसैले खासमा सहकारीको असली ठग नै कालो काग्रेस भएको पुष्टि यसरी हुन्छ!
    ---------------
    सहकारी ठग्न कालो काग्रेस र माफिया
    एमाले ले पालेका मफियाको नाली बेली!
    ०१. सुरेन्द्र भन्डारी, लालीगुरास सहकारी सस्थाका सस्थापक, अध्यक्ष
    आबद्द पार्टी: नेपाली काग्रेस
    ठगि/अपचलन रकम: ६ अर्ब रुपैया
    ०२. चन्द्र बहादुर लामा (सिबि लामा) हाल पक्राउ परेको अबस्थामा
    पशुपती सेभिङ्ग एन्ड क्रेडिट र कान्तीपुर सहकारीका सन्चालक तथा सस्थापक आबद्द पार्टि- नेपाली काग्रेस
    ठगी/अपचलन रकम: ८ अर्ब ५९ करोड
    ०३. भरत महर्जन, अध्यक्ष सुमेरु सहकारी, आबद्द पार्टी- नेपाली काग्रेस
    ठगी/अपचलन रकम: १० अर्ब ३४ करोड
    ०४. केदार नाथ शर्मा, शिव शिखर र तुलसी बहुउद्देश्यीय सहकारी सस्था
    आबद्द पार्टी-नेपाली काग्रेस
    ठगी/अपचलन रकम: १६ अर्ब रुपैया
    हाल: जेलमा
    ०५. तेज बिक्रम थापा, कृषि बिकाश बहुउद्देश्यीय सहकारीका सन्चालक
    आबद्द पार्टी- नेपाली काग्रेस
    ठगी/अपचलन रकम: २ अर्ब ८२ करोड
    ०६. जिबि राई, सुप्रीम, सुर्य दर्शन, स्वर्ण लक्ष्मी, सानो पाईला, साहारा र समानता गरि ६ सहकारीका सन्चालक
    आबद्द पार्टी: नेपाली काग्रेस
    अनन्य मित्र: नेका साम्सद रामहरी खतिवडा, भिडियो फुटेज सहित एउटा कार्यक्रममा भाग लिएको !
    ठगी/अपचलन रकम: १६ अर्ब ५० करोड रुपैया
    ०७. केबि उप्रेती, आईडियल यमुना र हाम्रो सगरमाथा सहकारीका सन्चालक
    आबद्द पार्टी: नेकपा एमाले
    ठगी/अपचलन रकम: ८ अर्ब रुपैया
    ०८. देब कुमार नेपाली, बाग्लुङ्ग ढोर पाटन नपा का मेयर
    आबद्द पार्टी: नेकपा- एमाले
    ठगी/अपचलन रकम: २ अर्ब भन्दा बढी
    हाल: फरार, नेपाल पुलिसको खोजीमा
    बिगत ३ महिना देखि आज असार २८/२०८१ सम्म !
    बिगत ३ महिना देखि आज २०८१ असार २८ गते सम्म आउदा नेपाल प्रहरीको CIB ले भर्स्टाचार, सहकारीको ठूलो रकम अपचलन र लेनदेन ठगीमा झन्डै १५० जना जतिलाई प्रकाउ गरेर अदालतमा मुद्दा दायर गरेको छ! ती मध्य अधिकाश कालो काग्रेस र उस्का नजिकका मान्छेहरु परेका छन रु २ अर्ब भन्दा बढी सहकारीको रकम/निक्षेप अपचन गर्ने ७ जना प्रक्राउ परेका छन ती मध्य कोहि काग्रेसको माहा समिती सदस्य, कोहि काग्रेसको केन्दृय सदस्य, कोहि काग्रेसको जिल्ला सदस्य, कोहि कालो काग्रेसको कोटाबाट केन्दृय सहकारी बिभागमा सन्चालक समिती सदस्य ..
    अनि दोष चाहिँ रबि लामिछाने अनि समाचार लेख्ने काग्रेसपुर (कान्तीपुर)+भाई भुत्ते मेडिया ! हालै २०८१ असार १७ गति अगाडि भुटानी कान्डमा पुलिसले/CIB ले सप्रमाण भुटानी कान्डमा नेताहरुलाई पैसाको भागबन्डा मिलाउने बेचन झा र प्रतीक थापालाई पक्रीए पछि त कालो काग्रेसको आजु राणी ग्याङ्ग र माफिया केपि ओलिको होस हवास गुम भएर सरकार नै ढलाउन लागेको त दुनियालाई प्रस्ट थाहा छ !
    जादा जाँदै अरु थप ++
    -----------------
    अरु थप नेपाली काग्रेस नेता गगन थापा(मटन काजी) र अर्का नेका युवा नेता उदय शम्शेर राणाका बिश्वास पात्र काग्रेस नेता गजेन्द्र महर्जन १ अर्ब ५० करोड भर्स्टाचार कान्डमा मुछिएका छ्न र उनी बिरुद्द आज जेठ २२/२०८१ का दिन विशेष अदालतमा मुद्दा दर्ता भएको छ!?
    धन्यवाद !
    🙏

  • @sujanchalise565
    @sujanchalise565 หลายเดือนก่อน +40

    वाह, टेकनारायण जी । 👏

  • @damodarsunar5977
    @damodarsunar5977 หลายเดือนก่อน +3

    😂😂😂 १००% सहि कुरा सर

  • @purnarimal5820
    @purnarimal5820 หลายเดือนก่อน +8

    नितिगत भ्रष्टाचार गर्नु र नितिगत भ्रष्टाचारी लाई संरक्षण गर्नु नै यिनिहरुको विधिको शासन हो भ्रष्टाचारी हरु 😡🤬

  • @bechukumarshrestha8257
    @bechukumarshrestha8257 หลายเดือนก่อน +3

    एकदम सहि कुरा हो

  • @bishwasthapa2103
    @bishwasthapa2103 หลายเดือนก่อน +4

    बचाउ बचाउ मेरो देश नेपाललाई

  • @dorjeesherpa4581
    @dorjeesherpa4581 หลายเดือนก่อน +3

    जनता लाई मात्र हो कानु ठुलो मंत्री र प्रधान मंत्री लाई कानुन छैन कस्तो हो जनता 68 वर्ष माफेशन पुछा राजनीतिक मा पेनशना हुना की कसो हो

  • @lokendraadhikari4713
    @lokendraadhikari4713 หลายเดือนก่อน +1

    मत जन्ता नोइ भेडा हुन भन्छु 84 पछि नि यदि पुराना दल लाई भोट हालेर फेरि देस तेस्तोइ बर्बाती बनायछन भने। रबि दाइ जिन्दावाद 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @karkiganga7284
    @karkiganga7284 หลายเดือนก่อน +7

    अेालिले फेरि भिउटावर त
    थपने हेाला नि 😂😅

  • @suryabdadhikari6422
    @suryabdadhikari6422 หลายเดือนก่อน +3

    भुटानि सरणार्थि फायफ् खुलो सजिलोभयो बेच्नपर्ने पररास्टैहोईनर जनतन छानि छानि भाउबढारै अमेरिका पठाउदा सजिलो भयो भन्ने जनताको बुझाईमाछ ,

  • @ganeshshrestha9687
    @ganeshshrestha9687 หลายเดือนก่อน

    आरजु राना जि भ्रष्टाचारको सबै काण्ड गरेपनि देशै जिम्मा लाउने काम चाहिँ नगर्नु है । सारा नेपालीले थुक्दा थुक्दा तिमी मर्ने बेला किरा पर्ने छौ ।

  • @user-cz5ih8cd1b
    @user-cz5ih8cd1b หลายเดือนก่อน +3

    अब सुरु मा एक दुई वटा काम देखाउछन जन्ता झुलाउन जो चोर उस्काई ठुलो सोर नदेखेको होर ईनिहरू को काम

  • @Cinemandu-np
    @Cinemandu-np หลายเดือนก่อน +1

    ४ महिना ३ महिना ६ महिना मा सरकार परिवर्तन हुने देश मा जती पटक मन्त्री भए पनि के बाल मतलब ।

  • @user-tc7vx8xd4c
    @user-tc7vx8xd4c หลายเดือนก่อน +3

    दुख्द गठबन्धन चाे भस्टचारमा मुछिऐका हरुलाई नेै शक्ति सालि मन्त्रि बनाऐर जन्तालाई बिचित्र

  • @asmitab.k-zs1zh
    @asmitab.k-zs1zh หลายเดือนก่อน

    आरजको लागि जेल त परराष्ट मन्त्री भो भएछ अब जनता ले के आसा गर्नु यिनी तिन दलको अन्त्य होस प्रभु

  • @khemrajOli-of9br
    @khemrajOli-of9br หลายเดือนก่อน +1

    के भयको हो यो देसमा आरजु जस्तो देसको केन्सर हरु सत्ता सन्चलन कस्तो दुर्भगे

  • @ratna65acharya
    @ratna65acharya หลายเดือนก่อน +2

    चाखलाग्दो प्रस्तुति❤️💎🇳🇵✔️

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 หลายเดือนก่อน +2

    याे सरकार रास्वपा जस्ताे स्टण्डवाजी ,प्रचण्ड जस्ताे वाेली र व्यवहारमा ठेगाना नभएकाे ,मधेसि पाटिजस्ताे पद मात्र सम्हाल्ने सिन्काे नभाच्ने हाे भने काम छैन ।यदि नेपाली जनताकाे ,देशकाे लागि काम गर्ने हाे भने स्वागत छ ।

  • @satyammahato9285
    @satyammahato9285 หลายเดือนก่อน +2

    यस पटकको सरकार झन चोरै चोर को भयछ अब नेपाल देश खतम बनाउने भयो चोर हरुले

  • @lalkumarshrestha6857
    @lalkumarshrestha6857 หลายเดือนก่อน

    ३ पटक प्रधानमन्त्री हुन सफल प्रचण्ड
    ४ पटक प्रधानमन्त्री हुन सफल केपि ओलि
    ५ पटक प्रधानमन्त्री हुन सफल देउवा
    प्रधानमन्त्रीको लागी म्याराथन धावकहरु

  • @nepaliman6609
    @nepaliman6609 หลายเดือนก่อน +2

    सर्णनार्थि को रानी लाई जोगिन सजिलो भो । कहाँ जली मछेली मेरै dhadeli। कुनै दिन अवश्य पाखा लाग्ने xs 😂😂

  • @gopalmanshrestha4624
    @gopalmanshrestha4624 หลายเดือนก่อน

    सहि भन्नुभएको छ कौडीको भाउ पनि छैन यिनको अब त! अझै जेल कोच्नु पर्छ भ्रष्टाचारी हरुलाई दिन आउला कुनैदिन हेर्दै जाऊँ!!!

  • @missongamerboy99
    @missongamerboy99 หลายเดือนก่อน +1

    काँग्रेस सभापति पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले समानुपातिक बाट आफ्नी श्रीमती लाई सांसद बनाउनु को कारण त देखियो 😂😂😂

  • @Gangadahal6945
    @Gangadahal6945 หลายเดือนก่อน

    सहि भनुभयो ! पत्रकार महोदय
    राजिव खत्री ज्यु
    अति-अति -अति-------चित्तबुझ्यो
    यस्तै हुनुपर्छ पत्रकार
    अरुतकेदिनसक्छुर धन्यवाद दिनसक्छु
    ग्रहण गर्नुहोला नमस्कार ।

  • @kulmangurung4469
    @kulmangurung4469 หลายเดือนก่อน +1

    आरजू मैडम, 30 बर्ष Anniversary Celebration?
    बधाई छ, चाँदी को चुरा हथकड़ी, र चिसो भुइँ बाट जोगिनु भो,
    नेपालीले तपाईंले राम्रो काम गर्छ भनेर कौड़ी आशा पनि राखेको छैन, एक्लै रमाउनुस 🎉

  • @tejkc9623
    @tejkc9623 หลายเดือนก่อน +1

    Ekdam nidar vayera vannuvayo khusi lagyo

  • @bhabin.mgr.100
    @bhabin.mgr.100 หลายเดือนก่อน +2

    सबै किलियर गर्नु भयो।

  • @hastagurung1650
    @hastagurung1650 หลายเดือนก่อน

    तपाईंको ठूलो जिम्मावार नम्बर 1 चैं आफ्नै भ्रस्टचार लुकाउने हो।यो सबै जनताले छर्लंग बुझेको छ।

  • @ganeshparajuli5766
    @ganeshparajuli5766 หลายเดือนก่อน

    संविधान संसाेधन हुनैपर्छ , राजसंस्था सहितको सनातन हिन्दूराष्ट , प्रदेश खारेजी देशको हितमा हुनेछ ।।

  • @user-ku1jx6si8h
    @user-ku1jx6si8h หลายเดือนก่อน +1

    🤗🤗🤗टिके सान्सदपनी सक्तिको आडमा देश बिदेशको मन्तरी हुदा र चन !
    गज्जब छ बा !!😱😱😱

  • @MuktyPrakash-ys6nm
    @MuktyPrakash-ys6nm หลายเดือนก่อน

    सरकारको निर्णय ले जनतालाई धेरै दुख पाए। नागरिकता पनि ठूलो परिचय पत्र हो।सरकारले जीवनलाई‌नै जटिल बनायो।गाडीको लाइसेन्स लिन परिचय पत्र साउन एक देखि माग्दा लाखौ नेपालीहरु ट्वा परेका छन। परिचय पत्र का लागि यति औुलो समस्या किन खडा गरेको???सरकार किन यति अबुझ र अव्यावहारिक भएको???हो,ठिक‌ छ,नागरिकता लिई कुनै पनि जिल्ला मा जादा त्यति कै आधारमा परिचय पत्र १ हप्ता भित्र दिने भए पनि‌ ठिकै हुन्थ्यो।आज परिचय पत्र अनिवार्य तत्कालै गर्नाले कति जनतालाई सास्ति भएको छ।यो कुरा प्रम ओलीज्यू, शेरबहादुर जी,गगन थापा,जननायक बन्न पुगेका गृहमन्त्रीज्यूलाई पनि रतिभर पनि अनुभूति छैन।ए भगवान,यी सबैको दिमागमा विवेकको बत्ती बालिदेऊ रजनतालाई बर्खा टाइम को खेतीको चटारो र अनि परिचय पत्र बनाउने सास्तिबाट बचाइदेऊ।

  • @yeslimdu6798
    @yeslimdu6798 หลายเดือนก่อน +2

    यीनीहरुकाे दाेसछैन जन्तानभेडा दाेसीहुन्

  • @PratinaRai-ew9nn
    @PratinaRai-ew9nn หลายเดือนก่อน

    अरू त तेस्तैतेस्तै हो नेपालको परराष्ट जस्तो पद आरजु जस्तो विस्वासहिन मान्छेको हातमा सुम्पिनु दुखदपूर्ण कुरा हो

  • @anjilashrestha8599
    @anjilashrestha8599 หลายเดือนก่อน +2

    Nachaine kura oli kunchai ईतिहास सङ्ग जाेडिएकाे छ। त्यहि भ्रस्टचारकाे ईतिहास सङ्ग भने पक्कै जाेडिएकाे छ।

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy หลายเดือนก่อน +2

    अब पनि जनता ले नबुझे कहिले बुझ्ने जनता हरु लै

  • @biren57
    @biren57 หลายเดือนก่อน

    आजको भैसीको वेतको उदाहरण अच्छा छ पाल्पाली भाई

  • @sitabhatta841
    @sitabhatta841 หลายเดือนก่อน +1

    देउवा लाई प्रचण्ड ले पनि लोप्पा खुवाए अब केपि बा बाट झन ठूलो धोका पाउनेछन । क्रमशः ........ अरु पछि .......।

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz หลายเดือนก่อน +1

    Good luck rabai sir Jay ganti 84 pm 100ps

  • @ramgurung7862
    @ramgurung7862 หลายเดือนก่อน

    अब सबै नेपाली अमेरिक जान तैयारी गर्नुहोस् हाई्प्रोफलनेताको श्रीमति पराराष्ट्र मन्त्री

  • @netrasunuwar6648
    @netrasunuwar6648 หลายเดือนก่อน

    थोरै भए पनि रहेको राज्यको सम्पती बचाउनु छ भने शसक्त युवा क्रान्ति जरुरी छ बरु दुईचार जना सहिद भएरै भए पनि यी बुढा खाडा भ्रष्ट चोर नेता हरुको अन्त्य जरुरी छ ।

  • @chitrarana1214
    @chitrarana1214 หลายเดือนก่อน

    यस्ता रंग फेर्ने प्रधानमन्त्री होस या मन्त्री जनतालाई कुनै मतलब भएन।

  • @bishworaj1249
    @bishworaj1249 หลายเดือนก่อน +1

    अब अरबौं झ्वाम पारेर देशको सीमा पनि त बेच्ने होलानि नागरिक त बेचिसक्नु भएकै हो?

  • @sujitdhakal5571
    @sujitdhakal5571 หลายเดือนก่อน +2

    डाकाहरुकाे नाटक कति हेर्नू छि छिछि।

  • @user-vp5hv9db1p
    @user-vp5hv9db1p หลายเดือนก่อน

    ओहाे पत्रकार जिउ सहि कुराे गनुभयाे।🎉❤

  • @chitrarana1214
    @chitrarana1214 หลายเดือนก่อน +1

    आर्जु देउबा शक्तिशाली टिकापुर भ्रस्ट्चारि ।

  • @jangarai2582
    @jangarai2582 หลายเดือนก่อน +2

    अनुहार देखो भनेपनी। साईत परदैन। बरू जंगलको राऊटे ठिकछ। मिडीया जयु नदेखाऊनुघातीको अनुहार।

  • @gajalganga691
    @gajalganga691 หลายเดือนก่อน +2

    १०००० कराेड भष्टचारी चिया बगान उखाने लाई संग आशा गर्नु भन्दा बेकार अरु केही हुदैन 😅😅😅😅

  • @gyanukoirala6896
    @gyanukoirala6896 หลายเดือนก่อน

    के यो देश मा केपि ओली सेरबाहादुर भन्दा गतिलो कोही जन्मीएकै छैनन एउटै अनुहार हेर्दा हेर्दा वाक्क दीक्क भएका कठै हामी नेपाली 😢😢

  • @tirthabhattarai6579
    @tirthabhattarai6579 หลายเดือนก่อน

    गफ मिलाउन त जान्ने नै हुन् प्रस्तोता, तर झुक्याउने शीर्षक राखेर भाइरल बनाउन खोज्नु चैं ठीक होइन कि...!!!

  • @bikramthapamagar9805
    @bikramthapamagar9805 หลายเดือนก่อน

    प्रधानमन्त्री देखि मन्त्री हरु सबै चोर फथाहा हरु मात्र छन।गतिलो मान्छे देकिएन😢😢😢

  • @sagarrana269
    @sagarrana269 หลายเดือนก่อน +1

    इनि बुडा भैंसी को आयु आजै कति छ हो छिटो मोरे भने देशमा केही हुन्छ कि

  • @sangitakoirala554
    @sangitakoirala554 หลายเดือนก่อน +1

    येस्ले नाफा हेर्ने हो भने प्रचन्दलाई हटाउन हुनेथियेन।

  • @laxmiprasadadhikari7141
    @laxmiprasadadhikari7141 หลายเดือนก่อน +1

    ल हाम्री भाउजु लागिन घर धन्दामा !

  • @shantabahadurkc1958
    @shantabahadurkc1958 หลายเดือนก่อน +1

    श्रध्दा जागेर अऊनु पर्नेमा थुक्क गरी थुक्न मन लाग्ने के होला?

  • @mewaramchaudhary7181
    @mewaramchaudhary7181 หลายเดือนก่อน

    टेकनारायण भट्टराई ज्यूलाई सलाम...!!! 🙋‍♂️🤟👍

  • @dilurai6290
    @dilurai6290 หลายเดือนก่อน

    परराष्ट्र सम्बन्ध राम्रो बनाउनु भन्दा पनि as a big leader wife अरु कता कहाँ कहाँ लुटन पाइन्छ त्यो अवसर छोप्न आएको मन्त्री भन्दा केही फरक पर्दैन , नेपाल हो जे पनि हुन्छ जेल मा हुनु पने मन्त्री

  • @kajiramthapa7277
    @kajiramthapa7277 หลายเดือนก่อน +2

    के हेर्नू भ्रष्ट चोरहरुको अनुहार

  • @devrajrayamajhi8167
    @devrajrayamajhi8167 หลายเดือนก่อน

    भैसि चोर घडि चोर हरुअनि ३४ बर्ष देखि सासनं गने हरु बाट आसाँ छैन देखि राखेको अनुहार कति हेर नु हो बधाइ छ नयाँ सरकार लाइ

  • @diwanraut1021
    @diwanraut1021 หลายเดือนก่อน

    नेताको मान्यता घटेको छैन हो किनकि यि भ्रष्ट जो जुन ठाँउबाट निर्वाचनमा उठे पनि जनताले जिताएकै हुन्छन् । यी भ्रष्ट नेता हुन भनेर जान्दाजान्दै पनि जिताएर पठाएका नै हुन्छन् ।
    जनता नै खराव छन् यो देशमा !

  • @noname12440
    @noname12440 หลายเดือนก่อน +1

    आज सहि कुरा गरेको छ टेक नारायण ले गुड

  • @YUSK1991
    @YUSK1991 หลายเดือนก่อน

    कसम यो दलाली, फटाहा, चोर, भ्रष्ट सरकार ले राम्रो कुरा र काम मर्नु पर्छ गर्दैन यत्ती चाहीँ नेपाली जनताहरुलाई ढुक्क छ। भैंसी चोर यो देशको प्रधानमन्त्री 😊😊 हेडलाइन खत्रा लाग्यो 😊।

  • @kamleshkumarpaswan2307
    @kamleshkumarpaswan2307 หลายเดือนก่อน +8

    निडर पत्रकार🙏

  • @khuviramacharya7189
    @khuviramacharya7189 หลายเดือนก่อน

    It's True Explanation,News Broadcaster Sir, Because Mr Sharad Singh Bhandari has starte as a Minister of Panchayat Democratic System then He is also Seemed As A Permanent Professional Political Minister .🎉🎉🎉🎉🎉🎉🎉

  • @USAjaynepal
    @USAjaynepal หลายเดือนก่อน

    🇳🇵 नेपालको एउटै प्राथमिकता: खरबौ खरब रुपियाँ 💸 💸 राष्ट्र धन भ्रष्टाचार तस्करी भएको छ। ती भ्रष्ट तस्कर नेताहरूलाई जेल ठोकियोस र तिनका धन संपत्ती तुरून्त शर्वस्वहरण गरी शुशाशन र कानुनी राज्य स्थापित गरियोस्। जय नेपाल। 🇳🇵

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl หลายเดือนก่อน +1

    उहीँ पत्र र उहीँ कथा कति हेर्नू सबै थाहा हुन्छ दर्सकहरुलाई यहाँ नेर कहानी छ यहाँनेर गित छ यहाँनेर फाईट छ भनेर फिलिम हेरेर थाकि सके जनता तेसैले याे फिलिम काे काम छैन आँखाकाे अनिदाे दुःख मात्र भने झैँ हाे जनताकाे दुःख कहिले पनि टर्ने वाला छैन ईनि कलाकार रहे सम्म 😬😬😬😬

  • @PadamThatal-lc4zv
    @PadamThatal-lc4zv หลายเดือนก่อน

    यो सबै को दोष नेपाली जनता को हो ।नेता होइन हजुर यहाँ जनता भेडा छन ।यो पारा ले कहिले देश बन्दैन ।