जय कुलमान जि तपाईं आस र भरोस छ नेपाल को कुना काप्चा मा बिजुली पुराई दिनु होस कोई ठाउँमा अझै पुगेको छईन उहाँ का जन्ता लाई पनि उज्यालो अनुभब होस जय कुमान sir
Ailey samma k herera baseko ta warda sanga milera bidut pradikaran ma niwadan halnu na aihalcha bijuli. Diula khaula bhanney na sochunu na.khana khanunlai ni haat chaincha pakai dineybley khuwai diney haina ni ta😊
अनि कुलमान लें गाउँ गाउँमा भइरहेको बिजुली काटेको हो र ?? क्रमश विद्युत विस्तार हुँदै गएको छ त। 50% बाट 99% मा विस्तार गर्ने लोडसेडिङ अन्त्य गर्ने लाई भ्रष्टाचारी ले खेद्न लागे भनेर तपाईं हामी पनि झोले बनेर हिड्ने ?? अझै १००% पुग्छ त पहिले भन्दा घटेको भए पो कुलमालाई गाली गर्ने त 🙏

Deshma desh vakti kulman r balen jasta maha jodiko ajhai janta laii aawasek xan. Janta sachet vai aru nikaya ko lagi thap sakkiriya huna aawasek xan janta hru jai nepal 🇳🇵 jai kulman jai balen jai nepal 🇳🇵
Nepal is richest in producing electricity but yet they fail to, electricity in cheaper rate should be distributed in homes of Nepalese people, yaha ta jhyaap jhyaap batti jane, low voltage diney garinxa, this all needs to improved
Ani desh ma hydropower baniraheka xan ni ta. Kulman le bijuli kaha bata lyayeko ho ra? Hydro power bandai gaye paxi ra hydropower le kaam garna thale paxi bijuli badhdaina ra? Khai kura bujheko? Bichara hami Nepali ko bujhai ......
India le lolipop dedai xa alikati alikati thapdai xa.. ekai choti dherai ko permisson dedaina nepal ma alik dherai production hune bitikai feri dhognu parxa😂😂
हाम्रो कालिकोट मा त अझै छैन हो विधुत जहा कि त्याको जनतालाई विधुत के हो था छैन अन्धकार छ अहिले सम्म जुम्ला मा हाईय लाईन गाछ तर कालिकोट अन्धकार नै छ जति विधुत उत्पादन भए नि यस्तै छ देशको अबस्था फेरियो छैन।हजुर
कुलमान को जति तारिफ गरे पनि कम हुन्छ। अझै १ कार्यकाल काम गर्न दियो भने देशको मुहार फेरिने मा कुनै शँका छैन।
जय कुलमान जि तपाईं आस र भरोस छ नेपाल को कुना काप्चा मा बिजुली पुराई दिनु होस कोई ठाउँमा अझै पुगेको छईन उहाँ का जन्ता लाई पनि उज्यालो अनुभब होस जय कुमान sir
देशै भरि भर्ष्टचारि काे बाब्जुद शक्क्ष्यम इमान्दार र निडर का साथ देश र जनताकाे हित मा समर्पित कुल मान र बालेन ज्यु मा मुरि मुरि धन्नेवाद 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
यो केपीलाई जिउँदै गाड्ने कोही छैन यार
खै के भन्नु हाम्रो तिर त आज सम्म पुगेकै छैन् बिजुली, 😢
Ailey samma k herera baseko ta warda sanga milera bidut pradikaran ma niwadan halnu na aihalcha bijuli. Diula khaula bhanney na sochunu na.khana khanunlai ni haat chaincha pakai dineybley khuwai diney haina ni ta😊
तपाईं को प्रदेस तिर को नेता को कमिकम्जोरी ले गरर्दा हो
अनि त्यहाको नेतालाई किन भोट दिएको त
अनि कुलमान लें गाउँ गाउँमा भइरहेको बिजुली काटेको हो र ?? क्रमश विद्युत विस्तार हुँदै गएको छ त। 50% बाट 99% मा विस्तार गर्ने लोडसेडिङ अन्त्य गर्ने लाई भ्रष्टाचारी ले खेद्न लागे भनेर तपाईं हामी पनि झोले बनेर हिड्ने ?? अझै १००% पुग्छ त पहिले भन्दा घटेको भए पो कुलमालाई गाली गर्ने त 🙏
@creator_ganesh no bro ma ahile KTM ma basxau . Ghar ma call samma lagdain k KO net chanu
नेपालको दुर्गम ठाउहरुमा अझै बिजुली बत्ती पुगेको छैन, त्यसतर्फ पनि छिटोभन्दा छिटो पुर्याउनु पार्यो ।
1% मा पुग्न बाँकी छ
Great post Great Kulman❤️🙏🇳🇵🇳🇵
Jai hos kulman ji jai desh jai Nepal
Kulman sir ko jay hos
उज्यालोको नायक कुलमान ज्यु सलाम छ्🙏❤️🇳🇵🇳🇵
जय कुलमान नेपाली छोरा
कुलमान फटाहा
Kulman ji Deys Ra jantako lagi kaam garney lai mero 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😊😊😊😊😊😊
जय कुलमान बोस
Jay jay kulman
Jaya Kulman❤
कुलमानलाई दिनु पर्ने मान केपि ओलिलाई दिने नागरीकलाई हाम्रो भन्नू केही छैन
Jati summur ma profit aayeni winter ma loss ma gayesi k kam
Gula KO jay hos kulman pahila afanai desh ma gaau gaau sab line puryaunu paryo
Tyo ta tapai haru tir ko neta haru lai bhanni ho
Ani तिम्रा बा ले पूराउँछ त ? बुझ्नु छैन खाली झोले बन्यो मुख छाड्यो । 50% बाट 99% कसले पुर्यायो त नि ।
Kulman sir salute🎉
कुलमान लाइ हाम्रो गाउमा लिएर २ दिन बसेर हेर्ने कि😢😢
अनि कुलमान लें गाउँ गाउँमा भइरहेको बिजुली काटेको हो र ?? क्रमश विद्युत विस्तार हुँदै गएको छ त। 50% बाट 99% मा विस्तार गर्ने लोडसेडिङ अन्त्य गर्ने लाई भ्रष्टाचारी ले खेद्न लागे भनेर तपाईं हामी पनि झोले बनेर हिड्ने ?? अझै १००% पुग्छ त पहिले भन्दा घटेको भए पो कुलमालाई गाली गर्ने त 🙏
Jai kulman sir jai balen jai Nepal
कुलमानलाई प्रोत्साहन गर एमाले काङ्ग्रेस निरुत्साहित नपार । यो देश त एमाले काङ्ग्रेसको बिर्ता होइन ।
one men army kulman🎉🎉🎉🎉
Good job kulman sir👍👍👍
❤
Good kulman
नेपालमा पनि महसुल केही कम गरेर इन्डक्सन चुल्हो प्रयोग गर्न प्रोत्साहन गरि LP gas को खपत कम गरौं । धेरै फाइदा हुनेमा शंका छैन ।
अहिले ev र इन्डक्सन व्यापक छ अझै बढाऊ
Kulman ghising sar sai lai sadai bari nai rakhanu parchha
Good luck kulman sir
❤❤❤❤
Nice ❤❤❤❤
Jay kulman light of nepal
❤❤❤🎉
३रूपयामा बेचेर १२ रूपयामा लिने ३रूपयामाई नेपालिलाइ दिनुभने खाेई नेपाली तेराे दुसमन हाे कुले फटाहा
अफ्नो गाउँ मा बतिनै छैन तमासा धेरै भो
Deshma desh vakti kulman r balen jasta maha jodiko ajhai janta laii aawasek xan.
Janta sachet vai aru nikaya ko lagi thap sakkiriya huna aawasek xan janta hru jai nepal 🇳🇵 jai kulman jai balen jai nepal 🇳🇵
Nepal is richest in producing electricity but yet they fail to, electricity in cheaper rate should be distributed in homes of Nepalese people, yaha ta jhyaap jhyaap batti jane, low voltage diney garinxa, this all needs to improved
Ani desh ma hydropower baniraheka xan ni ta. Kulman le bijuli kaha bata lyayeko ho ra? Hydro power bandai gaye paxi ra hydropower le kaam garna thale paxi bijuli badhdaina ra? Khai kura bujheko? Bichara hami Nepali ko bujhai ......
Malai ta suner ris uth xa Nepal ma pahila sabai thau ma line puryaun paryo ani ball bistar baad desh lai bechan paryo thuk MC timi haru
देशमा चै बिजुली कटौती लोडसेडि गरेर भारतलाई यति बेचियो उति बेचियो भनेर के को पुरुसार्थ देखाउनु हो, सकछौ भने आफनो देशको घर घरमा बिजुलि नकाटि देखाऊ ॥॥॥
Hamro gauma bijuli nai pugya xaina. Hamro gauma bijuli balnu nhi bechnu bhanda😢
Jai kulman sir 🙏 rip oli
BIJULI INDIA LAI BECHNE HAINA DESH MA NAI KHAPAT GARNU PARCHA
Ho तर खपत नभएको बेच्नु पनि पर्यो नि। खेरा जानु त भएन
🙏🙏🙏🇳🇵🇳🇵
Din ma ekchoti batti nagako bhanne xaina ek ek xn bhaye ni...paila complete nepal lai ujyalo param ani baki becham hau
पुटिनेको लेनेका देने पडगया
Khoe hou hamro gau ma bijuli batti pugeko
❤❤❤❤❤❤❤❤❤❤❤❤😂❤❤❤❤❤❤❤❤❤
Nepali be like india hamro dusman butti dinu hudina😅
Kulman matra ho? bidesh mantri ko kei agenda xna vantheu ta.. agenda mefia baaji nagareko raixa ta..gwach media haru.. j vako chha tyo ta vani deu🤣🤣foreign ministrynabhai sambhaw thio?
India le lolipop dedai xa alikati alikati thapdai xa.. ekai choti dherai ko permisson dedaina nepal ma alik dherai production hune bitikai feri dhognu parxa😂😂
हाम्रो कालिकोट मा त अझै छैन हो विधुत जहा कि त्याको जनतालाई विधुत के हो था छैन अन्धकार छ अहिले सम्म जुम्ला मा हाईय लाईन गाछ तर कालिकोट अन्धकार नै छ जति विधुत उत्पादन भए नि यस्तै छ देशको अबस्था फेरियो छैन।हजुर
कालिकोट का निर्वाचित जनप्रतिनिधिको कमजोरी हों जुन दल ले चुनाव जितेको छ त्यो दल लाई लखेटौ
यो कुलमानको करामत होइन । मन्त्री स्तरबाछ सम्झौता भएको हो । गलत समाचार सम्प्रेसन नगर्न अनुरोध गर्दछु ।
भाँडाेमा करेन्ट त कुलमानले जम्मा पारेकाे त हाेला नि कि उखाने गफाडीले हाे नम्मा गरेकाे
Mantri le pani haina ni.taile gayara kura garera bechna lako hola jtha
गर्ने त मन्त्रीले पनि हो नि । तर प्राधिकरण को मुख्य पहल देखिएकै छ ।किन आँखा चिम्लनु
कुलमान को जति तारिफ गरे पनि कम हुन्छ। अझै १ कार्यकाल काम गर्न दियो भने देशको मुहार फेरिने मा कुनै शँका छैन।