कमल गाउलेको २४ औ गाईजात्रा || भिषण ८४ || Kamal Gaule 24th Gaijatra 2081 || Kamal Gaule

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ต.ค. 2024

ความคิดเห็น • 1.2K

  • @madukumar313
    @madukumar313 2 หลายเดือนก่อน +57

    ढिला आउँछ त्र निकै कडा आउँछ कमल सर्को गाइजात्र 🎉🎉🎉❤❤❤❤

  • @premprakashthapa.chhetri
    @premprakashthapa.chhetri 2 หลายเดือนก่อน +118

    कमल गाउलेको व्यंग्य आएपछि मात्र गाईजात्रा आएको महशुस गर्ने कोको हुनुहुन्छ ?
    सान्दर्भिक व्यंग्य कमल गाउले ज्यु।❤🙏

  • @K.N.Abhaya_official
    @K.N.Abhaya_official 2 หลายเดือนก่อน +51

    हामी सबैको मनमुटुमा बस्न सफल कमल गाउँले ❣️
    ढिलो आयो कडा आयो 💪
    अर्को पार्टको प्रतीक्षामा को-को हुनुहुन्छ ? 🖐️❣️

  • @laxmanbhandari679
    @laxmanbhandari679 2 หลายเดือนก่อน +45

    कमल गाउँलेका frn हरु यता हाजिर हुम्म है ❣️

  • @thaneshwararyal579
    @thaneshwararyal579 2 หลายเดือนก่อน +66

    सल्युट छ कमल सर! 🙏❤समसामयिक विषयवस्तुमाथि तीखो व्यङ्ग प्रहार छ।

  • @jishambartaula8009
    @jishambartaula8009 2 หลายเดือนก่อน +3

    Babal....

  • @parkashparkash-rq9uq
    @parkashparkash-rq9uq 2 หลายเดือนก่อน +44

    कमल गाउले जि यति ले पुग्दैन अरु पनि चाहिन्छ ❤❤

  • @SaritaPandey-r1m
    @SaritaPandey-r1m 2 หลายเดือนก่อน +33

    कमल गाउँले दाईको साह्रै राम्रो गाईजात्रा धेरै समय सान्दर्भिक छ धेरै धेरै धन्यबाद हजुरलाई

  • @YagyaPun-sb9ht
    @YagyaPun-sb9ht 2 หลายเดือนก่อน +92

    समय सान्दर्भिक एकदमै रोचक र घोचक शब्दहरुको सम्मिश्रण बधाई छ कमल गाउँले दाजु 🙏

  • @dilukarki526
    @dilukarki526 2 หลายเดือนก่อน +12

    हान्देउ ठोक सजिलौ सग व्यंग्य गरि देउ बाग ब्यासो जुँगा मिलेर जनता को रगत चुसी सके मज्जा ले गुलेली को झटारो हान्देउ 📢कमल गाउले को भासन शुसान सुन्देउ🐳🐊

  • @ramkhatri6686
    @ramkhatri6686 2 หลายเดือนก่อน +22

    सहि र बास्तबिकता भन्नू भयो यसलाइ बुझेर देश बिकास गरिदिने को होला अब जय बालेन

  • @mylife4k755
    @mylife4k755 2 หลายเดือนก่อน +25

    कमल गाउलेको गाइजात्रामा क्या गजब दम छ । खोइ किन हो यस्तो दमदार प्रस्तुतिमा पनि भिउज सारै कम छ! अब को ७ दिन मा एक मिलियन भिउज हेर्ने मलाइ सारै मन छ ।दिन दिनै त कस्ले गन्छ ! हवाइजहाज दुर्घटना भको भै छ ! खोइ त्यो चै गाइजात्रा मा कस्ले भन्छ ! ! ! ! ! ! ! !

  • @RamBdrKc
    @RamBdrKc 2 หลายเดือนก่อน +51

    कमल गाउँलेकाे गाईजात्रा पर्खेर बस्नुहुने भरी यता ❣️🙏

  • @rushstalinchaulagain165
    @rushstalinchaulagain165 2 หลายเดือนก่อน +22

    तितो सत्य । तपाईंको गाइजात्रा बिना त गाईजात्रा नै खल्लो 🎉🎉

  • @KastupPanta
    @KastupPanta 2 หลายเดือนก่อน +32

    मित्र कमल जि लाई धेरै धेरै शुभकामना ❤

    • @yamlalgautam3890
      @yamlalgautam3890 2 หลายเดือนก่อน

      Namaskar sir hajur saga india ma panjab aabouor vanne thauma Hajur sagai km gareko. Gayek yam chettri saga sagai km gare ko Hoina ra sir❤🎉

    • @riteshpanta
      @riteshpanta 2 หลายเดือนก่อน

      Hajur sir

    • @MinRegmi-qt5vb
      @MinRegmi-qt5vb 2 หลายเดือนก่อน

  • @JharanaRaule
    @JharanaRaule 2 หลายเดือนก่อน +20

    समय सान्दर्भिक एकदमै रोचक शब्दहरुको संमिश्रण बधाई छ कमल गाउले दाजु ।। सुन हे झोलेहरु !

  • @ttmonlinetv3661
    @ttmonlinetv3661 2 หลายเดือนก่อน +41

    राम्रो लाग्यो है बधाई छ ।

  • @AmbikaKunwar-k8n
    @AmbikaKunwar-k8n 2 หลายเดือนก่อน +36

    कमल गाउँले सर नमस्कार अत्यन्त महत्वपूर्ण भूमिका रहेको गाइजात्रा बिशेष अभियान कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तपाईँको अभियानमा देशभर सञ्चालन गरौँ गणतन्त्र सङ्घीयता खारेज हुने गरी, देशमा राजतन्त्र र राजतन्त्र र हिन्दू राज्य स्थापना गरौं तपाईँको अभियानमा शुभकामना छ।

  • @baglungkalikafilms4919
    @baglungkalikafilms4919 2 หลายเดือนก่อน +181

    ल है कमला गाउले को भिडियो मन पर्ने यता भेट हौ ल

    • @RolpaliGC
      @RolpaliGC 2 หลายเดือนก่อน +3

      Support please sathi haru

    • @Lovelyjivan
      @Lovelyjivan 2 หลายเดือนก่อน +2

      Ma ni xu hau pas ma

    • @RolpaliGC
      @RolpaliGC 2 หลายเดือนก่อน +1

      @@Lovelyjivan support please sathi

    • @Lumbini5dang
      @Lumbini5dang 2 หลายเดือนก่อน

      ❤❤

    • @ramuroka233
      @ramuroka233 2 หลายเดือนก่อน

      0000000000000000000⁰0⁰⁰⁰​@@RolpaliGC

  • @hashanagmgharti8058
    @hashanagmgharti8058 2 หลายเดือนก่อน +24

    ढिलो कडा आयो समय सान्दर्भिक एकदमै राेचक ,घाेचक शब्दहरुकाे सम्मिश्रण chha good job

  • @mohandevkota7262
    @mohandevkota7262 2 หลายเดือนก่อน +17

    धेरै धेरै राम्रो समय सान्दर्भिक लाग्यो। कमल गाउँले दाजुलाई मेरो पनि सलाम।

  • @DineshKumarKumar-o5w
    @DineshKumarKumar-o5w 2 หลายเดือนก่อน +15

    कमल गाउँले सरलाई सलुट छ उच्च सम्मान छ। नेपाल आमाको सच्चा सपुत हो तपाईं

  • @minkhatri7303
    @minkhatri7303 2 หลายเดือนก่อน +10

    ढिला आयो कडा आयो कमल सरको गाइजात्रा अब गाइजात्रा मात्र होइन नेतालाई वास्तविक गाईजात्रा देखाउनुपर्ने दिन आइसकेको छ।

  • @shishirmagar7670
    @shishirmagar7670 2 หลายเดือนก่อน +26

    कमल गाउले दाजुको गाइजात्रा वर्षेनी हेर्नी कोको छौ
    अनि कहाँ देखि हेर्दै छौ बोलौन हामी पनि

  • @GopalJBista
    @GopalJBista 2 หลายเดือนก่อน +10

    हार्दिक धन्यवाद कमल गाउले। साह्रै समयोचित विचारको प्रस्तुतीकरण ।❤❤❤

  • @Sunil-yt9qp
    @Sunil-yt9qp 2 หลายเดือนก่อน +13

    प्रत्यक्ष जन निर्वाचित रास्ट्रपति,प्रधानमन्त्री चयन,प्रदेश, स्थानीय तह,
    कोटा प्रणाली, खारेज न हुन्जेल
    हाम्रो देश बन्न गाह्रो छ, कमल दाइ ।
    एक देश अनेक नेता मन्त्री पाइला पिच्छे भए।

  • @funentertainment4876
    @funentertainment4876 2 หลายเดือนก่อน +23

    अब चौरासिमा महाबिर पुन जस्तो देशको लागि केही गर्छु भनेर भोकभोकै लड्ने व्यक्ती प्रधानमन्त्रीमा आए पो देश बन्छ नत्र हात्ती आयो हात्ती आयो फुस्सा हो नेपाली जनताहरु त्यसैले चौरासिमा पार्टी भनेर नबसौं हाम्रोलाई होईन राम्रोलाई भोट गरेर बहुमतले जिताउँ धन्यवाद

  • @NawarajSilwal-r7l
    @NawarajSilwal-r7l 2 หลายเดือนก่อน +12

    सलाम छ। कमल गाउँले। तपाईँको र देशको गाई जात्रा एउटै छ। देशको दुर्भाग्य। कमल गाउँले हार्दिक बधाई तथा शुभकामना।जयदेश।

  • @narayanpanth66
    @narayanpanth66 2 หลายเดือนก่อน +8

    जय हो कमल गाउँले जि जय हो सत्य तथ्य बाहिर ल्याउनु भयको मा मन मस्तिष्क मै छोयो ❤❤❤❤❤लब यु गाउँले जि ❤❤❤

  • @rolpalimahesholi135
    @rolpalimahesholi135 2 หลายเดือนก่อน +5

    ल कमल गाउलेको गाईजात्रा मन पराउनेहरू यता हाजिर हौउ !!!

  • @ambeast93
    @ambeast93 2 หลายเดือนก่อน +16

    बबाल हुन् कमल गाउल्या दाजु ,.. जम्नै देखि क्यासेटमा सुन्दै आको हो ❤❤

    • @DEKORBHAI-n4y
      @DEKORBHAI-n4y 2 หลายเดือนก่อน

      Nn n .😅😊o

  • @IndraDangi-e8v
    @IndraDangi-e8v 2 หลายเดือนก่อน +7

    दाइ कमल गाँउले दामी छ मन पर्याे बंगलादेश जस्ताे हामी नेपाली ले कहिले गर्ने बालुवा टार घेर्ने

  • @abiskaroli9356
    @abiskaroli9356 2 หลายเดือนก่อน +8

    सहि हो हजुर सहि हो नेता ले देश बेचेर सके जनतालाई दुःख दिएर हुदैन जनतालाई मारेर छोडे नेता ले

  • @chetankhadkakhadka.gmalcomeche
    @chetankhadkakhadka.gmalcomeche 2 หลายเดือนก่อน

    म हेर्दैछु

  • @chakarthapa780
    @chakarthapa780 2 หลายเดือนก่อน +28

    कमलदाईलाई हीर्द्वय देखीनै सलामछ

  • @bsonlinenepal8541
    @bsonlinenepal8541 2 หลายเดือนก่อน +9

    ल हाम्रो कमल सर को दामी लागि हाम्रो देश को नेटालाइ अझै भन्नुस् है

  • @rupendrapariyar3648
    @rupendrapariyar3648 2 หลายเดือนก่อน +9

    हजुरको भेषभुसा ले नै सम्पूर्ण नेपालीलाई समेटिएको छ 🤟🙏🇳🇵

  • @RajendraSingh-qk4lg
    @RajendraSingh-qk4lg 2 หลายเดือนก่อน +6

    हार्दिक धन्यवाद कमल गाउँले जी लाई !
    बास्तबमा जे स्थिति छ त्यहीँ प्रस्टाउनु भएकोमा !!
    सायद यस्ता गाइजात्रा बाचक ब्यक्तिलाई सम्मान गर्नुपर्छ!!

  • @kamalsaud3818
    @kamalsaud3818 2 หลายเดือนก่อน +13

    कडा हो कडा हो हाम्रो कमल गाउले सर चाइ

  • @shivalamsal303
    @shivalamsal303 2 หลายเดือนก่อน +1

    कडा

  • @BastabikKhabar
    @BastabikKhabar 2 หลายเดือนก่อน +19

    हार्दिक सम्मान कमल सर

  • @kajipariyar5065
    @kajipariyar5065 2 หลายเดือนก่อน +5

    भ्रष्टाचार दलाललाई जतिसुकै कराय पनि आफ्नो बानी छोड्ने होइन जे होश कडा आयो धन्यवाद छ हजुर लाई 🙏🌹🙏

  • @NetraLalRana-q8k
    @NetraLalRana-q8k 2 หลายเดือนก่อน +17

    ढिला अायाे कडा अायाे है कमल सर

  • @krishnashrestha3563
    @krishnashrestha3563 2 หลายเดือนก่อน +21

    धेरै राम्रो गाइजात्र कमल गाउले ज्यु लाई धेरै धेरै शुभकामना छ

  • @krishnalamichhane6024
    @krishnalamichhane6024 2 หลายเดือนก่อน +7

    उत्कृष्ट प्रस्तुति कमल गाउले 🙏🙏👍️👍️

  • @dambarbhat167
    @dambarbhat167 2 หลายเดือนก่อน +7

    देशकाे बस्तु,स्थिति , राजनीतिक परिवेश समग्र समेटिएको सान्दर्भिक गाइजात्रा🌺🤟🙏

  • @sushilasharma7307
    @sushilasharma7307 2 หลายเดือนก่อน +6

    आसा भरोसाको केन्द्र बिन्दु कमल गाउले नमन छ ।

  • @deepakacharya8003
    @deepakacharya8003 2 หลายเดือนก่อน +3

    सबैको पिडा बोलेर जस्तालाइ तस्तै प्रहार गर्नुहुने कमल दाइलाइ नमस्कार साथै १ सब्स्क्राइब पनि गरेको छु अझै प्रगति होस धन्यवाद ❤❤❤❤❤❤❤❤

  • @deepakparajuli7552
    @deepakparajuli7552 2 หลายเดือนก่อน +17

    कमल गाउले को गाइजात्रा हरेक बर्स सुन्ने म मात्रै होकि अरु पनि छन

  • @manjusubedi5579
    @manjusubedi5579 2 หลายเดือนก่อน +1

    धेरै राम्रो छ है बधाई छ 🎉

  • @lalkrishnarijal8317
    @lalkrishnarijal8317 2 หลายเดือนก่อน +6

    सारै सान्दर्भिक लाज्ञो बधाइ छ

  • @PrakashBanjade-c2r
    @PrakashBanjade-c2r 2 หลายเดือนก่อน +3

    धेरै राम्रो लाग्यो बधाई छ कमल गाँउले दाई

  • @PateshworiPrint
    @PateshworiPrint 2 หลายเดือนก่อน +3

    ल बधाइ छ दाजी जिन्दगी सधै उर्जावान रहाेस् ।।

  • @binabina7708
    @binabina7708 2 หลายเดือนก่อน +18

    कमल दाइ कडा,कडा,गाईजात्रा ल्याउनुहुन्छ सलाम ठाेके मपनी दङ्गाली हाे ।

  • @Bhimmagar19
    @Bhimmagar19 2 หลายเดือนก่อน +7

    कमल दाइ हाम्रो छिमेकी दाइ🙏 सान्दर्भिक अनि मार्मिक भनाइ नेपाल का नेता भ्रष्ट नालीका किरा हरु लाई गाइजात्रा को शब्द हरु बात जति प्रहार गरे पनि सुन्ने छैन! बङगला देश सेक हसिना को हालत जस्तै एक दिन नेपाल को भ्रष्ट नेता हरु देश छोदेर अबस्य लखेतिने छ!👊

  • @SujalTamang-ff9km
    @SujalTamang-ff9km 2 หลายเดือนก่อน +5

    लौ मज्जा आयो आज best of luck kamal gaule🎉🎉

  • @purnaneupane5707
    @purnaneupane5707 2 หลายเดือนก่อน +6

    हास्यव्यङ्ग्य भनेको त कमल गाउँलेको जस्तो पो हुनुपर्छ नि।।।

  • @HarkaMagar-rl6in
    @HarkaMagar-rl6in 2 หลายเดือนก่อน +5

    हो दामी❤❤❤❤❤❤ईलामको नाम आएछ खुशी लाग्यो🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nambk6074
    @nambk6074 2 หลายเดือนก่อน +3

    आहा कति राम्रो सन्देश दिनु भो कमल गाउले ले।लहै कमल गाउँ ले भने जस्तो हुनु।

  • @DhaniGm
    @DhaniGm 2 หลายเดือนก่อน +16

    सधै कमल गाउले दाइ काे गाईजात्रा उत्कृष्ट हुन्छ

  • @BhimRijal515
    @BhimRijal515 2 หลายเดือนก่อน +4

    बबाल छ बधाई छ कमल जि🙏🙏🌹🌹🇳🇵🇳🇵💖हजुरको गाईजात्रा 🎉🎉

  • @rabindraneupane4593
    @rabindraneupane4593 หลายเดือนก่อน +2

    Wow! एकदमै राम्रो लाग्यो !😍🙏🙏 तीतो यथार्थ 🎉

  • @hamro-tv
    @hamro-tv 2 หลายเดือนก่อน +10

    नेपालको नक्सा सही राख्नुपर्यो गाउले जी, बिगतमा भएको गल्ती लाई अझै दोहोर्याउन भएन

  • @PrinceSameerDhami
    @PrinceSameerDhami 2 หลายเดือนก่อน +1

    उत्कृष्ट 🙏

  • @SantoshSharma-sm4fz
    @SantoshSharma-sm4fz 2 หลายเดือนก่อน +3

    ब्यंग्य समय सान्दर्भिक छ।दुखका कुरा ब्यंग्य को रुपमा प्रस्तुत गर्नुभएकोमा धन्यवाद। बुझ्नुपर्ने ले बुझिदिए हुने थियो।

  • @arjunghimire8728
    @arjunghimire8728 2 หลายเดือนก่อน

    Wawa kya दामी ❤

  • @nimatenjiofficiall8073
    @nimatenjiofficiall8073 2 หลายเดือนก่อน +5

    सधै कडा आउँछ कमल दाइ को❤❤

  • @rajdahit1899
    @rajdahit1899 2 หลายเดือนก่อน

    सल्युट छ कमल सर।

  • @villapoudel679
    @villapoudel679 2 หลายเดือนก่อน +4

    दामी गाउँले दाइ समयसापेक्ष अनि सत्य नि

  • @JagatPun-x6w
    @JagatPun-x6w 2 หลายเดือนก่อน

    सहि लाग्छ

  • @urmilatimsina7092
    @urmilatimsina7092 2 หลายเดือนก่อน +4

    कमल गाउले लाइ खरबौ खरबौ, धन्यबाद छ ।सहि सत्य गाइ जात्रा सुन्न पाइयो,, यस्तै सुनेर भए पनि चित्त बुझाउनु पर्ने देश हाम्रो । नेपाल, हामि नेपाली ।‌जय हो ॐॐॐ।

  • @numarambishta9520
    @numarambishta9520 2 หลายเดือนก่อน +6

    पहिला पहिला क्यासेटमा अहिले youtubमा निरन्तर हेर्दै सुन्दै आनन्द आउने कमल गाउलेको गाईजात्रा २०८१👍️👍️🙏🙏

  • @DelayBista
    @DelayBista 2 หลายเดือนก่อน +4

    गाउँले लाई अग्रिम शुभकामना ❤

  • @Lumbini5dang
    @Lumbini5dang 2 หลายเดือนก่อน

    सलुट छ कमल सर लाई ❤

  • @premkaucha6156
    @premkaucha6156 2 หลายเดือนก่อน +3

    भलिबल महिला खेलाडीहरू लाइ सम्मान गरिसकेपछी अझै दधी म बालेन अङ्कल को फ्यान भयको छु. जय नेपाल

  • @yamunapoudel8849
    @yamunapoudel8849 2 หลายเดือนก่อน

    Dami Dami derai ramro

  • @shibabhattarai740
    @shibabhattarai740 2 หลายเดือนก่อน +6

    समग्र मा समय सान्दर्भिक गाइजात्रा हेरियो कमल गाउले दाइ❤🙏 रोचक अनि घोचक राम्रो ।

  • @lxchhittripudasaini3016
    @lxchhittripudasaini3016 2 หลายเดือนก่อน +2

    ल बधाई छ कमल गाउले कडा आयो सही आयो 👌👌👍👍👌

  • @SuzanSubedi
    @SuzanSubedi 2 หลายเดือนก่อน +19

    कमल गाउले को मात्र गाइजात्रा सुन्ने हरु यता हाजिर हुम त

  • @shivasubedi4697
    @shivasubedi4697 2 หลายเดือนก่อน +1

    राम्रो ।❤

  • @Urs_truly_Samrat
    @Urs_truly_Samrat 2 หลายเดือนก่อน +10

    10:01 नेपालकाे नक्सा सच्चाउन अनुराेध छ, बाँकी सान्दर्भिक छ ।।

  • @sambhabpaudel2902
    @sambhabpaudel2902 2 หลายเดือนก่อน +3

    आहा!कति राम्रो अनि सन्देशमुलक प्रस्तुति,नमन छ कमल दाई🙏🙏

  • @hamroyatra7699
    @hamroyatra7699 2 หลายเดือนก่อน +12

    कमल गाउलेको हरेक गाइजात्रा हेरेका सबै यता है❤️🙏

  • @binayakc2488
    @binayakc2488 2 หลายเดือนก่อน +8

    जे होस् कमल गाउँले को गाईजात्रा चाहिँ जहीले नी कडा साथै रमाइलो नी हुन्छ।❤❤

    • @ganeshbhandari3178
      @ganeshbhandari3178 2 หลายเดือนก่อน

      धन्यवाद कमल दाइ ❤❤

  • @HarkaBahadur-f9r
    @HarkaBahadur-f9r 2 หลายเดือนก่อน +6

    ढिलो कडा आयो समय सान्दर्भिक एकदमै राेचक ,घाेचक शब्दहरुकाे सम्मिश्रण बधाई छ कमल गाउँले सरलाई सफलताको शुभकामना 😘😘

  • @dilsaud
    @dilsaud 2 หลายเดือนก่อน +2

    तितो सत्य कुरा ❤

  • @prabinlamichhane5601
    @prabinlamichhane5601 2 หลายเดือนก่อน +3

    एक दम मन पर्छ कमल गाउँलेकाे गाईजात्रा ❤❤😅😅

  • @PemaTamang-e3x
    @PemaTamang-e3x 2 หลายเดือนก่อน

    गजबको आयो मजा आयो

  • @lakuritv4896
    @lakuritv4896 2 หลายเดือนก่อน +212

    ढिला आउछ बबाल आउछ कमल सर

    • @deepafoodiehub
      @deepafoodiehub 2 หลายเดือนก่อน +6

      सहि हो हजुर

  • @sajilogeneral3277
    @sajilogeneral3277 2 หลายเดือนก่อน +2

    सधैभरी भट्याउदापनि यिनका कान खुल्नेहैनन दाजु । प्रत्येक वर्ष गाइजात्रे झटारो लिएर आउनुभएको छ ।सधै सुझाव र व्यङ्गका झटारा हरु आउछन यिनले कति सुझाव लिन्छन् कति सुनेर पचाउछन ? समय सान्दर्भिक हजुरको यो भिडियो मिलियन भ्युजमा पुगोस सफलताको शुभकामना दाजै ।

  • @ashimupadhayaya3513
    @ashimupadhayaya3513 2 หลายเดือนก่อน +4

    लौ गज्जब छ है, ब्यङ्ग्यात्मक शैलिमा यथार्थता❣️😁

  • @bahadhuradhikari4602
    @bahadhuradhikari4602 หลายเดือนก่อน +2

    कमल गाउले को गाईजात्रा लास्टै चित्त बुज्दो हुन्छ , मान्नु पर्छ कमल ज्यु लाई उहाले बोलेका गाईजात्रा प्रस्ट एक दम चित्त बुज्दो हुन्छ धन्याबाद छ ❤❤❤

  • @bichitrabhandari5767
    @bichitrabhandari5767 2 หลายเดือนก่อน +15

    हजुरको कुरा १००% सहि छ गाईजात्रा बाट चेतना दिनुभएको छ सबैले बुझौ 🙏

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 2 หลายเดือนก่อน +2

    समय सान्दर्भिक छ कमल गाउँलेको गाइजात्रा।

  • @debendrabasnet3095
    @debendrabasnet3095 2 หลายเดือนก่อน +3

    सत्य तितो हन्छ।जन्ता पीडा दाङको कमल गाउले बोल्छ। साचिकै नेताको पिडाले गरिबको भतभति मन पोलछ। सत्य बोल्ने कमल गाउलेको बोलछ। 3 करोड जन्ताको सलाम छ।

  • @chandrasen1189
    @chandrasen1189 หลายเดือนก่อน +2

    ❤ हाम्रो दङ्गाली गाई जात्रा को कमल गाउँ ले कोअनोरजन को साथ मा सबै नेता हरू लाई बंगे जाने छ ❤❤❤❤❤❤❤❤

  • @bhupatibhattarai7388
    @bhupatibhattarai7388 2 หลายเดือนก่อน +12

    धन्यवाद कमल गाउले दाजु तपाईं को गाइजत्रा सुन्दा मन सान्त हुन्छ

  • @basantsaud5402
    @basantsaud5402 2 หลายเดือนก่อน

    सारै राम्रो धेरै धन्यवाद दाई

  • @premkc4887
    @premkc4887 2 หลายเดือนก่อน +4

    यस बर्ष पनि कडा छ है गाउँलेको गाइजत्रा

  • @DBanup
    @DBanup 2 หลายเดือนก่อน +1

    बालेन ❤❤❤❤❤