सरकार भनेको जनता हो, अनि तिमीहरूले खाएको पैसा सरकारले तिर्छ यानिकी जनताले किन तिर्ने। यस्ता धारणा राख्ने मन्त्रीलाई तुरुन्त बर्खास्त गरी कार्यवाही हुनुपर्यो, कति सजिलै भन्छ सरकारले गर्छ भनेर।
@@Topjungchandthakuri dedicated line ko kura ho hajur dedicated bhaneko udhog lai dedicated garera diyako line ho sarkar ko nirdesan ma ,tara esko jyada paisa lagcha bhanera kahi pani sahamati bhako thiyana.normal lageko rate udhogi le diyakai chan ta feri kina lafada , job diyaka chan uni haru le , yo situation le garda naya udhog kholna business man darau chan . Business tetikai market down dhayara down bhayako bela yesto bhakeda le bhandai hune situation aaucha. Jagadambha ra hulas steel le matrai 15000 hajar lai rojgari diyako cha. Ani bhannus k hami ali lachilo hunupardaina.
सम्माननिय प्रधानमन्त्री ज्यु ( अध्यक्ष कमरेड अाेली ) माफियाको साथ लागेर नेपाल र नेपाली जनताको बिरुद्धमा काम नगर्नुहोस् तपाइलाई यो कुरा साेचे भन्दा महङ्गो पर्नेछ ,चेतना भया!
🤷♂️🤷♂️भेडाजस्ता जनताको चेतना परीवर्तन नभई उही kp ,देउवा र प्रचण्ड लाइ नै नेतृत्वमा vote हाल्दै पुलपुल्याउदै राखेसम्म देशमा वेथीतीहरु र भ्रष्टाचार समाप्त हुदैन यो देशमा 😢
सम्माननिए प्रधान मन्त्रज्यूर उर्जा मन्त्री भएर देसमा आफ्नो स्वार्थका लागी कुलमान घिसिं ज्यू लाई नचलाउनु होला देसमा गृह युद्ध त्यहिबाट दुरु हुनेछ हुनत हाम्रा प्रधान मनत्री ज्यू लाई यद्धनै सारै मन्पर्छ दुईतिहाई को सरकार ढालेर पनि यजद्धै रोज्नु भयको थियो वहाँ लाईत मज्जै होला तर देसर जनता बर्वाद हुनेछ ख्याल राख्नु होला
विद्युत महशुल तिर्नु पर्ने नियम सबैमा समानता होइन र ?मुलुकले पुन:लोडसेडिङको मार खेपनु नपरोस् ।कुलमानजी सबै नेपाली जनता तपाइँको साथमा छ,देशको लागि दृढ संकल्प लिनुहोस ।****!
कुलमान मात्र देसभक्त हुन र कुलमानले मात्र बिजुलि बनाउछन भन्ने बुजाइ हरेक नेपालीहरुले बदल्नु पर्छ अनि सरकारलाइनै नटेरने कसरी कुलमान कस्को न्रिदेसनमा काम गर्नु हुन्छ तेसैले कुलमानले राजीनामा गरेर काम गर्नेलाइ स्पेस दिनु पर्छ ।
कुल मान को भर्सन ठिकछ। सरकार ले चाहे कुल मान हटाउ चाहे सालो राख तर नीति निर्देशन र कानुन कुलमान कोठिकछ। उद्योग लाई सस्तो महसुल मादिएको महसुल उठाउनै परो। खबर दार राजस्व मा खेलाचि नगरौ। उद्योग लाई देउ तर जनता लाई लगाईएको सेवा दस्तुर र युनिट चार्ज घटाउ। योदेश का जनता लाई बलिको बोको बनाएर माडेहरूलाई नपोस। प्रति युनिट उपभोक्ता लाई ५रु गर सेबा बापत लिइने १२५/१५० जस्ता रकम खारेज गर। उत्पादन मा रात दोगुना गरी बढाउ शेर खोल जनता पैसाहाल्छन। रीण आबस्यक्ता पर्दैन।सरकार इमानदार हुनुपर्ने छ। देश बिकास हुन रोड बिजुली उद्योग यातायात स्वास्थ्य र शिक्षामा सुधार। नियमित परीक्षा र रिजल्ट। अनुशासन र खर्च कटौति मित बेइ र पारदर्शी खर्च गर बिकास बजेट बिना चुहावट खर्च गर। टाईम भित्र योजना पुरा गर्ने शर्तमा ठेका देउ नत्र जरीवाना गर ।लाईसन खारेज गर देश भित्र कै ठेकेदार लाई काम देउ। भुक्तानी गर्ने मापदण्ड तयार गर देउ। काम र भुक्तानी संगै शकिनु परो। कृषि मा लगानी गर बढाउ तिर्बल गर तर दुरूपयोग भ्रष्टाचार मा कडा निगरानी र कारबाही दुबैगर आधुनिक कृषि मा प्रबिधि भित्र पार देश ला चाइने बिदुत पुरा भयसी मात्र बाहिर बेच। स्थाइ संधि संझौता गर ।सरकार कठपुतली हैन बलियो र स्वाभिमानको बनाउ। जयहोस भलोहोस कल्याण होस
देश डुबाउने चोर र लुटेराले भनेको सबै मान्नुपर्छ भन्ने छैन् । कुनैपनि हालतमा नमान्नुहोस् कुलमान जी ! एक दुई झोले चोरहरु बाहेक ३ करोड जनता छन् तपाईंको साथमा !
सरकारको जति पनि खराब निर्णय मान्नूपर्छ भन्ने छैन। व्यवासायी ले नतिरेर घाटा भयो या टाट पल्टी हाल्यो भने सरकार ले हेर्छ भन्ने बिचार पोख्ने कस्ता मन्त्री! बिधूत प्राधिकरण को बाकी बक्यौता उठाउनै पर्छ। कूलमान जी पछाडी न हट्नू होला।लिखीत आदेश माग्नू होला। नभए तपाईलाई यि पाखण्डीहरू फसाउने छन्।
तिमीहरु जस्तै प्र.म. , मन्त्री हरुले गर्दा हो सबै प्राधिकरणहरु टाट पल्टने। प्राधिकरणहरुको जग्गा पनि चिलिप पार्ने , हामी जनता ले मर्ने बेलासम्म नबुझ्ने।
टाट पल्टिहान्छ नि तिमिहरु जस्ता चोर मन्त्री भएसी
मन्त्रीले त प्राधिकरण टाट पल्टाउने कुरा पाे गर्छ त यार । कति सकेकाे ?
Paradhikaran Tat paltry pachi sarkarley xyati purti Dincha Rey k boleyko hola? 😂😂😂🤣😂🤣😁😁
Chor haru mantri
Mantri pardhan mantrile pani sarkari talabko kar tirnu parxa
पछी नहटनु कुलमानजी शुभकामना 😊
यसले नि आजसम्म के हेर्यो त
@@BP-jq1ruयसले भनेको कसले?
@@BP-jq1ru hjr ko bale k garnu vo ta view tower banaunu vo hai😢
Chor jasto mantri vhaye paxi kaha ramro kura garxa r
❤rameshBahadurBohara9 1:53 @@BP-jq1ru
कुलमान घिसिङ जिन्दावाद
मन्त्रीहरू आज छन् भोलि छैन ऋण उठाउनै पर्छ।
कुनै हालत मा राजीनामा दिन हुन्न कुलमान ले, यो चार महिने सरकार सङ्ग डराउनै पर्दैन
यस्ताे उद्योग काे उत्पादन नै बहिस्कार गराैं र जन्ता जागाैं ।
जय नेपाल !!
सलाम छ कुल मान सर भस्टचारि नेता
यो बिजुलि मन्त्री लाइ किन सडक मा नघिसारेको यो भस्ट देस दोहि हो
अब बाट कल कारखानालाई पनि ३,४ महिना भन्दा बढी रकम नतिरेको खण्डमा लाईन काटिनु पर्नेछ
सलाम छ कुलमान सर पछी नहटनुहोला 🙏कुलमान सरको बिरोध गर्ने हरू देशको बिकास नचाहने राष्ट्रघाती हुन
कुलमान जि पछि नहटनु होस 3 करोड जनता तपाईंको साथमाछु
Light of Nepal . Real Hero
एक जना जनजातिको छोरा ले देशको लागी राम्रो गरेकोे काहा देख्न सक्छ्न र यो काथे स्याल हरुले
जातलाई हाेईन विद्वत्ता र कामकाे मूल्याङ्कन गरिनु पर्दछ ।
सरकारी जग्गा र गिरिबनदु का नाइकेले भनेको नमान्नु कुलमान सर जनता हजुरको साथमा छन
Light of Nepal kulman ❤❤
त,जस्तो ,भ्रष्टाचाररि,लेजनताकाे,नाम,लिन,७,गाई,मारेको ,पाप,लाग्छ ,पापि,
चोर नेता प्रति हार्दिक श्रदान्जलि।
स्काउटको जग्गा खाने चोर मन्त्री एहि हैन?
Ho
जय कुल मान को हीरा लाई नचीनेका।।
Dhanyabaad ,dherai raamro kura garnu bho Sahi garnu bho❤❤❤❤❤❤
यस्ता त छन नेता हरु अनि कसरी देश बनाउछन भन्ने आश गर्नु 😢😢😮
शहि हाे कुल्मान सर बकेउता उठाउनु हाेस् सत्य काे साथमा जनता छ🌺🌺🌺🌺 कुल्मान जिन्दाबाद
Good job Kuman je
कुलमानको जित हुनुपर्छ हामी पनि साथमा छौँ।
तिमिहरु जस्ता डाकाहरुले देश र जनता लुटि सक्यौं अब जनताको मासु लुछेर खाउ।
सरकार भनेको जनता हो, अनि तिमीहरूले खाएको पैसा सरकारले तिर्छ यानिकी जनताले किन तिर्ने। यस्ता धारणा राख्ने मन्त्रीलाई तुरुन्त बर्खास्त गरी कार्यवाही हुनुपर्यो, कति सजिलै भन्छ सरकारले गर्छ भनेर।
त गरिबमाराको आदेश मान्नुपर्दैन। भन्ने नेपाली जनतालाई लागेको छ। त गरिब मारा मन्त्री होस् ओलीको पुच्छर कुलमान भनेको यो देशको ज्योति हो।
ठ्याक्कै ओलिको बोली बोल्ने उर्जा मन्त्री , घाटामा गको आफू बसेको कुर्चिको संस्था भन्दा ब्यापारीको माया कति धेरै हो नि हौ??
Ani kati unit baki cha unit bataunu paryo ni tirna lai , yetikai tero yeti unit cha bhanera kasle biswas garcha
@@thankforeverything4752 बत्ति खर्च नभको त युनिटै भएननी , त्यत्तिकै भन्ने हो भने तपाईं हामीलाई बिद्धुतले किन भन्दैन त हजुर??
@@Topjungchandthakuri dedicated line ko kura ho hajur dedicated bhaneko udhog lai dedicated garera diyako line ho sarkar ko nirdesan ma ,tara esko jyada paisa lagcha bhanera kahi pani sahamati bhako thiyana.normal lageko rate udhogi le diyakai chan ta feri kina lafada , job diyaka chan uni haru le , yo situation le garda naya udhog kholna business man darau chan . Business tetikai market down dhayara down bhayako bela yesto bhakeda le bhandai hune situation aaucha. Jagadambha ra hulas steel le matrai 15000 hajar lai rojgari diyako cha. Ani bhannus k hami ali lachilo hunupardaina.
चन्दा आउँछ नि त!
Great kulman ❤❤ Chor oli
कुलमान ज्यु जनता र देशको हितको लागि अडिग रहनु होस।जनता तपाईं संग छन।
तिमि जस्ता भ्रस्टाचारि छिरेपछि टाट पल्टिहाल्छ नि
सम्माननिय प्रधानमन्त्री ज्यु ( अध्यक्ष कमरेड अाेली ) माफियाको साथ लागेर नेपाल र नेपाली जनताको बिरुद्धमा काम नगर्नुहोस् तपाइलाई यो कुरा साेचे भन्दा महङ्गो पर्नेछ ,चेतना भया!
🤷♂️🤷♂️भेडाजस्ता जनताको चेतना परीवर्तन नभई उही kp ,देउवा र प्रचण्ड लाइ नै नेतृत्वमा vote हाल्दै पुलपुल्याउदै राखेसम्म देशमा वेथीतीहरु र भ्रष्टाचार समाप्त हुदैन यो देशमा 😢
कुलमान जिउमा सलाम छ ।
स्काउटको जग्गाको पैसाको कतिर तपाईँ पनि त चोरै होस्
धन्यवाद कुलमान जी न्युनतम्सुल्कमा उद्योगपतिको धोती खोलिदियेकोमा । गलत नगर्नु , गर्नेलाइ नछाड्ने बरु राजिनाम दिनु ।❤❤❤❤
जय कुलमान ❤❤
जय कुलमान 👍🙏 केपी संग डराउनू पर्दाइना जानता साथ छ हजूर लाई केपी को दिन सक्यों 👎
Kul man ji nepali ko hiro ho
कमिसनको खेल देखा पर्यो । केपि र खडगा जि देशको हितमा काम गर्नु होस ।कुलमान सहि छ ।
देश र जनता ठग्ने हरु मुर्दावाद
जिउँदो भगवान कुलमान घिसिङ सर्🙏🙏
बिधुत प्राधिकर्ड पहिला एकदम घुसखोरी
कुलमान सर जिन्दाबाद 👍
ओलिलाइ गोलि नहाने सम्म देशको परिस्थिति सुध्रिन गार्हो छ।
IAM agree 👍🏼👍🏼👍🏼
जय कुलमान यि नेता सब चाेर हाे ....
उर्जा मन्त्री सरकारी जग्गा भाडामा लिएर भाडा नतिर्ने र बा मफियाको सरक्षक हुने यस्ताले चलाएर हो देश टाट फल्टिने
पछि बिल्कुलै नहट्नु कुलमान जि
Believe it or not oli is biggest mafia of nepal...
कुलमानजी तपाईंलाई धन्यवाद र बधाई छ,यी तस्कर र भ्रष्टाचारी का संग्राक्षक र त्यसैले मतियारलाई तपाईं एक वीरले चुनौती दिनु भएको छ खुट्टा नकमाउनु होला।😊
उर्जा मन्त्री राजिनामा देश।
good luck कुलमान घिसिङ
I am always with Kulman Ghisingji and mayor Balen Shahji 🎉🎉🎉🎉
चाेरहरु काे भनाइकषताे हाे जनता ले सबै कुरा बुझेका छन घिसिङ जि काे कुरा ठिक हाे1 १००%
कुलमान सिं घिसिङ ज्यू लाई तिन करोड जनताले आ आफ्नो ठाउँबाट आवाज सपोर्ट गरौं र परिआए सडक र यि भ्रष्टहरुको घर खोजी खोजी आगो लगाउनु पर्छ।
ओली सँग बालेन् मात्र होइन कुलमान पनि लड्नुपर्छ
कुल मानलाइ सुभकामना
दिपक खड्कालाई संसद भवनमा रोक लगाउनु पर्छ
सम्माननिए प्रधान मन्त्रज्यूर उर्जा मन्त्री भएर देसमा आफ्नो स्वार्थका लागी कुलमान घिसिं ज्यू लाई नचलाउनु होला देसमा गृह युद्ध त्यहिबाट दुरु हुनेछ हुनत हाम्रा प्रधान मनत्री ज्यू लाई यद्धनै सारै मन्पर्छ दुईतिहाई को सरकार ढालेर पनि यजद्धै रोज्नु भयको थियो वहाँ लाईत मज्जै होला तर देसर जनता बर्वाद हुनेछ ख्याल राख्नु होला
कुलमान सर, कुनै हालतमा राजीनामा नदिनुस्। हामी तपाईंको साथमा छौं। यस्ता घटिया उखाने सामन्तीको डटेर सामना गर्नुपर्छ।
कुरा किलिएर छ, बक्यौता बापतको रकम तिर्न अर्बौ लाग्छ ,अनि पाटी र नेतालाई करोड बुझाएसि भैइहाल्छ। #withKulman
कुलमान जिन्दावाद
डाका नेता।कुल मान जिन्दावाद
याे दिपक खड्का भन्ने जन्तु पनि कुन बारिकाे मुला हो र देश डुबाउनको लागि चलखेल गरिरहेको छ ।
❤❤❤❤Great leader
Kulmaan Sir jindawad 🙏🙏🙏
राम्रो कामको प्रसंसा गर्दछु 🙏 तर यो सरकारले उनलाई चलाए यो सरकारको आयु सकिनेछ।
कुलमान जे गरे ठिक छ
कुलमान सर यो देस को आखा को नानि हो
🎉जयकुमानजी। केपी ओली देशद्रोही हुनभनेजनतालाइथाहापाए😊
एमले र नेपाली काग्रेस लाइ आम जनताले बिचार गर्ने बेला अएको छ
सम्मान काे साथ के. पी ओली लाई माचिकने भन्न चाहनछु 🤠
Good luck 👍 Honarable MD Kulman sir
विद्युत महशुल तिर्नु पर्ने नियम सबैमा समानता होइन र ?मुलुकले पुन:लोडसेडिङको मार खेपनु नपरोस् ।कुलमानजी सबै नेपाली जनता तपाइँको साथमा छ,देशको लागि दृढ संकल्प लिनुहोस ।****!
त जस्तो उर्जा मन्त्रि नभयको भय आज धेरै नेपाली खुसि हुन्थ्यो
कुलमानलाई राजीनामा मागे सरकार विरुद्ध आगो बाल्नु पर्छ जनता सबै जागेर
राजीनामा दीयर जनतासामु आउँनुस आन्दाेलनकाे घाेसणा गर्नुस श्रीलंका र बङ्गलादेस मा जसरी ईनीहरूलाई लखेट्नु पर्छ
We are कुलमान घिसिङ sopurt ❤❤❤
१००% कुलमान ठिक ।
कुलमानकाे निर्णयमा सरकार ले समर्थन गर्नुपर्नेछ ।
कुलमान जि को कदम सहि छ । भ्रष्टाचारी सरकारले जनताको मतलब गर्दैन दु:खद कुरा
कुलमान मात्र देसभक्त हुन र कुलमानले मात्र बिजुलि बनाउछन भन्ने बुजाइ हरेक नेपालीहरुले बदल्नु पर्छ अनि सरकारलाइनै नटेरने कसरी कुलमान कस्को न्रिदेसनमा काम गर्नु हुन्छ तेसैले कुलमानले राजीनामा गरेर काम गर्नेलाइ स्पेस दिनु पर्छ ।
उर्जामन्त्री ज्यू कुलमानले सही गर्नु भएको छ
भेडाजस्ता , झोले र kp का अन्धभक्त छाउराछाउरीहरु कुलमान ज्यु ,बालेन ज्यु जस्ता नराम्रा लाग्छन् kp चै सगतै बा जस्ता मान्छ्न 🤷♂️🤷♂️ अब कुलमान ज्युलाइ राजीनामा दीन बाध्य बनाउ अनी फेरी अब्धकारमा बस्न तयारी गर 🤷♂️🤷♂️🤷♂️
Good kulman ji very goood❤❤❤❤❤❤❤
कुल मान को भर्सन ठिकछ। सरकार ले चाहे कुल मान हटाउ चाहे सालो राख तर नीति निर्देशन र कानुन कुलमान कोठिकछ। उद्योग लाई सस्तो महसुल मादिएको महसुल उठाउनै परो। खबर दार राजस्व मा खेलाचि नगरौ। उद्योग लाई देउ तर जनता लाई लगाईएको सेवा दस्तुर र युनिट चार्ज घटाउ। योदेश का जनता लाई बलिको बोको बनाएर माडेहरूलाई नपोस। प्रति युनिट उपभोक्ता लाई ५रु गर सेबा बापत लिइने १२५/१५० जस्ता रकम खारेज गर। उत्पादन मा रात दोगुना गरी बढाउ शेर खोल जनता पैसाहाल्छन। रीण आबस्यक्ता पर्दैन।सरकार इमानदार हुनुपर्ने छ। देश बिकास हुन रोड बिजुली उद्योग यातायात स्वास्थ्य र शिक्षामा सुधार। नियमित परीक्षा र रिजल्ट। अनुशासन र खर्च कटौति मित बेइ र पारदर्शी खर्च गर बिकास बजेट बिना चुहावट खर्च गर। टाईम भित्र योजना पुरा गर्ने शर्तमा ठेका देउ नत्र जरीवाना गर ।लाईसन खारेज गर देश भित्र कै ठेकेदार लाई काम देउ। भुक्तानी गर्ने मापदण्ड तयार गर देउ। काम र भुक्तानी संगै शकिनु परो। कृषि मा लगानी गर बढाउ तिर्बल गर तर दुरूपयोग भ्रष्टाचार मा कडा निगरानी र कारबाही दुबैगर आधुनिक कृषि मा प्रबिधि भित्र पार देश ला चाइने बिदुत पुरा भयसी मात्र बाहिर बेच। स्थाइ संधि संझौता गर ।सरकार कठपुतली हैन बलियो र स्वाभिमानको बनाउ। जयहोस भलोहोस कल्याण होस
भ्रष्टचारीकाे झुण्डभएपछी राम्राेकाम गर्नेलेपनि सुख्खपाउदैन कुल्मान सर जिन्दावाद्
चाेरकाे कुरा न सुन्नु कुलमान जि
देश डुबाउने चोर र लुटेराले भनेको सबै मान्नुपर्छ भन्ने छैन् । कुनैपनि हालतमा नमान्नुहोस् कुलमान जी ! एक दुई झोले चोरहरु बाहेक ३ करोड जनता छन् तपाईंको साथमा !
यो पुरानो दलहरु लाइे पक्राउ गरी कारबाही गर्न माग गर्दै छु जेलमा राख्नु पर्छ।
यश नगर हाे सरकार भाेली तिमराे माथी पनि अाउछ यस्तो लफडा राम्रो काममा धियान दिनु हाेश जनताको मन जितनु हाेश मिसन ८४ लाई कुरनु हाेस
चुनाब मा चन्दा उठाउन पाइन्छ नी त अरबौं !! नेपाली जनता ले बुझ्दैनन् !!!
प्रधानमन्त्रीलाई नैतिक सङ्कट पर्न सक्छ रे! पहिला सोध्नुस् न "नैतिकता" भनेको के हो थाहा छ??
यो बिजुली ओलि को बाउको सम्पती हो?यसलाइ जेल कोच्नपर्छ
प्रधानमन्त्री को आफ्नो निजि सम्पती हो र राज्यको सम्पती दिनु पर्ने
सरकारको जति पनि खराब निर्णय मान्नूपर्छ भन्ने छैन।
व्यवासायी ले नतिरेर घाटा भयो या टाट पल्टी हाल्यो भने सरकार ले हेर्छ भन्ने बिचार पोख्ने कस्ता मन्त्री!
बिधूत प्राधिकरण को बाकी बक्यौता उठाउनै पर्छ।
कूलमान जी पछाडी न हट्नू होला।लिखीत आदेश माग्नू होला। नभए तपाईलाई यि पाखण्डीहरू फसाउने छन्।
वलि सँग नैतिकता हुनुपर्छ र पो नैतिक सङ्कट आउँछ?
तिमीहरु जस्तै प्र.म. , मन्त्री हरुले गर्दा हो सबै प्राधिकरणहरु टाट पल्टने। प्राधिकरणहरुको जग्गा पनि चिलिप पार्ने , हामी जनता ले मर्ने बेलासम्म नबुझ्ने।
उद्योगीलाई बैंकको ऋण पनि सस्तो ब्याजमा, बिजुली पनि सस्तो मा अनि उत्पादन गरेको समान जनताले महँगोमा होइन सरकार यो देशलाई प्रयोगशाला कति बनाएको
जय कुलमान घिसिङ्ग