उद्योगीलाई बिजुली दिएको विषयमा कुलमानको अर्को रहस्य - NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024

ความคิดเห็น • 1K

  • @rajbidari7151
    @rajbidari7151 หลายเดือนก่อน +258

    टाट पल्टिहान्छ नि तिमिहरु जस्ता चोर मन्त्री भएसी

    • @amritbikramshrestha9962
      @amritbikramshrestha9962 หลายเดือนก่อน +4

      मन्त्रीले त प्राधिकरण टाट पल्टाउने कुरा पाे गर्छ त यार । कति सकेकाे ?

    • @balramgiri6704
      @balramgiri6704 หลายเดือนก่อน +2

      Paradhikaran Tat paltry pachi sarkarley xyati purti Dincha Rey k boleyko hola? 😂😂😂🤣😂🤣😁😁

    • @Mahendradangol-r3r
      @Mahendradangol-r3r หลายเดือนก่อน

      Chor haru mantri

    • @shalikramthapa5500
      @shalikramthapa5500 หลายเดือนก่อน

      Mantri pardhan mantrile pani sarkari talabko kar tirnu parxa

  • @ratnakc2105
    @ratnakc2105 หลายเดือนก่อน +272

    पछी नहटनु कुलमानजी शुभकामना 😊

    • @BP-jq1ru
      @BP-jq1ru หลายเดือนก่อน +2

      यसले नि आजसम्म के हेर्यो त

    • @R.G.L.N.P
      @R.G.L.N.P หลายเดือนก่อน +5

      ​@@BP-jq1ruयसले भनेको कसले?

    • @Itsmesportslover
      @Itsmesportslover หลายเดือนก่อน +2

      ​@@BP-jq1ru hjr ko bale k garnu vo ta view tower banaunu vo hai😢

    • @tarabegha1634
      @tarabegha1634 หลายเดือนก่อน +1

      Chor jasto mantri vhaye paxi kaha ramro kura garxa r

    • @user-ts1hv9rt9n
      @user-ts1hv9rt9n หลายเดือนก่อน

      ❤rameshBahadurBohara9 1:53 ​@@BP-jq1ru

  • @binodparajuli2924
    @binodparajuli2924 หลายเดือนก่อน +79

    कुनै हालत मा राजीनामा दिन हुन्न कुलमान ले, यो चार महिने सरकार सङ्ग डराउनै पर्दैन

  • @BidhyaDural-bq1xb
    @BidhyaDural-bq1xb หลายเดือนก่อน +164

    कुलमान घिसिङ जिन्दावाद

  • @dilipkatuwal-bx4gn
    @dilipkatuwal-bx4gn หลายเดือนก่อน +115

    मन्त्रीहरू आज छन् भोलि छैन ऋण उठाउनै पर्छ।

  • @gopalmantamu199
    @gopalmantamu199 หลายเดือนก่อน +80

    अब बाट कल कारखानालाई पनि ३,४ महिना भन्दा बढी रकम नतिरेको खण्डमा लाईन काटिनु पर्नेछ

  • @saritabhattarai9555
    @saritabhattarai9555 หลายเดือนก่อน +129

    यो बिजुलि मन्त्री लाइ किन सडक मा नघिसारेको यो भस्ट देस दोहि हो

  • @nearais
    @nearais หลายเดือนก่อน +44

    यस्ताे उद्योग काे उत्पादन नै बहिस्कार गराैं र जन्ता जागाैं ।
    जय नेपाल !!

  • @MohanSingh-nu9tq
    @MohanSingh-nu9tq หลายเดือนก่อน +12

    सलाम छ कुलमान सर पछी नहटनुहोला 🙏कुलमान सरको बिरोध गर्ने हरू देशको बिकास नचाहने राष्ट्रघाती हुन

  • @toyotabhai6037
    @toyotabhai6037 หลายเดือนก่อน +44

    सलाम छ कुल मान सर भस्टचारि नेता

  • @ganeshdisuwa03
    @ganeshdisuwa03 หลายเดือนก่อน +42

    एक जना जनजातिको छोरा ले देशको लागी राम्रो गरेकोे काहा देख्न सक्छ्न र यो काथे स्याल हरुले

    • @MrSuresh1952
      @MrSuresh1952 หลายเดือนก่อน

      जातलाई हाेईन विद्वत्ता र कामकाे मूल्याङ्कन गरिनु पर्दछ ।

  • @birugurung7800
    @birugurung7800 หลายเดือนก่อน +52

    चोर नेता प्रति हार्दिक श्रदान्जलि।

  • @kanyagurung766
    @kanyagurung766 หลายเดือนก่อน +75

    त,जस्तो ,भ्रष्टाचाररि,लेजनताकाे,नाम,लिन,७,गाई,मारेको ,पाप,लाग्छ ,पापि,

  • @rudrabista406
    @rudrabista406 หลายเดือนก่อน +8

    सरकारी जग्गा र गिरिबनदु का नाइकेले भनेको नमान्नु कुलमान सर जनता हजुरको साथमा छन

  • @rajeshtamang5773
    @rajeshtamang5773 หลายเดือนก่อน +37

    स्काउटको जग्गा खाने चोर मन्त्री एहि हैन?

  • @RomanThing-t1s
    @RomanThing-t1s หลายเดือนก่อน +15

    कुलमान जि पछि नहटनु होस 3 करोड जनता तपाईंको साथमाछु

  • @AllinOne-dj6ud
    @AllinOne-dj6ud หลายเดือนก่อน +19

    Light of Nepal . Real Hero

  • @toplalkamal7669
    @toplalkamal7669 หลายเดือนก่อน +27

    जय कुल मान को हीरा लाई नचीनेका।।

  • @LUFFY-bx4wc
    @LUFFY-bx4wc หลายเดือนก่อน +33

    Light of Nepal kulman ❤❤

  • @007robinhoodlove5
    @007robinhoodlove5 หลายเดือนก่อน +7

    🤷‍♂️🤷‍♂️भेडाजस्ता जनताको चेतना परीवर्तन नभई उही kp ,देउवा र प्रचण्ड लाइ नै नेतृत्वमा vote हाल्दै पुलपुल्याउदै राखेसम्म देशमा वेथीतीहरु र भ्रष्टाचार समाप्त हुदैन यो देशमा 😢

  • @DeepResearcher366
    @DeepResearcher366 หลายเดือนก่อน +27

    Great kulman ❤❤ Chor oli

  • @ActionTheRevolution
    @ActionTheRevolution หลายเดือนก่อน +4

    यस्ता त छन नेता हरु अनि कसरी देश बनाउछन भन्ने आश गर्नु 😢😢😮

  • @haddinetwork3638
    @haddinetwork3638 หลายเดือนก่อน +46

    तिमि जस्ता भ्रस्टाचारि छिरेपछि टाट पल्टिहाल्छ नि

  • @Topjungchandthakuri
    @Topjungchandthakuri หลายเดือนก่อน +48

    ठ्याक्कै ओलिको बोली बोल्ने उर्जा मन्त्री , घाटामा गको आफू बसेको कुर्चिको संस्था भन्दा ब्यापारीको माया कति धेरै हो नि हौ??

    • @thankforeverything4752
      @thankforeverything4752 หลายเดือนก่อน

      Ani kati unit baki cha unit bataunu paryo ni tirna lai , yetikai tero yeti unit cha bhanera kasle biswas garcha

    • @Topjungchandthakuri
      @Topjungchandthakuri หลายเดือนก่อน

      @@thankforeverything4752 बत्ति खर्च नभको त युनिटै भएननी , त्यत्तिकै भन्ने हो भने तपाईं हामीलाई बिद्धुतले किन भन्दैन त हजुर??

    • @thankforeverything4752
      @thankforeverything4752 หลายเดือนก่อน

      @@Topjungchandthakuri dedicated line ko kura ho hajur dedicated bhaneko udhog lai dedicated garera diyako line ho sarkar ko nirdesan ma ,tara esko jyada paisa lagcha bhanera kahi pani sahamati bhako thiyana.normal lageko rate udhogi le diyakai chan ta feri kina lafada , job diyaka chan uni haru le , yo situation le garda naya udhog kholna business man darau chan . Business tetikai market down dhayara down bhayako bela yesto bhakeda le bhandai hune situation aaucha. Jagadambha ra hulas steel le matrai 15000 hajar lai rojgari diyako cha. Ani bhannus k hami ali lachilo hunupardaina.

    • @anshuvlogs1736
      @anshuvlogs1736 หลายเดือนก่อน

      चन्दा आउँछ नि त!

  • @NgawangDakpa-bt6si
    @NgawangDakpa-bt6si หลายเดือนก่อน +11

    Good job Kuman je

  • @bidurchaulagain3057
    @bidurchaulagain3057 หลายเดือนก่อน +12

    तिमिहरु जस्ता डाकाहरुले देश र जनता लुटि सक्यौं अब जनताको मासु लुछेर खाउ।

  • @narayandahal5152
    @narayandahal5152 หลายเดือนก่อน +38

    त गरिबमाराको आदेश मान्नुपर्दैन। भन्ने नेपाली जनतालाई लागेको छ। त गरिब मारा मन्त्री होस् ओलीको पुच्छर कुलमान भनेको यो देशको ज्योति हो।

  • @urmilatamang8776
    @urmilatamang8776 หลายเดือนก่อน +4

    Dhanyabaad ,dherai raamro kura garnu bho Sahi garnu bho❤❤❤❤❤❤

  • @narayandahal5152
    @narayandahal5152 หลายเดือนก่อน +32

    स्काउटको जग्गाको पैसाको कतिर तपाईँ पनि त चोरै होस्

  • @DigitalCreation1986
    @DigitalCreation1986 หลายเดือนก่อน +5

    सरकार भनेको जनता हो, अनि तिमीहरूले खाएको पैसा सरकारले तिर्छ यानिकी जनताले किन तिर्ने। यस्ता धारणा राख्ने मन्त्रीलाई तुरुन्त बर्खास्त गरी कार्यवाही हुनुपर्यो, कति सजिलै भन्छ सरकारले गर्छ भनेर।

  • @narayankhadka1492
    @narayankhadka1492 หลายเดือนก่อน +8

    Kul man ji nepali ko hiro ho

  • @AmbikaUprety-wl9dp
    @AmbikaUprety-wl9dp หลายเดือนก่อน +1

    शहि हाे कुल्मान सर बकेउता उठाउनु हाेस् सत्य काे साथमा जनता छ🌺🌺🌺🌺 कुल्मान जिन्दाबाद

  • @layamainali1712
    @layamainali1712 หลายเดือนก่อน +5

    ओलिलाइ गोलि नहाने सम्म देशको परिस्थिति सुध्रिन गार्‍हो छ।

    • @sarojgurung5874
      @sarojgurung5874 หลายเดือนก่อน

      IAM agree 👍🏼👍🏼👍🏼

  • @damodarsunar5977
    @damodarsunar5977 หลายเดือนก่อน +6

    जय कुलमान ❤❤

  • @gharjaggakinbech1734
    @gharjaggakinbech1734 หลายเดือนก่อน +6

    बिधुत प्राधिकर्ड पहिला एकदम घुसखोरी

  • @koylimkoylim2140
    @koylimkoylim2140 หลายเดือนก่อน +1

    जय कुलमान 👍🙏 केपी संग डराउनू पर्दाइना जानता साथ छ हजूर लाई केपी को दिन सक्यों 👎

  • @prembahadurshahi4647
    @prembahadurshahi4647 หลายเดือนก่อน +7

    देश र जनता ठग्ने हरु मुर्दावाद

  • @sternalgamer1461
    @sternalgamer1461 หลายเดือนก่อน

    कुलमानको जित हुनुपर्छ हामी पनि साथमा छौँ।

  • @Dless223
    @Dless223 หลายเดือนก่อน +6

    Believe it or not oli is biggest mafia of nepal...

  • @Khadia-j6o
    @Khadia-j6o หลายเดือนก่อน +2

    good luck कुलमान घिसिङ

  • @kbtamu1608
    @kbtamu1608 หลายเดือนก่อน +3

    उर्जा मन्त्री सरकारी जग्गा भाडामा लिएर भाडा नतिर्ने र बा मफियाको सरक्षक हुने यस्ताले चलाएर हो देश टाट फल्टिने

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 หลายเดือนก่อน

    I am always with Kulman Ghisingji and mayor Balen Shahji 🎉🎉🎉🎉

  • @bkoyeerai7737
    @bkoyeerai7737 หลายเดือนก่อน

    कुलमान ज्यु जनता र देशको हितको लागि अडिग रहनु होस।जनता तपाईं संग छन।

  • @roshangurung4727
    @roshangurung4727 หลายเดือนก่อน

    जिउँदो भगवान कुलमान घिसिङ सर्🙏🙏

  • @MinBahadur-fz2tw
    @MinBahadur-fz2tw หลายเดือนก่อน +1

    याे दिपक खड्का भन्ने जन्तु पनि कुन बारिकाे मुला हो र देश डुबाउनको लागि चलखेल गरिरहेको छ ।

  • @sukramrumba59
    @sukramrumba59 หลายเดือนก่อน

    जय कुलमान यि नेता सब चाेर हाे ....

  • @user-gq9il2kh9e
    @user-gq9il2kh9e หลายเดือนก่อน

    धन्यवाद कुलमान जी न्युनतम्सुल्कमा उद्योगपतिको धोती खोलिदियेकोमा । गलत नगर्नु , गर्नेलाइ नछाड्ने बरु राजिनाम दिनु ।❤❤❤❤

  • @007robinhoodlove5
    @007robinhoodlove5 หลายเดือนก่อน +1

    भेडाजस्ता , झोले र kp का अन्धभक्त छाउराछाउरीहरु कुलमान ज्यु ,बालेन ज्यु जस्ता नराम्रा लाग्छन् kp चै सगतै बा जस्ता मान्छ्न 🤷‍♂️🤷‍♂️ अब कुलमान ज्युलाइ राजीनामा दीन बाध्य बनाउ अनी फेरी अब्धकारमा बस्न तयारी गर 🤷‍♂️🤷‍♂️🤷‍♂️

  • @yukrajlimbu9094
    @yukrajlimbu9094 หลายเดือนก่อน

    कमिसनको खेल देखा पर्यो । केपि र खडगा जि देशको हितमा काम गर्नु होस ।कुलमान सहि छ ।

  • @user-lu3dv2il6z
    @user-lu3dv2il6z หลายเดือนก่อน

    सम्माननिय प्रधानमन्त्री ज्यु ( अध्यक्ष कमरेड अाेली ) माफियाको साथ लागेर नेपाल र नेपाली जनताको बिरुद्धमा काम नगर्नुहोस् तपाइलाई यो कुरा साेचे भन्दा महङ्गो पर्नेछ ,चेतना भया!

  • @madhusudhangiri5531
    @madhusudhangiri5531 หลายเดือนก่อน

    कुलमानजी तपाईंलाई धन्यवाद र बधाई छ,यी तस्कर र भ्रष्टाचारी का संग्राक्षक र त्यसैले मतियारलाई तपाईं एक वीरले चुनौती दिनु भएको छ खुट्टा नकमाउनु होला।😊

  • @dawrikatimilsena1796
    @dawrikatimilsena1796 หลายเดือนก่อน +1

    कुलमान जिन्दावाद

  • @SportsHubNepal
    @SportsHubNepal หลายเดือนก่อน +2

    कुरा किलिएर छ, बक्यौता बापतको रकम तिर्न अर्बौ लाग्छ ,अनि पाटी र नेतालाई करोड बुझाएसि भैइहाल्छ। #withKulman

  • @prithiramrai1708
    @prithiramrai1708 หลายเดือนก่อน

    कुलमान सर जिन्दाबाद 👍

  • @nabinshrestha1338
    @nabinshrestha1338 หลายเดือนก่อน +1

    किर्ते वलि मा के नैतिकता हुनु जे पनि बोल्छ वलि र गुमाले हरुको झोले लाइ त खोइ के भनेर गालि गर्नु😢😢

  • @sangamshree4011
    @sangamshree4011 หลายเดือนก่อน

    Good luck 👍 Honarable MD Kulman sir

  • @gajendralawati3122
    @gajendralawati3122 หลายเดือนก่อน

    कुलमान जिउमा सलाम छ ।

  • @dipakthaapa
    @dipakthaapa หลายเดือนก่อน

    कुलमान घिसिङ जस्तो देश र जनताको लागि हित चाहने व्यक्ति हुन् 💌 कुलमान घिसिङले राजिनामा दिनु हुँदैन यो देश र जनताको चाहना हो💌 पछि नहट्नुहोला कुलमान घिसिङ🙏

  • @Bhuichalo
    @Bhuichalo หลายเดือนก่อน +1

    भ्रष्टाचार नेता हो तिमीहरू को मुल्यांकन इतिहास ले गरेको हुनेछ मुर्दा हुँदा पनि धर पाउने छैनन््

  • @shyamshrestha88
    @shyamshrestha88 หลายเดือนก่อน

    कुलमान सिं घिसिङ ज्यू लाई तिन करोड जनताले आ आफ्नो ठाउँबाट आवाज सपोर्ट गरौं र परिआए सडक र यि भ्रष्टहरुको घर खोजी खोजी आगो लगाउनु पर्छ।

  • @user-kl9wi4me9s
    @user-kl9wi4me9s หลายเดือนก่อน

    पछि बिल्कुलै नहट्नु कुलमान जि

  • @Nar6007
    @Nar6007 หลายเดือนก่อน

    सरकार गलत छ भने निर्देशन किन मान्ने? आम जनताले नियालेर हेरि राखेका छ्न। तिर्न पर्ने बक्यौता तिरे पछि लाईन जोड्नु अनि फेरि लाईन जोडि पाउं अब नियमित तिर्नेछु भनेर कानूनि प्रकृया पुर्‍याएर मात्र लाईन जोड्नु पर्छ।

  • @user-xh2qq9wc8w
    @user-xh2qq9wc8w หลายเดือนก่อน +1

    कुलमान जे गरे ठिक छ

  • @BishnuKarki-d8p
    @BishnuKarki-d8p หลายเดือนก่อน

    उर्जा मन्त्री राजिनामा देश।

  • @govindasingh2740
    @govindasingh2740 หลายเดือนก่อน

    सम्माननिए प्रधान मन्त्रज्यूर उर्जा मन्त्री भएर देसमा आफ्नो स्वार्थका लागी कुलमान घिसिं ज्यू लाई नचलाउनु होला देसमा गृह युद्ध त्यहिबाट दुरु हुनेछ हुनत हाम्रा प्रधान मनत्री ज्यू लाई यद्धनै सारै मन्पर्छ दुईतिहाई को सरकार ढालेर पनि यजद्धै रोज्नु भयको थियो वहाँ लाईत मज्जै होला तर देसर जनता बर्वाद हुनेछ ख्याल राख्नु होला

  • @user-cx1sh2fc5b
    @user-cx1sh2fc5b หลายเดือนก่อน

    कुलमानलाई राजीनामा मागे सरकार विरुद्ध आगो बाल्नु पर्छ जनता सबै जागेर

  • @gopilama4154
    @gopilama4154 หลายเดือนก่อน

    त जस्तो उर्जा मन्त्रि नभयको भय आज धेरै नेपाली खुसि हुन्थ्यो

  • @nabarajlamichhane3800
    @nabarajlamichhane3800 หลายเดือนก่อน

    कुल मानलाइ सुभकामना

  • @sherjitrana3315
    @sherjitrana3315 หลายเดือนก่อน

    कुलमान सर, कुनै हालतमा राजीनामा नदिनुस्। हामी तपाईंको साथमा छौं। यस्ता घटिया उखाने सामन्तीको डटेर सामना गर्नुपर्छ।

  • @kamalshahi4351
    @kamalshahi4351 หลายเดือนก่อน

    दिपक खड्कालाई संसद भवनमा रोक लगाउनु पर्छ

  • @narabahadurgurung6705
    @narabahadurgurung6705 หลายเดือนก่อน

    विद्युत महशुल तिर्नु पर्ने नियम सबैमा समानता होइन र ?मुलुकले पुन:लोडसेडिङको मार खेपनु नपरोस् ।कुलमानजी सबै नेपाली जनता तपाइँको साथमा छ,देशको लागि दृढ संकल्प लिनुहोस ।****!

  • @necessaryitems2441
    @necessaryitems2441 หลายเดือนก่อน +1

    देश डुबाउने चोर र लुटेराले भनेको सबै मान्नुपर्छ भन्ने छैन् । कुनैपनि हालतमा नमान्नुहोस् कुलमान जी ! एक दुई झोले चोरहरु बाहेक ३ करोड जनता छन् तपाईंको साथमा !

  • @ManojDhakal-rd4pn
    @ManojDhakal-rd4pn หลายเดือนก่อน

    चाेरहरु काे भनाइकषताे हाे जनता ले सबै कुरा बुझेका छन घिसिङ जि काे कुरा ठिक हाे1 १००%

  • @limbusurendra3378
    @limbusurendra3378 หลายเดือนก่อน +1

    कुलमानको राजीनामा कदापि स्विकार छैन भ्रष्टचारी चोर नेता गिरोह तुरून्तै राजीनामा दिन पर्छ ।।

  • @shovathapathapa2445
    @shovathapathapa2445 หลายเดือนก่อน +1

    kp ओलिलाइ नैतिक संकट रे? के भन्या दिदी नैतिकता भयका नेता भय देस यस्तै हुन्थ्यो र?

  • @rampun4939
    @rampun4939 หลายเดือนก่อน

    Well said kulman sir

  • @subashgautam5150
    @subashgautam5150 หลายเดือนก่อน +1

    मन्त्री आफै भाडा नतिरेर टाट पल्टाउने अनि सरकार ले जिम्मेवारी लिनु पर्ने । कति सजिलो

  • @dikshiwahang3617
    @dikshiwahang3617 หลายเดือนก่อน +1

    डाका नेता।कुल मान जिन्दावाद

  • @sumiyamfu1527
    @sumiyamfu1527 หลายเดือนก่อน

    Kulmaan Sir jindawad 🙏🙏🙏

  • @rajuthapahimalayantv7921
    @rajuthapahimalayantv7921 23 วันที่ผ่านมา

    जस्तो सुकै प्रतिकुल परिस्थिति मा नि खुला मैदानमा उत्रीने ब्यक्ती नै महान हुन्छन। खुट्टा दरो टेक्नु कुलमान ज्यु जनता साथमा छ इनर्जी क्रीएट गरि बसिराखेका छन। यदि कुनै बहानामा राजिनामा दिन बाध्य बनाइए एक हप्ता भित्र सरकार ढलिन्छ।

  • @ChandraShrestha-l4e
    @ChandraShrestha-l4e หลายเดือนก่อน

    कुलमान सर यो देस को आखा को नानि हो

  • @prempoudel1660
    @prempoudel1660 หลายเดือนก่อน +1

    यस्ता भ्रष्टाचार का नाइके प्रधानमंत्री र मंत्री लाइ भोट दिने जनता नै यसका दोषी हुन।

  • @anonktm9398
    @anonktm9398 หลายเดือนก่อน

    तिमीहरु जस्तै प्र.म. , मन्त्री हरुले गर्दा हो सबै प्राधिकरणहरु टाट पल्टने। प्राधिकरणहरुको जग्गा पनि चिलिप पार्ने , हामी जनता ले मर्ने बेलासम्म नबुझ्ने।

  • @shivaniroula8770
    @shivaniroula8770 หลายเดือนก่อน

    कुलमान मात्र देसभक्त हुन र कुलमानले मात्र बिजुलि बनाउछन भन्ने बुजाइ हरेक नेपालीहरुले बदल्नु पर्छ अनि सरकारलाइनै नटेरने कसरी कुलमान कस्को न्रिदेसनमा काम गर्नु हुन्छ तेसैले कुलमानले राजीनामा गरेर काम गर्नेलाइ स्पेस दिनु पर्छ ।

  • @TamangPariwar
    @TamangPariwar หลายเดือนก่อน

    यो पुरानो दलहरु लाइे पक्राउ गरी कारबाही गर्न माग गर्दै छु जेलमा राख्नु पर्छ।

  • @hiramanikharel1896
    @hiramanikharel1896 หลายเดือนก่อน

    कुल मान को भर्सन ठिकछ। सरकार ले चाहे कुल मान हटाउ चाहे सालो राख तर नीति निर्देशन र कानुन कुलमान कोठिकछ। उद्योग लाई सस्तो महसुल मादिएको महसुल उठाउनै परो। खबर दार राजस्व मा खेलाचि नगरौ। उद्योग लाई देउ तर जनता लाई लगाईएको सेवा दस्तुर र युनिट चार्ज घटाउ। योदेश का जनता लाई बलिको बोको बनाएर माडेहरूलाई नपोस। प्रति युनिट उपभोक्ता लाई ५रु गर सेबा बापत लिइने १२५/१५० जस्ता रकम खारेज गर। उत्पादन मा रात दोगुना गरी बढाउ शेर खोल जनता पैसाहाल्छन। रीण आबस्यक्ता पर्दैन।सरकार इमानदार हुनुपर्ने छ। देश बिकास हुन रोड बिजुली उद्योग यातायात स्वास्थ्य र शिक्षामा सुधार। नियमित परीक्षा र रिजल्ट। अनुशासन र खर्च कटौति मित बेइ र पारदर्शी खर्च गर बिकास बजेट बिना चुहावट खर्च गर। टाईम भित्र योजना पुरा गर्ने शर्तमा ठेका देउ नत्र जरीवाना गर ।लाईसन खारेज गर देश भित्र कै ठेकेदार लाई काम देउ। भुक्तानी गर्ने मापदण्ड तयार गर देउ। काम र भुक्तानी संगै शकिनु परो। कृषि मा लगानी गर बढाउ तिर्बल गर तर दुरूपयोग भ्रष्टाचार मा कडा निगरानी र कारबाही दुबैगर आधुनिक कृषि मा प्रबिधि भित्र पार देश ला चाइने बिदुत पुरा भयसी मात्र बाहिर बेच। स्थाइ संधि संझौता गर ।सरकार कठपुतली हैन बलियो र स्वाभिमानको बनाउ। जयहोस भलोहोस कल्याण होस

  • @bhupendrapun7819
    @bhupendrapun7819 หลายเดือนก่อน

    ❤❤❤❤Great leader

  • @nawarajlwagoon9643
    @nawarajlwagoon9643 หลายเดือนก่อน

    उर्जामन्त्री ज्यू कुलमानले सही गर्नु भएको छ

  • @Shreerara
    @Shreerara หลายเดือนก่อน

    उद्योगीलाई बैंकको ऋण पनि सस्तो ब्याजमा, बिजुली पनि सस्तो मा अनि उत्पादन गरेको समान जनताले महँगोमा होइन सरकार यो देशलाई प्रयोगशाला कति बनाएको

  • @KDinfo1
    @KDinfo1 หลายเดือนก่อน

    कुलमान जि को कदम सहि छ । भ्रष्टाचारी सरकारले जनताको मतलब गर्दैन दु:खद कुरा

  • @DevkrYadav-il2xs
    @DevkrYadav-il2xs หลายเดือนก่อน +1

    भिजन नभएको नेता नेपालमा जब सम्म मन्त्री बनेपछि बिधुत प्राधिकरण टाट पल्टिहाल्छनि

  • @user-lj7ht6mw1d
    @user-lj7ht6mw1d หลายเดือนก่อน

    राम्रो कामको प्रसंसा गर्दछु 🙏 तर यो सरकारले उनलाई चलाए यो सरकारको आयु सकिनेछ।

  • @deurajlimbulimbu557
    @deurajlimbulimbu557 หลายเดือนก่อน

    Shubha kamana xa kul man sir

  • @rzkmrchaudhary3183
    @rzkmrchaudhary3183 หลายเดือนก่อน

    Salute u kulman sirlai

  • @damodardhodari3296
    @damodardhodari3296 หลายเดือนก่อน

    भ्रष्टचारीकाे झुण्डभएपछी राम्राेकाम गर्नेलेपनि सुख्खपाउदैन कुल्मान सर जिन्दावाद्

  • @user-gp6lb7tl9u
    @user-gp6lb7tl9u หลายเดือนก่อน

    Good kulman ji very goood❤❤❤❤❤❤❤

  • @prakashnarayanpandey3463
    @prakashnarayanpandey3463 หลายเดือนก่อน

    माननिय मन्त्रि त्रिज्यू टाट पल्टीय महामहिम को घरखेत बाट तिर्ने साइन गरेर निर्णय गर्नु पऱ्यो अनि कुलमन सर लाइन जोडने कुरो भा छ । सरकार तपाई को कपनी हो ।

  • @jeebanabinkhan1054
    @jeebanabinkhan1054 หลายเดือนก่อน +1

    बिद्युत प्राधिकरण टाट पल्टाउने सोच पो रहेछ उर्जा मन्त्रीको

  • @elsa-yi7hx
    @elsa-yi7hx หลายเดือนก่อน +1

    loadshedding hatauney bijuli ba hun kulman ghising

  • @user-wk6ih8uf1r
    @user-wk6ih8uf1r หลายเดือนก่อน +1

    सरकारको भरोसा छैन कुलमा जि यो दलिय व्यवस्थाले जे पनि गर्छ l