पञ्चाङ्गको विज्ञप्तिले ओली, पौडेल तर्सिए! नेपालको बिजुलीः बिहार, हरियाणा झलमल्ल। नौ दिनमा टिकटक।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024

ความคิดเห็น • 366

  • @shantikokhojima6040
    @shantikokhojima6040 22 วันที่ผ่านมา +175

    किड्नी कुहिएको र्‍याल चुहिएको गिदि कुहिएको
    रोगी बुढाहरुले देश नै रोगी बनाइसके हजुर 😢

    • @paudil1697
      @paudil1697 22 วันที่ผ่านมา +5

      🙏🙏

    • @Topjungchandthakuri
      @Topjungchandthakuri 22 วันที่ผ่านมา +5

      100% sahi bhannubhayo

    • @GaneshMagar-j7g
      @GaneshMagar-j7g 22 วันที่ผ่านมา +1

      M

    • @amirregmi4324
      @amirregmi4324 22 วันที่ผ่านมา

      भोट हाल्दा त रमाइलो भयो त

    • @ashutoshacharya8910
      @ashutoshacharya8910 22 วันที่ผ่านมา

      ​@@Topjungchandthakuri1q❤
      v😅❤

  • @Kpmgr555
    @Kpmgr555 22 วันที่ผ่านมา +129

    आरजु राणा सेर बहादुर केपिलाई लखेटौ देश बचाउ

    • @Bayambu.K
      @Bayambu.K 22 วันที่ผ่านมา +7

      पत्रकारको पछि नलागौ हजुर । यिनिहरुको काम आरोप लगाउने हो । यिनिलाई नै देश चलाउन दिए झन पछाडि धकेल्छ्न

    • @mgsku4854
      @mgsku4854 22 วันที่ผ่านมา +6

      A muji tarae serakp prachandeko paxi lag jatha jhola​@@Bayambu.K

    • @Bayambu.K
      @Bayambu.K 22 วันที่ผ่านมา

      @@mgsku4854 म लाग्छु त मुजिले के गर्छस ? तैले भनेकोको पछि नै लाग्नुपर्ने भन्ने छ र जाठा मुजि भेडा ? त मुजिहरु बिदेशिको पाल्तु होस खाते ।

    • @davidkafle7424
      @davidkafle7424 22 วันที่ผ่านมา

      ​@@Bayambu.K😮😂😂hahahah jholay karakarta haru thuka laaj laghayako yatro barsa samma desh lutnay Chor haru kina reality accept garna garo vayo Hoi xito Vanda xito masu vat petrol ko line ma basa tmi haru jholay haru KO aukat yai naii ho

    • @satish7770
      @satish7770 22 วันที่ผ่านมา +1

      Ravi pani

  • @shishirchanchale5838
    @shishirchanchale5838 22 วันที่ผ่านมา +32

    बन्द भएको कलकारखाना खोल्नु छोडेर tiktok खोल्ने रे योभन्दा हासो लाग्ने कुरा केही लागेन ? हुन त ८ कक्षा पास देशको प्रधानमन्त्री बनेको छ बुद्धि भए पो 😅

  • @Kpmgr555
    @Kpmgr555 22 วันที่ผ่านมา +44

    जय हर्क बालेन
    ८४ मा सबैलाई फालेन

    • @user-so2sv9fh5e
      @user-so2sv9fh5e 20 วันที่ผ่านมา

      त्यो मुजि हर्के काम छैन

  • @gopal.gautam8050
    @gopal.gautam8050 22 วันที่ผ่านมา +18

    जनता को कुरामा 100% सहि बोल्नु भाको छ

  • @lokeshlokesh8421
    @lokeshlokesh8421 22 วันที่ผ่านมา +54

    news24 का नियमित दर्शनहरू कोको हुनुहुन्छ यता हज्रीकरम

    • @susmalamaofficial5339
      @susmalamaofficial5339 22 วันที่ผ่านมา +1

      Me ✋✋

    • @ramailopalanita
      @ramailopalanita 22 วันที่ผ่านมา +1

      Ma panixu mero pani video heranula

    • @RajkumarDangal-gf7rd
      @RajkumarDangal-gf7rd 22 วันที่ผ่านมา

      😊😊​@@ramailopalanita

    • @Vlogerbhimc
      @Vlogerbhimc 21 วันที่ผ่านมา +2

      Me❤

    • @RajRana-ml1ob
      @RajRana-ml1ob 20 วันที่ผ่านมา

      0:04 0:04 0:05 😅 0:12 0:13 e 0:16 ​@@susmalamaofficial5339s 0:25 0:25

  • @bikramthapamagar9805
    @bikramthapamagar9805 22 วันที่ผ่านมา +20

    ए उखने बाजे बन्द भएको टिकटक बन्दै होस। बन्द भएको कल कारखाना चै खोल्नुस।हावा p m

  • @user-hm3eo8yl6b
    @user-hm3eo8yl6b 22 วันที่ผ่านมา +16

    कांग्रेस एमाले मिल्नुपर्ने कारणहरु
    १. अाफु र अाफ्ना मन्त्री जाेगाउन
    २.भष्टाचारका फायल लुकाउन
    ३. भुटानीशरणार्थी र गिरिबन्दु लुकाउन
    ४.
    ५.
    ६.
    ७. अादि अादि

  • @yadavsapkota606
    @yadavsapkota606 22 วันที่ผ่านมา +18

    बिरेद्र जैरु सर तपाईको सिदाकुरा मार्फत सारै सिदा सयोग भएकोछ नगरिकमा अब मैले बुज्दा तपाईको सदाकुरा मार्फत यो बिदेस जानि कामदार लाई कुनैपनि हालत बेक्ति को एजेन्ट सब्बै खारेज गरि राज्जे मार्फत नै अाफ्ना नागरिक बाईरि पठाउनु प्रछ किन अजई बेक्ति बाट मानिस काममा भन्दै बेचि रहेको देखिन्छ यो सिदाकुरा मार्फत सरकारलाई सुचना दबाब दिनुप्रछकि

    • @sugamlawati3065
      @sugamlawati3065 22 วันที่ผ่านมา

      अब गृहमन्त्री हुने पालो बिरेन्द्र जैरु को😅😅😅😅

  • @user-sk4vk7it5f
    @user-sk4vk7it5f 22 วันที่ผ่านมา +8

    गिरि बन्धु भुटानी शरणार्थी जस्ता भ्रष्टाचारका फाइल बन्ध गर्दैछन् । टिकटक प्रतिधन्द लागेको खुलाए पनि केही फरक पर्दैन । भ्रष्टाचारीहरुले ।

  • @umangagurung1100
    @umangagurung1100 22 วันที่ผ่านมา +19

    Ticktok band भएकै ठिक

  • @rambhandari4411
    @rambhandari4411 22 วันที่ผ่านมา +24

    बिरेन्द्र सर - कहिकतै विचल्लित नभै यसैगरी सधै प्रष्ट रहनु होला - आज हरेलो हो देश चुसाहा मुसाको अन्त्य होस 🩷🙏🩷

  • @user-hm3eo8yl6b
    @user-hm3eo8yl6b 22 วันที่ผ่านมา +8

    नमस्कार 🙏 सिधा कुरा जनता सगकाे कार्यक्रम हेर्नुहुन्छ सबैलाई
    देशमा एमाले र कांग्रेस काे सरकार रहुन्जेल भष्ट्राचारि, लुटेरा, अपराधी,लाई छुटाउने काम हुन्छ। अब नेपालि जनताले बिकास काे अाश नगरे हुन्छ

  • @lekhmagar8237
    @lekhmagar8237 22 วันที่ผ่านมา +6

    सहकारी पिडित लाइ सबैलाइ न्याय दिनु पर्यो ।

  • @arjunarjun386
    @arjunarjun386 22 วันที่ผ่านมา +10

    म रबि लामिछाने हुदा देखिको दर्शक है

  • @merodaainepal2979
    @merodaainepal2979 22 วันที่ผ่านมา +7

    बन्द भएको कलकारखाना खुलाउने काम गरौ🙏टिक टक सधैको लागि बन्द गरौ
    जय नेपाल 🇳🇵

  • @gaharbudathoki782
    @gaharbudathoki782 22 วันที่ผ่านมา +18

    फेरी पनी जुन सुकै सहकारीबाट जनताहरू लुटीनबाट बचाउनुको लागी अबोचै दुर्गा प्रशाही मार्फथबाट हर जिल्लामा ११० एक सया दस जाना ब्याक्तीहरू राखने अनी जनताहरू लुटने सहकारी मालीकहरू लाई डन्ठाहेर जनताहरूको बचत फिर्ता गराउने अधीकार दिलाहेरनै राखनु पर्ने देखीन्छ हैत

    • @Communistbro848
      @Communistbro848 22 วันที่ผ่านมา +1

      पहिला दुर्गे लाइ बैंक को ऋण तिर्न भन्नुहोस्

    • @Communistbro848
      @Communistbro848 22 วันที่ผ่านมา +1

      पहिला दुर्गे लाइ बैंक को ऋण तिर्न भन्नुहोस्

  • @datarampaudel9135
    @datarampaudel9135 21 วันที่ผ่านมา +1

    जनता सडकमा आउछन बिरोध गरेर हामीलाई लखेट्छ भनेर टिकटकमा ब्यस्त राख्नलाई हो साच्चै देश र जनताको लागी हो भने बन्द कलकारखानालाई खोल

  • @krishnabangadi205
    @krishnabangadi205 22 วันที่ผ่านมา +3

    यो अहिलेको प्रधानमन्त्रीले हिन्दु धर्म भनेको के हो?हिन्दु धर्म छर भन्नेले किन हिन्दु धर्म लाई फ्लो गरेको छ।

  • @maheshworneupane7819
    @maheshworneupane7819 22 วันที่ผ่านมา +1

    ईश्वरका नाममा सपथ नखाने वलीको रक्षा बन्धन नाटक पनि अचम्मको छ बा !

  • @user-rm8tc6ni2u
    @user-rm8tc6ni2u 22 วันที่ผ่านมา +3

    अब 84 मा हर्क बालेन गोपाल हमाल

  • @sharanrajthapa9688
    @sharanrajthapa9688 22 วันที่ผ่านมา +7

    टिकटक खुलाउनु घातक हुन्छ, खुलाउनु हुँदैन ।

    • @kamikazehang8115
      @kamikazehang8115 22 วันที่ผ่านมา +1

      बन्द गरेको भनेको भन्नू मात्र हो TikTok मजाले चल्छ😅😅😅

  • @keshavpandey2191
    @keshavpandey2191 22 วันที่ผ่านมา +13

    नेपालमा tik tok open गर्नु नेपालको आन्तरिक सद्भाव मेटाउन र समाजमा बिकृती भित्र्याउनु हो संबंधित निकायको गम्भीर ध्यानाकर्षण होस् नेपाल जस्तो देशले यसलाई नियमन गर्न सक्दैन समयमै विवेक प्रयोग गरौं ।

    • @mahendrashrestha2945
      @mahendrashrestha2945 22 วันที่ผ่านมา +3

      संबंधित निकाय का प्रतिनिधि हरु नै टिकटक खोल्न लागि परेका छन भने हजुर हामी जस्ता झुसेमुसे को कुरा कस्ले सुन्ने यहाँ गम्भीर बिषय ।

    • @TarulWarlord
      @TarulWarlord 22 วันที่ผ่านมา

      TH-cam kina chalaira chas ta?

  • @shivarimal8011
    @shivarimal8011 22 วันที่ผ่านมา +9

    नमस्कार पत्रकार सर ❤❤❤❤🙏🙏🙏🙏🙏राजा लाई देस जिम्मा लगाउनु परछ जनताहरुले ❤❤❤🙏🙏🙏🙏🙏राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @lands86
    @lands86 22 วันที่ผ่านมา +4

    यी मर्न नसकेका नेताहरु हिन्दु धर्म फाल्ने अनि फेरि त्यही हिन्दु संस्कृती किन फलो गर्नु परेको होला?😡😡

    • @mlbbking4573
      @mlbbking4573 22 วันที่ผ่านมา

      Kina falo garnuni vrastachar garne vaneko tehi bata ho

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 22 วันที่ผ่านมา +2

    Virendra jue your bold and courageous presentation is excellent as always .Sirji where’s Rajkumar the bold presenter of dark file ???We are missing him in the media.

  • @gaharbudathoki782
    @gaharbudathoki782 22 วันที่ผ่านมา +4

    यो नेपाल भुमी जगत माताले चै किन र कसरी चै सराप पाहेर जामेकी धर्ती रहेछन् फेरी नेपाल भुमीबाटनै हर भगवान देउताहरू हॅुदै बीज्ञानहरूको पनी जन्मको भुमी भनीन्छ तर हिजो सिकिम जसरी भारतलाई बेचेर नाम धर्तुरेमा जोड्न सफल भहेका नेताहरूको बियु फेरी उम्रीयोचै कसरी नत्र एमाले काग्रेस माऊबादी इनीहरूको हर्कत हेरनुत नेता मात्र होइनत आखीरमा आआफना पाटीका कर्मचारीहरू पनी एक बनेर उत्रीदा अबोत धर्ती आधा काटेर बुझाउने त्येसतो सिमानै नपरेकोले करीब देशनै भारतलाई जम्मा लाउनु मात्र नभनेर लगाई सकेकोनै बुजीन्छ हैत

  • @dibakarpant3390
    @dibakarpant3390 21 วันที่ผ่านมา

    कथित परिवर्तनले एकताको प्रतिक राजासंस्था पाखा लगाई धर्म निरपेक्षको माध्यमबाट धर्म-संस्कृती माथि प्रहार गर्दै नेपाल लाई 'ने ता पा ल' बनाइयो । यो ' नेतापाल ' ब्यबस्थाको उन्मुक्तिको लागि जनता नौठ्ने होभने नेपाल भन्ने नाम विश्व मानचित्रमा खोज्दा पनि नपाउने हुनसक्छ । स्थिती सम्बेदनशील अनी चुनौतिपूर्ण छ,समय छदै सोचौ ! जय मातृभूमी !

  • @ananathsapkota2032
    @ananathsapkota2032 22 วันที่ผ่านมา +1

    सत्य सत्यनै हुन्छ,, राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन, तर नेपालका नेताहरुको अग्रगमनले माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्,, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे चेतना भया ?

  • @bickyrayamajhi9003
    @bickyrayamajhi9003 22 วันที่ผ่านมา +1

    U are really Excellent journalist Mr Birendra sir

  • @user-po2dl5hj2c
    @user-po2dl5hj2c 21 วันที่ผ่านมา

    सीधा कुरा जनतासँग news24 लाई म एउटा अपिल गर्न चाहन्छ सबैभन्दा चासोको विषय यहाँ जनताको आज यो सहकारी ठगेर बचत कर्ताहरू पीडामा आएको चाहिँ चासोको विषय रह्यो मलाई चाहिँ britis गोर्खाली फाइनान्सका अध्यक्ष जनमलामा कस्ता छन् भनेर अनुहार देखेको यही न्युज २4 ले कल गर्दाखेरि फोटो मात्रै हो। लगातार मैले ४ वर्षदेखि त्यो फाइनान्समा धाउन सुरु गरेको आजसम्म मैले जनम लामाको अनुहार देखेको छैन जन्म लामाका साथमा दुई तिनटिआइमाई पनि छन् यी लुटेरा र ठग हुन् यो त आल टाल गरेर बचत गर्दाहरूलाई झेलाउने काम मात्र गरेका हुन् यिनीहरूले आफूहरू भने चाहिँ दिनकै ठुलठुला फाइब स्टार होटलमा गएर पार्टी गरेका हुन्छन् सबैभन्दा ठूलो हात त्यहाँ दुई तीनटि आइमाईको छ अनि जनमलामा बाहिर यस्तो मिलाउने बचतकर्तालाई बिजोग बनाएर मारेका छन् यिनले बजत गर्दाहरूले कुनै पनि हालतमा कानुनि रूपमा गएर ब्रिटिश गोर्खाली सहकारीको नाउँमा भएको सम्पति सबै रोक्का गर्दिनु हुन अनुरोध गर्दछु म किनकि यो सहकारीले बचत कर्ताको पैसा फिर्ता गर्दैन तपाईँहरू जुनसुकै ठाउँमा धाउनुहोला तर बचत कर्ताहरुले यो सहकारीको अपचलन सम्पति सबै रोक्का गर्दिनुभयो भने बचत कर्ताले जित्नुभयो। नत्र यो कुनै ठाउँमा गएर यो ठगीहरूले तपाईंको पैसा दिने वाला छैन किनकि हाम्रो जाबो खातामा भएको १६ १७ हजार पैसा त अहिले एक वर्षसम्म दिँदैन भने एकाउन्टमा खातामा भएको नौ हजार पैसा त दिँदैन त्यो सहकारीले भने तपाईँहरूको यत्रो पैसा कुनै पनि हालतले दिँदैन आठ दश हजार पैसा हुनेको त पठाउँ चढेर त्यहाँ जाँदा र आउँदा मात्रै पठा भाडामा र फोन खर्चमा सकिसकेको छ भने कति पिडित होलान त्यहाँका बचत कर्ता। राज्यले पनि वास्ता गरेन सरकारले पनि कानमा तेल हालेर बस्यो हामी बचत कर्तालाई न्याय कसले दिने धेरै कति बचत कताहरूको अहिले घरव्यवहार बिग्रिराखेको छ। डिभोर्स भइराखेको छ। यही लेनदेनको विषयबाट कोही सुसाइड गर्न बाध्य भएका छन् यो हामीलाई न्याय कसले दिन्छ? 😢😢😢😢😢😢😢

  • @khadgajitlama6198
    @khadgajitlama6198 22 วันที่ผ่านมา +8

    झोले होइन कार्यकर्ता भएर काम गर्नु पर्छ।फटाहाहरु लखेट्नु पर्छ।

  • @RajuMazakoti
    @RajuMazakoti 22 วันที่ผ่านมา +1

    100% 😀😀😀😀😀😀बकुल्ला ले माछो कुरे जस्तै हो सेरे बहादुर को प्रधानमन्त्री सत्य कुरो हो😂

  • @rajkumarkhadkayoutubechann7851
    @rajkumarkhadkayoutubechann7851 19 วันที่ผ่านมา

    ❤❤❤सलाम बिरेन्द्र जैरु

  • @themiyabhai786
    @themiyabhai786 22 วันที่ผ่านมา

    Great reporting Nepal is best TV channels news 24

  • @yamrajdevkota
    @yamrajdevkota 22 วันที่ผ่านมา +2

    बालेन को जय होस् अरूको भए होस् नभए नहोस् 🙏❤

  • @biratalamashorts8330
    @biratalamashorts8330 22 วันที่ผ่านมา +2

    केको डोरो प्रधानमन्त्री अपराधी मोरो।पहिला को जस्तो लाटा छैनन् अबका जनता हरु,चौरासी को चुनाव मा रुन्छौ धुरु धुरु।भ्रष्टाचार गरेको रुपैयाँ तिर खुरुखुरु।तिमी हरु को अन्तिम हो शासन चलाउने।तिमीहरू मरेर जाने त भयौं पार्टी लाई पनि बिगारेर जाने भयौं।केपि शेरे प्रचण्डे र माधवे।

  • @Dearjindagi6778
    @Dearjindagi6778 22 วันที่ผ่านมา +5

    अब फेरि रन्डि बाजि र छडापन हेरन पाईनछ tiktok khule paxi

    • @madhavgc7465
      @madhavgc7465 22 วันที่ผ่านมา

      Randibaji vairaxa realma butwal ma ka complain garna parxa

    • @Kpmgr555
      @Kpmgr555 22 วันที่ผ่านมา +1

      टिकटकले के गर्यो र टिकटक बन्द भएपनी vpn बाट चलेको छ नि त्यो भन्दा खुलाए भए न र

  • @ameerkc5033
    @ameerkc5033 22 วันที่ผ่านมา +1

    काङ्रेस एमाले मावोबादी लगायत पुराना दल सरकार मा जादा मन्त्री प्रधानमन्त्री हुदा खुसी हुने कार्यकर्ता भनेका आफ्नो काम लिन सजिलो पावर देखाउन सकिन्छ भन्ने बाहेक केही लाग्दैन मलाइ चै,,न कि अब देश ले बिकास सुसासन समृद्धि हुन्छ भन्ने हो,,🤔

  • @magarpun8919
    @magarpun8919 22 วันที่ผ่านมา +3

    गाईकाे आन्द्राे भिरेर देसलाई हानिकारक र काम गर्छन आन्द्रे हरुले

    • @sushilparajuli731
      @sushilparajuli731 22 วันที่ผ่านมา

      Ta kukur na laga na sugur ko gu khane

  • @laxmanmanandhar3238
    @laxmanmanandhar3238 22 วันที่ผ่านมา +2

    अध्यक्ष लामाले जे जति पनि बोले सबै झुठ बोलेकाछन, सहकारी पिडितलाइ सरकारले केही न्यय गरेन।

  • @AchyutPaudel-p7g
    @AchyutPaudel-p7g 22 วันที่ผ่านมา +1

    ठीक समयमा ठीक काम गर्ने गर्यो भने पक्कै पनि सही फल प्राप्त हुन्छ ........

  • @gangarampandey9604
    @gangarampandey9604 21 วันที่ผ่านมา

    सहि भनाई

  • @rapidenglishlearningplatfo7074
    @rapidenglishlearningplatfo7074 21 วันที่ผ่านมา

    देश बर्बाद हुदैछ,टिक टोक खुला हुदा त शिक्षा अझ धोस्त हुने कुरा पक्का छ।

  • @shantabahadurkc1958
    @shantabahadurkc1958 21 วันที่ผ่านมา

    चुड्किमा हुदैन योजनाको जग देखिनै शुसासन को मापदण्डमा गरेमा विधुत वाट देशले लाभ राम्रो पाउछ तर भ्रष्टाचार ले खेलमा योजना वन्छ अनि दलदलेहरूको कुशासनले योजनानै महगो र ढिलासुस्ति ले १० हजार निकासी आकासको फल आँखा तरि मल उध्दारण मेलम्ची खाने पानी मालुटतन्त्र ले ६४अरव खर्चर समय ३० वर्ष लगाउदा पनि पानी को वितरणमा गाईजात्रा भएको छ पानी जनताले पाएका छ‌ैनन दलदले सरकारले लुट मात्र गरेका छन्। हात्ती आयो जनता लाई फुस्सा मात्र ।

  • @rupthapa4074
    @rupthapa4074 22 วันที่ผ่านมา

    Good media❤❤kbrdari jari rahos!

  • @chandagautam2915
    @chandagautam2915 21 วันที่ผ่านมา

    awareness news given🙏🙏🇳🇵🇳🇵

  • @Tirlovemagar
    @Tirlovemagar 22 วันที่ผ่านมา

    Power full news ❤

  • @asharegmi4158
    @asharegmi4158 22 วันที่ผ่านมา +1

    omg❤🇳🇵❤🎉👍👌🎉🎉❤🇳🇵🙏🇳🇵

  • @Rajasaheb2000
    @Rajasaheb2000 21 วันที่ผ่านมา

    सहकारीमा राखेको पैसा माग्दा जग्गा लि भन्ने रैछ जा नि सबै ठाउँ जाउ मानेनन् कुनै निकाय ले भने यो प्रजातान्त्रिक मुलुक हो हतियार उठाउनुस यिनिहरुमा दयामाय छैन तपाईं हरु पनि तिनीहरुलाई दयमाया नदेखाउनुस।

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 22 วันที่ผ่านมา +1

    टिकटक बन्दहुनुपर्छ

  • @KrishnabdrParajuli
    @KrishnabdrParajuli 21 วันที่ผ่านมา

    Sahi kura garnu bhayo ❤❤❤

  • @user-hr4me1cj6m
    @user-hr4me1cj6m 22 วันที่ผ่านมา

    पञ्चाङ्ग बिग्य नेपालका कस्ताछन् सबैले बुझ्नेकुर नेपालका नेतालाई जसरी कनुन लाग्दैन शर्बशाधारण लाईमात्र लाग्छ तेस्तै बिग्य भनाउदा हरुको बिचारपनी ठ्याक्कै मिल्छ ठुलालाई एक बजे पछि लगाउनुपर्ने अरे तर शर्ब शाधरणलेचै जतिबेला लगाय पनि हुनेअरे के नेताको जिबन्र फरकछत

  • @keshavpandey2191
    @keshavpandey2191 22 วันที่ผ่านมา +2

    भारतीय बिस्तार बादले नेपाल लाई कहिल्यै भलो चाहदैन वैद्युत ब्यापार मा कानुन बलियो बनाएर कारोबार गरोस् अन्य्था वैद्युत लिने मात्र हो तेसको बक्यौता दिनेवाला छैन होसियार

  • @NarendraShahi-yh4lm
    @NarendraShahi-yh4lm 19 วันที่ผ่านมา

    Good news🎉🎉🎉

  • @somnathadhikari9716
    @somnathadhikari9716 21 วันที่ผ่านมา

    सबै कुरा यिनिलाइ थाहा छ ।यिनि नै सबै आफै हुम भन्ने भान परेको छ ।

  • @hariprasadsharma7581
    @hariprasadsharma7581 22 วันที่ผ่านมา +3

    Tiktok बन्द गर्नु भन्दा पनि यसको दुरुपयोग गर्नेलाई कडा कार्वाही गर्नु उपयुक्त हुन्छ जस्तो लाग्छ मेरो विचारमा ।

  • @user-dl5wj2uq2r
    @user-dl5wj2uq2r 22 วันที่ผ่านมา +1

    Durga parsai jindabad

  • @danbahadurrawat1883
    @danbahadurrawat1883 21 วันที่ผ่านมา

    great पत्रकार

  • @khemneupane2023
    @khemneupane2023 22 วันที่ผ่านมา

    अति राम्राे प्रस्तुति ,,,

  • @surenrai4262
    @surenrai4262 21 วันที่ผ่านมา

    अनि 1 बजे भन्दा अगाडि डिरि बाधेको भये फेरि यो पुत्रकार को कस्तो समचार बनौथियो होला? ?

  • @Khamohale
    @Khamohale 21 วันที่ผ่านมา

    चरम आर्थिक मन्दी र बेरोजगारीले गर्दा मैले आजका मितिबाट युट्युब आइडी खोलेकाले कसैको घरमा घर झगडा भए कसैको श्रीमती भागे घरमा कुटाकुट भए आदि ईत्यादि काण्डहरू भए मलाई सम्झिनु होला
    धन्यवाद😂😂😂

  • @kajiramthapa7277
    @kajiramthapa7277 22 วันที่ผ่านมา +2

    जनता नै भेडा छ मेरो देशमा 30 -35 बर्ष भै सक्यो देशको लागि के गरेको छ गरेको छ प्रतेक ब्यक्ति को नाममा अब त 1 लाख केही महिनामा पुराउछ चोर भ्रष्ट हरुले

  • @yogendrajungxettry8426
    @yogendrajungxettry8426 22 วันที่ผ่านมา

    Thik xa 😊

  • @PremThapa-oz2or
    @PremThapa-oz2or 22 วันที่ผ่านมา +1

    नेपाल : लाटा जनताहरू, शाेषक गुन्डा नेताहरूकाे देश ।

  • @akfuntv1
    @akfuntv1 22 วันที่ผ่านมา +1

    Nice🎉🎉🎉🎉

  • @user-ge2dw9hi9t
    @user-ge2dw9hi9t 20 วันที่ผ่านมา

    Good news

  • @hariprasadsharma7581
    @hariprasadsharma7581 22 วันที่ผ่านมา +1

    सहकारीमा रकम नराखे आनन्दै हुन्थ्यो कि ।ब्याजको आसमा सावाँ नै डुब्ने डर भो नि ।बरु बैंकमा राखे ठिक हुन्थ्यो कि ।

  • @user-hm3eo8yl6b
    @user-hm3eo8yl6b 22 วันที่ผ่านมา +2

    नेपाल देश बिकास भएकाे र जनताको जिवनस्तर सुधार्न मन भए बङ्गलादेशमा जस्तै नेपाल मा पनि ७७ जिल्ला बाटै एकजुट भएर उठ,जुट,जाग एकजुट बन

    • @chhiringsherpa-fm9ls
      @chhiringsherpa-fm9ls 22 วันที่ผ่านมา

      Yo sambap xaina hjr hami bidesma hune le matra ho desko Maya lakne Gau Gau ma kp sere parchande ko jole matra dekhinxa harek chunap ma hernu kaha masu bat khanu dinxa re banera paxi lakne matra dekhe maile

  • @rajibkafle1742
    @rajibkafle1742 21 วันที่ผ่านมา

    Right

  • @prembk9915
    @prembk9915 22 วันที่ผ่านมา

    हर जगा समस्या छ झन्जटिलो कानुन र सम्बन्धित निकायहरुले निश्पक्ष समान ब्यवहार नगर्नाले अन्तिम अवस्थामा मिडियामा आउने हो प्रयास गरि रहनुस धन्यवाद

  • @anishsuwal3016
    @anishsuwal3016 18 วันที่ผ่านมา

    कता छ हौ सहकारी बिभाग, आफनै पैसा लिन पानी यस्तो हुनै कुनै देश मा.. चोर भाते ।

  • @user-ramkdahal
    @user-ramkdahal 22 วันที่ผ่านมา

    Durga vai hai hai 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @deeptamang1198
    @deeptamang1198 22 วันที่ผ่านมา

    नमस्कार जय होस जैरु सर❤❤❤❤

  • @govindaadhikari2357
    @govindaadhikari2357 21 วันที่ผ่านมา

    पहिले ज्ञानेन्द्रले पनि त दक्षिणकालीमा कयौं बोका काटेका हैनन् र सत्ता टिकाउन,,बिरेन्द्रजी राम्रो विश्लेषण

  • @user-td8uj8ke2g
    @user-td8uj8ke2g 22 วันที่ผ่านมา

    नेपाल बिगार्ने भनेका देस र जनता डुबाउने आफुपदमाबसिरहने देसैबेचेपनीमतलबनगरने किटनी फिल बिना जिब्रो भाचे को र बिमारि कुयकाजमाइ नेपाल का प्रमुख छन अनि देस र जनता को कामकोलेगरने

  • @bhairajamaharjan8758
    @bhairajamaharjan8758 22 วันที่ผ่านมา

    भ्रस्ताचार हरुलाई हुनेजलसम्म देशराम्रो हुन्दैन प्रार्कीटीकले देखाउँ दैछ

  • @MadhuKhadka-ve5cm
    @MadhuKhadka-ve5cm 22 วันที่ผ่านมา +1

    सबै आफ्नै स्वाथ पुरा गर्छन् ।

  • @bednidhiKhatiwada
    @bednidhiKhatiwada 21 วันที่ผ่านมา

    Thikx

  • @premgurung8012
    @premgurung8012 21 วันที่ผ่านมา

    आाफु नै सचेत हुनुपर्छ ।धेरै बयाज पायो भनदैमा जहापायो तेहि राखनु हुदैन ।विदेसै किन सवादेसमै पनि गरे के हुदैन।आउनुस नेपालको १नम्बर डाईरेकट सेलिङ विजनेस (हेलदि लिभिङ नेपाल )मा आबद्ध होअौ।कोरिया जाने ८/८लाख यहि बाट सुरुवात गरौ।

  • @durgakhadka-f5t
    @durgakhadka-f5t 22 วันที่ผ่านมา

    जैरु सर नमस्ते

  • @user-mi9uo3zd7b
    @user-mi9uo3zd7b 22 วันที่ผ่านมา

    Vahi. Hajur. Ko. Kura. 100. P. Right. Cha. Sada. Din. Sahi. Kura. Boldinu. Hola

  • @suryapoudel5643
    @suryapoudel5643 22 วันที่ผ่านมา

    अति मार्मिक शब्द 🌷🌷🌷

  • @khotangRai
    @khotangRai 20 วันที่ผ่านมา

    देशमा जन्ता नाइ पातिको पोइसा खाको हुन्छ कसरी बन्छ देश हेर्ने अनि बस्ने कि सोत्रन्त्र हुनु पर्छ अनि बन्छ देश

  • @khadkabhaikaji9172
    @khadkabhaikaji9172 22 วันที่ผ่านมา +1

    हैन हो नेपालमा का टिकटक बन्दा भएको छ र एत्रो समाचार नै छाम्नु पर्ने खुसिको खबर रे खै सबैको चलेको छ मेरो कहिले बन्दा भएन हो नेपाल भरी ठप्प नै भएको भए पो हो गिरिबन्धुले राम्रै काम गर्न लागे भन्नू उखानेको नाम मात्र आउने भयो मैले खोलेको भनेर

  • @kirankc1068
    @kirankc1068 22 วันที่ผ่านมา +1

    TikTok Kholnu Hudain❤❤

  • @bharatkhatri6332
    @bharatkhatri6332 22 วันที่ผ่านมา +2

    नेपाल मा टिकटक खोलिनु हुदैन सस्तो लोकप्रियता का लागि ओलिले जेनि गर्छ! गफाडि बुढो

  • @samtamu
    @samtamu 21 วันที่ผ่านมา

    यो बृटिस गोर्खाले मेरो पनि पैसा फिर्ता दिएको छैन। यो मुलाहरु ले गोर्खको नाममा ठगी गर्दै छन ।

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy 22 วันที่ผ่านมา +1

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।राम्रो काम गरे त भै हाल्यो नी डोरा बाधेको जनै लगाएको फेसबुकमा राखेर हुने वाला केहि हुदैन नेता ज्यू हरु सुध्रिन जरुरी छ नत्रभने काम छैन अब जनताले थाहा पाइसकेका छन् ।

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 22 วันที่ผ่านมา +1

    नेपालमा सहकारि संस्थालाई खारेज नै गर्नुपर्छ सबका सब ठग्नि ठाउभयछ

  • @GyanBshadur
    @GyanBshadur 22 วันที่ผ่านมา

    पराधिन लेण्डुपे सभ्यताको भएको मानव रुपी अदृश्य शक्ति शासन सत्ताकब्जा जनता लाई राष्ट्रघाती सुघाउली सन्धिले राजा प्रजा को नजर बन्द गर्दै आएका र पछील लेणडेपे बंषिय ले जनता माथी ?

  • @nepalitube8750
    @nepalitube8750 22 วันที่ผ่านมา

    कतै भारतलाई बिजुली पठाउँदा नेपालमा लोडसेडिङ सुरु हुने त हैन ,अहिले पनि चितवन भरतपुर तिर दैनिक 10 देखी 12 चोटी लाईन आउनेजाने गरिरहन्छ

  • @helloimkhim
    @helloimkhim 22 วันที่ผ่านมา

    Keya vannu hunx dhannebad jairo sir❤

  • @milanbogati8762
    @milanbogati8762 22 วันที่ผ่านมา +1

    रा स्वा पा। माओवाद कांग्रेस एमाले लाई 84c मा जिताउनु होला नेपाली जनता नेपाल शिकीम या यूक्रेन भनाइ दिन्छ सचेत भया जनता रा स्व पा का स्वणिर्म वाकले त भनिसक्यो सेना गताउने भारतको इसारामा काम गर्ने हो p।H।D। बिदेशीले गराइदियो नुनको सोजो गर्दैछ

  • @devenmgr
    @devenmgr 22 วันที่ผ่านมา

    नियमन निकाय गतिलो हुन पर्यो टिकटक बन्द गरेर केहि हुनेवाला छैन।

  • @Bayambu.K
    @Bayambu.K 22 วันที่ผ่านมา +3

    पत्रकार ज्यु तपाईं जति भुके पनि केही हुदैन, तपाईंले नै दुई बर्ष देश चलाएर हेर्नु सिन्को भच्नुहुन्न । यी वाईह्यात कुरा गर्ने भन्दा देशमा सरकार कसरी स्थिर बनाउने भन्नेमा ध्यान दिनुस बिकास तेसरी हुन्छ । ओलिको भिजन लाई दस बर्ष नेतृत्व दिएर हेरौं वा अरु कसैलाई हेरौं न बल्ल केही नगरे लखेट्न मिल्छ साच्चै तपाईं स्वतन्त्र पत्रकार हो भने ।

    • @kirankc1068
      @kirankc1068 22 วันที่ผ่านมา +1

      100%

  • @santoshlimbu5464
    @santoshlimbu5464 22 วันที่ผ่านมา

    हो हो सहमत।(भुमिका)

  • @RajKumar-ge2jd
    @RajKumar-ge2jd 22 วันที่ผ่านมา +1

    जब केपि ओलि सता मा आयो नेपाल मा महँगो पनि बढी राको छ

  • @KDVLOG
    @KDVLOG 22 วันที่ผ่านมา

    फटाहा बोल्न चाहि जानेकै रहेछौ ।

  • @gcpashupati
    @gcpashupati 22 วันที่ผ่านมา

    तिमी जति भुकेको छौ नि पत्रु, त्यो तिनिहरुकै देन हो