GH 194 || Why did Prime Minister Prachanda sack the army chief general? || Rookmangad Katawal ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ม.ค. 2025

ความคิดเห็น • 161

  • @karnagurung9771
    @karnagurung9771 27 วันที่ผ่านมา +4

    जे हुनुपर्थ्यो सो भयो ! संम्बन्धीत सबैलाई धन्यवाद ❤

  • @birendrashahi7120
    @birendrashahi7120 5 หลายเดือนก่อน +5

    जानकारी को लागि धन्यवाद ।

  • @avishekpandey4477
    @avishekpandey4477 5 หลายเดือนก่อน +7

    सत्य तथ्य घटना अवगत गराइ सहयोग गरेकोमा धन्यवाद।

  • @homnathlamichhane739
    @homnathlamichhane739 5 หลายเดือนก่อน +77

    🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️ राजा ल्याउ देश र धर्म बचाउ 🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

    • @dhanbahadurkhatri4485
      @dhanbahadurkhatri4485 5 หลายเดือนก่อน +13

      माओवादी देशद्रोहिको मुल कारक हो 🕉️🕉️🇳🇵🇳🇵🙏🙏❤️❤️

    • @TejPrasadhOjha
      @TejPrasadhOjha 5 หลายเดือนก่อน

      Raja aau Nepal bachau Hindu Rastra. Jay Raja Jay Nepal.

    • @TejPrasadhOjha
      @TejPrasadhOjha 5 หลายเดือนก่อน +1

      Very valuable

    • @babypun
      @babypun 4 หลายเดือนก่อน

      Okkeraet

    • @YagaBhandari
      @YagaBhandari 3 หลายเดือนก่อน

  • @deumanlimbu2726
    @deumanlimbu2726 4 วันที่ผ่านมา

    यसरि नै बिगतका घटनाक्रमहरुलाइ सत्य तथ्य खुलाउदै लाने क्रम सगै राजदरबार हत्याकाण्डको पनि यथार्थ आउनु पर्यो।

  • @sharada5383
    @sharada5383 5 หลายเดือนก่อน +12

    जो आएपनि 👂 नै चिरेका।
    अब
    भगवानले त राजानै चाहेको छ।
    || जय भिमेश्वर महाराज ||
    हेर्दै जाउँ के के हुनेवाला रहेछ।

    • @ranaido1434
      @ranaido1434 5 หลายเดือนก่อน

      कस्लाइ राजा मान्ने ? बालेन शाह हर्क साम्पाङ्ग ?

  • @shivshankarmahato1620
    @shivshankarmahato1620 5 หลายเดือนก่อน +19

    धेरै राम्रो यस्तो प्रोग्रामहरू आउनुपर्दछ। देशमा जनताले पनि बुझ्नुपर्ने कुराहरू हो।

    • @babypun
      @babypun 5 หลายเดือนก่อน +2

      Okkjenepal

    • @haripsddulal569
      @haripsddulal569 5 หลายเดือนก่อน +1

      😢😮😮😮😮😂😂 3:36 ,​@@babypun

  • @keshavkarki1370
    @keshavkarki1370 5 หลายเดือนก่อน +6

    त्यो बेला प्रधानसेनापति ले सबै लाई भुटेको भए देश अहिले यस्तो भुमरीमा फस्ने थिएन

  • @PrakashShrestha-gr9be
    @PrakashShrestha-gr9be 4 หลายเดือนก่อน +2

    आगामी आउने सेनापती पनि रुक्मांगद सर जस्तै हुन जरुरी च्ज

  • @BinodMalla-yc3op
    @BinodMalla-yc3op 5 หลายเดือนก่อน +6

    सही कुरा हो

  • @KamansinghRana-om9ng
    @KamansinghRana-om9ng 5 หลายเดือนก่อน +7

    यो सेवा साँझपख मात्र मान्ने संसार को रित कर्मचारीको जय संदेश दिन्छ

  • @bijaybohara6003
    @bijaybohara6003 5 หลายเดือนก่อน +1

    राम्रो लाग्यो

  • @cbthapa1935
    @cbthapa1935 5 หลายเดือนก่อน +6

    कुल बहादुर खडकाले सेनाकाे चेन अफ कमाण्ड ताेडेकाे हुँदा नेपाली सेनाकाे मर्यादा धमिल्याउने चेष्टा गरेकाे सजाय ईश्वरले दिई सक्याे ।

    • @arjunthapa8832
      @arjunthapa8832 5 หลายเดือนก่อน

      के भयो त्यो डाका कुल बाहादुर लाई सर

    • @ramsen3762
      @ramsen3762 4 หลายเดือนก่อน

      Mari sakyo kule ​@@arjunthapa8832

    • @sarjanshrestha8909
      @sarjanshrestha8909 4 หลายเดือนก่อน

      नेपाली सेनाको नुन खायेर नेपाली सेनालाइ धोका दिने माउबादि हो

  • @dhanbahadursubba5996
    @dhanbahadursubba5996 5 หลายเดือนก่อน +18

    जानकारि गराउनु भएकाेमा धन्यबाद

  • @AngaShahi-b4o
    @AngaShahi-b4o 5 หลายเดือนก่อน +2

    good laagyo

  • @TekKhattri-o7b
    @TekKhattri-o7b 5 หลายเดือนก่อน +1

    धन्य बात

  • @AmusedDaisies-zc6yb
    @AmusedDaisies-zc6yb 5 หลายเดือนก่อน +4

    जानकारी गराउनुभएको मा धन्यबाद

  • @DirgharajPokharel
    @DirgharajPokharel 4 หลายเดือนก่อน +2

    कम्फर्टेबल आतँकवादी को लागी प्रधानसेनापति रुक्माङ्गद कटुवाल ले ठीक गरे ।स्यालुट छ रुक्माङ्गद कटुवाल चिफ साफलाई।

    • @GaneshDahal-b7r
      @GaneshDahal-b7r หลายเดือนก่อน

      छानबिन हुन परछ जोकोईलाई अति भएकोछ जनता लाई भोकमरि लगाईएकोछ छानबिन हुन जरुरिछ

  • @Delje960
    @Delje960 5 หลายเดือนก่อน +25

    Rukmangad katuwal is 100% brave Army chief in Nepalese history.
    Thank you 🙏

  • @bhanmadai2476
    @bhanmadai2476 หลายเดือนก่อน

    सही कुरा हो ❤❤❤❤❤

  • @hastagurung1650
    @hastagurung1650 5 หลายเดือนก่อน +4

    यिनीहरु सब India को गुलामी गर्दागर्दै देशकै मलामी भइ सके।

  • @DalbahadurKhadka-x8y
    @DalbahadurKhadka-x8y 5 หลายเดือนก่อน +1

    Ramro Lago.

  • @SurprisedSandDunes-fc9tp
    @SurprisedSandDunes-fc9tp 5 หลายเดือนก่อน +1

    जे हुनु पर्ने थियो सहि भएको थियो

  • @madhudhungana8028
    @madhudhungana8028 5 หลายเดือนก่อน +2

    Thanks for information ❤

  • @BabetTV
    @BabetTV 4 หลายเดือนก่อน +1

    यदि भूत पूर्व प्रधान सेनापति रुकमन्द कटुवाल ज्यु लाई प्रधान मंत्री दिन मिल्छ भने वहाँलाई प्रधान मन्त्री बनाउनु पर्छ किन भने देश प्रति जिउ ज्यान दिने r desko बारेमा सोच्ने बक्ति लाई दिनुपर्छ ❤❤❤

    • @GaneshDahal-b7r
      @GaneshDahal-b7r หลายเดือนก่อน

      यिनमा पनि अनुसन्धान हुन पररछ

  • @anita_rani145
    @anita_rani145 หลายเดือนก่อน

    Very nice kanuni any bamojim samit gariyo desh ko lagi Dhanyawad

  • @ThakurPrasadTimalsena
    @ThakurPrasadTimalsena 5 หลายเดือนก่อน +14

    प्रधान सेना पतिलेपावर देखाउन नस्कदार राजाको सम्मान राख्न सकेनन राज परिवारको गुन बिर्सिए।भो भो गिरिजा र दहालको संयुक्त फोटो नदेखाउ। यिनले देश खाए।

  • @aitabahadur-p9p
    @aitabahadur-p9p 5 หลายเดือนก่อน +1

    बजन सुनाउनु भए काे लागि बननेबात माे हिमाहाेस अ।मेन कमेटगर्ेकाेछ ❤

  • @bisworai2986
    @bisworai2986 5 หลายเดือนก่อน +10

    प्रचण्डले राजीनामा दिनु नै सबभन्दा ठूलो भुल थियो

    • @Suman_Darlami_Magar510
      @Suman_Darlami_Magar510 5 หลายเดือนก่อน +1

      बम हान्नुपर्ने थियो ?

    • @BikaahShrestha
      @BikaahShrestha 5 หลายเดือนก่อน +1

      Sahi kuraho

    • @dalbhadhurkc6776
      @dalbhadhurkc6776 4 หลายเดือนก่อน

      No no⁶4⅘😮😮😮​@@Suman_Darlami_Magar510

  • @JTshorts55
    @JTshorts55 5 หลายเดือนก่อน +2

    Thankyou sir

  • @yongyalimbusantosh4873
    @yongyalimbusantosh4873 5 หลายเดือนก่อน +3

    यश घट्ना पछि कुल बहादुर काे के भयाे यश बारेमा पनि जानकारी पाए हुन्थ्याे

  • @hariprasadneupane4761
    @hariprasadneupane4761 5 หลายเดือนก่อน +1

    नयाँ युवा पिँढीमा पनि राजनीति के के भएको थियो भनेर जानकारी गराउनुभयो धेरै धेरै धन्यवाद I

  • @satyanarayandas6241
    @satyanarayandas6241 3 หลายเดือนก่อน

    धेरै राम्रो काम गर्नु भएको माओवादी ले ❤❤

  • @ramsubba2294
    @ramsubba2294 5 หลายเดือนก่อน +7

    रुक्मांगद कटवालकाे पद कसरी र कसकाे प्रभावले थमाैती भयाे।अनि तत्कालीन प्रधानमन्त्री पुष्प कमल दाहालले किन राजिनामा दिन बाध्य हुनु भयाे यावत् कुराहरुकाे भित्री रहस्य तपाईंलाई थाहा भएन छ....???🤔

    • @Topshahi.thakuri
      @Topshahi.thakuri 5 หลายเดือนก่อน

      Audio aayo tyasaile rajanam dina badhya vako ho prchande

    • @yubrajshrestha-ix2ql
      @yubrajshrestha-ix2ql 5 หลายเดือนก่อน +1

      जानकारी पाउन सर

  • @ananathsapkota2032
    @ananathsapkota2032 5 หลายเดือนก่อน +1

    सेनालाई जुन संस्थाले जन्म र नाम दिइएको थियो उसैलाई बिदेशीको डिजाइनमा निलम्बन र अधिकार खोसेर बनबास पठाउँदा सम्मपनि केहि बोल्न र गर्न नसक्नुको फल अब सेनालेपनि भोग्दैछ चेतना भया ?

  • @SudarshanBasnet-q7n
    @SudarshanBasnet-q7n 5 หลายเดือนก่อน +3

    प्रचन्ड तिम्ले धोका देउ किन कि ती सेना नेपाल आर्मी लायक थियन ।होइन र? हिजो पोस छोडनु अगाडी टिम्ले राज सस्थाअ बुजाउनु थियो होइन र? तिम्ले दियको धोका आज हामी भोग्दैछौउ होइन र?

    • @purnarimal5820
      @purnarimal5820 5 หลายเดือนก่อน

      ति नेपाल आर्मी थिएनन् शाही सेना थिए त्यो बेला त्यसैले यो सबै घटना भ‌एको थियो त्यसमा केही सरकार को पनि कमजोरी रहेको सहजै अनुमान गर्न सकिन्छ।

  • @BikashLimbu-w3p
    @BikashLimbu-w3p 5 หลายเดือนก่อน +3

    यो कटुवाल पनि राजा बिरेन्द्र मान्नेमा सहमत थियो प्रचन्डे लाई पनिथियो के पि माकुने यो अपराधि हरुसबै को हातछ

  • @khagendrathapa7125
    @khagendrathapa7125 4 หลายเดือนก่อน

    ❤❤very good thanku rupman katuwal sir best of luck❤❤

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 5 หลายเดือนก่อน +3

    रुक्माङ्गतलाई ईण्डियाको पूर्ण समर्थन भएको कुरा पनि छर्लङ्ग हुदै आयो🤗,आफ्नो राजा बचाउन नसक्ने जाठा सेना😡

    • @ramsen3762
      @ramsen3762 4 หลายเดือนก่อน

      J vaya poni sena nepal ko don ho bujhis jangali??

  • @minbahadurkhatri6092
    @minbahadurkhatri6092 5 หลายเดือนก่อน +4

    यही दिन लाई प्रचन्ड को कालो दिन भनेर मनाउनु जरूरी छ ।

  • @JayaramHarijan-t2p
    @JayaramHarijan-t2p 4 หลายเดือนก่อน

    It's very Right 👍❤️👍

  • @LalkumarLama
    @LalkumarLama 3 หลายเดือนก่อน

    Wow nice ❤❤❤

  • @RosaKarki-z2w
    @RosaKarki-z2w 4 หลายเดือนก่อน

    ठिक कुरा यहि हो।

  • @srikrishnabhatt2623
    @srikrishnabhatt2623 4 หลายเดือนก่อน

    Very good

  • @chandraraj2882
    @chandraraj2882 5 หลายเดือนก่อน +1

    हत्यारा प्रचण्ड भनेको यो देशको खतरनाक क्यान्सर हो।जबसम्म यो हत्याराको मृत्यु हुँदैन तब सम्म देशका हरेक सुरक्षा सेना तथा जनताहरूले ढुक्क संग बस्ने अवस्था हुनेछैन। माओवादी नेता प्रचण्डको प्रमुख भूमिका नै सेना कब्जा गर्ने र सम्पूर्ण सत्ता हातमा लिनेनै हो ।

  • @kumargee8469
    @kumargee8469 2 หลายเดือนก่อน

    Sahi kura

  • @RajdeepAdhikari-uj8kg
    @RajdeepAdhikari-uj8kg 4 หลายเดือนก่อน

    धेरइ रामो

  • @drdhanbahadurkunwar8089
    @drdhanbahadurkunwar8089 3 หลายเดือนก่อน

    Bold decision in right time.

  • @kbchauhan4261
    @kbchauhan4261 5 หลายเดือนก่อน +5

    नेपाल र नेपाली , नेपाली सेनाको सदा जय होस, मांछे मारने अपराधिहरुले झंडई देशलाई समाप्त पारे , पशुपति नाथ भगवांको कृपाले देश बाच्यो सेनाधिपति रुक्मांगतको जय होस सेनाको इज़्ज़त राखनु भयो सेनाको धर्म जोगाउनु भयो ।

    • @danSingh-e2g
      @danSingh-e2g 4 หลายเดือนก่อน

      राजा लाई नबचाउन सकने नेपाली सेना रे

    • @tejprasadtejprasad7322
      @tejprasadtejprasad7322 4 หลายเดือนก่อน

      ​@danSinghummm sai vannu vayo😢😢-e2g

  • @suryathapa8579
    @suryathapa8579 หลายเดือนก่อน

    good lago

  • @ramakhadka668
    @ramakhadka668 5 หลายเดือนก่อน +1

    Very nice

  • @roshansunar4364
    @roshansunar4364 20 วันที่ผ่านมา

    पूर्व राष्ट्रपति सम्माननिय dr रामवरण यादव र पूर्व सेनापति रुक्मानन्द कटुवाल प्रचण्डेलाई सपनामा पनि झस्काउँछन होला 😀😆😁😁🥶🥶🥶🤪!

  • @kamalthapa1706
    @kamalthapa1706 5 หลายเดือนก่อน +1

    Good.

  • @BimalBk-gx6ly
    @BimalBk-gx6ly 5 หลายเดือนก่อน +1

    Good luk 🇳🇵

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 5 หลายเดือนก่อน +3

    राम्रो छ फेरि पनि दिनुहुन अनुरोध छ

  • @narenparu2075
    @narenparu2075 5 หลายเดือนก่อน +4

    सेनाले सुरक्षा नदिए जनताले १ दिनमा नेता सकिदिन्थे। कोहि नेता छ नेपालमा बिना सुरक्षा १ दिन हिड्न सक्ने? जय देश

    • @ramsen3762
      @ramsen3762 4 หลายเดือนก่อน +1

      Sahi vannu vayo❤❤🙏🙏

    • @narenparu2075
      @narenparu2075 4 หลายเดือนก่อน

      @@ramsen3762 🙏 thank you

  • @gopalmanshrestha4624
    @gopalmanshrestha4624 5 หลายเดือนก่อน +3

    प्रधानसेना पतिको रोलमा रहेका सिग्देल अयोग्य ठरिएको प्रमाणित भएको छ।

    • @yubrajshrestha-ix2ql
      @yubrajshrestha-ix2ql 5 หลายเดือนก่อน

      अब के हुन्छ के याे साचाे हाे त

    • @ramsen3762
      @ramsen3762 4 หลายเดือนก่อน

      Ghanta ko ayogya.. Sigdel is best ifficer of Nepal Army

  • @hemchalise9510
    @hemchalise9510 5 หลายเดือนก่อน +1

    बाहादुर हिक्मतवाला साहासी कर्मथ राज्यलाइ आबस्यक ब्यक्ति

  • @krishnashrestha9353
    @krishnashrestha9353 5 หลายเดือนก่อน +2

    प्रधान सेनापती रुकमाङकद कटवालले india army chief लाई यश बारेमा जानकारी गराएको समाचार पनि आएको थियो।।अनि किन जानकारी गरायो के india को under मा होर?

    • @bikramlamichhane5676
      @bikramlamichhane5676 5 หลายเดือนก่อน

      Prachanda kaha baserw kosko thekedar baneko thaha xaina

  • @bishnudahal3873
    @bishnudahal3873 5 หลายเดือนก่อน

    जबरजसतिकोपनि सिमा हुन्छनी राषटपति को कदम सहि थियो ।

  • @SudarshanBasnet-q7n
    @SudarshanBasnet-q7n 5 หลายเดือนก่อน +2

    बुज एपाली हामी गोर्खा बाट चिनियका छौउ नभुल

  • @skumarshrestha3302
    @skumarshrestha3302 5 หลายเดือนก่อน +1

    right ❤❤❤

  • @KirparamGurung
    @KirparamGurung 4 หลายเดือนก่อน

    Mcc को बारे मा र नेता हरुको बारे मा जन्ता लाई जानकारी दिएको मा सर धन्यवाद छ

  • @GreaterNepal595
    @GreaterNepal595 5 หลายเดือนก่อน +2

    रुकमान कढुवाल जस्तो शाहसि सेनापति फेरि कहिले पाउने देशले 🤔

    • @Rai-Aiman
      @Rai-Aiman 3 หลายเดือนก่อน

      खुल्कायो शाहसी ?कालीकोट जिल्लामा २२ जना मजदुरको हत्यारा गर्ने यो कट्टुवल हो,एर्पोर्टमा काम गरीरहेको मजदुरलाई मार्ने यो नै हो,उस्को आत्मकथामा लेखिएको छ,पछी कट्टुवलले अन्धधुन्द गोली चल्दा मजदुर मर्नु पुग्यो भनेर पत्रकार संमेलनमा गरेको हो अनि अर्का कुरा सेनाको पार्टी हुदैन तर यो कट्टुवलले कांग्रेशलाई भोट माग्दै हिडेको हो

  • @reyzdangol3784
    @reyzdangol3784 5 หลายเดือนก่อน +1

    त्यो राजीनामाको मन्तब्य कसरी र कुन हालतमा दियो भन्ने कुरा पत्रकार बन्दुलाई थाहा भयन वा भन्न नचाहेको हो ? 😮

  • @samayachakratv235
    @samayachakratv235 3 หลายเดือนก่อน

    सिन्धु घाटीकाे सभ्यता बारे बनाउनु है

  • @kamalbhandari8825
    @kamalbhandari8825 5 หลายเดือนก่อน +1

    नेपाली सेना माटोभक्त माटोपर्ति बफादार भैदिएकोभए दलालहरु आजभन्दा 8/10 बर्ष पहिलानै पत्तासाफ भैसक्थे

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 5 หลายเดือนก่อน +2

    🙏🇳🇵❤️

  • @sureshbuddhamagar-i7v
    @sureshbuddhamagar-i7v 5 หลายเดือนก่อน +1

    Katwal kand बास्तवमा भारत सङ्ग पूरा सैनिक लम्पसार नीति र प्रबृती थियो तर बिडम्बना के भने तिनै राजाबादी र कटवाल बादिहरुले भारत बिरुद्द बोलेर देशभक्ती प्रमाणित गर्न खोज्छन😂😢

  • @daangc1643
    @daangc1643 5 หลายเดือนก่อน +5

    कुल बहादुर भन्ने पहिला देखि नै माओवादी रैछ

    • @yubrajshrestha-ix2ql
      @yubrajshrestha-ix2ql 5 หลายเดือนก่อน

      100% सहि कुरा आयाे राजा मार्ने पनि हाे

    • @AmarBahadur-z5z
      @AmarBahadur-z5z 3 หลายเดือนก่อน

      Teti matra hoine aramy lai maobadi Sena sanga haraune pani ahe ho​@@yubrajshrestha-ix2ql

  • @DhirendraSingh-kp1zi
    @DhirendraSingh-kp1zi 3 หลายเดือนก่อน

    Hait

  • @gopalkhadka5308
    @gopalkhadka5308 5 หลายเดือนก่อน +1

    अझै पनि माओबादिले काङ्ग्रेस बाटै रास्ट्रपति बनायो तेसैले त माओबादि पार्टी ओरालो तिर लागदै छ के गरने हजुर

  • @ramsen3762
    @ramsen3762 4 หลายเดือนก่อน +1

    Rukman katwal is best chief of army staf🙏🙏🙏❤❤❤

  • @khagendrakasera
    @khagendrakasera 5 หลายเดือนก่อน +6

    यो समयमा कमरेड प्रचण्ड ले ठूलो भुल गरेका थिए जो अहिले आफैलाई धोका भयको छ

  • @bhattarai1953
    @bhattarai1953 5 หลายเดือนก่อน +3

    त्यो ऊद्दण्ड, शण्ड मूण्ड लाई त्यही बेला जङ्गलमै सिध्याऊनुपर्ने ।

  • @Kcbijay34
    @Kcbijay34 5 หลายเดือนก่อน +1

    13:51 minute ma pardhan mantri hoina sena pati hola😊

  • @kabindrashrestha1195
    @kabindrashrestha1195 5 หลายเดือนก่อน +3

    यदि त्याे बेला प्रचण्ड सफल भएको भए नेपाल अहिलेसम्म परिवर्तन भइसक्थ्याे

  • @kabindrashrestha1195
    @kabindrashrestha1195 5 หลายเดือนก่อน +3

    Prachanda ko galti. Rajinama dinu hunnathyo

  • @deepakgc8918
    @deepakgc8918 5 หลายเดือนก่อน +1

    रास्ट्रपतिले सही निणय लिनुभयो

  • @MohansinghKunwar-y5o
    @MohansinghKunwar-y5o 4 หลายเดือนก่อน

    प्रचण्ड अातङकारि र गिरिजाभष्टाचारि भयकाेहुदा यिनी दलालहरुकाे फाेटाे न देखायहुन्थ्याे।

  • @danSingh-e2g
    @danSingh-e2g 4 หลายเดือนก่อน

    तेति बेला पनि जनता ले प्रचनड लाई नराम्राे भने तर बिडमपना वलि ले कति फाईदा उठायाे अाज सम्म

  • @hamromediaghar7918
    @hamromediaghar7918 5 หลายเดือนก่อน

    ❤❤❤

  • @AmritPoudyel
    @AmritPoudyel 5 หลายเดือนก่อน +2

    अरक।को सुर।ल फुक।ल प।ईदैन र।ज।ले दिऐको र।ज। भनद। म।थी तह भतुव।

  • @its_me_ashok
    @its_me_ashok 5 หลายเดือนก่อน

    अघुरो खबर, सबैले यो विषयमा अध्ययन गर्नुहोस्। अदालतको कुरा लुकाइएको छ।

  • @humlalthapa6776
    @humlalthapa6776 3 หลายเดือนก่อน

    Nepal Army ma itihas Xa.
    Chief Rukman katwal
    Jasto chief Na janmeko thiyo,
    Na janme ko Xa.
    Na janminxa.

  • @sunilbhatta3315
    @sunilbhatta3315 4 หลายเดือนก่อน

    प्रचण्डको सबैभन्दा ठूलो गल्ती

  • @laxmangurung5484
    @laxmangurung5484 5 หลายเดือนก่อน +2

    I always love your voice ❤❤❤❤❤

  • @_Tophimalayan
    @_Tophimalayan 5 หลายเดือนก่อน +2

    Yasma j vaniyko x satya x.

  • @KumarPoudel-i6e
    @KumarPoudel-i6e 4 หลายเดือนก่อน

    RPR good

  • @BarryWaterlow
    @BarryWaterlow 5 หลายเดือนก่อน +1

    कृपया नेपालीमा उपशीर्षकहरू थप्नुहोस्। TH-cam ले उपशीर्षकहरूलाई अंग्रेजीमा अनुवाद गर्छ ताकि हामी तपाईंलाई बुझ्न सक्छौं!

  • @jhamkanathsubedi9640
    @jhamkanathsubedi9640 5 หลายเดือนก่อน +1

    राईट100%

  • @kiranrana5108
    @kiranrana5108 4 หลายเดือนก่อน +1

    And he was sacked on later and have to leave the chair of prime minister

  • @LekhChhetri
    @LekhChhetri 5 หลายเดือนก่อน +1

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻❤️❤️❤️

  • @DirgharajPokharel
    @DirgharajPokharel 5 หลายเดือนก่อน

    अवकाश नजिक पुगेका नेपाली सेनाका प्रधानसेनापति रुक्माङ्गत कटुवाललाइ सेवा निवृत हुन नदिइ बर्खास्त गरेर हिरो हुन खोज्यो निश्चित रुपको कम्फर्टेवल प्रचण्ड तर पछि रुक्माङ्गत संग डराएर नागरीक सर्वोच्चता भनेर सडकमा कुर्लिए । मा‌ओवादी गरेको दाङ्ग ब्यारेक आक्रमण मा तत्कालिन कर्णेल एवं गणपति कुल बहादुर खड्काले जवाफी प्रतिक्रिया नजाएको कारण कुल बहादुर खड्काको गुण तिर्न रुक्माङ्गगत कटुवाललाइ प्रधानसेनापति बाट हटाएर कुल बहादुर खड्का लाइ नयाँ प्रधानसेनापति बनाइयो ।तर राष्ट्रपति राम वरण यादवले त्यसको परिणाम देखाइदिए । माओवादी ले त्यतिखेर द्धन्द कालको हैसियत देखायो ।कुल बहादुर खड्का पनि माओवादी समर्थक रैछ।‍

  • @tejprasadtejprasad7322
    @tejprasadtejprasad7322 4 หลายเดือนก่อน

    Raja cahiyo if army strong hune ho vane

  • @NarayanAdhikariAdhikari
    @NarayanAdhikariAdhikari 2 หลายเดือนก่อน +1

    तेति बेला राष्ट्र्पति र प्रधान सेनापति बिच भयको समबाद नै महत्वपूर्ण थियो।धन्ने ❤

  • @Raja-kgn
    @Raja-kgn 5 หลายเดือนก่อน

    👍🏻

  • @yamunapaudel893
    @yamunapaudel893 26 วันที่ผ่านมา

    😊

  • @RadhaKarki-yn1rf
    @RadhaKarki-yn1rf 5 หลายเดือนก่อน +1

    🎉❤🎉😮😅😊

  • @yubrajbasnet-h5o
    @yubrajbasnet-h5o 5 หลายเดือนก่อน

    right