रुँदै रुँदै तिम्रो शहर, सबैलाई रुवाएर आखिर कहाँ गए सुमन Indra GC, Suman Pariyar, Suprin,Ishor Bagale

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 พ.ค. 2022
  • Present :- रुँदै रुँदै तिम्रो शहर, सबैलाई रुवाएर आखिर कहाँ गए सुमन Indra GC, Suman Pariyar, Suprin Malla
    ...................................................
    #ishor_BagaleNew_nepaliLive_dohori #Ishor_Bagale
    Orgina Song :- • RUDAI RUDAI TIMRO SAHA...
    Song:-
    Rudai Rudai Timro Sahar (रुँदै रुँदै तिम्रो शहर)
    Vocal:-
    Meksam Khati & Purnakala BC
    Lyrics/Music :-
    Naresh Khati
    Thego :-
    Kushal belbase
    🎙गायक/Singer
    Suman Pariyar
    Ishor Bagale
    Indra Gc
    Suman Pariyar
    🎙गायिका/Singer
    Rejina Pariyar
    Tara Thapa
    Sharnila Aryal
    सहयोगी कलाकारहरु / Support Singer
    सुर्य परियार / Surya Pariyar
    ईश्वर भन्तना / Ishwor Bhantana
    अमिस उपरकोटी / Amish Uparkoti
    आराध्या अग्रि / Aaradhya Aagri
    लेलीया बि क / Leliya Bk
    रमिला बि क / Ramila Bk
    तारा थापा / Tara Thapa
    सबिना बुढा / Sabina Budha
    सुस्मिा बि सी / Susma Bc
    Sagar BC
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    ओम बिक्रम हमाल / Om Bikram Hamal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    राजेश गन्धर्ब / Rajesh Gandharba
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    सुमन नेपाल / Suman Nepal
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    संकर सुनार / Shankar Sunar
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishwor Bhantana
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Ishor Bagale
  • บันเทิง

ความคิดเห็น • 1.1K

  • @numbahadurdarlami1049
    @numbahadurdarlami1049 2 ปีที่แล้ว +11

    आहा कत्ती राम्रो छ तर बिच बिचमा आमा भनेको झन राम्रो लाग्यो

  • @rajendraaryal5381
    @rajendraaryal5381 2 ปีที่แล้ว +9

    आहा! कति मार्मिक शब्द सुप्रीम बाबु

  • @subasbhatta6080
    @subasbhatta6080 2 ปีที่แล้ว +8

    अति राम्रो समुधुर छ

  • @sarojkishan8314
    @sarojkishan8314 2 ปีที่แล้ว +17

    के गर्नु हामी छोरा हरुको जिन्धगी यस्तै छ 😭😭😭😭😭

  • @Gitagaire120
    @Gitagaire120 2 ปีที่แล้ว +73

    साह्रै मार्मिक दोहरी 😭😭😭😭❣️😘😘
    भाग 2पनि ल्याउनुपर्छ है यहि भाकामा 🥰🥰🥰

    • @sitathapa9580
      @sitathapa9580 2 ปีที่แล้ว +1

      Sare ramro dohori manxuna

  • @ssrodhighar474
    @ssrodhighar474 2 ปีที่แล้ว +28

    यो गित हेरेर न रुनि को होला 😭😭😭😆कति मार्मिक गित सुमन जि प्यारो बाबू सुपृम धेरै मन छोयो

  • @sad_boy18
    @sad_boy18 2 ปีที่แล้ว +21

    सुमन दाइ को र बाबू को गित ले सारै भाबुक बनायो रुन भन्दा भन्दै आखाँ बाट आसुको धार बगेको पतै भएन कति कमल मन रहेछ सुमन दाजि को भने कुरा यो गित बाटै थाहाँ भयो आज हामी सबै लाई सुमन दाजि हजुर को गित सधै हेर्ने र सुने गर्छु सारै मन पर्छ मलाई हजुर को हरेक पाहिला अगाडि बड्दै जाहोस् उनति प्रगति गर्दै जानू होला यसै गरि हजुर लाई धेरै धेरै शुभकामना सारै मन छु ने गित गाउनु भयो बाबू ले र हजुर ले यो गित सुनेर न रुने सायद कमै होला न 😭😭😭😭😭😭😭😭😭😭😭

  • @mayaacharya9634
    @mayaacharya9634 2 ปีที่แล้ว +8

    कती रूवायौ बाबू यो गीतले सरै
    घत लाग्दो ओहोनी ईद्र बाबू र शूमन बाबू र स्योनू बाबू र अरू सबै जाना यो। काहानीले कस्का आसू नझर्लान र मेराता। असू बर्बरी बर्से सबैलाई धेरै धेरै शूभ कामना र धन्बाद

  • @madhavpoudel7329
    @madhavpoudel7329 2 ปีที่แล้ว +35

    मर्मस्पर्शी यो मनछुने दोहोरी गाउने गायक सुमन परियार र सुप्रिम मल्ल लाइ धन्यबाद छ।

  • @manishabc8522
    @manishabc8522 2 ปีที่แล้ว +31

    गीत सुनेर धेरै नै मन रोयो भाग 2लिएर आउनु पर्छ

  • @nirmayagurung9761
    @nirmayagurung9761 2 ปีที่แล้ว +14

    कस्तो मनै रुवाउने दोहोरि सानो बाबु ले त सारै भाबुक पार्यो

  • @rajusapkota7711
    @rajusapkota7711 2 ปีที่แล้ว +11

    योगितले सबैलाइ भाबुक बनाउछ हो भन्या सम्पुर्णको जयहोस।

    • @inuthapa2240
      @inuthapa2240 2 ปีที่แล้ว

      Əğəğğğğğğğ

  • @sureshbohara159
    @sureshbohara159 2 ปีที่แล้ว +7

    Aati mirmek Geet sarai manroyo safaltako shuvakamana xa sampurna teem lai

  • @tamuyam9526
    @tamuyam9526 2 ปีที่แล้ว +44

    अति नै उत्कृष्ट प्रस्तुती दिनु भयको छ सुमन सुप्रीम र सम्पुर्ण टिम लाई सम्मान छ

  • @ishworkarki6538
    @ishworkarki6538 2 ปีที่แล้ว +58

    अत्यन्तै मार्मीक र ह्रदयस्पर्शी ।

  • @dhulikhelmobile9151
    @dhulikhelmobile9151 2 ปีที่แล้ว +68

    सुपम शबदहरु तेतिकै गहकिल अझै प्रगति को कामना सुमन सरकारलाई

  • @ramchimagar9200
    @ramchimagar9200 2 ปีที่แล้ว +17

    निक्कै मार्मिक एकछिन त भाबुक बनायो । हजुर हरुको साङ्गितिक यात्रा सधै सफल बनोस

  • @sonisharai755
    @sonisharai755 2 ปีที่แล้ว +17

    गितको शब्द हरु धेरै राम्रो छ र सुमन सिरको आँसुले गर्दा मन नै थाम्न सकिन गीत सुन्दा सुन्दै कति बेला आँखा बाट आँसु बग्नु थालो मलाइ त पतै भएन

  • @radhakhanal7779
    @radhakhanal7779 2 ปีที่แล้ว +14

    सुमनभाईको मन सारैकमलो रैछ मेरोत आसुनै रोकिएन सबैटिमलाई सुभकामना छ❤🌷❤🌷🌹💕👌

  • @ishworkarki6538
    @ishworkarki6538 2 ปีที่แล้ว +32

    मेरो प्यारो बाबु सुप्रीमले कती मार्मीक गीत गायको । बधाइ छ बाबु ।

    • @sanuthapa1149
      @sanuthapa1149 2 ปีที่แล้ว +2

      मेरो प्यारो बाबू

    • @ishworkarki6538
      @ishworkarki6538 2 ปีที่แล้ว +1

      @@sanuthapa1149 यो बाबु पूर्बजन्ममा मेरै छोरो थीयो होला शायद । खै कीन हो सुप्रीमको असाध्य माया लाग्छ ।

  • @user-ri3rk5ni3p
    @user-ri3rk5ni3p 2 ปีที่แล้ว +14

    आहा कतिमिठो दोहोरि गाउनुभो धन्यवाद सबैजनालाई सारैमनछोयो सुमन जि र सानो भाई लाई धेरै धैरै सुबकना छ

  • @romiyokarki4001
    @romiyokarki4001 2 ปีที่แล้ว +10

    सुमन जि जहिले नि बिदेशी गितहर आउँछ सबै देश छाेडेका आम परदेशिमा मेल खान्छ धन्यवाद सुमन जि कति मार्मिक गित र शब्द पनि सम्पूर्ण टिमलाई धन्यवाद ।प्रवासि

  • @rajanshahi6399
    @rajanshahi6399 2 ปีที่แล้ว +7

    very very suvakaman xa sabae timlae ra suprem malla babu lae aba aauni agadiko live dhorema pani ystae sunna paeiyos lakhau lakahau samjhana xa

  • @santoshpaudel1586
    @santoshpaudel1586 2 ปีที่แล้ว +16

    प्रदेेेशी बाबा हरु को अाखा नरसायको कोही छैन होला,,,,अाशु बगेर सिरानि सम्म पुग्यो,,,रहर न हुदा हुँदै ती लालाबाला छाडेर प्रदेशिनु को पीडा त छदै छ,,फेरि गित ले मुटु मा गाठो नै पार्यो,,,,

  • @nlsagarbhandari8329
    @nlsagarbhandari8329 2 ปีที่แล้ว +8

    गीत को शब्द शब्द मा जे हुनु पर्छ त्यहि छ गीत संगै रुदै हेर्ने म मात्र हो कि हजुरहरु पनि हुनुहुन्छ ! हाजिर हुनुस त ! ?

  • @soniyakarki5062
    @soniyakarki5062 2 ปีที่แล้ว +5

    Aaj mero pahelo c.m ho yo hjr ko git la mero man xoyo sir harna ta pahela nai dakhe harni gariko xu ani suni pani tara aaj yo git sunira jan man royo mero hjr safalta ko suvkamna hai 2 tim lai Love ♥️Alll af u ♥️♥️😍😍😍😍😍😍♥️

  • @motikala2002
    @motikala2002 2 ปีที่แล้ว +21

    एकदम मन छोयो सरहि टिमलाई देरै देरै सुभकामना ।

  • @uddabchepang159
    @uddabchepang159 2 ปีที่แล้ว +34

    कती राम्रो स्वर हो सुप्रीमको साह्रै मन छुयो

  • @user-ek2xv7wj6b
    @user-ek2xv7wj6b 2 ปีที่แล้ว +6

    मन थानै गाह्रो भयो म अहिले कुवेत छु कसरी काम गर्ने हो एस्तो मन भक्कानेर नेपाल कति खेर फर्केर जाउ झै भयो

  • @user-dy4mq2dj4c
    @user-dy4mq2dj4c 2 ปีที่แล้ว +9

    सारै मारमिक गित सुरु देखि लास सम्मनै रुए रै सिदियो गित सबै टिमलाई शुभकामना

    • @PRAKASH-fq2lt
      @PRAKASH-fq2lt 2 ปีที่แล้ว +1

      😭😭😭

    • @PRAKASH-fq2lt
      @PRAKASH-fq2lt 2 ปีที่แล้ว

      सुमित्रा खडका

  • @kamaladangi3246
    @kamaladangi3246 2 ปีที่แล้ว +36

    मेरो पनि आँसु रोकियन कस्तो भाबुक गीत सुमन जि को सबै गीत हरु मन पर्छन मलाई सफलताको सुभकामना❤️❤️

  • @liladevipokharel9948
    @liladevipokharel9948 2 ปีที่แล้ว +54

    सुमन सर सर सबैलाइ रुवाउनु भयो, हजुर्को गित जहिले जोसङ गाउदा परि मर्मिक, सबै टिम्लाई बधाई

    • @nabinabanjara3073
      @nabinabanjara3073 ปีที่แล้ว

      आफ्नै छोरा सम्झिनु भयो होला नि बिचरा सुमन दाइ ले 😢😢

    • @user-hh6im4ec2y
      @user-hh6im4ec2y 11 หลายเดือนก่อน

      ​@@nabinabanjara3073🎉

  • @bikashbudhathoki3225
    @bikashbudhathoki3225 2 ปีที่แล้ว +21

    आज चाहिँ सचिकै मन रोयो
    धेरै धेरै सुभ कामना

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 ปีที่แล้ว +40

    अति मन छुयो suprim बाबू को कला गला लाई सलाम छ शुभकामना छ।

  • @Dhirajtamang3096
    @Dhirajtamang3096 2 ปีที่แล้ว +9

    Live dohori vaneko yesto hunu parxa suman g hjrko big fan vaye ma hjrko kati komalo man dohori herda herdai aasu rokna sakina 😭😭😭😭😭😭 badhai xa sampurna team lai

  • @krishnakhadka7692
    @krishnakhadka7692 2 ปีที่แล้ว +54

    सुमन दादा को शब्द कुनै पनि गित मा उत्कृष्ट हुन्छ म ठूलो फ्यान हु 💓💓💓

    • @gopalruchal9380
      @gopalruchal9380 ปีที่แล้ว

      Suman jasto ta vagwannnn koi xainn kasari badannn Garu ma.khaii sumannn ko sabd k ho k vagwnann

  • @arjunadhikari2948
    @arjunadhikari2948 2 ปีที่แล้ว +4

    Dherai dherai subhakamana atinai marmik bhabuk banayo sampurna timlai badhai

  • @ramgurung3164
    @ramgurung3164 2 ปีที่แล้ว +74

    गित को शब्द ले धेरै मन छुयो आँसु रोक्न सकिएन 😭😭

    • @Dailgrand
      @Dailgrand 2 ปีที่แล้ว +1

      हजुर काे छाेरा हजुर सगेछैन हाे सुमन जि

    • @anilkunwar1396
      @anilkunwar1396 2 ปีที่แล้ว

      mero jeevan sanga mell khani rahixa

    • @nawarajpoudel3537
      @nawarajpoudel3537 2 ปีที่แล้ว

      मेरो पनि मन रोएको कति कति।

    • @jeetbdrtamang2050
      @jeetbdrtamang2050 2 ปีที่แล้ว

      La

    • @happymovementsp.dorjee9622
      @happymovementsp.dorjee9622 2 ปีที่แล้ว

      😢😢😢😢

  • @chakrachakra7509
    @chakrachakra7509 2 ปีที่แล้ว +17

    सुप्रीम मल्ल बाबुको गित मार्मिक छ पहिला पनि टीका सानुलाई यसरी रुवाएको थियो यो गितमा आज पनि सम्पूर्ण टिमलाई रुव्वै दियो बधाई छ सम्पुर्ण टिम्लाई

  • @user-xx4ee6lu3c
    @user-xx4ee6lu3c 2 ปีที่แล้ว +19

    आज भोलि पुराना बाउ बाजेको कुरा हो रहेछ जस्तो लाग्छ मलाई हामी लाई सानो जाटे बनाइएको यही कारण यही गीत गाएर बाजा गाजा बनायर दुःख सुख मायाँ प्रेम मिलन बिछोडका वेदना कुराको गीत गाएर आफु र अरुको मन रुवाउनु सामान्य अवस्था होइन सुमन जी बाबु सुप्रीम दुवै सुपर । Really I am out of Nepal it's touched my heart 💖 I remember my children who are in Nepalese far west remote a small village.

  • @buddhathapa6029
    @buddhathapa6029 2 ปีที่แล้ว +11

    म पनि 13 बर्ष देखि परदेश छु आज सुमन सर ले रुवाउनु भो धेरै😢😢

  • @laxmankunwar244
    @laxmankunwar244 2 ปีที่แล้ว +14

    Wow के भनेर कमेन्ट गर्ने शब्द नै भेटिन 😭😭😭😭अर्को भाग को प्रतीक्षा मा छु

  • @kopilashrestha613
    @kopilashrestha613 2 ปีที่แล้ว +19

    धेरै मार्मीक सब्द आसुँ थामिएनन् दुबै टिम लाई धेरै शुभकामना

  • @ramrayamajhi2089
    @ramrayamajhi2089 2 ปีที่แล้ว +8

    सारै मन छोयो सुमन भाइको हरेक टुक्काले मन छुन्छ सधै यस्तै राम्रो गित सुन्न पाइयोस अझै सफल्ताको शुभकामना छ

  • @hinata6043
    @hinata6043 2 ปีที่แล้ว +11

    पहिलो चोटि लोक दोहोरी सुनेको सारै मन छोयो सम्पुर्ण टिम लाई शुभकामना 😍

  • @bikashpariyarbikash1632
    @bikashpariyarbikash1632 2 ปีที่แล้ว +32

    शब्द र लय एक दमै रामो् सबै कलाकार लाई हृदय देखि नै सम्मान छ

  • @sangitarai6910
    @sangitarai6910 2 ปีที่แล้ว +12

    अतेन्त मार्मिक गित बधाई छ सम्पुर्ण टिमलाई🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chimsikala1884
    @chimsikala1884 2 ปีที่แล้ว +78

    सुमन जि हजुर को दोहोरी सधै हेर्ने सुन्ने गर्छु हजुर को मन कति धेरै कमलो छ है हजुर रुनु भएको देखेर कति बेला मेरो आँखा बाट आँसु झर्यो पत्तै पाईन 😭😭
    चिम्सी कला
    दुबैइ अबुधाबि

  • @yamprasadthapa8930
    @yamprasadthapa8930 2 ปีที่แล้ว +71

    चर्चित लोक दोहोरीको लोक प्रिय गायक ईन्द्र सर र सुमन सर र चर्चित लोक गायक बाल कलाकार बिच गाईएक‍ो दोहोरीले लाईभ द‍ोह‍‍‍ोरि हेर्दै जादा आँखा बाट आँसु रोक्न सकिन गितले भावुक बनायो । संपूर्ण कलाकारलाई हार्दिक बधाई तथा शुभकामना ,नमस्कार । गित उत्कृष्ट थियो।

  • @mayathapaliya5853
    @mayathapaliya5853 2 ปีที่แล้ว +73

    बाबु सुप्रिन तिमीलाई हेरेर नरुनि को होला हेर सुमन को बाक्य रोकियो आखा मा आसु कति कोमल मन। ।यस्तै मन सबै बाबा आमाहरू को भय आज सड्क पेटि मा बाल बालिका हुनि थियन बिचरा। । एउटा असल बाबा को माया दर्शाएउ सुमन बधाई छ शब्द शब्द ले मन मा चोट पुर्याउँछ हे भगवान!!

    • @peacemiend
      @peacemiend 2 ปีที่แล้ว

      🙏🙏🙏🙏🙏🙏🥰🥰🥰🥰🥰🥰

  • @krishnashahi3253
    @krishnashahi3253 2 ปีที่แล้ว +14

    जय स्वर्गद्वारी टुर एण्ड ट्राभल्स को तर्फ बाट ठकुरी समाज पंजाब को तर्फ बाट उन्नति प्रगति शुभकामना व्यक्त गर्दछौं

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 2 ปีที่แล้ว

      m.th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share

  • @vishnudhungana7946
    @vishnudhungana7946 2 ปีที่แล้ว +4

    बाबू सुप्ररिम तिमरो भबिस्य उज्ज्वल छहै बाबु

  • @yubrajwagle1284
    @yubrajwagle1284 2 ปีที่แล้ว +5

    Suman sir royeko dekhera aakha bat aasu nai rokiyena sarae marmik sabda

  • @buddhiprasad7719
    @buddhiprasad7719 2 ปีที่แล้ว +19

    आहा कति मिठो गित सबै तिम लाई शुभ कामना

  • @krishnabasel8790
    @krishnabasel8790 2 ปีที่แล้ว +38

    कस्त्यो मन छुने शब्द अनि यो गीत हेरेपछि मेरो बाबुको सार्है याद आयो ।बिदेसी बाबाममिको कथाब्याथा समेटीएको।सुमन सरको गीतले आज रुन बाध्री बनायो

  • @arbinnepal4560
    @arbinnepal4560 2 ปีที่แล้ว +8

    मेरेा बाबू ले पनि काेहि ले अाउनु हुन्छ भनेर सधैं सेाछ 😭😭😭😭😭😭

    • @lalprasadbhattarai1266
      @lalprasadbhattarai1266 หลายเดือนก่อน

      Yo kath le Nepal basni babu nani le babaamako dukha samjera padnuhola leknuhola. Yo Desh sabai basna yogya banos.

  • @Samirpokhrel77l
    @Samirpokhrel77l 2 ปีที่แล้ว +7

    Suman dai ko sabda ati man xune hunxan tyasaile tw hjr mero rw sabai ko man parne singer ma parnu hunx 🙏🏼🙏🏻👌🏼💜

  • @bishnugurung9293
    @bishnugurung9293 2 ปีที่แล้ว +14

    अाहा कति मिठाे गित गाउनु भयाे कालकारहरुलाई धेरै शुभकामना छ ह🙏🙏🙏

  • @gitakarki5135
    @gitakarki5135 2 ปีที่แล้ว +6

    अतिनै मार्मिक र हिर्दयस्पर्सी सबै टिमलाई सफलताको सुभकामना

  • @bhawanis8000
    @bhawanis8000 2 ปีที่แล้ว +9

    सुप्रीम भाई र सुमन भाई को दोहरी ले मलाई पनि निकै भावुक बनायो आंखा बांट आंसु खसेको थाई भयोन र अल टीम लाई धन्यवाद

  • @dhanbahadurdarai7385
    @dhanbahadurdarai7385 2 ปีที่แล้ว +8

    कति मार्मिक गित गाउनु भाको मन हि छुने ।

  • @karinasunar4371
    @karinasunar4371 2 ปีที่แล้ว +86

    यो गित सुनेर आफ्नै जीवन मा घटेको घटना को याद आयो अरु केही लेख्ने शब्द भेटिन सफल्ताको सुभकामना 😭😭

  • @vivekthapa9113
    @vivekthapa9113 2 ปีที่แล้ว +3

    Aahaa Kati ramro geet ..pradiseeko pedha..suman vhai ra saanu babu ..ko all the best...

  • @amarqatarlife1243
    @amarqatarlife1243 2 ปีที่แล้ว +5

    सारै मन छुने शब्द यत्ति सानो उमेर मा साथै सुमन जि को उत्कृष्ट प्रस्तुति सधैं सफलता को कामना गर्छु मेरो छोरोको याद आयो म बिदेश हिन्दा घर्को खामो समायर रोयेको भर्खरै जस्तो लागेव

  • @mohansharma-rl5ml
    @mohansharma-rl5ml 2 ปีที่แล้ว +14

    सुप्रिम बाबू तिमी महान तिमिलाई जन्म दिने आमा बाबा प्रती कोटि कोटि नमन गर्छु भाग २ लिएर आउनु हार्दिक बधाई छ आँखा रसाई हाले शब्द शब्द मा हाल रुकुम बाट सानिभेरी गाउँ पालिका नबराज पुन

    • @biyanlama8581
      @biyanlama8581 ปีที่แล้ว

      0
      Ft

    • @jharanagiri1517
      @jharanagiri1517 ปีที่แล้ว

      ​@@biyanlama8581 qqqqqqqqqqq❤qqqaqaq❤qq❤qqaq❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @manjutamangma5840
    @manjutamangma5840 2 ปีที่แล้ว +233

    सुमनजी ,हजुरको मन कति कमलो हो हजुरको आँखाबाट आँसु झर्दा मेरो आँखामा नी आँसु आयो plz नरोइदिनुन 😢😢

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 2 ปีที่แล้ว +78

    सुमन भाईको गित जति पनि घर छोडेर बिदेशी हुनु परेको छ सबैको बास्ताबिकता यहि हो सारै मर्म स्पर्श गित गायर सबैलाई रुवाउनु भयो,सायद जति पनि आफ्नो घर परिवार छोडेर टाढा हुनुहुन्छ सबैको आँखा रसाय होलान् ,सबै टिमलाई सफलताको कामना ।।।।

  • @devidarlami6211
    @devidarlami6211 2 ปีที่แล้ว +28

    सूमन मान्छे पनि कति राम्रो हो के ❤❤

  • @dikxyalimbu4918
    @dikxyalimbu4918 2 ปีที่แล้ว +16

    अती मार्मिक कथा जिवनमा मेल खाने छ सुमन जि र सुप्रिम बाबुलाइ प्रगतिको कामना

  • @ramashivabhakti6311
    @ramashivabhakti6311 2 ปีที่แล้ว +10

    घरमा साना छाेरा छाेरि र परिवार छाेडेर परदेश जानुकाे पीडा भाेग्ने लाई मात्रै थाहा हुन्छ ,,सुमन भाइ राेएकाे देखेर मैले पनि सहनै सकिन मुटु गाँठो पारेर हेरेँ,अाफुलाई मन पर्ने कलाकार काे अाँखामा अाँसु देख्दा मन पाेल्दाे रहेछ।

  • @maheshshahi4151
    @maheshshahi4151 2 ปีที่แล้ว +42

    यो दोहोरीमा नाटक गरेको भन्छन तर बास्तबमा नाटक हैन 100% रुवाइदिन्छ। यार भगबान कसम , मलाइ धुरुक्कै रुवाइदियो तुने मुझे रुलादिया यार मेरे भाइ

    • @nirmalagmniru4480
      @nirmalagmniru4480 2 ปีที่แล้ว +1

      सबैले गित संगीत बुझ्दैन बुझ्नेले नाटक भन्दैनी हजुर 🙏

    • @naplebrogames8969
      @naplebrogames8969 9 หลายเดือนก่อน

      ❤❤❤❤❤

    • @nareshbhandari5793
      @nareshbhandari5793 9 หลายเดือนก่อน

      Mata harek patak roeko chhu jati patak hereko xu tara din khali grdina hamiharuko pida bhaera holani hai

    • @leelashrestha2598
      @leelashrestha2598 3 หลายเดือนก่อน

      सारै मार्मिक दोहोरि मन छुने यो गित स्न्ने भरिको आसु द्ग्छ 😭😭😭❤️❤️👍️👍️

  • @smratsingh2921
    @smratsingh2921 2 ปีที่แล้ว +23

    सर्बपर्थम यो गितका सर्जक नरेश खाती र गाएक र गायिका मिक्सम खाती र पुर्णकला बि सि लाई धेरै धेरै धन्यवाद।साथै सुपिर्म बाब्बु र सुमन भाइ लाई हिर्दय देखि धन्यवाद दिन चाहान्छु।सबै शब्दमा आसुको बर्सा भयो।😭😭😭😭😭🙏

  • @reverbmusic2744
    @reverbmusic2744 2 ปีที่แล้ว +15

    सबैको मन मुटु मा बस्न सफल यो गीत बनाउने नरेश खाति सर लाई धेरै धेरै धन्यवाद दिदै लाईभ दोहोरि का सम्पूर्ण टिमलाई सफलता को सुभकामना छ 👍👍

  • @junuraee2008
    @junuraee2008 2 ปีที่แล้ว +7

    आहा कति मन छुने गीत मेरो छोरी संग छुट्टिएको याद आयो धेरै रोएँ म पनि यो गीत हेरेर हामी जस्तो प्रदेशको लागि मर्म स्पर्शी गीत

  • @tilamagar5768
    @tilamagar5768 2 ปีที่แล้ว +2

    suman ji ko man sachaii kamalo xw hjr ruda kheri moh pani vakkanidai runw pugexu🙂❣️

  • @rajankanxo6894
    @rajankanxo6894 2 ปีที่แล้ว +6

    सुमन दाइ हजुर लाई पहिलो चोटि देखे रोयको सो कस्तो दुख लागो😢😢😢😢

  • @gokarnabista5256
    @gokarnabista5256 2 ปีที่แล้ว +5

    भाबुक भए मार्मिक दोहोरि जय गीत जय सङ्गीत

  • @bedanaraee7540
    @bedanaraee7540 2 ปีที่แล้ว +56

    सारै राम्रो दोहोरी हेर्दा हेर्दै आखाँबाट आँसु झरेको पतै भएन सम्पुर्ण टिमलाई सफलताको शुभकामना।

  • @gobindabudha8698
    @gobindabudha8698 2 ปีที่แล้ว +42

    हामी प्रदेशि को मनै छुने गीत गाउनु भएकोमा हाम्रो सुदूरपश्चिम काे प्यारो भाई सुप्रिम लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना

  • @sad_boy18
    @sad_boy18 2 ปีที่แล้ว +23

    अब यो गित को भाग 2 पनि लाउनु होला है सुमन दाइ को र बाबू को पिलिज भाग 2 को प्रतिक्षा मा छौ हामी

  • @ghamansing2578
    @ghamansing2578 2 ปีที่แล้ว +5

    सुमन परियार पनि धेरै सिरिएस गित गाउदाँ मन थाम्न नसक्नु हुदोरहेछ कमलो मनको हुनुहुदो रैछ यो गित यस्तो छ सुरुमै सबैको आँखा भरि आँसु बनाई दिन्छ मत झन सुरु बाटै किसु हातमा लिएर बसेको आँसु पुछ्नु😭😭😭😭❤️❤️😭😭

  • @jamunasharma6398
    @jamunasharma6398 2 ปีที่แล้ว +6

    Suman vai kati vabuk hunuvayo 😍 ma pani kati roye yo geet sunera

  • @sitasharma1944
    @sitasharma1944 2 ปีที่แล้ว +2

    सुप्रिम बाबू को उज्वल भविस्य को कामना मनै छोयो रोयो सानो बाबू र सुमन बाबा छोरा भयेर गाको

  • @turangurung412
    @turangurung412 2 ปีที่แล้ว +32

    सम्पुर्ण टिमलाई बधाई छ तपाईहरु को यो गितले मलाई सारै रुवायो 😭😭😭😭😭

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 2 ปีที่แล้ว +4

    घरपरिवार कस्लाई छोड्न मन लाग्छर । यो बाध्यता हो सारै मन रोयो । म पनि अहिले Cayman islands बाट सुन्दै छु।

  • @samjhanabasnet9588
    @samjhanabasnet9588 2 ปีที่แล้ว +3

    Congratulations❤️❤️ suman vai ra suprim babuko git❤️❤️ manai ruwaune g😭

  • @bnbashel
    @bnbashel 2 ปีที่แล้ว +6

    मार्मिक गीत को हरेक शब्द ले मन मुटु छोयो आशु रोक्न सकिएन धन्य हो बाबु

  • @bidhyathokar7828
    @bidhyathokar7828 2 ปีที่แล้ว +17

    My best singer suman अनि सफलताको शुभकामना सम्पुर्ण टिमलाई

  • @vinodbc6166
    @vinodbc6166 2 ปีที่แล้ว +23

    गीत सुन्दै जाँदा सुमन भाई काे हरेक टुका मा म हास्ने मान्छे आज मैले नी आँसु रोख्न सकिन सुमन जी

  • @ramkrishnasunwar3247
    @ramkrishnasunwar3247 2 ปีที่แล้ว +75

    सुमन सर को मन पनि कति कमलो होर म पनि भावुक भय आँसु थाम्न सकिन 😭😭😭😭😭

  • @palsang-23
    @palsang-23 2 ปีที่แล้ว +4

    यस्तै मार्मिक मन छुने हाम्रा गाउँघरको वास्तविक घटनाहरुलाई शब्द संकलन गरेर रेकर्ड गरेर राखे यस्ता गितहरु अमर रहने थियो।।।

  • @nepalmongolianheart1899
    @nepalmongolianheart1899 2 ปีที่แล้ว +4

    बाबू छाेरा बिचकाे माया लाई गितमा उतार्नुभएकाे छ।लय मार्मिक शब्द,तुक्का ले भावविहिल बनायाे😭😭घरमा ससना छाेरा छाेरि छाडेर विदेश हिडेकाे म पनि एक हुँ😢😭😭😭😭😭😭😭😭

  • @gorkhavillagelife4480
    @gorkhavillagelife4480 2 ปีที่แล้ว +21

    मन सम्हाल्नै कति गाह्रो भयो मलाई पनि सफलताले शिखर चुमुरो सुमन दाजु लगायत सम्पुर्ण टिमलाई 🙏🙏🙏🙏

  • @narayanbudhathoki3146
    @narayanbudhathoki3146 2 ปีที่แล้ว +4

    सुमन जिको शब्द ले मन धेरै छोयो ,,,सानो बाबुको प्रस्तुति पनि सराहनीय छ ,,,शुभकामना अझै प्रगति गर्दै जानू,,,

  • @Bunchers123
    @Bunchers123 2 ปีที่แล้ว +6

    हृदय स्पर्सि गित हामि नेपालि को सबैको बाद्यता धेरै आसु आयो आफ्नै कथा हो

  • @vishanusharma1113
    @vishanusharma1113 2 ปีที่แล้ว +21

    यो बाबु को सोर कति मीठो हो मलाई त अति मन पर्छ सबैलाई धन्यवाद दिन चाहन्छु 🙏

  • @parbatachimoriya5486
    @parbatachimoriya5486 2 ปีที่แล้ว +4

    यो गीत गाउँदा गाउँदै सुमन भाइ रोको देखेर मेरो आँखा मा आसु झरेको पतै भयेन छ यसको भाग दुई छीटै लेउनु होला।

  • @manbalal7382
    @manbalal7382 2 ปีที่แล้ว +2

    wooo hmroo sanoo vae suprim katii methoo gayekoधेरै अगाडि बढ्नु सुभकामना

  • @laganrasaily8759
    @laganrasaily8759 2 ปีที่แล้ว +27

    यहि हो दोहोरीको यथार्थ साच्चै रुदारुदै हसाउने अनि रुवाउने मार्मिक धन्यवाद प्रिय कलाकारहरुलाई,

  • @deepnramagar7659
    @deepnramagar7659 2 ปีที่แล้ว +9

    तपाईहरु त गाउँदा रुनुहुन्छ झन् हामी त बास्तविक प्रदेशिको हाल के भयो होला ।।
    त्यसै माथी सुप्रिम बाबुको आवाज कति मिठो छ के
    बाबु तिम्रो गलामा सरस्वती को बास छ।