पुजालाई देखेर किन चकित परे त रामजी खांड | Chhutne Kura | Junkiri Live Dohori | Ep 133

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ก.ย. 2024

ความคิดเห็น • 1.1K

  • @deepakbanjade4394
    @deepakbanjade4394 ปีที่แล้ว +129

    यस्तो राम्रो दोहोरी पो दोहोरी❤❤
    उत्ताउला दोहोरीले समाज गतल मोड तिर लएको देख्दा ताजुब लाग्छ।
    नेपाली कला गलाको सम्मान गरौं 🙏🙏

    • @bishalkc6904
      @bishalkc6904 ปีที่แล้ว +3

      Aaha dohori

    • @handsuppppppp
      @handsuppppppp ปีที่แล้ว

      ​कति मिठाेे दाेहाेरि यसताेपाे त दाेहाेरि बाबू र पुजा नानिलइ बधाइ छ❤❤❤

    • @kajusirpali
      @kajusirpali ปีที่แล้ว

      ❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  4 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @bhawanipokharel
    @bhawanipokharel ปีที่แล้ว +5

    यादै यादमा तनमन जल्छ ... मार्मिक शब्द सम्योजन।

  • @pokhara9824
    @pokhara9824 ปีที่แล้ว +66

    बालगायिका पुजा भनेको कोहिली हो भन्ने जति हाजिर हुम है

    • @junkirilivestudio
      @junkirilivestudio  4 หลายเดือนก่อน +8

      हार्दिक आभार हजुर प्रति

    • @RupaMaski-l6g
      @RupaMaski-l6g 4 หลายเดือนก่อน

      K😊i😊
      Pp
      M
      Lppplllllplp
      P​@@junkirilivestudio

    • @surmadevimanger2697
      @surmadevimanger2697 2 หลายเดือนก่อน

      ​@@junkirilivestudio11qq111111qwqwqwq2222

    • @resammagar6640
      @resammagar6640 21 วันที่ผ่านมา +1

      Ramji khand feri kho ni koiyl vanel Yta hajir humt 😊

  • @SubediSuzita
    @SubediSuzita ปีที่แล้ว

    Ramji khand daju r puja nanu ko ati mitho git suvakamana dubai janali

  • @ramondbikramshah4584
    @ramondbikramshah4584 ปีที่แล้ว +1

    Ramji khand mero fav singer 😊

  • @durgagartaula1928
    @durgagartaula1928 ปีที่แล้ว +2

    मलाई बुझ्न मन लागेको कुरा लोक दोहोरीमा लेखेको गाउने हो कि आफै फुराएर गाउने हो?🤔🤔🤔

  • @alesrana7275
    @alesrana7275 ปีที่แล้ว +1

    first time kunai dohori geet sunirahu lagyo malai really vannu parda wow nai thiyo har kurama❣️❣️

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz ปีที่แล้ว +2

    ❤❤❤❤

  • @DipalVai
    @DipalVai ปีที่แล้ว +1

    Salama xa ninu timro kalalai

    • @junkirilivestudio
      @junkirilivestudio  4 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @krishnashrestha8380
    @krishnashrestha8380 ปีที่แล้ว +1

    जति सुने पनी नअघाउने दोहोरी !

  • @NepaliHastakala
    @NepaliHastakala ปีที่แล้ว +1

    Very nice nice nice ❤❤😢😢

    • @junkirilivestudio
      @junkirilivestudio  4 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @BiruSing-l2p
    @BiruSing-l2p ปีที่แล้ว +1

    आहा कति मीठो दुबै जनाको आवाज ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @BsmGaming-YT
    @BsmGaming-YT ปีที่แล้ว +1

    Nice

  • @rabilamichhane4284
    @rabilamichhane4284 ปีที่แล้ว

    ❣️🙏👌

  • @santatamang6823
    @santatamang6823 ปีที่แล้ว +1

    Wow akdam man parne geet ani tei mathi jhan man parne Kalakar haru hunuhunxa Ram ji khand ramro singer hunuhunxa.. puja baini ko tah big fans nai hu …watching from korea❤❤❤

  • @sevensenlong4592
    @sevensenlong4592 10 หลายเดือนก่อน +1

    ❤❤g

    • @junkirilivestudio
      @junkirilivestudio  4 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @kirtinarendrasinghkunwar9432
    @kirtinarendrasinghkunwar9432 ปีที่แล้ว +65

    आहा पूजा नानी का शब्द हरेक शब्द ले मुटु छुन्छ एउटा राष्ट्र को तारा संग टक्कर लिनु अह सम्भव सजिलो हुँदैन...सलाम छ नानी तिम्रो सधैं प्रगति अनि सफल जीवन को कामना गर्द छु.❤❤❤and always rock ramji khand dai evergreen folk singer ❤❤love you so much dajai

    • @junkirilivestudio
      @junkirilivestudio  4 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुर प्रति

    • @narayanaraoraovelagapudi3326
      @narayanaraoraovelagapudi3326 หลายเดือนก่อน

      Thank,you,,god,bless🎉india​@@junkirilivestudio

  • @bhagwatipradhan1073
    @bhagwatipradhan1073 ปีที่แล้ว +1

    ❤❤❤❤❤

  • @yagyarajgiri691
    @yagyarajgiri691 ปีที่แล้ว +140

    Puja nani ko fan yata.❤❤सबैमा उत्तरोत्तर शुभकामना,❤

    • @ashabadu3352
      @ashabadu3352 ปีที่แล้ว +2

      My best singer Pooja bunu

    • @sawanmoktan6307
      @sawanmoktan6307 5 หลายเดือนก่อน +2

      ❤❤❤

    • @sawanmoktan6307
      @sawanmoktan6307 5 หลายเดือนก่อน +1

      Ramje Lahi ❤❤❤❤❤

    • @sawanmoktan6307
      @sawanmoktan6307 5 หลายเดือนก่อน

      Malla Ho ma

    • @junkirilivestudio
      @junkirilivestudio  4 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @krishnashrestha8380
    @krishnashrestha8380 ปีที่แล้ว +36

    ओहो पुजा नानीको क्षमतालाई मान्नु पर्छ ! शब्द चयन गला अब्बल छ ! यति सिनियर कलाकार संग पनि संकोच निधक्क प्रस्तुती अती सराहनिय छ ! सफलताको शिखर चुम्नु ! शुभकामना !

    • @abidhital7696
      @abidhital7696 8 หลายเดือนก่อน

      I love u from Bhutan

    • @junkirilivestudio
      @junkirilivestudio  4 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @rajgiri9488
    @rajgiri9488 ปีที่แล้ว +111

    यउटा स्थापित कलाकार सङ्ग यति मीठो तरिकाले दोहरी बाटै प्रश्न उतर दिन सक्ने कलिलो उमेरमा वा...बधाई छ पुजा बैनिलाई♥️♥️♥️

    • @junkirilivestudio
      @junkirilivestudio  4 หลายเดือนก่อน +3

      हार्दिक आभार हजुर प्रति

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 ปีที่แล้ว +105

    पुजा नानीको स्वर अनि शब्दको लागि धेरै धेरै शुभकामना । ज्यादै राम्रो । आफू भन्दा धेरै सिनियर पुस्ता सङ्गको यो दोहोरी सुन्न लायक छ । रामजी भाइ लाई धेरै धेरै धन्यबाद नया पुस्तालाई सिकाउदै अगाडि बढाउदै गर्दाको क्षणलाई लिएर ।

    • @keshavadhikari9357
      @keshavadhikari9357 ปีที่แล้ว

    • @AnuLama-sk1
      @AnuLama-sk1 ปีที่แล้ว

      ​@@keshavadhikari9357u

    • @meramera9162
      @meramera9162 ปีที่แล้ว

      ❤❤❤❤❤Wow 👌👌👌👌👌👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏

  • @bharatxettri403
    @bharatxettri403 ปีที่แล้ว +28

    अहिले सम्मकै उत्कृष्ट गायन छ प्यारि बैनि पुजाको एक्दम राम्रो लाग्यो फेरि पनि नया अपेक्षा राखेको छु best of luck all entire team❤️🙏🙏

  • @AaleShova
    @AaleShova ปีที่แล้ว +40

    पुजा बैनिको शब्द र आवाज सुनेर आजको बिहान जाने भयो । कति मिठो हो । अनि राम्जि दाई सङको दोहोरी ओहो! त्यही माथी मन पर्ने भाका ♥️♥️♥️😊

    • @junkirilivestudio
      @junkirilivestudio  4 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @ajaypariyar1602
    @ajaypariyar1602 ปีที่แล้ว +38

    राजु परियार पछी लाेक दाेहाेरि काे किंग भनेकाे रामजी daa नै हुनुहुन्छ my favourite singar Ramji khand ❤❤

  • @shantigole2000
    @shantigole2000 ปีที่แล้ว +36

    मन्त्रमुग्ध भएँ प्रत्येक शब्दमा हराएँ आहा😍❤ रामजी खाड दाजु अनि पुजा देवकोटा नानीको आवाज सुन्न पाउँदा यो मन नै फुरुङ्ग भएको छ ! ❤❤

    • @chandragurung7441
      @chandragurung7441 ปีที่แล้ว

      म त कता हराइ राखेको र छु

    • @chandragurung7441
      @chandragurung7441 ปีที่แล้ว

      के गर्नु पैला यो धोरि जस्ताईं भएको थिए र बिहे गरे आइले त एकलो भई को छू म त आईले त सिरानि समाई आर सुथ्नु परेको चा

    • @rameshneupane3532
      @rameshneupane3532 ปีที่แล้ว

      ​@@chandragurung7441ù

  • @kamalathapakunwar4169
    @kamalathapakunwar4169 ปีที่แล้ว +30

    पुजा नानी को गित जति सुनेपनी सुनुसुनु लाइरहन्छ ❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  4 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

    • @MadhuThapa-nc2ou
      @MadhuThapa-nc2ou 18 วันที่ผ่านมา

      ❤❤❤❤

  • @dasuthapa2503
    @dasuthapa2503 ปีที่แล้ว +27

    बहिनी ले कति न्याय दिएर गित लाई अझै शिखर मा पुर्याएको पाइयो ।अग्रिम सुभ कामना

  • @mayathapa9091
    @mayathapa9091 ปีที่แล้ว +25

    पुजा नानीलाई त सरसतीले बास गरेको रहेछ कति मीठो स्वर सफलता को शुभकामना

  • @chudadhakal
    @chudadhakal ปีที่แล้ว +7

    भव्य एवं सभ्य कलाकार पुजा देवकोटा को यति सानो उमेरमै त्यसविधि गहनता र गाम्भिर्य साँच्चै जन्मजात गुण हुन पर्छ भन्ने लाग्छ । नत्र असम्भव प्राय लाग्ने काम हो यो । ह्यट्स अफ पृय नानी पूजा देवकोटा। आफुलाइ यसरी नै सम्हाल्दै अगाडि बढ्दै जानु, लाखौँ लाख शुभकामना । साथसाथ गज्जप कलाकार रामजी खाँड लगायत सम्पूर्ण टीमलाई हार्दिक बधाई यो सुन्दर श्रृजनाको लागि ।।

  • @yogentilija9315
    @yogentilija9315 ปีที่แล้ว +86

    कति मिठो स्वरका धनि राम जी खांड जी र पुजा बुनुको दोहोरी वाऊ वाऊ 😮😮 जति सुने पनि सुनु सुनु लाग्ने ❤

    • @gitamata3413
      @gitamata3413 ปีที่แล้ว

      Yggvv😢😢gyg😢vy

  • @subhadradulal4828
    @subhadradulal4828 ปีที่แล้ว +33

    मन मा अल्झने मिठो गित जुनकीरी टिम लाई नमस्कार गायक गाइका धन्यवाद सफलता को कामना 🎉🎉🎉

  • @rituadhikari4612
    @rituadhikari4612 ปีที่แล้ว +19

    भाग २ नि ल्याउनु पर्याे भन्ने जति यता हाजिर हुम ल❤❤

    • @SonuThapa-xl1yz
      @SonuThapa-xl1yz 6 หลายเดือนก่อน +1

    • @ChekiSherpa-bz3tj
      @ChekiSherpa-bz3tj 6 หลายเดือนก่อน

      109dal2èerwaS

    • @junkirilivestudio
      @junkirilivestudio  4 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @prabinthapa5785
    @prabinthapa5785 ปีที่แล้ว +10

    शब्द चयन एकदमै राम्रो लाग्यो बैनि पुजा को उज्वल भवष्यको कामना गर्दछु । आगामी दिन हरू मा नि यस्तै धरै प्रस्तुति हरु देख्न पाउँ धरै माया बैनि पूजा। रामजी सर को के शब्द ले बयान गरौ र शब्द नी छैन म सँग तपाइँ सिङ्गो लाेक क्षेत्र को दरीलो खम्बा हो धरै धन्यवाद सर यति साना भाई बैनी हरु लाई साथ सहयोग गरिदिनु भयको मा।

  • @reallifestorynepal9711
    @reallifestorynepal9711 ปีที่แล้ว +14

    कति मिठो स्वर, कति मिठो संगित कति शुशिल अति सुपर सारै राम्रो। दोहोरी त यस्तो पो हुन्छ। माया सदभाव र सप्रेम पुर्वक गाएको यो दोहोरी संसार भरि फैलियोस।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @PremDarai-u8z
    @PremDarai-u8z ปีที่แล้ว +8

    बाल कलाकार मा सबै भन्दा उत्कृष्ट स्वर पुजा बोइनी को लाग्यो मलाइ ❤❤❤

  • @tarjanrana6147
    @tarjanrana6147 ปีที่แล้ว +7

    रामजि सरको के कुरा गरौं
    पुजा बुनु सानी छिन तर कला भने अबिस्वास्निय ❤ सधै भरि नेपालीहरु मन र मुटुमा बस्न सफल होस् !
    तिमि पछिको पुस्ताका लागि एउटा उदाहरण बन्नु! धेरै धेरै शुभकामना पुजा बुनु❤

  • @harinathmahanta852
    @harinathmahanta852 ปีที่แล้ว +9

    धेरै पछि एउटा पारिवारिक सरल गीत हजुरको च्यानेल बाट सुन्न पाएकोमा धन्यवाद स्पेसली पुजा देबकोटा बैनिलाइ धेरै धेरै बधाई छ बैनिको भबिश्य एक्दम राम्रो छ

    • @junkirilivestudio
      @junkirilivestudio  4 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @keshabghimire2029
    @keshabghimire2029 ปีที่แล้ว +24

    पूजा नानी को स्वर राम्रो छ, शुभकामना।

  • @baltamang9038
    @baltamang9038 ปีที่แล้ว +15

    रामजी खाँन र पूजा बहिनीको शब्द सङ्गै सुमधुर स्वरलाई & सुमन भाई र मञ्जु सानु लाई सम्मान साथै बधाई सङ्गै शुभकामाना।। विशेष धन्यबाद जूनकीरी नानीलाई सम्पूर्णलाई प्यारो सम्झना ।।

  • @sandipk.c1625
    @sandipk.c1625 ปีที่แล้ว +8

    पुजा को स्वर र मिठास मा खोट लाउने ठाउँ नै छैन । शब्द सिकाउने छेउ को कलाकार लाई पनि धन्यवाद

  • @dharmarajtimalsena4169
    @dharmarajtimalsena4169 ปีที่แล้ว +435

    एउटा परिपक्व कलाकार सँग प्राय कठिन झैं लयमा मिठा शब्द चयन र मिठाे स्वरले पुजाकाे कलाकारितालाई मान्नै पर्छ धन्यवाद सबैजनालाई

    • @bharatrajneupane8103
      @bharatrajneupane8103 ปีที่แล้ว +16

      Swor ta nothing x puja ko tara sabda chai sikayako ho

    • @pawanlamsal3568
      @pawanlamsal3568 ปีที่แล้ว +3

      एकदम सहमत

    • @gyangurung4722
      @gyangurung4722 ปีที่แล้ว +1

      😊

    • @manjurana9588
      @manjurana9588 ปีที่แล้ว +4

      ​@@bharatrajneupane8103sikaune manxe Lai ni mannu parxa sabda Kati milaxa❤

    • @govindanepali6362
      @govindanepali6362 ปีที่แล้ว +2

      vutro sabai manju bk le sikako xa dekhdainas but voice chai babal xa puja ko

  • @sanchitabaniya3373
    @sanchitabaniya3373 ปีที่แล้ว +9

    कति राम्रो शब्द ,संगित, लय, स्वर, वणन गर्नै नसकिने ,आहा मनै चङ्गा भयाे😍🙏

  • @nandagurung7908
    @nandagurung7908 ปีที่แล้ว +7

    रामजी खॅाड त मेरो Favourite singer हो नै तर पुजा नानीको गायन कला र स्वर अति राम्रो लाग्यो👌👌👍

    • @junkirilivestudio
      @junkirilivestudio  4 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @sujantamang518
    @sujantamang518 ปีที่แล้ว +11

    यो गीतमा मंजु BK को स्वरमा दोहरी सुन्न मन लागो ।❤

  • @shantaghimire5246
    @shantaghimire5246 ปีที่แล้ว +6

    रामजी बुढो हुने कहिले हो ? झन 20 बर्से देखिन्छन । पुजाको गायनको परिपक्कतालाइ सम्मान

  • @rekharae50
    @rekharae50 ปีที่แล้ว +7

    पुजा नाबालिक हुँदा नै यस्तो परिपक्व शब्द चयनमा लाइभ दोहोरी गाउछिन् पछि गएर त झन् उमेर नि परिपक्व हुनेछ यो अवस्था कायम रहोस् नानीको शुभकामना❤❤❤! ❤

  • @samirsunarsunar359
    @samirsunarsunar359 ปีที่แล้ว +7

    पुजा देबकाेटा बहिनीको लाेक दाेहाेरीमा आगमी दिनमा भबिष्य देखेको छु मैले 🙏🙏🙏🙏❤️

  • @lazmiacharya711
    @lazmiacharya711 ปีที่แล้ว +3

    ❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌🌹🌹💙💙❤️

  • @madhavpoudel7329
    @madhavpoudel7329 ปีที่แล้ว +12

    सर्व प्रथम मिठो प्रस्तुति गर्ने शिक्षा लाई धन्यवाद, आजको दोहोरि निक्कै आकर्षण र रमाइलो भयो फेरि पनि यो जोडी लाई गाउन लगाउनु होला।❤😂❤❤😅😊

  • @lalmanipulami4468
    @lalmanipulami4468 ปีที่แล้ว +7

    💓आहा पुष्प भनु कि,🌷फूल भनु
    रत्न भनु 🌷कि ,सुन भनु
    करोडौमा 🌷एक छ अभिनय
    चन्द्र भनु कि 🌷 जुन भनु
    अति सुन्दर 🌷प्रस्तुति हजुरको
    शुभकामना छ
    ट्रेडिङ मै परोस अनि भाग दुई पनि चाहियो।
    म हाल ओमन देखि

  • @AaAa-xc4zz
    @AaAa-xc4zz ปีที่แล้ว +7

    wow❤❤❤❤❤❤❤ पुजानानिकाे सब्दले मम्हेछाेयाे रामजि सरतकुरैछैन🎉🎉🎉❤❤

  • @roozaksingh1361
    @roozaksingh1361 ปีที่แล้ว +4

    वाह भन्न मन लाग्यो ,पुजा बैनी र रामजी सर को अरु कलाकार सँग धेरै गीत हेरियो सुनियो तर यो भाग जस्तो उत्कृष्ट अरु कुनै लागेन❤❤

  • @subashbhattarai4773
    @subashbhattarai4773 ปีที่แล้ว +7

    यस्तो पो होत लोक दोहोरि आहा कति रमाइलो कस्ता राम्रा शब्द लय भाब काहीँ कतै पनि छैन यो यस्तो भयो नराम्रो भन्ने अरु कलाकार ले पनि सिक्न जरुरि छ यो सलिन लोक दोहोरि भाका बधाइ छ बैनि पुजा र भाइ राम्जि लाई शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ 🎉🎉

    • @junkirilivestudio
      @junkirilivestudio  4 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @prakashkhatri8675
    @prakashkhatri8675 ปีที่แล้ว +7

    राम जि खाँड लाइ सम्मान सहित मिठो सब्द मा गाएको देख्दा पुजा बहिनि लाइ हिर्दय देखि माया सम्मान

  • @nandagurung165
    @nandagurung165 ปีที่แล้ว +6

    कती मिठाे शब्दहरु जतिसुनेपनी सुनीरहुजस्ताे लाग्ने भाई र बैनीकाे यस्तै सधै सुन्न पाईयाेस धेरै धेरै शुभकामनाछ 💐💐💐💐

  • @dbgurung9475
    @dbgurung9475 ปีที่แล้ว +29

    सबैकाे मन मुटुमा बस्न सफल हुनुभएकाे राम्जी खाण जि र पुजा देवकाेटा नानुकाे स्वार र शब्दमा बयान गरेर कहिलै सकिदैन हजुरहरु याे हाम्रो नेपाली तिन कराेड काे मन बस्न सफल भएकोमा हजुर प्रति अज धेरै धेरै सफल्ताकाे शुभकामना छ राम्जी जि र पुजा नानुलाई👌👌👌👌👌💕💕💕💕💕👏👏👏👏👏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Sonu_Yt2.7M
    @Sonu_Yt2.7M ปีที่แล้ว +5

    बिदेशी सो भन्दा नेपाली सो हेर्ने बानि बसालौ,नेपाली कलाकारलाइ साम्मान गर्यौ।🇳🇵🇳🇵

  • @worldwidescene5469
    @worldwidescene5469 ปีที่แล้ว +10

    सारै मन छूने भाका अनि मीठो प्रस्तूति
    परदेशमा बसेर लोक संगितमाँ रम्न पाउदा खुशी लाग्छ । go ahead puja bahini ❤❤

  • @harkasherpa4425
    @harkasherpa4425 ปีที่แล้ว +11

    यति मिठो दोहोरी गाउने दुवै जनालाई धन्यवाद साथै बधाई छ ।

  • @sarutamang8922
    @sarutamang8922 ปีที่แล้ว +11

    Kati mitho aawaj hai puja nani ko 🥰🥰ramji dai👌👌🙏🏻🙏🏻

  • @namkalagiri37
    @namkalagiri37 ปีที่แล้ว +9

    किन बाेल्छाै कल्पना बाहिरकाे ,आहा ! पूजा नानू। absolutely proud of you.

  • @gitagurung7123
    @gitagurung7123 ปีที่แล้ว +3

    येति सानू मान्छे छाै नानू तर गित काे शब्द चाई खत्ररा छ अझै प्रगति गर्दै जानू शुभकामना नानू लाई 👌👌👌🙏🙏💕💕💕💕💋💕💕

  • @sajhagyan
    @sajhagyan ปีที่แล้ว +5

    शुद्ध पन भनेको नै यही हो हार्दीक धन्यबाद दमदार प्रस्तुति को लागि अझै राम्रो गर्दै जानुस् हार्दीक शुभकामना।

  • @hariaryal2408
    @hariaryal2408 ปีที่แล้ว +55

    wow ❤❤ कति मिठो आवाज पुजा बहिनी को सफलता को शुभकामना

  • @krishnaprasadbhattarai5134
    @krishnaprasadbhattarai5134 ปีที่แล้ว +8

    पुजा नानीकाे स्वर सारै मन पर्छ । रामजि खाँड र पुजा देवकाेटाकाे दाेहाेरी अति राम्राे लाग्याे । ❤❤❤❤

  • @sujantamang518
    @sujantamang518 ปีที่แล้ว +14

    अरे वा मंजु बी के को सूरीलो स्वरले मन्त्र मुग्ध बनायो।🙏👏👏👏दोहरी गायक गायिका प्रति सम्मान छ।

  • @hemanepal3755
    @hemanepal3755 ปีที่แล้ว +5

    गित भनेको यस्तो हुनुपर्छ सारै मिठो स्वर र टुक्रा पनि सारै मिठो दुबै काे राजि पुजा लाई सफलताको शुभकामना छ सम्पूर्ण लाई 🙏🌹🙏🌹🙏🌹

  • @poisonlama2019
    @poisonlama2019 ปีที่แล้ว +2

    भाकाले नि साथ राम्रै दिएकाे थियाे, कथा बाउ छाेरीकाे भइदिएकाे भए सुनमा सुगन्ध हुनेथियाे ।

  • @unknown-lj6pv
    @unknown-lj6pv ปีที่แล้ว +5

    puja ramro gayo tiktok maa sunera herna aayeko 😊❤ love u puja ❤❤❤

  • @samirsunarsunar359
    @samirsunarsunar359 ปีที่แล้ว +6

    सङ्गीतकार दाजुभाइहरुले सारै मिठाे बाजाहरु बजाउनु भएकाे छ उहाहरुलाइ सम्मान गर्छु म।लाेक दाेहाेरीका राजा राम्जी खाण र साने बुनुलाइ मेरो सम्मान छ🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @rukpun7352
    @rukpun7352 ปีที่แล้ว +17

    What a beautiful song !!! राम्जी खान भाई & पुजा नानी, विषय बस्तु जुन तरिकाले सुरु भयो सोही अनुसार गितको टुन्का दुबै तर्फ देखि एक दमै राम्रो 👌👏👏👏👏👏

  • @ekbahadurbasnet6576
    @ekbahadurbasnet6576 ปีที่แล้ว +2

    पूजा छोरी तिम्रो बयान जति गरे पनि सकिनी हैन यस्तै प्रगाति हुँदै जाओस् शुभकामना छ नानु💙❤️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @bimalchhantyal809
    @bimalchhantyal809 ปีที่แล้ว +3

    तिमिले नै दिने हो थर मलाइ
    देउता भन्दा तिम्रो छ भर मलाइ
    आहा कति मिठो शब्द नानिको स्वर मा दम छ बाकी यात्रा सफलताको शुभकामना दुबैमा 💐💐💐💐💐💐

  • @nawadattadhungana3172
    @nawadattadhungana3172 ปีที่แล้ว +4

    म स्याङजामा जन्मेको व्यक्ति ऐले 91 वर्षमा हिडदै छु र भरखर मादल बजाउन सिक्दैछु। मलाइ सानै देखि लोक गित त्यस्मा पनि प्रत्पक्ष दोहोरी सारै मनपर्छ। दोहरी साझ हरु वा इन्द्रेणीमा हुने गितहरू प्राय टिभीमा हेर्ने गर्छु र संग संगै मादल बजाउने प्रयास पनि गरेको हुनछु। खाणजी त खारिएकै व्यक्ति सर्जक गायक मोडल सबैमा माहिर हुनुहुन्छ खुसिलाग्छ। संग संगै पुजा भरखरकी कलिली कलाकारमा आएको अदभुत क्षमता यो दोहोरीमा देखाएकी छन। यो सौम्य सभ्य र एक अर्कामा हुनु पर्ने प्रेम सदभाव र अपनत्व को उच्च कोटीको उदाहरण यस्मा बनेकोछ सुनेर मपनि सारै भाबुक बनें आखा रसाएपनि दुवैजाना गायकलाइ अझ प्रगति तथा सफलताकालागि बधाई आसिर्बाद र शुभकामना छ।

  • @sanukhadka6143
    @sanukhadka6143 ปีที่แล้ว +7

    ❤ मलाई गर्ब छ पुजा बहिनी को छिमेकी हुनु मा अत्यन्तै मिठो दोहोरी मेरो एकदमै मन पर्ने कलाकार रामजी खाँड दादा को आवाज वाह बयान गरेर सकिने छैन ❤ धेरै मीठास छ ❤️ मन नै छोयो ❤

  • @gopalmalla9116
    @gopalmalla9116 ปีที่แล้ว +5

    अहिले सम्म पूरा दोहोरी हेर्न मन लाग्यो
    शब्द चयन को भन्डार तथा स्वर लय ले
    मनै छोयो ❤❤धन्यबाद ।।।

  • @PREM.Cdy.420
    @PREM.Cdy.420 ปีที่แล้ว +10

    ❤निकै राम्रो दोहोरी सुन्दै आनन्द आयो❤❤ pujaa vs ramji sir❤

  • @LokrajOli-7sq
    @LokrajOli-7sq ปีที่แล้ว +6

    Puja ko voice.. Ma magic xa ho dami dami ❤️❤️❤️❤️

  • @KHADKAKAJIofficial249
    @KHADKAKAJIofficial249 ปีที่แล้ว +4

    दोहोरी किङ्ग दाइ राम्जी खाड को त कुरै नगरौ तेस्मा पुजा नानिको सब्द र सोर धेरै पछि राम्रो गित सुन्न पाईयो नानुलाई शुभकामना

  • @kcsurendra4674
    @kcsurendra4674 ปีที่แล้ว +2

    अतिसुमधुर स्वोरमा यो मार्मीक गीत सुन्नपाउदा मनलाई शान्त बनायो ,धन्यबाद मुरी मुरी छ,गायक गायीकाहरूलाई छ

    • @junkirilivestudio
      @junkirilivestudio  4 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @anjuwaibatamang7608
    @anjuwaibatamang7608 ปีที่แล้ว +8

    त्यो समयमा जत्ती सुनेनी नपुग्ने यो लय थियो😊 त्यो बेला रिल वाला चक्का हलेर क्यासेटमा सुन्थे❤❤❤

  • @birendrasaud1398
    @birendrasaud1398 ปีที่แล้ว +2

    Wow धेरै राम्रो पुजा बहिनी लोक दोहोरी का बादसाह लाई नि लुत्तपुत्त बनाइ दियौ lost love puja sister all team

  • @LaxmiGiri-yq9sd
    @LaxmiGiri-yq9sd ปีที่แล้ว +4

    आहा जति सुने पनि यी कान न थाक्ने 🌹जती हेरे पनि यी अँखा न थाक्ने ❤यति सुमधुर सोवर ❤सफलता को शुभकामना राम्जी दादा र पुजा बैनी लाई ❤❤❤❤❤❤❤

  • @dineshctr3743
    @dineshctr3743 ปีที่แล้ว +2

    Puja Baini ko gayan atinai man parxa uhako salin sovab ra sabda sabdako ma faaaaaaaaaaan nai ho.🙏🙏🙏🙏

  • @basuraut3761
    @basuraut3761 ปีที่แล้ว +25

    शब्दमा बयान कसरी गर्नु सबैको मन मुटुमा बस्न सफल प्रख्यात कलाकार राम्जी खाड्को नाम कसलाई थाहा नहोला स्वरको धनी अनि मिठास शब्द लयमा गित पस्किन सक्ने बैनी पुजा साथमा सुमन परियार अनि सबैको प्यारे किसन मन्त्र मुग्ध बनायो।❤🎉🎉

  • @saruaryal-cl1uw
    @saruaryal-cl1uw ปีที่แล้ว +2

    May febret kalakar thanks both of you❤❤

  • @yubrajbasnet5905
    @yubrajbasnet5905 11 หลายเดือนก่อน +3

    दुबै जना मन पर्ने कलाकार दुबैको स्वर जति सुने पनि नथाक्ने जति सुने पनि सुनुसुनु लाग्ने कर्ण प्रीय स्वर ,दुबै श्रष्टा लाई उच्च सम्मान

    • @junkirilivestudio
      @junkirilivestudio  4 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @Prem_Pariyar
    @Prem_Pariyar ปีที่แล้ว +2

    कहिले नि बुडो नहुने राम्जी खाण दाइ❣️

  • @RajanGhimire-y2b
    @RajanGhimire-y2b ปีที่แล้ว +6

    Very nice voice puja
    God bless you.

  • @madanshrestha1660
    @madanshrestha1660 ปีที่แล้ว +1

    बालकृष्ण खाण र पुजा देबकाेटा नानुलाई धेरै बधाई दिन चाहान्छु।
    दाेहाेरी कार्यक्रम सन्चालकलाई निवेदन गर्न चाहान्छु कि प्रेम गित भन्दा शिक्षा सम्बन्धी बालकलाकारलाई गित गाउन लगाउदा बालकलारलाई उच्च मनाेभावना जागृत हुन्छ।
    कृपया यश बिषयलाई मनमा लिएर कार्यक्रम सन्चालन गर्नुहुन अनुराेध छ।
    विशेष धन्बादका साथ गुल्मी छत्रकाेट ५ देखि मदन श्रेष्ठ।

  • @manishalopchantamang6832
    @manishalopchantamang6832 ปีที่แล้ว +4

    अती नै सुन्दर दोहोरी नेपाली मन नेपाली पन बिदेशी भुमिमा भए पनि नेपाली लोक गितको माया र सम्मान छ 🙏।

  • @Tejumagar123
    @Tejumagar123 ปีที่แล้ว +4

    " छुट्ने कुरा नगर " ❤❤❤❤ अरु शब्द भेटिएन दाई @ramjikhadofficial

  • @radhikabc7780
    @radhikabc7780 ปีที่แล้ว +2

    Wow pooja best wishes

  • @sundarmalla7186
    @sundarmalla7186 ปีที่แล้ว +5

    Wow nice song 🎵 sister 👩 and ramji sir koo jya git jya sangit 🎵🎧🎧

  • @sayalsamyog
    @sayalsamyog ปีที่แล้ว +6

    कति धेरै उत्कृष्ट शब्द पुजा देवकोटा एकचोटि पनि लागेन कि उनी बालकलाकार हुन भन्ने बधाई तथा उज्ज्वल भबिष्यको शुभकामना

    • @junkirilivestudio
      @junkirilivestudio  4 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @Arun_Chamling
    @Arun_Chamling ปีที่แล้ว +4

    मनै कटक कटक खाने,दाेहारी,।
    हरेक शब्दहरुले मनैर रुवाउने 😢,

  • @sunitakhatri4581
    @sunitakhatri4581 ปีที่แล้ว +2

    आहा कति राम्रो गित जति सुने पनि सुनिरम जस्तो लागने ❤❤❤

  • @bipanashahi4600
    @bipanashahi4600 ปีที่แล้ว +5

    आहा कति मिठो दुबै जनाको आवाज जति सुने नि सुनिराखम लाग्ने ❤❤❤❤

  • @hikmatmagar-iz7vn
    @hikmatmagar-iz7vn ปีที่แล้ว +1

    यसरी नेपाली कलासँस्कीर्ती जाेगायपाे दाेहाेरि देर्न म लाग्छ नत्र त आजभोलि छाडा काे चलनचल्ती छ घर परिवार बसेर हेर्न सकिँदैन।🙏🙏