पोइसा कमाउन हिडेको दाईलाई भाईले सडकमा भेटे , Tara, Timro Jhalko Timro Tirsana, Rajkumar B K

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 พ.ค. 2022
  • पोइसा कमाउन हिडेको दाईलाई भाईले सडकमा भेटे , Tara, Timro Jhalko Timro Tirsana, Rajkumar B K
    ...................................................
    #Rajkumar_BK #Nishanta_BK #Tara_Thapa
    🎙गायक/Singer
    Nishanta Bk
    Rajkumar Bk
    🎙गायिका/Singer
    Tara Thapa
    सहयोगी कलाकारहरु / Support Singer
    सुर्य परियार / Surya Pariyar
    अमिस उपरकोटी / Amish Uparkoti
    आराध्या अग्रि / Aaradhya Aagri
    लेलीया बि क / Leliya Bk
    रमिला बि क / Ramila Bk
    तारा थापा / Tara Thapa
    सबिना बुढा / Sabina Budha
    सुस्मिा बि सी / Susma Bc
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    ओम बिक्रम हमाल / Om Bikram Hamal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    राजेश गन्धर्ब / Rajesh Gandharba
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    सुमन नेपाल / Suman Nepal
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    संकर सुनार / Shankar Sunar
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Tara Thapa

ความคิดเห็น • 471

  • @kaluanjan8461
    @kaluanjan8461 2 ปีที่แล้ว +48

    दाजुभाइको दोहोरीले धेरै रुहायो आखामा आसु थाम्नै सकिन धेरै राम्रो छ उज्ज्वल भबिस्यको शुभकामना 👌👌❤️❤️♥️❤️💓🙏🙏🙏🙏🙏

  • @nishantbk700
    @nishantbk700 2 ปีที่แล้ว +61

    मेरो भाइ नि भयछ सब सोच्दिनी
    तिता अतित छन मुटु घोच्दिनि
    गीतले भने झैँ हिजो दिन त रोयरै बित्यो तर आज तिनै दिनको झझल्कोले रुवाइरहेको छ नमस्कार म लोक कलाकार निशान्त बि क , मेरो भाइ ,दिदी र मैले गायको मार्मिक पारिवारिक दोहोरी यहाँहरुलाई कस्तो लाग्यो हेरेर लाइक,कमेन्ट र यक शेयर गरिदिनुहोला धन्यवाद

    • @buddhalaxmirai7438
      @buddhalaxmirai7438 2 ปีที่แล้ว +6

      तिमी रुदा यति मन रुदैन नरौ दाजु रुएर हुदैन कति मार्मिक सुरु देखी अन्तिम सम्म रुएर नै सकियो नहेरौ भन्यो हेर्न मन सुन्न मन लाग्छ सुन्यो भने कति रुनु

    • @jungtae5184
      @jungtae5184 2 ปีที่แล้ว +1

      Zs

    • @tarathapaofficial
      @tarathapaofficial  2 ปีที่แล้ว +4

      निसान्त बाबु भाइलाई कस्तो बनाउने तिमी मा भर पर्नेछ उनकाे अगाडि सधैं राम्रो कुरामा गर्नु पर्छ ल ,,,,,

    • @sanumayatamang3424
      @sanumayatamang3424 2 ปีที่แล้ว +1

      Sarai man chhune sabda@

    • @user-ir5dm7jn1w
      @user-ir5dm7jn1w 3 หลายเดือนก่อน +1

      hajur ko dherai mitho shor xa asaigari agadi badnu best of luck ❤❤

  • @uttamparki4274
    @uttamparki4274 2 ปีที่แล้ว +19

    सब्द सब्द मनै छोयो दाई भाई दोहोरी ले धेरै धेरै सुभकामना

  • @bhawanis8000
    @bhawanis8000 2 ปีที่แล้ว +16

    दाजु भाई को दोहरी अति मार्मीक दोहरी सुउनेर मेरो पनि आंखा बांट आंसु खसेको थाई भयोन र दुबैई लाई बधाई छ र अल टीम लाई धन्यवाद

  • @kamalchhetry8734
    @kamalchhetry8734 2 ปีที่แล้ว +22

    दोहोरी युटुब च्यानल पछिल्लो समय तारा थापा दिदी को च्यानल ले धेरै राम्रो प्रगती गरेको छ अस्ति 1 हप्ता अगाडि को " श्यामे को बुढी अपमेयर बने पछि शिर्षक " लग भग आठ लाख भिउज अनि बाह्र हजार लाइक छ" सबैको मन मुटु मा बस्न सफल तारा दिदी लाई लाखौ शुभ कामना " आजको दोहोरी मिलियन क्रस होस्👏👏👏👏कमल कार्की छेत्री पोखरा नेपाल 🙏🙏🙏🙏

    • @sumanrai5433
      @sumanrai5433 3 หลายเดือนก่อน

      TN Co Rd all Co all Co

  • @matrivumi123
    @matrivumi123 2 ปีที่แล้ว +20

    तारा जि किन मन यति कम्जोर बनाउनु हुन्छ होउ be strong🌲🌲🌲🥀🥀🥀🥀🌻🌻🌻

  • @alokshree5245
    @alokshree5245 2 ปีที่แล้ว +31

    गुड लक भाइ निसान्त उत्कृष्ट शब्द मन छोयो धेरै राम्रो छ सफलता को सुभकामना विशेष धन्नेबाद तारा बैनी लाई

  • @shakuntalashrestha8532
    @shakuntalashrestha8532 2 ปีที่แล้ว +2

    Yati ramro kala vayako babu haru ni yasari runu hunxa ta hemat harnu hudaina babu haru all the best 😭😭❤❤👍

  • @milanbudha236
    @milanbudha236 2 ปีที่แล้ว +4

    साच्चै भन्ने हो भने कालारमा दु:खसुख लगायत हरेक कुराको सरगम हुन्छ। मलाइ धेरै मन पर्यो दाजु भाइको माया र सिङ्गो िटम...

  • @netrapdadhikari2957
    @netrapdadhikari2957 2 ปีที่แล้ว +12

    सधै हेर,छु, तारा बहिनिकाे दाेहाेरि। रामाईलाे लाग्छ।

  • @tarathapaofficial
    @tarathapaofficial  2 ปีที่แล้ว +21

    नमन सम्पूर्ण मा प्याराे भाइ राज कुमार र निसान्त भाइकाे दाेहाेरि हेरेर सबैले साथ दिनु हाेला मायाकाे अपेक्षा राखेकाे छु,,,,,,

  • @uttamparki4274
    @uttamparki4274 2 ปีที่แล้ว +7

    तिन दाई भाई बहिनी को दोहोरी मीठो छ सुभकामना

  • @bishnuthapa1940
    @bishnuthapa1940 2 ปีที่แล้ว +18

    अामालाइ यसै गरि सधैं खुशी राख्नु है बाबुहरु🙏

  • @jamunigurung7645
    @jamunigurung7645 2 ปีที่แล้ว +4

    Dherai ramro daju Vai ko dohori.man chhuyo sadhai yasari nai agadhi badnu safalta le shikhar chumos.

  • @sunitathakuriofficial3529
    @sunitathakuriofficial3529 2 ปีที่แล้ว +3

    Mero vai nishanta ko sabdale dherai ruwane garxa malai ani sanu vai ani vaini pani dherai ramro gauxan miss you vai baini aama lai

  • @rajankanxo6894
    @rajankanxo6894 2 ปีที่แล้ว +51

    गित सुन्दा हामि रुनु पर्दैन सुन्दै गयो शब्द ले मन छुन्छ आफै आँसु बग्छ 😢😢😢😭😭

  • @gsfh2152
    @gsfh2152 2 ปีที่แล้ว +10

    कति मिठो गीत बधाई धेरै धेरै भाई आशिर्वाद कति मनै छुने गित बधाई

  • @dipeshdangiofficialyoutube9379
    @dipeshdangiofficialyoutube9379 2 ปีที่แล้ว +2

    जिन्दगी भनेको सुखदुखको साथी हो ।तेति सारो दिल दुखाउनु हुँदैन ।सफलताको शुभकामना

  • @mumathapa3487
    @mumathapa3487 2 ปีที่แล้ว +8

    शब्द शब्द मा दम छ दाजु भाई को गीत कति खेर रोए पत्तै पाइन्

  • @bhawanagautam5190
    @bhawanagautam5190 2 ปีที่แล้ว +6

    म पनि धेरै राेय याे गित सुनेर वास्तविक जिवनमा पीडा भयपछि गितबाट प्रस्तुत गरेकाे मा दाजुभाईलाई धन्यवाद छ अब अाउने दिनमा बिगतलाई बिर्सेर अगाडि बड्नु

  • @mirapun7795
    @mirapun7795 2 ปีที่แล้ว +3

    dherai ramro x .agadi badhdai janu hola ..kasam mero akha bata asu ayoo

  • @amarkc2146
    @amarkc2146 2 ปีที่แล้ว +1

    सानो बाबू पनि कडक रहेछ बधाइ साथै उज्वल प्रगतिको कामना गर्दछु !

  • @chakrabohara9427
    @chakrabohara9427 2 ปีที่แล้ว +2

    भाइ हेर्न त म तिम्रो प्रत्येक भिडियो हेर्छु तर आजको भिडियो ले म धर धरी रुन पुगे छु थाहै भएन भाइ❤️miss you bro ❤️

  • @banuragi1310
    @banuragi1310 2 ปีที่แล้ว +24

    वास्तविक बेदना नै मान्नु पर्छ।यो भोगाइ समाजमा जतासुकै पाईन्छ

  • @tikabdrkhadka5628
    @tikabdrkhadka5628 2 ปีที่แล้ว +7

    सारै मर्म इस्परी दोहोरी😭😭

  • @sonamlimbu1657
    @sonamlimbu1657 2 ปีที่แล้ว +2

    सारै दामी २ दाजु भाई को दोहोरी।।

  • @prakashrasaili8175
    @prakashrasaili8175 2 ปีที่แล้ว +2

    Yestai xa jindagi ma denn aauxa ramro Pani good 👍

  • @rupkhatri3361
    @rupkhatri3361 2 ปีที่แล้ว +25

    यो गित र कथाले सारै मन रुवाउनु भयो पिर चिन्ता नलिकन आफ्नो साङ्गगित अगाडि बड्नु होला 🍇🍇🎀🙏🌹🌹🍒🎋🎋

  • @sitaadhakari8005
    @sitaadhakari8005 2 ปีที่แล้ว +1

    बाबू सारै मन छोयो उच्च सम्मान होस दुबै को

  • @olinepalese7586
    @olinepalese7586 2 ปีที่แล้ว +2

    सानो भाइ राज कुमार को सब्द शोर धेरै राम्रो

  • @ramchadarparja5646
    @ramchadarparja5646 2 ปีที่แล้ว +4

    waw so nice song tara sisters

  • @sitasunar2249
    @sitasunar2249 2 ปีที่แล้ว +4

    भाइ यसरी नरुनहाेस जिन्दगि दुख सुख हाँसाे राेदन अभाब र सङ्घर्सकाे मैदान हाे अाफुलाई हरेक अबस्थामा समालेर हिम्मत लियर अगि बढ्नुस

  • @rakeshlama9747
    @rakeshlama9747 2 ปีที่แล้ว +8

    धेरै राम्रो गित गाउनु भयो आसुनै झरेउ मेरोत मर्मिक गित छ😭😭😭😭🙏🙏🙏🙏👍️👍️👍️👍️👍️❤️❤️🌹🌹

  • @singararjunbabukalikot3794
    @singararjunbabukalikot3794 2 ปีที่แล้ว +3

    गित भनेको यस्तो हुनुपर्छ सम्पुर्ण टिमलाई

  • @anitahamal8948
    @anitahamal8948 2 ปีที่แล้ว +17

    आसु नै आयाे😢 धेरै राम्रो गित❤️❤️

  • @bashantidhungana630
    @bashantidhungana630 2 ปีที่แล้ว +2

    आहा कति मार्मिक छ ।सब्दहरु सबै लाइ धेरै धेरै धन्यवाद

  • @SubhadraPaudel
    @SubhadraPaudel 2 ปีที่แล้ว +3

    सारै राम्रो गाउनु भयो भाइ बहिनी ले तर पनि गित सुन्दा सुन्दै आँसु झरेको पत्तो भयन तारा सिस लाई पनि मिस गरेकी छु ।

  • @ruthshrestha380
    @ruthshrestha380 2 ปีที่แล้ว +4

    बिचरा सानो बाबु रोएको देखेर मत सोचना नसकने भए
    के गनु गरिबीको कारण गित गाउदा पनि जिबनमा पाएको
    चोटले गदा कति धैरै रुनु भयो भाईहरु र बहिनी आफुलाई समालेर अगाडी बढनु!! र congratulations all team ❤️

  • @umarana6951
    @umarana6951 2 ปีที่แล้ว +16

    अत्यधिक मार्मिक गित गाउँनु भयो भाई बहिनी हरु गित सुन्दा सुन्दै म पनि रुन पुगेछु ।
    सबै तिमलाई God bless you 😭😭😭😭😭

  • @niruchepang9676
    @niruchepang9676 2 ปีที่แล้ว +2

    Sarai man xoyo yo gitle m pani dherai roya😭😭😭😭

  • @sitabogati7936
    @sitabogati7936 2 ปีที่แล้ว +2

    मार्मिक दाजुभाइकाे दाेहाेरी ।दाजुभाइ यसरी नै अगाडि बढ्दै जानु शुभकामना ।

  • @ramesharyal4811
    @ramesharyal4811 2 ปีที่แล้ว +5

    यो गितले मेरो पनी आसु झरे शुभकामना तारा सहित गायक भाइहरूलाई,

  • @basantapokhrel123
    @basantapokhrel123 2 ปีที่แล้ว +2

    Dherai ruhaye dada bhai ko geet le😭😭

  • @anjanatamang9466
    @anjanatamang9466 2 ปีที่แล้ว +13

    यो गित हेरादा हेरादै अँखा बारि आसु आयो यासै गारि आगडि भरादै जनु हाेस दाजु भाइ🙏🙏🙏😭😭😭

  • @basanta6062
    @basanta6062 2 ปีที่แล้ว +8

    मेरो आखै बाट आँसु झारी दिय तीन दाजु भाइ बैनी ले

  • @puspachapai2814
    @puspachapai2814 2 ปีที่แล้ว +9

    अती नै मन छुने शब्द हरु मा सजीयको ऊतकृस्ट लोक प्रस्तुती ❤️🥰

  • @jhupabc826
    @jhupabc826 2 ปีที่แล้ว +1

    निसान भाई जति पिर परेनि खानोई प्रनिकेगनि आफ्नो मन आफ्ई बुजानि हो भाई 😍😍😍

  • @ramjaliofficial1985
    @ramjaliofficial1985 2 ปีที่แล้ว +3

    धेरै दरिलो मन बनाएर हेर्दै गरे लास्टै कष्ट भो आँसु रोक्न अति राम्रो सम्पुर्ण टिम लाई हार्दिक बधाई अबम शुभ कामना छ

  • @npmvlog93
    @npmvlog93 2 ปีที่แล้ว +2

    Aakha ma aasu aayo yo bai haru roko dekhera

  • @haribk5820
    @haribk5820 2 ปีที่แล้ว +19

    बास्ताबिक भोगाइको दोहोरी सारै राम्रो छ सफलताको सुभकामन 💐💐💐💝💝💝

  • @vimagurungvimagrg4862
    @vimagurungvimagrg4862 2 ปีที่แล้ว +2

    Aha katti ramro dohori

  • @pranishtamang2668
    @pranishtamang2668 2 ปีที่แล้ว +44

    गीत सुन्दा सुन्दै आँसु झरेको पतै पाएन सबै टीम लाई धेरै धेरै धन्यवाद छ।

    • @AjeyAjay
      @AjeyAjay 2 ปีที่แล้ว +2

      1111

    • @sangitanepali7180
      @sangitanepali7180 ปีที่แล้ว

      ​@@AjeyAjay n❤😢😮😢😢😢😢😢🎉v❤😊😊😊😮😢

    • @user-yw2cv2vr7h
      @user-yw2cv2vr7h ปีที่แล้ว

      @@sangitanepali7180 BH

  • @durgadahal2014
    @durgadahal2014 2 ปีที่แล้ว +2

    सारै राम्रो लाग्यो सनु मछे सफल्ता को कामना। दुबै भाइको शब्द र स्वोर मन पर्यो

  • @jayaramparajuli3887
    @jayaramparajuli3887 2 ปีที่แล้ว +8

    मन छुने गीत यथार्थ परक लाग्यो,त्यही भएर होला भाइ बैनीको आँखामा आँसु आयको।

  • @karanbalayar6657
    @karanbalayar6657 2 ปีที่แล้ว +1

    अतिनै मीठो दोहोरी दाजु भाइ

  • @prithibahadurrai1658
    @prithibahadurrai1658 ปีที่แล้ว +1

    🌟 तारा थापा लोग दोहोरी को सम्राट हो
    सम्पुर्ण टिम लाई हृदय बाट शुभकामना यो पोरगराम हेर्ने को रूयेना होला आजा को परिश्रम भोलीको सफलता हो

  • @grishmamagarnii9857
    @grishmamagarnii9857 2 ปีที่แล้ว +2

    सानो भाइलाई देखेर मेरो सानो भाइको याद आयो के गर्दै छ होला😭💔💔💔😭😭

  • @lalitabist8166
    @lalitabist8166 2 ปีที่แล้ว +1

    गीतको सब्दले सारै मन रोयो बाबु 😭😭😭😭

  • @minadhungel8299
    @minadhungel8299 2 ปีที่แล้ว +2

    म गित सूनेर आफूलाई परेको दिन समजियर धैरै रोय म पनि यो गित ले यति धैरै रुवायो सायद आफनो बिगत समजियर आसु झरेको पताई भयन बदाई छ मेरो भाईहरूलाई धैरै धैरै माया

  • @ramlimbu5200
    @ramlimbu5200 2 ปีที่แล้ว +10

    भाइ हरु लाई लाखौं लाख सफलताको शभकामना साथै आशीर्बाद 👌👌👌👌👍️👍️👍️💞💞💞💞💞💞

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +9

    धेरै राम्रो छ गित समपुण टिम लाई सुभ कामना छ

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 ปีที่แล้ว +6

    तारा नानू सधै सानो मन गरेर हुदैन किन निराशह भाकिछिउ

  • @susanrijal2526
    @susanrijal2526 2 ปีที่แล้ว +2

    Really vogaai hunu parcha vai ❤️❤️❤️😭😭

  • @Pampha3330
    @Pampha3330 2 ปีที่แล้ว +2

    आहा कति राम्रो दाजु भाइ

  • @kamalakhakurelpanta8885
    @kamalakhakurelpanta8885 2 ปีที่แล้ว +1

    सारै मार्मिक 😭आसु नै रोकिएन्😭

  • @sitasunar2249
    @sitasunar2249 2 ปีที่แล้ว +2

    तपाईहरु समालियर गाउनुहाेस हामिलाई झन गाराे भयाे सारै मनछाेयाे अासु राेक्न सकियन

  • @PremKumar-xt5od
    @PremKumar-xt5od 2 ปีที่แล้ว +6

    राम्रो छ हेर्दा हेर्दै आँसु आयो 😭😭 कुनै दिनको याद झल्क्यो 🙏🙏

  • @shankatoli5284
    @shankatoli5284 2 ปีที่แล้ว +5

    आजको दाजु भाईको दोहोरी सुनेर म पनि साह्रै भावुक भय न आत्तिनु बिस्तारै समस्या सेटल हुँदै जान्छ निशान्त राज कुमार सम्हालिनुहो मन थाम्नुहोस अहिले दु:ख पछि सुख अबष्य हुन्छ सबै जनालाई एक्मुष्ट शुभकामना 🇳🇵🇳🇵🙏

  • @nabinmagar7816
    @nabinmagar7816 2 ปีที่แล้ว +24

    Nishaant sir ko अभिनय र सगित शब्द मन छौने किसिकौ छ हजुरलाई मनबाट तारा दिदी लगायत सबै टिमलाई नमस्कार 🙏🙏🙏

    • @chakrabudathoki5072
      @chakrabudathoki5072 2 ปีที่แล้ว

      Goood 😍😍😍😍😍😍😍😍😍😍😍😘😘😘😘😘😘😭😭😭

  • @uttamparki4274
    @uttamparki4274 2 ปีที่แล้ว +6

    अतिनै मीठो दोहोरी

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 2 ปีที่แล้ว +7

    दुई भाईको गितले परिवारको दुख गितमा यथार्थ उतार्नु भयो ,भाइ जिन्दगी दुख र संघर्षको प्रतिबिम्ब हो,यसको फल ढिलो होला मिठो हुन्छ यहि आशा गर्नु ,मन बुझाउनु पर्छ भाइ सानो मनले प्रगति हुदैन ,यथार्थ राम्रोसँग निभाउनु भयो तपाईंहरु दुई भाईलाई सफलताको कामना।।।

  • @laxmikumarishahi3092
    @laxmikumarishahi3092 2 ปีที่แล้ว +18

    एक्दमै राम्रो ब्यबहारिक अनि मन छुने दोहोरी दाजु र भाइ दुबै लाई सफलताको धेरै धेरै सुभकामना 🙏 तर हेर्दा हेर्दाहेर्दै आसु रोक्न सारै गाह्रो भयो😥😭❣️❣️

    • @kpsharma3548
      @kpsharma3548 2 ปีที่แล้ว +1

      Maile.pni.tesarini..vadhai.diyeko.6u

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c 2 ปีที่แล้ว +24

    यस्ता छोरा जन्माउने आमा कत्ती भाग्य मानि

  • @geetanepali2480
    @geetanepali2480 2 ปีที่แล้ว +1

    दाजु भाई कै सब्द ले आसु नै रोकियेन टिका बैनि सित गाउदा जस्तै यो दोहोरि ले पनि आसु रोक्म गारो भयो धेरै धेरै धन्याब दुबै दाजु भाई लाई अजै अगि बण्दै जानु

  • @aashaabishek5518
    @aashaabishek5518 2 ปีที่แล้ว +5

    maan xoni gaunu vayo vai haru le best off luck both😍😍😍

  • @gayetrineupane4512
    @gayetrineupane4512 2 ปีที่แล้ว +1

    Sarai ramro gayako sanu vaile 💕💕💕💕💕

  • @jbmagar884
    @jbmagar884 2 ปีที่แล้ว +2

    अशु अयो मेरो सुभकमना अल तिम्लाइ

  • @belrana1251
    @belrana1251 2 ปีที่แล้ว +2

    बाबुको भबिससे उजजल छ अग्रिम शुभ कामना भाइ,,, पहुच नभयर होला बिचारा भाइ राज कुमार भाइ संघरस गरदै जाउ यक दिन सफलताको घडि को सुई मा पगनेछउ ,,मलाई त मन पगलेर अांखा बाट अांसुको धिकका खसेको ,,,पततै भयनछ,,,

  • @khamisararoka1479
    @khamisararoka1479 2 ปีที่แล้ว +3

    Tara baine sarai runa tara ruyako dakhara ma pane kate runxu

  • @shirjanabudhathoki3518
    @shirjanabudhathoki3518 2 ปีที่แล้ว +4

    भाइ तेसरी नरुनु भन्छनी दुख पछि यक दिन शुख आउँछ सबैको आशिर्वाद छ यकदिन तपाईं यहि ठाँउमा ठूलो बनेछौ 😭😭😭😭😭😭🙏🙏🙏

  • @thapabuddhi6819
    @thapabuddhi6819 2 ปีที่แล้ว +3

    मन छोयो अति ममता माए पारिवारिक वास्तबिक song Sundar भबिसे को कामना अनि सबै घरपरिवार जाे कोही को पनि यस्तै रहोस अतमित्यता संघर्ष,♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @bishnumayabharati2869
    @bishnumayabharati2869 2 ปีที่แล้ว +3

    दाजु भाइ काे दाेहाेरिले म पनि सारै भावुक भय उज्ज्वल भबिस्यकाे शुभकामना❤️❤️

  • @Aayusman260
    @Aayusman260 2 ปีที่แล้ว +1

    Heart touching sad लोक दोहोरी
    Be stronge every one

  • @kamalkc2626
    @kamalkc2626 2 ปีที่แล้ว +1

    सारै मार्मिक दोहोरी

  • @magardon3957
    @magardon3957 2 ปีที่แล้ว +2

    कति मिठो भाका मेरो त मन रोयो

  • @sitasita2004
    @sitasita2004 2 ปีที่แล้ว +37

    सदै अगाडि बठनु भाइ र दाजु कति सुऊमदुर गित🙏🙏🙏🙏🙏

  • @dilmayamagar1020
    @dilmayamagar1020 2 ปีที่แล้ว +2

    ओहो कति मिठो सगीत सबै लाइ सम्मान छ है💕💕💕💕💕💕💔💔💔💕💕💕💕💕💕💕💕💕

  • @chakraacharya9614
    @chakraacharya9614 2 ปีที่แล้ว +2

    निशान्त भाइ को स्वर यक्दम राम्रो छ मलाइ सारै मन पर्छ अझै धेरै प्रगती गर्दै जानू धेरै धेरै बधाइ तथा आशिर्वाद छ

  • @basanta6062
    @basanta6062 2 ปีที่แล้ว +2

    यस्तो सत्य कुरा गाउदा ..त कलाकार न रुने त कुरै हुदैन .त्यो सानो बाबू ले भाडा न दियको भन्दा बिचरा दाजु ....

  • @sushilaadhikari6369
    @sushilaadhikari6369 2 ปีที่แล้ว +1

    सारैनै मन छुने गित

  • @dhanuthapa624
    @dhanuthapa624 2 ปีที่แล้ว +2

    😭😭😭😭😭Kati runu k daju Vai ko git sunera natinu Vai kunaiy din aauxa k garni sagarsa ni jindagi vo vanxa 😢😢😢

  • @durgamagarnee3228
    @durgamagarnee3228 2 ปีที่แล้ว +3

    एकदमै राम्रो छ मेरो आखामा त आसुनै रोकिएन मन थाम्नै सकिन वास्तविक जीवनमा
    भए जस्तै भयो

  • @NewNew-xr8ts
    @NewNew-xr8ts 2 ปีที่แล้ว +1

    निशान्त भाईकाे साेर अनि शब्द सारै मिठाे तर भाइ सानू बाबुलाइ राेऐरहाेइन हाँसेर गाउन सिकाउनु

  • @usharayamajhiipandey4391
    @usharayamajhiipandey4391 2 ปีที่แล้ว +2

    Lekhney sabda noe xoina😍😍god bless u both

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 2 ปีที่แล้ว +4

    भाइबहिनिको गितले साच्चिकै म पनि रुए 😭😭😭😭😭

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 2 ปีที่แล้ว +17

    धेरै धेरै सम्मान साथ मा माया दाजुभाइ लाई😘😍❤️❤️❣️❣️धेरै अगाडि बढ्दै जानू ल सफलताको कामना 👏👏👏👏👏🌹🌹🌹🌹🌹🌹🌹👌👌👌तारा बहिनीलाई धन्यवाद यो प्रतिभा माया गर्दिनु भएकोमा ❤️❤️❤️❤️❤️👌👌👌

  • @manjukarki4840
    @manjukarki4840 2 ปีที่แล้ว +1

    Derai agadi badhu both babu love you both ❤️

  • @shrashwatipandey8250
    @shrashwatipandey8250 2 ปีที่แล้ว +1

    मनै रूवायो यो दाजु भाईको गीदले

  • @padamshrestha8976
    @padamshrestha8976 2 ปีที่แล้ว +5

    सारै राम्रो दाजु भाइ को कला

  • @sunitagurung6038
    @sunitagurung6038 2 ปีที่แล้ว +6

    Best of luck tara sis❤️❤️