सुमन र दीक्षा को चल्यो रुवाबासी New live dohori Suman Pariyar vs Dikshya Sunar barsha GUNASO part:1
ฝัง
- เผยแพร่เมื่อ 22 พ.ค. 2022
- Present :-
barsha dohori
...................................................
#newlivedohori
#sumanpariyarlive dohori
#dikshyasunarlive
🎙गायक/Singer
Suman Pariyar
🎙गायिका/Singer
Dikshya sunar
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन शर्मा बिरही/Arjun Sharma Birahai
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Barsha Dohori By Dhakaram Paudel
आहा सारै राम्रो दोहोरी
धेरै धेरै धन्यवाद प्यारो भाइ
टिकटकमा एक टुक्का सुनेर प्रभाबित भएर आए
तेसै पनि सुमन दाजिकाे ठुलाे फ्यान हाे म ❣️🙏
भन तिमिले म मा के पायनाै
शरिर छाेयाै शिर छुन चायनाै
दिदिकाे याे टुक्काले मन छाेयाे
धन्यवाद हजुर
Dami thiyo tukkkkaaa baabbal bababanl
खुसि तिमिलाई चाेट जति मलाई देउ
मेराे तस्बिर नराख जलाई देउ
सुमन दाजु मन छाेयाे ❣️
प्रदेशमा ताताे घाममा काम गरेर आए
रात भरि निद्रा लागेन याे दाेहरि सुनेर
धन्यवाद हजुर
मनै देखि बररर आसु आयो सारै मार्मिक दुबै जना लाइ सफल्ता को शुभकामना ।
धेरै धन्यवाद हजुर
सारै राम्रो छ
धन्यवाद सुन्दर जि
सर्वाैत्कृष्ट शब्दहरु मन मुटु नै बिझाउने
सफलताको कामना दुवै जनालाई
सुमन परियार जि का हरेक दोहोरीमा मन छुने शब्द हुन्छन्,,कहिलेकाहीँ त आँसु खसाल्न बाध्य बनाउछ
धन्यवाद हजुर
मन छोयो उज्ज्वल साँङ्गेतिक भबिष्यको शुभकामना ।
धन्यवाद हजुर
सारै मन छुने दोहोरी।आहा बैनि को शब्द कति मीठो।भन तिमीले म मा के पाएनौँ
शरीर छोयौ शिर छुन चाहेनौ।
धन्यवाद हजुर
सारै मन छुने दोहोरी
धन्यवाद
आहा क्या शब्द छ सुनिरहु जस्तो
धन्यवाद हजुर
Ati marmik sabdh le ustai nany
Ko marmik bhabhukta le Dil chhoyo
Nanu ko ujjal ujjal bhabisya ko kamna garxu 🌺👍🙏
धेरै धन्यवाद हजुर
सारै राम्रो दोहोरी दीक्षा र सुमनको गितका शब्दले मनै रुवाउँछ
जय होस मुटु दरो गरेर गित गाउन परेयो रुन भएन तिमीहरू रुँदा दर्शक पनि रुवायौ
धन्यवाद हजुर
Deri ramro xa dohori
धन्यवाद हजुर
Gooo
धन्यवाद
साचिकै पेम्होकी तेसै हो दिक्षा बैनीसारै रोयो हेदाहेदै मन थामियेन
कसैको कथा मिल्न सक्छ
आहँ निकै मर्मिक दोहोरी को लागि सबै लाई धेरै धेरै धन्यवाद
धन्यवाद हजुर
दुबै जनाको उत्कृष्ट प्रस्तुति साथै दिक्षाजि सारै भाबनामा डुबनु भयो र हामिलाई पनि भावुक बनाउनु भयो उत्तरउत्तर प्रगतिको कामना हजुर
धन्यवाद हजुर
सारै मन छुने गित । आहा बैनी को शब्द कति मिठो ।आफै भावुक हुनु भयो ।भाइ को पनि राम्रो छ ।शुभ कामना
धन्यवाद हजुर
ош@@barshadohori8042
सुमनको शब्द छनौट अतिनै उत्कृष्ट हुन्छ। शालीन अनुशासित ब्याक्ति लोक संसारको उत्तम सर्जक हुन सुमन।
धेरै धन्यवाद हजुर
Wow ❤️ love you 💓 Suman dhai man lagyo ni lovely 🌹🌹🌹
तपाईको गित सुनेर मेरो आँखा मा आसुआयोहजुर
धन्यवाद
ahile samma resham nirdosh bhai le gayika haru lai ruwaye ko thiyo aba suman bhai le pani ruwauna thalyo
Thank u
धेरै मार्मिक लाग्यो यो दोहोरी, सुमन सर को शब्द को बयान नगरौं, दिक्ष्या गायिका को आशुले यो अर्थ लाग्छ हरेक नेपाली चेली ले बुझ्नु पर्ने कुरा हो ।कसैको मिठो बोली र दुई दिने मायामा फस्नु हुदैन,माया न पाउँदा सम्म स्वार्थ पूरा न हुदा सम्म घर दिन्छु थर दिन्छु भन्ने अनि स्वार्थ पुराअ भएपछि, उहाले भनेको शब्द न दियौ थर पनि न दियौ घर पनि भने झै हुन्छ।त्यसैले स्वतन्त्र भएर जिउनुहोस।कसैको माया मा न फस्नुहोस।बिहे को लगन आए बिहे यसै पनि हुन्छ।यो दोहोरी वास्तवमा दोहोरी हो।तर कतिपय नारी लाई यथार्थ पनि हुन्छ।जुन आँसु ले बताएको छ।सम्पुर्ण कलाकार प्रती नमन नमस्कार र अग्रिम सफलता को कामना।गित सङ्गित लाई धेरै माया गर्ने प्रदेशी मान्छे 🙏🙏🙏🇦🇪🇦🇪🇦🇪दुबई बाट हेर्दै छु
धेरै धेरै धन्यवाद हजुर यो प्रतिक्रिया को लागि
@@barshadohori8042 यति राम्रो दोहोरी थियो अन्त्यमा थोरै प्रतिक्रिया लिनु भएको भए झन राम्रो हुन्थ्यो किनकी कलाकार को मन को कुरा बुझ्न पाइन्थ्यो
Sarhai man choyo sabda haru la suman bhai ra dikshy bahine
धन्यवाद हजुर
अतिनै मार्मिक गित सफलताको शुभकामना दुवै भाइ बहिनीलाई ♥️👌
धेरै धन्यवाद हजुर
.
अाहा कति राम्रो सभदा हजुर मेरो मन छुयाे♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️👌👌👌👌
Man chhoyao ❤️❤️ q
सारै मन छुने शब्द दुबै भाई बैनि को जति पटक सुने धित नमरने आंखा रसाई रहने साएद सबैको जीवन मा मेल खान्छ होला
धेरै धन्यवाद हजुर
सारै रामाे, मन छुने गित😍😍😍😍
धन्यवाद हजुर
अति नै मन छुने दोहोरी ।अनि दीक्षा बैनिलाई कसैले धोका दिये जस्तो लाग्यो।बैनी सानो मन नगर्नु होला ।जिन्दगी यस्तै हो।।फेरि
धन्यवाद हजुर प्रतिक्रिया को लागि
अाहा सारै राम्राे दाेहाेरी हेर्दा हेर्दै भावुक बनायाे भाका नि राम्राे परेकाे रहेछ बधाई छ👌👌👌
धन्यवाद हजुर
अाहा कताेमनमुटु छुने प्रसुति छ ❤️❤️😍😍😊😊
😭😭😭😭
शब्द चयन उपयुक्त देखियाे । दीक्षा बहिनीकाे शब्द निकै मार्मिक छन् । दीक्षा बहिनी र सुमन भाईकाे अरु पनि गित सुन्न पाउँ ।
अर्को भाग आउदैछ हजुर गुनासो भाग २ प्रतिक्षा गर्नुहोला
Mannai ruwaune dohori sarai marmik sabda chine gareko xan dubai janale pragatiko suvakamana
धन्यवाद हजुर
It’s really nice Weldon Suman bro and Baine and all the best.
Thank you so much
सारै मार्मिक दोहोरी सफलताको अग्रिम शुभकामना
धेरै धेरै धन्यवाद
अाहा
धन्यवाद
Wow suman dada best of luck hajur ko safalta aajai herna man xa
धेरै धन्यवाद हजुर
आहै कति मार्मिक सब्दहरु मनै छाेयाे 👌👌👌 भावना मा आँसु खसेकाे पत्तै पायन❤️❤️ सम्पुर्ण टिमलाई बधाई छ है हजुर💐💐💐💐
धेरै धेरै धन्यवाद हजुर
आहा कति राम्रो दोहोरी🎼
धन्यवाद हजुर
सार्है भाबुक बनायो यो गीत ले “ बहीनि को शब्द ले मन् सार्है रुवायो
@@karkibhakta4570...
आहा❣️❣️
धन्यवाद
Vrey good live dohori song malai pani ruwayo yo dohori le vrey good song
धेरै धेरै धन्यवाद हजुर
सबै टुक्का मार्मिक छ है ।
सफलता को शुभकामना गायक गायिका दुबै जना लाई ❤❤❤❤
धेरै धन्यवाद हजुर
दुबै जनालाइ मुरि मुरि धन्नेबाद यक्दमै मन्छुने सब्द गराइदिनु भएकोमा र लास्टमा अलिकति कुराकानि पनि राख्दिन पाकोभय अझै राम्रोहुनेथियो
पुरै गीत हेरेपछि झन भावुक र याे दास प्रवृत्ति समाजकाे उदाङ्गाे नाङ्गाे नाच प्रस्तुत छ यहाँ । याे गीतले ठुलाे सन्देश बाेकेकाे छ है !
धेरै धेरै धन्यवाद हजुर
suman sad ani ramailo dohori gauna ma abbal xan mitho sor ko dhani dikxya ni mitho sor ko dhani badhai xa ❤️❤️❤️❤️❤️
धन्यवाद हजुर
Wow wow nice dohori badhaix hjurhatulai🙏🙏👌👌😍😍🌹🌹🌹♥️♥️♥️👏👏👏👏👏👏👏
धन्यवाद हजुर
bññnmn . ❤r5.
Dikshya Sister ko yesto geet aauxa bhani maile sapanama pani socheko thiyena.SUPER SUPER SUPER .Dil xoyo Aasha xa yestai geet Aru pani sunna paune xau Salute hjr lai.
अरु भाग पनि छ हेरिदिनु होला
Wow nice song our most handsome daju Suman keep it up
Thank you
Mdami xa hajur
धन्यवाद हजुर
Sadai ramro vayus dee ra Dai ko
धन्यवाद हजुर
Wow kati ramro dhori maile hena suru gara hai
धन्यवाद हजुर
आहा कति रमाइलो दोहोरी समाज मा घटेका यथर्ता हुन बदाइ छ ।
धन्यवाद हजुर
Dammi xa dohori badhai xa
धन्यवाद
धेरै मारमिक गित
धन्यवाद हजुर
आह कति मिठो शब्द अनि लयमा गाउनु भाको आँसु नै आयो मेरो त
धन्यवाद हजुर
अ।हा कति रामराे दाेहाेरि
धन्यवाद हजुर
गज्जब राम्रो सिरीयस सुन्नलायक दोहोरी
धन्यवाद हजुर भाग 2 पनि हेरिदिनु होला
आहा सारैनी मन छो यो यो गित ले बधाई छ दुबै लाई समय कति छिटो गएयो भाग 2पनि सन पाईछ जि
धन्यवाद हजुर पक्कै भाग २ आउँछ
साह्रै मन छोयो।
दीक्षा बहिनीको जिबनसंग मेल खाएर हो कि
उनलाई धेरै गाह्रो भयो गाउनलाई।
बहिनीको सफलताको कामना ।
सुमनको बालचन्द्र बरालसंगको भाले दोहोरीमा हसाँउनु भाको थियो।
तर आज दीक्षा बहिनीको शब्दबाणले भावुक हुनूभयो।
गित एकदम राम्रो छ सम्पूर्ण टिमलाई धन्यवाद ।
धन्यवाद हजुर
babal
धन्यवाद बैनि
Wow khatra dohori hjr
धन्यवाद हजुर
Wow manai xoyo dixya baini rw suman pariyar bhaiko dohorile..
धेरै धन्यवाद बैनि
Aaha dherai marmik dohori miss you all sister and brother 🙏🙏♥️♥️
धन्यवाद हजुर
अहिले सम्मकै खतरा दोहोरी बनोस शुभकामना।
धेरै धन्यवाद हजुर
Wow bubai jana best 🥰🥰🥰🥰🥰
धन्यवाद हजुर
heart touching song👍️👍️🤚
thank you
Marmik geet
धन्यवाद ह्जुर
suman vaiko gana Sare ramro xa asmeta seta gayko Pani dame thiyo love you so mach❤
धन्यवाद हजुर
मन नै छोयो हुजुर हरु को टुत्रा हरु ले best up luck
धन्यवाद हजुर
heart touching dohori
thank you
अति मिठाे songs
धन्यवाद हजुर
आहा ,, मन छुने शब्द 😢
धन्यवाद
मनै छोयो धेरै धेरै शुभकामना
धन्यवाद
Sarai ramro song meri xori ko
धन्यवाद हजुर
😭😭👏
thank u
Kati ramro
धन्यवाद
अति मिठो गित मन छुयो
Thank u
लाइभ दोरोरीको नम्बर १ कोही हो भने त्यों हो सुमन।
शालीन ब्यक्तित्व मार्मिक शब्द चयन गर्छन। स्वर पनि मिठो।
धन्यवाद हजुर
Wow very nice song
धन्यवाद
Aaha marmik dohori 🌹🌹🌹
धन्यवाद हजुर
Subscribe gare maile hai 🙏🏻🙏🏻
आहा!!! शब्दले मन छोयो। अझ प्रगति गर्दै जानू शुभकामना।🎉🌹🌺
धेरै धन्यवाद हजुर
Ha
अति नै मार्मिक मन छुने दोहोरी सब्दले नै मन छोयो सुमन भाइ र दीक्षा बैनि लगाए सम्पुर्ण टिम लाई सफल्ताको सुभकामाना छ्🙏🌹
धेरै धन्यवाद हजुर
एकदमै राम्रो 👩❤️👨👩❤️👨👌👌💔💔💔😂😂😂😂😂
धन्यवाद
सार सपना जलाकी छु म त !!जिउदो प्रेम को बिदुवा हु म त आहा अति मार्मिक शब्द अतिनै मन छोयो यो सब्दले😭😭😭
धेरै धेरै धन्यवाद हजुर
मनै छुने मुटु दुख्ने मार्मिक गीत
धेरै धन्यवाद
सुमन कहिले अाफू रुनुहुन्छ त कहिले अाफ्नाे पाट्नरलाई रुने बनाउनुहुन्छ याे उहाँको कलाकाे खुबी हाे । सुमन पिरयारलाई पछ्याने क्रममा अर्काे प्रतिभाशाली कलाकार पाएँ !
धेरै नेपाली नारीकाे प्रतिनिधित्व गर्दै दीक्षा जि ! अति नै हृदय बिदारक टुक्काहरु प्रहार गर्नुभाे !!कामना गर्न चाहन्छु यस्ताे कसैलाई हुन नपराेस् 🙏
धन्यवाद हजुर
अति मन रोयो यो vidio हेरेर अति मार्मिक छ शब्द😌😌💕
धन्यवाद हजुर
Mero pani saraye man royo aasu roknay sakina kathi xito sidhdhiyexw gethnay arko vag pani chahiyo ple badhayxw vai bahine 2 baylai conrachulesons
Sarai ramro lagyo
धन्यवाद हजुर
आहा 👌👌🙏
धन्यवाद
आहा कति मिठो बोली दुवै जना को धन्यवाद छ भाईरभहिनिलाई
धन्यवाद
आह मनै रुहाउने गित बधाई छ दुबै जनालाई
धन्यवाद हजुर
Kati ramail0
धन्यवाद हजुर
मार्मिक गित गायकोम दुबई जानालगाय्त सम्पुर्ण टिमलाई धेरै धेरै सुभकामना छ
धन्यवाद हजुर
मार्मिक दोहोरी बधाई छ दाइ र दिदी लाइ❤️🤗
धन्यवाद
धेरै मन छुनि साेर शब्द धेरै धेरै बधाई छ भाइ बैनिलाई
धन्यवाद हजुर
Best dohori
धन्यवाद हजुर
💕
😍😍😍
Heart touching 😢😢💔💔second part pani lyaunu paryo 😊
धन्यवाद हजुर पक्कै पाउनुहुन्छ अर्को भाग
सार्है मन छोयो शब्द र लयले।
धन्यवाद हजुर
Ma ta Jiudo prem ko bidhuwa ho sabda chayan daami lagyo .
धन्यवाद हजुर
Wow super
धन्यवाद
सुमन् यति मार्मिक दोहरी मा पनि कति सुहाएको कथा मा डुबेको रुन मन लायो अझै सफलताको सुभकामना
धन्यवाद