ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก

बालचन्द्रको श्रीमतीले छोरा छोरिको बिचल्ली पारेर बेपत्ता भईन् , Suprim, balchandra, Rejina, Aakhai

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 มิ.ย. 2022
  • Present :- बालचन्द्रको श्रीमतीले छोरा छोरिको बिचल्ली पारेर बेपत्ता भईन् , Suprim, balchandra, Rejina, Aakhai
    ..
    #Balchandra_baral #Rejina_Pariyar #suprim_Malla
    🎙गायक/Singer
    Balchandra Baral
    Suprim malla
    गायिका ,
    Rejina Pariyar
    सहयोगी कलाकारहरु / Support Singer
    सुर्य परियार / Surya Pariyar
    अमिस उपरकोटी / Amish Uparkoti
    आराध्या अग्रि / Aaradhya Aagri
    लेलीया बि क / Leliya Bk
    रमिला बि क / Ramila Bk
    तारा थापा / Tara Thapa
    सबिना बुढा / Sabina Budha
    सुस्मिा बि सी / Susma Bc
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    ओम बिक्रम हमाल / Om Bikram Hamal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    राजेश गन्धर्ब / Rajesh Gandharba
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    सुमन नेपाल / Suman Nepal
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    संकर सुनार / Shankar Sunar
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Balchandra Baral

ความคิดเห็น • 225

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 ปีที่แล้ว +6

    राम्रो छ गित ! बालबच्चाको बिचल्लि भयको कहानिमा समेटियको छ ।। मार्मिक र भावुक शिर्जनामा सजियकोछ ।

  • @Pradhhan
    @Pradhhan 2 ปีที่แล้ว +10

    यस्तो मन छुने टुक्काहरु कसरी जोडेर गाउनु हुन्छ गाट्ठे 😥😥😳 जसतो गाउँ समाजमा भै रहेको बिकृती हरु उस्तै तरिका ले गाउनु भयो, सबै सबै कलाकार हरु प्रति हार्दिक सम्मान ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @krishnasapkota1701
    @krishnasapkota1701 2 ปีที่แล้ว +5

    अति सुन्दर मिठो सधैं हसाउने बालचन्द्र दाजुले आज आफू रोयर रुवाउनु भो तर पनि मार्मिक छ

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 ปีที่แล้ว +30

    आहा सारै मार्मिक दोहोरी 😢😢 कति मार्मिक मार्मिक शब्द चयन गर्नु हुन्छ दिदी 😢शुभकामना🙏

  • @user-pe8vx7vz2m
    @user-pe8vx7vz2m 3 หลายเดือนก่อน +1

    राम्रो छ

  • @durgamagar1856
    @durgamagar1856 2 ปีที่แล้ว +12

    बास्तविक घतना को मार्मिक शब्दहरू 😭😭

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +4

    आहा कति राम्रो गित छ र योसमाजमा अजैपनी फरीन सक्दैन र गाउघर चोउतारी भन्ज्याङ दुख सुख समाज लाई समेटेर गाउनु भयो धेरै धनै बात सम्पुण टिम अनि मीठो सोरकी धनी रेजिना बैईन र बाल भाई धेरै धनै बात सारै मनै छुयो जयगित जयसङगीत👌❤️🙏🙏🇳🇵

  • @kamrajbc2232
    @kamrajbc2232 2 ปีที่แล้ว +5

    आहा दोहोरी होश त यस्तो होस हेर्द हेर्दै आँसु झरेको पत्तै पाएन ❤️❤️🙏😭

  • @diliramtimilsina9461
    @diliramtimilsina9461 ปีที่แล้ว +2

    Supar

  • @buddhalama2557
    @buddhalama2557 2 ปีที่แล้ว +3

    साच्चिकै रुवायो कति मनै छुने सब्द बालचन्द्रले हासेको मात्रै होइन रुदा पनि राम्रो देखिन्छ सफलताको कामना सबैलाई

  • @sherbohara5356
    @sherbohara5356 2 ปีที่แล้ว +15

    निकै मार्मिक प्रस्तुती छ मन छोयो धन्यवाद सम्पुर्ना टीम लाई ....

  • @milankumarbudhamagar9956
    @milankumarbudhamagar9956 2 ปีที่แล้ว +8

    हाम्रो समाजको यथार्थ परक गित छ! असाध्यै मार्मिक छ, यो गित अन्तिम सम्म हेर्दा मेरो आखाबाट आशु झरेकै थाहा भयन! असाध्यै मन छोयो! बालचन्द्र बराल सरको शब्द र स्वरको तारीफ गर्ने शब्द नै छैन! बधाई छ🙏💕🙏💕🙏💕🙏💕🙏💕🙏💕🙏💕🙏💕🙏💕 सबै टिमलाई

  • @rupkhatri3361
    @rupkhatri3361 2 ปีที่แล้ว +6

    आहा कति रमाइलो गित 🍇🍇🎀🎀🙏🎋🎋🍒🌹

  • @pragyarai133
    @pragyarai133 ปีที่แล้ว +2

    सबैको सब्द राम्रो यथार्थ कुरा हरु

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 2 ปีที่แล้ว +6

    जुनसुकै विषयवस्तु भित्र यत्ति धेरै डुब्नुहुन्छ । सलाम छ हजुरहरुलाई 🙏🙏🙏
    सुप्रिम बाबू कत्ति परिपक्व टुक्काहरु प्रस्तुत गर्छाै ! असाध्यै मन पर्छ !!
    प्राविधिक मिस्टेक भयाे जस्ताे छ । हाँसेकाे अावाज अायाे ।

  • @dineshkarki14
    @dineshkarki14 2 ปีที่แล้ว +4

    मैले त सुन्नै सकिन
    अति मार्मिक

  • @hikmatsingroka1774
    @hikmatsingroka1774 2 ปีที่แล้ว +1

    Sarai ramro ani marmik sabai jana lai Salam

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 2 ปีที่แล้ว +4

    बास्ताबिक मार्मिक गित रमाइलो लाग्यो रुन पनि मन लायो👍️👍️🙏🙏🙏😭

  • @puskalsharma293
    @puskalsharma293 2 ปีที่แล้ว +3

    अाहा सारै मार्मिक दाेहाेरी कुनै दिन तपाईं हरुले गायकाे गित सुनेर हास्नु पर्छ अाज धेरै राेय 😭😭😭😭😭😭 बधाई छ तपाईं हरुलाई👌👌👌👌👌

  • @user-xx4ee6lu3c
    @user-xx4ee6lu3c 2 ปีที่แล้ว +5

    गहिरो ममता ती बाल बच्चा प्रती जसलाई आमा बाबा दुबैले विचलली पारेको बाबु नानीहरु । कारुणिक शब्द चयन गरिएको गीत कलाकार र सम्पूर्ण संगठन लाई यो परदेशी को सलाम नमस्ते ल ।

  • @laxmankunwar244
    @laxmankunwar244 2 ปีที่แล้ว +15

    यो गीत होला कि बास्तबिकता हो 😭😭😭जति सुन्यो उति सुन्न मन लाग्यो👌👌👌👌👌👌👌♥️

  • @bajjiragri9139
    @bajjiragri9139 2 ปีที่แล้ว +2

    आहा कती मीठो दोहोरी मुम्बै बाट हेरेकोछु

  • @kritikakarki7766
    @kritikakarki7766 2 ปีที่แล้ว +1

    Ramro chha dai ra dd

  • @NoobGaming-ws3px
    @NoobGaming-ws3px 2 ปีที่แล้ว +3

    आहा सरै मर्मिक सब्द अनि लाय गित सम्पुर्ण टिम लाइ 👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️💃💃💃

  • @chandraadhikari1341
    @chandraadhikari1341 2 ปีที่แล้ว +2

    Sari ramro x lagyo

  • @luxmithapa7806
    @luxmithapa7806 2 ปีที่แล้ว +6

    Very beautiful songs balchandr sir and rajina mam 💜💜💜💜this song very emotional😢😢😢 all the best for new song 👍👍👍

  • @ramkhadka5381
    @ramkhadka5381 ปีที่แล้ว

    यो बालेलाई यस्तो नरम गितअाउदो रहेछ जहिलेपनि घोडाले जसरि हि हि हि गर्ने ले तर राम्रो छ गित स्वागत

  • @mekhlama6389
    @mekhlama6389 2 ปีที่แล้ว +1

    Sarai ramro prashtuti sabai hernai parcha yo dohori

  • @Deepikapandey123
    @Deepikapandey123 2 ปีที่แล้ว +4

    कस्तो मन छुने प्रस्तुति

  • @hareshkumar4983
    @hareshkumar4983 2 ปีที่แล้ว +2

    Aaha aahile sammaiko dherai ramro dohori

  • @sanjumagratii9553
    @sanjumagratii9553 2 ปีที่แล้ว +2

    अति मीठो भाका अनि उस्तै शब्द चयन मा दोहोरि म रुवयो ❤️❤️❤️❤️❤️

  • @kisanthapa2192
    @kisanthapa2192 2 ปีที่แล้ว +1

    बालचन्द दाई यो गीत भाग दुई लेर आउन हार्दिक अनुरोध गर्दछु मुटुको माजैमा लाग्यो घायल छदै थिए झनै बने 😭😭😭

  • @manojbudhamagar8430
    @manojbudhamagar8430 ปีที่แล้ว

    सारै मन छुने भावुक दोहोरी ❤️❤️❤️❤️😂😂😂😂😂😂😂😂😂😂

  • @kabitathebe3009
    @kabitathebe3009 2 ปีที่แล้ว +1

    Sachi man chhune git sabai Tim lae dhanyabat

  • @gangaacharya7143
    @gangaacharya7143 2 ปีที่แล้ว

    Sarai ramro prastuti,sukha dukha manis ka vogai, sametiyako sabda, haru, saphalta ko subha kamama, hajur haru lai

  • @dilipabhinash1740
    @dilipabhinash1740 2 ปีที่แล้ว +2

    श्रीमती पोइला गएकी छ र बालचन्द्र बरालको खोजि गर्नु पर्यो नि हैट 😂😂😂

  • @sabitapariyarofficial7701
    @sabitapariyarofficial7701 2 ปีที่แล้ว +2

    Aaha kati mitho dohori badhai xa dai

  • @dilbasnet9007
    @dilbasnet9007 2 ปีที่แล้ว

    Sarai ramro. Lagyo

  • @parwatiairee6298
    @parwatiairee6298 2 ปีที่แล้ว +2

    कहिले सारै हसाउने कहिले सारै रुहाउन सक्ने कला हजुरहरुमा काहा बाट आउछ हजुरलाई अनी सानो बाबुको अनी रेजीना दिदीलाई सफलताको कामना

  • @narurokaofficial3431
    @narurokaofficial3431 2 ปีที่แล้ว +4

    #naruroka#
    ☝️☝️☝️☝️👍️☝️
    पुराना भाका मा दोहोरी सुन्न पाउँदा सुन मा सुगन्ध हुन्छ

  • @djmgr9263
    @djmgr9263 ปีที่แล้ว

    Ati mitho parastuti manxoyo 👌👌👌

  • @ganeshkumarsunar8739
    @ganeshkumarsunar8739 2 ปีที่แล้ว +2

    balchandra baral ati deroi hasni byakti ruhako suhayen hoi sabda dubai jana ko ekdamoi sabbe xan hoi

  • @anjannamarajanjannamaraj3228
    @anjannamarajanjannamaraj3228 2 ปีที่แล้ว +1

    Very few nice show Bhalchandra Daju and Rejina Dijju aakhama aasu aayy so cute so sweet so nicely so super duper song live dohori thanks all team members

  • @rajipvloger8670
    @rajipvloger8670 ปีที่แล้ว +1

    Dami ❤️

  • @bidhyasapkota2092
    @bidhyasapkota2092 2 ปีที่แล้ว +3

    सारैनै मन गीत

  • @kisanthapa2192
    @kisanthapa2192 2 ปีที่แล้ว +2

    जति सुन्यो सुनिरहु जस्तो लाग्ने पिलिज बालचन्द दाई रेजिना दिदी पाठ दुई ल्याउन नभुल्नु होला अब पर्खाइ मा बसिरहने छु ❤❤❤

  • @rakeshbanzara7485
    @rakeshbanzara7485 2 ปีที่แล้ว +3

    हे तिम्रो लुगा फोटो छ सिरानी। भेट्न् आइनौ हुदानी बिरामी।आखैको नानिले बालबच्चाको हो बिचल्ली पार्दिएउ छोडेर जानिले।।।अति मिठो लय शब्द अन्क आवज सबै जनालाइ धन्यवाद यो मिठो प्रस्तुतिको लागि।बिशेश गरि प्यारो भाइ मिठो अवाज्को धनी बालचन्द्र लाई अझै मिठो लोकगीत पस्कने इच्छा जागोस अनि सफलताको हार्दिक सुभकामना।।।।😍😍😍🤘🤘🤘🤘🤟🤟🤟🤟🙏🙏🙏🙏

  • @dillirajgiri3274
    @dillirajgiri3274 2 ปีที่แล้ว +1

    बल्ल सिरियस रमाइलो आयो

  • @prakashgautam9474
    @prakashgautam9474 2 ปีที่แล้ว +1

    Yo dohori konpani part 2 pani lyaunu hola milxa vane saraii man xunii dohorii ❤️❤️❤️

  • @laxmanb.k265
    @laxmanb.k265 ปีที่แล้ว +3

    राम्रो गीत

  • @premsunamilove4828
    @premsunamilove4828 2 ปีที่แล้ว +5

    धेरै आस राख्थे बालचन्द्र सर कहिले होला रुवाउने गरि दोहोरी मा उत्रिनि भन्थे अहिले पछिल्लो समय यति भावना मा डुबेरा गाउनु भएको छ धेरै खुसी लायको छ दुबै लाई सबै होल टिम लाई संमान छ आगामी दिनहरु मा पनि एस्तै भै रहोस कहिले अपलोड हुन्छ भनेरा आसमा बस्ना पायोस अति मार्मिक शब्द हरु आउने गर्छ पटकपटक हेरि रहु जस्तो लाग्छ सधै एसरी नाइ अगाडि बढाउनु होला एक मुस्ट सम्पुर्ण टिम लाई बधाई छ❤❤❤❤❤❤❤❤❤❤❤

  • @ramkrishnard6347
    @ramkrishnard6347 2 ปีที่แล้ว +6

    अति मार्मिक दोहोरी गीत शब्द पनि त्यतिनै गहकिला गहकिला। समग्रमा भन्नु पर्दा मनै रुवाउने दोहोरी 🌹🌹🌹 सम्पूर्ण टीम लाई धन्यवाद।दिँदै नमन छ।❤️❤️❤️

  • @rimthapa8530
    @rimthapa8530 2 ปีที่แล้ว +3

    Rejina beautul bhayeko ho testing ramro voice

  • @tikaram6193
    @tikaram6193 2 ปีที่แล้ว +1

    ढेरैई ढेरैई बधाई छ दूबैई गारेट गाईका र संमपूर्रन टिम हरुमा धनेबाद छ

  • @rajendraaryal5381
    @rajendraaryal5381 2 ปีที่แล้ว +2

    अति मार्मिक शब्दहरुले भरिएको गीत

  • @sagarkharel8831
    @sagarkharel8831 2 ปีที่แล้ว +1

    Aahaa Sarai marmik dohori 🔥🙏❤️

  • @bhupalgurung4978
    @bhupalgurung4978 ปีที่แล้ว

    Sadai marmik git ani ruwaaunuhunx Rejina baheni le mero pani man royo

  • @parshuramrai8994
    @parshuramrai8994 2 ปีที่แล้ว +2

    भिडियोको हेडिङ लेखाइ जस्तै साच्चिकै भए के होलानी 😎😎😎😎😋😋😋

  • @humlalneupane1583
    @humlalneupane1583 2 ปีที่แล้ว +1

    आहा निकै राम्रो

  • @onom9540
    @onom9540 2 ปีที่แล้ว +3

    मार्मिक

  • @indrakumarrai8586
    @indrakumarrai8586 2 ปีที่แล้ว +1

    मार्मिक जुहारी 🌷👌🌷👌🌷👌🌷👌

  • @ashoksinghthakurithakuri1274
    @ashoksinghthakurithakuri1274 ปีที่แล้ว +2

    भाबुक बनायो यो हजुरहरुको शब्द ले सारै नै धन्यबाद छ है बसैजनाई

  • @nirutadhamala2667
    @nirutadhamala2667 2 ปีที่แล้ว +3

    Wow nice🌹🌹🙏

  • @kisanthapa2192
    @kisanthapa2192 2 ปีที่แล้ว +2

    रेजिना दिदी पिलिज भाईलाई दुखी नबनाई दिन हार्दिक अनुरोध गर्छु भाग दुई लेर आउनुहुन्छ भन्ने पूर्ण आसा राख्दछु

  • @dabuthagunna5421
    @dabuthagunna5421 3 หลายเดือนก่อน

    राम्रो दोहोरि

  • @sunilff4189
    @sunilff4189 ปีที่แล้ว

    Babal

  • @amritkc8309
    @amritkc8309 2 ปีที่แล้ว +1

    Heart touching dhori

  • @tulbadur9671
    @tulbadur9671 2 ปีที่แล้ว +1

    🎉🎉🎉🎉रेजना बैनिको सब्दा ले भकनो फुटियो कस्तो गिदहो 😢😢😢😢 बधाई छ सबैटिमलाई 🎉🎉

  • @kuntaghimire454
    @kuntaghimire454 2 ปีที่แล้ว

    साह्रै राम्रो मिठो गित गाइदिनु भयो तिनै जनाले धेरै धेरै बधाई छ सबैलाई।भाइ सुप्रिम मल्ललाई झन धेरै धेरै आशिर्बाद भाइको प्रगतिले संसारमा सबैलाई चिनावोस्।

  • @khadakraj8652
    @khadakraj8652 2 ปีที่แล้ว

    रमाईलाे रहेछ हेरियाे

  • @nabin_official1493
    @nabin_official1493 2 ปีที่แล้ว +1

    निकै मार्मिक बाल चन्द्र सर 😓❣️

  • @nikhilshrestha1554
    @nikhilshrestha1554 2 ปีที่แล้ว +12

    कुन शब्दले धन्यवाद दिउँत हजुरहरुलाई मत शब्दको बयान गर्न सकिन सम्पूर्ण टिमलाई धन्यबाद ।😂😂😂😂😂😂😂😂😤😤

  • @haribahadurbidari3071
    @haribahadurbidari3071 2 ปีที่แล้ว

    Yo geet sunda mero pani aasu jharyo

  • @sirbahadur375
    @sirbahadur375 2 ปีที่แล้ว

    बास्तबिकता समाजमा घटेको घटना हरु लाई गित बाट प्रस्तुत गर्नु भयो बधाई छ सबै जाना लाई

  • @laxmirai4503
    @laxmirai4503 2 ปีที่แล้ว +1

    सधै 3 मिटर जति हाँसेर हँसाउने बालचन्र्द भाइ आज देखियाे रियल आँसु झरेकाे

  • @bimalbbimal4508
    @bimalbbimal4508 2 ปีที่แล้ว

    O
    M
    A
    Noks

  • @anjannamarajanjannamaraj3228
    @anjannamarajanjannamaraj3228 2 ปีที่แล้ว +3

    Heart touching song very nice

  • @laxmisarumagar4436
    @laxmisarumagar4436 2 ปีที่แล้ว +2

    धेरै राम्रो प्रस्तुति हजुरहरुको सबै टिमलाई बधाई छ

  • @ombadurmagar6324
    @ombadurmagar6324 2 ปีที่แล้ว +2

    Wow nice heart touching 🙏🙏🙏

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 ปีที่แล้ว +1

    अति मार्मिक गीत।

  • @dipakchhetri2383
    @dipakchhetri2383 ปีที่แล้ว

    My best singer suprim babu

  • @narenrazzbar9968
    @narenrazzbar9968 2 ปีที่แล้ว +1

    Daihjr ko yati mitho sabda Sadai yasari Sunna pau hjr lai ra yo tim lai Kasai ko Pani aakha nalagos miss you and lop you balchandra daju hjr lai vetnea thulo dhoko xa xitai Pura hoss💖💖💖💖💖

  • @bahaduryoutubechenal2494
    @bahaduryoutubechenal2494 2 ปีที่แล้ว +1

    Aajako yo sapdha le malai marmik banaayo nice 👍

  • @sudhanadhikari6023
    @sudhanadhikari6023 2 ปีที่แล้ว

    वास्तविकतामा आधारित

  • @motinepal8855
    @motinepal8855 2 ปีที่แล้ว +1

    Aaja yo geet le dheri man roko xa yasti yasti geet suna man xa 😭😭😭

  • @romeotakaseranepal3761
    @romeotakaseranepal3761 2 ปีที่แล้ว +2

    Nice 👍

  • @dipaneupane9557
    @dipaneupane9557 2 ปีที่แล้ว +5

    सधै हास्ने मान्छे आज रुदै 😭😭

  • @ekadevthapa8033
    @ekadevthapa8033 2 ปีที่แล้ว +3

    Heart teaching dohori

  • @kaluanjan8461
    @kaluanjan8461 2 ปีที่แล้ว +45

    यत्ती मिठो दोहोरी भाका अनि शब्द तेस्तै राम्रो 👌कलाकारहरूले कहिले रुहाउनु हसाउनु धेरै शब्दको खानी नै रहेछ धेरै राम्रो छ सधैं सफलताको शुभकामना 🙏🙏🙏🙏🙏

    • @bishnumaya7610
      @bishnumaya7610 2 ปีที่แล้ว +2

      p

    • @yubrajlimbu4746
      @yubrajlimbu4746 2 ปีที่แล้ว +1

      ​@@bishnumaya7610 #

    • @binabagale5951
      @binabagale5951 2 ปีที่แล้ว +1

      @@yubrajlimbu4746 ,

    • @jagatmalla2461
      @jagatmalla2461 ปีที่แล้ว +1

      Tapai harule ab balbachcha laimobaitira man tutaune padhaiko batoma lagne khale gitbanaunuparyo hjr supreme Babu ajaka bachcha haru sudhar ne kagara hai babu

  • @mailibabuji2238
    @mailibabuji2238 ปีที่แล้ว

    मीठो प्रस्तुति

  • @rakishsharm5548
    @rakishsharm5548 2 ปีที่แล้ว +1

    Wowo qt sooon

  • @msmklang896
    @msmklang896 2 ปีที่แล้ว +1

    wow

  • @roshansk8820
    @roshansk8820 ปีที่แล้ว

    Sarai ramro xa vag dinu paro🙏

  • @sarojramdam299
    @sarojramdam299 2 ปีที่แล้ว +1

    Ramro xa yakdam ramro lagyoo

  • @haripoudelharipoudel7098
    @haripoudelharipoudel7098 2 ปีที่แล้ว

    marmik geet xa balchandra ji tin jana ko bhumika ramro xa

  • @gunadevi9110
    @gunadevi9110 2 ปีที่แล้ว

    Sarai marmik dohori miro ta Aka bata Asu nai Ayo badhai xa Sab Tim lai kahila ruwunu hunxa kahila hasaunu hunxa

  • @JimiLama-md4bv
    @JimiLama-md4bv 10 หลายเดือนก่อน

    जयेगीतजयेसगीत

  • @kiransingh7595
    @kiransingh7595 2 ปีที่แล้ว +1

    Ohhhhhh wow wow wow nice song daju and didi good Bhai God bless u 😍👍🏻🙏🙏🥰❤️❤️❤️😭😭😭😭😭😭

  • @sabnambaral5912
    @sabnambaral5912 2 ปีที่แล้ว +1

    आहा 😍❣️🙏🙏

  • @taraaryal8313
    @taraaryal8313 2 ปีที่แล้ว +3

    तपाईंले जुनसुकै सब्दले रुवाउन्छ्😥💔