गरिबीले सानैमा प्रदेशीनुको पिडा/दिदि भाईले रुवाए सबैलाई/Rudai Rudai Timro Sahar New Live Dohori 2022

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ธ.ค. 2022
  • गरिबीले सानैमा प्रदेशीनुको पिडा/दिदि भाईले रुवाए सबैलाई/Rudai Rudai Timro Sahar New Live Dohori 2022
    Song:-
    Rudai Rudai Timro Sahar (रुँदै रुँदै तिम्रो शहर)
    Vocal:-
    Meksam Khati & Purnakala BC
    Lyrics/Music :-
    Naresh Khati
    Thego :-
    Kushal belbase
    🎙गायक/Singer
    🎙गायिका/Singer
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    Gem Thapa
    ♪मादल / Madal
    Kumar Lamichhane
    Prakash kc
    ♪बासुरी / Basuri
    Sishir Ranabhat
    ♪सारङ्गी / Sarangi
    राजेश गन्धर्ब / Rajesh Gandharba
    ढोलक / Dholok
    Bikash Thapa
    अक्टोप्याड / AuctoPad
    Padam Chhetri
    📟अडियो रेकडिस्ट / Audio Recordist
    Kamal Thapa Magar
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Edit
    Bharat khadka
    Mixing
    Kamal Thapa Magar
    स्टुडियो / Studio
    SurSudhaDohorGhar
    9861187509
    9862095805
    Editor/Color: Bharat Khadka
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
  • บันเทิง

ความคิดเห็น • 134

  • @anusyangtan8373
    @anusyangtan8373 11 หลายเดือนก่อน +3

    म अहिले परदेश म छु यो गितले मलाई सारै मन छुयो एति खेरा मेरि प्यारी आमालाई सम्झेउ😢😢

  • @kesaribakabal5311
    @kesaribakabal5311 ปีที่แล้ว +8

    सधै गित गायर हसाउनी सुमन दाजु ले आज रुवाउनु भयो पाल्पा देखि हेर्दैछु ल

  • @pramilaraipramilarai6113
    @pramilaraipramilarai6113 ปีที่แล้ว +32

    आहा दिदी भाइको मिठो दोहोरी हेर्दाहेर्दै आँसु धेरै पटक खसेको थाहै भएन धेरै राम्रो शब्द बधाई छ 👌🙏🙏🙏

  • @chhittizmalla9611
    @chhittizmalla9611 ปีที่แล้ว +5

    कति यथार्थ परक छ यस गित है एक छिन त भक्कानिय हेरुन जेल जहिले गाउछन सुमन का दिदि भाई ले रुवाउछन मर्म स्पर्पसि छ गित यति मिठो सब्द र गित को लागि Thanks

  • @sushila-hw3vw
    @sushila-hw3vw 9 หลายเดือนก่อน +2

    पर्देशिको मुतुमा छुरा नै धसे जस्तो अति मार्मिक गित दिदि भाइलाई सफलताको कामना

  • @tikabdrkhadka5628
    @tikabdrkhadka5628 ปีที่แล้ว +10

    हैट दुई भाइको कस्तो मार्मिक दोहोरि❤️❤️❤️

  • @mankumar287
    @mankumar287 ปีที่แล้ว +6

    द।मि छ दिदी र भ।ई को गित

  • @bibekpariyar6705
    @bibekpariyar6705 ปีที่แล้ว +5

    बास्तबिक नै दिदिभाइ हुन सुमन र रजिना
    बधाइ भाइ बैनि लाई

  • @jamunasunar9809
    @jamunasunar9809 ปีที่แล้ว +5

    सुत्नुभाछ औसधि खाना दि
    निस्क बाबु आमालाई थाहा न दि 🥺❤️heart touching word😭❤️

  • @gangamahara7359
    @gangamahara7359 ปีที่แล้ว +8

    एकदमै मार्मिक गित बधाई छ सुमन रेजिना

  • @hirabiswakarma-pw4kd
    @hirabiswakarma-pw4kd ปีที่แล้ว +2

    कुनै फिलिम हेरेर कुनै गित सुनेर नरुने मान्छे म आज यो दोहोरी सुन्दा कति बेला आँसु झर्‍यो पत्तोइ भए न

  • @Hora-fan
    @Hora-fan ปีที่แล้ว +2

    मनहि छुनि गिग यनि दुबै भाइ दिदी को बधाई र सफलता को शुभकामना छ

  • @mohakumarbathamagar7278
    @mohakumarbathamagar7278 ปีที่แล้ว +11

    एकदमै प्रदेशिएका लाखौं युवा युवतीहरुको सत्य घटनामा आधारित समय सान्दर्भिक विषयबस्तुमा रहेर प्रस्तुत हुनुभयो मेरो पनि मन रोयो कलाकार मित्रहरुलाई उच्च सम्मान छ।

    • @hiraranaofficial4937
      @hiraranaofficial4937  ปีที่แล้ว

      धेरै धेरै धन्यवाद सर

    • @himadevikhadka1112
      @himadevikhadka1112 ปีที่แล้ว

      धेरैधेरै बदाई छ भाइ बहिनिलाई

  • @gurungambar5808
    @gurungambar5808 ปีที่แล้ว +1

    दिदि भाइ दुबै लाई बधाई छ सारै राम्रो दाेहरी।👍️👍️👍️

  • @pimachalaune901
    @pimachalaune901 ปีที่แล้ว +4

    दिदी भाईको प्रस्तुति धेरै राम्रो छ फेरी पनि अर्के भाग लिएर आउनु होला धन्यवाद ।

  • @mayathapa9380
    @mayathapa9380 ปีที่แล้ว +4

    सारै राम्रो गित फेरी पनि सुन्न पाऊ यस्तै

  • @ramaghimire8757
    @ramaghimire8757 ปีที่แล้ว +5

    धेरै पछि सुमन भाइ रेजिना दिदी काे गित हेर्न पाइयाे खुसि लाग्याे तर हेर्दाहेर्दै आँखा बाट आँसु आकाे आकै भायाे सुमनकाे गित आयाे भनेपछि रूदै भयपनि हेर्न मन लाग्छ

  • @saruacharya9809
    @saruacharya9809 ปีที่แล้ว +5

    सुमन दाइ र रेजिना दिदी लगायत उहाहरु को टिम ले गायको यो मर्मइस्पर्सी दोहोरीले मन थाम्नै सकिन सारै मन छोयो 🙏😢😢

  • @samunapokhrel5146
    @samunapokhrel5146 ปีที่แล้ว +10

    धेरै नेपालिको जिबनमा मेल खान्छ समय सान्दर्भिक गित प्रतेक टुक्काले मेरो मन छोयो😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @ramitapun8316
    @ramitapun8316 ปีที่แล้ว +4

    Wow best song man xuyo😍😍😍😍😍👩‍❤️‍👩👩‍❤️‍👩

  • @mohangiri4171
    @mohangiri4171 ปีที่แล้ว +6

    जिन्दगी मा सोचेको कहाँ हुदो रहेछ त सीप भएका स्वोर का धनी हरु ले नि देश छोद्नु परेको छ न चाहिँ न चाहि😭😭

    • @user-gf2uw2bv6x
      @user-gf2uw2bv6x 11 หลายเดือนก่อน

      😢😢😢😢😢😢😢😢😢😢😢😢❤❤❤❤❤😢😢

  • @kamalrawal2041
    @kamalrawal2041 ปีที่แล้ว +3

    दिदि रेजिना भित्रि मन बाट नै सम्मान छ।भाईको तर्फ बाट

  • @Suraj-ev8gn
    @Suraj-ev8gn ปีที่แล้ว +3

    Manai xiya xiya hunxa yesto marmik sunda teha aafnai dd vaile gaunu vayo ko

  • @user-hp7tg3yg5m
    @user-hp7tg3yg5m ปีที่แล้ว +26

    धेरै पछि सुमन दाईकाे र रेजिना दिदी दाेहाेरी सुन पायाे खुसी लागयाे दिदी भाई काे रूवाबासी ले मेराे आँखा बाट नि आँसु आयाे

  • @dnmagar3187
    @dnmagar3187 ปีที่แล้ว +4

    बाधेता ले प्रदेस हिड्नु को कारन गरिबी हो हजुर

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 ปีที่แล้ว +6

    अत्यन्तै मार्मिक अनि मर्मस्पर्शी शब्द मा गाउनुभयो मनै भावुक बनायो शुभकामना सम्पुर्णमा।🙏🎊🎈🎉💐

  • @deepxetri
    @deepxetri 11 หลายเดือนก่อน +2

    साच्चिकै अाखाँ बाट अाँसु अायाेनि मेराे त❤

  • @shyamchhetri4586
    @shyamchhetri4586 ปีที่แล้ว +3

    हामी गरिब नेपाली को हालत एस्तै छ अहिले मलाई पनि एस्तै एस्तै हुनथालेको छ सानोतिनो ब्यवसाय ले जसोतसो जीवन चलाउने कोसिस गर्दागर्दै अब त्यो सानोतिनो ब्यवसाय ले घर नचल्ने रैछ र बिदेश तिर जानुपर्ने बाध्यगराउदैछ

  • @kajigurung5232
    @kajigurung5232 หลายเดือนก่อน +1

    एकदमै राम्रो भाका मन छुयो 👌

  • @gitapandey9646
    @gitapandey9646 ปีที่แล้ว +4

    रेजिना दिदी असाध्यै मन पर्छ big fan didi

  • @govindabhandari650
    @govindabhandari650 ปีที่แล้ว +2

    मन कसो कसो भो गित सुन्दा दिदी भाईको

  • @rasmigautam4880
    @rasmigautam4880 ปีที่แล้ว +4

    एहि संगित ले रूवाउछ। यसैले हसाउँछ। परदेशी हुने रहर हैन बाध्यता हो।

  • @puskalsharma293
    @puskalsharma293 ปีที่แล้ว +4

    अाहा साचिकै हामी गरिब काे जुनि यस्तै छ प्रदेशी काे मन रुवाउने गित गाउनु भयाे अाशु थाम्नै गाराे भयाे मलाई 😭😭😭😭😭😭 बधाई छ सुमन दादा रेजिना दिदि लाई

  • @seetayogee6324
    @seetayogee6324 ปีที่แล้ว +3

    यो गित सुने देखी म दुई भाई बईनी को फेयान भए एक पनी गित नछुटाई हेर्छु

  • @kamalkshatri1032
    @kamalkshatri1032 ปีที่แล้ว +3

    जब मनमा चोट पर्छ तब मन भुलाउन लाइभ दोहोरी हेर्छु तर मेरो त मन नै थामिएन ।

  • @hirabiswakarma-pw4kd
    @hirabiswakarma-pw4kd ปีที่แล้ว +2

    जति सुनेनि नअघाउने दोहोरी

  • @indranepali5451
    @indranepali5451 ปีที่แล้ว +4

    रेजिना दि को स्वर सारै मन पर्छ

  • @minagautam7556
    @minagautam7556 ปีที่แล้ว +4

    Very nice songs did and bhai ko aabaj 😳😳❤❤👌👌

  • @tarathapa6981
    @tarathapa6981 ปีที่แล้ว +1

    मेरो त आँखा बाट आशु आयो दिदि भाई को गित ले

  • @Vinodsarita
    @Vinodsarita 2 หลายเดือนก่อน +2

    बाधेता ले प्रदेस हिड्नु को कारन गरिबी हो हजुर !!

  • @rajkumarpun3921
    @rajkumarpun3921 ปีที่แล้ว +2

    आहा मिठो गित सुनाइदिनु भएकोमा सम्पुर्ण कलाकार साथीहरू लाई बधाई छ।

  • @Snau918
    @Snau918 ปีที่แล้ว +2

    सारै मन छुने गीत आखाँ बाट आशु रोकिन 😭😭

  • @rinapokharel992
    @rinapokharel992 ปีที่แล้ว +4

    दिदि भाई काे मनै रुहाउने गित😢😢😢😢

  • @bishanbbc6500
    @bishanbbc6500 ปีที่แล้ว +2

    No 1

  • @DhrubaShai-xx2nz
    @DhrubaShai-xx2nz ปีที่แล้ว +1

    Suman dajuko geet dhari marmika hunx

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 ปีที่แล้ว +4

    आहा मिठो दोहोरी🥀

  • @sanjeetabk6557
    @sanjeetabk6557 ปีที่แล้ว +1

    Marmik dohori

  • @rudraacharya7004
    @rudraacharya7004 ปีที่แล้ว +2

    Kati Ramo gaunu vo didi vaile

  • @user-ko2eo1op4z
    @user-ko2eo1op4z ปีที่แล้ว

    Yasti geeta gako ma hjr haru lai thankyou😢😢

  • @premmagarrolpa1304
    @premmagarrolpa1304 ปีที่แล้ว +6

    कसलाई घर परिवार छोडेर जान रहर कहाँ हुन्छ र गरिवले गर्दा बाध्याले पर्देशिनु पर्ने नेता हरु गरिवले मरभुमिमा कमाएको रेमिटेन्स ले ठुला ठुला महलमा हामी गरिवकहिले सम्म प्रदेशी हुनु पर्ने सायद यो गित सुन्दा मन समाल्न साकिन 😭😭😭 हाल भने साउदी अरब बाट हेदै छु

  • @samjanashahi5137
    @samjanashahi5137 ปีที่แล้ว +7

    10 पटक हेरे 10 पटक नै रोए म मात्र होकी रुने कोई हुनुन्छ😭😭😭😭😭😭😭😭😍

  • @amritapoudelnepal1490
    @amritapoudelnepal1490 ปีที่แล้ว +2

    रेजिना दी को स्वर लाई समान छ मेरो💙💙💙

  • @kabitasubedi7620
    @kabitasubedi7620 ปีที่แล้ว +5

    मनै छोयो ❤️😭

  • @durgabhadur8498
    @durgabhadur8498 ปีที่แล้ว +2

    Wow kati meato did bhai ko dohori

  • @yamunaroka4089
    @yamunaroka4089 ปีที่แล้ว +2

    निकै मार्मिक git😍😍😍😪😪

  • @bhandarikrisnw5838
    @bhandarikrisnw5838 3 หลายเดือนก่อน +1

    मेरो मन धेरै रोएको छ आज 😢😢😢😢

  • @laxminiraula9062
    @laxminiraula9062 ปีที่แล้ว +2

    Wow Kati ramro Didi ,vaiko get👌👌👌👌💕💕💕👌🙏🙏

  • @pabitrahitang-km9ss
    @pabitrahitang-km9ss ปีที่แล้ว +4

    आहा कति राम्रो गित😢😢😢

  • @bhimbahadur1026
    @bhimbahadur1026 ปีที่แล้ว +1

    Veri Veri nice 👍❤

  • @padamneupaneofficial4792
    @padamneupaneofficial4792 ปีที่แล้ว +1

    aasu tamnai garo hunxa yasto dohori sunda ta bides jani soch pani marera aauxa ati marmik bayan garera sadya nai xain naya yes cancel lai sabaile maya gardinu hola yastai parstuti ko lagi🙏❤️

  • @ritujoshi1769
    @ritujoshi1769 6 หลายเดือนก่อน

    Man mutu xune geet 😢😢😢 dubai jnaa lai subhakmnaa

  • @mayatamusyo8655
    @mayatamusyo8655 ปีที่แล้ว +2

    Samman xa rejina ani suman babu aasu thamiyana mero pani❤❤❤❤

  • @susmayari3051
    @susmayari3051 ปีที่แล้ว +1

    😢😢😢😢😢 kasto dami xa

  • @rambabumahara3851
    @rambabumahara3851 ปีที่แล้ว +5

    छोरी ले भोग्नु पने जिन्दगी ।
    छोरा ले गनुपने जिम्मेवारी।।
    अरु त यस्तै हो।
    त्यस् माथी घर को १मात्र छोरा कुन दिन के हृुन्छ थाहा हुन।

  • @yagyaayer6012
    @yagyaayer6012 ปีที่แล้ว +2

    अति राम्रो मार्मिक गीत ।दिदी र भाइ लाई धन्यवाद ।

  • @JivanKhanal-ow4js
    @JivanKhanal-ow4js ปีที่แล้ว +1

    एकदमै मार्मिक गित बधाई छ सुमन दादा रेजिना दि ❤❤❤

  • @sitachapagain7622
    @sitachapagain7622 ปีที่แล้ว +1

    राम्रो🎉🎉

  • @user-os4dp5rq7d
    @user-os4dp5rq7d ปีที่แล้ว

    याे गितले अाखा बाट अासु खसेकाे थाहै भयना दादा 😢😢

  • @upertidevi
    @upertidevi 11 หลายเดือนก่อน +1

    ❤❤❤ sarai man xuni git 😢😢😢😢😢😢😢😢😢😢😢

  • @purnimsmager1656
    @purnimsmager1656 ปีที่แล้ว +1

    Marmik song

  • @sitatamang5628
    @sitatamang5628 ปีที่แล้ว +2

    Nice sis vai❤❤❤ 😢😢😢

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora ปีที่แล้ว +2

    अति नै मार्मिक मिठो आहा मन छोयो

  • @santasunar75
    @santasunar75 ปีที่แล้ว +1

    Nice dohori di and vai ko

  • @hiraranaofficial4937
    @hiraranaofficial4937  ปีที่แล้ว +8

    नमस्कार🙏🙏🙏
    मेरो आदरणीय दाजु भाइ दिदी बहिनी लगायत सम्पुर्ण लाई फेरि पनि मेरो हिरा राना youbube च्यानल मा अर्को मीठो दोहोरी आइसकेको छ आदरणीय दाइ सुमन परिवार र रेजिना परिवार दिदी को आवाज मा सबै जनाले सुनेर हेरेर लाइक कमेन्ट सेर subscribe गरिदिनु होला र सल्लाह सुझाव पनि दिनु होला हैत

    • @kbbantola
      @kbbantola ปีที่แล้ว +1

      Wow wow 🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹

  • @saritarokaya1960
    @saritarokaya1960 ปีที่แล้ว +1

    कति मार्मिक गित गाउनुभएको हो ।आसु झरेको पत्तै भएन 😪😪😪पर्देशिको जिबनसग मेल खान्छ। हे बरै पर्देशिको पिडा 😪😪थप सफलताको शुभकामना छ। रेजिन दिदी र सुमन दादा दुबैलाई जनालाई 🙏🙏🙏🙏🙏🙏🙏

  • @rudralal4120
    @rudralal4120 ปีที่แล้ว +1

    ❤super super nice❤

  • @dilbahadur3210
    @dilbahadur3210 ปีที่แล้ว +1

    dubai didi vaiko man xune gita

  • @kamalamalla7387
    @kamalamalla7387 ปีที่แล้ว +2

    Kasto man xune geet😭😭

  • @bharatghimire6239
    @bharatghimire6239 ปีที่แล้ว +3

    Heart touching

  • @dhanpunpun
    @dhanpunpun ปีที่แล้ว +2

    Emotional 😭😭😭

  • @user-mn9qb7jc6i
    @user-mn9qb7jc6i ปีที่แล้ว

    पर्देसी हरु को पीडा लाई समेटेर शब्द मा बेक्त गरिएको गित !! मन छोयो !!!

  • @ranamagararjun
    @ranamagararjun ปีที่แล้ว +2

    घरबेटि चिनिन नि🤣, राम्रो गित पस्कनु भएकोमा धन्यवाद🙋

  • @sangitabhujal9626
    @sangitabhujal9626 ปีที่แล้ว +3

    दिदी र दादा काे गित ले एकदमै धेरै रुवायाे याे गित काे भाग २पनि अाउन पराे दा र दि लगायत शबै लाई सुभकामना छ

  • @dorgelama2795
    @dorgelama2795 ปีที่แล้ว +2

    कस्तो मन छुने कत्ती रुन मन लाग्दो गित शब्द हामी पर्देशी हरुको हाल म कुवेत बाट

  • @richagiri6886
    @richagiri6886 ปีที่แล้ว +2

    Geet bhaneko ni hoena jasto lagyo
    Yatharta jasto lagyo yo geet sundha
    Suman bhai rw rejina nanu ley kati dherai ruwaunu bhayo 😭😭😭😭😭😭😭😭😭😭
    Man chune geet cha 😭😭😭😭😭😭😭😭
    Love you so much 💖rejina nanu vs suman bhai

  • @user-hf5us8ik1d
    @user-hf5us8ik1d ปีที่แล้ว +1

    आहा

  • @anitashrestha8801
    @anitashrestha8801 ปีที่แล้ว

    man choyo nice song

  • @shresthaminkumar2789
    @shresthaminkumar2789 ปีที่แล้ว +1

    Really heart touching song respact all singer from dhankuta now malaysia bhata hajur

  • @gopaldarlami4990
    @gopaldarlami4990 ปีที่แล้ว +2

    Waww👍🏻👍🏻👍🏻🙏🙏

  • @skgamar4359
    @skgamar4359 ปีที่แล้ว +1

    Good

  • @samunapokhrel5146
    @samunapokhrel5146 ปีที่แล้ว +3

    डाक्टर पाइलट पढाउने बा भन्थे
    पैसा भय पढ्नलाइ जा भन्थे

  • @bhadrathapa7232
    @bhadrathapa7232 ปีที่แล้ว +1

    Very nice song

  • @parbatidangi6474
    @parbatidangi6474 ปีที่แล้ว

    सधै दोहोरि सुनेर हास्ने आज रोयको थाहिभयन 😢😢😢😢

  • @samjhanabasnet8205
    @samjhanabasnet8205 ปีที่แล้ว +1

    Manee chhoyo

  • @editingboy776
    @editingboy776 ปีที่แล้ว +2

    Samay sapexik geet

  • @user-pb9qf5de5p
    @user-pb9qf5de5p 5 หลายเดือนก่อน

    very nice ❤❤❤

  • @jenishamagar3161
    @jenishamagar3161 ปีที่แล้ว +2

    😢😢😢😢😭

  • @govinda5885
    @govinda5885 ปีที่แล้ว +2

    💞💞💞💞💞💞❣️❣️❣️❣️

  • @user-ij3iy2ug8m
    @user-ij3iy2ug8m ปีที่แล้ว +1

    very nice song

  • @durgasunar1409
    @durgasunar1409 ปีที่แล้ว +1

    ❣️❣️🧡🧡😘😘