बिपना सिंहले सुन हो की फलामका गायक दिपेन थापा सहित ४ जनालाई दह्रो टक्कर । Dipen Thapa_Bipana Sing HD
ฝัง
- เผยแพร่เมื่อ 18 เม.ย. 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #DipenThapa_BipanaSing #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit - บันเทิง
नमस्कार🙏🏻
म सुबास खत्री मेरो लगाव लगानी मेरो खुसि अनि बिस्तारै बन्दै गरेको सांगितिक माहोल अत्यन्तै खुसि छु ईन्दे्णी मार्फत आफुले छोटो सांगितिक प्रस्तुती दिन पाउदा हृदयदेखि नै धन्यवाद दिन चाहान्छु ईन्देर्णी परिवारलाई आभारी छु 🎶🎬
हाम्रो प्रस्तुती के कस्तो लाग्छ भनिदिनुस है 🎶❤️
यि हाम्रा शुरुवाती दिनहरु 🫂
#एक्लै_रुनलाई 🥺 Khattri Subash
Ati ramro geet vai best of luck
सोर को कुरै नगरम सर कति मिठो कति सुभाष सर
Bro lai dakhara aako hai ma video harna
रमेश राज र पशुपतिलाई ल्याउनु पर्छ भन्ननी को को हुनुहुन्छ यता हाजिर हुम त
नमस्कार म दिपेन थापा हामिले गएको दोहोरि कस्तो लाग्छ सुनेर सुझाब दिनु होला❤️
Aaha ramro xa ajhai yestai Pragati gardai janu 🎉
Nice
@@user-bi5hb6vd4i😊😊P weo
राम्रो छ दम छ
धेरै राम्रो 🎉छ बाबू नानी
पुस्कल शर्मा लाइ नि ल्याउनु पर्छ भन्ने को को हुनुहुन्छ ❤ हाजिर हुम त
बिपना सिंह कै गित मनपराउने जति हजिर हौं।
म पनि छु है ।
Ma Pani xu my favorite kalakar bipana sing sister❤❤
सुभाष खत्री लाई देखेर आको म चाइ ।
❤ नमस्कार म कलाकार विपना सिंह। सर्वाधिक लोकप्रिय कार्यक्रम इन्द्रेणीमा प्रस्तुत अहिलेको पुस्ताका चर्चित कलाकार दिपेन थापा सहित हाम्रो दोहोरी प्रस्तुतिलाई माया गरिदिनु हुनेछ भन्ने अपेक्षा गर्दछु ।।❤❤❤
सफलताको शुभकामना ❤❤❤❤
धेरै राम्रो छ सुभकामना
8u@@kailashoffical6993
Dhayrai Ramro Nice Dohari Bipana Sing Nanu Ko
❤❤❤❤❤❤❤ बिपना सिंह र दिपेन भाई लाई बधाई छ
इन्द्रेणी सधैं आहा!❤ नेपालि लोक संगित प्रेमि हामि🙏🙏🙏🇳🇵
दिपेन थापा भाइहरुकाे टीम साथै बिपना सिँह बैनीकाे प्रस्तुती ज्यादै उत्कृष्ट लाग्याे उत्तराेत्तर प्रगतीकाे शुभकामना 🌹🌹🌹🌹🌹🌹🌹
यता हाजिर गरुम त @subash khatri and @dipen big Fan हरु🙏🙏🙏
एकदमै उत्कृष्ट लाग्यो उज्ज्वल भविष्यको शुभकामना Bipana singh❤❤
बबाल रमाईलाे voies राम्राे लाग्याे दिपेन भाईकाे
सुख दुख को साझा मझेरी इन्द्रेणी @बिपिन अनि बिपना को दोहोरी दामी छ @बिपिन भाइ को गित राम्रो छ सफलता सुभकामना
नेपालमा कलाकारिता र कलाकारहरुलाइ जोगाउन इन्द्रेणी जस्तै अन्य ठाउमा खोल्नु जरुरि देखिन्छ।
यस्तो सस्थाहरु अन्य कतै छैनन।
एउटा इन्द्रेणी ले मात्रै भएर नि हुदैन जस्तो लाग्छ।
-कलाकार बढि र कलाकारिता छेत्र कम!❤
Subash khatri ko song lastai mon parxa ❤️❤️
सुरेश अन्जान को दोहोरि गाउने शैलि मन पर्यो। ❤
गजब छ साथी।अझै सफलता चुम्दै जानुहोला शुभकामना❤❤
❤ अति उत्कृस्ट निकै रमाईलो जय इन्द्रेणी
❤🙏🌹🥀🇳🇵🇳🇵💯🌺
सम्मान सम्पूर्ण मा🎉
सुबास जि हाई स्केलको नम्बर 1कलाकार भित्र पर्नु हुन्छ। तपाईं लोक सङ्गीतलाई अत्यन्त आवश्यक पर्ने सङ्गीतको हिरा हुनुहुन्छ।❤
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
जय इन्द्रेणी वाउ पिपना सिङ्ग सारै राम्रो
सुबास खत्रिकाे अावाज रामाे छ
वाऊ वाऊ चारैजना भाईहरूलाई आथ्थो आथ्थो बनाइन मैयाले 💐👏🏻🙋🏼♂️🌈🇬🇧.
जल्दो बल्दो भाई हरु मेरो सुलुट छ सुभास भाई दिपेन भाई साछीकै आजा को रिएल हिरो तिमि हरु
एक चोटि रमेश प्रसाई सँग बिपना सिंह को गीत सुन्नु मन छ भन्ने को को हुनु हुन्छ ?
विषय सूची:- देशको राजनीतिक र देशको विकाशको बारेमा है कृष्ण कँडेल ज्यू।
गायक दिपेन थापा लाई शुभकामना छ फरक खालकाे टुक्का ले भरपुर मनाेरन्जन मिल्याे, गायन क्षेत्रमा भबिश्य उज्जल देखिन्छ स्वर पनि खारियकाे मिठाे छ।🎉
Subash Khatri
Dada ko fan attendence here ...!❤❤
इन्द्रेणि टिम ले हामि सबै मनोरन्जन प्रदान गर्दै हुनुहुन्छ धन्नेबाद छ 🌹🌺🌈🌈🌺🌺🌈🌈🌺🌺🌈
❤❤❤❤धेरै राम्रो गित भाइ को
बिपना जि को कडा टुक्का
धेरै धेरै राम्रो लाग्यो शूभकामना छ सबैजनालाई
जय इन्द्रेणी पन्चेबाजामा सनाही पनि भको भय सुन मा सुगन्ध
अति राम्रो दोहोरी बधाई तथा सफलताको शुभकामना
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Nice voice subash ji
Namskar chha indreni time kisnakadel ji mo beluki 6 baje sadhai herchhu achal dohari geet kami bhako hoki ke ho dohari kam git auchha kin ho dohari geet gayan bhane indereni jasto lagdain
AHHA KATI RAMRO SWAR SATHAI BIPINA SINGH LE PANI PROGRESS XA THANKS ALL WITH INDRENI TEAM.
WATCHING FROM SCOTLAND UK
SUB MAJOR NAR JANG GURUNG
सबै कलाकारलाई धेरै धेरै शुभकामना ❤❤🎉🎉
wow wow Dipen ko lastaai man parxa voice
दिपेन थापा भाई र प्यारी बिपना सिहं बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
पुराना पुराना कलाकारहरुलाइ ल्याउनु पर्यो कृष्ण सर।।
Nice nice dipen bro agdi baddnu parxa voice ma dam xa hjrko
जय इन्द्रेणी सम्पुर्ण लाई हार्दिक बधाई छ 🎉🎉🌈🌈
Very nice dohori ❤❤❤❤
Woow atty mn parxa yo get ❤❤❤❤❤❤❤❤❤ dipen thapa ko get
ठिक कुरा गरनु भयाे बुबाले ।
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
सुपर !!!
कति राम्रो भैइस हो के हैइ❤❤❤❤❤
सबै राम्रो छ तर पटकपटक आएको लतार्ने शब्द मलाई मन परेन ।
गजब !!!
Jaya lok dohori aati mitho sabdha ustae ramro voice dubaejanako
बधाई छ दिपेन भाई को टिमलाई
Indreni Entire team lai Request6...Yee Mahan Byakti lai Ek din ..Feri INDRENI ma Lyaunu Parcha hai..!
अति राम्रो छ 🌷🌷🌷🌷
खुसी लाग्यो आज❤❤
❤❤❤❤❤
INDRENI IS A TRINITY: Entertainment, service and message:
❤❤❤❤❤
first comment
ma dohori lover hai ❤❤
दिपेनको गीति मिठो छ।
supar दामी र रमाईलो छ।
Wow🎉❤nice
मनमया दिदिको मन नदुखुनाउस पिलिज मोटि भनेर।।।
अती सुन्दर प्रस्तुति हजूर हरु को ❤❤❤❤❤❤❤
आहा खरो दोहोरी ❤🎉❤
location कता हो? इन्द्रेणी को
Dami
पहिलो टुक्कामनै फल्प भयो दीपेन
धेरै मन पर्यो सुन हो कि फला भन्ने बोल को गित
राम्रो छ ❤❤❤
Nice ❤❤
dipen subas ahilka aash lagda vai haru rmro xa
Damiiiii n रमाइलो dohoriiiiiiii
Good morning everybody
Jaya indreni
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple :
❤❤❤❤❤
Yo geetko real sarjak raj kumar oli dai nahuda alli khallo vayo arko episodema bolaunu paryo❤❤❤
Amazing indreni program
Baglungey always rocks 😎✌️
Ab Hamro buwa lai arko program ma linu psrx krishan sir ❤
जय इन्द्रेणी 🙏🙏🙏🙏
Nice 🙂
Bipana Baini AJA ko MAN OF The MATCH..!
कृष्ण दाइ रुम मिलाउन गए जस्तो छ
Wow subasha Khatri ko geet sarai maan paro
Nice
जय ईन्द्रेणि
Good
सबै साना yuTubar हरु1k भन्दा तल को एक अर्कालाई साथ दिदै अगाडी बढौ है
❤🎉
🎉❤
लु म पनि सुन्न लागे अब दोहोरि
गित राम्रो हो तर डिजे को साउन अलि राम्रो सुनिए को छैना त हो
Ma chahhi subash vai lai dekhera aayko
सवाल जवाफ टुक्का छेउ न टुप्पोका कहि कतै नि मिलेनन।
yo baglung ko vhai ko geet dami cha
❤Suresh Bro Rocking 😎😎😎😎
good
Nice dohari ❤❤❤❤
dilip. khadka. feri. endreni. ma. aaya. pachhi. endreni. ko. raunak. arkai. bhayo. nirantarata. dinu. hola.
Aajako yo dohori aali majako testy vayana
Bipanako bhabisye ramro chha lokdoharima
proud of you both ❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Very nice song 💖💖💖💖