पूर्णकला बिसि र शिव हमालको प्रेमको भित्रि रहस्य // Shiva Hamal VS Purnakala B.C //Dur darpan 105

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ต.ค. 2024

ความคิดเห็น • 353

  • @sandiprc6869
    @sandiprc6869 3 หลายเดือนก่อน +3

    अति मार्मिक शब्द रचना दुबै जनालाई सफलताको अग्रिम शुभकामना छ❤❤❤

  • @lalkajighatane9454
    @lalkajighatane9454 6 หลายเดือนก่อน +56

    अब्बल कलाकार को दोहोरी हेर्नुको मजा अर्कै ।आवाज तेस्तैइ टुकका तेस्तैइ छन ।जति हेर्दा पनि धित नमर्ने।सबै सबैलाई धन्यवाद छ ।

  • @narayansubedi4509
    @narayansubedi4509 5 หลายเดือนก่อน +16

    मर्न हुन्थ्यो स्वर्गमा गैनी भा स्वर्ग गर हामी एक भैनिभा😢😢कति गर्हुङ्गा शब्द!! सारै मन छुनी ❤❤

  • @Dexter-jv5pl
    @Dexter-jv5pl 5 หลายเดือนก่อน +9

    आहा कतिमिठो दोहोरि शिबहमालजि सर्जक बैनी पुर्ण कला अब्बल गाइका शब्दका धनि दुबै जनालाई शफलताको शुभकामना 🌹🌹🌹🌹🌹

  • @kumarkc737
    @kumarkc737 6 หลายเดือนก่อน +13

    सर्जक भनेको सर्जक हो आहा कस्तो शब्द शिव जि श्याङ्जाको सान, दुबैमा उच्च सम्मान 🙏🙏

  • @prajwolacharya7119
    @prajwolacharya7119 6 หลายเดือนก่อน +36

    यस्तो पो दोहोरी हुनुपर्छ नयाँ पुस्ताले सिक्नुपर्ने ❤❤🎉माया तथा शुभकामना🙏🙏❤️

  • @yaggabk2244
    @yaggabk2244 6 หลายเดือนก่อน +17

    दुबै तिरका सब्द असाध्यै मार्मिक थिए , जति हेरे पनि धित नमर्ने खाले , दोहोरी भनेकै सबैको मन छुन सक्नु पर्छ ! सलाम छ! दुबै जना कलाकार लाई🙏

  • @kshitizkale6469
    @kshitizkale6469 5 หลายเดือนก่อน +9

    दोहोरीको राजा शिव हमालको प्रत्येक शब्दले मुटु चिर्छ अति राम्रो दोहोरी मीठो आवाजकी धनी पुर्णकला दि .....

  • @DeepakThapa-xu9gu
    @DeepakThapa-xu9gu 6 หลายเดือนก่อน +11

    शिव हमाल लोक गितका बलिया सर्जक हुन !! प्रत्येक टुक्काले मनै छोयो!!❤❤

  • @NirpaSaud-gt6zh
    @NirpaSaud-gt6zh 6 หลายเดือนก่อน +9

    छाडा अनि असब्य शीत,दोहोरि भाईरल भईरहेको वा हुने हाम्म्रो नेपालमा यस्ता कितको के मुल्याङकन हुन्छर अाहा निकै उत्कृष्ट दोहरि धेरै धेरै धन्यबाद दुबै पक्ष्यलाई यस्तै यस्त्तै उत्कृष्ट मार्मिक गितहरु सुन्न र देख्न पाइयोस धन्यबाद,,,।।❤

  • @susilagyawali7643
    @susilagyawali7643 6 หลายเดือนก่อน +9

    अति मार्मिक सब्द दुबैलाइ सम्मानछ

  • @indrabhandari9211
    @indrabhandari9211 6 หลายเดือนก่อน +13

    म चाहिँ टिक्टक म हेरेर आयको 🙏🙏👍️निकै मर्मिक दोहोरी हेर्ना र सुन्न्न पाइयो खुसी लाग्यो हाल मलेसिया देखि🙏🙏❤️❤️❤️🇳🇵👍️👍️

  • @PrithviRai-h9y
    @PrithviRai-h9y 4 หลายเดือนก่อน +3

    लोक दोहरी को सम्पुर्ण टिम लाई हार्दिक बधाई छ यस्तै मिठो मिठो गित सुन्नु पांउ
    🇳🇵🙏⭐🌹

  • @BwgrahaBaha
    @BwgrahaBaha 5 หลายเดือนก่อน +10

    यस्तो पो हो त दोहोरी भनेको👍️👍️👌

  • @Ibsalsanjyal
    @Ibsalsanjyal 6 หลายเดือนก่อน +24

    सारै मीठो दोहोरी हामिलाइ सिक्न प्रेरित गर्ने अग्रजको दोहोरि❤❤❤

    • @RJNewvideoupdate
      @RJNewvideoupdate 4 หลายเดือนก่อน

      Live dohori herna kah janu parxa?

  • @yamprasadprasad
    @yamprasadprasad 6 หลายเดือนก่อน +13

    बिश्नु माझी पछिको आवाजमा दम भाको कोहि छ त मात्र पुर्नकला बि सि बहिनी हो वाओ कस्तो मन छुने आवाज❤❤❤❤❤❤

  • @sherbahadur7669
    @sherbahadur7669 6 หลายเดือนก่อน +5

    आह सुन्दा पनि मनै आनन्द आउने अग्रज कलाकार को आवाज मा गहकिलो टुक्का कति खेर सकियो थाहै भयन अर्को पाट पनि आउँछ भन्ने आसमा छु ।अनि उम्रदै तीन पाते हरुले यता हेरेर केही सिक्ने होकि दोहोरी गाउने कसरी हो ।

  • @somutamu9577
    @somutamu9577 4 หลายเดือนก่อน +2

    असाध्यै मन छुयो, बधाई छ दुबै जनालाई❤

  • @kamalrajbam2830
    @kamalrajbam2830 5 หลายเดือนก่อน +2

    शब्दचैन पनि उत्कृष्ट दुबै काे , स्वर पनि कति सुमधुर हाे पुर्णकला जि को , थप सफलता को मिठो शुभकामना ❤❤

  • @kisanthapa8161
    @kisanthapa8161 6 หลายเดือนก่อน +15

    शिब हमालका शब्द सुन्न हतार थियो पूरा भो आज

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 6 หลายเดือนก่อน +3

    आहा कस्तो शब्द आको होला अग्रज शिव दाइ र पुर्ण बैनिलाइ ।हरेक शब्द शब्द ले आम दर्शक को आङ जिरिङ जिरिङ बनाएको छ। सुतेर भाब मा डुबेर सुन्दा आहा सुनुरहु जस्तो लाइराछ।❤❤ सम्म्मान छ सम्पुर्ण होल टिम लाई।❤❤❤❤

  • @prakashThapaa
    @prakashThapaa 6 หลายเดือนก่อน +65

    आहा कति मीठो दोहोरी अब यही भाकामा राजु परियार र पुर्णकला बिसी को आवाज मा छीच्टै सुन्न मन छ भन्ने जति यता हाजिर हौ है

  • @kamalrajbam2830
    @kamalrajbam2830 5 หลายเดือนก่อน +2

    आहा !! मीठो स्वरमा मन भाबुक हुने दोहोरी , दुबै अब्बल कलाकार लाई हार्दिक बधाई छ ।

  • @KumargurungAshok
    @KumargurungAshok 4 หลายเดือนก่อน +2

    Old is gold bhane jhai agraj kalakar haruko geet gaune sailee nai alag hunxa atinai ramro gaune sailee...❤❤❤... Salute chha..Dubai lai..🇳🇵🇳🇵🇳🇵

  • @bedkumartrai9928
    @bedkumartrai9928 หลายเดือนก่อน +1

    अती नै उत्कृष्ट शब्द सिर्जना मनै छोयो उच्च सफलता को शुभकामना सबै टीमलाई

  • @gunjangunjan7676
    @gunjangunjan7676 4 หลายเดือนก่อน +1

    दोहरिको सन्सारमा उत्कृष्ट शब्द र अमिट प्रेमभाब बोकेको सम्यमित सालिन प्रस्तुति। पटक पटक हेरेर पनि मन अघाउने। यो गितलाई राम्रो निर्देश्क को हातमा दिन पाय राम्रो फिल्म बन्ने थियो।

  • @PremKumar-nk8xi
    @PremKumar-nk8xi 3 หลายเดือนก่อน +1

    कलाकार भनेको यस्तो हुनुपर्छ दुवै जनालाई उच्च सम्मान छ पूर्ण कला को आवजमा त झन् जादुनै छ जति सुने पनि धीत नमर्ने मैंले त पुर्ण कला कोे गित खोजी खोजी सुन्छु ❤❤❤❤

  • @TamangSimple
    @TamangSimple 5 หลายเดือนก่อน +3

    कति मार्मिक गीत अनि शब्द कति गहकिला उच्च सम्मान 🙏🙏🙏🙏🙏🙏

  • @dhanashahi5912
    @dhanashahi5912 หลายเดือนก่อน +1

    यो हो मन छुने दोहोरी धेरै राम्रो प्रस्तुति हमाल जि र पुर्ण कला बैनी लाई सुभ कामना ।

  • @milanthapa2685
    @milanthapa2685 6 หลายเดือนก่อน +5

    निकै राम्रो दोहरी केहि कुरा को कामि छैन (जति सुने पनि झन सुन्नु मन लागिरहने दोहरि गाउनु भयको मा दुबै जनाको उतर उतर प्रगति को कामन गर्दछु)

  • @VhoteDon
    @VhoteDon 3 หลายเดือนก่อน +1

    साच्चिकै दोहोरी भनेको यस्तो नै होला अहो हामी कति धनी छौ है कला संस्कृति मा कलाकार दुबै लाई उच्च सम्मान नमन जय होश ❤🙏

  • @sumansanu4124
    @sumansanu4124 6 หลายเดือนก่อน +11

    कसम पहिलो चोटि सुन्दै छु यस्तो गित। उत्कृष्ठ शब्द र टुक्का। दोहोरी गित सुन्न थालेको नै 20 वर्ष पूरा भयो तर यतिको शब्द र टुक्का कसैले गाउदैन। कसम प्रेममा परेर छुटे पछिको छ्ट्पटी पीडा र प्रेम भुल्न नस्कदा नि मन समाहलेर पुर्ब प्रेमिलाइ साम्झाउदैको अवस्थाको पल।

  • @chandsantosh8127
    @chandsantosh8127 6 หลายเดือนก่อน +25

    एस्तो लाई पो भन्निन्छ दोहोरी ❤❤❤❤

  • @bhaktamagar3405
    @bhaktamagar3405 2 หลายเดือนก่อน +1

    स्वरको धनी शिव हमाल र पुर्णकला बि सि यस्तो पो हुनु पर्छ लाईभ दोहोरी भनेको 🙏🙏🙏🙏

  • @ChhetriBharatRaza
    @ChhetriBharatRaza 5 หลายเดือนก่อน +1

    दोहोरि त यस्तो पो हुनु
    पर्छअति मार्मिक अनि शब्द चयन शानदार अग्रिम शुभकामना❤❤❤❤❤❤

  • @sonikabk8033
    @sonikabk8033 5 หลายเดือนก่อน +6

    अंहा ।कति ।छेमता ।वान ।कलकारा । कति ।लगनसित ।अनसासन ।पारामा । ।कतिमारमिक ।गितहाे ।❤❤❤❤

  • @danbahaduraidi4240
    @danbahaduraidi4240 5 หลายเดือนก่อน +2

    शिब हमाल र पुर्णकला सम्मानित र मन मनका रास्टृय कलाकार हुन्।मेरो सलाम्।।

  • @sitaacharya9193
    @sitaacharya9193 5 หลายเดือนก่อน +1

    आहा कति अब्बल टुक्का ,कति मीठो स्वर ,यस्तो पो हुनुपर्छ दोहोरी मनमुटु छुने ❤❤

  • @Suraj_pariyarsinger
    @Suraj_pariyarsinger 5 หลายเดือนก่อน

    क्या शब्दका खानि शिव दाइ!!पुर्ण जि को पनि क्या मिठा शब्द!

  • @umagurung9281
    @umagurung9281 4 หลายเดือนก่อน +3

    याे गित त मैले 20 चाेटि नि सुन्याे तर धित नै मर्दैन अहअह कति मर्मिक छ😭😭

  • @bksinghvishwakarma5747
    @bksinghvishwakarma5747 5 หลายเดือนก่อน +2

    शिव हमाल र ❤ पूर्णकला बि सी लाई बधाई
    एवं सलाम छ

  • @shalikramtiwari3983
    @shalikramtiwari3983 4 หลายเดือนก่อน +2

    Dami x

  • @madhavpoudel7329
    @madhavpoudel7329 6 หลายเดือนก่อน +5

    मार्मिक यो दोहोरि निक्कै राम्रो छ, गायक शिव हमाल र गायिका पुर्ण कला विसि लाइ पुनः गाउन बोलाउनु होला❤❤

  • @bhaktathapa9283
    @bhaktathapa9283 5 หลายเดือนก่อน +1

    सलामछ दुबै जनालाई यो होनि त दोहोरी मन मुटु छुने ❤️❤️👍️👍️

  • @Bira626
    @Bira626 6 หลายเดือนก่อน +2

    आहा यस्तो पो दोहोरी गायक गायिका ❤ साह्रै राम्रो लाग्यो फेरि सुन्न पाइयोस् शिव हमाल र पूर्ण कला विसी लोक दोहोरी ❤❤❤❤

  • @ganeshayer1587
    @ganeshayer1587 6 หลายเดือนก่อน +6

    आहा कति राम्रो दोहोरी असाध्य मन छोयो

  • @TaraPrasadSharma-b5m
    @TaraPrasadSharma-b5m 6 หลายเดือนก่อน +3

    यो भाका त कुशल बेल्बासे सित अझै हिट हुनछ कुशल र पुर्ण कला बैनिको जोडि अझै सफलताको शुभकामना

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 6 หลายเดือนก่อน +3

    शिब जि र पुर्ण कला बैनीको दोहोरिमा कुनै खोटलाउने ठाउछैन धन्यबाद दुबैलाइ, यस्तै शिस्ट,शालिन, अनुशासित,सन्देशमुलक दोहोरी आगामि दिन्मापनि सुन्नपाइयोस

  • @jibanmagar581
    @jibanmagar581 5 หลายเดือนก่อน +1

    आहा कति मिठो स्वर र शब्द को खानी हरु लोक दोहोरी यस्तो हुनु पर्छ अझ अग्रिम सुभ कामना 🙏🙏

  • @shovasnr3345
    @shovasnr3345 5 หลายเดือนก่อน +2

    मनै छिया छिया बनाउनि शब्द ऐस्तो पो हुनुपर्छ दोहोरि भनेको

  • @ramkandel8329
    @ramkandel8329 3 หลายเดือนก่อน +1

    wow wow super dohori jati sunyo uti sunamsunam lagni

  • @dhakprasadupreti6249
    @dhakprasadupreti6249 6 หลายเดือนก่อน +2

    ॐ श्रीअम्बा। बैनी पूर्णकला र भाइ शिव को जय होस्। दुबै राम्रा। जय होस्।

  • @ruparupalama8584
    @ruparupalama8584 5 หลายเดือนก่อน +1

    आहा कति राम्रो सान्दर्भिक सब्द लय यो होनि दोहोरी गाउनी तरिका दुबै तिमलाई सम्मान छ।❤❤❤🙏🙏🙏

  • @nareshbhandari1428
    @nareshbhandari1428 6 หลายเดือนก่อน +4

    आहा मार्मिक एवम मीठो ...❤❤🎉🎉❤❤

  • @HariBantawaRai-jc6dc
    @HariBantawaRai-jc6dc 4 หลายเดือนก่อน +1

    वा वा यस्तो पो हुन्छ दोहोरी भनेको लोकस्वर किन्नरी पुर्नकला र लोकदोहोरी राजा शिव हमाललाई सलाम

  • @laxmiprasaddhimal2023
    @laxmiprasaddhimal2023 5 หลายเดือนก่อน +4

    Babal man xune bhaka ko dohori purna baini Ra Shiba bhai ko .dhanyabad xa hamlai dilkhus garaunu bhako ma.

  • @arjunbc5287
    @arjunbc5287 6 หลายเดือนก่อน +2

    शब्द चयन आहा कति मार्मिक😢❤

  • @sukhrajangdembe4513
    @sukhrajangdembe4513 6 หลายเดือนก่อน +2

    अत्यन्तै लोक प्रिय गायक गायिका प्रति उच्च सम्मान सहित हार्दिक धन्यवाद , जुन प्रेमि र प्रेमिका बीच कारणबस एक अर्काको जिबनमा हातेमालो गर्नु नसकेर अहिले पनि तडपेर बसी रहेको प्रसंगमा गाउनु भएको दोहारी अति नै मार्मिक र भाबुक थियो सायद यो दुनियामा कसैको जिबनमा अबस्य पनि मेल खानु सक्छ कृपया एक पटक सुनेर आफ्नो आत्मालाई सान्तबना दिनु होला धन्यवाद लण्डन बाट !

  • @dhanashahi5912
    @dhanashahi5912 หลายเดือนก่อน +1

    जति सुने पनि सुनी रहु लाग्ने यो पो हो भसिक सर्जक ❤❤❤❤❤

  • @bidursapkota753
    @bidursapkota753 6 หลายเดือนก่อน +1

    कोकिलकन्ठ आवाजका माहारथीहरू बाट अति नै मार्मिक लयशब्द चयन सगै लोक दोदोरी प्रस्तुत हुनु निकै गर्विलोमहसुस भएको छ।।।👍👍👍🎶🎶🎶🎶

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 6 หลายเดือนก่อน +4

    क्या दामी, अति मनपर्ने कलाकारहरु को दोहोरी।

  • @motikhati-o8j
    @motikhati-o8j 6 หลายเดือนก่อน +4

    सारै राम्रो छ 👌👌👌👌💐💐🍕🍕🍕

  • @glgiri1
    @glgiri1 6 หลายเดือนก่อน +3

    उत्कृष्ट आहा कति मिठो

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 5 หลายเดือนก่อน +2

    आहा अति नै मिठो उत्कृष्ट दोहोरी आहा❤❤❤

  • @babitathapa6269
    @babitathapa6269 4 หลายเดือนก่อน +1

    अतिनै मार्मिक😢
    मायालु जोडीहरु कोही नछुटिउन❤......

  • @basantpoudel266
    @basantpoudel266 5 หลายเดือนก่อน +1

    सबै राम्रो पुर्णकलाजिको आबाज नाम जस्तै पुर्ण ।

  • @vijayprativabudhamagardang5818
    @vijayprativabudhamagardang5818 4 หลายเดือนก่อน +1

    सबैभन्दा राम्रो ,आजसम्मकै उत्त्कृट लोक दोहोरी

  • @ShibadevTivar
    @ShibadevTivar 6 หลายเดือนก่อน +2

    आज चित्तबुझ्दो दोहोरी गीत गाउनु भयो कलाकार भाई बैनिहरुले।गीत वियोगान्त पनि भएर होला शाब्द पनि त्यत्तिकै मार्मिक थिए।गीत चाहे वियोगान्त होस चाहे समयोगान्त होस अथवा कुनै पनि रसमा नै किन नगाइएको होस।शब्दहरु चयन गर्दा बस्त्रबिहिन ठाडा र छाडा शब्दहरु लाई प्रयोग नगरिकन गाईएका गीतहरु ले दर्शक स्रोताहरुको मन जित्यो भने त्यो नै असलि गीत हो।जसले समाजको मान्यता र सभ्यता लाई भत्काएर उदाङ्गो बनाउदैन।बास्तब मै कलाकार भनेका समाज का दर्पण भएको हुनाले समाजलाई कतालाने भन्ने कुराको दुरदर्शिता कलाकारमा हुनुपर्दछ।

  • @RambabuNeyupane
    @RambabuNeyupane 3 หลายเดือนก่อน

    कठै बरा सम्झना आयो यही शब्दले मन कति खायो एउटा फोटो पठाइदेउ नौ जाली हेर्छु मैले मुसार्दै मुसार्दै हातै का पौजाले

  • @PrakashThapa-pf9pv
    @PrakashThapa-pf9pv 6 หลายเดือนก่อน +4

    सारै मन छोयो ,कति मीठो प्रस्तुति सम्मान छ ।

  • @DEEPAK-x9t6f
    @DEEPAK-x9t6f 6 หลายเดือนก่อน +2

    यस्तो पो दोहोरी भने को नया पुस्ता ले यो गीत बाट अझै सिक्नु पर्छ । ल बधाई छ तर अलि लामो हुनु पर्यो येस्तो गीत

  • @haribhattarai1113
    @haribhattarai1113 5 หลายเดือนก่อน +2

    wow congratulations sabda chayan kati ramro garna sakeko❤❤❤😮😮😮😮🙏🙏🙏

  • @AAMACOM-vx2rx
    @AAMACOM-vx2rx 6 หลายเดือนก่อน +11

    पाका मान्छेको पाको दोहोरी ❤❤❤❤

  • @SupremeMalla
    @SupremeMalla 6 หลายเดือนก่อน +6

    आहा कति मिठो दोहोरी❤❤

  • @manjilsomai7419
    @manjilsomai7419 3 หลายเดือนก่อน

    यति राम्रो गित सुन्न पाउँदा गर्व लाग्छ नेपाली हुनुमा,अझै यस्ता राम्रा प्रस्तुती हेर्न मिलोस् शुभकामना।

  • @Kamalyoutubechannel-rp9lh
    @Kamalyoutubechannel-rp9lh 5 หลายเดือนก่อน +2

    साच्चिकै स्वरका धनि कलाकारहरु मध्य दोहोरि गाउने भनेकै राजु परियार र पुर्नकला बिसि मात्र हुन

  • @prabinthapa287
    @prabinthapa287 4 หลายเดือนก่อน

    आहा शब्द चयन शिव सर को,अस्ति पाय झुक्केर छुन,सात दिन सम्म सकिन हात धुन❤❤❤❤ लब यु सर

  • @sangitakarki6980
    @sangitakarki6980 4 หลายเดือนก่อน +1

    Yasto po ho tw dohari❤❤❤❤❤❤❤❤❤

  • @Anilmagarvlog09
    @Anilmagarvlog09 4 หลายเดือนก่อน +1

    यो हो नि दोहोरी ❤❤❤

  • @SunilMagar-ws8wm
    @SunilMagar-ws8wm 4 หลายเดือนก่อน +1

    Wow wow super super

  • @ChetparsadSapkota
    @ChetparsadSapkota 3 หลายเดือนก่อน

    यो गीत सुनेर छाड्न मन लगादै तर सकी गो फेरि नी यो जोडीको गीत आहिरहुन शुभकामना

  • @RamkrishnaBhandari-p6z
    @RamkrishnaBhandari-p6z 5 หลายเดือนก่อน

    दामी छ 👍👍👍

  • @sitamalla2760
    @sitamalla2760 5 หลายเดือนก่อน +1

    शिव हमाल सर्जक शब्द नै बबाल हो के 💔💔 दुबैजना को दामी छ धन्यवाद छ 🙏🙏

  • @PrakashBhandari-yp9ye
    @PrakashBhandari-yp9ye 4 หลายเดือนก่อน +1

    टिकटक मा हेरेर धित नै मरेन अनि युट्युब तिर हेर्न मन लाग्यो ❤❤❤❤

  • @saraswatipoudel9269
    @saraswatipoudel9269 6 หลายเดือนก่อน

    आहा अति नै उत्कृष्ट शब्द चयन सम्मान छ दुबैलाई, यस्तो पो दोहोरी ❤❤❤❤

  • @MarvelShorts314
    @MarvelShorts314 5 หลายเดือนก่อน +1

    Aaha kati marmik👍👍👍👍👍♥️

  • @sundarlama3033
    @sundarlama3033 4 หลายเดือนก่อน +1

    Kasto man xoyo Siba hamal ra Purnakala bc jiko yo geet le huge congratulations to entire team

  • @BadalBk-be7qp
    @BadalBk-be7qp 5 หลายเดือนก่อน

    चत्त मन छुनी शब्द र भ्वाइस पुर्न कला जि को नै सुपर छ

  • @ShovaThapa-md9mr
    @ShovaThapa-md9mr 5 หลายเดือนก่อน +1

    Kati man xune geet ho harek word le Mero man xiya xiya vayo😢😢😢😢😢

  • @neupanemaya821
    @neupanemaya821 5 หลายเดือนก่อน

    यो पुर्णकला बहिनिको शब्द कति मार्मिक र स्वर कति मिठो हो ।❤

  • @KamalKamal-ui4sf
    @KamalKamal-ui4sf 5 หลายเดือนก่อน

    वाउ यस्तो पो हो त दोहोरी पुर्णकला दिदी अब यो भाकामा राजु दाइसङ्ग गाउनुन एकपटक्❤️❤️

  • @LokloveNepal
    @LokloveNepal 6 หลายเดือนก่อน +1

    ओ हो मेरो लागि बने को जस्तो छ यो गित यका तिरा माया छ आर्को तिर घर परिवार कस्तो दुर्भाग्य मेरो 😭😭😭 😭😭यै भन्छौ र आस लाउछ अजै पनि यो जियन्को बास आउक्स ❤️❤️wow wow सरै मन छुन्छ 😂😂😂

  • @dhanbahadur9296
    @dhanbahadur9296 6 หลายเดือนก่อน +1

    Yo honi dohori bhane ko atinai marmik rw kaurani xa yo jodi Kai pretikchha ma thiyo aaja aayer mitho rw sabda ki khani Purna kala baini rw afai ma sarjak tatha singar shib hamal sir dherai 2 dhannebad rw samman xa 🙏🙏🙏❤️❤️❤️🌹🌹🌹🎉🎉🎉

  • @ratankarki1761
    @ratankarki1761 4 หลายเดือนก่อน +1

    Kati ramro Geet derai Samaya paxi ramro Geet Sunna paiyo

  • @tilakpaudyal
    @tilakpaudyal 4 หลายเดือนก่อน

    अब्बल कलाकारको अब्बल दोहोरी,यस्तो पो दोहोरी ??
    सलुट छ❤❤❤!!

  • @JagatDhami-nn1jy
    @JagatDhami-nn1jy 6 หลายเดือนก่อน +3

    सर्जक सर्जक नै हुनछ गाउने तरीका शब्द चयन अनी हात को हाऊ भाउ शिब हमाल दाई को र स्वर कि धनि पुर्ण कला जि को केकमि हुनथयो

  • @magarchitra-lh1in
    @magarchitra-lh1in 4 หลายเดือนก่อน +1

    जतिसुन्यो उति सुनिराखु जस्तो गित

  • @TilakKc-t7k
    @TilakKc-t7k 4 หลายเดือนก่อน +1

    Waw very nice

  • @nb.lq196
    @nb.lq196 5 หลายเดือนก่อน +1

    Geet sundai aasu jhare thaha vaya na aatinai mitho dhori❤❤❤❤

  • @shivarayamajhi5622
    @shivarayamajhi5622 6 หลายเดือนก่อน

    जे होस शिव हमालको लय शब्द खत्रा आउँछ