शिव हमाल UK बाट फर्केसी इन्द्रेणीमा, स्पेनकी गायीका सुमी घिमिरे सँग साह्रै उत्कृष्ट दोहोरी । HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 พ.ย. 2023
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #ShivaHamal_SumiGhimire #LiveShow #
  • บันเทิง

ความคิดเห็น • 181

  • @fulmayagrg4020
    @fulmayagrg4020 6 หลายเดือนก่อน +12

    अरुलाई कस्तो लाग्छ कुनि मलाईता जति पुरानो भागा उतती राम्रो लाग्छ धेरै धेरै धन्यवाद सम्पुर्ण ईन्द्रेणी टिमलाई ❤❤❤

  • @tigermagar-cq2xy
    @tigermagar-cq2xy 6 หลายเดือนก่อน +10

    ईन्द्रेणी कार्यक्रम नछुटाई हेर्ने जति यता हाजिर हुनुहोस् है जय ईन्द्रेणी जय गित संगीत🙏🙏

    • @gopalgijungjung7266
      @gopalgijungjung7266 6 หลายเดือนก่อน +1

      किन हुने

    • @kumarbahadurgurung
      @kumarbahadurgurung หลายเดือนก่อน +1

      ​@@gopalgijungjung72660àqqq😊😊😊0😢
      ⁶⅝⅝

  • @clovevange4432
    @clovevange4432 6 หลายเดือนก่อน +5

    अत्यान्त मनपरेकाे हमाल शसिलम्साल सरकाे माध्यमबाट परिचित हुने अवसर पाकाे प्याराे गायक अनि सर्जक 👌👌🌹🌹🙋‍♀️🙋‍♀️🙋‍♀️🌹🌹🌹

  • @user-ej4tq4jf9i
    @user-ej4tq4jf9i 6 หลายเดือนก่อน +3

    नमस्कार छ युके बाट ! आज को कार्यक्रम मा अरु भन्दा नि कृष्ण गुरुङ जि को दर्शन पाइयो ! योइ नै मेरो लागि अहोभाग्य भनम ! एतिलामो समय कहाँ के अनि कसो कुनै सुइको पनि पाइयन बाबै ! जेहोस, सबै एक्द्मै ठिक छ । शुमी नानी र हमाल भाइ को दोहोरी निक्कै उत्कृष्ट लाग्यो ! अनि, इन्द्रेणी को फ्यान मध्य म पनि एक हु ।
    धेरै२ शुभकामना छ इन्द्रेणी का सबै सदस्य प्रती बिशेश गरि कडेल जि लाई ।

  • @gairec-bu7248
    @gairec-bu7248 6 หลายเดือนก่อน +4

    गीत गायर मात्र हुदैन
    खारीनु पर्छ भन्थे के होला भन्ठान्थे आज को गीत सुनेसी अलि अलि था भो
    कस्तो राम्रो सङ्ग सुर मा सुर अनि सब्द चयन अनि दोहोरी मा उत्तर प्रतिउत्तर मज्जा आयो old is gold❤

  • @gautamvai8555
    @gautamvai8555 6 หลายเดือนก่อน +3

    जय गित जय सङ्गीत जय इन्द्रेणि सार्है रमाइलो हुन्छ। समपुर्ण कलाकारले गाउदा सबैलाई नमम् 🙏🙏🙏🙏❤️❤️🌹🌹🌹

  • @diludangi
    @diludangi 6 หลายเดือนก่อน +11

    हरेक कलाकार हरुको मन्दिर कार्यक्रम ईन्द्रेणीको जय जय होस 🙏

  • @user-jf7er3bw5t
    @user-jf7er3bw5t 5 หลายเดือนก่อน +1

    यस्तो होनु पर्छ लोकदोहोरी दुई जन्लाई धेरै धेरै ❤❤ लाखौं लाख शुभ कामना छ ❤❤❤

  • @krishnarasali
    @krishnarasali 6 หลายเดือนก่อน +2

    aaj maile 2 choti heriske yo programa krishna ❤❤❤

  • @gokarnabista5256
    @gokarnabista5256 6 หลายเดือนก่อน +5

    शिब हमाल नामै काफी सुमी घिमिरे बहिनी रमाइलो दोहोरी धेरै धेरै धन्यबाद। शिब हमाल भाई को भनाई लाई समर्थन छ ❤

  • @fzre5di300
    @fzre5di300 6 หลายเดือนก่อน +25

    इन्द्रेणी छर पुरानो कलाकार चिन्न पाईन्छ जय सङ्गीत जय इन्द्रेणी 🌈🌈 दुवै जना लाई बधाई तथा शुभकामना ❤❤❤❤

  • @user-zc7pt2mk8l
    @user-zc7pt2mk8l 5 หลายเดือนก่อน +2

    धेरै❤धेरै बधाई छ अनि आझई अगाडि बडदहि जनु ❤❤ हई शिव हमाल लाखौं लाख को शुभ कामना❤❤❤❤

  • @haribista4825
    @haribista4825 6 หลายเดือนก่อน +2

    धेरै राम्रो लाग्यो मलाई शुभकामना छ दुबई जनालाई

  • @user-hc1bp8ik7w
    @user-hc1bp8ik7w 6 หลายเดือนก่อน +1

    यो गिद मलाई अती मन पर्रछ कसको होला भने सोचथे सिब भाईको रईछा धने बाद सिब भाई सारै साराको मन छुने गिद

  • @prasanalovelyshahishahi3963
    @prasanalovelyshahishahi3963 6 หลายเดือนก่อน +5

    Super❤❤❤❤❤sampurna inderni team lie❤❤❤❤thanks 🎉🎉🎉shiba hamal geee❤❤❤❤lie

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 6 หลายเดือนก่อน +1

    मीठो भाका लय मा दोहोरी सार्है मन पर्यो । शिव हमाल का हरेक गित उत्कृष्ट छन ❤❤❤❤❤

  • @user-zk1lr1oc5t
    @user-zk1lr1oc5t 6 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤इन्देणिमा गएर खुब चाच्न मन लाग्छ

  • @manigurung1469
    @manigurung1469 6 หลายเดือนก่อน +3

    सारै रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @gopalkc2763
    @gopalkc2763 6 หลายเดือนก่อน +2

    संस्कृति सभ्यताको जननी हो 🙏🙏

  • @yagyaregmi5728
    @yagyaregmi5728 6 หลายเดือนก่อน +3

    लाेक दाेहाेरी धेरै सुनियाे तर यी शिव र
    सुमीकाे जस्ताे मार्मिक लाेक दाेहाेरी आजसम्म सुनेकै थिएन । धेरै धेरै धन्यवाद यी दुवै कलाकार हरुलाई !

    • @Sumighimire.1234
      @Sumighimire.1234 6 หลายเดือนก่อน +1

      धन्न्यबाद हजुर लाइ 🙏🙏

    • @yubarajchslise145
      @yubarajchslise145 6 หลายเดือนก่อน

      spain ki गायिका सुमि

  • @rupapangeni611
    @rupapangeni611 6 หลายเดือนก่อน +5

    सुनी रहुं लाग्ने मीठो भाका शव्द त्यत्तिकै मिठास हार्दिक बधाई शुभकामना छ दुबैजनालाई 🙏💕🙏

  • @Krishna-yl1bh
    @Krishna-yl1bh 6 หลายเดือนก่อน +4

    आहा शुमी घिमिरे हाम्रो म्याग्दिकी हुन!दोहोरी सुनेको थिइन आज सुन्न पाइयो!!अतिनै बिशिस्ट श्रेणी कि दोहोरी गाइका हुनुहुदोरहेछ!!❤❤❤

  • @hariacharya6034
    @hariacharya6034 6 หลายเดือนก่อน +5

    धेरै धेरै बधाई छ तर कृष्ण कडेल न हुँदा आज भोलि दोहोरी दिन मा एउटा मात्र आउने भयो हैइ

  • @tekshrees2575
    @tekshrees2575 6 หลายเดือนก่อน +7

    जति हेय्र्यो उति हेर्यो मन लाग्छ ❤❤❤

  • @yagyaregmi5728
    @yagyaregmi5728 6 หลายเดือนก่อน +2

    सुमी त आजसम्मकै मेराे विचारमा उत्कृष्ट लाेक दाेहेारी गायिका हुनुहुँदाे रहेछ । तपाईंकाे गित सुन्दा म ज्यादै हर्ष विभाेर भएँ ।

  • @A.T.L.OFFICIAL-gv3ln
    @A.T.L.OFFICIAL-gv3ln 6 หลายเดือนก่อน +1

    ईन्द्रेणी जस्तो मन पर्ने मेरो लागि केहि छैन नेपाल हुदा जत्ति सुन्थे बिदेशमा आयर पनि त्यो भन्दा धेरै सुन्छु ❤❤❤❤ जय गीत जय सङगित्।।।।जय नेपाल्।।।।

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 6 หลายเดือนก่อน +4

    धेरै जना मध्यमा मेरो अति मन पर्ने सर्जक ले गाएको धेरै दिनमा सुन्न पाइयो खुसी लाग्यो धेरै मिठो दोहोरी गाउनु भयो दुबै जनालाई सम्मान छ🎉🎉जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @susilagyawali7643
    @susilagyawali7643 6 หลายเดือนก่อน +2

    इन्द्रेणि परिबार लगायत सबै कलकार हरुमा नमस्कार सुभ कामना

  • @KanchoPoudal-tl8ld
    @KanchoPoudal-tl8ld 6 หลายเดือนก่อน +2

    सुख अनि दुख को साझा मझेरी इन्द्रेणी 💞💞🙏🙏💞

  • @anushathapa2341
    @anushathapa2341 5 หลายเดือนก่อน +1

    धेरै राम्रो दोहोरी सुन्न पाइयो शिव हमाज्यु र सुमिबहिनी को स्वर मा सफलता सुभ कामना दुबै जना साथै इन्द्रेणी तिम❤❤❤❤

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 6 หลายเดือนก่อน +3

    पुराना हस्ती हरु शिव दाइ र सुमि दिदि को दोहोरी ❤ सारै दमदार छ शुभकामना ❤❤❤❤

  • @dambargurung4950
    @dambargurung4950 6 หลายเดือนก่อน +4

    दुबै जनाले राम्रो गाउनु भयो धन्यवाद

  • @sonikabk8033
    @sonikabk8033 4 หลายเดือนก่อน +1

    सारयिभावूग ।गित ।बेबारमालागूनभय ।पनि ।सनसारमा ।झलकदिनिगित ।यिगित ।गाउनिजोरि ।कोसपना ।पूराहोस ।असिरिबात❤❤❤

  • @gopalgijungjung7266
    @gopalgijungjung7266 6 หลายเดือนก่อน +2

    सुमि लाई धन्यवाद

  • @kishanban4037
    @kishanban4037 6 หลายเดือนก่อน +2

    अग्रज कलाकार शिव हमाल सर र सुमि घिमिरे बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ कृष्ण सर कान्छा श्रेष्ठ सर जानुका दिदी देवी बा शर्मिला बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ भुमिका शाह बहिनीको कपडा मा नेपाल काे झन्डा देखेर धेरै खुसी लागेको छ नेपाल काे झन्डा लाई माया गन्नु भुमिका शाह बहिनी हाम्रो राष्ट्रियता हाे मलाई पनि माया लान्छ नेपाल काे झन्डा धन्यवाद छ भुमिका शाह बहिनी जय नेपाल जय भगवान् 🎉🎉

  • @laxmandeuba1356
    @laxmandeuba1356 6 หลายเดือนก่อน +6

    सम्पूर्ण ईन्द्रेणी परिवार लाई हार्दिक बधाई एवं शुभकामना 🙏🙏💕❤❤❤❤

  • @GandharbaBuddhi
    @GandharbaBuddhi 6 หลายเดือนก่อน +3

    नमस्कार हजुर ❤❤❤❤

  • @balkrishnaghartimagar6916
    @balkrishnaghartimagar6916 6 หลายเดือนก่อน +5

    siva vai ko pani dohori herna paiyo khusi lago

  • @user-jf7er3bw5t
    @user-jf7er3bw5t 5 หลายเดือนก่อน +1

    बधाई छ शिभ हमाल दजुलाई

  • @deepaksunar7738
    @deepaksunar7738 6 หลายเดือนก่อน +1

    जय इन्द्रेणी
    जय कृष्ण कँडेल दाई
    जय इन्द्रेणी टीम

  • @user-iy8mx7bh4q
    @user-iy8mx7bh4q 6 หลายเดือนก่อน +6

    ❤❤❤ अति मिठो ❤❤❤❤

  • @bhimbahdurbhandari6153
    @bhimbahdurbhandari6153 6 หลายเดือนก่อน +1

    ❤❤❤ जय होस् सबैको जय ईन्द्रेणी सबैले नेपाली कार्यक्रम हेर्ने बानी बसालौ सबैलाई अनुरोध।❤❤❤❤

  • @naranaryal5124
    @naranaryal5124 6 หลายเดือนก่อน +4

    नमस्कार ❤सम्पुर्ण दर्सक्🙏यश गीका
    सर्जक मा हार्दिक सम्मान 👍️🇳🇵🌹

  • @kishanban4037
    @kishanban4037 6 หลายเดือนก่อน +2

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर शिव सर सुमि बहिनी जय भगवान् 🎉🎉

    • @anjaanyatri4681
      @anjaanyatri4681 5 หลายเดือนก่อน

      Abc hoina himalaya tv ho

  • @BHIRBHALKhadka-rd6vw
    @BHIRBHALKhadka-rd6vw 6 หลายเดือนก่อน +1

    Dharai purano bhaka sarai ramieloo lagyo tq all teem

  • @laxmikhadka1260
    @laxmikhadka1260 4 หลายเดือนก่อน +1

    भगवान् पनि। दिमाख मा देश बचाउने। गरि दियको भय। सबै भरिमा जाथिय होला यो

  • @laxmikhadka1260
    @laxmikhadka1260 4 หลายเดือนก่อน +8

    बाबु। सब्जी पकायो पनि क देखि ज्ञासम को सबै उस्तै। नसओचइहओ होला। हार भयकोछु

  • @user-zc7pt2mk8l
    @user-zc7pt2mk8l 5 หลายเดือนก่อน +1

    धेरै बधाई छ शिव हमाल

  • @laxmikhadka1260
    @laxmikhadka1260 4 หลายเดือนก่อน +1

    धन ईन्द्रणि लोक ईजोत कमायको छ। नेता जति सबै भ्रर्षृटचारि। ईन्द्रणि लोक नभयको भय आज पीडित। कति। आसुको धारा ले। बगाउनु पर्थ्यो योनै ठूलो कुरा हो यो

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 6 หลายเดือนก่อน +2

    Namaskar
    Amazing indreni program

  • @bhagawanthami5806
    @bhagawanthami5806 6 หลายเดือนก่อน +1

    साँच्चै आज यो बादल पारीको देशमा दिन भरीको थकाइ लाई मेटायो लाईभ दोहोरीले ❤❤❤❤

  • @user-lx3rk5uy7n
    @user-lx3rk5uy7n 6 หลายเดือนก่อน +3

    Kati ramro git gaunubhayo dhannaybath chha

  • @prashamsabasnet1164
    @prashamsabasnet1164 6 หลายเดือนก่อน +1

    दाेहारि भनेकाे यस्तो हुनुपर्छ ।जति सुन्याे त्यति सुन्न मन लाग्ने ।

  • @dbthapa2007
    @dbthapa2007 6 หลายเดือนก่อน +2

    जब यो कार्यक्रम हेर्छु कमेन्ट न गरि मनै मान्दैन सम्पुर्ण कलाकार टिम लाई संमान सहित सफलता को सुभकामना

  • @reshamghimire4625
    @reshamghimire4625 6 หลายเดือนก่อน +3

    Very very nice

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j 6 หลายเดือนก่อน +3

    जय ईन्द्रेणि

  • @bimalabajgai1301
    @bimalabajgai1301 6 หลายเดือนก่อน +1

    1Number

  • @apsarakarki9138
    @apsarakarki9138 6 หลายเดือนก่อน +6

    धेरैधेरै सुभ कामना छ❤❤❤❤❤

  • @gopalacharya8180
    @gopalacharya8180 6 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    अाहा असाध्यै रमाइलो छ धेरै धेरै धन्यवाद छ ❤❤❤❤जय ❤❤ईन्देणी ❤❤❤

  • @govindakaraketi5792
    @govindakaraketi5792 8 วันที่ผ่านมา

    सर्मिला पनि नाच्न आइ पुग्नु भएछ ल बधाई छ।

  • @krishnalamsal7369
    @krishnalamsal7369 6 หลายเดือนก่อน +4

    सारै मीठो दोहोरी सुन्न पाइयो, एसमा समलग्न सबैलाइ धन्यवाद ।

  • @rameshshrestha9561
    @rameshshrestha9561 6 หลายเดือนก่อน +2

    जय इन्द्रेणी टिमलाई

  • @sudipKc-od1pp
    @sudipKc-od1pp 6 หลายเดือนก่อน +3

    Dami lago thanku

  • @bastolashanti601
    @bastolashanti601 6 หลายเดือนก่อน +2

    Aaha Kati ramro dohori hajur haru ko 👌❤️n great work indreni team 🙏❤️

    • @user-pn1jz2dx2u
      @user-pn1jz2dx2u 5 หลายเดือนก่อน

      Wow so beautiful dhori❤🎉😊🎉❤😮 Happy New 🆕 day and a

  • @pritamregmi940
    @pritamregmi940 6 หลายเดือนก่อน +5

    जय इन्द्रेणी 🇳🇵🙏🙏❤️❤️❤️

  • @krishnarasali
    @krishnarasali 6 หลายเดือนก่อน +1

    ati ramro laayo krishna sir love you all ❤❤❤

  • @nirmalakarki4813
    @nirmalakarki4813 6 หลายเดือนก่อน +2

    धेरै धेरै शुभकामना🙏🙏🙏🙏🙏

  • @samratbikramghimire
    @samratbikramghimire 6 หลายเดือนก่อน

    धेरै धेरै शुभकामना मेरि दि❤❤❤❤❤

  • @rsdulal5295
    @rsdulal5295 6 หลายเดือนก่อน +2

    कृष्चेन हरु लाइ पनि इन्द्रेणी मनपर्छ र ?

  • @bhimbahadur1026
    @bhimbahadur1026 6 หลายเดือนก่อน +4

    Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉

  • @ambikaacharya8182
    @ambikaacharya8182 5 หลายเดือนก่อน +2

    धनले शान्ति पाउने भा किन्दा हुन्,
    बुद्ध किन घर छाडी हिड्दा हुन्?
    वाह! बेजोड प्रस्तुति ।

  • @laxmikhadka1260
    @laxmikhadka1260 4 หลายเดือนก่อน +1

    जिदगि मा हार खानु भनेको देसले हार हो। पैसाले ईमान् बिस्वास् ले अघाडि बढनु होला सबैभन्दा ठूलो योनै ठूलो कुरा हो

  • @mukesh0996
    @mukesh0996 6 หลายเดือนก่อน +1

    Ati nai ramro dhori Shiva dai ra dd ko

  • @bhimshrestha6034
    @bhimshrestha6034 6 หลายเดือนก่อน

    धेरै राम्रो जय नेपाल

  • @user-xk1nx5xp1s
    @user-xk1nx5xp1s 6 หลายเดือนก่อน +5

    ❤❤❤अति मार्मिक❤❤❤❤

  • @bindudhungana7461
    @bindudhungana7461 6 หลายเดือนก่อน

    सार्है रमाईलो।

  • @supbahadurtamang7245
    @supbahadurtamang7245 6 หลายเดือนก่อน +2

    भाइ 🙏🙏🌹🌹❤️❤️❤️👍️👍️👍️👍️

  • @mohanthapa7092
    @mohanthapa7092 6 หลายเดือนก่อน +2

    ❤❤🎉🎉सबैको जय होस 🎉🎉❤❤

  • @sureshbc7672
    @sureshbc7672 6 หลายเดือนก่อน +3

    america बाट कहिले फर्किनु भाको कडेल जि

  • @shyamchhetri5386
    @shyamchhetri5386 4 หลายเดือนก่อน +1

    जय जय होस्।

  • @rabendrabasnet2349
    @rabendrabasnet2349 6 หลายเดือนก่อน

    ❤❤❤🎉🎉🎉 रमाइलो खुसी लागो

  • @govindakaraketi5792
    @govindakaraketi5792 8 วันที่ผ่านมา

    हजुरकाे राम्राे छ बहिनि

  • @nathbhedi9738
    @nathbhedi9738 6 หลายเดือนก่อน +1

    Jay indreni

  • @debindratiwari8477
    @debindratiwari8477 6 หลายเดือนก่อน +2

    Jay Nepale and jay sangite ❤❤❤❤❤ al of time 🎉🎉🎉🎉🎉🎉

  • @laxmikhadka1260
    @laxmikhadka1260 4 หลายเดือนก่อน +2

    सपुण लाई। मत 200बर्स सम। ईन्द्रणि लोक दोहोरी 200बर्स आयु लागोस् जिबन भरसम सपुण लाई। लाई

  • @pramilabasnet502
    @pramilabasnet502 6 หลายเดือนก่อน +4

    लोकगीत को चर्चित नाम शिब हमाल❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 6 หลายเดือนก่อน +1

    ❤❤❤❤❤
    Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family::
    ❤❤❤❤❤

  • @prembiswa404
    @prembiswa404 6 หลายเดือนก่อน +1

    Best sarjak shiva Hamal

  • @shantajaishi4005
    @shantajaishi4005 6 หลายเดือนก่อน +4

    Nice song

  • @keshavoli8254
    @keshavoli8254 6 หลายเดือนก่อน +2

    Super video

  • @baburamneupane5298
    @baburamneupane5298 6 หลายเดือนก่อน +2

    Dohori geetka second king shiva hamal hun...

  • @kamalasharma2875
    @kamalasharma2875 5 หลายเดือนก่อน

    congratulation shiba and sumi.best of lock.

  • @laxmikhadka1260
    @laxmikhadka1260 4 หลายเดือนก่อน +1

    भो भो मलाई फकाउनु पर्दै फकाउनु पर्दै। तिमी बिन बोकाउनु पर्दैन। यतऐछ। जिदगि। यहिछ जिदगि कसैको मर्छन। फकाउनु पदैन

  • @deepagurung7917
    @deepagurung7917 6 หลายเดือนก่อน

    Dherai ramro baini ❤

  • @parshurampaudel3483
    @parshurampaudel3483 6 หลายเดือนก่อน

    सम्पुर्ण लाई बधाई छ,,

  • @laxmikhadka1260
    @laxmikhadka1260 4 หลายเดือนก่อน +2

    सपुण ईन्द्रणि लोक दोहोरी गीत हरू सपुण लाई मेरो तर्फ बाट हार्दिक बधाई सुभकामना होस् भन्ने चाहन्छु भगवाले सधैभरि सफल होस् भन्ने चाहन्छु तपाईँको निरन्तर हरेक कुरामा अगाडि बढनु पर्ने हुन्छ सफ😅 होस् भन्ने चाहन्छु

  • @Minraj
    @Minraj 6 หลายเดือนก่อน +5

    ❤❤❤

  • @laxmikhadka1260
    @laxmikhadka1260 4 หลายเดือนก่อน +1

    मत बस्दिन यो दुखि ठाउँमा। मलाई लैजाने मलाई लैजाने। भगवान्। देश मा। ओलो खोलो पल्लो खोलो समय-समयमा बितायो। जिबनको खोलो बितायो योखोलो

  • @anantapoudel843
    @anantapoudel843 6 หลายเดือนก่อน +1

    ❤❤❤❤❤Nice sonng

  • @manojkaushal67924
    @manojkaushal67924 6 หลายเดือนก่อน +1

    ❤❤❤❤❤😢😢❤❤❤nice song