बर्षौ पछि पशुपति शर्मा इन्द्रेणीमा - जुना श्रीष मगरसंग अहिले सम्मकै कडा दोहोरी ।। Pashupati_Juna HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 มี.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #PashupatiSharma_JunaShreeshMagar #LiveShow
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • บันเทิง

ความคิดเห็น • 635

  • @junashreesmagarofficial
    @junashreesmagarofficial 3 หลายเดือนก่อน +219

    नमस्कार म लोक तथा दोहोरी गायिका जुना श्रीस मगर।इन्द्रेणीमा आदरणीय दाइ पशुपति शर्मा सङ्ग दोहोरी गाउने कोशिश गरेको छु कस्तो लाग्छ सुनेर प्रतिक्रिया दिनुहोला है 🙏🙏 ।

  • @nandagautam9522
    @nandagautam9522 3 หลายเดือนก่อน +70

    आजकल का भाईरल कलाकार हुन खोज्ने हरुले सुन्नु लाईभ दोहोरी कसरी गाउँनु पर्छ भनेर ! खालि भाईरल हुन को लागि अनेकौं किसिम को गाउछन ! सबै टिम लाई हार्दिक बधाई छ !🎉🎉❤❤

  • @fzre5di300
    @fzre5di300 3 หลายเดือนก่อน +29

    एक दम मै हेर्न चाहेको कलाकार हरु आज फेरि पनि इन्द्रेणी मा देख्न पाइयो खुशी लाग्यो इन्द्रेणी को सधैं भलो होस् सम्पुर्ण टिमको लाई सम्मान छ 🙏🙏🙏

  • @tolakantbhandari8814
    @tolakantbhandari8814 3 หลายเดือนก่อน +13

    दोहोरीको हिरो पशुपति जि र जुना जि को आजको दोहोरी धेरै रमाइलो लाग्यो यो दोहरी सुनेको सुनै गर्न मन लागेको छ । हासोले आँसु आयो ।

  • @hikmatbist78
    @hikmatbist78 3 หลายเดือนก่อน +81

    जुनाश्रीष दिदी र पशुपती दाईकाे दाेहाेरी मन पराउने जति यता हाजिर हुनु त ❤

  • @user-cp5kp5eq1z
    @user-cp5kp5eq1z 3 หลายเดือนก่อน +125

    रिता थापा अनि पसुपती शर्मा को रोइला चाइयो @ धेरै राम्रो दोहोरी आज को

    • @ramshovapanta4839
      @ramshovapanta4839 3 หลายเดือนก่อน +1

      चाहियो चाहियो

  • @RajThakure12
    @RajThakure12 3 หลายเดือนก่อน +41

    पशुपती शर्मा राजै हुन दोहोरिको अनि राजु परियार

  • @prabeentimilsena2352
    @prabeentimilsena2352 3 หลายเดือนก่อน +18

    यसरी गाए पनि त राम्रो हुने रहेछ त गित त्यो छाडा नै गाउन पर्छ र हिट हुन लाई

  • @Krishna-yl1bh
    @Krishna-yl1bh 3 หลายเดือนก่อน +11

    आहा आहा आहा!सर्बप्रथम इन्द्र जिसिलाइ संमान यति मीठो गित सिर्जना गर्नुभएको मा !दोहोरिपनी उत्पादै राम्रो लाग्यो!!

  • @gurung681
    @gurung681 3 หลายเดือนก่อน +35

    रिता थापा दिदि को पनि रोईला सुन्न प्रतीक्षा मा छु इन्द्रेणी मा आज को प्रस्तुति पशुपति दाजु र जुना दिदी को धेरै राम्रो लाग्यो !!!❤❤❤

  • @aanishasunar1718
    @aanishasunar1718 3 หลายเดือนก่อน +11

    अाहा सारै रार्माे र मिठाे लाेक दाेहाेरि जति सुने पनि धित नमर्नि पशुपति दाजु र जुन दिजु लगाएत सम्पुण मा सफलता काे शुभ कामना छ 🙏🙏🙏🙏👌👌👌👌💙💙💙💙💙🎉🎉🎉🎉

  • @pachaljharana1
    @pachaljharana1 3 หลายเดือนก่อน +16

    जय इन्द्रेणी बधाइ छ दाइ पशुपति शर्मा दाइ

  • @LaxmiPun-gk7od
    @LaxmiPun-gk7od 3 หลายเดือนก่อน +13

    पसुपती दाईको आवाजमा जादु छ यार वाउ👏❣️🙏

  • @saradadangi9423
    @saradadangi9423 3 หลายเดือนก่อน +13

    यत्तिराम्राे राम्राे कलाकारकाे आगमना भकाे देख्न पायाे धेरै रमाईलाे लाग्याे सबै लाेकदाेरि गायक गाईकालाइ सफलाताकाे सुभकामना हाेला ईन्द्रनि टिमलाई❤❤❤❤❤❤❤

  • @gautamaayusha8567
    @gautamaayusha8567 3 หลายเดือนก่อน +167

    धेरै पछि इन्द्रेणी मा पसुपती ठुलो बाबा लाई देख्न पाउँदा एकदमै खुसी छु हजुर हरु सबैको माया अनि आशिर्वाद को अपेक्षा गर्दछौ 🙏रिता थापा मगर ठुलो मामु लगायत सम्पूर्ण अग्रज कलाकार हरुमा उच्च सम्मान छ जय इन्द्रेणी 🙏🙏

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 3 หลายเดือนก่อน +11

      सदा आशिर्वाद छ आयोषा छोरी इन्द्रेणीको सनचाल्क हुनु पर्छ तिमी ठुली भएर तिम्रो महान सस्कारी बानी अझै सबर्दै लिनु ठुली भएर अहिले तिमी सँग भएको सस्कार नहरावस कृष्ण कडेल सरलाई धेरै दुस्मुन लागि राहा छंन हाम्रो सस्कार लोग गितलाई समाम्त गर्नाको लागी पछाडीका तिम्रो उमेरकाले इन्द्रेणी लाई साथसयोग मिल्यो भने हाम्रो सस्कार जिबित रहनेछ 🇳🇵🇳🇵🎤♥️♥️🌷🌹🇳🇵

    • @ybghale4191
      @ybghale4191 3 หลายเดือนก่อน

      @@hiralalpunmeroyoutubechann6293 ĺa cc

    • @user-wm9yq6ef6e
      @user-wm9yq6ef6e 3 หลายเดือนก่อน

      Tholo buwa

    • @bishnushahi1436
      @bishnushahi1436 3 หลายเดือนก่อน

    • @sandeshgurung5487
      @sandeshgurung5487 3 หลายเดือนก่อน

      काम छैन अयुशा गौतम कमला भाइरल भए पछि भाइरल हुन्छ कि भनेर इन्द्रेणी मा अको होला

  • @nabinmagar9233
    @nabinmagar9233 3 หลายเดือนก่อน +5

    आहा अतिनै रमाईलो दोहरि चर्चित गायक पशुपति शर्मा र चर्चित गायिका जुना सोल्टीना बिच सफल्ताको शुभकामना जय ईन्द्रेणि🌈🙏❤️🌹😘

  • @sunitakhadka7535
    @sunitakhadka7535 3 หลายเดือนก่อน +13

    यसरी नै निडरता का साथ अगाडि बढ्दै जानुपर्छ कृष्ण दाजु हाम्रो चिनारी लोक दोहोरी लाई बचाउन निरन्तरता दिनुपर्छ ईन्द्रेणी ले,गल्ती पनि नगर्नु होला र गल्ती गर्ने लाई पनि न छोड्नु होला ।🙏❤️

  • @anitasilwal1003
    @anitasilwal1003 3 หลายเดือนก่อน +16

    Pashupati sharma lai dhekhesi khusi huni hajir hum hai

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 3 หลายเดือนก่อน +4

    धेरै पछि पशुपति शमां लाई आज ईन्द्रेणीमा देख्न पाईयाे धेरै धेरै खुशी लाग्यो 🎉🎉🎉

  • @chandraguru-8482
    @chandraguru-8482 3 หลายเดือนก่อน +2

    सबै सबैलाई सम्मान नमन छ ईन्द्रेणिको सुरुवात देखि नै मादल बजाउन असाध्यै माहिर सस्थाकै पुरानो सुन्दर कलाकार दिलिप सरलाई फ्रोन साईटमा मादल सग रमाएको देख्दा खुसि लाग्यो

  • @hariacharya6034
    @hariacharya6034 3 หลายเดือนก่อน +19

    जय जय इन्देणी टिम धेरै पछी रमाइलो दोहोरी आयो बधाई छ

  • @LaxmiSunam-xb9ft
    @LaxmiSunam-xb9ft 3 หลายเดือนก่อน +8

    सफलताको शुभकामना इन्दे्णि होल टिम लगायत कृष्ण कँडेल दाई लाई र मादल बजाउने भाई दिलीप आउनु भएकाले धेरै रमाइलो लाग्यो धन्यवाद ❤

  • @prakashghimire9808
    @prakashghimire9808 3 หลายเดือนก่อน +12

    राम्रो सब्द र लयको पारखी कलाकार लाई नमस्कार

  • @yamunamagar5814
    @yamunamagar5814 3 หลายเดือนก่อน +102

    काजल जोशी र छ्त्र शाही भाग १३ ल्याउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ यता हाजिर हुनुहोस त ❤!

    • @somtamang2240
      @somtamang2240 3 หลายเดือนก่อน

      Ma pani🎉

    • @ArthamayaGurung
      @ArthamayaGurung 3 หลายเดือนก่อน

      ​@@somtamang2240😂❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂❤.

    • @sureshbahadurkarki8105
      @sureshbahadurkarki8105 3 หลายเดือนก่อน

      Qewr11​@@somtamang2240

  • @jibansapkota9385
    @jibansapkota9385 3 หลายเดือนก่อน +7

    जय ईन्द्रेणी जय कलाकार
    रमेस प्रसाईं र कल्पना दाहालकाे गितसुन्न धेरै ईक्षाछ

  • @yamunamagar5814
    @yamunamagar5814 3 หลายเดือนก่อน +123

    रमेस प्रसाईं र कल्पना दाहाल भाग ४ ल्याउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ यता हाजिर हुम ❤।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 หลายเดือนก่อน +11

    फागुन २ गते बाट रोएल्टी दिन्छु भन्नू हुन्छ यो लाइफ आज फागुन २४ गते देखाउनु हुन्छ कैल गाको दोहोरी हो पशुपति शर्मा र जुना श्रीष मगरको पशुपति शर्मको होस बन गर्दिया हुनेहार खुनखार गायिका रिता थापा जुनु श्रीष देबी राधिका लगाइती गायिका हरुले धेरै मजा आयो महान गायिका हरुले साथै बसेर गाको देखेर बधाई छ गायिका ज्यू हरुलाई

  • @janakigurung7815
    @janakigurung7815 3 หลายเดือนก่อน +8

    दिलिप भाईको मादल बजाइ र होइ होइ हुर्र धेरै पछि देखियो दिलिप भाई 🙏👍👏👌

  • @himarana40
    @himarana40 3 หลายเดือนก่อน +3

    सर्वप्रथम त ईन्देणी टिम सम्पूर्ण मा मेरो दुईहात जोडेर नमस्कार तक्राउन चाहान्छु🙏🙏💐यस्तो पो हो लोकदोहोरी गित कति अान्नद सुन्न अाजभोलि दुनियाँ छाडा गाउछन् हुनेनहुने बोलेछन् भाईरल भाछन अचम्म लाउछ ।।।

  • @radhaneupane4614
    @radhaneupane4614 3 หลายเดือนก่อน +8

    आज त अति रमाइलो लाग्यो यो हो नि त दोहोरी

  • @Defender-du7gr
    @Defender-du7gr 3 หลายเดือนก่อน +12

    सेवा संदेश र मनोरञ्जन संस्कृति सभ्यता को जननी अग्रज लाई सम्मान नयाँ लाई प्रोत्सहान लोकप्रिय कार्यक्रम इन्द्रेणी को पहिचान जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤ सुपर गित झक्कास दोहोरी 🥰।

    • @SimaThapa-wk8pw
      @SimaThapa-wk8pw 3 หลายเดือนก่อน

      😊😊😊😊

    • @SimaThapa-wk8pw
      @SimaThapa-wk8pw 3 หลายเดือนก่อน

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @bhanubhakta7132
    @bhanubhakta7132 3 หลายเดือนก่อน +18

    पशुपति शर्मा र रिता थापाको रोइला भाकामा दोहोरि सुन्न मन र हेर्न मनको कसलाई छ

    • @yubarajsubedi2387
      @yubarajsubedi2387 2 หลายเดือนก่อน

      पशुपतिर रिताथापाको रोईला पनिधेरैराम्रो लागछ

  • @kirankadayat6196
    @kirankadayat6196 3 หลายเดือนก่อน +9

    पशुपति शर्मा भयसि तेसै रमाईलाे

  • @jayakrishnahamal1332
    @jayakrishnahamal1332 3 หลายเดือนก่อน +7

    इन्देणीको पहिलाको जस्तै रप्तार प्राप्त गरोस् शुभकामना ।

    • @JayaramAdhikari-mk5rr
      @JayaramAdhikari-mk5rr 3 หลายเดือนก่อน

      टीका सानू र छत्र शाहीको जोडीको जस्तोपाला रफ्तार लिन गाह्रै पर्छ

  • @bharatsubedi2424
    @bharatsubedi2424 3 หลายเดือนก่อน +4

    दोहोरीको दिशानिर्देश सहित नेत्तृत्व गरेकोमा जुना श्रीस दिदिलाई हार्दिक सम्मान।😊

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl 3 หลายเดือนก่อน +6

    आहा इन्द्रेणीको मुहारै झलल बनाउने बरिस्ठ दोहोरी कलाकारहरुको आज बाक्लै जमघट देख्न पाइयो खुसी लाग्यो , जय कृष्ण , जय इन्द्रेणी 💐❤️🙏

  • @manjusubedi5579
    @manjusubedi5579 3 หลายเดือนก่อน +8

    जय होस् ईन्द्रेणी टिम लाई ❤🙏🙏

  • @narayanpandeya7875
    @narayanpandeya7875 3 หลายเดือนก่อน +4

    मज्जा आयो❤
    धन्यबाद गायक गायिका, musician and, इंद्रेणि टीम

  • @user-kz1xi6lz3b
    @user-kz1xi6lz3b 3 หลายเดือนก่อน +13

    पसुपति र रिता थापा को हेर्न मन छ

  • @rameshgharti5786
    @rameshgharti5786 3 หลายเดือนก่อน +1

    उत्कृष्ट आवाज र कला जुना श्रीसको । सदा सफलताको शुभकामना ।

  • @user-se6tv6mb7r
    @user-se6tv6mb7r 3 หลายเดือนก่อน +46

    रमेश प्रसाई र कल्पना दाहल बिचको दोहोरि ल्यउनु पर्यो

  • @narayansharma2077
    @narayansharma2077 3 หลายเดือนก่อน +10

    बडाे रमाइलाे ❤❤❤

  • @KalpanaDahalOfficial
    @KalpanaDahalOfficial 3 หลายเดือนก่อน +6

    नमस्कार सम्पुर्ण दर्शक श्रोताहरुमा 🙏🏻🙏🏻🙏🏻🙏🏻👌🏻👌🏻👌🏻🇳🇵🇳🇵💕💕💐💐💐

  • @bhajanleela8278
    @bhajanleela8278 20 วันที่ผ่านมา

    मैले पनि पुरै हेरें मजा आयो ।
    यो गीत को सर्जक ईन्द्र जिसि दाइलाई सम्मान छ । 🎉🎉

  • @JuddhaMagar-bb9rl
    @JuddhaMagar-bb9rl 2 หลายเดือนก่อน +1

    ❤पशुपति शर्मा र जुना श्रीसमगरकाे दाेहाेरी साह्रै उत्कृष्ट र रमाइलो लाग्याे।❤

  • @ammarnathkarki94
    @ammarnathkarki94 3 หลายเดือนก่อน +1

    धेरै पछि जुना जिको लाइभ दोहोरी हेर्न र सुन्न पाइयो खुशी लाग्यो बाकिजिबन सँगित मय होस शुभकामना ❤

  • @gopalshahi8739
    @gopalshahi8739 3 หลายเดือนก่อน +5

    यहि एउटा इन्द्रेणी त छ १२घन्टा काम को थकाइ मेटाउने माद्य्याम जय इन्द्रेणी
    साथै सम्पुर्ण कलाकार हरुलाइ उच्च संमान व्यक्त गर्दछु।

  • @kishanban4037
    @kishanban4037 3 หลายเดือนก่อน +3

    पुराना अग्रज कलाकार मलाई धेरै मनपर्छ गित पशुपति सर्मा सर र जुन श्री मगर दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सम्मान छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् 🎉😂❤

  • @jalandharkarki3223
    @jalandharkarki3223 3 หลายเดือนก่อน +10

    जय इन्द्रेणी
    सबै टीमहरुलाई
    उच्च सम्मान छ ❤❤❤❤❤❤

  • @naranaryal5124
    @naranaryal5124 3 หลายเดือนก่อน +3

    नमस्कार सम्पुर्ण अग्रज कलाकार
    हरु मा साथै दर्सक मा ❤
    जय इन्द्रेणी 🥀निकै उत्कृष्ट
    🙏🌹💓👍️🇳🇵🇳🇵

  • @prakashThapaa
    @prakashThapaa 3 หลายเดือนก่อน +5

    मेक्सम खाती र चन्दा अर्याल को दोहोरी नसुनेको धेरै भयो अब मेरी सानु कहा छौ भाग तिन चाँडै हेर्ने मन छ

  • @khimprasad7026
    @khimprasad7026 3 หลายเดือนก่อน +2

    बरिष्ठ कलाकार को उत्कृष्ट प्रस्तुति छ पशुपति जूना श्रीस को जय गीत जय संगीत 🎉❤️

  • @Hopefullynexttimesexinbathroom
    @Hopefullynexttimesexinbathroom 3 หลายเดือนก่อน +2

    ❤🙏जये ईन्द्रेणी❤🙏 ईन्द्रेणी को जन्म न भयको भय आज हाम्रो मौलीक लोक गित लोभ भैसकेका हुन्थे . नेपाली हुम भन्न पनी लाज लाग्थ्यो सबैको घरमा धोतीकै गित बाजा बज्नेगर्थ्यो 😢

  • @user-gx6tm7oi3i
    @user-gx6tm7oi3i 3 หลายเดือนก่อน +6

    जय होस सलाम ईन्द्रेणी

  • @muskaankanwar8733
    @muskaankanwar8733 3 หลายเดือนก่อน +3

    Syangja ko sandar gayak vai pasupati ramaelo xa dohori sammn xa sabailae 🙏🙏

  • @user-yt5oc7fv5y
    @user-yt5oc7fv5y 3 หลายเดือนก่อน +2

    पशुपति नाम नै काफि छ जुन गित पनि उत्तिकै दमदार ❤

  • @siddhasaud4999
    @siddhasaud4999 3 หลายเดือนก่อน +6

    म ईन्डिया को तेलङ्गाना राज्य हैदरावाद बाट नियमित हेर्ने गर्छु

  • @rameshmagar5641
    @rameshmagar5641 3 หลายเดือนก่อน +8

    आहा कति मिथो दोहोरी नाच्न लागे म अब

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 3 หลายเดือนก่อน +2

    आज त सिङ्गो लोक गीत प्रतिस्ठान ( नेपाली लोक जगत ) नै उपस्थित भएर ईन्द्रेणी हलनै घन्किएको छ । ज्यादै राम्रो लाग्यो सबै भाइ बहिनीहरुलाई सम्मान साथ शुभकामना हामीलाई यस्तै रमाईलो गराई रहनुहोला धन्यबाद ।

  • @poudelchannel5166
    @poudelchannel5166 3 หลายเดือนก่อน

    धेरै पछि आज यो दोहोरि हेरेको निकै मन प्रयो जय स्याङ्जालि हामी स्याङ्जालि जय होस #पशुपति दाइ ❤❤

  • @dillipun2508
    @dillipun2508 3 หลายเดือนก่อน +1

    धेरै पछि दोहोरीका धुरन्धर कलाकार हरुको दोहोरी जुहरीले निकै आनन्द आयो सम्मान छ सबै अग्रजहरुलाई।❤❤🎉

  • @dhanbdrkunwar7371
    @dhanbdrkunwar7371 3 หลายเดือนก่อน +4

    पैसा असुल दोहोरी ❤ i enjoyed

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 3 หลายเดือนก่อน +1

    आहा अति नै मिठो रमाइलो आहा जय होस सम्पुर्ण कलाकार लगायत इन्द्रेणी तिम को❤❤❤❤❤️❤️❤️🙏🙏🙏

  • @DineshRawal-xz7wr
    @DineshRawal-xz7wr 2 หลายเดือนก่อน

    आहा कति रमाइलो जय इन्देणी सम्पुर्ण मा नमन विशेष इन्देणि टिम लाई धन्यवाद ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @jibangautam5428
    @jibangautam5428 3 หลายเดือนก่อน +7

    wowo woww pashaupati daju

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 3 หลายเดือนก่อน +1

    सम्पूर्ण इन्द्रेणी परिवार का कलाकार जन लाई नमस्कार साथै धेरै धेरै धन्यवाद साथै पशुपति सर अनि उहांका सम्पूर्ण सहयोगी टीम लाई पनि धेरै धेरै धन्यवाद छ

  • @keshavadhikari720
    @keshavadhikari720 หลายเดือนก่อน

    कति राम्रोसँग गाउनु भयाे पशुपति दाइ र जुना दिदी

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 3 หลายเดือนก่อน

    इन्द्रेणी कार्यक्रम मा उपस्थित सम्पूर्ण कलाकार हरुको उज्यालो भविष्यको कामना

  • @SharadaRawal9
    @SharadaRawal9 3 หลายเดือนก่อน +6

    आहा कति राम्रो गीत ❤🎉🎉🎉

  • @user-gi6gf8ek7j
    @user-gi6gf8ek7j 3 หลายเดือนก่อน +3

    धेरै धेरै राम्रो छ ईन्दण टिम लाई 🙏🙏🙏🙏👌👌

  • @neemkantadangi.
    @neemkantadangi. 3 หลายเดือนก่อน +1

    आह कति मिठो भाका कालीपारे दाई सारै रमाइलो यो हो नि दोहोरि जति सुन्यो त्यति सुन्न मन लाग्ने सबै जनालाई बधाई मिठो सम्झना

  • @prakashghimire9808
    @prakashghimire9808 3 หลายเดือนก่อน +7

    म इलामबाट नियमित रूपमा हेने गदछु।

  • @dhakaltank5715
    @dhakaltank5715 3 หลายเดือนก่อน +1

    पशुपति दाई को लुक्स अली change भको छ nice all of you best of luck🎤🎤🎤🎤🎤🎤🎤🎤

  • @khimbakabal9601
    @khimbakabal9601 2 หลายเดือนก่อน

    गज्जब छ । रमाइलो दोहोरीको लागि जुना श्रीस मगर र पशुपति शर्मा लाई धान्नेबाद❤❤

  • @maheshpoudel107
    @maheshpoudel107 2 หลายเดือนก่อน

    धेरै समय पछि यो दोहरिले इन्द्रेनी को याद ताजा गरायो❤❤❤

  • @krishnaniraula8926
    @krishnaniraula8926 4 วันที่ผ่านมา

    सुन्नु लायक जतिसुनाे उतिनै सुनौ सुनौ लग्नेदाेहारि

  • @baltamang9038
    @baltamang9038 3 หลายเดือนก่อน

    पशुपति शर्मा भाई र जुना सिरिस बहिनीको शब्द संगै सुमधुर आवाजलाई सुनी रहु झै लागेयो।
    बधाई संगै शुभकामना सम्पूर्ण कलाकारहरुलाई।
    बिशेष इन्द्रेणी टिम लगायत कृष्ण कडेल ज्युलाई।

  • @KhembdrKhembdr
    @KhembdrKhembdr 3 หลายเดือนก่อน +4

    Fasta kamet aayo good lack ❤❤❤❤❤❤❤❤❤😊😊😊

  • @grdsvlogs8621
    @grdsvlogs8621 2 หลายเดือนก่อน

    अग्रज कलाकारहरुको लेभल नै फरक छ❤🙏

  • @lilanathpagenilila
    @lilanathpagenilila 3 หลายเดือนก่อน

    रमाइलो भैरहेको छ सबै कलाकार हरुलाइ एकमुष्ट नमस्ते 🙏🙏🙏

  • @user-hy4hh7up7s
    @user-hy4hh7up7s 3 หลายเดือนก่อน +1

    भाइ र बैनीको दुबैको राम्रो छ तर भाइ अलिकति वढी छन 🎉❤❤🎉

  • @user-pm1kj5tv2d
    @user-pm1kj5tv2d 3 หลายเดือนก่อน

    आहा कति रमाइलो इन्द्रेणी👌हामी दर्सक हरुलाइ मिठो गित सुनाएर मनोरञ्जन दिलानु भएको मा इन्द्रेणी को
    सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद छ कति मिठो गित जति सुने पनि सुन्म सुन्म मन लाग्ने ❤❤❤❤

  • @singgurung7206
    @singgurung7206 3 หลายเดือนก่อน +2

    Babal xa geet ❤❤ namaskar 🙏 all indreni team members and hat’s 🧢 up both singers and musicians and all team members of indreni ❤❤

  • @Resham-it8op
    @Resham-it8op 3 หลายเดือนก่อน

    जुना दिदी को शब्द अति नै मीठो ,उच्च सम्मान छ दिदि🙏जय इन्द्रेणी

  • @rojathapa669
    @rojathapa669 3 หลายเดือนก่อน +2

    aaha katti raamro♥️♥️katti ramailo👋👋♥️♥️🙏🙏

  • @yambahadur5925
    @yambahadur5925 3 หลายเดือนก่อน +1

    निकै नै रमाइलो लाग्यो आजको दोहरी गित

  • @user-cg9ze6yx7r
    @user-cg9ze6yx7r 3 หลายเดือนก่อน

    🎉❤कति मनै छुने मनै रुने सब्दगिदाउनु ❤🎉भयो स्याङ्जा लि हिरो पसुपती जी ❤🎉 साँच्चै यसोगरेनी हुदैन उसोगरे नी हुदैन दुखी जीवन ❤🎉❤🎉❤❤🎉🎉

  • @nishaadhikari34
    @nishaadhikari34 3 หลายเดือนก่อน

    समय सान्दर्भिक उत्कृष्ट गित
    इन्द्रेणी थप उचाईमा पुगोस सफलताको शुभकामना

  • @ramprasaddahal9339
    @ramprasaddahal9339 3 หลายเดือนก่อน

    धेरै रमाइलो लाग्यो ।

  • @milanrai78244
    @milanrai78244 3 หลายเดือนก่อน +1

    पुराना कलाकार भनेको पुरानाई हुन्न शब्द बसाई इमान्दार बसाई हसाई टुक्का खेलाउने तरिका सराई राम्रो ❤❤❤🫶🫶🫰🫰

  • @ghaleambika7058
    @ghaleambika7058 3 หลายเดือนก่อน

    खुशी लाग्यो मलाई मन पर्ने गायक पशुपति अनि गायिका राधिका, देभी, रिता जुना हजुर हरु सबैलाई देख्न पाउदा 🥰🥰

  • @umakantaregmi8635
    @umakantaregmi8635 3 หลายเดือนก่อน

    दाेहाेरीकाे भगवान मान्छु जुना श्रीसलाई शतक आयु हाेस प्राथना🌺🌺🌺🌺

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 3 หลายเดือนก่อน +2

    रमेश प्रसाई र कल्पना दाहाल बैनीको दोहोरी ल्याउनु पर्यो❤❤❤

  • @user-dz5cn4wd4c
    @user-dz5cn4wd4c 3 หลายเดือนก่อน +2

    पशुपतिले जति बल गरे पनि अाजकाे जीत जुना श्रीसकै हाे ,अति चाेटिलाे प्रहार

  • @gautamvai8555
    @gautamvai8555 3 หลายเดือนก่อน

    आहा सार्है रमाईलो दोहोरि नमस्कार समपुर्ण कलाकार लगायत उपस्थित सबैमा🙏🙏🙏❤️❤️❤️❤️🌹🌹🌹🙏🤗🤗

  • @dipurajmalla6345
    @dipurajmalla6345 3 หลายเดือนก่อน +1

    लोक भाका क्षेत्र को मेरो र हामी सबै को बेस्ट गायक पस्हुपति सर्मा जिउ हजुर लाइ सलुट छ हजुरको गित मा भएको हरेक सब्दले मन छुन्छ जय लोक दोहोरी 🇳🇵🇳🇵❤❤👍️

  • @bishnubk828
    @bishnubk828 3 หลายเดือนก่อน

    लु सबै बरिष्ठ कलाकार हरुको जम्घाट भयको रहेछ सबै लाई नमन ❤❤❤ सारै रमाइलो दोहोरी

  • @D.N.Joshi928
    @D.N.Joshi928 3 หลายเดือนก่อน

    आहा निकै मिठो अर्गानिक स्वर का धनि आदरणीय पशुपति शर्मा दाइ र आदरणीय दिदि जुना श्रीस को लाइभ दोहोरी हेर्न पाउदा निकै खुशी लाग्यो ।❤️❤️🎼👌👌

  • @mohanguali9562
    @mohanguali9562 3 หลายเดือนก่อน

    धेरै पछी इन्द्रणी हेर्ने अवसर जुटेको थियो अति रमाइलो कार्यक्रम सम्मान छ सबै बरिस्ठ गाएक टिमलाई 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @LataGhimire-jp8lu
    @LataGhimire-jp8lu 3 หลายเดือนก่อน

    ❤सरस्वती का भक्त सम्पूर्ण कलाकारलाई भुई छोएर नमन❤