सुदुरपश्चिमका भुवन प्रकाश बडु जस्तो ट्यालेन्ट कलाकार को होला ? सबै जातिको गीत गाउन र सबै बाजा बजाउने
ฝัง
- เผยแพร่เมื่อ 18 พ.ค. 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #BhuwanPrakashBadu_Special #LiveShow# - บันเทิง
आहा धेरै मिठो स्वर भुवन दाइको प्रतीक्षामा बसिरहेको थिए आवाज सुन्नको लागि आज सुन्न पाए धेरै धेरै बधाई छ र इन्द्रेणी टिमलाई धेरै धेरै उच्च सम्मान व्यक्त गर्दछु।❤❤❤❤
❤❤❤🎉🎉मनले चिताएको पूरा भयो आाज
धेरै रमाइलो दामी छ देउडा गीत राम्रो शीत नबुझे नि
भुबन बडुलाइ धन्यबाद साह्रै मीठो गाउनुभो सबै भाकाको गितगाउनुहोला देउडापनी मन्प-यो उन्न्यी प्रगतीको लागि शुभकाना
मेरो अतिनै मन पराउने गरेको गित अन्त मा गाउनु भो दाजी खुसी लाग्यो।
आहा असाधै राम्रो लागो थैर धैरै धन्यवाद छ
❤❤❤❤❤❤❤❤❤❤❤
भुवन प्रकाश बडु❤❤ सर लगायत सम्पूर्ण इन्द्रेणी टिमलाई हृदयदेखिने नमन गर्न चाहन्छु।
आहाँ सार्है उत्कृष्ट प्रतेक
भाका हरु मा गितभुबन बडु जी लाई सम्मान को साथै सेलुट छ. जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤️🙏❤🙏।
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लाई
धेरै राम्रो
भुवन प्रकाश सर सबै गित मनपर्छ भुवन प्रकाश सर राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉
ल बधाई सम्पूर्ण कलाकार मित्रहरू लाई
धेरैराम्राे प्रस्तुति बडु जी अग्रिम शुभकामना
जय इन्द्रेणी❤❤❤
धेरै रमाइलो
भुवन भाइ धेरै धेरै बधाई छ विजोग प्रस्तुति को लागि सफलताको शुभकामना
आह यो हो नि त लाइन जय इन्द्रेणी सबैलाई नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
भु बन बडु लाई धन्यवाद
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर भुवन प्रकाश सर जय भगवान् जय कृष्ण भगवान् ❤😂
पुर्णकला वि सि र माेहन खड्काको दाेहाेरि लिएर अाउनुन सर plz plz
Ati sundar❤❤❤❤❤🌹🌹🌹🌹🙏
सारै मन पर्छ जयहाेस❤❤❤
सारै टाइलेन्ट हुनुहुदो रहेछ उहाँ सर
कति राम्रो गीत,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है🙏
मन्जु बहिनीले एउटा सुदूरपश्चिमको देउडा गीत गाउनुपर्यो म तिम्रो धेरै ठूलो फ्यान हो है 💙🌹🪷🌺🤍💗🏵️💓👍🫶🪴👌
सारै मन पर्याे भुबन बडु जि बधाई छ यति राम्राे सबै बिदाका गित गाउनु भयकाेमा❤❤
निकै राम्रो डेउडा सम्मान छ
जय इन्द्रेणी जय सुदुर पश्चिम
🙏🌹🇳🇵❤️👍🌺🥀
धेरै धेरै बधाई छ भुबन प्रकाश बडु सर लगायत सम्पूर्ण टिम लाई
आहा ❤❤❤भुवन बडु सर लाइ हिर्दय देखि नै सम्मान छ❤❤सम्पुर्ण इन्द्रेणी टिम लाइ सलुट् छ!विशेष सलुट विशेष सम्मान ,विशेष माया विशेष धन्यवाद कृष्ण कंडेल ज्यु लाइ किन भनेर ब्याख्या गरि रहनु प्रदैन कृष्ण दाइ को कर्म लाइ बुझ्ने ले एक शब्दले बुझि हाल्छन पगल दिमाग नभाका को लागि जति बुझाए नि बुझ्दैन 😢😢जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤ कृष्ण दाइ हजुर को नाच हेर्दा हेर्दै समय बितेको को थाहि पाइदैन कृष्ण दाइ कार्यक्रम हुदा को मजा बेग्लै आउछ❤❤
jay indreni
एकदमै talent मान्छे भुवन दाइ अानन्द अायाे❤
Dhannebad bhuwan Badu jiu ma pranam
Aaha kati ramra gayek kar
Ani coat pant tye handsome singer
adu jiu
Bhuvan parshad badu sarjak deuda gayak super songs thanks
Dherai ramailo bhako x badhai x bhuwan sir lai ❤❤❤
Best heart touching Song ...How Amazing song 🎊🎊🎊🎇🎇🎇🎇🎉🎉🎉🎄🎄🎄🎋🎋🎋🎆🎆🎇
Jay shree Ram ji Jay Shree Jay Hanuman ji le indreni Pariwar Lai Ajeeban Bhari Rachchhya Garnu hola Jay Hanuman ji Butwal 8..
Amazing indreni program
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family;
❤❤❤❤❤
Nice
जय देउडा जय सुदुरपश्चिम ❤
V nice
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple:
❤❤❤❤❤
जय इन्द्रेणि ❤❤❤❤
Good morning everybody
Jaya indreni
देउडा खेल्दै न्याउला खेल सुरुवात मै गाएको भए अझ राम्रो हुने थियोे । प्रगति गर्दै जानू राम्रो छ।
M dubai bat Bhuwan Badu jiu sailot
आज भोलि को एपिसोड मा मनमाया लाई देख्दिन कता जानू भाको छ
Good
ल बधाई सम्पूर्ण कलाकार मित्रहरू लाई 😘😘
Ramro 👍🙏
❤❤❤❤❤❤❤❤❤❤❤
WOW - WOW- WOW- WOW- WOW
WONDERFUL INDRENI PROGRAM:
❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
💕🙏💕🙏💕
❤❤❤
❤❤❤❤❤
Antram bist ji lai pani bolaunu paryo sir😢
41:40 🥰🥰😇
👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏
टेक ऐर आउनु पर्यो।
Lok dohari batanai indreni sikharma pugeko ho 20 minet matra bhayeni lokdohari gayeramro hunchha
❤❤❤❤❤❤❤