सेवा संदेश र मनोरञ्जन लोकप्रिय कार्यक्रम इन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤. Supperrr Dohori 👌🥰. निरन्तर चली रहोस इन्द्रेणी कुइए का मान्छे ले आरोप लगाए र केही फर्क पर्दैन।
मेराे छिमेकी मेराे साथी बर्दियाली चेलाे कमल सर र मेराे जन्म जिल्ला दैलेख कि बैनी अन्जु काे फ्यान जिति यता हाँजिर हुम है म पनि लाेक श्रष्टा हाे संगितलाई मायाँ गर्ने 👍️👍️👌👌👌💐💐💐❤❤❤❤
पैसा भदा ईमान्दारि बिस्वास् ठूलो होस पैसाले ईमान् हैन ईमान ले पैसा होस् भन चाहान्छु यो नै ठूलो कुरा हो भन चाहान्छु यो म मरेर गएपनि। हापि बढेको सपुण ईन्द्रणि को तरफ बाट हादिक हादिक सुभकामना होस् भन्ने चाहन्छु सधै भरि नै
हापि बढेको धेरै धेरै मेरो य्यारो हापि बढेको को पैसा ईन्द्रणि को तर्फ बाट हार्दिक बधाई सुभकामना होस् भन्ने चाहन्छु आगामि दिनमा अझै हउसला होस् अझै मेरो दाजु भाई तथा दिदी बहिनी हरु लाई अझै हउसला पिडित। हरूको हाँसो मुस्कान सधैभरि होस् भन्ने चाहन्छु सधै म मरेर गएपनि ईन्द्रणि लोक दोहोरी सधैभरि पिडित को हाँसो मुस्कान ले सफल होस् भन्ने चाहन्छु सधै भरि यहिछ मेरो सुभकामना सपुण लाई यो
बाबु पैसा हैन आशिबाद थाप्ने हो योनै ठूलो कुरा हो पिडित को। हासो भनेको योनै धरम हो। नेताले केनै केगरेको छ। योनै ठूलो कुरा हो। बिग्रियका नेता हरू झोले हरूले भछ भनेर डराउने हैन पिडित हरूको लागि नै ठूलो कुरा हो यो। बाबु। म मरेर गएपनि यो ईन्द्रणि लोक दोहोरी को लागि सधैं भरि नै आशिबाद लागोस् सधैभरि को लागि नै
आहा बहिनी को आवाज निकै उत्कृष्ट गीत केही वर्ष अगाडि हामिले बजार लिएका थियौ जुन गीत आशुको कारखाना बिष्णु माझी र अर्जुन कुवरको आवाज मा मेरो शब्द र गणेश अधिकारी को संगीत मा दर्शक हरुले धेरै मन पराइदिनु भएको थियो फेरि बैनिको आवाजमा सुन्दा झन आनन्दा आउने भयो♥️♥️👌🙏🙏🙏
यो अन्जु बैनी ले गाएका गीत हरु को पारिश्रमिक मिलेको छैन भन्नेकुरा कता कता को मीडिया मा सुन्न आएको छ ,यस्तो कसैले नी नगर्दिनु हुन् अनुरोध गर्दछु ,बैनी को स्वोर निकै राम्रो छ संगीत प्रेमी सबै ले उहाँलाई सहयोग गर्नुहोला बिन्ती
अन्जु बैईनी तिम्रो यो नेपाली लोक दोहोरी गित मा तिमीलाई चाहिँ को छ कल र गल धेरै राम्रो छ बैईनी नआतिनु र नमातिनु ❤❤ यस्तै प्रगति गरदैजानु तिमो सोर को के कुरा गरनु ❤❤❤❤❤❤❤
लौ फेरी गायक कमल र गायका अन्जुकोब दोर्सो दोहोरी कोको हेर्न आउनु भयो लाइक गर्नु है 👌👌👌👌👌👌👇️
बधाई छ अन्जु बहिनी लाई र कमल बिसी दाई लाई, आगामी दिनमा पनि सफलताको शुभकामना।🎉🎈🎊❤
😅1
यो एन्द्रेनि सदै चली राख्नु पर्छ म हजुर को सदै आभारी छु कृस्न दादा 🙏🙏🙏🙏❤️❤️❤️
❤️😂😊💞💕
इन्द्रेणी को पहिलो भाग अत्यन्तै मन मराई दिनु भयो यो द्रोसो भाग पनि हेरेर साथ दिनुहोस है यहाँ हरु प्रती आभारी छु। म सङ्ग पनि जोडिनुस है❤️❤️❤️🙏
सफलताको शुभकामना ❤❤❤
Fake I'd hoixa yo sab le unsubscribe gardem tw yeslai 😂😂😂😂😂😂😂
@@kailashoffical6993 ❤️❤️❤️
सबै जनाले साथ दिनु होला।❤️❤️❤️❤️
Good luck 👍👍👍👍❤❤❤❤❤
मन पराउने जति यता हाजिर गरोै❤❤❤❤
निकै मीठो अवाज बैनी को
सम्मान सबै दर्सक मा ❤
जय स्वामिमान ❤जय कृष्ण
सर हजुर का पछि लाग्ने हरु को
कहिले नै भलो हुँदैन 🙏🇳🇵👍️
नव प्रतिभाको दोहोरी सुन्दा निक्कै रमाइलो लाग्यो लय नछोडेर गाउनु भयो , बास्तबमा दोहोरी यस्तो हुनुपर्छ , धेरै धन्यवाद ❤️🙏
wow जति सुन्यो उति सुनौ सुनौ लाग्ने स्वर अन्जु को कोको ले सुन्नु भयो साउदि बाट हाजिर हुनु है ❤️❤️🙏🙏🙏
यो जोडी मलाई त अति मन पर्यो हजुरहरुलाई कस्तो लायो कुन्नि रियल जोडी हुनुभए अति सुहाउथ्यो ❤❤❤❤
बधाई छ कमल सर अनि अन्जु बहिनी लाई पनि आगामी दिन हरु राम्रो हुँदै जानु सप्लताको शुभकामना
ईन्द्रेणी मा अत्यन्तै रमाइलो गरियो हजुर हरु लाई कस्तो लाग्यो❤❤❤❤
❤❤❤❤❤
अहा कति मिठो सूर
❤❤❤❤❤❤
कति राम्रो गीत अहा 🎉🎉🎉🎉😢
अहा कति राम्रो सूर full support ❤❤❤you
कृष्ण दाई हामी दर्शक श्रोताको माया इन्ड्रेनि परिवारलाई कमी हुने छैन चिन्ता नमान्नुहोला ❤❤❤❤❤
😅?ज
कमल बि सि माल्दाई अनि अन्जु बहिनीको उत्कृष्ट प्रस्तुति छ।साङ्गितिक भबिस्यको शुभकामना ।
जय श्रीस्वस्थानी माताले हामी प्रदेशि नेपाली हरुलाइ रक्षा गर्नु होला साथै अन्जु बैनिलाइ सबैले माया गर्दिनु होला❤❤❤🎉🎉🎉🎉🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾
👉️ मलेसिया बाट हेर्ने जति यता अाउनु ल ❤️❤️
👉️ सफलताको शुभकामना बहिनी लाई ❤️❤️
Saahalam dekhi hjr
म पनि
म पनि
यस्तो भगवान जस्तै क्रिष्ण दाई लाई अहिले आएर केहि जोल्यो हरुको नराम्ररी फसाउने खोज्ने हरुलाई कहिले भलो न होस 🙏
साेर अनि प्रस्तुति धेरैराम्रोछ अन्जुनानि अज अगाडिकोबाटो लम्केर सफलताले सिखरचुमाेस् अनगिन्ती शुभकामनाछ नानि♥️🇳🇵♥️
सधै हाेसियार रहनुपर्छ फाइदा लिएर धाेखादिने यो सन्सारमा धेरैछन्।
❤❤मन पराउने जति यता हाजिर पिलिज अन्जु @anuju bishawakarma ❤❤❤❤❤
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
जन्मदिन पर्नेलाई शुभकामना ।अन्जु सफलतामा पुग ल शुभकामना ।प्रकाश कमललाई धन्यवाद ।कृस्न दाजु र इन्द्रेणी टिमलाई धन्यवाद ।
सुभकामना इन्द्रेणी अझै बलियो दमदार हुनुपर्छ
अति राम्रो दोहोरी दुबै जनलाइ आगामिन दिन्को लागि सुभकामना अनि इन्द्रेणीका सबै जनालाइ मोठो सम्जना धेरै माया❤❤❤❤
यो दोहोरी गित जति राम्रो भय नि यो इन्द्रेणि को मुख्ये खम्बाको मुख मा खुसी नदेखिय पछि नरमाइलो हुने रहिछ ।सुभकामन छ नया प्रतिभालाइ❤❤
जन्मदिनको शुभकामना कृण सर दुस्मन हरु जल्दै जाउन सदै जित होस god bless you
कमल भाइ र अनजु लाइ बधाई छ ❤
सेवा संदेश र मनोरञ्जन लोकप्रिय कार्यक्रम इन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤. Supperrr Dohori 👌🥰.
निरन्तर चली रहोस इन्द्रेणी कुइए का मान्छे ले आरोप लगाए र केही फर्क पर्दैन।
बधाई छ बैनि लाई धन्यवाद राम्रो स्वर छ
मेराे छिमेकी मेराे साथी बर्दियाली चेलाे कमल सर र मेराे जन्म जिल्ला दैलेख कि बैनी अन्जु काे फ्यान जिति यता हाँजिर हुम है म पनि लाेक श्रष्टा हाे संगितलाई मायाँ गर्ने 👍️👍️👌👌👌💐💐💐❤❤❤❤
सपुण ईन्द्रणि को तरफ बाट मेरो दाजु भाई तथा दिदी बहिनी हरु लाई मेरो तर्फ बाट हार्दिक बधाई सुभकामना होस् भन्ने चाहन्छु सधै भरि नै सफल होस् भन्ने चाहन्छु
जय इन्द्रेणी TRP त घट्यो विवाद ले 3:02 सबैले सपोट गरौ इन्द्रेणी कृष्ण कडेलको मात्र होईन सबै नेपाली को हो भनेर बुझौ 🙏🙏🙏
long😂😂😂😂😂
पैसा भदा ईमान्दारि बिस्वास् ठूलो होस पैसाले ईमान् हैन ईमान ले पैसा होस् भन चाहान्छु यो नै ठूलो कुरा हो भन चाहान्छु यो म मरेर गएपनि। हापि बढेको सपुण ईन्द्रणि को तरफ बाट हादिक हादिक सुभकामना होस् भन्ने चाहन्छु सधै भरि नै
Annu bainiko sor nai ati mitho lagyo kamal vai pani ustai 2jana lai safaltako suvakamana 🎉🎉🎉🎉🎉🎉
मन्जु नानि को स्वर सारेैमिठाे छ राम्राे प्रगति हुदैजावस शुभकामना❤❤❤❤❤नानि
Wowww bahini anju ra Kamal Dai ko Ramailo dohiri
Be strong Krishna daju❤❤❤❤❤❤❤ 2 4 jna kukur vukdoema kehi hune wala xaena
आहा दैलेखी बैनी अन्जु कमल भाइ भाव पूर्ण गीत ❤❤❤❤❤❤
म पनि चाहानछु ईन्देणि चलेकाे हुनु परछ उदाप चडाब हावा हुरि आउछ डगमङगाउनु हुन जय यज ईन्जदणि
जति हुन्छ सपुण लाई अझै हउसला होस् भन्ने चाहन्छु सधै भरि को लागि सफल होस् भन्ने चाहन्छु सधै भरि नै
आहा अन्जु बहिनी यसरी अगाडि बढ्नु पर्दछ ❤❤❤🎉🎉🎉
कोरिया बाट हेर्नी जाती यता हाजिर हुम हैं
अाहा मिठाे स्वर भाइ बैनि काे बधाई छ ईन्द्रणि अझै चम्किनु प्रछ
1 लाख उठाएर 50 हजार सहयोग गर्न त सबैले सक्छ्न हौ,,, एउटा पुल बन्ने प्लाट्फर्म भयो भने सबैले पैसा उठाएर सहयोग गर्न कुनै ठूलो होइन है
हापि बढेको धेरै धेरै मेरो य्यारो हापि बढेको को पैसा ईन्द्रणि को तर्फ बाट हार्दिक बधाई सुभकामना होस् भन्ने चाहन्छु आगामि दिनमा अझै हउसला होस् अझै मेरो दाजु भाई तथा दिदी बहिनी हरु लाई अझै हउसला पिडित। हरूको हाँसो मुस्कान सधैभरि होस् भन्ने चाहन्छु सधै म मरेर गएपनि ईन्द्रणि लोक दोहोरी सधैभरि पिडित को हाँसो मुस्कान ले सफल होस् भन्ने चाहन्छु सधै भरि यहिछ मेरो सुभकामना सपुण लाई यो
अन्जु बैइनी लाइ मनै देखिनै सफलताको कामना छ दुबै देखि प्यारी नानु कहिले नमात्तिनु कहिले नआत्तीनु ❤❤🎉🎉🎉
wowowow anju bahini ko pahilo get le man nai ruhayo badhai xa bahini lai
Mr Mail dai kamalbc and Anjubk super dohori songs indereni ma
wa aaja chai live dohari sune jasto lagyo 🎉❤❤❤
आहा कति रमाइलो दोहोरी अन्जु नानू सफलता को सुभकमना ❤️❤️🙏🙏
जय ईन्द्रेणि
Anju sister♥️♥️♥️♥️♥️👍️👍️
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
Congratulations Anju nanu 🎉🎊🎉🎊🎈❤️❤️❤️❤️❤️❤️❤️
बधाई छ बहिनी यसरी नै आगडि बाड्नु होला शुभकामना
हे अठारले मच्चायो हल्ला ।।
20 पुगेसि जन्माउला चल्ला ।। ❤❤❤❤❤
गरेकाे धुखेसाे दिनु र पठाउनु हाेला अाफने बिजे गरने सरमिला अलि ठिक लागेन अनि हजुरलाई् अाफने सालाेले सिधधाउन थालेकाे रहेछ कुन दिन झुककायर सिधधउदला सचेट रहनु हाेला
बधाई होस कमल दाइ र अन्जु बैनी
सफलताको सुभकामना सबै जनाला❤❤❤❤❤🎉🎉🎉🎉🎉
Wow nice song badhaix anju nanu safaltako suvakamana all time good luck 👌👌👌👌👌
Congratulations 👏 anju Baini
बाबु पैसा हैन आशिबाद थाप्ने हो योनै ठूलो कुरा हो पिडित को। हासो भनेको योनै धरम हो। नेताले केनै केगरेको छ। योनै ठूलो कुरा हो। बिग्रियका नेता हरू झोले हरूले भछ भनेर डराउने हैन पिडित हरूको लागि नै ठूलो कुरा हो यो। बाबु। म मरेर गएपनि यो ईन्द्रणि लोक दोहोरी को लागि सधैं भरि नै आशिबाद लागोस् सधैभरि को लागि नै
हाम्रो लगन कस्ले हो जुराउनि ।।
के कारण छ 2 बर्ष कुराउनि ।। ❤❤❤❤❤❤❤
आहा बहिनी को आवाज निकै उत्कृष्ट गीत केही वर्ष अगाडि हामिले बजार लिएका थियौ जुन गीत आशुको कारखाना बिष्णु माझी र अर्जुन कुवरको आवाज मा मेरो शब्द र गणेश अधिकारी को संगीत मा दर्शक हरुले धेरै मन पराइदिनु भएको थियो फेरि बैनिको आवाजमा सुन्दा झन आनन्दा आउने भयो♥️♥️👌🙏🙏🙏
अन्जु बहिनी तपाई को स्वर मा म फिडा छु
छुट्टिनलाई गर्दैछेउ बाहना ।।
तिम्ले देको खानलाई चाहना ।। ❤❤❤❤❤❤
kati ramro ho ke dohori git❤❤❤
के भनम म सम्पुर्ण टिमलाई के भनौ टिमलाई भेटन मन छ कमल दाईलाई ❤❤
नया कलाकरलाई डोर्याऊनु भयेको मा इद्रेनीलाई धतै धेरै धन्यवाद।
Theindreni gayaka Ms krishana bajgai and Ms Bipana singh thanks
जति गरेपनि यो ईन्द्रणि कारेकरम कहिले पनि नखानु होला अझै हउसला होस् भन्ने चाहन्छु सधै भरि नै
कालि पनि ऊधुम कालो रैछ
😂😂
लोकदोहोरी क्षेत्रमा दोश्रो डिला बिकको उदय भएछ बधाई छ अन्जु उज्वल भबिस्यको शुभकामना
यो अन्जु बैनी ले गाएका गीत हरु को पारिश्रमिक मिलेको छैन भन्नेकुरा कता कता को मीडिया मा सुन्न आएको छ ,यस्तो कसैले नी नगर्दिनु हुन् अनुरोध गर्दछु ,बैनी को स्वोर निकै राम्रो छ संगीत प्रेमी सबै ले उहाँलाई सहयोग गर्नुहोला बिन्ती
सधै तयार ढोक गर्न कमल ।।
दाईलाई हेरि नपर अलमल ।। ❤❤❤❤❤❤❤❤
सबै जनाले यसै गरि सधैं माया गरिदिनु होला🙏💕
बधाई तथा सफलताको धेरै धेरै शुभकामना मेरो दाजु kamal bc maldai र अन्जु बिश्वकर्मा बहिनी लाई ❤
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple:
❤❤❤❤❤
म बर्दिया मायालु दैलेखि ।।
टाडा हुन नखोज मदेखि ।। ❤❤❤❤❤❤❤❤❤❤❤
बबाल घम्साघम्सी दोहोरी ❤️❤️❤️❤️👍️👍️👍️👍️🤸💃🕺🤸♀️
माेहन खड्का खाेई
घर बर्दिया मधुबन मेरो गाउँ
छकि छैन बस्नलाई दिलमा ठाउँ
मनि बर्दिया हु हाल कुबेत देखि हेर्दैछु है ❤❤❤❤❤❤❤❤
Wow wow aaha kati dami voice k xuriko ra kamal vaiko jati suneyo uti suna man lakx bahadai x vai ra nanulai suvahakamana❤❤r
मेरो नाम त्यो मनमा लेख ।।
कैले लान्छेउ ससुराल दैलेख ।। ❤❤❤❤❤❤❤
भगवान सरह कृष्ण कडेफलज्युलाई यत्रो दोश लगाउने अाँट कसरप गरियो ?
बढाई छ कमल बि सी , भाइ र अन्जु बैनि लगायट सम्पुन ईन्देणी सम्पुरन तिमलाई धन्यबाद ❤❤❤❤❤🎉🎉🎉😂😂😂
खोटाङ जिला दिक्तेल बजार होस् भन्ने चाहन्छु
धेरै धेरै बधाई छ
Ahile KO jaldo baldo anju bk❤❤❤❤❤❤❤❤
Kamal b.c.bhai ra anju bainiko dohori kada lagyo.
कृष्णदाजु तपाइकाे याे महानकामलाइ दाेसदिनेलाइ दिन दिनुहाेस जनताकाे साथसपाेट सधैरहन्छ याेबिसुवस गनुहाेस भुकनेकुकुरले कहिले टाेक्दैन
happy birthday dada
Kamal bc daikoni akdamai mitho voice👌👌👌🥀🥀
बधाई छ भबिश्य उज्ज्वल देखिन्छ
❤❤सबैलाई मीठो माया तथा सम्झना
❤❤❤❤❤❤🎉🎉🎉
अन्जु बैईनी तिम्रो यो नेपाली लोक दोहोरी गित मा तिमीलाई चाहिँ को छ कल र गल धेरै राम्रो छ बैईनी नआतिनु र नमातिनु ❤❤ यस्तै प्रगति गरदैजानु तिमो सोर को के कुरा गरनु ❤❤❤❤❤❤❤
बधाई छ भाइबहिनी दुबैजनालाइ
❤❤❤❤❤❤❤
निकै रमाइलो दाेहाेरी सम्पुर्ण तिम लाई बढाई छ
असाध्यै सुन्दर सुमधुर दोहोरी साह्रै मनपर्यो मलाई ।
हे नाई नाई भनी मायाले नटार ।।
नागिर्तामा पुग्याछेउ अठार ।। ❤❤❤❤❤
Ekdamai meto sora ki dhani bani aanju bhini lai ajai shta shport denu hola sir 🙏🙏🙏🙏