कमला भन्दा सानी मुना मगर इन्द्रेणीमा । छत्र शाही हायलकायल, स्टेजका सबै बेहोस ।। ०८.०६.०७६ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #ChhatraShahi_MunaMagar #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 3.2K

  • @anishadawadi
    @anishadawadi 5 ปีที่แล้ว +86

    मुना को टुक्का कस्तो राम्रो के मत लठ्ठै के
    अनि प्रदिप दादा लो नाच नि मन पर्यो ल
    टीका दिदी हजुर नि नाच दिनुन है कैले कहि plz didi😍😍😍😍😍✋✋✋✋

    • @devrajraj6550
      @devrajraj6550 5 ปีที่แล้ว +2

      तपाई को नि ईन्द्रेणी मा आगमन होस हजूर

    • @kamalkhatri7530
      @kamalkhatri7530 5 ปีที่แล้ว +2

      छ्त्र ले माछा पक्रदै छ्नी है

    • @barsharanpal338
      @barsharanpal338 5 ปีที่แล้ว +1

      Um k

  • @sisirmainali4836
    @sisirmainali4836 5 ปีที่แล้ว +59

    एउटा गित ले नै दुई तिहाई को सरकार लाई कालो निलो पारेका आदरणीय गायेक पसुपती शर्मा र टीका सानू को एक पल्ट दोहोरी सुन्न मन छ
    (बल्ल पो पिर पर्न थाल्यो भाका मा😍😍😍)

  • @shyamkrishna3275
    @shyamkrishna3275 4 ปีที่แล้ว +4

    दोहोरी प्रेमी ले सबै चिज मा ध्यान दियको हुन्छ सानू भयनी सबै चिज छ मेरो भन्ने बास्तबमा ती नानी को हैन सङै बस्ने ले सिकायर गाको छिन ध्यान दियर हेर्नू होला

  • @gomabhandari5993
    @gomabhandari5993 5 ปีที่แล้ว +95

    हासेर झण्डै मरीन अब कमला बहिनी संग रमेश प्रसाई जितु नेपाल केदार घिमिरे दीपक ले पनि हिजो धेरै रमाइलो गर्नु भएको छ साथीहरु अब केही दिन पछि आउँछ राम्रो संग हेर्नु होला हजुरहरू सबैलाई भगवानले कल्याण गरुन सबैको जय होस
    राधा कृष्णको जय जय होस

    • @thapakhilbahadur1005
      @thapakhilbahadur1005 5 ปีที่แล้ว +2

      jay indreni jay goma didi

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว +1

      @@thapakhilbahadur1005 हजुर हजुरको पनि जय होस्

    • @rabinrainrabinain8129
      @rabinrainrabinain8129 5 ปีที่แล้ว +1

      अग्रिम सुचना दिनु भएकोमा हजुर लाई धन्यवाद

    • @bindushrestha6099
      @bindushrestha6099 5 ปีที่แล้ว +1

      हजुर नमस्कार अब त्यसकै इन्तजार मा छु आज पनि मुना र छत्र को कति राम्रो र रमाइलो भै रहेको छ

    • @khumang7390
      @khumang7390 5 ปีที่แล้ว +1

      K ma aaux diju Ramesha haru sang ramailo gareko

  • @khimarokamagar4510
    @khimarokamagar4510 5 ปีที่แล้ว +699

    लाईछौ बेसन चिन्न नि नसक्ने रहिछ फेसन 🙏🏻

    • @bomthapa5778
      @bomthapa5778 5 ปีที่แล้ว +27

      अाफुले छाडेको होर इन्द्रेणी

    • @nabarajkhatri6823
      @nabarajkhatri6823 5 ปีที่แล้ว +19

      खिम बैनी कता गायब हो हिजो मात्र कमेन्ट छोडेको थिय कता हराउनु भयो भनेर ।

    • @bhimkhandi7153
      @bhimkhandi7153 5 ปีที่แล้ว +4

      Kata ho khima g miss u

    • @shassunar8387
      @shassunar8387 5 ปีที่แล้ว +1

      Nice

    • @jiwankumar7159
      @jiwankumar7159 5 ปีที่แล้ว +2

      कति दिनको बसाई हो युके मा इन्द्रेणीमा कहिले फर्किनु हुन्च खिमा जि

  • @SubhadraPaudel
    @SubhadraPaudel 5 ปีที่แล้ว +2

    आज त धेरै रमाइलो भो

  • @trichandrathakuri3040
    @trichandrathakuri3040 5 ปีที่แล้ว +170

    मुना लाई गित गाउन सिकाएको बाहिरै सुनियो ,,, अल्लि खल्लो भयो है

    • @kamalapant55
      @kamalapant55 5 ปีที่แล้ว +4

      त्यही त प्रतिभा भए त उसलाई नै गाउनु दिनु पर्यो

    • @arjunkarki9827
      @arjunkarki9827 5 ปีที่แล้ว +5

      Clearly noticed

    • @rajangiri6836
      @rajangiri6836 5 ปีที่แล้ว +1

      Sahi ho

    • @rajugurung1846
      @rajugurung1846 5 ปีที่แล้ว +3

      Kamala vanda ta ramrai gako xa Sabai lai sikau xa Kalakar hor tasto vanako.solti

    • @tulbkkanchha7005
      @tulbkkanchha7005 5 ปีที่แล้ว +2

      taitw hoina solta g ali khallo vyo

  • @bibasgiree5002
    @bibasgiree5002 5 ปีที่แล้ว +94

    मुना बहिनी कमला भन्दा हाईट सानो हो उमेर मा कमला सानो जस्तो लाग्छ

    • @prasiddhibhusal5576
      @prasiddhibhusal5576 5 ปีที่แล้ว +1

      सहि हाे मुना त २४/२५ बर्ष भैन

    • @bishnurayamajhi9783
      @bishnurayamajhi9783 5 ปีที่แล้ว

      कमला बहीनी सानी छन

    • @gyanchepang5062
      @gyanchepang5062 5 ปีที่แล้ว

      hjr pani munata 24 .25 pugi sakyo aba

    • @suryawod2073
      @suryawod2073 5 ปีที่แล้ว +1

      अति राम्रो दाेहाेरि अति मजा अायाे सुन्दा धन्यवाद गायक गायिका लाई

    • @pokhrellaxmi9739
      @pokhrellaxmi9739 5 ปีที่แล้ว

      Meali ni tasti lago

  • @mamtadevkota3858
    @mamtadevkota3858 5 ปีที่แล้ว +16

    कमला बहिनि 11 बर्षको हुन भने मुना 20 भन्दा माथीको उमेर हो खाली उनको हाइट कम छ त्यसैले कमलासग तुलना नगर्दा हुन्छ

  • @chudamani7483
    @chudamani7483 5 ปีที่แล้ว +60

    मलाई पहिले दोहोरी खासै मन पर्दैन थियो तर अहिले नसा जस्तै भएको छ भनौ इन्द्रेणीमा अब को आउँछ कस्तो सबाल जबाफ हुन्छ एक प्रकारको कौतुहलता जागिरहन्छ ।मेरो प्रतक्ष्य इन्द्रेणीमा सहभागी हुने दिन कहिले जुर्ने हो समयको प्रतिक्षा मा छु ।

    • @Levi-eq3dv
      @Levi-eq3dv 5 ปีที่แล้ว +1

      Same here

    • @Rasilakristina
      @Rasilakristina 5 ปีที่แล้ว

      म पनि

    • @dineshalemagar2949
      @dineshalemagar2949 5 ปีที่แล้ว

      रमाै रमाऔ याे दाेहाेरि सन्सारमा याे हाम्रो सस्कृति जिबन्त हाे

    • @nawarajnepal9192
      @nawarajnepal9192 5 ปีที่แล้ว

      Mero pani manko kura vannu vayo 😊

    • @devrajkunwar2421
      @devrajkunwar2421 5 ปีที่แล้ว +1

      Babalxa

  • @sanunanu4875
    @sanunanu4875 5 ปีที่แล้ว +277

    ईन्र्देणी नछुटाई नियमित हेर्नु हुने मित्र 🙏
    मुना मगर को फयान हजुर को को हुनु हुन्छ नि ✋✋
    छत्र शाही मुना बैनि को दोहोरि एकदमै रामृो रमाईऌो

  • @MAGAROFFICALE
    @MAGAROFFICALE 5 ปีที่แล้ว +10

    🙏🙏🙏लाईसहु बेसन चिन्न नि नसक्ने रैछ फेसन अति मार्मिक गीत🎶🎶🎤🎸🎸🎼🎵🎵🎵
    मन पर्ने जति यता मुन्तिम त
    ढिलो आयो कडा आयो भन्ने यही हो हैं😂😂😂
    🎶🎶

    • @aneetapun4823
      @aneetapun4823 4 ปีที่แล้ว

      Sabai muntim ta hajur yata . Jo muntin tyo chahi Nepali hoina hai hajur ho .

    • @mankumarisunar9482
      @mankumarisunar9482 4 ปีที่แล้ว

      @@aneetapun4823 9

    • @mankumarisunar9482
      @mankumarisunar9482 4 ปีที่แล้ว

      @@aneetapun4823 9.
      9
      I09

  • @anishadawadi
    @anishadawadi 5 ปีที่แล้ว +38

    छ्त्र को फ्यन यता है ✋✋✋✋
    मुना मगर टुक्का पनि सारै मन पछ हो मलाईत ✋✋✋✋✋✋✋तिका दि Miss you and खिमा दि miss you plz com back indredi 💓💓💓💓🙏🙏👍👍😘😘😘

  • @thapakanxa222
    @thapakanxa222 5 ปีที่แล้ว +101

    कमला भन्दा सानी देखेर के गर्ने हो उमेर ले तीन गुना जेठी होलि कमला सङ्ग तुलना गर्न मिल्दैन,,, सुहाउँदैन ।

  • @Khimg-vlogs
    @Khimg-vlogs 5 ปีที่แล้ว +18

    मुना बहिनी लाई माया गने फेन यता हाजिर गरौत

  • @madhyabindutv5331
    @madhyabindutv5331 5 ปีที่แล้ว +135

    कमला भन्दा सानी भएनी उमेर ले ठूलो हो मुना त

    • @sudipacharya8631
      @sudipacharya8631 5 ปีที่แล้ว +8

      Yasari compare nagarnus Kamala ta yi Nani dutai ramro xa...dutai Nepali chalihun

    • @ambika3028
      @ambika3028 5 ปีที่แล้ว +2

      हाेनि

    • @samjhanagurung8018
      @samjhanagurung8018 5 ปีที่แล้ว

      Honi

    • @sanjanagurung6548
      @sanjanagurung6548 4 ปีที่แล้ว

      Horaaaa talai kasari tha bho Ra?

    • @asmitagurung7927
      @asmitagurung7927 4 ปีที่แล้ว

      @@sanjanagurung6548 oh my lord dar lagyo

  • @anchalshrestha8675
    @anchalshrestha8675 5 ปีที่แล้ว +25

    टीका सनु दि को आवाज न सुने को नि धेरै भए जस्तो लाग्यो उहाँ ले नि गाउँनु पर्यो कुनै दिन त इन्द्रेणी नै सुन्ने लग्यो।।।।

    • @geraplepcha4775
      @geraplepcha4775 5 ปีที่แล้ว

      Chhatra Tika Saanu dorina sunane ko Dheere vako xa

    • @anchalshrestha8675
      @anchalshrestha8675 5 ปีที่แล้ว

      @@geraplepcha4775 yes ho ni marmik ani bebaharik dohori hunx uha haru ko

  • @padamrana9546
    @padamrana9546 5 ปีที่แล้ว +10

    इन्द्रेणी परिवार लाइ मुरी मुरी धन्यबात छ
    निक्कै रमाइलो प्रस्तुति दिनु भएको छ
    मुना बैनी को लोग दोहोरि पहिलो पटक सुन्न र
    देख्न पाइयो।
    धेरै रमाइलो लग्यो best of luck

  • @bhaktamagar5695
    @bhaktamagar5695 5 ปีที่แล้ว +30

    किन कमला भन्दा सानि भनेर तुलना गरियो ? यो ठिक भएन मुना २०/२२ बर्षको हो। कमला त उमेरले धेरै कम हो। त्यति उमेरमा कस्ले गाउन सक्छ।

    • @shivabhujel8063
      @shivabhujel8063 5 ปีที่แล้ว +1

      Sai हो tasma ma ne कमला afi gaune र मुना लाई sakyara gaune dhari फरक xa ne

    • @bipingaming478
      @bipingaming478 5 ปีที่แล้ว +1

      26 vaya muna

    • @himrajmahar9169
      @himrajmahar9169 5 ปีที่แล้ว +1

      सहि हो यति सानो भयनी हायट ले होला हैन भने हायट लेनि सानो छैन किन कमला सँग तुल्ना गरेको योता अलि भयन्की हजुर

  • @निर्मलऐर
    @निर्मलऐर 5 ปีที่แล้ว +145

    आजभोली त नसा नै भैईसक्यो यो ईन्द्रेणी हेर्ने ।धेरै राम्रो आहा!!😍

  • @Aarushe778
    @Aarushe778 5 ปีที่แล้ว +54

    फेरी इन्द्रेणी मा कमला बहिनी लाई हेर्न को को हुनुहुन्छ यता😍😍😍😍

  • @HamroGauHamroSahar
    @HamroGauHamroSahar 5 ปีที่แล้ว +41

    मूना मगर नि मान्छे तगडा नै हुन् ..

  • @abhisheksawat1825
    @abhisheksawat1825 5 ปีที่แล้ว +20

    कोर्छु मैले मायाको घेरो ।
    सानी भयनी सबैथोक छ मेरो hahaha khatara muna

  • @dilipkoli3209
    @dilipkoli3209 4 ปีที่แล้ว +2

    मुना,र,छत्रको,दोहोरि,म्रोरोछ

  • @mayatamang5167
    @mayatamang5167 5 ปีที่แล้ว +87

    कमला ले आफै गाउन सक्ने खुबि छ भने मुनामा अलि कम देखियो कि ??? जस्तो लागो ।।।

    • @asmitabasnet4689
      @asmitabasnet4689 5 ปีที่แล้ว +1

      Sahi ho

    • @diyachhetri3428
      @diyachhetri3428 5 ปีที่แล้ว +2

      kamala lai kasaile sikayako dekhiyan bt muna lai sikayako dekhiyo sahii ho

    • @bivishan5844
      @bivishan5844 5 ปีที่แล้ว

      Tyo ta ho, but tallentted her tallentted is really amazing!

  • @pabankhadka3845
    @pabankhadka3845 5 ปีที่แล้ว +204

    मुना र कमला नानीलाई सगै इन्द्रेणीमा ल्याउनु पर्छ । भन्ने जति हाजिर हौ त दोहोरी बबाल हुनुहुन्छ ।

    • @abishekshrestha1213
      @abishekshrestha1213 5 ปีที่แล้ว +4

      Paban Khadka

    • @amalasharma5605
      @amalasharma5605 3 ปีที่แล้ว

      मुना गुडिया को टुकका अती नै राम्रो अचार जस्तो टव्वाक्कै

    • @amalasharma5605
      @amalasharma5605 3 ปีที่แล้ว +1

      छत्र को पनि कम त छैन सारै रमाइलो लाग्यो!

    • @johnlimbu9473
      @johnlimbu9473 3 ปีที่แล้ว

      @@amalasharma5605 à

    • @DineshBhandari09
      @DineshBhandari09 3 ปีที่แล้ว

      @@amalasharma5605 c.0

  • @dilraj1497
    @dilraj1497 5 ปีที่แล้ว +32

    माया को घेरो सानि
    भएनि सबै चिज छ मेरो
    ढिलो अायो कडा अायो
    हाहाहाहाहाहाहाहाह हैट!!!

  • @psonlinemedia
    @psonlinemedia 5 ปีที่แล้ว +266

    कर्णाली को हिरो छत्र शाही लाई मन पराउने यता हाजिर कति छम हामघ

  • @dhakalchudamani9369
    @dhakalchudamani9369 5 ปีที่แล้ว +48

    कति सारो सिकाको हो मुनालाई अाफै गाउदा र सिकाउदाको मजानै बेग्लै हुन्छ।

    • @gangakumar7659
      @gangakumar7659 5 ปีที่แล้ว +1

      तेईत सिकाए पछित जस्लेनी गाईहल्छ्नी गित

    • @मनोरञ्जनकोलागी
      @मनोरञ्जनकोलागी 5 ปีที่แล้ว +3

      हो र त्यसो भए तपाईं गएर गाई दिनु त हेरौ हामीले पनि dhakal ज्यु

  • @aakashgurung6053
    @aakashgurung6053 5 ปีที่แล้ว +5

    Haina yo nachne ktile over natak garne k nach ramrai xw but ali badi nataki tait😅😆😆adkeko radio jhai garera nachne😅😆ali ghalek pani ulto vayo😂😂

    • @subarnakhanal506
      @subarnakhanal506 3 ปีที่แล้ว

      sahi ho. Malai ni over natak garejhai lagxa..

  • @tekraj9693
    @tekraj9693 5 ปีที่แล้ว +674

    सुदुर तथा मध्यपश्चिम को हिरो छत्र शाही लाई माया गर्ने याता ।

    • @kasbashi4839
      @kasbashi4839 5 ปีที่แล้ว +13

      अति रमालाे छ बईनि काे कला धनेबात

    • @jeelanijeelani2609
      @jeelanijeelani2609 5 ปีที่แล้ว +9

      Tek Raj 1000000ⁿ

    • @hhbb8887
      @hhbb8887 5 ปีที่แล้ว +6

      सारै मन परेयो बहिनी मुना

    • @mayapariyar1459
      @mayapariyar1459 5 ปีที่แล้ว +2

      wow

    • @shyangbapasanglamu8143
      @shyangbapasanglamu8143 5 ปีที่แล้ว +3

      Sarai man parxa malai ta ramailo manxe 👌❤️

  • @sureshlama5752
    @sureshlama5752 5 ปีที่แล้ว +14

    धेरै राम्रो दोहोरी । तर खिमा सोल्टिनी मिठो मुस्कान धेरै मिस गरिरहेको छु । कता हो र आजकल ?

    • @sabitatamang4179
      @sabitatamang4179 5 ปีที่แล้ว

      यतिबेला बहराइन तिर रे

    • @hdhwjwhgsgwhwhs2114
      @hdhwjwhgsgwhwhs2114 5 ปีที่แล้ว

      Ajako yo dohori le mero man sarahi ra.ayo sabailai samanxa

  • @tekbahadurrai7421
    @tekbahadurrai7421 5 ปีที่แล้ว +2

    babal ramailo muna baini ra xatra sahiko 🎤🇳🇵👍️💖🎤🎤💟👍️🇳🇵

  • @kishor5564
    @kishor5564 5 ปีที่แล้ว +41

    राम्रो छ तर मुनाको उमेर धेरै भाको जस्तो लाग्यो ।

    • @thapakhilbahadur1005
      @thapakhilbahadur1005 5 ปีที่แล้ว +1

      22 ko vayo

    • @sandeshmagar3664
      @sandeshmagar3664 5 ปีที่แล้ว +2

      फोहोर साल नै 24 बर्ष पुगे भन्दै थिईन अहीले त 25 बर्ष भए होलीन

    • @sabitatamang4179
      @sabitatamang4179 5 ปีที่แล้ว

      ummm testai hola 20 mathi ho

  • @tekrajgurung6027
    @tekrajgurung6027 5 ปีที่แล้ว +186

    मुना र छत्र शाहिलाई साच्चिकै लोकदोहरीमा जिरे खुर्सानीझै लाग्ने साथीहरु हाजिर हौँ ।

  • @teketamang2418
    @teketamang2418 5 ปีที่แล้ว +5

    कार्यक्रम राम्रो भएनी गीतको कतिपय शब्द चयनमा ठिक लागेन। लाखौं दर्शकले हेर्ने कार्यक्रमको शब्द अलि पब्लिक सुहाउँदो हुनु पर्छ, त्यसमाथी मुनालाई गीत सिकएको सुन्द झन खल्लो लाग्यो।

  • @narayanthapa9630
    @narayanthapa9630 5 ปีที่แล้ว +31

    छ्त्र लाई माया गर्ने जति हाजिर गर्नु यता 💁‍♂️🙋‍♀️

  • @bhudhathokipurna8432
    @bhudhathokipurna8432 5 ปีที่แล้ว +187

    हैट ढिलो आयो कडा आयो जोडि पनि कति मिलेको छत्र मुनाको फ्यान कति🎤🎤🎤🎤👇️

  • @NONEntertainment
    @NONEntertainment 5 ปีที่แล้ว

    स्टेज का सबै बेहोसपो हो 🤣🤣🤣😃😃😃😃 खैत सबै सकुसल देक्छु त

  • @ravitamang6702
    @ravitamang6702 5 ปีที่แล้ว +471

    ई मुना नानी गुडिया लाई इन्द्रेणी मा लेऊनू हुने मित्र लाई हार्दिक बधाई ।अभा मुना नानु गुडिया को पालो दोहोरी गाउने लु बधाई छ नानी

    • @dipakbhai12
      @dipakbhai12 5 ปีที่แล้ว +11

      𝐰𝐨𝐰 𝐧𝐢𝐜𝐞 𝐦𝐞 𝐡𝐚𝐦𝐢 𝐱𝐮 𝐡𝐚𝐢

    • @thammanthapa5544
      @thammanthapa5544 5 ปีที่แล้ว +5

      Ek damai ramro layo

    • @harithapa5969
      @harithapa5969 5 ปีที่แล้ว +6

      मुना मगर र छत्र स्जाहे को दोहोरी ज्यादै उत्क्रीश्ट लाग्यो इन्द्रेणी टीमलाइ ध्न्यवाद !

    • @kamaloli790
      @kamaloli790 5 ปีที่แล้ว +5

      ❤️❤️❤️❤️❤️

    • @shantapandey4858
      @shantapandey4858 5 ปีที่แล้ว +2

      magar official channe

  • @tikaramrijal7182
    @tikaramrijal7182 5 ปีที่แล้ว +39

    ल है अाउनुस है सबै जना मुना vs छत्र साहिको दोहोरी हेर्नलाई मत सुरु गरेहै दोहोरी हेर्ने

  • @laxmisharma5339
    @laxmisharma5339 4 ปีที่แล้ว +1

    Aja ko Dohori video nikkai manparyo 👌👌

  • @bishnusharma302
    @bishnusharma302 5 ปีที่แล้ว +30

    केको कमला भन्दा सानी हुनि हो।२२ बर्स भै सकिर

  • @dammarg.m1858
    @dammarg.m1858 5 ปีที่แล้ว +42

    कोर्छु मैले मायाको घेरो ✌सानि भानि सबै चिज छ मेरो
    साँचिकै अती नै सान्दार्भिक शब्द प्रहार गरे मुना बुनु ले पादै फुस्कने गरि हाँसियो आज त ईन्द्रेणी का सम्पुर्ण परिवारलाई विशेष धन्यबाद साथमा छत्र शाही र मुना बुनु लाई

    • @prithivionlinetv9292
      @prithivionlinetv9292 5 ปีที่แล้ว

      sab sikara vanya ho usma dohori khelni khub rainx tha vayo pahila pahilako sabda le

    • @jeewansubba409
      @jeewansubba409 5 ปีที่แล้ว

      dammar g.m
      गजब गरे दुईजनाले!

    • @govindabhul5994
      @govindabhul5994 5 ปีที่แล้ว

      Hahahhaahahahah

    • @rajacool3100
      @rajacool3100 5 ปีที่แล้ว

      @@prithivionlinetv9292 c v

  • @naradharggh2074
    @naradharggh2074 3 ปีที่แล้ว +1

    Dhohori ta ati ramro, ma lai dherai man parxa tara yo samaya geet gayera basne samaya hoina, Krisna kadel ji tapai le dhohori ma yesari Janata haru lai bhulayera bhayena, aba Lok dhohori gayera matra hudaina kalaakaarita lai jogai rakhnu MCC ko birodh ma utrinu paro, paisa matrai kamaayera hudaina Krish ji MCC ko birodh garnu paro aba Lok geet gayera taruni haru sanga basnu bhayena hoi.

  • @खिमरोकामगर
    @खिमरोकामगर 5 ปีที่แล้ว +13

    गुडिया मुना आज इन्देरिनिमा धेरै रमाइलो भको छ हेर्न नि

  • @amonguspulami3384
    @amonguspulami3384 5 ปีที่แล้ว +41

    हे कोर्छु मैले माया को घेरो
    सानी भा नि सबै चिज छ मेरो
    मुना कडा😜😜😜😜

  • @bihunkotesailo
    @bihunkotesailo 5 ปีที่แล้ว +1

    राम्रो लाग्यो।छ्त्र को प्रहार को बयान नगरौ।

  • @surendoha3463
    @surendoha3463 5 ปีที่แล้ว +36

    प्रतिभा को खानी मुना छत्र को त बयान गरि साद्द्य नै छैन सबै प्रती सलाम

  • @Tamangagropvt
    @Tamangagropvt 5 ปีที่แล้ว +172

    काँडेल जी ले हामी बिदेश बस्ने कुल्लीहरु लाई नि भरपुर मनोरञ्जन दिएको छ,धन्यवाद छ ।

    • @gangadarai5227
      @gangadarai5227 5 ปีที่แล้ว +1

      😭😢😰👍️

    • @sudheslama7912
      @sudheslama7912 5 ปีที่แล้ว +1

      God blace you

    • @bishnupangeni6111
      @bishnupangeni6111 5 ปีที่แล้ว +1

      😄😄😄😄😄😄😄😄😄😄😄😄😁😁😁😁😁😁😁😁😁😁😁😁😃😃😃😃😃😃😃😃😃😃😃😃😀😀😀😀😀😀😀😀😀😀😀😀

    • @priyachitrasamanta4596
      @priyachitrasamanta4596 4 ปีที่แล้ว +1

      Ekdam sahi vannu vo haitt

    • @kumaracharya5283
      @kumaracharya5283 4 ปีที่แล้ว +1

      ऐक दम राम्ररो

  • @jibandevkota865
    @jibandevkota865 5 ปีที่แล้ว +11

    जति पनि मैले इन्द्रेनि मा दोहोरि हेरे तर आज सस्तो रमाईलो भयको थियन जुन आज मुना जि र छत्र शाहि को बिज दोहोरिमा मजा आयो ।धेरै धेरै धन्यवाद दुबै जनालाई ।

    • @hdbfb2978
      @hdbfb2978 3 ปีที่แล้ว

      👌👌👌👌👌👍️👍️👍️🌷🌷🌷🌷🙏

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 5 ปีที่แล้ว +45

    नाच पर्दिप vs सोम्पृया दामी छ नाच

  • @sandeshbadal5515
    @sandeshbadal5515 5 ปีที่แล้ว +14

    शुरुमा छत्र दाईको पालामा त एकदुई देउडा गीत सुन्न पाइयोस्।

  • @bindaban7595
    @bindaban7595 5 ปีที่แล้ว +14

    मुना बैनीको प्र्तिभ राम्रो छ अघी बडदै जानु

  • @raghunathpanday3499
    @raghunathpanday3499 5 ปีที่แล้ว +23

    बबाल दोहोरी छ छत्र र मुना को धेरै धेरै धन्यवाद छ

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 5 ปีที่แล้ว +83

    आहा आज रमाइलो हुने भयो है इन्देनी म😍😍😍 कडा आयो है दोहोरी जय इन्देनी😍😍😍🌹🌹🌹

    • @bikrantthapa1966
      @bikrantthapa1966 5 ปีที่แล้ว +3

      बधाईछमुना

    • @prempariyar8861
      @prempariyar8861 5 ปีที่แล้ว +3

      Tek Bahadur Khadka छत्र शाहि र मुना मगर काे दाेहरि अति राम्रो रएकाे छ

  • @HamroMotors
    @HamroMotors 5 ปีที่แล้ว

    if you feel your life is useless look at those two people who are dancing haha kosle herexa ho tiniharu nacheko

  • @jeamsrana9528
    @jeamsrana9528 5 ปีที่แล้ว +13

    wow छर्त्र शाही लाई नि मानु पर्छ सानो होस वा ठूलो होस जस्तो सग पनि दोहोरी गाउने कला छ ।।।।

    • @sabitatamang4179
      @sabitatamang4179 5 ปีที่แล้ว

      राजा नै होनि छत्र त लाइभ दोहोरिको

    • @sirmayagurung6156
      @sirmayagurung6156 หลายเดือนก่อน

      😊

  • @amt98gaming60
    @amt98gaming60 5 ปีที่แล้ว +22

    स्टेज का सबै बिहोस रे 🤣🤣🤣 यता म नि भए कोई पानी छर्किउ🤣 caption नि के के हाल्छ्😆

  • @babitaparajuli8082
    @babitaparajuli8082 4 ปีที่แล้ว +3

    दोहोरी खत्रा छ त्योभन्दानी खत्रा त नाच्ने दूईजोडी चै सारै मन्पर्यो ।

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 5 ปีที่แล้ว +15

    कमला भन्दा सानि त छैनन होला सर टाईटल देखेरै दंग परे म त यिनि मुना मगर पोरै साल भाईरल भयकि छिन तर ईन्द्रेणी मा आउन यति लामो समय पर्खिनु परेछ बिचारी ले याहाका धेरै एल्वम हरु आफ्नै अभिनयमा आई सकेका छन

  • @ayushathapa9928
    @ayushathapa9928 5 ปีที่แล้ว +30

    हाम्री पाल्पा लि चेलि मुना गुडिया 😘😘अनि साथमा सम्पूर्ण ईन्द्रेनि का सम्पूर्ण टिमलाई बधाई छ

    • @mknepal
      @mknepal 5 ปีที่แล้ว

      सर पाल्पा कुन थाउ हो सर । अहिले नानी कहाँ छिन प्लिज जानकारी पाम सर उहाको आमा बुवा वा कसैको भए नि नम्बर पाम प्लिज सर

  • @bibashthakuri6255
    @bibashthakuri6255 5 ปีที่แล้ว +1

    Palpali ले नानुले दामी गायो

  • @limzsanu9813
    @limzsanu9813 5 ปีที่แล้ว +39

    उचाई मा मात्र सानी हुन मुना कमला भन्दा तर उमेर मा त डवल नै ठुली हुन तर मुना मा रहेको हरेक टालेन्ट धेरै नै उधाणिय छ बधाई छ मुना नानू मा।

  • @gnmannu764
    @gnmannu764 5 ปีที่แล้ว +22

    को भन्दा को कम अब जे होस् नेपाली लोक गीतको संरक्षण भकै हो जस्तो लाग्यो जय लोक गित संगीत किनकि हिजोको दिनमा लोक गित लाई छि भन्ने हरुले पनि अचेल त एकदम लोक गित सुन्न थालेको छ र खुसि लाग्छ

  • @BISHALGRG-cp7ni
    @BISHALGRG-cp7ni 4 ปีที่แล้ว +1

    Nice

  • @nabarajkc7477
    @nabarajkc7477 5 ปีที่แล้ว +21

    हईन छत्र भाई शब्द मा मिठास छ हामी धेरै मन पराउछु

  • @rameshchaudhary1679
    @rameshchaudhary1679 5 ปีที่แล้ว +88

    आजओ दोहोरी सार्है कडा रैछ एक दम मजा आयो । मलाई त छत्र भाईको गाएको दोहोरी मन पर्छ । love you छत्र भाइ ❤️

  • @youtubechannel-sx1bz
    @youtubechannel-sx1bz 4 ปีที่แล้ว +3

    🤣🤣❤️🙏🙏🙏wow chhatra sahi ra muna magar jodiko prastuti akdamai ramro lagyo ajai pragati hos jai indreni

  • @janakbasnet3041
    @janakbasnet3041 5 ปีที่แล้ว +15

    आदरणीय इन्द्रेणी दर्सक महनुभाब हरु नमस्कार
    अबको यपिसाेड एउटा मा पशुपति सर्मा र टीका सानू को रअर्को मा रबि लामिछाने सर को उपस्थिति को माग गरौ है ।इन्द्रेणी मा SMS पनि ल।
    सहमत हुनि जति ले यता हाजिर है हजुर हरु।
    हाल म कुवेत बाट हेर्दैछु।

  • @ammarbasnet8272
    @ammarbasnet8272 5 ปีที่แล้ว +9

    छत्र शाहि र मुन थापा लाई नचाउनु सर ईन्देणी टिमलाई बधाई छ

  • @संगीतप्रेमीरामबाबु

    oowowowow very nice dohori . sani bha ni sabai chichj chha mero 😁😁😁babaalll owow safaltako sunhakamana muna ji chatra dai .all of you indreni tim✊✊✊✊✊💘💘💘💘💘

  • @kedarkc491
    @kedarkc491 5 ปีที่แล้ว +15

    कमला भन्दा सानी भयनी उमेर धेरै छ ।नानी लाई सफलताको सुभकामना।

  • @bishnusharmatimsina5942
    @bishnusharmatimsina5942 5 ปีที่แล้ว +120

    आज त कृष्ण कडेल दाजु र प्रतिमा भाउजू लाई पनि सगै बसेको देखियो सारै खुशी लाग्यो

  • @Binay_neupane4445
    @Binay_neupane4445 3 ปีที่แล้ว +3

    👏👏👏👏👏👌👌👌👌

  • @purnabhadraadhikari5641
    @purnabhadraadhikari5641 5 ปีที่แล้ว +58

    Jaya indreni. कला,गला, संस्कृती ,सहयोग तथा सद्‌भावले भरिपुर्ण इन्द्रेणी कार्यक्रम सधै हेर्ने जती यहाँ हाजिर हौ त हजुर।

  • @RajKumar-rt7ux
    @RajKumar-rt7ux 5 ปีที่แล้ว +21

    हैट ईन्द्रनि मा बबाल भो आज

  • @yamushahi1906
    @yamushahi1906 4 ปีที่แล้ว +1

    Jati sune pani sunau sunau Lange yo nani ra chhatra shahiko geet

  • @biregurunggurung3111
    @biregurunggurung3111 5 ปีที่แล้ว +7

    गित आलि बाहिर गको जस्तो भो।family sanga basera sunna milena.....

    • @sadikshyapaudyal6851
      @sadikshyapaudyal6851 5 ปีที่แล้ว

      Aati sa ta aaja voli ko jama na ma simple ho sir aaru geet sunda ta

  • @BishalThapa-12
    @BishalThapa-12 5 ปีที่แล้ว +22

    छत्र शाही र मुना लाइ मनपराउने जति यता ।🌹🌹🌹🌹🌹

  • @purnasetimor8480
    @purnasetimor8480 5 ปีที่แล้ว +4

    मेरो तर्फ देखि मुना बैनी लाई बधाई👏👏👏👏 छ यसरी नै agadi Bardai janu hi Bahini i miss you👌👍👍👍👍👍

  • @bhimuthapa7213
    @bhimuthapa7213 5 ปีที่แล้ว +61

    ढिलो आयो कडा आयो मुना बहिनिलाइ इन्द्रेणी मा देख्ने ठूलो रहर थियो आज मन को इछा पूरा भयो जय गीत जय सङ्गीत

    • @thilarajniraula4820
      @thilarajniraula4820 2 ปีที่แล้ว

      मुना मगर बुनुलाइ बधाई

  • @Ramprasadsapkota191
    @Ramprasadsapkota191 5 ปีที่แล้ว +4

    सबै इंद्रेणि प्रेमी हरूलाइ नमस्कार बाध्य बादक साथिहरू को ड्रेस लाई १ १ लाइक हानम न ल।

  • @birbahadursonar4437
    @birbahadursonar4437 4 ปีที่แล้ว +1

    Very nice very hot song I love you so much muna

  • @pabankhadka3845
    @pabankhadka3845 5 ปีที่แล้ว +14

    दोहोरी बबाल छ है । मुना र छत्रलाई मन पराउने को को हुनुहुन्छ ।

  • @achyutmahat5027
    @achyutmahat5027 5 ปีที่แล้ว +61

    दुबै जना जिरे खर्सानी हो है खुब रमाइलो हुन्छ है ।जय ईन्द्रेणी । ।

  • @kamalapalungwa8718
    @kamalapalungwa8718 5 ปีที่แล้ว +4

    छत्र भाइ पसिना निकाल्ने पर्यो मुना बैनीले ल है ल है 😅😅😅

  • @khimbahadur1205
    @khimbahadur1205 5 ปีที่แล้ว +233

    कमला शीत मुनालाइ तुल्ना गर्न मिल्दैन होचो भए के भो उमेरले दाडा कातेकि छिन मुनाले मुनालाइ छेउ छाउमा बसेकाले सिकाउछन सिकाएका छन कमलालाइ कसैले सिकाउन परेरन आफ्नै मनमा उब्जाएर गाउछिन यसकारन मुना र कमलाको तुल्ना नगरे

    • @TruthfulFairy
      @TruthfulFairy 5 ปีที่แล้ว +7

      khim Bahadur herum na hamile ni kosle sahayog gardo raixa munalai ,kamalailai ta dhamalale padhauna lago, desh bidesh baat sahayog re! Munalai kasle sahayo garxa ki gardaina tei baat tha hunxa hamro deshma bhedbhav kati xa bhanera!

    • @prmisaashahthakuri2314
      @prmisaashahthakuri2314 5 ปีที่แล้ว +4

      Sahi kuro

    • @wizzbk1266
      @wizzbk1266 5 ปีที่แล้ว +2

      Aahi kuro

    • @bishushrestha2371
      @bishushrestha2371 5 ปีที่แล้ว +3

      Sahi ho ka kamala ka muna

    • @पुजाखड्का-ख1थ
      @पुजाखड्का-ख1थ 5 ปีที่แล้ว +8

      सहि भनु भयो हजुर तेस्मानी मुनालेत यल्बम पनि निकाली सकेकी छन कमला बुनु भनेत उमेर पनि सानो र भखर सुरु गर्दै छ भने किन तुलना गर्नु कमलार मुना भनेर है

  • @aitamagar5097
    @aitamagar5097 5 ปีที่แล้ว +13

    आज मुना बहिनिलाइ इन्द्र्णी मा देख्दा खुसी लायो

  • @nepalnepal775
    @nepalnepal775 5 ปีที่แล้ว +1

    कमला उमेरले सानी भए पनि गाउदा कसैले एउटा टुक्का सिकाउन पर्दैन तर मुनालाई साईडबाट धेरै टुक्काहरु सिकाईयो कमला र मुनामा यहि फरक छ।

    • @situkatuwal3038
      @situkatuwal3038 5 ปีที่แล้ว

      सहि हो उस्लाइ त गाउन पनि राम्रो सङ्ग साथ दिएको थिएनन् यो मोटि हरुले म पनि गको थिए😑😑 एहा त सिकाएको प्रस्ट थाहा पाइएको छ बेइजेती हरु

  • @gopalbaral2047
    @gopalbaral2047 5 ปีที่แล้ว +16

    नमस्ते 🎙️🎙️🎙️🎙️🎤🎤🎤सुरु गरे है साथिहरु हाे हेर्न छत्र साहिर मुना मगरकाे पुरानाे मिठाे लाेक दाेहरि

  • @yagyaprasad1327
    @yagyaprasad1327 5 ปีที่แล้ว +9

    मुना बैनी सरै कडा दोहोरी गाउने बैनी लाई उज्ज्वल भविस्य को शुभकामना साथै इन्द्रेणी लाई उत्तरोत्तर प्रगति को कामना।
    र एउटा सुझाव पनि कृष्ण दाजु लाई अन्य युटुवर हरुले जस्तै शीर्षक नराख्न अनुरोध गर्दछु।यो इन्द्रेणी भनेको सम्पुर्ण नेपाली र नेपाली भाषी जो देश बिदेश मा बस्नु हुने सबैको ढुकढुकी हो।

  • @sambarpuri8477
    @sambarpuri8477 4 ปีที่แล้ว +2

    सानि भए पनि बहिनी जवाफमा खरो हुनुहुँदोरहेछ।धन्यवाद

  • @kshitijanil3644
    @kshitijanil3644 5 ปีที่แล้ว +18

    प्रतिभा भने को आफ्नो दिमाग बाट नै लिएको हुनुपर्छ ताकि अरुले सिकार होईन चेतना भया।

    • @gangakumar7659
      @gangakumar7659 5 ปีที่แล้ว +2

      हजुर सहिकुरा हो योता बाईराई सुनिर को छ

    • @anjalianjali8764
      @anjalianjali8764 5 ปีที่แล้ว

      Good

  • @rajeevxettri711
    @rajeevxettri711 5 ปีที่แล้ว +13

    लै बरि लैलै कति रमाइलो ...क -कसलाई मान पर्यो...छ्त्र साही र मुना बेबि को दोहोरी यता हजिर हुम ..अनि मेरो पेज पनि लाइक गर्दिनु है त...

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 4 ปีที่แล้ว +13

    छत्र भाइ इन्द्रेणी को हिरो हुन मुना पनि राम्रो गाउदी रहेछिन

  • @simathapa9284
    @simathapa9284 5 ปีที่แล้ว +16

    मुना मगर छत्र शाही को दोहोरी 😍😍😍

  • @dipakbasnet8675
    @dipakbasnet8675 5 ปีที่แล้ว +21

    Kati ramailo ho kya,
    indreni herer basnu
    Hune bhagwan rupi
    Darshak lai
    Namaskar hajur

  • @rajkumarrai3688
    @rajkumarrai3688 5 ปีที่แล้ว +3

    over lovely really so nice wooooooow

  • @sangeetpremeedhanishor1120
    @sangeetpremeedhanishor1120 5 ปีที่แล้ว +21

    कोर्छू मैले मायाको घेरो💞
    सानि भानि सबै चिज छ मेरो💞
    अरे वा मूना जि जिन्दाबाद👌👌👌