गोर्खाली ठाडो भाकामा चिज गुरुङ र चिजा तामाङले यसरी पोखे बेदना | Chij VS Chija Gorkhali Thado Bhaka

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • #chij_gurung
    #chija_tamang
    #livedohori
    _________________________________________________
    नमस्कार गाउघर रोघी घरमा राखियको लाईभ दोहोरि हजुरहरुलाई कस्तो लाग्छ
    जस्तो लाग्छ सुझाब सल्लाह प्रतिक्रिया दिनु होला धन्यबाद |
    यस गितको वास्तविक सर्जक तथा गायक गायिकाहरु प्रति सम्मान ब्यक्त गर्दछु
    ____________________________________________
    ____________________________________________
    Lead Singer :
    ​Chij Gurung
    Chija Tamang
    __________________________________________________
    Musician Team
    ♬ Rajesh Gandarva - Sarangi
    ♬ Gam Thapa - Kebord
    ♬ Karan Pariyar - Flute
    ♬ Gobinda Pariyar - Madal
    ♬ Kumar Lamichhane - Madal
    ♬ Dipek Samip - Dholak
    ♬ Pritam Thapa -Oct Pad
    _____________________________________________
    Camera
    ♬ Padam Lwagun
    ♬ Laxman Lwagun
    _____________________________________________
    Edit
    Tarakanta BK
    Padam Lwagoon
    Khum Oli Birahi
    ___________________________________________________
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 189

  • @balbahadur8057
    @balbahadur8057 9 หลายเดือนก่อน +8

    हार्दिक बधाई दोय भाइ बैनि गोर्खा को सान ठाडो भाका फेरि पनि पस्कनु भाकोमा 👏👏🙏🙏 आ आफ्ना ठाउको आ आफ्ना पहिचान छ हामि लम्जुङे तनहुँ गोर्खालि हरुको हल्का लय फरक तरिका उस्तै सुन्दा अति आन्नद र छुट्टै स्वाद आउने । दोहोरी भन्दा झनै स्वादिलो 🙏 आजको गितअति उत्तम लाग्यो चिजा बैनि धेरै अगाडि पुगि सक्नु भाछ स्वोर कति मिठो भाइ चिज पनि कम्ति त हुनुहुन्न जति दोहोरी मा खप्पिस हुनुहुन्छ अलि ठाडो भाकामा हल्का मेहनत गरिदिनु होला हुनत ठाडो भाका जो पाएले गाउन यति सजिलै र आट हतपत गर्दैन जस्तो लाग्छ गड gift र त्यो माटोलेनै जन्माएको हुनुपर्छ जस्तो लाग्छ सलाम छ यहाहरु प्रति ठाडो भाका जग्रेना र पहिचान को लागि अलि थोरै भयो गित बरै🎤🎤👏👏👍️👍️ लम्जुङ

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 9 หลายเดือนก่อน +20

    गायक #चिज गुरुङ सोल्टी र गायिका #चिजा तामाङ बहिनीको माईती चेली बीचको स्नेह: सद्भाव सान्त्वना प्रेरणादायी साच्चिकै सन्देशमुलक छन् । बधाई छ दुईजना कलाकारलाई धेरै पछि देख्ने अवसर पाउँदा ।
    अबको भाग इन्द्रेणी🌈समाजको आँगनबाट प्रतक्ष दोहोरी हेर्ने अवसर मिलोस् शुभकामना छ मेरो ।
    गाउँ घरको अर्गानिक गायक #चिज गुरुङ भाई र प्रतक्ष लोक तथा दोहोरी गीतकी रानी👑 गायिका #निर्जला गुरुङ सोल्टीनी ठाडो भाकामा हेर्ने धोको छ ।

  • @rukmangrg1240
    @rukmangrg1240 9 หลายเดือนก่อน +11

    Wow ati utkrishta thado bhaka sunnopayo dherai den paxe. dherai dherai suvakaman Chij Ngolo and Chija Ngolsyo all the best god bless you both from uk 🇬🇧

  • @ravitamang6702
    @ravitamang6702 9 หลายเดือนก่อน +7

    चिजा मेरो बैनी अनि चिज ङोलो लाई धेरै दन्नेबद एत्ति मीठो ठाडो भाका मा मन्को बेदना हरु दर्साउनु भएको मा।मज्जा आयो।मा खिन्पु बाट❤❤

  • @jitendragurung8257
    @jitendragurung8257 9 หลายเดือนก่อน +6

    चिज गुरुङ दाजु अनि चिज तामाङ लगायत सम्पुर्ण टिम लाई बधाई तथा सुभकामना🙏❤️🙏❤️🇳🇵

  • @bgg5017
    @bgg5017 9 หลายเดือนก่อน +7

    Chij babu ra Chij nani ko mitho thado bhaga dohori ati ramro and ati ramailo bhayako chha, badai tadha subkamana.❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ganeshgurung8000
    @ganeshgurung8000 9 หลายเดือนก่อน +11

    चीजा बहिनी र भाई चिजले दिदी भाईको बिषय वस्तुलाई लिएर गोर्खाली ठाडो भाका जो यो समाजबाट लोप हुन खोजेको एउटा असधैं मिठो लय भएको भाका जो आज भन्दा करिब तीस चालीस वर्ष पहिला गाउँ तिर धेरै प्रचलित हुने गर्थ्यो जस्लाई आज दुवै भाई बहिनीले यस भाकालाई जगेर्ना गर्न धेरै टेवा पुर्याएको मेरो भित्री मन देखि नै दुवै जनालाई धेरै सम्मान छ 🎉🙏🙏

  • @khemgurung9538
    @khemgurung9538 9 หลายเดือนก่อน +10

    आह कति मिठो ठाडो भाका चिज भाइ र चिजा बहिनिलाई धेरै धेरै सुभकामना🙏🙏🙏

  • @manlama1232
    @manlama1232 9 หลายเดือนก่อน +6

    Atinai mitho thhado vaka sunna payo dherai samaya paxi baini chija ra vai chij gurung ko All the best 🎉🎉🎉🎉

  • @dhanbahadur9296
    @dhanbahadur9296 9 หลายเดือนก่อน +9

    Chij grg & chija sis ko thado bhaka atinai ramro lageyo badhai tatha subhkamana xa Dubai calkar rw singo team lai ❤❤❤❤❤

  • @user-ko5vt9lb5u
    @user-ko5vt9lb5u 9 หลายเดือนก่อน +10

    Aatti aatti sundar mittho sang and voice voice chhija sister and chhij Gurung ko xhyajalo jhorle fyafulla ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @prithvigurung2314
    @prithvigurung2314 9 หลายเดือนก่อน +10

    चिजा बहिनी र चिजभाईको गोर्खाली ठाडो भाका हामी सबैको चाहाना अनुसार धेरै पर्खाइ पछि सुन्न पायौं 🙏🙏💐💐👌👌♥️♥️

  • @purnagurung6347
    @purnagurung6347 9 หลายเดือนก่อน +10

    kati ramro chij vai ra chija bainiko thado bhaka jati sune pani dhit nai namrne suni rahu suni rahu lagne

  • @gurungmekbahadur2817
    @gurungmekbahadur2817 9 หลายเดือนก่อน +10

    Congratulation jay gorkhali thado vaka to chij brother and chija sister very nice god bless both of you too🙏🙏🌹🌹♥️♥️

  • @user-uu7eg9yq3c
    @user-uu7eg9yq3c 9 หลายเดือนก่อน +13

    लोक साङ्गेतिक क्षेत्रमा धेरै पछि चिजा बैनी को आगमन देख्न पाईयो धेरै खुशी लाग्यो निरन्तरता दिनु होला 🙏🙏

  • @user-yp7zi9tz7m
    @user-yp7zi9tz7m 9 หลายเดือนก่อน +8

    ठाडो भाकाको गितमा त चिजा तामाङ उत्कृष्ट सारै मन पर्छ टुक्का अनि स्वर पनि

  • @manrajgurung571
    @manrajgurung571 9 หลายเดือนก่อน +6

    ❤chija bahini ra chij bhaiko jai hos.❤

  • @yamgurung402
    @yamgurung402 9 หลายเดือนก่อน +4

    Didi ko pida lai Bhai le malam lagaudai love it❤❤

  • @pariyarbirubiru2929
    @pariyarbirubiru2929 9 หลายเดือนก่อน +15

    ठाडो भाका गाउने सम्पूर्ण टिम प्रति धेरै धेरै हार्दिक शुभकामना अनि छिटो भाईरल हाेस् 🇳🇵🇳🇵💝💝🥀🥀🥀❤️❤️❤️🙏🙏🙏🌺🌺🇳🇵🇳🇵🇳🇵

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 9 หลายเดือนก่อน +9

    यो ठाडो भाका जति सुन्न आनन्द आउँछ ।तर गाउन भने तेत्तिकै गारो छ। ❤❤आज चिज भाइ र चिजा बैनिले सारै राम्रो गाउनु भो ।❤शुभकामना ❤❤

  • @mohanthapa7092
    @mohanthapa7092 9 หลายเดือนก่อน +8

    ❤❤🎉🎉सबैमा मिठो सम्झना चिज भाइ अबिरल बगिरहनुहै 🎉🎉❤❤🎉🎉❤❤

  • @godarsujan1258
    @godarsujan1258 9 หลายเดือนก่อน +9

    Supop best of luck chij gurung and chija tamang and all team

  • @user-kz5zm2rt6x
    @user-kz5zm2rt6x หลายเดือนก่อน +1

    दुबै जान कलाकार लाई उच्चा सम्मान छ असाध्यै मार्मिक ठाडोभाका माईती र चेली को सौहार्दय पुर्ण सद्भाव , गाईका चिजा ले भनेकी छन दाईभाईको जस्तो मन भाउजुको काहाँ हुन्छ र .... अति मार्मिक छ ,सलाम बैनी चिजा 🙏🙏

  • @thagugurungvlog2993
    @thagugurungvlog2993 9 หลายเดือนก่อน +8

    Wow Saraii marmik geet ❤🎉

  • @kalpanakafle4479
    @kalpanakafle4479 9 หลายเดือนก่อน +2

    सुन्दासुन्दै।राम्राे हुदै गाकाे गाेर्खालि ठाडाे भाकाका गायक गायिकालाई शुभकामना छ

  • @chiranjibisubedi1195
    @chiranjibisubedi1195 9 หลายเดือนก่อน +7

    Congratulations both of you.

  • @mekhgurung1529
    @mekhgurung1529 9 หลายเดือนก่อน +7

    आहा हाम्रो मौलिक भाका❤

  • @fzre5di300
    @fzre5di300 9 หลายเดือนก่อน +14

    गोर्खाली ठाडो भाका की रानी चिजा र चिज गुरुङ्ग लगाएत सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना मलाई सधै सुन्न मन लाग्छ यस्तै गित सायद लामजुङ्गे भएर हाेला ❤❤

  • @ashikpokharel6626
    @ashikpokharel6626 9 หลายเดือนก่อน +3

    मीठो राजा हजुर🙏❣️❤️💐

  • @deuralionlinenetwork5558
    @deuralionlinenetwork5558 9 หลายเดือนก่อน +5

    कति मिठो मन पर्ने गीत, मनपर्ने मिठो भाका, मन पर्ने कलाकार, मज्जाले हेरियो ! लाईक, कमेण्ट, सस्क्राईब, सेयर सबै गरियो !!

  • @khansamir9940
    @khansamir9940 9 หลายเดือนก่อน +3

    बधाई छ मेरो गाउले चिज ब्रो अनि दिदी चिजा लाई ❤❤❤❤❤❤

  • @rajuadhikari7607
    @rajuadhikari7607 9 หลายเดือนก่อน +4

    Wow thado vaka❤❤❤❤❤

  • @ushamagar7509
    @ushamagar7509 9 หลายเดือนก่อน +4

    ❤❤❤❤❤❤❤ congratulations jay gorkhali thado vaka❤❤❤❤

  • @yam4652
    @yam4652 9 หลายเดือนก่อน +4

    म गुल्मी बाट... जति सुन्यो उति नै मजा छ यो गीत मा सरै मिठो भाका छ ❤❤❤ यो भाका मा म त पुरै बग्छु गित सग सगै...🎶🎶❤️❤️🇳🇵🇳🇵

  • @purnagurung7716
    @purnagurung7716 9 หลายเดือนก่อน +7

    Very nice song gorkhali thado vaka bhai baini ko

  • @पुर्ण.गुरुङ.गोर्खा.बारपाक

    ❤अब चै केही होला जस्तो छ प्ल्याय भएको छैन।❤

  • @susheelthapa9868
    @susheelthapa9868 9 หลายเดือนก่อน +2

    अती मिठो ठाडो भाका चिजभाई लाई धन्ने बाद

  • @durgamagar7990
    @durgamagar7990 9 หลายเดือนก่อน +14

    सारै मन् पर्ने ठाडो भाका ❤❤❤ शुभकामन दुवै गायक गायीका लाई ❤❤❤

  • @supriyasangpang8810
    @supriyasangpang8810 9 หลายเดือนก่อน +5

    Jati sune pani sunirahu lagx.. sarai ramro x... u both go ahead.❤❤

  • @ramchandrashrestha8255
    @ramchandrashrestha8255 9 หลายเดือนก่อน +8

    अति राम्रो ठाडाे भाका गित । यस्तै गित ल्याउनु हाेला शुभकामना चिज भाइ / चिजा बहिनी ।❤️❤️❤️

  • @kalakharka4358
    @kalakharka4358 9 หลายเดือนก่อน +16

    wonderful traditional song with chija taman and chij gurung 💗💗💗💗💗💗💗💗💗💗💗

  • @binoddhakal2403
    @binoddhakal2403 9 หลายเดือนก่อน +1

    गोर्खाली को सान चिज भाइ र चिजा बहिनिको दमदार प्रस्तुति यसरिनै लोपउन्मुख ठाडो भाकाको जगेर्ना गर्नु पर्छ। 👏👏👏

  • @minkajigurung6494
    @minkajigurung6494 9 หลายเดือนก่อน +3

    धेरै राम्रो छ 👌👌👌 सुनाउदै जानुहोस् 🇳🇵🇳🇵🎤🎤🎤📸🕋

  • @supbahadurtamang7245
    @supbahadurtamang7245 9 หลายเดือนก่อน +6

    भाइ बहिनी 🙏🙏🙏🙏💖💖💖💖❤️❤️❤️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @aakgurung435
    @aakgurung435 9 หลายเดือนก่อน +10

    Chij vs chija very nice

  • @roshanmahendragurung5237
    @roshanmahendragurung5237 9 หลายเดือนก่อน +5

    अति सुन्दर प्रस्तुति

  • @PrabinBishokarma-fi5xx
    @PrabinBishokarma-fi5xx 9 หลายเดือนก่อน +6

    जति सुने पनि सुनिरहु लागने यो ठाडाे भाका गित बदाइ छ हजुर हरु लाइ❤❤❤❤

  • @dilbahadurroka4760
    @dilbahadurroka4760 6 หลายเดือนก่อน +1

    Ddbhai ko Dardanak katha sametiyako thadobhaka ❤❤❤❤ sunda aasu aaune khalko git ❤❤

  • @bhimbahadur1026
    @bhimbahadur1026 9 หลายเดือนก่อน +7

    Veri Veri nice 👍❤❤❤❤

  • @krishanathapa7428
    @krishanathapa7428 9 หลายเดือนก่อน +6

    भाेलि हेर्नू पर्छ अहिले त चलेन बाई

  • @Rekammagarvgl
    @Rekammagarvgl 9 หลายเดือนก่อน +3

    आहा❤❤❤

  • @TirthaTamang-oy9dk
    @TirthaTamang-oy9dk 9 หลายเดือนก่อน +5

    अति राम्रो रमाईलो❤❤

  • @dhurba3499
    @dhurba3499 9 หลายเดือนก่อน +58

    म भैरहवाबाट सुरु सुरुमा यो ठाडो भाका ठिक ठिकै लाग्यो तर अलि गहिरेर सुनेको त आज भोली जति सुने पनि नअघाउने पो भइयो यो भाका गाउने चिज भाई र चिजा बहिनीलाई मुरी मुरी धन्यवाद है।

    • @yamprasadprasad
      @yamprasadprasad 9 หลายเดือนก่อน +4

      Same same ma pani

    • @dhanbahadursomai5865
      @dhanbahadursomai5865 9 หลายเดือนก่อน

      ❤Ñ by

    • @user-gu1hx4ys9e
      @user-gu1hx4ys9e 9 หลายเดือนก่อน

      ​@@dhanbahadursomai58657😂😂

    • @user-gu1hx4ys9e
      @user-gu1hx4ys9e 9 หลายเดือนก่อน

      ​@@dhanbahadursomai58657😂😂

    • @manil622
      @manil622 9 หลายเดือนก่อน

      उऔणय

  • @bharatkc4655
    @bharatkc4655 9 หลายเดือนก่อน +6

    आफ्नो नेपाली मौलिक परम्परा यसरी नै निरन्तर अगाडि बढाउनुपर्छ गायक द्वय दुबैजनालाइ उच्च सम्मान छ। ❤❤❤❤

  • @nathbhedi9738
    @nathbhedi9738 9 หลายเดือนก่อน +5

    Sarai ramro

  • @pemalama4052
    @pemalama4052 9 หลายเดือนก่อน +5

    दामी

  • @user-lm8le5oi4p
    @user-lm8le5oi4p 9 หลายเดือนก่อน +7

    छोप्ने हरूले अलि राम्रोरि छोपि दिय राम्रो हुन्थो

  • @buddhigurung4693
    @buddhigurung4693 9 หลายเดือนก่อน +1

    Jati suney pani sunirahu jasto lagne chij vai r chija boiniko thado bhaka ❤❤❤

  • @narayangotame2568
    @narayangotame2568 9 หลายเดือนก่อน +10

    मनमा लागेका सम्पूर्ण भलिभांतिका सबै मनका कुरा व्यक्त गरेर गाउन मिल्ने ठाडाेभाका अतिनै माैंलिक गित हाे जसतसले गाउन नसक्ने,गायक गायिका प्रति सम्मान गर्दछु,जयहाेस।

  • @surajthapa2580
    @surajthapa2580 9 หลายเดือนก่อน +3

    wow ati ramro❤❤❤❤

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 9 หลายเดือนก่อน +6

    आहा सारै मन पर्नी ठाडो भाका तेस्तै मन पर्नी गाएक गाइका बधाई छ साथै सफलताको सुभकामना म कतार बाट

  • @DhrubaRajPoudel
    @DhrubaRajPoudel 9 หลายเดือนก่อน +5

    चिजालाई साथ दिने दुई जनाको स्वरै भएन ...!

  • @bibasgauli1779
    @bibasgauli1779 9 หลายเดือนก่อน +7

    ❤❤❤❤❤❤❤❤❤

  • @khumthapa9460
    @khumthapa9460 9 หลายเดือนก่อน +4

    Just love it ❤❤❤❤❤❤

  • @nabinshahithakuri3930
    @nabinshahithakuri3930 9 หลายเดือนก่อน

    लमजुङ्गे@ गोर्खाली ठाडो भाका गित सुनेर कहिल्यै पनि नथाक्ने म लमजुङ्गे ।

  • @manbhujel6518
    @manbhujel6518 9 หลายเดือนก่อน +3

    Excellent video, congratulations to the team.

  • @gorkhalikhanal2644
    @gorkhalikhanal2644 9 หลายเดือนก่อน +4

    Typical gorkhali nice folk song❤

  • @tshewangpintsho8815
    @tshewangpintsho8815 9 หลายเดือนก่อน +5

    wonderful song very sentimental and heart touching singing congratulation to both singer

  • @shekharkunwar7921
    @shekharkunwar7921 9 หลายเดือนก่อน +3

    My best thado vaka my singer chij and chija

  • @sherbahadur9696
    @sherbahadur9696 9 หลายเดือนก่อน +5

    🎈👌🌹👌❣️sampurna❣️👌🌹👌🎈 Holtimlai🎈👌🌹👌❣️safltako ❣️👌🌹👌🎈subhakamana❣️xa❣️👌🌹👌🎈👍

  • @bhakgurung2425
    @bhakgurung2425 9 หลายเดือนก่อน +5

    चिजा जि त गोर्खाली ठाडो भाकाको त कुईन हुन

  • @surajthapa2580
    @surajthapa2580 9 หลายเดือนก่อน +2

    wow kati mitho,mero samman chha dubai janalai❤❤❤❤

  • @MayaGurung-pu3nb
    @MayaGurung-pu3nb 9 หลายเดือนก่อน +4

    Chij bahai❤❤❤❤❤❤❤

  • @kumarguru5386
    @kumarguru5386 9 หลายเดือนก่อน +6

    ❤❤❤🎉🎉🎉🎉 super

  • @bashujoshi5174
    @bashujoshi5174 9 หลายเดือนก่อน

    याे भाका मलाई सारै मन पर्छ । ताईहरूकाे गीत सुन्न पाई रहंु ।

  • @satalsingtamang6353
    @satalsingtamang6353 2 หลายเดือนก่อน

    जति सुने सुनो सुनो लाग्ने स्वर शब्द र ठाडो भाका राम्रो छ।

  • @ghanpachabhaiya4014
    @ghanpachabhaiya4014 9 หลายเดือนก่อน +4

    ❤❤❤❤nice

  • @user-dh7sd6yt9x
    @user-dh7sd6yt9x 9 หลายเดือนก่อน +8

    मंसिर लागी सक्यो।
    बिहे कहिले हुने हों ?

  • @SomLama-bf1te
    @SomLama-bf1te 9 หลายเดือนก่อน +6

    मन परेको गायक र गायकीको गीत सारै मन परो🙏🙏🙏🙏👌👌👌👌

  • @prasanalovelyshahishahi3963
    @prasanalovelyshahishahi3963 9 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤sarie ramro🎉🎉🎉🎉🎉super dubaie janalie ❤❤❤❤❤❤❤❤namaskar uchhha saman ❤❤❤❤❤chij and sampurna team lie❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dilipthapamagar1110
    @dilipthapamagar1110 9 หลายเดือนก่อน +4

    ❤❤❤❤❤❤❤ So nice songs ❤

  • @nabrajojha7896
    @nabrajojha7896 9 หลายเดือนก่อน

    ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉yo thado bhaka ma didi bhai ko ati ramro prastuti chij bhai

  • @sanukanchha4489
    @sanukanchha4489 9 หลายเดือนก่อน +7

    यति मीठो स्वारको धनी अनि मौलिक क्षेत्र बिशेषको गित गाउन प्रख्यात गायिका चिजा जी हिजोआज किन हजुरको दोहोरी अलि कम कम सुनिन्छ नी ? यसरी यति राम्रो गला र कलालाई मर्नु दिनु भएन नी । यो अाजको गितमा भन्नू पर्दा केटा पक्षमा पनि केटी पक्षमा पनि स्वा खाप्ने (छोप्ने) साथीहरू पट्क्कै भएन यसरी छोप्नेले छपक्क ढाकेर छोपेन भनी जतिसुकै राम्रोसँग गाए पनि गित राम्रो सुनिदैन त्यैसले दोहोरी गाउनु भन्दा पहिला गित छोप्ने साथीहरू कस्तो छ बिचार गरेर छोप्न सक्छ कि नाई सोधेर मात्रै राख्नु होला चिज सोल्टी हजुर !!

  • @SunnyKumar-hf5lr
    @SunnyKumar-hf5lr 9 หลายเดือนก่อน +3

    Nice❤❤❤❤

  • @rameshroka5972
    @rameshroka5972 9 หลายเดือนก่อน +11

    म जस्तै को को हुनुहुन्छ ठाडो भाका मन पार्ने यता हाजिर हौ होइ👌🙏सुपर दुबै जनाको ❤सफलताको अगि्रम शुभकामना ❤️बुटवल देखि हेर्दै छु

  • @dabaltaramimagar4714
    @dabaltaramimagar4714 9 หลายเดือนก่อน +7

    Very nice song ❤️

  • @dillikumar1225
    @dillikumar1225 9 หลายเดือนก่อน +4

    Wow wow nice ❤❤❤

  • @gurungsajan6384
    @gurungsajan6384 9 หลายเดือนก่อน +3

    राम्रो छ

  • @ankalabaram2455
    @ankalabaram2455 9 หลายเดือนก่อน

    धेरै राम्रो छ ❤ गोर्खाली ठाडो भाका।

  • @jeevanthapamagar7942
    @jeevanthapamagar7942 9 หลายเดือนก่อน +4

    so sweet ❤❤❤

  • @hemantabhandari5882
    @hemantabhandari5882 8 หลายเดือนก่อน

    चिजा तामाङको ठाडो भाका सारै राम्रो छ।

  • @tekthapa6950
    @tekthapa6950 9 หลายเดือนก่อน +1

    marmik chha yo thado bhakako geet

  • @purnagurung7716
    @purnagurung7716 9 หลายเดือนก่อน

    Very nice song bhai baini ko gorkhali thado bhakha

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 8 หลายเดือนก่อน

    आयो दोहोरी कि रानी बधाई छ चिजा र चिज लाई बधाई छ❤❤

  • @KhemNaharki
    @KhemNaharki 9 หลายเดือนก่อน

    रमाईलो छ है ठाडो भाका

  • @GunuPaudel
    @GunuPaudel 9 หลายเดือนก่อน

    अती मन पर्छ यो भाका अनि चिज र चिजा दुबै जना।

  • @TejGurung-f4v
    @TejGurung-f4v 9 หลายเดือนก่อน +5

    म पुर्बेलि भऐपनि याेे गार्खालि ठाडाे भाका ऐक्दमै पनपर्छ तैमाथि म चिज गुरूङ र निर्जलाकाे त कुनै गितै छुटाउदिन।

  • @pramadtamang4974
    @pramadtamang4974 9 หลายเดือนก่อน +1

    Dherai ramro geet xa

  • @SushilaRana-e9e
    @SushilaRana-e9e 9 หลายเดือนก่อน

    ❤❤❤🙏🙏🙏👍👍👍
    Chij bhai chija bahini dherai ramro bhaka tara chheu chhauko le ramro saga chhopdieko bhae ajha ramro hunthyo

  • @mohanranamagar7912
    @mohanranamagar7912 9 หลายเดือนก่อน +4

    ❤❤❤❤❤ nice❤❤❤❤❤